केटि नपाएर सुकेका भालेको एस्तो /Nabaraj Vs Manju / बरु लादि निस्कियोस मोटी नै चाहियो रे

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Palpali Magar Samaj Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    ===================================================
    Original Song : रेलै सलल || Relai Salala
    ➤ Singer - Maya Gurung, Jamuna Rana, Sita Shrestha, Rabi Karki, Shyam Rana, Bal Kumar Shrestha
    ➤ Music - Rameshwor Dhakal
    ===================================================
    Live Dohori
    Host : Prakash Khadka
    Male Vocal : Nabaraj Kapri
    Female vocal : Manju Bk
    Supporter Mail Singer : Basanta Timalsina & Prakash Khadka
    Supporter female Singers : Simran Cherti & Sarita Kc
    ===================================================
    ➤ Musician :
    ♫ Madal : Pradip Adhikari / Chandra Khadka
    ♫ Basauri : Keshab Chhinal
    ♫ Octapad : Suman Nepal
    ♫ Dholak : Chandra Magar
    🎹 Keyboard :Angat Karki
    ===================================================
    ➤ Camera : Prem Aryal & Sajan Kunwar (Nirajan) (9851089685)
    ==================================================
    ♬ Editor Graphic : Sajan Kunwar (Nirajan) @Galbandirodhighar (9851089685)
    =================================================
    ♬ Audio Mixing/Recording : Prem Aryal
    ===================================================
    Recording Studio : Galbandi Rodhi Ghar Samakhusi Kathmandu (9851089685) @GalbandiSamaj
    ===================================================
    #nabarajkapri
    #manjubk
    #newnepalisong2080
    #newlokdohori
    #prabinmagar
    #newsong2023
    #livedohori
    #newnepalisong2023
    #newlokdohori
    #nepalisong
    #newsong
    #loksong
    #newlokdohori
    #viralsong
    #newlivedohori2080
    #newlivedohori2023
    #nepalisong
    #newnepalimusicvideo
    #newmusic
    #palpalimagarsamajofficial
    #timraijhalkotimraitirsana
    #sundarkawarmagar
    #relaisalala

КОМЕНТАРІ • 163

  • @PalpaliMagarSamajOfficial
    @PalpaliMagarSamajOfficial  10 місяців тому +59

    नमस्ते नमस्कार आदरणीय भगवान रुपि दर्सक हरुमा लोक न्यानो अबिबादन 🙏🙏 पाल्पाली मगर समाज युटुब च्यानल बाट अझै कस्तो खाले लाइभ दोहोरी हरु आइदिए हुन्थ्यो जस्तो लाग्छ कमेन्त मार्फत हामी लाई सल्ला सुझाब दिदै गर्नु होला र लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Palpali Magar Samaj Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।

  • @MayaAama-ge9et
    @MayaAama-ge9et 10 місяців тому +6

    आहा कति रमाइलो नाच्चु नाच्चु मन लाग्यो अति मिठो गित भाले लाई चैत लाग्यो रे हावा ले उडाउने डर भयो रे बिचरा साह्रै रमाइलो लाग्यो

  • @glgiri1
    @glgiri1 10 місяців тому +7

    मोटी केटी यो मनले जिस्किन्छ, बरू लादी दाई निस्केनी निस्किन्छ । गजब छ भाले ।

  • @SirjanaaNfnfnf
    @SirjanaaNfnfnf 10 місяців тому +5

    नम्स्ते नमस्कार म कोसि 1 नम्बर प्रदेश हलेसी तुवचुङ नगर पालिका 10 अर्खोउले बाट श्रीजना लोहोनी हो धेरै राम्रो छ मलाइनी धेरेइ मन परो आगमिक दिन र आउदो बसाइमा पनि अझै राम्रो होस मीठो माया छ हजुर हरु लाई मेरो तरफ बाट सुभकामना congrechulesan dhanyabat नमस्कार

