राजुले घर बिग्रिन्छ नबोल भन्दापनि मिलन र शर्मिलाले पोल खोलेरै छोडे New Nepali Live Dohori 2081

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • Present :- राजुले घर बिग्रिन्छ नबोल भन्दापनि मिलन र शर्मिलाले पोल खोलेरै छोडे New Nepali Live Dohori 2081
    ........................................................................................................
    #Live_Dohori #New_Live_Dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link :
    ♪ Vocal :
    ♪ Lyrics :
    ♪ Music :
    =======================================
    🎙गायक/Singer
    Shakti Kumar Godar
    balchandra baral
    shyam rana
    sagar bc
    Raju Pariyar
    suman pariyar
    nabraj kapri
    prakash dura
    🎙गायिका/Singer
    Asmita Dallakoti
    renuka bhattarai
    Shila ALe
    sanu surkhali
    sanju lama
    suman thapa
    tara thapa
    kalika roka
    sabita pariyar
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    इलेक्सन सुनार / elections sunar
    पवन शाही / pawan shahi
    ♪बासुरी / Basuri
    मिलन बिश्वकर्मा Milan / Bishwokarma
    ♪सारङ्गी / Sarangi
    रामु एस के / Ramu Sk
    ढोलक / Dholok
    बिनोद कोहोली / Binod KOholi
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Bilak Gurung
    कृष्ण लामिछाने / Krishna Lamichhane
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma 9766250810
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    Top Bahadur Sharma
    9813324316
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    Top Bahadur Sharma 9766250810
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .

КОМЕНТАРІ • 352

  • @bishalpuri430
    @bishalpuri430 8 місяців тому +32

    पुरानो करारको कति अनुशासित छन अहिले का नयाँ कलाकार को हेर्न न मिल्ने गित गाउछन राजु दादा शिला दिदि र शर्मिला दिदि कति राम्रो छ कति अनुशासित हुनुहुन्छ।

  • @PremRawat-gg9pn
    @PremRawat-gg9pn 2 місяці тому +1

    ख़बरदार....ख़बरदार नया कलाकार हरुलाई दोहरी गीत भनेको यस्तो हुनुप्रछ

  • @JyotibhattriBhattri
    @JyotibhattriBhattri 8 місяців тому +5

    मिलन दाइ हजुरको आवाज सुन्न पाउँदा खुसिको सिमारहेन अब हजु पनि बारम बार आउनुल दाइ माझिदाइ गाउनु सुन्न मनछ❤❤❤❤❤❤

  • @ramchandrarana9112
    @ramchandrarana9112 8 місяців тому +7

    अग्रज कलाकारहरू सबैमा हार्दिक नमन ,अाहा मनै अानन्दित पुरानो भाकाको अागमन ,अझ राजु परियार,मिलन लामा,शिला अाले,शर्मिला गुरुङसँगसँगै बद्री पँगेनि पनि हुनुभएको भए सुनमा सुगन्ध हुने थियोे ।

  • @Prettymagar6624
    @Prettymagar6624 8 місяців тому +11

    ❤❤❤❤ धेरैं खुशी लाग्यो हजुर हरु को प्रस्तुती देख्न पाउँदा सम्मान छ 🙏❤️❤️❤️❤️❤️❤️

  • @indrashahi4190
    @indrashahi4190 8 місяців тому +2

    आहा राम्रो लाग्यो आज बल्ल दोहोरी सबैजनालाइ सम्मान छ

  • @santoshpariyar5230
    @santoshpariyar5230 8 місяців тому +5

    आहा दोहोरी भनेको यस्तो हुनु पर्छ सम्मान छ आदरणीय अग्रज कलाकार हरुलाइ ❤❤

  • @AmritaRana-f1z
    @AmritaRana-f1z 8 місяців тому +12

    मन पर्ने कलाकारको मुख बाट यो गित सुन्न पाइयो धेरै खुशी लाग्यो सबैलाइ सफल्ताको शुभकामना दिन चाहान्छु बदाइ छ

