जाहेरी दरखास्त,पक्राउ पूर्जी,बरामदी मुचुल्का,अभियोगपत्र र प्रारम्भिक सुनुवाई/ना.सु./खरिदार लक्षित...

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • सम्पूर्ण वौद्धिक मनहरुमा नमन,
    भनिन्छ सफल हुने मान्छेले जीवनमा कहिले पनि गुनासो गर्दैनन्, असफल हुने मान्छेले जीवनमा गुनासो बाहेक केही पनि गर्दैनन् । प्रकृतिको उपहारको रुपमा रहेको नेपाललाई सोचाईमा धनी(World Think Tanker) बनाई सहि ढंगले Implementation गर्न आवश्यक पर्ने Education, Motivation,Train Your Brain, Stress management साथै ll.B, BA.LLB, LL.M ,ब्यवहारिक कानून,लोक सेवा आयोगबाट लिईने शाखा अधिकृत,ना.सु.खरिदारको परीक्षाको तयारी गर्नको लागि 4P Formula Plan(योजना), Preparation(तयारी), Practice(अभ्यास), Presentation(प्रस्तुतीकरण) को माध्यामबाट सिकाई गरिने उद्देश्यका साथै तपाईलाई भीडको अगाडि निर्धक्क भएर वोल्न सिकाई गरिने भिडियोहरु यो च्यानलमा रहेका छन् । कृपया तपाईहरुले यस च्यानललाई subscribe गरी समय सापेक्ष अनुसारका शिक्षामा, कानूनमा, जीवनको दर्शनमा र मानवको भोगाईमा भएका परिवर्तनका भिडियोहरु तपाईले प्राप्त गर्न सक्नुहुनेछ। P +T + F + A = R Programming + Thought+Feeling+Action=Result लाई जीवनमा उतार्नको लागि आजैबाट सूरु गर्नु हुनेछ ।
    धन्यवाद।

КОМЕНТАРІ • 31

  • @kamana73
    @kamana73 Рік тому +3

    खरिदारको कानुन खण्ड धेरै अप्ठ्यारो लाग्थियो सर मलाई हजुरको यो क्लास गर्दा बुज्न सार्है सजिलो भयो हजुरलाई धेरै धन्यवाद सर।🙏🙏

  • @rajababudas8999
    @rajababudas8999 10 місяців тому +2

    हजुर बुझाउने तरिका धेरै राम्रो छ 🙏🙏

  • @ffgameing9884
    @ffgameing9884 Рік тому +2

    कति राम्रोसँग बुझाउनु भो सर हजुरले हृदय देखि नै धन्यवाद छ सर

  • @ffgameing9884
    @ffgameing9884 Рік тому +1

    एकदम राम्रो छ सर हजुरको भिडियो हेरेर हामीलाई धेरै भन्दा धेरै राहत पुगेको छ हजुर लाई धन्यवाद छ सर

  • @Sonam_Bhandari.
    @Sonam_Bhandari. 2 місяці тому

    धन्यवाद सर❤

  • @chandrarc3682
    @chandrarc3682 Рік тому +1

    Good information sar

  • @suprimk.c.3061
    @suprimk.c.3061 2 роки тому +1

    धन्यवाद सर!🙏🙏🙏

  • @ramregmi289
    @ramregmi289 2 роки тому +1

    राम्राे लाग्याे सर

  • @deepapokhrel3778
    @deepapokhrel3778 2 роки тому +1

    thanks sir

  • @shishirghartimagar2118
    @shishirghartimagar2118 Рік тому

    एकदम राम्रो लाग्यो सर

  • @girirajbk2632
    @girirajbk2632 Рік тому +1

    thank you so much sir ,, ma kasari padham vanirako the sabbaii hjr le rakhnu vako rahix ☺️🙏🙏

  • @Npvibe
    @Npvibe Рік тому

    Thank you sir

  • @kamalaghimire730
    @kamalaghimire730 Рік тому

    thank you sir 🙏🙏😘😘

  • @dipabhatt2943
    @dipabhatt2943 Рік тому

    Tq sir🙏🙏🙏

  • @yasodabhandari-9604
    @yasodabhandari-9604 8 місяців тому

    🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @yasodabhandari-9604
    @yasodabhandari-9604 8 місяців тому

    🎉

  • @veshrajadhikari931
    @veshrajadhikari931 2 роки тому +1

    अन्तरिम र अन्तरकालीन आदेश वारे नि जानकारी आओस् है सर।

  • @user-vv1nb8ox3f
    @user-vv1nb8ox3f Рік тому

    सर गण्डकीको कानुन खण्डमा सोधेको प्रश्नको उत्तर ल्याउनु होला।

  • @ramitachaudhary567
    @ramitachaudhary567 Рік тому +1

    sir रिट हरु .कस्ता कस्ता अवस्था सिर्जना हुन्छ

  • @ishworthapa7416
    @ishworthapa7416 2 роки тому +2

    ?

  • @Edithub927
    @Edithub927 2 роки тому +3

    मुचुल्काको एक वाक्य मा अर्थ भन्नुस न सर

    • @suprimk.c.3061
      @suprimk.c.3061 2 роки тому +2

      घटनाको पूर्ण विवरण।

  • @devanadahal2421
    @devanadahal2421 Рік тому

    Sir please pre trial conference ko ni halnuna

  • @krishnadhawal7411
    @krishnadhawal7411 Рік тому

    Harek jaheri darkhastha ko case court ma gayera solve hunxacki police le afai kunai kunai case ko solve gardinxa
    Maile dherai case police le afai solve gareko dekhxu

  • @chandraapaudel9972
    @chandraapaudel9972 Рік тому

    सर दसी भनेको के हो बुझाइदिनुस्न

  • @jhalakrokaya5286
    @jhalakrokaya5286 Рік тому +3

    sir हामी book किन्ने विद्यार्थी लाई घाटा भयो ।।हजुरको book किनेको थिय सब्बै utubeमा रहिछ्😀

  • @TheuniverseInQM
    @TheuniverseInQM 5 місяців тому

    Sir samjhaune tarika sarai ramro. Mudda sambandi bises kura garnu xa so what'sapp number dinu paryo please