मन्जुले माया गरेर "धोती" भन्दिएपछि विवेक काले मक्ख | Bibek Dhital Vs Manju BK,Junkiri 184
Вставка
- Опубліковано 5 жов 2024
- चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
#bibekdhital #manjubk #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
Pabitra Rasaili
Late. Ram Lal Rasaili
Patron
Shukuram Rasaili
Advisor
Rajkumar Sunar, UK
B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
Premraja Mahat, USA
Lilu Gurung, USA
Thankful to
Prism Digital Recording Studio Family
Rajshanti Foundation, UK
Sarangi Sansar Family
Tesro Ankha Foundation Nepal
Reema Digital Family
Satyawati Kala Kendra Family
Til Bdr Bishwakarma
Surat Bishwakarma
Suman Sharapit
Udiram Khadka
Bijaya Kumar Sunar, USA
Swarupa Rasaili, USA
Sadikshya Dulal
Dr.Rajendra Bhatt
Jingle Voice
Resham Nirdosh
Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 184
=======================================
Host as Junkiri
Shikshya Rasaily
Music
Bibek Dhital
Lead Singer:
🎤Bibek Dhital
VS
🎤 Manju B.k
Supporter Singers:
🎤Govind Anek
🎤 Rijan Sunar
🎤 Roshni Rasaili
🎤 Sunita Lohoni
Musician Team :
♬ Harmoniyam : Shukuram Rasaili
♬ Sarangi :Hemraj Gandharba
♬ Flute : Dipak Magar
♬ Madal :Kumar Lamichhane
♬ Madal : Govinda Pariyar
♬ Keyboard ; Kulendra Bk
♬ Octopad ; Rakesh Soni
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
साह्रै राम्रो दोहोरी ❤
आगामी दिन मा पनि यस्तै दोहोरी सुन्न पाइयोस् विवेक भाई र मन्जु दिदीलाई धेरै धेरै शुभकामना🎉
हार्दिक आभार हजुर प्रति
सारै मीठाे लाेकदाेहाेरी । भाका, लय र शब्द सबै कुरा बिछट्टै मीठाे । यति सुन्दर र सुमधुर प्रस्तुतिकाे लागि बहुचर्चित लाेकगायिका मञ्जु बि. क. र बहुप्रतिभाशाली कलाकार विवेक धिताललाई हार्दिक सम्मान, बधाई तथा अनगिन्ती शुभकामना ।
हार्दिक आभार हजुर प्रति
Nice geet
❤❤❤❤धेरै मीठो गीत thank you
🫣🫣🫣🫣👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍🏻👍🏻👎🏻👎🏻👎🏻👎🏻👎🏻👎🏻👎🏻👎🏻👎🏻🙏🏽🙏🏽🤝🏼🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻👏🏿👏🏿👏🏿👏🏿👏🏿👅👅👅👅👅👅👁👀💏👩❤️💋👩👩❤️💋👨👨❤️💋👨👨👩👧👨👩👦👨👩👧👦👨👩👦👦👨👩👧👧👫
आहा कति मिठो हो के यो गीत हिजो भर्खर रेजिनी जी र भाई दोहोरी 🎉🎉सुनेको धितै मरेन
हार्दिक आभार हजुर प्रति
⁹
राजशान्तिको प्रस्तुती
बिबेक धितालको सुन्दर बजार कटेसी कुन्छा
सम्पुर्णमा नमस्कार लोकप्रिय कार्यक्रम जुनकीरी रोधि घरमा आदरणीय दिदी मेरो अभिभावक मन्जु बिक ज्यु सङ्ग मैले गाउने प्रयत्यन गरेको छु के कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला🙏🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Aja dekhi big fan❤❤❤❤❤good bless u🎉🎉
टिकटक मा एकटुक्का गित सुनेर हेर्न आएको धेरै राम्रो दोहोरी दुबैको 🙈❤️❤️🙏🙏😊