  • @lalsunarimagar3218
    @lalsunarimagar3218 9 місяців тому +5

    करोडौं को मन मुटुमा❤️बस्न सक्ने हजुरको कला प्रति हृदय देखिनै नमन गर्दै हिमालको हिउँ चुलिए जसरि सफलता चुलिदै जावस् शुभकामना । 🇳🇵🇳🇵

  • @jbanxettri
    @jbanxettri 10 місяців тому +8

    पाल्पालि मगर समाजले सङ्गित लाइ मात्र नभइ दिन दु:खि लाइ पनि सहयोग गर्दै आयको छ सबै नेपालि दाजु भाइ दिदी बहिनिले आफुले सकेको सल्लाह शुझाब र सहयोग गर्नु भयको छ धेरै धेरै धन्य‌बाद गर्दछु सबै जनाले ‌लाइक‌ सियर र सस्क्राइप गर्नु नभुल्नु होला है यो हामि सबैले माथि उठाउने दाइत्व हो र पाल्पालि मगर समाज पाल्पालिको मात्र होइन हामि सम्पुर्ण नेपालि दाजु भाइ दिदी बहिनि को हो

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d 7 місяців тому +5

    म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤

  • @ManishaOli-qn9tz
    @ManishaOli-qn9tz 10 місяців тому +2

    ❤❤ मन्जु ज्यू को ठाडो भाका अतेन्त मन पर्थ्यो आज यसरी रेलै सलल दोहोरीमा प्रतुती दिँदा एकदम रमाइलो भाको छ नवराज ज्यू मन्जु ज्यू सम्मान छ ❤❤पाल्पाली मगर समाज सम्पूर्ण टीम लाई शुभकामना🎉🎉🎉🎉

  • @Ganeshthapa4321
    @Ganeshthapa4321 2 місяці тому +1

    भालेको एउटै खुबि मन प्रछ के जस्तो सुकै अबस्थामा पनि टुक्का मिलाउन सक्ने र कला र गला को उत्कृष्ट प्रस्तुति छ सम्पुर्ण को 🙏🙏

  • @deepakpariyar8016
    @deepakpariyar8016 10 місяців тому +1

    सधै भरी यसरी सुन्न पाऊ धेरै धेरै बधाई धेरैलाई पाल्पाली मगर समाज को होल ईउनट लाई मेरो तर्फबाट सुभकामना दिपक परियार

  • @RMC558
    @RMC558 9 місяців тому +3

    🎉🎉🎉🎉🎉
    Good job all members of the team!!
    Thanks Palpali Magar Society for this amazing moment!!!

  • @RamKrishnaGiri-p8l
    @RamKrishnaGiri-p8l 2 місяці тому +1

    मञ्जु जति राम्री छन नि गीतका टुक्का पनि त्यति राम्रा हुन्छन् ? लमजुङे चेलिबेटी भएकोले होला मलाई त असाध्यै मन पनि पर्छ???

  • @SimmyPoon-eo8ry
    @SimmyPoon-eo8ry 10 місяців тому +4

    कहिले रुवाउने कहिले यसरी हसाउने है सुख दुख सबैको साथी हो जय लोक दोहोरी बधाई छ सबैलाई ❤❤❤❤❤❤

  • @sureshthapa9788
    @sureshthapa9788 10 місяців тому +2

    आहा कति मीठो आवाज दुबै गायक गायिका ज्यु लगायत सम्पूर्ण पाल्पालि मगर समाज शह मस्त परिवार 💋💋🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @nipishakhatri0016
    @nipishakhatri0016 10 місяців тому +1

    सम्पूर्ण पाल्पाली मगर समाज को होल टिम र कलाकार ज्यु लाई सफलताको शुभकामना यस्तै प्रगती सधै देख्न पाइयोस सबैले माया गरिदिनु होला नभ प्रतिभा लाई हौसला प्रदान गरिदिनु होला म उर्मिला खत्री पाल्पाली ।।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @KishorNepal-lu2gk
    @KishorNepal-lu2gk 4 місяці тому

