राजु परियार र मञ्जु बि.क. बिचको मार्मिक दोहोरी, चौतारीको बर | Raju Pariyar Vs Manju BK | Live Dohori
Вставка
- Опубліковано 6 вер 2024
- एक अर्कालाई सम्हाल्दै राजु परियार र मन्जु बि क | raju pariyar VS manju bk | Dohori
_______________________________________________________
Original Song: - Old NepalI lok dohori song|| chautariko bar
Raju pariyar & Sharmila Gurung
Official Video Link: • Old NepalI lok dohori ...
_______________________________________________________
#rajupariyar
#manjubk
#livedohori
_______________________________________________________
Live Dohori Singer
🎤 Raju Pariyar
🎤 Manju Bk
_________________________________________________________
Musician Team
Mayur Live Studio Teem
_________________________________________________________
♬ Audio/Video
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
__________________________________________________________
All rights of this video are with Manju Bk Live Dohori यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
नमस्कार धेरै समयको अन्तराल पछि फेरी आज आदरणीय अंकल लोक सोर सम्राट राजु परियार सङ्ग यो मिठो दोहोरी लिएर आएको छु। कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला है ❤
Ramro 6 sister 🙏🙏🙏
Love to see you both 💗
my favourite artist manju🎉❤❤❤❤
Very nice ❤❤❤❤ vocalist ❤manju sister
अन्कल नभन्नु पर्ने😂😂
आहा कति राम्रो गित स्वरका धनी स्वर सम्राट् बाशा राजु भाइ अनि होल टिम लगाऐत स्वरकी धनी अनु सासित हसिली मन्जु बैहिनी जय गित जय सङ्गीत ❤️❤️❤️
वाउ -वाउ स्वरका धनी 2 जना लाई सफलताकाे शुभकामना ...म राजु सरकाे बिग फेन हजुरकाे गित असधै मन पर्छ मलाई मेरो घर स्याङ्जा हाल दोहा कतार बाट 🙏🙏🙏
आहा सारै रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏
हाम्रो राजु दाई जो सँग दोहोरी गाउनु हुन्छ उहाँ सँग फिट देखिनुहुन्छ 😂😂😂
यो कुरो त पक्कै हो ।।❤❤❤
आहा सारै मिठो मन छुनि शब्द भाका पनि तस्तै मिठो राजु सर मन्जु बहिनि ले गाउनु भएको लाइभ दोहोरी गीत सारै मन छुनि मन्जु बहिनि को मुठो मुस्कान बधाई छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना मन्जु बहिनि ❤🎉
आहा मिठो मनपर्ने भाकामा मिठो स्वर सुन्न हेर्न पाउदा अति खुसी लाग्ने पुरा प्रस्तुती त झन सुनमा सुगन्ध छ।यस गितका अडियो गायक लोक स्वर सम्राट राजु दाइ लाइ सलाम सम्मान🙏र गायिका मन्जु जि प्रति नि सम्मान छ 🙏राजु दाइका अरु पुराना गितहरु नि लाइभ मा लिने कोशिश गर्नुहोला मन्जु जि जस्तै आगामी प्रस्तुती मा (दियो कलश) पनि हजुर दुइ बाट सुन्न पाउ 👍👍👍
मिठाे स्वरका धनी दुवैलाई सफलताकाे शुभकामना । नानी मञ्जुकाे सांस्कृतिक जीवन अझै उचाईमा पुगाेस ।
