नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा "चिसोले घेरीच खल्ती बाट हात्तीले हेरीच" भनेर सबैको मन जितेका समिप आचार्य र रुजन आचार्य सहित तपाइहरुले अत्यान्त मन पराउनु भएकी लोकप्रिय गायिका बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
आहा कति राम्रो दोहरी जति सुनेनी सुनिरहु जस्तो बधाई छ हाम्रो धादिङ्ग कि चेली कमला घिमिरे बुनु र पर्बत का भाइ हरुलाई उज्जल भबिस्सेको कामना अझ धेरै प्रगतिको कमना
आहा हरेक शब्दले मन छाेयाे , मन भक्कानिएर आयाे उहाँ बाबुहरुकाे प्रतिभा लाई सम्मान गर्दै , काठमाडौंमा बसाेबास गर्ने व्यवस्था मिलाउन पाए कति राम्रोहुन्थ्यो ।
आहा अति दिव्य छ तपाईँहरूको यो दोहोरी असाध्यै मन पर्यो मलाई त प्रगति गर्दै जानु धेरै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु भगवानको हासिरमा सदाउ पर्ला किलो होस् तपाईँहरूलाई र यो दोहोरी साँझलाई पनि भगवानको कृपा छाइरहोस्😊 दुईटा भाइहरूको दूरी असाध्यै मन परे मलाई त म यहाँ वृन्दावनबाट हेर्दैछु सबैको आशीर्वाद
प्यारा भाइबहिनीहरुको प्रतिभाले निखारता पाउदै जाओस उज्ज्वल भविस्यको कामना, बाबुहरुको प्रयास निकै राम्रो लाग्यो धेरै धेरै माया र आशिर्वाद छिमेकी जिल्लाका बाबुहरुलाई
म पनि पर्बत जिल्ला पैयू गाउँपालिका देखि म पनि राजनिति नामकाे भिडियाे निर्माण गर्ने गर्छु करिब ३ बर्ष देखि निर्माण गरेकाे गाउँले ठिटाे सिरियल सगै म पत्रकारिता भ्लग निर्माण गर्छु उहाँ भाईहरु पनि पर्बत देखि हुनुहुदाे रहेछ पर्बतकाे सान उहाँ हरुलाई पर्बतले सम्मान गर्नु पर्छ किनकि हाम्राे ठाउकाे नाम राख्नुभएकाे छ सलाम छ भाईहरु यत्यन्तै राम्राे लाग्याे❤🎉
Wow2 sano babu ko body action ra SOR god gave cha pakka desai khan chan Padhana ma ali koCs garnu git pachi gauda huncha babu ho all the best wishes all of you guys 💐💐💐💐♥️ U 🎉🇬🇧 bata
Ati ramro mitho dohori geet prastute garnu hune charchit balkalakar lok priya gaika kamala ghimire nanu ra dui babu balkalakar haru lai dherai dherai dhanyavad

राम्रो छ।
good
@@badrisapkota1922 help support 🙏
Babu ❤
Hune biruwako chillo pat. Dherai ramro xa
अघिल्लो भागको दोहोरी जसरि यो दोहोरी पनि हिट भएको देख्न चाहाने जति सबै यता हाजिर हुम । जय पर्वत !❤❤❤
गरिबीले कति मन चर्काउछ। काठमाडौं ले राख्छ कि फर्काउछ!! आहा कति भाबुक शब्द ।मेरो त शरीरै सिरिङ गर्यो ।बधाई छ बाबू अब देश तिम्ले खान्छौ❤❤❤
❤❤❤❤
Kasto man xune sabda garibile kati man charkuxa kathamandu le rakhx ki farkauxa😢😢😢
100% देश खान्छ
मेरो पनि सरै मन छोयो❤❤❤🎉
आहा कति राम्रो दोहरी जति सुनेनी सुनिरहु जस्तो बधाई छ हाम्रो धादिङ्ग कि चेली कमला घिमिरे बुनु र पर्बत का भाइ हरुलाई उज्जल भबिस्सेको कामना अझ धेरै प्रगतिको कमना