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 8 місяців тому +16

    सबैलाई नमस्कार आज कति रमाइलो भयो दोहोरी

  • @eakbahadur8859
    @eakbahadur8859 8 місяців тому +2

    अाज धेरै खुशि लागयाे पुराना कलाकार एकै ठाउमा देखिन्न सबैलाई नमसकनर🙏🙏🙏🙏🙏🙏🙏

  • @suryagole8262
    @suryagole8262 8 місяців тому +10

    आहा कति मिठो पुरानो भाका अनि मिठो शब्दमा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। सबै पुरानो टिमलाइ सम्मान साथै धेरै धेरै बधाई छ। शिला दिदि शर्मिला दिदि मिलन लामा राजु परियार ज्युलाई नमस्कार छ। जय गित जय संगीत।

  • @rohitranabhat5547
    @rohitranabhat5547 8 місяців тому +9

    पुराना कलाकार लाइ पनि यसरि ल्याउनुपर्छ शर्मिला गुरुङ लाइ देखेर खुशी लाग्याे
    कतारबाट हेर्दै छु 🎉

  • @belkumarisunar690
    @belkumarisunar690 8 місяців тому +10

    आहा कति राम्रो अग्रज दाई दिदी हरू को दोहोरी 🎉🎉🎉❤❤❤

  • @Bharat12331
    @Bharat12331 8 місяців тому +4

    साहरै रमाईलो लाग्यो।।
    यस्तो पो हो दोहोरी भनेको।।
    आदरनिय अग्रज दाई ,दिदीमा शिर निउराएर सम्मान गर्ने चाहान्छु।।

  • @sonikabk8033
    @sonikabk8033 2 місяці тому +2

    लउजा सिलार सरमिला भयर राजुर मिलनलाई करैसबदभयाे ठिकहाे फस्नपनिहुदईन फसाईमाग्नपनिहुदईन सफागङगा जल जस्ताे हुनुपरछ यक्दमई रमालाे पारामा दाेहाेरि चलाे सदई बिकिरतिकाे अनतेहाेस राम्राे सनदेसदियकाेछ कला पस्तुतिले❤❤❤

  • @namratarai8943
    @namratarai8943 8 місяців тому +98

    यस्लाइ भन्छ old is gold अग्रज singers हरुको त बयान गरि सक्दैन new भाखा मा मिठो शब्द मा आफ्नो बिगत।मा भयको कुरा लाइ यसरी सम्झिनु भयो शिला सर्मिला राजु मिलन भाइ बैनी ले सारै मजा लाग्यो सुन्न।र।हास्न को लागि wow थियो सधै यस्तै रमाइलो प्रसङ्ग हरु सुन्न पाउ धेरै धेरै सुभकमना शिला बैनी ❤🎉❤😂😂🎉❤🎉

    • @TejRajTamang-bw1bz
      @TejRajTamang-bw1bz 8 місяців тому +5

      बिराज गन्धर्व रिया खड्काहरुसँग मिलेर दोहोरी गाउन पनि सुभकामना दिने होकि

    • @ShishirKc-jh1eb
      @ShishirKc-jh1eb 7 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤😊😊ppp😊 pp😊😊😊

    • @BimalRai-d8r
      @BimalRai-d8r 4 місяці тому +1

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 8 місяців тому +10

    आहा आदरणीय दाजु दिदी हरुको साथमा निकै दमदार रमाइलो प्रस्तुती। साथमा दिदी शर्मिला दिदी लाइ देख्न पाउँदा निकै खुसी लाग्यो🙏🙏🙏🙏 आगामी दिनमा लक्ष्मी न्यौपाने दिदी लाइ नि लाइभ मा लिने कोशिश गर्नुहोला शिला दिदी।

  • @jamalarai8383
    @jamalarai8383 8 місяців тому +1

    सबै जना अती मन पर्ने हजुर हरू एकै ठाउमा क्या सभ्य रमाईलाे शब्द काे प्राहार ❤❤

  • @saraswotinepali4426
    @saraswotinepali4426 8 місяців тому +2

    धेरै रमाइलो दोहोरी बधाई छ सबै जना लाइ ❤❤❤❤❤

  • @neemkantadangi.
    @neemkantadangi. 8 місяців тому +3

    यस्तो पो हो त लाइभ दोहोरि सम्मान छ यी अग्रज कलाकारलाई

  • @AmritaOli-qz9lj
    @AmritaOli-qz9lj 8 місяців тому +6

    मिलनकाे सुरुमा अह गरने बानि मन पछ सिलादि राजु ❤❤❤❤❤❤❤❤❤धेरै मन पछ ❤❤❤

  • @shyambk4406
    @shyambk4406 8 місяців тому +3

    मलाई पनि रमाईलो लाग्यो सबै पुराना गायक गायिका को दोहोरी सुनेर ।

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 8 місяців тому +4

    सबै अग्रज गाएक गाइकालाइ नमस्कार यस्तो पो दोहोरी सारै राम्रो पुरानो कलाकार भनेको पुरानै हुन्छ के सफलताको सुभकामना सम्पुर्ण टिमलाई

