मुद्दा भनेको के हो? फौजदारी, देवानी, सरकारवादी मुद्दा सम्बन्धी महत्वपुर्ण जानकारी
Вставка
- Опубліковано 23 сер 2024
- मुद्दा सम्बन्धी महत्वपुर्ण जानकारी
मुद्दा भनेको के हो ?
देवानी मुद्दा भनेको के हो ?
फौजदी मुद्दा भनेको के हो ?
सरकारवादी मुद्दा भनेको के हो ?
दुनियावादी मुद्दा भनेको के हो ?
मुद्दा भनेको के हो ?
अदालतमा गरिएको मामिला, व्यवहार, दावी, नालिश ।
कानूनद्वारा प्रदत्त हक अधिकार उल्लघंन भएको अवस्थामा सो को प्रचलनको लागि वा कानूनले कसूरजन्य घोषित गरेको कार्यलाई दण्ड सजाय दिलाउने, क्षतिपूर्ति भराउने माग दावी लिई अदालतमा परेको इन्साफ गरी ठहर निर्णयमा पुग्नुपर्ने भगडा वा विवादलाई मुद्दा भनिन्छ ।
मुद्दाको प्रकृतिको आधारमा देवानी र फौजदारी गरी दुई प्रकारको हुन्छ ।
यसैगरी, मुद्दा दायर गर्ने पक्षको आधारमा दुनियावादी र सरकारवादी गरी दुई प्रकारका मुद्दा हुन्छन् ।
देवानी मुद्दा भनेको के हो ?
देवानी मानिसहरूको वैयक्तिक अधिकार र उपचार जनाउने ।
देवानी मुद्दा भन्नाले कानून बमोजिम फौजदारी मुद्दाको रुपमा परिभाषित गरिए बाहेकका कानूनी हक, दायित्व, हैसियत, पद, पारिवारिक सम्बन्ध वा सम्पति सम्बन्धी मुद्दा समझनुपर्छ ।
नाता कायम वा सम्बन्ध विच्छेद, दस्तुर पारिश्रमिक, तलव भत्ता, ज्याला, क्षतिपुर्ति, अंश, अपुताली, दान बकस, इच्छापत्र, संरक्षक, मातृत्व तथा पैत्रिक अख्तियारी, धर्म पुत्र, धर्मपुत्री सम्बन्धी, कुनै करार, दुष्कृति, क्षतिपुर्ति र सुविधाभार सम्बन्धी मुद्दाहरू देवानी मुद्दाअन्तर्गत पर्दछन्। (मुलुकी देवानी संहिता, २०७४ को दफा-२(घ))
व्यक्तिको अपहरित हक अधिकारको पुनस्थपना र क्षतिपूर्ति दिलाउने भराउने काम देवानी मुद्दाबाट हुन्छ ।
फौजदी मुद्दा भनेको के हो ?
फौजदारी अपराध कानून वा अपराधको स्वाभाव भएको कुरासँग सम्बन्धीत ।
फौजदारी कानूनको उल्लंघनकर्तालाई सजायको माग गरी गरिने मुद्दालाई फौजदारी मुद्दा भनिन्छ ।
फौजदारी मुद्दामा कसूर कयम भएमा कसूरदारलाई कानून अनुसार जरिबाना वा कैद वा दुवै सजाय हुन्छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २(ठ) ले गरेको परिभाषा अनुसार फौगदारी मुद्दा भन्नाले अनुसूची-१, अनुसूची-२, अनुसूची-३ वा अनुसूची-४ अन्तर्गतका कसूर सम्बन्धी मुद्दा सम्झनुपर्छ ।
#मुद्दा #देवानीमुद्दा #फौजदारीमुद्दा #कानून #न्यायसेवा #Awasar
Good morning sir मखत्याड् मुगुबाट
पढ्ने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद सर्🙏
welcome sir
मादेन जिलाई धन्यवाद ।
जानकारीको लागि धन्यवाद सर❤❤
धेरै राम्रो कुरा थाहा पाउदा खुसि लाग्यो ।सर नमन
शुभ प्रभात, बाबु कानूनी जानकारीका लागी धन्यवाद छ ।
Thanks sir!!!
Good
निको छ।
sir kanuni sabadaka aarth haru pani haldinnuhola
ua-cam.com/video/_dDwmkCko5A/v-deo.html
Thank you so much sir Gaana Kari ko lagi sir
Lu dhanyabad awasar sir
welcome sir
Most Informative Videos Well Done !