कमला नानी को त बयान गरेर साध्य छैन हाम्रो जलजला धाइरिङे बाबुहरु को निकै उत्कृष्ट प्रस्तुती 🥰 शुभ आशिर्वाद छ बाबु हरुलाई 🌹
सत्य स्वरूप जस्तै आचार्यको नाम राख्नु है बाबुहरु ❤ क्या दम छ शब्द शब्दमा 😊 उज्ज्वल भविष्यको शुभकामना 🎉
कमला बहिनी सारै मन पर्छ❤❤❤❤❤
दाजु भाई नै कति अब्बल दर्जाका छन उज्वल भविष्यको शुभकामना बाबु हरु❤❤
पर्वते बाबुहरुको पर्खाइमा कोको हुनुहुन्छ??❤❤
Nice Babu nani
@Balkumar ji ma chahi dhading ko vhaya hoke k kamala boine lae misss gareko xura all the bast nani and babu haru le❤❤❤❤
हामी ❤❤❤😊
आहा हरेक शब्दले मन छाेयाे , मन भक्कानिएर आयाे उहाँ बाबुहरुकाे प्रतिभा लाई सम्मान गर्दै , काठमाडौंमा बसाेबास गर्ने व्यवस्था मिलाउन पाए कति राम्रोहुन्थ्यो ।
काठमाडौं राखछकि फर्काउछ। आहा बाबू यो टुक्राले भाबुक भय😢🎉प्रगति होस
कमला नानी को स्वार दामी भएछ र सानो केटा को पनि दामी रहेछ स्वार❤❤❤
आहा अति दिव्य छ तपाईँहरूको यो दोहोरी असाध्यै मन पर्यो मलाई त प्रगति गर्दै जानु धेरै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु भगवानको हासिरमा सदाउ पर्ला किलो होस् तपाईँहरूलाई र यो दोहोरी साँझलाई पनि भगवानको कृपा छाइरहोस्😊 दुईटा भाइहरूको दूरी असाध्यै मन परे मलाई त म यहाँ वृन्दावनबाट हेर्दैछु सबैको आशीर्वाद
पर्वत बाबु हरुको संगिति जीवनको अग्रिम शुभकामन
संगित क्षेत्रमा उँदाउदा ताराहरुको उज्ज्वल भविष्यको शुभकामना ❤❤💐💐
मीठो शब्द सोर भाईको दुबै जनालाई परगतिको कामना❤❤❤❤❤
साह्रै मिठो गित ❤❤पर्वते बाबुहरु र कमला नानीलाई उज्ज्वल भबिश्यको शुभकामना ❤❤❤
यो सानो भाई को हर टुक्का आफू सानो भए नि कति परिपक्वता होला ।सिनियर लोक दोहोरी गायक गायिका को भन्दा कम छैन।❤❤❤
ल दाजुभाइको दोहोरी र कमला को दोहोरी दामी छ है।
कमला घिमेरे लाई टुककामा सिरीप टिकासानुलेदिनछन टकर ओरुले मुस्किल परछ
कमला नानिको दोरि भनेपछित मलाई सारै मनपरछ 👌👌👌❤️❤️🍕🍕🍕
मेरो कमेन्ट लाइक गनेलाइ भगवान् पशुपतिनाथको आशिर्वाद मिलोस
दमदार प्रस्तुती छ बाबू हरुको छिट्टै अगि बढुन सफलताको सुभ कामना छ❤❤❤बैनी त हिट हुन बयान गरेर सकिदैन❤❤❤❤
❤❤❤❤🎉🎉🎉बाबुहरु लाई सफलताको शुभकामना व्यक्त गर्दछु बाबुहरु लाई र कमला बैनिलाईनी सम्मा छ
प्यारा भाइबहिनीहरुको प्रतिभाले निखारता पाउदै जाओस उज्ज्वल भविस्यको कामना, बाबुहरुको प्रयास निकै राम्रो लाग्यो धेरै धेरै माया र आशिर्वाद छिमेकी जिल्लाका बाबुहरुलाई
आहा कस्तो राम्रो गायका हुन बाबू हरु ले कमला पनि धेरै राम्रो गाउनी भैसकिछ्न बधाई छ ❤❤❤❤
कमला नानी को टुक्का उत्कृष्ट हुन्छ बाबुहरु को पनि अति नै राम्रो छ प्रगति उन्नति को कामना 🎉🎉🎉❤❤❤
भाइहरू को हरेक शब्दहरु भाबुक छन् बहिनीको पनी राम्रो छ भाइहरू लाई सुभकामना 🎉
भगवनले सधैं आशीर्वाद दिरहनु यो दाजुभाइको जोडीलाई❤अर्को दोहोरीको प्रतीक्षा मा👍️
आहा कती मिठो सुन्दर प्रस्तुती !
