सूचनाको हक भनेको के हो? || सूचनाको हक सम्बन्धी सम्पूर्ण जानकारी || बिस्नु प्रवा सापकोटा, उप सचिव
Вставка
- Опубліковано 9 сер 2022
- सूचनाको हक भनेको के हो? || सूचनाको हक सम्बन्धी सम्पूर्ण जानकारी || बिस्नु प्रवा सापकोटा, उप सचिव
➤भिडियोको बारेमा
आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा मैले सूचनाको हक सम्बन्धी सम्पूर्ण जानकारीहरु समेटने प्रयास गरेको छु । यसमा सूचनाको हकको अवधारणा, सूचनाको हकको सिद्धान्त, सूचनाको हक र पारदर्शिता, सूचनाको हकका सिद्धान्तहरु, सूचनाको हकको महत्त्व, सूचनाको हकको आवश्यकता, नेपालमा सूचनाको हकको अवस्था, सूचनाको हक सम्बन्धी व्यवस्थाहरु सूचनाको हक सम्बन्धी ऐनको जानकारीहरु समेटिएका छन् । लोक सेवा लगायत अन्य प्रतिष्पर्धात्मक परीक्षाको तयारीमा रहेका सबै साथीहरुलाई यो भिडियो निकै उपयोगि हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा लोक सेवा तयारीको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧𝐝 𝐭𝐡𝐢𝐬 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ Tags
#सूचनाकोहक #सूचनाकोहकरपारदर्शिता #बिस्नुप्रवासापकोटाउपसचिव #लोकसेवातयारी
#bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari
नेपालकै नम्बर one प्रशिक्षक धेरै राम्रो छ सर
आज बल्ल भेटे एकदम मन पर्ने सर धन्यवाद छ सर हजारलाई यो भिडियो हेरेपछि एकदम राम्रोसँग बुझे हृदय देखि आभार प्रकट गर्छु ❤️❤️❤️❤️❤️❤️
Same
धेरै उत्कृष्ट गुरु ❤
एक दम राम्रो छ
Dherai ramro sir😊
धेरै राम्रो एस्तै शिक्षणको आबश्यक छ हामीलाई ❤❤❤
good master class sir❤
राम्रोसँग बुझाउनुहुदो रहेछ आज भेटे यो भिडियो साह्रै मनपर्यो
यो सरको video हेर्न मन लाग्छ । र पढ्न र बुझ्न मद्दत गर्दछ।
उत्कृष्ट सामग्री । Well-done, Sir !
धेरै राम्रो छ 🙏मैले पढेको बुझेको थिइन् तर हजूर को यो भिडियो हेरेर छर्लङ्ग भयो 🙏🙏👍🏻👍🏻
Hjr ko boli mast xa bujhe mata majjjale
एकदमै बुझुने उत्कृष्ट भिडियो सर नमन गरे!🙏
The way you teach is excellent and impressive
धन्यवाद सर🙏🙏❤️
धन्यवाद सर्🙏🙏
धेरै राम्रो छ सर अरुको पनि बनाउनु होला
very Nice Shreeman.
Great sir..
Thank you sir.. I hope many video will became in future ..🙏❤️
Hajurle paskinu vayako video dherai nai Gyanbardak hunxan Thank you so much Guru.
sir akdam ramro video chha yasko pani jankari pauna paya hunthyo Ĥदेश लोक सेवा आयोग ऐन, २०७५ (कणा[लȣ Ĥदेश)
३.२.३.११ कणा[लȣ Ĥदेश आǓथक काय [ ǒ[वǓध ऐन, २०७४ र कणा[लȣ Ĥदेश आǓथक काय [ ǒ[वǓध Ǔनयमावलȣ,
२०७५
३.२.३.१२ कणा[लȣ Ĥदेश सशु ासन ऐन, २०७६
धेरै उत्कृष्ट गुरु
Outstanding ❤️❤️
Thank you sir 🙏🏻🌹
सर हजुरकाे क्लास अति राम्राे छ अरु टपिककाे पनि अपेक्षा राख्दछु ।
Thanks for information.