    Sarai ramro git gaunu vayo kalakar haru lai dhannebad

  • @bipanaBaral-b8w
    @bipanaBaral-b8w 10 місяців тому +1

    आहा सारै रमाईलो शब्द दुबै जना लाई बदाई छ🙏🙏🙏

  • @KishanKumar-wd3ft
    @KishanKumar-wd3ft 10 місяців тому +1

    Aaha katti ramro lok geet badhai xa sabai li ma kishan Sunar Jalandhar Punjab dekhi heri rako xu salute sabai li ❤️❤️❤️❤️❤️ sathai 2081Naya saal Ko suv kamana xa❤❤

  • @KhimbahadurLamichhane-x5r
    @KhimbahadurLamichhane-x5r 3 місяці тому

    Ma malyasi 🎉 bata good lock

  • @ChandBhupal
    @ChandBhupal 2 місяці тому

    म बिगत २०७९ साल भाद्र २४ देखि मलेशिया छु। यी र यस्तै लोक दोहोरी हरु नछुटाई हेर्दै आईरहेको छु । अब दोहोरी बिकास , निकास र निसापका बारेमा गरौ ।

  • @kedartimalsena8333
    @kedartimalsena8333 8 місяців тому +1

    सबै दोहोरी सुंदा यो चाही धेरै रामाइलो लाग्यो धन्यवाद

  • @deepaksimkhada9855
    @deepaksimkhada9855 10 місяців тому +1

    Keep it up and good luck for the lovely singer and hole entire team of palpali magar Samaj.

  • @Aartipun-u7x
    @Aartipun-u7x Місяць тому

    धेरै र।मो मन्जु जि र भ।ले जि को दुबै ल।इ बद।इ छ❤❤❤❤

  • @milankumarbudhamagar9956
    @milankumarbudhamagar9956 10 місяців тому

    रोल्पाली मगर केटोले पाल्पाली मगर समाजको युटयुव च्यानलमा नया दर्शकको दर्जामा सहभागी हुन पाएको छु। 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤ नमस्ते सबै कलाकार हरुलाई

  • @AmitKanxa-wi3dn
    @AmitKanxa-wi3dn 10 місяців тому

    नमस्ते नमस्कार सम्पुण सर मीस जीउ हरु मा म अमीत को तर्फ बाट
    नीकै मीठो अनि रमाईलो दोहोरी गीत सुन्ना पाईयो पाल्पाली मगर समज परीबार साथै आद्णीया गायेक नवाराज काफ्ले अनि आदणीया गाईका मन्जु बीक जीउ लाई सफल्ताको शुभकाना ❤❤❤🎉🎉

  • @DeepakKumar-ic3su
    @DeepakKumar-ic3su 2 місяці тому

    ❤❤❤vai peliyera chuiyeula hai !!!

  • @rajbhakta2655
    @rajbhakta2655 10 місяців тому +1

    रोज्न लाइ त धेरै लाई रोज्दैछ रेनुका लाई दाई लैजान खोज्दैछ रेलै सलल ।

  • @puranpuran4621
    @puranpuran4621 10 місяців тому +1

    आहा कति राम्रो गित
    कुनै पनि भिडियो कलाकार को योग्यता हेरेर खोलिन्छ मन्जु जी र भाले भाइ दुबै जना अनुसासित र उत्कृष्ट कलाकार हुनुहुन्छ आसा गरे भन्दा बढी रमाइलो लाग्यो हजुर सबैलाई ( पोखरा 18 बाट मीठो सम्झना )

  • @GsBm-cd7qr
    @GsBm-cd7qr 8 місяців тому

    namaste ma Santos bisokarma Majjja aayo suner Malai ni atiii manlagxa kunai madhyam r kasaiko sath seaport paya vane desako urja Mani bannethiya

  • @BedGhale-p7c
    @BedGhale-p7c Місяць тому

    धादिङ गंगाजमुना धजे बाट धेरै राम्रो

  • @Bbmgr
    @Bbmgr 10 місяців тому

    आहा कति मिठो प्रस्तुति सुन्न पनि मज्जा आयो। सम्पूर्ण टीम प्रति लगात गायक गायिका ज्यु प्रति हार्दिक सम्मान ब्याक्त गर्दछु। र आगामी दिन हरु मा सांगीतिक सफल यात्रा को कामना गर्दछु। धन्यवाद 🙏
    म B. B. Mgr from Dang dekhi.

