हकदैया,हदम्याद,म्याद र तारिखको परिचय/ना.सु./खरिदारको लागि पाठ्यक्रम अनुसार पूर्णरुपमा तयार गरिएको...
Вставка
- Опубліковано 21 січ 2022
- सम्पूर्ण वौद्धिक मनहरुमा नमन,
भनिन्छ सफल हुने मान्छेले जीवनमा कहिले पनि गुनासो गर्दैनन्, असफल हुने मान्छेले जीवनमा गुनासो बाहेक केही पनि गर्दैनन् । प्रकृतिको उपहारको रुपमा रहेको नेपाललाई सोचाईमा धनी(World Think Tanker) बनाई सहि ढंगले Implementation गर्न आवश्यक पर्ने Education, Motivation,Train Your Brain, Stress management साथै ll.B, BA.LLB, LL.M ,ब्यवहारिक कानून,लोक सेवा आयोगबाट लिईने शाखा अधिकृत,ना.सु.खरिदारको परीक्षाको तयारी गर्नको लागि 4P Formula Plan(योजना), Preparation(तयारी), Practice(अभ्यास), Presentation(प्रस्तुतीकरण) को माध्यामबाट सिकाई गरिने उद्देश्यका साथै तपाईलाई भीडको अगाडि निर्धक्क भएर वोल्न सिकाई गरिने भिडियोहरु यो च्यानलमा रहेका छन् । कृपया तपाईहरुले यस च्यानललाई subscribe गरी समय सापेक्ष अनुसारका शिक्षामा, कानूनमा, जीवनको दर्शनमा र मानवको भोगाईमा भएका परिवर्तनका भिडियोहरु तपाईले प्राप्त गर्न सक्नुहुनेछ। P +T + F + A = R Programming + Thought+Feeling+Action=Result लाई जीवनमा उतार्नको लागि आजैबाट सूरु गर्नु हुनेछ ।
धन्यवाद।
एकदमै राम्रो छ सर क्लास
ekdm ramro video sir ajkl hjr ko vdo aauna xodyo plzz lyaudae grnu sir
❤
Dherai ramro class sir hajurko🙏🙏
today
m first choti tpai ko channel ma aaexu
thank you so much sir
I wish ki yastai videos ajh aawos
Tq sir yasto tarika lea aaja bujiyo ma hjr ko video hari pass garxu hola jasto lagXa sir
Very effective lecture 😃 thank you so so so so so much Sir 🥰❤️❤️
Ak damai ramro video sir,ab book padding sir
सर्बोत्कृष्ट क्लास सर हजुरको
Thank you sir!short sweet !
Thank you sir
thank u sir
Next vdo pni upload garnu hola
Ramro lageu guru teaching
Online class boring x ma hjr ko video matra harxu sir love you sir
thanky sir for
सारै राम्रो लाग्यो सर
Good sir ❤🎉😊
That's good sir
Excellent sir
Thankyou sir
Yoy arw great sir
❤❤
Great video sir
good sir
Edusoft
Tq so much sir
धेरै राम्रो
Ramro xa sir
Thank you so much sir
😂❤❤❤❤❤
पेसी तारीख को पनि बुजुमन