Badri Pangeni | Prety Ale | Ramesh BG | Rita Thapa Magar | Live Dohori | Enepal Rodhighar |

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • Watch new Nepali Live Dohori Phoolma Bhamara only on Enepal Khabar Official's UA-cam Channel.
    #Badripangeni #Pretyale #Rameshbg #livedohori
    बिशेष धन्यवाद
    बम बहादुर कार्की
    माननिय कोमल वली
    शिवा आले कार्की
    बिमा कुमारी दुरा
    लक्ष्मी न्यौपाने
    शर्मिला गुरुङ
    भगवान भण्डारी
    बद्री पंगेनी
    चन्द्र शर्मा
    रमेश बि. जी.
    राजु परियार
    पशुपति शर्मा
    रिता थापा मगर
    शिला आले
    शकुन्तला थापा
    धर्मराज पोखरेल
    ईन्द्र जि. सी.
    विष्णु खत्री
    बिमलराज क्षेत्री
    कस्तुप पन्त
    राधिका हमाल
    बसन्त थापा
    कुलेन्द्र बिश्वकर्मा
    प्रल्हाद सुबेदी
    खुमन अधिकारी
    शिरिष देवकोटा
    शिव हमाल
    रामजी खाँण
    दिपक खड्का
    देबी घर्ती मगर
    राजु ढकाल
    मञ्जु पौडेल
    प्रिती आले
    शान्ता थापा
    बिमल डांगी - गायक/सर्जक(अमेरिका)
    खेम पुन - गायक/सर्जक(अमेरिका)
    नबराज पन्त - सर्जक (अमेरिका)
    अशोक सुबेदी(अमेरिका)
    प्रकाश जि. सी.(अमेरिका)
    प्रेम सुबेदी(अमेरिका)
    बाशु पौडेल(अमेरिका)
    सुर्य खड्का - गायक(जापान)
    ईश्वरी कंडेल(जापान)
    ईश्वर शर्मा(अमेरिका)
    भरत खत्री(अमेरिका)
    मुना थापा मगर - गायिका(अमेरिका)
    प्रकाश गिरी(अमेरिका)
    जिवन आचार्य(अमेरिका)
    सज्जन कुमार सिंह - रिर्पोटर
    शिव बि. क.
    प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
    शंकर बि. सी.
    सुवास रेग्मी
    झलक संगीतम्
    महेन्द्र गौतम
    सुनिल लामिछाने
    देवेन्द्र क्षेत्री
    कमल कुमार बि. क.
    धिरेन्द्र न्यौपाने
    अमर थापा
    डोलेन पौडेल
    कमल सरगम(लाली गुराँश डट कम)
    सुमन बैरागी(म्यूजिक खबर)
    शिखर गजरकोटे(चौतारी न्यूज)
    ओमराज डांगी(तुफान न्यूज)
    कृष्ण आचार्य(नेपाली माटो न्यूज)
    महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
    अनिता थापा मगर - संचारकर्मी
    ज्ञानु संगम खड्का - संचारकर्मी
    के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
    कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
    राजेश कुमार बुढाथोकी
    चन्द्रमणी गौतम - संचारकर्मी
    राजु बोहरा - संचारकर्मी
    रमेश बस्नेत - संचारकर्मी
    चक्र साउद - संचारकर्मी
    विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
    नकुल ढकाल नविन - गायक
    प्रकाश ढकाल
    तिलु शर्मा
    निर्मल क्षेत्री
    राजेश बर्देवा
    राजु लामा(चन्द्र सुर्य फिल्मस्)
    राजसोथ बास्तोला लिला
    ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
    कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
    उपत्यका समन्वय समिति
    शिव कैलाश कला मन्दिर, बानियाँटार
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
    लोक संचारकर्मी नेपाल
    राष्ट्रिय संगीतकर्मी संघ
    मेचिकाली रेडियो श्रोता समुह
    सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
    सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
    ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
    सम्झन चाहान्छौ
    सिता श्रेष्ठ - गायिका
    टिका गौतम
    प्रविन थापा
    सिमा श्रेष्ठ
    ई नेपाल खबर संचालक समिती
    बिजय चालिसे
    दबङ आशिष
    राम सापकोटा
    बाबुराम चालिसे
    याम प्रसाद निउरे
    नबराज तिमिल्सिना
    अर्जुन चन्चल गिरि
    संगित प्रेमि कुमार
    कमल गुरुङ
    मिमल ओलि
    तेजिन्द्र तेज
    सुरेन गुरुङ
    हरि बिमर्शी
    Please like, share & subscribe eNepalkhabar's official videos.
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