  • @yubarajgautam5314
    @yubarajgautam5314 9 місяців тому

    मन्जु बिकको हरेक दोहोरी अत्यन्तै मन पर्छ। शब्द चयन अनि स्वर सबै धेरै राम्रो छ।

  • @ThamanThapa-o6v
    @ThamanThapa-o6v 5 місяців тому

    Ramailo dohori prastut gareko Ma kanung plp samaj Lai dherai dhannebad.......

  • @sppokhrel7499
    @sppokhrel7499 9 місяців тому

    मैले अमेरिकाबाट हेरें,राम्रो लाग्यो दुबैको प्रस्तुति ।शब्द चयन राम्रो छ।भाले त भाले नै हो गायनमा पनि।नवराज भाइ अघि बढ्नुस।

  • @singgurung7206
    @singgurung7206 10 місяців тому

    Jhorle sabai paapali magar samaj team laai respect both singers ❤❤❤❤❤

  • @suryabahadur522
    @suryabahadur522 Місяць тому

    ❤सारैकडा गित त❤जति सुन्यो सुनौ सुनौ लाग्ने बरैनि❤

  • @omthapa1807
    @omthapa1807 10 місяців тому

    Wow kati mitho kati ramailo lok dohori geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hai hjr 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ ❤

  • @shivathapa7241
    @shivathapa7241 10 місяців тому

    🙏🙏अती रमाइलो दोहोरी भालेको सप्दाले 😂😂 हासेर मनुरम्जन लियो फेरिनि यस्तै यस्तै लिएर आनु होला 👏👏👌

  • @padamlamichhane2300
    @padamlamichhane2300 10 місяців тому

    दामी दामी 🎉❤ लुरे भाले पोथी छ हो मोटी सम्झी सम्झी दाई हास्नी हो म कती रेलै सरर

  • @Sãñgãmshãrmã-g8x
    @Sãñgãmshãrmã-g8x 3 місяці тому

    अति रमाईलो प्रस्तुती सफल्ताको अग्रिम शुभकामना

  • @PavitraBudha-c9q
    @PavitraBudha-c9q 10 місяців тому +1

    धेरै धेरै धन्नेबादका सब्द बेक्त गर्न चाहान्छु। यो मिठो गित गा हुनुहुने दुबै कलाकार हरु र पालपालि सिङ्गो टिमलाइ म बर्सा मगरको तर्फबाट। रुकुम घर भइ अहिले इन्डिया देखि हजजर

  • @rekthapa5496
    @rekthapa5496 7 місяців тому

    अतीनै उत्कृष्ट लाग्याे दुवै जनाकाे टुक्काहरु
    शुभकामना अझै पर्गतीकाे लागि
    पाेखराबाट