👍️❤❤Good singing👏
तिमी सीता तिमी नै राधा अब राधा काले सङ मन बाधा❤❤👌👌
भाका स्वर र शब्द चयन को कम्विनेशन असाध्यै राम्रो उच्च सम्मान छ लमजुङ्गे भाइबहिनि जुनकिरी लाइभ स्टुडीयो र सम्पुर्ण टिमलाइ ।हार्दिक बधाइ ।🙏🙏
हार्दिक आभार हजुर प्रति
खाडिकाे चर्काे गर्मि संगै गाडिभित्र चिसाे यसि अनि यत्तिकाे रमाईलाे दाेहाेरि सुन्न पाए पछि परदेश पनि खासै परदेश जस्ताे नलाग्दाे रहेछ । सबै लाई धेरै माया🥀🥀🥀
हार्दिक आभार हजुर प्रति
आहा कति मिठो गित मैले त सुनेकै रैनछु, बिबेक भाइ र मन्जु बैनिको सब्दा अनि सुमधुर आवाजले त झन जति सुने पनि मन नभरिनि सुनिरहु जस्तो। दुबैको उज्ज्वल भबिस्यको कामना। सम्पुर्ण जुनकिरि टिमलाइ धन्यवाद।
हार्दिक आभार हजुर प्रति
दोहोरिमा दुबै पक्ष बाट सकारात्मक टुका प्रहार भयो भने सुनलाई पनि राम्रो लाग्छ।
दामी छ काले ब्रो भबिस्य छ है।।
हार्दिक आभार हजुर प्रति
शब्द, भाखा, लय मिठास साथै कलात्मक प्रस्तुति मीठाे लाग्याे।उत्तराेत्तर प्रगतिकाे हार्दिक शुभकामना
हार्दिक आभार हजुर प्रति
सारै मिठो रमाइलो लाइभ दोहोरी गीत मन्जु बहिनि को सोर सब्द सारै मिठो मन छुनि छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
हार्दिक आभार हजुर प्रति
👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌👌👌👌👌👌👌👌🤲🏻🤲🏻🤲🏻👎🏻👎🏻👎🏻👎🏻🙏🏽🤝🏼🤝🏼🤝🏼👏🏿👏🏿👏🏿👏🏿🦾🦾🦾👅👅👅👄👄👁👁🙆🙆🙆♀️🙆♂️🙍♀️🙋🏾♂️🙋🏾♂️💁💔💙❤💜🤎🩷🖤🧡💕💞💋🙊🙉🙈😿🙀🤡🫣🫣🫣🫣🫣🫣😛😛😛😛😛👅👅👅👅👅👅👅👅👅👅👅👅
आहा आज फेरि हाम्रो लम्जुङ्ग को हिरो बिबेक घिताल र लम्जुङ्ग की स्वार किन्नारी मञ्जु विक को दमदार प्रस्तुति हेर्न सुन्न पाईयो मिठो मायाँ ❤❤ साथै अझैं धेरैं सफलताको शुभकामना छ 🎉 हाम्रो राजसान्ती दाजु भाउजु लाई सम्मान छ 🙏🙏🙏 जुनकिरी रोधी घर परिवार प्रति सम्मान छ 🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
एक्दम राम्रो रमाइलो लाग्यो धन्यवाद जुनकीरी रोधी परिवार लाई ❤❤❤
हार्दिक आभार हजुर प्रति
कालेको कति मीठो स्वर रैछ
मजुकोत कुरै छोदिउ 🙏👌👌👌
हार्दिक आभार हजुर प्रति
कति मीठो स्वर तेतिनै मीठो लय सब्दा बिबेक भाई बैनि मनज्यु दुबै जाना को सकृती यात्रा सफाल होस एस तै एसतै गित फेरि पानी सुन्ना पाउ भाई बैनि लाई धेरै देरै धन्यबाद ❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
यो गित हेरेको 12/13 चोटि भयो होला टर धिक कहिले मर्दैन ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
कति राम्रो दोहोरी धेरैधेरै शुभकामना हजुरहरूलाई❤
हार्दिक आभार हजुर प्रति
दोहोरी गित परिवार सङ्गै बसेर हेर्न मिल्ने खालको हुनुपर्छ।यस्तै
हार्दिक आभार हजुर प्रति
विवेक भाइ अझै राम्रो अभिनय देख्न पाउ
धेरै धेरै शुभ कामना भाइलाई
हार्दिक आभार हजुर प्रति
आबुइ यो भाइको स्वोर मीठो रैछ त।गाथे
हार्दिक आभार हजुर प्रति
आहा कति आनन्दको दोहोरि सुन्न पाईयो ❤❤
हार्दिक आभार हजुर प्रति
आहा धेरै राम्रो प्रस्तुति ❤❤मेरो मनमा हरपल बस्ने बिबेक भाइ र मन्जु बहिनी लाई धेरै सम्मान🎉🎉🎉❤❤❤