КОМЕНТАРІ • 326

  • @princelamsal1373
    @princelamsal1373 2 роки тому +163

    नमस्कार म prince lamsal अग्रज बरिस्ठ अंकल आन्टी यकै ठाउँ मा देख्न पाउँदा आफै लाई भाग्यमानी ठाने कति रमाइलो दोहोरी म नि हजुरकै दोहोरी सुनी हजुर हरु कै गीत गायर नै सानो गायक बन्दै यश ठाउँ सम्म आयको छु मेरो सम्मान हजुर हरु लाई धन्यवाद 🙏🙏🙏

  • @lockpremi364
    @lockpremi364 2 роки тому +7

    गर्व लाग्छ यस्ता यस्तै अक्रोज आदरणीय कलाकारहरु दारा मार्मिक शब्द हरु सुन्न पाउदा नमस्कार छ सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनी हरुमा सम्मान छ

  • @MilanBohara-yq7nc
    @MilanBohara-yq7nc 8 місяців тому +1

    आहा कलाकार हुनुको पनि छुट्टै मजा छ यो गीतका गायक सम्राट भगवान भण्डारी ज्यू लाई उच्च सम्मान सहित सम्पूर्णलाई धेरै धेरै बधाई तथा शुभकामना छ है

  • @user-kw4qd7cs5c
    @user-kw4qd7cs5c 27 днів тому +2

    Very nice Look Dohori Smdhur Awaz marmik Lokdohori mitho vaka sbd snkalan super ❤🎉

  • @ramrijal2516
    @ramrijal2516 2 роки тому +2

    लोकदोहोरी हस्तिहरुको बेजोड प्रस्तुति.लोकदोहोरिको राजा राजु दाइलाइ देखिएन भएको भए सुनमा सुगन्ध हुने थियो.👌❤️सबैलाई नमन्🙏

  • @rosarai8807
    @rosarai8807 2 роки тому +3

    सबै कलाकार हरुमा मेरो नमन् एकै ठाउँ देख्दा खुशी लाग्यो रमेश दाई लाई टोपी ले कति सुहाएको 🙏🙏🙏

  • @HiraPrasadPandey-ov2pz
    @HiraPrasadPandey-ov2pz Рік тому +1

    ओहो ई ओहो ई "" "ठोक्यो मर्दले। यस्तो पो हो कि हुनु पर्छ लाइभ दोहोरी गीत भनेको नमस्ते। 👈👉🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @ghimirechetan2186
    @ghimirechetan2186 2 роки тому +3

    सबै पुराना कलाकार को जम्काभेट को भिडन्त धेरै धेरै रमाइलो सबै टिमलाइ धन्यवाद

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 2 роки тому +9

    रमेश सरको गित सुन्ने धोको आज पुरा भयो।साह्रै खुशी लाग्यो।जय लोक संस्कृतिक जय लोक गित्😃😃😃😃

  • @shantiranamagar9772
    @shantiranamagar9772 2 роки тому +2

    अद्देछे जियु हरु रमाईलाे सारै न अज नभयर हाम्रै स्याङ्जा लि कलाकार हरु धन्य बात

  • @PremSingh-kn5wx
    @PremSingh-kn5wx 2 роки тому +2

    स सम्मान दर्शन
    सुन्दर फूल हरु।
    अत्यन्त गहकिला र सुन्दर सबदशैली हरुले सुसज्जित प्रस्तुत लोक नृत्य अत्यन्त सुन्दर राम्रो।

  • @raiindra2656
    @raiindra2656 2 роки тому +36

    Woow Old is Gold.
    आज पुराना कलाकारहरुको दोहोरी सुन्दा धेरै खुशिलाग्यो।

  • @Anticorr318
    @Anticorr318 2 роки тому +3

    बलिश्ट लोकदोहोरी गायिकाहरु एकै ठाउमा ! गायिका रिता थापाको बिदेशमा भएको स्टेज प्रोग्रामहरु धेरै हेरे रिता थापाको
    प्रश्तुतिले अवश्य पनि दर्शक दिर्घाहरुको मन जितेको देख्छु !