Thank You
राम्रो छ
धेरै राम्रो छ 🙏 धन्यवाद सार
welcome
thank you sir , sir dhara and anuchi ko full deatiles haldinnuna
Okay
Thanks
Continue video sir
राम्रो जानकारी । धन्यवाद सर।
welcome
🎉
sound Ali milauna-parne-halka sound thus banana pario sir
धन्यवाद सर
very well explained sir❤❤🎉🎉
Thank you sir
Welcome
very informative ....thanks
Sir dafa vaneko ka ho asko video chhito laununa
ऐन को नम्बरलाई दफा भनिन्छ।
जस्तैः मुलुकी अपराध संहिता, २०७४ को नम्बर २ लाई दफा-२ भनिन्छ ।
Thank you sir🙏🙏🙏
nmste sir, sarbajanik muddha ksto lai vninxa, ysta muddha lagyma sidiyo batai xutyko manxe ko police report banxa sir.. plz detel
Namaskar sir hajur sanga class lina pauda khushi lago
Namaskar
धन्यवाद सर🙏
Thank you
Meaning and definition of procedural law
👏
Thank you sir.
Thank you 😊
Very good sir❤❤
Thanks again sir
सर ना .सु को तृतीय पत्रको लागि कुन लेखक को पुस्तक उपयुुक्त होला ?
Thank you so much
Thankuou too
Ok sir
Nice description sir
useful
thank you
i am forewachinh
Police case garne victim bidesh study ko lagi jana sak9 ki nai without any restriction
nice❤
Love u sir
Thank u Sir
Thank you sir❣️
welcome
❤❤❤❤❤❤❤
Sir.Namaste. sarkarbadi muddama 10 barsko jel bhakox r uhale 6 mahina kati sakeko tar uha chahi bahir x r uha ko umer 70 barsh ktisskeko x.k ahile pani chalx tyo mudda.please sir replay garnu hola.
bides laijanxu vani Poisa thagera vagnelai kasto karbahi &xetipurti paenx okil sir??
Sir namaskar kanun ma adalat lai jhukkai ra dohoro nagarek vaya ra mudda dayar garna melxa ?
मुद्दा अदालतमा दायर गरिन्छ
अनि जग्गाको नापजाँच गर्न डोर समेत खटाउने हुन्छ
त्यसपछि सत्य साँचो आइहाल्छ।
दाजुभाईमा अँसबण्डा गर्दा मालपोत कार्यालय मा लाग्ने राजस्व कसरी निर्धारण हुन्छ? कृप्या बताई दिनुहुन्छ कि।
खरिद विक्री भन्दा धेरै कम मुल्याकंन अनुसार
एउटा निस्चित प्रतिशत लाग्छ
अरू अंशवण्डाको जस्तैै हो।
ठ्याक्कै प्रतिशत मैले भन्न सकिन।
Police ma gariyeko case police le afai solve garna sakxa ki nai ki ek choti jaheri darkhastha vayesi court mai jana perxa
Maile kati hereko xu police le afai solve gareko hunxa
Ke ho sir vannu na
Answer vanna vanda gaff dharai vayoo sir
How can we contact you sir ?
Sir sthaniya taha ka janapratinidhi haruko sabai prakar ka faujdari mudda lagera pramanit vayema barkhasta hune ho ki... bises prakar ka faujdari mudda pramanit hunu paryo !! @Awasar
Plzplz plz
स्थानीय तहको जनप्रतिनिधिको अयोग्यता सम्बन्धि व्यवस्था हेर्नुपर्छ ।
नैतिक पतन हुने मुद्दामा वर्खास्तिको संभावना रहन्छ ।
कसैले आफू वादी भै जालसाजी मुद्वा जग्गा सम्बन्धी मुद्वा दियो विना प्रमाण भने अन्तमा प्रतिवादी संग मात्र प्रमाण भयो निजी भने वादी बनेर विना प्रमाण हैरानीका जालसाजी जस्ता फौजदारी मुद्वा दिने लाई अन्तमा के कस्तो सजाई मिल्छ सर
सर छुवाछुत र जातिए विभेद कुन मुद्दा विच पर्छ? सजय र छतिपुर्ति वरे बताई दिनु 🙏
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ हेर्नुस।
उप्त ऐनमा तपाईंको सवाल को जवाफ रहेको छ
विभिन्न श्रेणीमा सजायको व्यवस्था रहेको छ।
छुवाछूत र जातिय बिभेद देवानी मुद्दा आन्तर गत पर्छ होइन sir riplai दिनु होस होइ
कर्तव्य ज्यान मुद्धा फौजदारी अभियोग अन्तर्गत पर्छ कि नाई जानकारी दिनु न
Divorce kun mudda ma prxa sir???