हार्दिक आभार हजुर प्रति
साराई मिठो रमाइलो ❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
बिबेक भाईको शब्द चयन निकै रार्मो रहिछ साथै स्वर पनि निकै मीठो रहिछ अगि पनि यसैगरी निरन्तरता दिदै राख्नु होला भन्दै उज्ज्वल भविष्यको कामना पनि गर्न चाहे
हार्दिक आभार हजुर प्रति
Sarai ramro dohori lagyo mayalu boli mitho muskan kale kale Dil wale bibek dhital Vai ra manju bk 2 janalai suvakaman ❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
राजु दाइ पछीको यत्ति मिठो सब्द चयन र स्वरमा यो लाइभ दोहोरी सुन्न पायँ भाइ बैनी र पुरै टिमलाई सफलताको सुभ कामना बेक्त गर्दछु।धन्यवाद❤❤🎼🎼
हार्दिक आभार हजुर प्रति
यो दोहोरी सारै राम्रो लाग्यो स्वर लोकप्रिय भाका सारै राम्रो लाग्यो ❤❤❤❤👍👍👌👌💝💝🙏🙏🙏🙏🙏🙏💖💖💘💘💘
हार्दिक आभार हजुर प्रति
Gut
❤143
Tik tok bata hererw aako mata nice 🎶🎤 song❤❤❤
हार्दिक आभार हजुर प्रति
🇳🇵❤🎉👑👌👋
कति मिठो नेपाली मौलिक लोग गित
कति राम्रोसँग गाई दिनु भयो सबै जना कलाकार हरु ले धेरै धेरै धन्यवाद छ ।
वाह मन्जुजीको स्वर !!! मनै छुने!!!
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो ❤❤सफलताको सुभकामना
हार्दिक आभार हजुर प्रति
मिठो सोरको लागि धनयाबाद ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
धन्यवाद बैनी कलाकार को परीचय दीने idea धेरै राम्रो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎊🎉
सारै राम्रो शब्द हरु
जति सुने पनि मन ना भोरिने
हार्दिक आभार हजुर प्रति
जुनगिरि रोधिघरले कलाकार हरूको, वायोग्राफि सँक्षिप्तमा प्रस्तुत गरिदिने कार्यक्रम मलाई राम्रो लाग्यो /
धितल सर, मन्जु मेडम, राम्रो प्रतिभा भएको असल कलाकार हुन / दुबैले मनछुने मीठो गाउनुभयोे ,,,,,
हार्दिक आभार हजुर प्रति
Mero maiti ko geet saraii ramro prastutiii❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा कति मिठो दोहोरी 🌹❤️🙏🙏
हार्दिक आभार हजुर प्रति
Wow kati ramro voice ho bibek kalu ko dhori ko tuka ni kati ramro ho sarai man paryo❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Wow, sweet nd nice song vai bebik baiine manju holltimlai dhannyabad❤❤❤❤
हार्दिक आभार हजुर प्रति
मन्जुको स्वर अनि मान्छे सारै राम्रो छ ।
हार्दिक आभार हजुर प्रति
सारै मिठाे मार्मिक दाेहाेरी भाई बैनि को शुभकामना म ओमान देखि❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा अतिनै मार्मिक छ दोहरि सफल्ताको शुभकामना🌹❤️
हार्दिक आभार हजुर प्रति
आज पहिलो चोटि सुन्दै छु बिबेक धिताल को सुमधुर स्वर सार्है उत्कृष्ट लाग्यो , मन्जु बि.क को सुनिराकै हो ,, बिबेक धिताल को क्वालिटी निकै अब्बल लाग्यो ! समग्रमा सम्पुर्ण कलाकार र जुनकिरी रोधिघर परिवारलाई हार्दिक बधाई र शुभकामना !❤
हार्दिक आभार हजुर प्रति
❤❤ wow ramailo dohori . Gm entertainment sanga pani sabai jodinu hola .