  • @rohinitamang9462
    @rohinitamang9462 Рік тому +2

    धेरै उत्कृष्ट live दोहोरि जति हेरे नि न थाकिने मेरो यी आखा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rijalhariram3331
    @rijalhariram3331 2 роки тому +6

    दोहोरी जगतमै राम्रो सब्दचयन रमेश विजी सर
    कोई बोल्दैनन् छेऊमै आएर
    यो जिवनमा ऊसकै दाग लागेर
    क्या दामी टूक्का💕💕💕ऐतिहासिक दोहोरी

  • @omgurung2705
    @omgurung2705 2 роки тому +3

    पुरानो भयनि धेरै दर्शकले मन पराछ यो दोहोरी लाई भाका राम्रो छ

  • @balbdrrai9708
    @balbdrrai9708 2 роки тому +13

    बरिस्ठ लोक दोहोरी कलाकारहरुको जमघट भएछ बद्री पंगेनी र प्रिती अाले दर्शक बाट रुचाएका लोक दोहोरी कलाकार हुन्।

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 2 роки тому +1

    आज लोकदोहोरी का अग्रज कलाकारहरु लाई Enepal Livedohori मा देख्न पाउँदा ज्यादै खुसी लाग्यो। दोहोरी पनि राम्रो गाउनु भयो । कलाकार हरु पनि पार्य पश्चिम का नै हुनुहुन्थ्यो।म सुदूर पूर्व झापा को भए पनि कुन कलाकार कुन जिल्लाको हुनुहुन्छ भन्ने पार्य थाहा छ तर हाम्रो पूर्व तीर लोकदोहोरी त्यति हेर्दैनन् लोक दोहोरी प्रतिष्ठानले ले किन पूर्व तीर चासो नदेखाएको एकपल्ट पूर्व तीर पनि ध्यान दिने होकी? मेरो केवल सल्लाह मात्र हो।
    दै

  • @krishnashahi5797
    @krishnashahi5797 5 місяців тому +2

    aahaa kati ramailo ani kati saskar wow yasto po ho live dhohori vaneko

  • @dhrubasedhai253
    @dhrubasedhai253 2 роки тому +6

    रमेश जि को दोहरी दामी छ। बधाई छ✋✋ ❤

  • @maiyathapa1317
    @maiyathapa1317 10 місяців тому +2

    रिताजी र प्रितीजीको बेजोड प्रस्तुति।❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +3

    सम्मान छ सम्पुर्ण अग्रज कलाकार हरु प्रति

  • @dusmanduniya9198
    @dusmanduniya9198 2 роки тому +2

    के भनु खै तर्किदै हिन्निलाइ हातको हिरा खसेसि चिन्निलाइ यो सब्द्ले मन छोयो prity ji
    अनि Badri dai मेरै गाउले हो पहिले हामि खेतमा पानी को पालो मिच्दा खुबै झगदा गर्थेम उहाको भाइ रबिन्द्र हामि सङै रामपुर को सहिद क्याम्प्स मा पद्थेम कति रमाइला थिए ति दिन हरु

  • @laxmishrestha8509
    @laxmishrestha8509 2 роки тому +3

    बेजोड प्रस्तुति👏👏

  • @lalitgiriofficial7606
    @lalitgiriofficial7606 2 роки тому +5

    प्रतिक्षा मा छौं हामी चण्डीगढ भारत मा

  • @siddharthashahi4396
    @siddharthashahi4396 2 роки тому +1

    कति मीठो दोहोरी पुरानो गित कति राम्रो छ शबै घरपरिवार बसेर सुन्ने दोहोरी हो

  • @khadkasandesh7010
    @khadkasandesh7010 2 роки тому +1

    जति सुने पनि मन न भरिने दोहोरी सबै कलाकार हरु मा सम्मान छ👏👏❤️❤️❤️❤️❤️❤️

  • @reshmathapa5091
    @reshmathapa5091 2 місяці тому +2

    Aaha kati mitho git.😊

  • @Bishnuthapa-uk9iq
    @Bishnuthapa-uk9iq 2 роки тому

    Aaahhhhaaa!!!hamro shyanjali Shiva Sir pani....!!!! So katiramailo honi sabai dohoriko raja rani lai Namaskar...