धेरै राम्रोछ हाम्रै पर्रबते उच्च भबिस्सेको सुभ कामना तिनैजनालाई
याे दुई बाबु हरु लाई सफलताको लाखौं लाख शुभकामना 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉❤🎉❤🎉❤❤❤🎉🎉🎉🎉🎉
ल मलाई पनि खुप मन छोयो समिप भाइ को शब्द ले अझै प्रगती गरदै जानु भाइ सुभ कामना छ।।
आशीर्वाद छ बाबुहरु र उज्ज्वल भबिस्य हार्दिक शुभकामना 🎉🎉🎉🎉❤❤❤❤❤
आहा कती दामि मिठो गाको दुइ भाइ ले सफलता को सुभ कामना ❤❤❤
धेरै राम्रो छ सफल ताको शुभकामना बाबू नानीलाई ❤❤❤❤👌👌👌👌👌
हाम्रो पर्बते babu लाई सफलताको सुभकामना
कमला बैनिको दोहोरी सारै मन पर्छ
आहा सारै रमाइलो दोहोरी ।🍇🍇🍋🍋🍋🍌🍒🍆🍆🍒
म पनि पर्बत जिल्ला पैयू गाउँपालिका देखि म पनि राजनिति नामकाे भिडियाे निर्माण गर्ने गर्छु करिब ३ बर्ष देखि निर्माण गरेकाे गाउँले ठिटाे सिरियल सगै म पत्रकारिता भ्लग निर्माण गर्छु उहाँ भाईहरु पनि पर्बत देखि हुनुहुदाे रहेछ पर्बतकाे सान उहाँ हरुलाई पर्बतले सम्मान गर्नु पर्छ किनकि हाम्राे ठाउकाे नाम राख्नुभएकाे छ सलाम छ भाईहरु यत्यन्तै राम्राे लाग्याे❤🎉
सफलताको शुभकामना दुवै भाइहरूलाई यसरी नै अगाडि बढ्दै जानु सफलताको शिखरमा पुग्नु यही छ भगवानसँग प्रार्थना🙏🙏❤❤❤
बधाई छ प्यारा भनाईहरुको उज्वल भविष्य कामना 🙏
Wow2 sano babu ko body action ra SOR god gave cha pakka desai khan chan Padhana ma ali koCs garnu git pachi gauda huncha babu ho all the best wishes all of you guys 💐💐💐💐♥️ U 🎉🇬🇧 bata
भगवान कृष्णजीले सबैको कल्याण गरुन् तपाईँहरूलाई तपाईँहरूलाई धेरै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु एकभर बोल्दा नराधी राधे
आहा कति राम्रो छ भाइ हरुको दोहोरि❤❤❤❤❤❤
राम्रो छ कमला को दाजु भाइ को पनि
आहा कति रमाइलो दोहोरी❤️ भाइहरुलाइ हार्दिक बधाई तथा सफलता को शुभकामना..😍❤️
सफलताको शुभकामना बाबु❤❤❤
धेरै राम्रो भाई वहिनीहरूको प्रस्तुती
Badhai chha Kamala bahini ra vai haru lai Sarai ramro dohori gaunu vo safalta ko agrim shuvakamana parbat ko name rakhnu vai haru le❤🎉
aarko pane sun paam vaae baene ko live dhori best of luck daame ....❤️❤️
सारै राम्रो स्वार बधाई छ भाइ हरु लाई
ल सबै पर्बते भाइहरुलाइ सपोर्ट गरौ
सारै मन पर्यो दोहोरो शुभकामना छ।
बाबुहरुलाइ उज्ज्वल भबिस्य को शुभकामना 🌹🌹🇲🇾🇲🇾🇳🇵
Congratulations naya kalakar sabailai🎉🎉❤❤
आहा साह्रै राम्रो दोहोरी❤❤🎉
मनै छैन घर फर्की जानी भाइ सम्जेर गर्चौ र लगानी आहा कति राम्रो
उज्वल भबिस्यको सुभकामना सबैजनालाई❤❤❤
कमलाको स्वर शब्द को फ्यान हो है म
दामि दाेहाेरि कमला बहिनी सङ्ग भाइहरुकाे❤❤❤❤❤❤❤