हार्दिक आभार हजुर प्रति
Wow nice song bibek dhital vs manju bk from junkiri rodhi ghar....
हार्दिक आभार हजुर प्रति
जुनकीरीको महत्त्व अन्धकारमा छरेको उज्ज्यालोले थाहा हुन्छ।
जसरी कोपिला फकृंदै सुगन्धित फुल्हुन्छ।
जुनकीरीको भबिष्य उज्ज्वल छ धेरै धेरै शुभकामना ।
हार्दिक आभार हजुर प्रति
कति मीठो शब्द हो के दुबै को लय स्वोर आहा यस्तो दोहोरी फेरि फेरि सुन्न हेर्न पाई रखुम।।शुभकामना
हार्दिक आभार हजुर प्रति
धेरै रमाइलो दोहोरि
हार्दिक आभार हजुर प्रति
सारहै मिठो गित रहेछ ❤❤❤❤
तर यो गित को टुक्का लाइ छुटेको माया मा गाउँनु भको भा अझै राम्रो हुनेथ्यो
हार्दिक आभार हजुर प्रति
अत्यन्तै मीठो दोहोरी पस्किनु भोआगामी बसाइमा अजै यस्तै पस्किनुहोला ल। र छम छम नाचेर अजै रमाइलो बनाउने दर्शक लाई भरपुर मनोरञ्जन दिने विराज गन्धर्व भाइ लभ यु ❤
हार्दिक आभार हजुर प्रति
धेरै मिठो स्वर शब्दले भरिएको दोहोरी मन पराजित गर्यो!
हार्दिक आभार हजुर प्रति
यक दम दामि छ हाल साउदिबाट हेर्दै छु
हार्दिक आभार हजुर प्रति
आहा ठाडाे भाकाकाे रानी प्यारी बहिनी मन्जु साथै सम्पुर्ण कलाकार टिम्मा मिठ्ठाे सम्झना❤❤🙏
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤यो हो नि गित भनेको वावावावाााााा👌👌👌👌👌👌👍️👍️👍️👍️👍️✌️✌️✌️✌️✌️🙏🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Sarai mitho geet badhai xa bibek Vai lai🎉🎉
हार्दिक आभार हजुर प्रति
निकै राम्रो लाईभ दोहोरी । गायक तथा गायिका लाई उच्च सम्मान छ।
हार्दिक आभार हजुर प्रति
Aaha Kati mitho dohori jhanai mitho Manju baini ko shwore ani sabda sath ma bibek dhital bhai Pani kada rahe xa Dubai bhai baini lai dhannebad sathai team lai namaskar 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
हार्दिक आभार हजुर प्रति
सबै कलाकार टिम हरुल।ई शुभ क।मन।❤❤❤❤😢😢😢😢❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा कति मिठो दोहोरी सुन्न पाइयो👌👌🙏👏।बिराज को दोहोरी पनि लेउनु न,धेरै भो सुन्न नपाएको,बिचरा उस्लाइ पनि कति गाउन मन लाग्यो होला।छिटो सुन्न पाइयोस है🙏🙏
हार्दिक आभार हजुर प्रति
आनन्द आयो दोहोरी सून्दा
परीवारको साथमा बसेर आनन्दले सून्ने दोहोरी आहा
हार्दिक आभार हजुर प्रति
आहा कति मिठो गित 🎉🎉❤❤
हार्दिक आभार हजुर प्रति
विवेक भाइ र मन्जु बहिनीलाई धेरै धेरै शुभकामना छ! फेरि सुन्दर बजार काटे कुन्छा गीत को याद गराइदिनु भएको मा
हार्दिक आभार हजुर प्रति
Aaja sammakai best dohari 🎉🎉🎉 dhannabad junkiri all team lai❤❤❤
हार्दिक आभार हजुर प्रति
मञ्जु बि क को स्वोर र सब्दनै अतिमिठो
हार्दिक आभार हजुर प्रति
original गीतमा भन्दा live मा धेरै राम्रो भाको छ ।
हार्दिक आभार हजुर प्रति
असादै राम्रो लागेउ सम्पूर्णलाई नमस्कार छ है त।
हार्दिक आभार हजुर प्रति
स्वर, लय र शब्द सबै कुराले असाध्यै मन छुन सफल छ दोहोरी।
हार्दिक आभार हजुर प्रति
Ati byabaharik sabda, laya & swor ati mitho bimar Pani thik garne khal ko.❤
Lok dohari bhane ko yato hunu parxa. Love u Bhai & bahini .