  • @shasilal1251
    @shasilal1251 8 місяців тому +30

    कति राम्रो स्वर दुबैको पुरानो गित सुन्नपाइयो धन्यबाद दुबै लाइ❤❤

  • @binodsoni3741
    @binodsoni3741 8 місяців тому +1

    यो पुराना लोक भाका हरुले अझै इस्थान पाइ रहेका छन दोहोरी का बादसाह गरुले अति मीठो स्वर ले गाउदा जति सुन्यो उति सुनी राखुम जस्तो हुने बधाई छ सम्पुर्ण कलाकार टिम हरुमा❤❤❤❤

  • @Jaldevi7
    @Jaldevi7 8 місяців тому +4

    आदरणीय दिदीहरु र दाइहरुमा हिर्दय देखि नमन व्यक्त गर्द्छु 🙏🙏

  • @gomabista9819
    @gomabista9819 8 місяців тому +27

    जब दोहोरी का पुराना कलाकारहरू एकैसाथ हुँदा गित सुन्न हेर्न को मज्जा नै छुट्टै क्या❤❤सबैलाई नमस्कार छ❤️❤️🙏❤️❤️

    • @Lovesongs7uMyUSA
      @Lovesongs7uMyUSA 8 місяців тому +2

      Absolutely right.I always respect and watch such dohori songs.

    • @kamalashrestha9338
      @kamalashrestha9338 8 місяців тому

      पुराना कलाकार एक्साथ दाेहाेरि सुन्न पाउँदा सारै रमाइलाे लायाे सर्मिला बैनि कता हराउनु भाछ हजुरकाे गित सारै सुन्नमन लाछ ❤️❤️

  • @begamthapa2688
    @begamthapa2688 8 місяців тому +24

    अाहा यस्तो पो दोहोरि सम्मान छ सबै जना गायक गाईका लाई

  • @dilpunmagar8768
    @dilpunmagar8768 8 місяців тому +9

    शिला आले , शर्मिला गुरुङ , मिलन लामा , राजुु परियार ४ चार जनाको स्वर र गित अति मिठो लाग्यो मन पर्यो 👌👌👌 ४ चार जना मन पर्ने गायक गायिका हुन् !

  • @bedkumartrai9928
    @bedkumartrai9928 8 місяців тому +5

    आहा कति रमाइलो रैछ कती राम्रो शब्द पुरानो गीत जती सूने पनि धीत नमर्ने उच्च सफलता को शूभकामना सहीत आऊदा दीन हरुमा अझै राम्रो गीत लीएर आऊनू होला

  • @BidhyaThapa-b5d
    @BidhyaThapa-b5d 8 місяців тому +6

    सारै रामराे राजु र सिला दिदिकाे गित

  • @vikramnepali8138
    @vikramnepali8138 24 дні тому

    लोक गित को महा गायक तथा स्वर सम्राट राजु परियार मिलन लामा र चर्चित गायिका शिला आले सर्मिला गुरुङ मनपर्ने कलाकार सलाम छ गित जति सुने पनि सुनि रहन मन लाग्छ

  • @bimalthapamagar726
    @bimalthapamagar726 8 місяців тому +8

    आहा अग्रज दाइ दिदी को यो रमाईलो दोहोरि सुन्दा मनै सितल भयो हार्दिक नमन छ्💐🙏🙏सम्पुर्ण मा

  • @sureshkhdka
    @sureshkhdka 8 місяців тому +5

    आहा ..उत्कृष्ट दोहोरी 😍😍😍😍

  • @baltamang9038
    @baltamang9038 8 місяців тому +4

    पुरानै पुस्ता अग्रज गायक गायिका पुरानै लय शब्दको मौलिक भाका गीत सुन्दा सुनी रहु जस्तो लाग्ने खालको।।यो गीत त्यो जमानामा धेरै सुन्थे।धेरै दोहोरी गीत गाएर हिँडे मैले पनि।। साह्रै युबा हुँदाको समयको याद दिलायो।। भाग दुई चाहिन्छ।।शीला सर्मिला र मिलन राजुलाई सम्मान।।❤।।

