ना.सु./खरिदार न्याय र कानून सम्वन्धी सम्पूर्ण जानकारी,बुदागतरुपमा कानूनको अर्थ,महत्व र कानूनका स्रोत

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • सम्पूर्ण वौद्धिक मनहरुमा नमन,
    भनिन्छ सफल हुने मान्छेले जीवनमा कहिले पनि गुनासो गर्दैनन्, असफल हुने मान्छेले जीवनमा गुनासो बाहेक केही पनि गर्दैनन् । प्रकृतिको उपहारको रुपमा रहेको नेपाललाई सोचाईमा धनी(World Think Tanker) बनाई सहि ढंगले Implementation गर्न आवश्यक पर्ने Education, Motivation,Train Your Brain, Stress management साथै ll.B, BA.LLB, LL.M ,ब्यवहारिक कानून,लोक सेवा आयोगबाट लिईने शाखा अधिकृत,ना.सु.खरिदारको परीक्षाको तयारी गर्नको लागि 4P Formula Plan(योजना), Preparation(तयारी), Practice(अभ्यास), Presentation(प्रस्तुतीकरण) को माध्यामबाट सिकाई गरिने उद्देश्यका साथै तपाईलाई भीडको अगाडि निर्धक्क भएर वोल्न सिकाई गरिने भिडियोहरु यो च्यानलमा रहेका छन् । कृपया तपाईहरुले यस च्यानललाई subscribe गरी समय सापेक्ष अनुसारका शिक्षामा, कानूनमा, जीवनको दर्शनमा र मानवको भोगाईमा भएका परिवर्तनका भिडियोहरु तपाईले प्राप्त गर्न सक्नुहुनेछ। P +T + F + A = R Programming + Thought+Feeling+Action=Result लाई जीवनमा उतार्नको लागि आजैबाट सूरु गर्नु हुनेछ ।
    धन्यवाद।

КОМЕНТАРІ • 14

  • @yasodabhandari-9604
    @yasodabhandari-9604 8 місяців тому +1

    हजुरलाई धेरैधेरै धन्यवाद सर

  • @BalKumariChaudhary-js7bm
    @BalKumariChaudhary-js7bm 2 місяці тому

    Thank you so much sir ❤

  • @bimalajoshi4685
    @bimalajoshi4685 8 місяців тому +1

    Thank you sir🙏🥰

  • @nirmalakunwar7892
    @nirmalakunwar7892 11 місяців тому

    हजुरलाई धेरै धेरै धन्यबाद।

  • @dipakgurdhami4024
    @dipakgurdhami4024 Рік тому +1

    thankyou sir

  • @asmitabasnet4120
    @asmitabasnet4120 Рік тому +2

    Thank you so much sir

  • @rajandanuwar5238
    @rajandanuwar5238 3 місяці тому

    ❤❤🎉🎉

  • @chandanpatel4437
    @chandanpatel4437 Рік тому

    Sir ajhai pani video banaunu 😊😊😊

  • @dhanrajpandey-nr6jp
    @dhanrajpandey-nr6jp 11 місяців тому

    एउटा कुरा मैले तपाई प्रश्न गर्न चाहाछु
    कुनै कुरा लाई हुबहु केख्नु पर्छ
    भन्ने गरेको पाइन्छ
    आफ्नो भाषा मा लेख्दा गल्ती त
    हुदैन नि
    ल भन्नू हो 🎉🎉🎉🎉🎉
    मानौ मौलिक हक

  • @krishnadhawal7411
    @krishnadhawal7411 Рік тому

    Police case garne victim bekti bidesh study ko lagi jana sakxa ki nai without any restriction

  • @bishulimbu6412
    @bishulimbu6412 2 роки тому +2

    Sir namaste hajur Rajendra Damala sir ho ?

  • @techknowledge-e8e
    @techknowledge-e8e Рік тому

    sir kanuna ko sabai khanda ko baanai dinuna vdo

  • @dilipsah2180
    @dilipsah2180 8 місяців тому

    Hlo friends नायबसुब्बा को
    न्याय सेवा को कुन राइटरको बुक सरल ‌
    सहज राम्रो बुक छ साथीहरू