Це відео не доступне.
Перепрошуємо.
मौरी फुलमाथी लाईभ दोहोरी | कडा टक्कर | Bhagawan Bhandari VS Nirjala Gurung | @SarangiSansar Ep. 747
Вставка
- Опубліковано 10 лип 2024
- सुमधुर स्वरका धनी वरिष्ठ लोक तथा दोहोरी गायक एवंम सर्जक भगवान भण्डारी र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका निर्जला गुरुङ बिचको निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#BhagawanBhandari
#NirjalaGurung
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
ua-cam.com/channels/L9M.html...
=======================================
Advisor:
♬ BB Anuragee
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
♬ Ratna Gartaula
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 747
=======================================
1. Official Song:- Mauri Ful Mathi
♬ Voice :- Bhagwan Bhandari, Raju Pariyar and Laxmi Neupane
♬ Lyrics : Bhagwan Bhandari and Khem Raj Bhandari
♬ Compose : Juju Gurung and Bhagwan Bhandari
=======================================
2. Official Song:- • Bhagwan,Bhandari and R...
♬ Song:- Gayau Dhoka Diyera
♬ Singers : Bhagwan,Bhandari and Raju Pariyar, Bima Kumari Dura
♬ Lyrics/Compose : Bhagwan Bhandari
=======================================
3. Official Song:- Jira Maricha
♬ Voice:- Krishna Bahadur Gandharva · Bima Kumari Dura · Khadga Garbuja · Pabitra Thapa · Tanka Bahadur Ale · Shiva Ale
♬ Composer: Khadga Bahadur Budha
♬ Lyricist: Khadga Bahadur Budha
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Bhagawan Bhandari
♬ Nirjala Gurung
=======================================
=======================================
Chrous Singer
♬ Shital Gurung
♬ Bibek Thapa
♬ Rupi Sinjali Magar
♬ Ganga Thapa
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
आहा लोकप्रिय अग्रज दाजुको साथमा निकै मिठो रमाइलो प्रस्तुती।कमल सर आगामी भागमा भगवान भण्डारी राजु परियार दाजु लाइ एकसाथ लिएर (बनमा काँडा छ) भाकामा लाइभ प्रस्तुती दिनुहोला भन्न चाहन्छु 🙏
आहा भगवान दाइको दोहोरी सुनेर कति आनन्द भयो धन्यवाद सारङगि संसार!
Old is gold ❤❤❤❤hat’s up lagend singer bhagawan bhandari jyu 🎉and best of luck talented singer nirjala jyu ❤❤❤❤❤❤❤❤
निर्जला गुरुङ बहिनी को दामी टुक्का,बाउ बाजेको पुरानै संस्कार छ आउनु राजा जन्ती को लस्कर संग,टिक टकमा मज्जाले चल्ने छ।😍😍😍म कुवेत देखि हेर्दै छु।
भद्र भलाद्मी संस्करीक कलाकार भगवान भण्डारी दाई को सबै गीत असाध्यै मिठो 👌❣️🙏❣️🌹
आहा कति मिठो मार्मिक शब्द अनि मिठो पुरानो भाका अनि मिठो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय सारंगी संसार।
झकास मिठो स्वर मिठो लय संगित सबै एक्दम राम्रो रमाइलो लाग्यो दोहोरी ।
अाहा पुरानाे भाका हरुमा कति मिठास छ है बधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️♥️💯🇳🇵🌹