  • @SeJongmagar7154
    @SeJongmagar7154 8 місяців тому +3

    अग्रज आदर्णिय दिदि दाजु प्रति उच्च सम्मान छ🙏

  • @ajaythapamagar512
    @ajaythapamagar512 8 місяців тому +3

    अत्ती रमाइलो dohori सबैलाई बधाई छ ❤❤❤❤🎉

  • @samirkc1592
    @samirkc1592 8 місяців тому +23

    अहिले बुझ्दै छु हरेक चिज पुरानाे किन राम्रो हुन्छ ।नयाँ सधै राम्रो हुन्छ भन्ने भ्रम त्यागेको छु तपाईहरु बाट।

  • @jashuadhikari8760
    @jashuadhikari8760 8 місяців тому +7

    पुरानो स्रस्टा हरुलाइ देख्न पाउँदा निकै रमाइलो लाग्छ

  • @HariNepal-z9z
    @HariNepal-z9z 8 місяців тому +3

    सारै राम्रो लाग्छ सिला र राजु जी

  • @kamallahaddori5026
    @kamallahaddori5026 8 місяців тому

    मनै देखीं सम्मान छ दोहोरी बादशाह र रानी हरु लाई पुरानो दिन याद आयो ❤❤❤❤

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 8 місяців тому +4

    आहा कति राम्रो पुरानो भनेको पुरानो हुन्छ

  • @mylifemylife3852
    @mylifemylife3852 8 місяців тому +7

    यो होनि मौलिक लोक दोहोरि अग्राज भनेको अग्राज नै हुन्छ सम्मान छ यहाँ हरु लाई सधाभर

  • @ambikakhanal1865
    @ambikakhanal1865 8 місяців тому +3

    @जहिले जे उइ पुरानो राम्रो हुन्छ भन्नी उदाहरण हो यो कति राम्रो सोर सभ्य भासा एसलाइ भन्छ्न कलाकार ! सम्मान छ सबैमा !! ❤ घर परिवार बसेर हेर्न सुन्न मिलोश !! सुभकामना सबैलाइ !

  • @rimamagar4550
    @rimamagar4550 8 місяців тому +8

    पुराना कलाकार पुराना भाका मा कति मीठो दोहोरी सुन्न पायो उ जमना मा बेस्सरी सुने को भाका सबै तिम लाई सफ्ल्ता को सुभकाम्ना 🙏🙏🙏🙏❤️❤️❤️❤️💃💃👈️

  • @sumitramoktan2058
    @sumitramoktan2058 8 місяців тому +1

    आहा कति रमाइलो दोहोरी अग्रज दाई दिदीहरूको ❤️❤️❤️🎉🎉❤️😱😱👌👌👌

  • @purnapurna8933
    @purnapurna8933 8 місяців тому +6

    Wow Kati ramilo asto po hota dohori ta. ❤❤❤❤🙏🙏🙏🙏

  • @BamMagar-xs4bn
    @BamMagar-xs4bn 8 місяців тому +2

    आहा कति मीठो गीत जमाना मा म पनि यो गीत सानो वाक्मेन मा धेरै सुन्थ्ये गाउँ घर तिर मेला मौका मा दोहोरी गाइन्थ्यो ।तेहि पुराना दिन हरु को याद दिलाइदिनु भयो धेरै धेरै धन्यवाद ।।अबको अर्को प्रस्तुतिमा भिमा कुमारी दि दि बम बहादुर कार्की दाजु हरु लाई पनि लिउनु पर्यो ।। ❤❤❤❤❤❤