❤❤❤❤sir
विषयमा स्पष्टता । सरलाई धेरै धेरै धन्यवाद ।
Very important issues thank you very much
Thanks for best information sir
Mero akdam best sir ❤❤❤❤
Thanks for best information ❤❤
Thank you for sharing sir 😊.
wow
Heartly tq sir
Guru Naman🙏❣️🙏
very good sir
एकदमै उत्तम
Superb sir!! I always follow ur instructions and sikne ra sikaune clsss😊
Wow sir🎉
yesto video sabai topic ko hune vane hamilai aru kehi chahidaina 😍
❤❤❤❤❤❤
Thank u sir, pesention is very good sir
Thanks 🙏🙏 alot sir so effective
Tpai ko video dherai ramro Lage ko x sir
thank u very much sir
Thank alot sir for your effective teaching
Thank you 🙏 sir
Respect sir❤
ramro xa sir keep updating
very imp question.
Thank you sir ❤❤❤❤❤
thank you sir...
अति राम्रो सर ।🙏🙏🙏
Thank you so much
Good one
Big fan sir❤️❤️
Thanks you sir 😘
Tq sir.
Thank you sir🙏🙏🙏
Great sir प्रष्ट बुझिन्छ
outstanding
Thank you so much sir ❤
tq so much sir
Good sir
Sir ko padai best xa ...
कन्सेप्ट क्लियर ।
Supper
Hello sir namskar 🙏 m Nitu singh
🙏🙏🙏🙏🙏
Great channel but underrated
खाध्य सम्प्रभुता एेन पनि सर
Dear Hakim namaskar
.सार्वजनिक खरिद ऐनको बारेमा 2/4 वटा भिडियो बनाउनु न सर😍😍
धेरै राम्रो सित्ता बुझाइदिनु भो
🙏👌
❤❤❤ यो SUTRA,RMIS,PAMS को विषयको बारेमा नि बुझाइदिनु परो सर 🙏🙏🙏
Food sovereignty Act ko Pani video
😍🙏
Sir sarwjanik sewa prbahama susasanko mahatyo rakhnu pleause
Thank you sir.your way of teaching is very effective 🙏🙏🙏
❤❤
हजुरको प्रश्तुति शैली यकदम राम्रो लाग्यो 🙏
online class hunx ki hudain sir?
SUTRA, RMIS, PAMS बारे बनाउनुहाेस न सर
🙏🙏🙏🙏🙏🙏
sir model question pani rakhdinu na.
नेपाल को आर्थिक गतिविधि संगको class ne discuss grdnuhola sir...
wow thanks sir ❤️concept clear🙏❤️
sir kharidar ko 2nd r 3rd paper ko video rakhdinuhunthyo vne avari hune thiye 🙏🙏🙏🙏🙏
सर नमस्कर राम्रो छ video म हेरि रहेको छु हजुर को किताब छ भने सुर्खेत कुन पुस्तक पसलमा पाहिन्छ
Sir hjr ko book xa ki xain padnako lagi loksewa bises
नमस्कार अलि ढिलो गर्नु हुन्छ गुरु
सिद्दान्त भनेको उद्देश्य हो sir?
सर खरिदारको लिखित काे हजुरको किताव छ र
सार्वजनिक व्यवस्थापनको नवीक प्रवृति के हुन
सुचना को हक अधिकार नदीए के कारबाही हुन्छ?
Who is here from dilli sir? 😂
Section officer 2078
भारतले सन 2002 र पाकिस्तानले सन 2005 मा सुचनाको हक सम्बन्धि ऐन जारी गरेको होईन र?
होइन भारतले २००५ पाकिस्तानले त झन २०१७ मा हो।
@@BishnuPrawaSapkota जानकारिको लागि धन्यवाद सर ।। मैले गलत टिपोट गरेको रहेछु ।।
good sir