खादि मुलुकदेखी हेर्दै छु 4चोती सम्म दोहोराएर हेर्दापनि अझै मन मेतिएन ❤❤❤
नमस्कार सारंगी संसार एबम् कमल सर आज पनि रमाइलो दोहोरी सुन्न पाइने भयो खुसी लाग्छ यो कार्यक्रम सधैं हेर्ने गर्दछु
आहा एक दम हेर्न र सुन्न चाहेको दोहोरि जोडी सार्है रमाईलो मिठो अझैं धेरै पटक सुन्न पाउँ अबको भाग रेजिन परियार सङ्ग ल्याउनु पर्छ है भगवान भण्डारी v/s रेजिन परियार 🙏🙏🙏❤️❤️❤️🙏🙏🙏
पुरानो श्रष्टा सर्जक तथा यसै गीतका गायक आदरणीय #भगवान_भण्डारी ज्यूकै सृजनालाई प्रतक्ष लोक तथा दोहोरी गीतकी रानी गायिका #निर्जला_गुरुङ ङोल्स्योको दमदार प्रस्तुतीकरणबाट भरपुर मनोरञ्जन गरियो बधाई तथा शुभकामना गीत संगीतको यात्रामा
पुरानो दिन को याद आयो यो गित सुनेर गाई बाख्रा जङ्गल मा चराउदै मकै भटमास खादै रमाइलो गरेको दिन को याद आयो मेरो मन पर्ने गायक भगवान दाइ प्रती सम्मान गायिका मा पनि उज्ज्वल भबिस्य को कामना सारङ्गी सन्सार लाई उत्तर उत्तर प्रगति को कामना 🙏🙏🙏🙏🌺🌺🌺
भगवान दाईको आशा सँग गाउनु भएको दोहोरी दोहोर्याई दोहोर्याई हेरिसके अब यो कति पटक हेर्छु
दि दि नमस्कार हाम्राे हरेक भिडयाे मा हजर काे पहिलाे कमेन्ट आएकाे हुन्छ यति धेरै मायाका लाग हृदय देखि धन्याबाद ।
@@KamalKumarBK कहिले कहीँ बत्तीले डिस्टप गर्छ नत्र त नोटीफिकेसन को पर्खाइमा हुन्छु भाइ
L@@belkumarisunar690
@@belkumarisunar690llllllllllllllllllllllllll
धेरै राम्रो दोहोरी गीत छ त्यस को सारङगी सङसार परिवार विशेष गरि लोक तथा दोहोरी गायक भगवान भन्डारी लोक तथा गायिका निर्जला गुरुङ लगायत सम्पुर्न कलाकार हरु पर्ती सम्मान सङगै धन्यबाद छ।
मलाई पनि अति नै मन पर्छ भगवान भण्डारिका गितहरु।
धेरै माया सारङ्गी सन्सार टीमलाइ भन्नुपर्ने शब्द केही छैन ❤❤सारङ्गी सन्सार नियमीत हेर्ने गर्छु अब अर्को भागको पर्खाइ हुनेछ
जय गित जय सङ्गित❤❤❤❤
एक दम मन पर्ने गीत भगवान दाईको धन्यवाद सारँगी सन्सार म परदेशी कुबेत बाटा हेर्दै र सुन्दै छु जय गीत जय संगीत
दिउसो देखि पर्खिदै बल्ल राती हेर्नु सुन्न पाइयो भगवान दादा को गित सुन्न आतुर थिए सानैमा सुनिएको उहा को गित
अहा कति मीठो गित भगवान भण्डारी को स्वरै मीठो साथै गितको हरेक शब्द मार्मिक छ अनि निर्जाला बहिनी सगको दोहोरी झन बबाल छ सारङ्गी सन्सारको संचालक कमल सरगम भाइलाइ धेरै धेरै धन्यवाद
मपनी हेरदैछु भातरको माहाष्ट्ट बाट
भगवान भन्डारी फेरी देखिन थाल्नु भयो पुरानो लोकगायक समुह सुन्न पाउँदा राम्रो लाग्छ योगीत धेरै सुन्यौ गाउँमा
म पनि हेर्दै छु लमजुङ देखि🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
एकदम राम्रो, हजुरहरु दुबै जनालाई बधाई तथा सुभकामना, सारंगी संसार टिम लाई सलाम🙏
Namaste🙏 all team lai so kadatakar dohori geet holla nirjala gurung vs bhagawan sir ji sang so wish you all the best💯👍
नमस्कार कमल भाइ अनि सारङ्गी संसार 🙏 म नियमित हेर्दैछु, हाल नाइट ड्युटी गर्दै कोरिया बाट ❤️
Aaha sunamsunam❤❤
Damdar meetho ramailo dami prastuti..🎵 🎶 Kamal sir best of luck & Thanks Bhagban & Nirjala👌
धेरै पछी भगवान भंडारी सरको गित सुनना पाईयो.