ठाडाे भाकामा मात्र हाेइन हरेक दाेहाेरीमा लाेकगायिका मञ्जु बि.क.काे प्रस्तुति असाध्यै राम्राे लाग्छ ! शब्द संयाेजन अब्बल छ, स्वर त झन जादुमय सुमधुर नै छ । लाेक स्वरसम्राट राजु परियारकाे गीत र दाेहाेरीकाे त प्रशंसा गर्ने के धृष्टता गराै, अनुपमै हुन्छ । यति सुमधुर, सुन्दर र मिठासपूर्ण माैलिक रसले छताछुल्ल भएकाे अनुपम दाेहाेरीकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक नमन्, सम्मान तथा अनगिन्ती शुभकामना ।
❤राजु परियार र मनजु बि क को जुन दोहोरि पनि मलाई मनपर छ❤❤
राजुजि हजुरलाइ धेरै धेरै धन्यवाद यति मिठाे शब्द अनि सगै गाउने सहपाटिलालाइ पनि वास्तमा हजुर हुनुहुन्छ नेपालकाे लाेक दाेहाेरि छ सनथमा बर्दि पगेनि
मन्जु र राजु को गित सुन्दा मज्ज आउछ
आहा अत्ति नै राम्रो हजुर हरु दुबै जन को दोहोरि
प्रतिभावान कलाकार मन्जु बिक
धेरै धेरै सफलताकाे कामना बैनि
धेरै मिठो 🎉🎉
म अहिले परदेश मा छु। मेरो जिबनमा जस्तो भएको तेस्तै मिटाे गित गाउनु भए छ❤❤❤
आहा कति मिठो दोहोरी राजु मञ्जु भए पछि नरमाइलो भन्ने कुरा नै भएन ❤❤❤❤❤
यो हो नि गित गाउने सहली कति मिठा शब्द मलाई यति मजा आएयो हजुरहरू दुबै जानको सब्दले धन्यवाद राजु दादा र मन्जु सिस ❤❤❤❤❤❤
अन्जु कि मन्जु झनै मोटो
भएछ,एकदाम राम्रो छ
Old is gold heart touching song raju dai n manju❤❤❤❤❤
मन्जु दिदी अनि राजु अंकलको धेरै राम्रो दोहोरी गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्माको तर्फबाट, म सङ नि जोडिनु है 🙏
Raju daju Ani manju dijju ko dohari dharai ramro xa 100 CHOTI harda ne pughdaina
राजु परियार र मञ्जु बिग प्यान सवै जना लाई मीठो सम्झना
हृदय मन देखि मन पर्ने गायिका मन्जु❤❤❤❤❤❤
टिकटकमा सुनेको औधी मनपरेर युट्युब सम्म आइपुग्यो ❤❤❤❤
सारै मिठाे लाेकगीत ❤❤
यो गीत मन पराउने म मात्रै त पक्कै छैन है❤❤❤❤🎉🎉
यो गित क्यासेट मा सुनेर म धेरै रोएको थिय आज सुन्दा खुसी सगै आँसु नि आयो फेरि यहि गित राजु दाइ सर्मिला दि लाई गाउन लाउनु न मन्जु सिस अनि हजुर को भाग दुई नि चाइयो❤
टिकटकमा भाइरल भएको देखेपछि
पुरा गीत सुन्न र हेर्न आएको म ! आहा🎉🎉❤❤❤
राजा राजु प्रिया। ❤❤❤❤ मनजु❤❤❤❤अतिरामरो
Very nice dohori Raju and manju ❤❤
सारइ मन परछ दिदी हजुरकाे स्वर❤❤❤❤❤❤❤❤❤❤
Dhere ramro xa dohari
यस्को भाग २ पनि चाहियो सारै मन पर्यो यो भाका
सारै राम्रो दोहोरी ❤❤❤❤❤
सारै राम्रो गित🎉👏👏🙏🙏
नमस्कर दाजु अनि दिदिलाई म लजुङ्ग बाट
❤❤ super lok dohori king Raju pariyar and manju ji congratulations ❤❤❤
अति राम्रो वा
राजू परिवार र मञ्जू श्री नामै काफी छ असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ❤❤❤❤❤❤❤❤❤❤❤❤
katipaya sabda haruJiban Vaya ka bastabik kura Lai. Sabda ma. Pokhanu vayako xa kati ramro man xuni dhori ❤❤❤🙏🙏
पुरानो दिन याद आयो
मलाई त ❤❤
थादो भाकाकी रानी अनि सोर सम्राट को जोडी क्या दामि
So nice song miss you too all time 👌👌👌👌👌👌👌❤❤❤❤❤❤
very nice song
सरै राम्रो दोहोरी
Dai KO fen
बधाई छ बधाई छ बधाई छ राजु सर मञ्जु बहिनीलाई मनैदेखि बधाई छ एकदम राम्रो दोहोरी लिएर आउनुभएको छ। शुभकामना छ सबैलाई
Super hits ❤❤❤❤❤❤
मंजू बैनी को।सोरधेरै।मनपरछ
भाकाको लागि धन्यवाद पुरानो भाकामा दोहोरी सुन्नको मज्जानै बेग्लै हुन्छ
Supar hit
Wwww dame
Nice live dhori ❤❤❤song.