Ak ghnta layera bolnu parxa rw hjr
Jhau lgni gari
सवारी ज्यान मुद्दामा सफाइ पाको मान्छे बिदेश जान मिल्छ कि मिल्दैन सर?
milx
report clear vako linuparx
Sir बाटोको मुवाब्जा दिदा party हेरेर भेदभाव गर्यो भनेर मुद्दा हालेकोमा कस्तो मुद्दा लग्छ्?? reply dinu na hai plZ
यो विषय अधिवक्ता/ कानून व्यवसायीलाई कागजपत्र देखाई सोध्नुभयो भन फलदाई हुन्छ।
Sir namaste mahila bikas ma yehi kura padn parx ho sir
syllable hernuhosh
Police kadiyeko bayan ta adalat ma gaye pachi badalna milcha raicha ani police ka bayan nali adalat ko jimma laun parne
Karkhajanama Kati jel basnu parcha
सर नमस्कार 🙏
जुन सम्बन्ध बिच्छेद को मुद्दा हारियो भन्ने फेरी
सम्बन्ध विच्छेद मुद्दा हाल्नु पाईन्छ कि पाईदैन सर
नपाउने कानुन छ र ?
हारे पछि पछि फेरि मुद्दा हाल्ल पाईदैन भनिरहेको छ अधिवक्ता ले तेहि भएर सर
@@awasar7125 हारे पछि फेरि मुद्दा हाल्ल पाईदैन भनिरहेको छ अधिवक्ता ले तेहि भएर सर
फेस बुक बाट गालि गलाैच अपाच्य शब्द प्रयाेग गर्दा के हुन्छ
गाली बेइज्जती मुद्दा लाग्न सक्छ
सजाय समेत हुने व्यवस्था कानुनमा छ।
कसैले घर भित्रै बसेको मन्छिलाइ हतियार् प्रयोग गरेर 18 बर्सको छोरा र 43 बर्सको बाउ मिलेर टाउकोमा हतियार प्रहार गरेर भाग्छ भने। तेस्लाइ ज्यान मुद्दा हाल्दा के कस्तो कनुन सजाय समय लाग्छ भन्दिनु होला।
सर यो देवानी मुद्दा बाट चाइ अपराध गरेको अपराधी लाई जेल चढान गर्न मिल्छ कि मिल्देइन??????
sir hjur ko phon no pauna sakinx
Rit darta garne bhane ko ke ho
Firat patra vaneko k ho?
कसैले अरु को सामान जबर्जस्ति आफ्नो दावी गर्न खोजे म तेस्लाई धारा कति र कुन खाल को मुद्दा दायर गर्ने प्लेअसे बताउनुस है ,र तेस्लाई कस्तो सजाए को माग गर्ने
के यो मानहानी को मुद्दा म पर्छ र के तेस्लाई मानहानी को हालन मिल्छ ,
Sarkarbadi mudda ma Kati time lagx yesto mudda ma pareko manxe bidesh Jana paux
सरकारवादी मुद्दा यत्तिनै बेला सकिन्छ भनेर भन्न सकिन्न ।
सामान्यतया जिल्लामा डेढ बर्ष र उच्च अदालतमा एक बर्ष लाग्न सक्छ ।
मुद्दा फैसला भएपछि पुलिस रिपोर्ट बनेपछि मात्रै विदेश जान मिल्छ।
Sir dual citizenship ko casema k ko adhar ma penalty wa jail Ra Dubai hunxa ani yesko lagi time NI tetinai lagxa ho 1.5 yrs
बयान भनेको पनि बनाउनु न
प्रकार सहित
सर्बजनिक मुद्दा भनेको के हो सर? यसको बारेमा जान्न पाउन।
अहिले सार्वजनिक मुद्दा हुदैन
त्यसलाई अहिले अभद्रव्यवहार मुद्दा भनिन्छ।
जानकारी निम्न छ।
ua-cam.com/video/akXiEfpss2I/v-deo.html
अभद्र बेभार भनेको के होला अभद्र बेभारमा मुद्दा लाग्छकी लाग्दैन एस्को सजाय के हुन्छ
यो लिंकमा जानुहोला । त्यहाँ हजुरको प्रश्नको जवाफ छ ।
ua-cam.com/video/akXiEfpss2I/v-deo.html
Gali galaojh garema abhadra bebhar ko mudda lagchha
मेलमिलाप के हो
मुद्दा वा विवादका पक्षहरू बीच समाधानको मान्य सहमतिमा पुग्न
निष्पक्ष र तटस्थ तेस्रो पक्षबाट सहजकर्ताको रुपमा कार्य गर्ने र
वार्ताको स्वेच्छिक र गोपनीय प्रकृया नै मेलमिलाप हो ।
आफैले रोजौको मेलमिलापकर्ताको सहयोगमा दुवै पक्ष
सहभागी भै छलफल गरी चित्त बुझ्ने गरी विवाद टुङ्गो लगाउने
तरिकालाई मेलमिलाप भनिन्छ ।
thank you so much sir
Welcome
Thank you
Thank you sir