म मलेसिया देखि हेर्दै छु रमाइलो छ
नमस्कार छ युके बाट । आज बल्ल मैले मनपर्ने शितल बाबु को सुरिलो स्वर सुन्न पाइयो साथै हाम्रि राम्रि चेलि निरजला नानुकि त कुरै नगरौ। अनि, भगवान भन्डारि जि को झनसाह्रो राम्रो छ । शूभकामाना सबैजना लाइ ।
Very nice❤❤❤❤❤❤❤
धेरै धेरै सम्झना सारङ्गि सन्सारलाई भगवान् नै हुनुहुन्छ दाजि त धेरै धेरै सम्माछ सबैलाई 🙏🙏🙏🙏🙏💗💗💗💗🌹🌹🌹
Aaha kati mitho dohori❤❤❤❤
Raju pariyar kata cute xan Sathma Raju bhaidiye ajhai sunma sugandha hune thiyo. Samman xa dai bhagwan bhadari prati
आहा सारै रमाइलो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🍒🍒🙏🙏🙏🇳🇵🇳🇵
ईन्डीया देखी हेर्दै छू
असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
सारङगी
सन्सारलाई
मपनिधेरै
सुन्निगर्छु
कमलदादाधेरैराम्रो
छ❤❤❤❤❤
Bhagwan bhandari sada bahar ❤❤❤❤❤❤❤singers ❤❤❤❤sathai ahile ko jaldo baldo gayika nirjala gurung sarai ramailo lagyo ❤❤❤❤❤❤
Nice video dhai bine good to me thanks good luck with your interview
भगवान सर सङै राजु सर लाई नि संगै ल्याउनु पर्यो कमल सर 🎉🎉🎉
आहा सारै मन पर्ने कलाकार हरुको भेट भएको रहेछ खुसी लागो यो पुरानो भाकामा दमदार प्रस्तुति दिनु भो❤ अनि यो गित मा शिला आले दिदिले पनि स्वार दिनु भएको हो जस्तो लागेको थियो। भगवान दाइले शिला दिदी को नामै लिनु भएन ।
Aha kati ramro vaka Shital vai ra vagwan sir le gaunu vako vaka aba chij Gurung ra nirjala ko dohori lyaunu paryo kamala sir plz plz plz 🙏❤❤❤
भगवान दाइको लाइभ दोहोरी सुना पाएको थिएन ऐले saarangi संसार बाट सुन पुउदा खुसी लागेको छ
Wow super
❤❤❤❤❤❤❤❤❤😭😭😭😭😭😭
आहा आर्गेनिक शब्द चयन भाव छताछुल्ल पारिदिए ❤❤ईन्द्रेणी कहिले जाने हो भगवान दाई ❤❤
इन्द्रेणी मा नी रेकर्ड भैसकेको
Salute to both singers for nice performance, nice to listen bhagwan bhandari dai songs after a long time visually ....
आज्काल लाेक दाेहाेरिकाे नाममा छाडा गायरा बिकृति ल्याका छन पुरानाे दाेहाेरि कत्ति राम्राे छ पुरानाेदिनकाे याद आयाे सम्मान छ पुरानाे दाेहाेरि र गायक गाईकालाई
Exellentwordsma exellent vocal sundasundai xittaisakiyo herdaherdai sakiyo feripani ajakosinger bhagawan sir n nirjala madamko yehibhakakai arko bhagpanisunnapahiyis all thanks❤❤❤❤❤❤
आहा❤❤ मन नै छोयो ❤❤
सितल जि को आवज मा जादु छ सरै मन पर्छ
Mo pani hardi xu Sikkim bata❤❤
नेपालका लोक गायक भरीमा मेरो १ न रोजाई नै भगवान् दाई।
भगबान दाइ काे केयासेटकाे चक्का फुलमा भमरा किनेर सुनेकाे थिय अाज लाइफमा देखियाे सारइ खुसि लागाे यसताेपाे गित जति सुनेपनि धितइ नमरनि
कैले सम्म आउनि हो खै
Bhagwan dai dekhida sarai khusi lagyo aba npl basera mitho mitho tapaiko koseli Haru sunna Ra herna mn lako xa ❤❤❤❤
कति रामस्वर शब्द भगमान भण्डारी ज्युको ।
Nirjala bahini shower sarai surilo ❤❤❤❤❤❤and bagwan ji
Sarangi sansar kamal sir mero namaskar so parkaima xu sir geet kaile aauxa so all the best🌠🙏
❤❤❤❤🎉🎉🎉🎉
भगवान भण्डारि काे जति गित हरु छन सधै सदबार अमर छन लाेक सङ्गीत मा मलाई अाौधि मन पर्ने गायक मध्य मा उहाँ पनि एक हुनुहुन्छ
पहिलाको गितमा अर्गानिक थियो अहिलेको गितमा बिकिति छ बढि छ
Aja ta purana bigat ka din haru ko samjana aayoo yoo geet sunna pauda❤❤😊😊😊😊😊
Bhagaman dai laai ❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤मेरो maya x
छिटो प्रशारण गर्नु पर्यो
भगवान दाई र राजु दाईलाई एक ठाउमा ल्याउनु पर्यो कमल जी
म पनि हेर्दै छु भारतको दिल्ली बाट भगवान भण्डारी दाजु लगायत सम्पुर्ण टीम प्रति हार्दिक बधाई टक्र्याउँदछु।❤
असाध्यै जीवन्त भावमा मीठाे दाेहाेरी गाउनु भयाे । दाेहाेरीका हरेक शब्द र टुक्काले मन छाेयाे ! याे लाेकदाेहाेरी अनुपम लाग्याे ! यति सुमधुर र जीवन्त दाेहाेरीकाे लागि बरिष्ट सांगीतिक व्यक्तित्व आदरणीय भगवान भण्डारी तथा लाेकप्रिय लाेकगायिका निर्जला गुरूङलाई हार्दिक सम्मान तथा अनगिन्ती शुभकामना ।
Kasto yad àayo hami tanderi Huda khub nachiyo vagawan dai ko git ma, miss you dai tapai jaha vaya pani
बासुरिको धुन भन्दा कम छैन स्वर निर्जलाको
राजु परियार र भगवान भण्डारी एकै साथैमा लेउन परेयो कमल दाई
Nice
❤❤❤❤
भगबान सरको गित त मैले पनि क्यासेटमा सुनेकैहो तर यैले मवाइल मा हेर्न पाउदा सारै खुसि लाग्छ र लाकोपनिछ इन्द्रेनिमा कल्पना दाहाल सग गायको पनि हेरे कता कता मनपनि रोयो सदै भरि सुन्न पाय हुनिथियो सारँगि सन्सार घर परिबार कमल बाबु लगायत सबै सबै लाइ धन्ने बाद
आहा कती मीठो दोहोरी मुंबई बाट हेरेकोछु
❤❤❤❤❤❤❤❤❤❤
भगवान सर मेरो लागि श्री राम हो👌👌🙏🙏❤️❤️❤️
एकदम मन पर्यो यो दोहोरी
भगवान भण्डारी ज्यू चाहिँ एकदम सरल स्वाभावको अरू जस्तो दम्भ नदेखाऊने हुनुहुँदोरहेछ ❤❤❤❤
Geet yasto hunux paryo k,
❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏भगवानदाई लगायत सम्पुर्ण सारङ्गि संसार परिवारमा अवरात्र खट्नुहुने सबै कलाकार प्रती उतिकै सम्मानछ मिल्छभने फेरि दाइ भगवान भन्डारि र बैनि प्रतिमालाई अर्काेभागमा छिटाे मिठाे भाकामा दाेहाेरि गायकाे देख्नमनछ
धेरै राम्रो दोहोरी बधाई होल्ड टीम लाई
नमस्ते आहा लाेकप्रिया कलाकार ज्युहरुकाे धेरै समयपछि गित सुन्न पाईयाे धेरै रमाइलो भयाे हजुरहरुसबै भगवान भण्डारी जि र मेरो गाेर्खाली चेलि निर्जला बहिनी हजुरलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ।🙏🙏🙏🙏🙏👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालको लोक गायाक भरि मा सबैभन्दा मन पर्ने बरिस्त गयक भगवान भन्डारि दाइ लाई नामसकार
कति राम्रो प्रस्तुति❤हार्दिक सम्मान आदरणीय कलाकारहरु प्रति🙏
नमस्कार सारंगी सन्सार एबम् कमल सर सारै मिठो रमाइलो लाइभ दोहोरी गीत भगवान दाइ निर्जला बहिनी लाइ धेरै धेरै धन्यवाद छ सफलताको अग्रिम शुभकामना कलल सर लगाएत सबै कलाकार टिमहरू लाइ ❤
I am watching this video from Hongkong, it is very nice song Congratulations both of you !!
भगवान् भण्डारी को म बचै देखिको फ्यान हु उहाको हरेक गित मन पर्छ।
Aaha man nai chasakkai xoyo❤❤❤
झियालै मा ऐना ..... आसा Bc बहिनी को जस्तो SuperHit दोहोरी नै भएन, दोहोरी को भाका नै सजिलो र रमाइलो नै छानेन, SuperHit गित/ भाका का सर्स्ठा अग्रज आदरणीय गुरु भगवान भण्डारी दाइ लाई फेरि पनि देख्न पाउँदा खुसी लागियो, जस्ताको तेस्तै Comment दिने हो, राम्रो, रमाइलो दोहोरी नै भएन दोहोरी ......
साह्रै मीठो कालजयी गीतहरु।।
शितल सगको आवाजमा साह्रै मीठो सुनियो। रिरेकर्ड गर्नु पर्ने भयो।
Aha kati ramro dohori thiyo Tara xoto vayo Ali lamo vaye kati ramro hune thiyo
लोक दोहोरी को भगवान - भगवान भन्डारी दाइको धेरैमा गित सुनियो ❤
चैतमासको हुरीले डाली लर्कायो गीत सुन्न पाए हुन्थ्यो ।
भगवान दाई राजु परियार दाई शिलाले दिदी सीता भण्डारी दिदी ल्याउनुपर्यो कमल
So nice song miss you too all time 👌👌👌👌👌👌❤❤❤❤❤
भगवानदाईलाई हेरिहेरि ओठ गीत सकियो