Nice 👍👍👍👍
atti utkrist prastuti 🙏🌹
🙏👍👌😊❤❤🎉🎉
Yakdam ramro xa ❤❤❤
Khte ramro ho nice❤❤❤❤❤❤
आहा क्या राम्रो दोहोरी लिएर आउनु भयो राजु परियार दाइ र मन्जु बि क दिदी ले हजुर हरु को गित कहिले आउँछ भनेर सधै पखाइ मा बस्ने गर्छु र आउन साथ हेर्ने गर्छ अब एउटा ठाडो भाका गाउनु होला दुबै जनालाई सफलता को शुभकामना ❤❤
आहा कति मीठो सोरको धनी आदरणीय राजु दाजु र मन्जु दिदिलाइ सलाम छ अर्को भाग पनि छिटै सुनम पाम❤❤❤❤
❤❤❤❤❤ दामीछ
Shwore samrat Raju pariyar sir & mitho shwore ki dhani Manju baini ko dohori asadhai ramro rw mitho lagxa subhkamana xa 🙏🌹❤️
Manju r raju daeko git ramro lagx
very nice ....❤.......❤❤❤❤.....🎉🎉🎉
राम्रो लाग्यो मलाई❤
Nice
Nice song❤❤❤🎉🎉🎉
सम्मान छ यो महान सुपर स्टार जोड़ी लाई सलाम छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤
Babal x ❤❤❤geet la
❤Wow so really nice video n songs ❤ best of luck❤❤🎉🎉.
मलाइ हृदय देखि नै मन पर्ने राजु परियार दाइ प्रती नमन र (मन्जु बि क) हजुर को म big fan साथै नमस्ते।
Jodi mileko xa 🙏🙏🙏🙏
i Love you my sister ❤❤❤❤manju❤❤❤
आहा कति मीठो भाकामा राजु दाइ र मन्जु बहिनी को उत्कृष्ट लाइभ दोहोरी सुन्न र हेर्न पाइयो धेरै खुशी भए ❤❤❤❤❤❤
सुन्दर दोहोरी ❤❤
मन्जु जि को ठाडो भाका सुनेरै पेट भरिएको थिएन फेरि आज राजु दाई र मन्जु दिदी को दोहोरि गित सुन्न पाउँदा धेरै धेरै खुसि लाग्यो नमस्कार 🙏 धन्यबाद
nice live manju
❤❤❤❤❤❤❤nice
गजब गित 👌👍️🙏
Wow nice song old is gold Sor samrat Raju daie ❤❤❤
Sarai ramro geet ❤❤❤❤
I LOVE YOU ❤ MANJU
Dami song
yo buni ko sor last mitho hoix yl😮😮😮❤❤😊
Wowo wow wow Kati ramro dohori ❤❤❤❤ Lamjung sundar bazar bat herdai xu hai....
कति राम्रो स्वर र शब्द हो राजु दाइ र मन्जु को आहा।
Beautyfull song
कलकार छेत्रमा सबैको मन जित्न सफल लोकगित स्वर सम्राट आदरनिय दाजु राजु परियार र दोहोरी अब्बल गायिका जादुमय स्वर उत्कृष्ट शन्द छनौट प्रस्तुत गर्ने गायिका मन्जु बिक लाई अझ प्रगतिको शुभकामना छ
यो गितको सब्दहरु वास्तविक मेरो जीवनसङ्ग मेल खाने भएर हेर्दा हेर्दै कति बेला आँसु खसेको पत्तै पाइन 😭😭😭😭😭😭
Super songs 🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Very nice dohori ❤❤❤
Suparb sang manju ji🙏 congratulations 🎉 all
💃🕺
9
Lovely raju dai and manju didi❤❤❤❤❤
Kasto maajaa aayo❤❤
Wow 👌👌❤️
Nice songs
Very nice ❤
Damiixa 🎉
Maajaa aayo
Hamro Lamjung ko san haru li salam xa 🙏🏻🙏🏻❤️❤️ geet jati suna ni suni rakhna man lagni xa baini ko pargati ko kaman xa dherai ❤
यो गित म सानो छदा धेरै मन पर्छ यो youtub मा छ तर राजु परियार कै स्वर मा रहेको (देउराली डाडैमा .. पर्खी बस मुल बाटो हेरेर आउने छु चाडैमा ) भन्ने बोल को गित कहिँ भेटाउन सकेन यदि सकिन्छ भने यस्तै live दोहोरीमा गाउन अनुरोध गर्दछु🙏🙏जय सङ्गित