  • @ashokrasaili2989
    @ashokrasaili2989 2 роки тому +3

    पुरानो भिडियो पो हो रहिछ, तर पनि फेरि हेर्ने मैका मिल्यो अत्यन्तै राम्रो लाग्यो

  • @kumarthapa1375
    @kumarthapa1375 2 роки тому +2

    बाल कुमार जि सिताजिलाई पनि ल्याउनु परो गाउन मलाई मनपर्ने गाईका हुन उनि

  • @lilasharma1576
    @lilasharma1576 2 роки тому +2

    Mote dai ko kati ramro gaune tarika. Ani voice metho hai.

  • @06Himaloli
    @06Himaloli 8 місяців тому +1

    गर्व लाग्छ यो दोहोरी हेरेर

  • @devmayashrestha8562
    @devmayashrestha8562 Рік тому +1

    जति नै सूने प नी सूनीरहन।मनलागने।सारै राम्रो

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 2 роки тому +3

    सारै राम्रो , ध​य​बाद स​बै कलाकारह​रु लाइ !🙏

  • @RameshThapa-rt7ky
    @RameshThapa-rt7ky 4 місяці тому +1

    रिता दिदी र रमेससरकाे सार्है मिठाे लाग्याे दाेहाेरि गीत

  • @shankhatv6459
    @shankhatv6459 2 роки тому +4

    यो पनि एउटा ऐतिहासिक दोहोरी हो !

  • @sln55vlog22
    @sln55vlog22 2 роки тому +4

    पसुपती vs rita दिदिको दोहोरी अझै हेर्छु 👏👏

  • @akshyakumarrai1801
    @akshyakumarrai1801 2 роки тому +2

    रमेश बिसी ज्यु र म एउटै रै छोउ। म पनि अहिले सम्म कुमार जन्मे नै छु। कारण यो रैछ बिबाह नहुनु। सबै राम्रो देखेपछि सबैबिबाहा गर्न मन लाग्दो रैछ अनि कुन गरौ गरौ भएर बुढो कन्ने बसिदो रैछ।

  • @bishnumagar78
    @bishnumagar78 2 роки тому

    सबैतिर रमेश सरको बिबाहको प्रसङ्ग चल्छ ल रमेश सर अब आउदो मङ्सिरमा त झ्याइ पार्नुस् भो ।
    चर्चित कलाकारहरुको नेपाल रोधीघरको कार्यक्रम अति रमाइलो छ ।

  • @suryamangurung5308
    @suryamangurung5308 2 роки тому +3

    Nepali lok sangeet vanda aru kaunai geet sangeet xaina supeb I live ♥❤💖🙌

  • @thapasansar9225
    @thapasansar9225 2 роки тому +20

    कति राम्रो दोहोरी सबै यक सय यक कलाकार हुनुन्छ। अब को भाग मा स्याङ्जा का प्रीन्स लम्साल लाई ल्याउनु पर्यो सर्🙏🙏🙏

  • @bhuwanlamsal5222
    @bhuwanlamsal5222 2 роки тому +2

    Wow very happy very nice all tim lai thanks all the best ok m shanti kaplbastu bat

  • @narprasadgurung5983
    @narprasadgurung5983 2 роки тому +2

    Dherai nai ramro dhamakedaar !

  • @samsungphone9245
    @samsungphone9245 2 роки тому +1

    अगरज कलाकार को दोहोरि सुन पउदा सारै रमाइलो लागयो 🌹🌹🌹🌹

  • @dilbdpun3079
    @dilbdpun3079 Рік тому +2

    Ati ramro dohatri thanks

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +3

    रमाईलोछ दोहरि घम्सा घम्सी😍👌❤️

  • @janakkc4661
    @janakkc4661 2 роки тому +2

    नेपालको गीत र संगीतको छुट्टै पहिचान बोकेको लोक दोहोरीको आफ्नै महिमा छ। त्यसमा पनि यो दोहोरीको मीठासपनको त बयान गर्न नै सकिंदैन। मुर्धन्य लोक दोहोरी गायक र गायिकाहरु सबैको जय होस।