Aaune din ma Pani yastai khal git ko sirjana garnu hola
Ujjal bhabisay ko kamana Dubai lai.🎉🎉
हार्दिक आभार हजुर प्रति
Saachikai lamjungma gayera gayeko yad Aayo malaita manju sanga gauney Ati man thiyo K garnu bideshma bhaiyoTara Pani Kalakar sabai Lai dhannyabaad Ramro prastuti sunaunubhayekoma
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudio Dhannebaad hjrharuparati pani
बधाई छ विवेक जी,सफलताको शुभकामना,भविष्य उज्जवल देख्छु म।
हार्दिक आभार हजुर प्रति
आँहा कति मिठो गीत माया नै मायाले भरिएको गीत सारै मन पर्यो❤
हार्दिक आभार हजुर प्रति
Bibek vai dherai ramro xa unnati pragatiko suvakamanaa
हार्दिक आभार हजुर प्रति
La aja chi man parne dohori sunna paine vo sabailai salam
हार्दिक आभार हजुर प्रति
Ramro xa 🎉
हार्दिक आभार हजुर प्रति
Ramailo Dohori! Lamjung Kunchha ma kam gardako samjhana ayo! Thank you Manju baini, Bibek bhai, & Junkiri Rodhighar.
हार्दिक आभार हजुर प्रति
सारै मीठो भाका रहेछ र आज तपाईं हरुको दोहरी पनि सारै मीठो डुबेर गाउनु भयो मजाआयो
हार्दिक आभार हजुर प्रति
मञ्जु नानीको अति मिठो स्वर अनि मन पर्ने पोसाक
हार्दिक आभार हजुर प्रति
कति राम्रो दोहरी धेरैधेरै शुभकामना हजुरलाई
हार्दिक आभार हजुर प्रति
Wau dami dami geet vaka lay sabd 100%sahi x hai
हार्दिक आभार हजुर प्रति
Malai manju didi ko song yakdam man parxa ajha raju Pariyar sir saga ko maile hjr ko sabai song suneko xu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤i love manju dd❤
आहा दामि गित 10 चोटि हेरि सके👌🙏❤️
हार्दिक आभार हजुर प्रति
Ah ha kati mitho prastuti hajurharuko❤❤❤
हार्दिक आभार हजुर प्रति
Super xa Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Aaha kale bro mitho xa Dohori❤❤🎉🎉
हार्दिक आभार हजुर प्रति
Ramro xa git
हार्दिक आभार हजुर प्रति
सारै राम्रो छ गीत
हार्दिक आभार हजुर प्रति
साह्रै राम्रो दोहोरी तपाईं हरुको भसक्कै प्रगति हुँदै जावोस।
हार्दिक आभार हजुर प्रति
याे गित अब राजु परियारको आवाजमा सुन्न मन छ यार🙏🇳🇵
wow....
हार्दिक आभार हजुर प्रति
Wow nice song 👌👌👌👌
हार्दिक आभार हजुर प्रति
मैले त सुनेकै रैनछु पहिलो पटक सुने सरै मिठो
हार्दिक आभार हजुर प्रति
Wow very nice beautiful song heart ❤️ touching
हार्दिक आभार हजुर प्रति
भाका सब्द र लय सारै राम्रो ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
❤यक दम मसत
हार्दिक आभार हजुर प्रति
🎉🎉❤❤🎉🎉अति राम्रो अाहा 🎉🎉❤❤🎉🎉
Wow kati mito git🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
Kasto mitho dohori ❤
हार्दिक आभार हजुर प्रति
perfect singer KUSHAL & MANJU
हार्दिक आभार हजुर प्रति
Sarai ramro lagyo yo geet jati sunnai ni sunna mann lagnii
हार्दिक आभार हजुर प्रति
Wow❤️❤️❤️goob❤️❤️💃❤️
हार्दिक आभार हजुर प्रति
Badya badan n sabda ek dam ramro x next episode pani lyauna parx ei geet ma sarai mitho lagyo
हार्दिक आभार हजुर प्रति