Ati ramro mitho dohori geet prastute garnu hune charchit balkalakar lok priya gaika kamala ghimire nanu ra dui babu balkalakar haru lai dherai dherai dhanyavad
दामी छ दोहोरी बगालै
पर्बते बाबू र बैनी कमला को शब्द अति मर्म स्पर्सि
सफलताको शुभकामना पर्वते भाइहरुलाई🎉🎉🎉🎉🎉
Plz subscribe
Nice song ❤❤❤
आहा सानो बाबुहरु को दोहोरी दमदार छ । ❤❤शुभकामना ❤❤
यो बाबू को गाउने कला राम्रो छ भबिसय राम्रो हुन्छ यो कला निरन तर सङ गर्नु सुभ काम्ना बाबू ।
स्वागत छ हाम्रा पर्बतका बाबुलाई हरुलाई हाल कुबेत बाट हेर्दैछु मह 🥰🥰🥰
Plz subscribe
Saarai Ramro dohori bhai bahini haruko 🫡🫡🫡 sabai laai❤❤❤❤❤❤
Suva kamana xa vai samip tw rujan lai aati ramro sabda saga geet lai lai tungaunu vako xa aajhai prayas gardai janu safalata ko Suva kamana ❤❤❤
भाइ हरु ले राम्रो गाए प्रगती को सुभ कामना
केटाहरुको शब्दमा दम छ ❤❤❤🎉
Plz subscribe
कमलाको स्वर राम्रो हुन लागेछ❤
Babu haru dohori kati ramro chha pargatiko suvakamana ❤❤❤❤
धेरै राम्रो दोहोरी गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट,म सङ पनि जोडिनु है 🙏
पर्बते जति यता हाजिर गरुम त
Kati ramro xa ta sor ta kahmala ko ❤❤❤❤babu haru ko tastai ramro
पर्बते बाबुहरुलाई धेरै धेरै शुभ कामना🌹🌹प्रगतिको लक्ष्य लिएर अगाडि बढिरहनु🤔👌👌
भाई को राम्रो टुक्का छ धेरै राम्रो छ भाई प्रगतिको शुभ कामना
प्यारा भाइ हरु❤❤
सारै मिठो 3पटक सुनिसके रहर पुगेन😮सुभकामना सबैलाइ😅❤
शुभकामना छ बाबु दुईलाई❤❤❤
हाम्रो भाइ र बहिनीहरूलाई सपोर्ट गरम है र हाम्रा प्यारा सानासाना साथीहरूले पनि एक अर्कामा सपोर्ट 😮❤❤❤❤
कति राम्रो' गायौ बाबु ❤❤❤❤
पर्बत जलजला का नयाँ प्रतिभा भाइहरुलाइ संमान छ
❤❤❤कडा भाईहरु😁😁😁😀😀👌👌👍️👍️
दामी छ🎉🎉🎉
खायो खायो इ २ दाजु भाइ ले। सानो भबिस्यको पशुपति शरमा दाइ राम्जी खाण्ड।
Jaya git jaya sangit🙏🙏🇳🇵💐💐💐
ल दुई भाईहरूलाई बधाई छ
मिठो प्रस्तुति भाइबहिनी लाई साङ्गितिक सफलताको शुभकामना सबैले माया गरिदिनुहोला
Sarahai mitho s weor xa dui J az na babuhoruko ajhai pargati gardai Janu dherai dherai dhyanyawad dubai timlai
अति मिठा टुकाहरु दुवै पछे❤❤❤❤❤
Sadhai summary garnu huntheyo gaak haruko❓garnu vaa ramro hunthiyo Dami chaa best wishes all 🎉💐🇳🇵♥️🇬🇧 bata
पर्बत को रुजन बाबू ले देश खायो❤
Wow cute babu हरु ❤❤❤wish you all the best 🎉🎉🎉
सफलताको शुभकामना भाइहरु लाई
सानु भाइ खतरा रहेछन् । उज्ज्वल भविष्यको कामना
अति राम्रो अति दामी
शुभकामना बाबू हरु।❤❤