  • @gobindaoli3088
    @gobindaoli3088 2 роки тому +6

    दोहोरी का राजा रानी हरुलाई उच्च हार्दिक नमन्👑❤️

  • @puspachapai2814
    @puspachapai2814 2 роки тому +6

    आहा कति रमाइलो दोहोरी अग्रज कलाकार हरुको 🌹🌹🌹🙏🙏🙏

  • @krishnakhadka7692
    @krishnakhadka7692 2 роки тому +2

    रमेस बि जि ज्यु को सब्द wooooooo

  • @BalKumarShrestha
    @BalKumarShrestha 2 роки тому +10

    नमस्कार ।।रमाइलो दोहोरी हेरनु होला है

  • @mekhmalla4718
    @mekhmalla4718 2 роки тому +2

    Eti mitho dohori ajai Sunna paaiena sabai laai dhanne baad

  • @dgmanishff6963
    @dgmanishff6963 2 роки тому +2

    रमेश bg दाइ र शर्मिला दिदी लाई हेरिरहन मन लाग्यो

  • @lekhnathtiwari7099
    @lekhnathtiwari7099 2 роки тому +3

    Yesko part 2 aauxa hola sayad aaudaina hola sapana aadhuro rahane vayo keep it up all team

  • @balacharya2703
    @balacharya2703 Рік тому +4

    Highly respect to all team with Ramesh BC n Badri most famous singer

  • @pamphathapa8581
    @pamphathapa8581 2 місяці тому +1

    वा वा दामि गित ❤❤❤❤

  • @rockboy5947
    @rockboy5947 2 роки тому +3

    रमेश बिजिका हरेक सब्दमा पन्च क्या दामी छ यसै बरिस्ठ जर्ज बनेको हैनन स्याङ्जा को सान हुन अब चाइ बिहे हुनेभयछ अहिले घरमै छु भोजमा बोलाउनु होलाहै दाजु 😀😀🙏🙏🙏

  • @janakbahadurthapa5368
    @janakbahadurthapa5368 Рік тому +2

    अति राम्रो दोहोरी गीत

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 Рік тому +2

    Absolutely amazing dohori well done all of Singers

  • @tejbist5807
    @tejbist5807 2 роки тому +10

    सबै स्टार कलाकारहरु प्रति हार्दिक नमन छ है।।।

    • @purnab.p5145
      @purnab.p5145 2 роки тому

      V.nice.cpompotaion.songs.thanks.all.teams..keep.it.up.fm.pokhara

  • @mohanthapa9365
    @mohanthapa9365 2 роки тому +2

    आहा कति रमाइलो दाेहाेरी

  • @kalathapa4141
    @kalathapa4141 2 роки тому +1

    Nikai ramailo vayo sir mem dohori

  • @suriyadura
    @suriyadura Рік тому

    Daju ani dd haruko prem kahani rita dd le dokha deko hora😊

  • @purnabista3960
    @purnabista3960 2 роки тому +2

    सुन्दासुन्दै सकियो उफ्फ्फ्फ

  • @tejbahadurkhatri9879
    @tejbahadurkhatri9879 Рік тому +1

    धेरै मन पर्ने भाका अनि घटिला सब्दहरु

  • @chamlingrairabin2361
    @chamlingrairabin2361 2 роки тому +2

    सबै स्टार लाेकगायाक गायिका भएरराम्रो छ

  • @user-lh7jh3hw7n
    @user-lh7jh3hw7n 2 роки тому +2

    एकदम रामो छ।

  • @harishrestha2657
    @harishrestha2657 2 роки тому +2

    दामि छ अध्यक्ष को दोहोरि

  • @cbgahamagar8283
    @cbgahamagar8283 2 роки тому +3

    पुरानो दोहोरी रैछ तर धेरै राम्रो छ अग्रज कलाकार हरुको दोहोरी भिडन्त

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 роки тому +9

    पुराना वरिष्ठ हस्तिहरु बिचको भिडन्त परेछ हेर्न आतुर छौँ ....?

  • @binduzutshi2874
    @binduzutshi2874 2 роки тому +7

    What fun listening to this song. I like the "nirmaya "which also figures in old Nepali songs.