  • @yambahadurrana7985
    @yambahadurrana7985 Місяць тому

    Bhale is the great 👍👍💯

  • @shrutithapashruti2149
    @shrutithapashruti2149 10 місяців тому

    Congratulations❤❤❤Palpali Magar Samaj Paribar Lai m palpa Bat

  • @tilthapa7539
    @tilthapa7539 10 місяців тому

    मादले दाईको मांदल सही लागेयो... धन्यवाद दाद

  • @birumagar8585
    @birumagar8585 6 місяців тому

    भालेले हसायर मार्यो ❤❤😊

  • @BhumiBc
    @BhumiBc 10 місяців тому

    यता आउनुहै पाल्पा मा मिठो गित सुन्न ❤❤❤

  • @Suresh-G811
    @Suresh-G811 10 місяців тому

    यसैला लियर जानू भाले दाइ टराई हानेर आउनु त❤❤😂😂

  • @rameshbishwakarma9241
    @rameshbishwakarma9241 10 місяців тому

    आहा कति रमाई लो हो यता धादिङ्गे भाले को शब्द नै काडा😂😂😂😂

  • @DevindraRokaya-lb6qv
    @DevindraRokaya-lb6qv 10 місяців тому

    अबको एक भागमा हिमाल सेतै छ भन्ने भाका सुन्ने रहर छ

  • @rosantoprosantop2432
    @rosantoprosantop2432 10 місяців тому

    साह्रै रमाईलो लागो आजको दोहोरि❤❤❤❤❤❤

  • @haridhakal4389
    @haridhakal4389 9 місяців тому

    ❤ yeti ramra Ra hansila kala kar Ahile samma vetiyaka thiyana❤samman ❤🎉xa feri pani sunaune garnu parxa hai ❤

  • @GyanuMagar-b7n
    @GyanuMagar-b7n 10 місяців тому

    🙏🙏🙏स्वगत छ है सबैजान लोक प्रेमी मन हरुलाई हाम्रो च्यनालमा

  • @tukthakuri1103
    @tukthakuri1103 8 місяців тому

    Babal6 🤟🤟 dhohari

  • @arjunabiral2874
    @arjunabiral2874 10 місяців тому

    असाध्यै रमाइलो दोहोरी तर गीत को वास्तविक सर्जक को चाहिँ नाम लिन कन्जुस्याइँ गर्न हुदैन।

  • @dilsarumagar2171
    @dilsarumagar2171 9 місяців тому

    Safaltako suvkamana sabai sabai lai❤❤

  • @mahesworbasnet3599
    @mahesworbasnet3599 10 місяців тому

    पहिला राम्रो थियोे अहिले के को नाग नाग मात्रै आउछ😂

  • @vikassingh-zo7my
    @vikassingh-zo7my 9 місяців тому

    Wow super geet metho sor sister ko

  • @AbcdEfgh-yg6ei
    @AbcdEfgh-yg6ei 7 місяців тому

    Sarai ramro kamedi git 😂😂😂😂

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 10 місяців тому +1

    यस्तै यस्तै रमाइलो गीतहरू दिँदै गर्नुहोला। धन्यवाद 🇳🇵🪔

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 9 місяців тому

    सारै रमाईलो दोहोरी शुभकामना❤❤❤❤❤❤

  • @udayakc8441
    @udayakc8441 9 місяців тому

    ❤❤🎉उत्कृष्ट रमाइलो दोहोरी प्रस्तुतिमा उच्च सम्मान छ !🎉❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 9 місяців тому

    सारै रमाइलो दोहोरी आहा ❤शुभकामना

  • @user-comedi267
    @user-comedi267 9 місяців тому

    Damii lagyo video nice video song 😂😂❤❤

  • @ChattraBarailee
    @ChattraBarailee 9 місяців тому

    Baine manju strong word Ramro 6

  • @sangitahamal1343
    @sangitahamal1343 10 місяців тому

    अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति 😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤

  • @dhanbahadurale9907
    @dhanbahadurale9907 10 місяців тому

    दुबै जानालाई अगीम सुभकामना

  • @Redmi125g-x6y
    @Redmi125g-x6y 10 місяців тому

    Sarae ramaelo dohori best of luck sampurna ma 😂😂

  • @sureshthapa9788
    @sureshthapa9788 10 місяців тому

    धेरै धन्यवाद साथै आग्रिम सफलता को सुभाकामना छ🙏🙏

  • @baburampaudel6977
    @baburampaudel6977 9 місяців тому

    सबैटिम लाई सम्मानछ ।👍️👍️👍️

  • @BasantaBhattarai-fp7kq
    @BasantaBhattarai-fp7kq 7 місяців тому

    छादा धोरी नै हो यो पनि ।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 10 місяців тому