  • @retakatri8738
    @retakatri8738 8 місяців тому +6

    आहा कति राम्रो गीत कति राम्रो शब्द सम्पूर्णलाई नमस्कार🙏🙏🙏🙏👌👌👌👍️👍️

  • @tulranamagar7831
    @tulranamagar7831 8 місяців тому +2

    Yesto po lokdohori 👍👍👍🙏🙏sarai ramro prastuti

  • @amritsunar404
    @amritsunar404 8 місяців тому +12

    आहा!! हाम्रो अग्रज कलाकारहरु। 🙏❤️

  • @srijanadhakal5341
    @srijanadhakal5341 8 місяців тому +4

    अग्रज कलाकार हरु प्रति हार्दिक मन देखिको नमन छ 🙏🙏🙏🙏🙏

  • @kumar_skb
    @kumar_skb 8 місяців тому +5

    जन्मेर जब गित सुन्ने र बुझ्ने भए त्यो दिन बाट यस्तै मिठा भाका र तपाईंहरुकै स्वर सुन्दै आएको हु मै बुढा भए जस्तो लाग्छ अझै हजुरहरुको कला गला सुन्न पाउदै छु❤लाग्छ बाचुन्जेल तपाईहरुको गित सुन्दै हेर्दै जिन्दगी बिताउछु होला,राजु दाई मिलन दाइ शिला दिदी शर्मिला दिदी मनै बाट नमन सम्मान ❤❤🙏🙏🙏🙏🙏थोरै जोड्न मन लाग्यो मिलन दाइ लाई ठाडो भाका गाउन भन्नु न दिजु, अब सबै गित सुनियो दिजु इच्छा भनेको बाग्लुङ म्याग्दीमा चल्ने यानिमाया भाका र पर्बत मा चल्ने झाम्रे गित सुन्न पाइयोस छिटै❤️🙏🙏🙏😘😘😘

  • @MinaKhatri-ce4ks
    @MinaKhatri-ce4ks 8 місяців тому +9

    मनले खोजेको र रोजेको कलाकार हरु को गीत सुन्न पाएको मा अआज धेरै नै खुशी लागे छ सबैलाइ धन्यवाद ❤️❤️🙏🙏

  • @uttampraja2186
    @uttampraja2186 8 місяців тому

    गित सुनेर मैले त मज्जा लिए सम्पुर्ण कलाकार लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏सम्मान साथ शुभकामना पर्गतिको कामना

  • @Your_rosiee
    @Your_rosiee 8 місяців тому +6

    सबै कलाकार लाई एक मुस्टमा नमस्कार अनि बधाई छ

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 8 місяців тому +1

    मीठो दोहोरी ।सफलताको शुभकामना दिदी।

  • @apsarakarki9138
    @apsarakarki9138 8 місяців тому +6

    सा रै रमाइ लाग्छ राजु सिला काे दाेहाेरि❤❤❤

  • @saugatgurung243
    @saugatgurung243 8 місяців тому +2

    अग्रज कलाकार ज्यु हरुकाे दाेहाेरि गित सुन्दा हेर्दा छुट्टै रमाइलो हुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉

  • @ramchandrapoudel1292
    @ramchandrapoudel1292 8 місяців тому +3

    अति मर्म स्पर्शि लोक दोहोरी ❤❤❤🎉सम्मान सम्पूर्ण अग्रज कलाकार जनम साथै सम्मान

  • @Birajgandharba-fv8cm
    @Birajgandharba-fv8cm 8 місяців тому +5

    आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @abhishekrana446
    @abhishekrana446 8 місяців тому +4

    Aaha kati ramailo dohori geet 🙏🙏🙏💗💗💗💗👍👍👍👍

  • @TekThapa-bt5sd
    @TekThapa-bt5sd 8 місяців тому +4

    पुरानो भाका पुराना कलाकार कति राम्रो दोहरी

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 8 місяців тому +6

    बरीस्ट गायक गाईका दाई दीदी हरुले कती राम्रो गाऊनु भो❤❤

  • @rajendragiri727
    @rajendragiri727 7 місяців тому

    मलाइ सारै मन पर्ने भाका मन पर्ने गायेक गाइका हरु बाट सुन्न पाये नमन छ सबै मा❤❤❤

  • @ravisaru5354
    @ravisaru5354 8 місяців тому +5

    मलाई मन पर्ने कलाकार हजुर हरु !आखेरी मिलन लामा , राजु परियार , शर्मिला गुरुङ , शिला आले सबै अग्रज कलाकार ले निक्कै उत्कृष्ट शब्दमा मा पुरानो कहानी खोल्नु भयो गित बाट सम्मान गर्न चाहान्छु ! हजुर हरुलाई फेरी अर्को दोहोरी गित सुन्न पाइयोस् !घर अर्घाखाँची हाल मलेसिया बाट धन्यवाद 🙏🙏🙏🙏

  • @munagautam9562
    @munagautam9562 8 місяців тому +3

    सारैनै रमाइलो दोहोरि❤❤❤❤❤

  • @pabitrachhetri6729
    @pabitrachhetri6729 8 місяців тому +13

    बद्री दाइ पनि हुनु भाकाे भए अझ खुसि हुने थिए जे भए पनि म हजुरहरुलाई देखेर र गित सुनेर मख्ख र मग्न हुने गर्छु🙏🙏