  • @rupakpariyar8645
    @rupakpariyar8645 2 роки тому +2

    आहा साह्रै रमाइलो ♥️♥️🙏🙏💃💃

  • @loppatv1155
    @loppatv1155 2 роки тому +2

    अध्याक्ष काे नजिकै बन्देउ कन्य भए .....हैट रमेश सर के हाे रिता साेल्टीनि

  • @loknathtimalsina4888
    @loknathtimalsina4888 2 роки тому +2

    अति रमाइलो गित सुभकामना छ ।

  • @bhulshrestha1408
    @bhulshrestha1408 2 роки тому +2

    बबाल लाग्यो पुराना पुराना को दोहोरी ल बदाई छ

  • @hembahadurthapa3673
    @hembahadurthapa3673 2 роки тому +1

    रमेश बि जी को गित सबैले हेर्नु

  • @sanisunarialemagar9097
    @sanisunarialemagar9097 2 роки тому +2

    रमाइलो दोहोरी 👌👌😍😍

  • @krishnanepal3005
    @krishnanepal3005 2 роки тому +2

    रमेशकुमार सर
    प्रीतिको गीत मात्र भयो। साँच्चै एउटा साथी चाहिन्छ। अब मन डुलाएर मात्र हन्न। तन्नेरीमा सहयोगी कसलाई चाहिन्छ र? साथी चाहिन्छ बुढेसकालको लागि पो त रमेशजी। आवेगमा न आउनुहोस्। मन मिल्ने एउटा साथीलाई आफ्नो बनाउन पर्छ। यो बुढोको सल्लाह हो। बूढापाकाको अर्ती हो, तिरस्कार नगर्नुहोस् ।

  • @mekhghale3329
    @mekhghale3329 2 роки тому +2

    Rita thapako swar rankeko sunda xakkai parey!

  • @Anticorr318
    @Anticorr318 2 роки тому +2

    एक शसक्त गायिका रिता थापा

  • @ruplalshrestha6832
    @ruplalshrestha6832 2 роки тому +2

    Sabai kalakar haru lai samman xa.

  • @lamatr5234
    @lamatr5234 2 роки тому +3

    hebhiweight dohori...mazza aayo

  • @tilchanbhandari389
    @tilchanbhandari389 2 роки тому +1

    🌼🙏🌷अत्यन्तै राम्रो गित अनि कलाकार 🌼🙏🌷

  • @lalkumarshrestha5376
    @lalkumarshrestha5376 Рік тому +5

    रिताको स्वर अझै कति मिठो हो ।

  • @laxmanbohara2832
    @laxmanbohara2832 2 роки тому +2

    कठै e-nepal rodhighar पुरानो भिडियोलाई इडिट गरेर फेरि हालेछ।।। युटुबे।।

  • @ganeshdawadi8092
    @ganeshdawadi8092 2 роки тому +1

    रमेश दाईकाे शब्द नै उम्दा छ ।

  • @user-rd4oo2gd3k
    @user-rd4oo2gd3k 5 місяців тому +2

    यतिप्यारा कलाकारको बिचमा एमाले कार्यकर्ता पनि रेछ!

  • @devrajkc448
    @devrajkc448 2 роки тому +2

    Wow dohari geet vaneko yestyo hunu parx 👍💕

  • @mahatkaaji1707
    @mahatkaaji1707 2 роки тому +2

    यो पो दोहोरी

  • @padmaranahhat691
    @padmaranahhat691 2 роки тому

    प्रीति पाइन अब बे गर्दिन
    एस्ताका त छेउ छाउमै पर्दिन भनेको भए झन मिठास हुन्थियो शंकर छेत्री तनहुँ ।

  • @magarprema3131
    @magarprema3131 2 роки тому +3

    सारै राम्रो 🌹🌹🌹🌹👌👌👌👌👌👌

  • @dhurbabishwokarma
    @dhurbabishwokarma 2 роки тому +15

    जमानाको दोहोरी uploadगरेछ 😂😂😂😂

  • @sumansunar542
    @sumansunar542 2 роки тому +3

    Rita thapa yakdam manparni kalakar

  • @nabinkhawas70
    @nabinkhawas70 2 роки тому

    बि जि जि र राजेस हमाल जि ! गुनासो बिहे पछी पनि काम नगर्ने हतियार हुन र सरि ल

  • @Behadlax97
    @Behadlax97 2 роки тому +3

    Beautiful dohori with amazing Dohori 🎤singers

  • @pamphathapa8581
    @pamphathapa8581 2 місяці тому +2

    Wow wow old is gold

  • @ganeshgurung8000
    @ganeshgurung8000 2 роки тому +1

    Dherai ramroxa mero jamanako bhagawanrupi artist harulai naman garna chahanxu

  • @sukdalsubba2318
    @sukdalsubba2318 11 місяців тому +1

    Super Lok dohori

  • @parkaskchaudhari4890
    @parkaskchaudhari4890 2 роки тому +1

    सारै रमाइलो गीत