    अति नै रमाइलो आहा😂😂😂

  • @yambahadurrana7985
    @yambahadurrana7985 Місяць тому

    Boini also great 👍👍❤

  • @indrakhati3465
    @indrakhati3465 10 місяців тому

    Wow ❤❤❤ Dami

  • @omritapuriyar2485
    @omritapuriyar2485 10 місяців тому +1

    ❤❤❤❤❤❤❤❤❤❤

  • @NumakantaAcharya-iv6mz
    @NumakantaAcharya-iv6mz 9 місяців тому

    Wow dami dami nikai sunirahu jasto super super super

  • @topbahadur6352
    @topbahadur6352 9 місяців тому

    बधाई तथा शुभ कामना छ

  • @fzre5di300
    @fzre5di300 10 місяців тому

    रुखमा लारो जेल्ले झै जेल्लिन्छ मोटी केटी न खोज पेल्लिन्छौ 😅😅😅😅

  • @सुनिताथापा-ढ9ख
    @सुनिताथापा-ढ9ख 10 місяців тому

    नमस्ते नमस्कार सम्पूर्ण सार मिस ज्यू हरुमा 🙏🙏🙏

  • @bomraj9250
    @bomraj9250 10 місяців тому +1

    ❤❤❤

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 9 місяців тому

    दोहरि साह्रै रमाइलो लाग्यो

  • @PrakashSharma-f8h
    @PrakashSharma-f8h 10 місяців тому

    भाले लाई अब मोटो केटीले चेपेरै मार्ने भयो😊😊😊

  • @DilipShahi-e5c
    @DilipShahi-e5c 3 місяці тому

    Oooo very good dohori

  • @premkumarigautam7344
    @premkumarigautam7344 9 місяців тому

    Very good lovely song ❣️❣️❣️

  • @Dipaknepali-x1k
    @Dipaknepali-x1k 10 місяців тому

    Wow ❤❤❤❤❤dami

  • @kesharkhadka3385
    @kesharkhadka3385 9 місяців тому

    भाले भनेको भाले नै हो

  • @girmagar6458
    @girmagar6458 9 місяців тому

    धेरै राम्रो सारै मनपर्यो

  • @surajmagar5445
    @surajmagar5445 9 місяців тому

    Wow damee xa tukka haru valeko👌👌👌👌👌

  • @Prakash_Acharya-v3n
    @Prakash_Acharya-v3n 9 місяців тому

    तर यो दाइ खासै सुहाएन

  • @langhalimagar5596
    @langhalimagar5596 9 місяців тому

    Nice दोहोरी

  • @k.cbharatbharatk.c6176
    @k.cbharatbharatk.c6176 9 місяців тому

    हुन सकछ 🙏🙏😍

  • @samserpariyar6414
    @samserpariyar6414 9 місяців тому

    धेरै रमाइलो दोहोरी

  • @DilbahadurRanamagar-b8v
    @DilbahadurRanamagar-b8v 10 місяців тому

    कडा कडा छ है टुक्का

  • @bhansinghrana4384
    @bhansinghrana4384 9 місяців тому

    त्यही नपाएर सुकेको भाले 😂😂😂😂

  • @sumanneupane725
    @sumanneupane725 10 місяців тому

    कडा दोहोरी ❤❤❤

  • @ruplalsahu4085
    @ruplalsahu4085 10 місяців тому

    Manju and nabraj

  • @govindaadhikari2606
    @govindaadhikari2606 10 місяців тому

    Manju bahini bahu ptatibha ki dhani hun

  • @fr4108
    @fr4108 9 місяців тому

    Thanks to both district.

  • @khakiramgurung4949
    @khakiramgurung4949 9 місяців тому

    ❤wow so beautyful song ❤❤

  • @baballife
    @baballife 10 місяців тому

    vale is king🎉❤