  • @gopalshahi8739
    @gopalshahi8739 8 місяців тому +1

    यस्ता अग्रज हस्तिहरु बाट केही सिक्ने होकि अहिले का उत्ताउलो दोहोरी गाउने भाराभुरी हरुले सारै रमाइलो लाग्यो अग्रज कलाकार हरुलाइ उच्च संमान छ आज यो दोहोरी सुन्दा कान पबित्र भको छ नत्र हेरिसाध्य सुनिसाध्य छैन अहिले का कलाकार भनाउदा हरुको

  • @dipakkumal3182
    @dipakkumal3182 8 місяців тому +3

    म हाईलाईट्स हेर्दै छु पुरै दोहोरी हेरेर टिप्पणी लेख्छु सबै अग्रज कलारलाई बधाई छ

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 8 місяців тому +2

    धेरै राम्रो दोहोरी बधाई छ

  • @Samirpariyar588
    @Samirpariyar588 8 місяців тому +1

    Ramro ani ramilo lago dohori geet 🙏❣️❤big respect all ❣️🙏

  • @BinaRai-p4q
    @BinaRai-p4q 7 місяців тому

    सारै मीठो गीतको टुक्काहरु सबैजना दोहोरी हस्तिहरुलाई सलाम छ मेरो🙏🙏🙏🙏

  • @MayaThapa-ku8hm
    @MayaThapa-ku8hm 8 місяців тому +2

    ramro dohori badhaixa aajhai yasko bhaga 2 ni aaunu pareu haie❤❤

  • @gpfluetmusic5048
    @gpfluetmusic5048 8 місяців тому +1

    पुरानों गीत हो अति मीठो छ तर बाँसुरी र मिलन दाइ को मेलोडी मीलेन ❤❤❤😂😂

  • @anshgamer7674
    @anshgamer7674 8 місяців тому

    धेरै खुसी लाग्यो हजुर हरु काे प्रस्तुति देख्न पाउँदा ❤️❤️🙏🙏

  • @madhumanandhar1991
    @madhumanandhar1991 8 місяців тому +4

    शिला दिदी को हाँसो नै मिठो ❤❤❤❤❤

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk 8 місяців тому

    अति रमाईलो दोहोरि ❤old is gold❤ लम्जुङ

  • @DineshRawal-xz7wr
    @DineshRawal-xz7wr 8 місяців тому +3

    दोहोरी एस्तो हुन पर्छ सर्मिला दिदी राजु दादा मिलन दादा सिला दिदी लगायत सम्पुर्ण मा नमन ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @LaxmiKhanal-cy6he
    @LaxmiKhanal-cy6he 8 місяців тому +3

    सधै येस्तै गीत सुनिरहन पाउ 🙏🙏

  • @RaiKaluman-v9x
    @RaiKaluman-v9x 8 місяців тому +4

    आहा योहो नित लोक गित भनेको सम्पुर्ण दाई दिदी हजुरहरुमा सफलताको शुभकामना 💐 साथै स- सम्मान नमन गर्दछु🌺🙏🙏🙏🙏🙏🙏

  • @BalkumarMagar-et2dp
    @BalkumarMagar-et2dp 8 місяців тому +4

    Aaja dohari ramilo xa jastai xa ❤❤❤😊😊😊😊

  • @roshanrizal8760
    @roshanrizal8760 8 місяців тому +2

    Damiiiiiiiiiiii n रमाइलो dohoriiiiiiiiiiiii❤❤❤❤❤❤

  • @prayashalemagar9501
    @prayashalemagar9501 8 місяців тому +6

    Wow dami dohori sampurna team lai safaltako subhakamana 🎉🎉🎉🎉

  • @MmmNnn-o4s
    @MmmNnn-o4s 8 місяців тому +26

    हामी एस्तै सरल र सम्मानित दोहोरी चाहान्छौ,उत्ताउलो र अपाच्री शब्द भको दोहोरी नगाउनु,त्यो हाम्रो सँस्कार र सस्कृती होइन

  • @IshworiKhatri-fl5iq
    @IshworiKhatri-fl5iq 7 місяців тому

    Purana dautari bicha ati ramro dohori sarae ramro xa aeleka git ra paeleka Hamra palaka gitma Kati farak xa jaha Milan daju uha ati supar hunaxa sadhae astae gayko dekna sunna paeyos ❤❤❤dhannebad

  • @ramros1429
    @ramros1429 8 місяців тому +1

    Purano jodi haru dohori man paryo 👍🙏❤️❤️❤️

  • @durgabahadur7769
    @durgabahadur7769 8 місяців тому +11

    आहा कति राम्रो गित स्वरका धनी स्वर सम्राठ 4 जना नै बरिष्ट गायक अनि गाइका होल टिम अनि शिला आले बैहिनी जय गित जय सङ्गीत सबै अनि शिला बैहिनी सन्मानछ🌺🌺❣️❣️❣️❣️

  • @TilakRaj2332.
    @TilakRaj2332. 8 місяців тому +1

    कति राम्रो‌ दोहोरि दीदी ❤❤🙏

  • @netrapokhrel2014
    @netrapokhrel2014 8 місяців тому +2

    Dohori vaneko yesto ho raju ji ko sor ra khidka ati raamro sunuyeko xa

  • @gmdd1457
    @gmdd1457 8 місяців тому +2

    सम्पुण अग्र्ज कलाकार हरुलाइ रिदय देखि सम्मन ब्याक्त गर्न चाहान्छु येस्तो पो लोक दोहोरी कति आनन्द परिवार मा बसेर सुन्न पोनि कति आनन्द आउनी आजकाल त दोहोरी मा पोनि र्याप मिसायेर लोक दोहोरी को इज्जत लुटेका छन अनि लोक दोहोरी गाउदा पोनि कपाडा पोनि नाइटो देखाउने लागाउनी कस्तो खाल्को भाको हो शब्द हरु पोनि सुन्नै न सक्ने लोक दोहोरी भनेको लोक दोहोरी जस्तो हुनु पर्छ भन्ने मेरो भनाइ हो

  • @sabinasaru-v2r
    @sabinasaru-v2r 8 місяців тому

    नमस्ते सिला दिदि जे भए पनि पुरानो लोक भाका सुन्दा तेहि भाथि राजु दाइ र मिलन दाइ हुदाँ मेरो तर्फबाट राजु दाइ मिलन दाइलाई मेरो दस औंला जोडेर नमस्कार मिठो मिठो सम्झना छ उहाला

  • @kamalregmi2112
    @kamalregmi2112 8 місяців тому +2

    धेरै राम्रो छ।।।चितवन पार्बतिपुर बाट अहिले काठमाडौं थानकोट

  • @sureshlimbu8950
    @sureshlimbu8950 8 місяців тому +1

    अती रमाईलो झनसुन्यो झन सुनी रहौ झै लाग्ने

  • @mayaMaya-ww2jq
    @mayaMaya-ww2jq 8 місяців тому

    सानै छदा को यात आयो यो गीत सुनेर सारै राम्रो लागेयो सिला दिजु अनि राजु दाजु साथै सम्पुर्ण मा सम्मान छ 🎤🎵🎵🙏🙏♥️♥️♥️👈️मेरो गीत पनि सुनि दिनु है नयाँ लोग गीत हो मो पनि सबै सग चिनिन चिनिन चाहान्छु ♥️

  • @kamalpoudel3730
    @kamalpoudel3730 8 місяців тому +2

    old is gold super dohori ❤❤❤❤❤

  • @ShivaMagar112
    @ShivaMagar112 8 місяців тому +2

    Wah Raju sir teta trisul parexa gai malai
    Nepali 5 ko sikkako kura wah wah Raju sir tapaiko geet ma xa nepai sanskriti itihas ani astitwa 🙏
    Ma indiamai janmeko hurkeo tara tapaiko geet bata dherai nepali sikdaixu sir

  • @BhimBk-sr7ks
    @BhimBk-sr7ks 8 місяців тому +1

    Wow nice live dhori Saman sabaie agraj dai dd 🙏🙏

  • @premtamang9093
    @premtamang9093 8 місяців тому +1

    Super best singer lovely voice I like dohori❤❤

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 7 місяців тому +1

    एकदमै चर्चित गायक गायिकाको अति नै मिठो स्वर शब्द भएको दोहोरी गीत सुन्न पाइयो सारै रमाइलो लाग्यो खुसी लाग्यो सफलताको शुभकामना