धेरै दिनपछि दोहोरी हेरियो। यान प्रसाद र मन्जुको दोहोरि रमाइलो लाग्यो। दोहोरी गाउनेहरुको जिबन धरापमा पर्ने रैछ। दोहोरी गाउन छोडेको राम्रो हुन्छ। यसमा पनि डिभोर्सको कुरा निस्केको रहेछ।
Aaha katti ramro sumdhur swor ko dhani lok priya Gaika manju ra lachakdar surilo swor ka dhani lok prya Gaek Yanprasad beech ko live dohori geet le sara manai xune ramailo lagyo ekdam sadnda shabda ko pretikriya bachan haru le pani yes dohori geet le prashta pare ko xa jas ma yes Junkiri dohori kalakar haru lai pani dherai dherai dhannyvad ra namaskar
यान प्रसाद + मन्जु बि.क याे दाेहाेरी कति फेर हेरे हेरे म अाफैलाई थाहा छैन यति राम्राे लाग्याे कि कुरा गरेर साधै भएन फेरी अर्काे भाग पनि सुन्न पाउनु पर्छ ल ❤❤❤
अती राम्रो दोहोरी रमाइलो दुई जना को राम्रो जोडी यान जि ले वकिल हैन भन्दा हासो लागो अति संदेश मुलक छ भाग २ पनि आउछ कि ❤सम्पुर्ण मा सम्मान छ मर्भुमी बाट ❤
अलि ढिलो गरि हेरेको दोहोरी असाध्ये मन पर्यो । एकदम सामाजिक पाच्य शब्द सहितको प्रस्तुती, रोमान्चक र रमाईलो भयो । मन्जु बिक र यान प्रसाद न्यौपाने दुबैलाई धन्यबाद । शरीर मर्काई टाउकाे हल्लाई झुम्न बाध्य पार्ने बाजा बजाउने सबैलाई धन्यबाद ।
आहा कति रमाइलो गाउनु भयो दुबै जनाले लास्ट मा बिट पनि निकै राम्रो सब्दले मार्नु भयो बधाइ छ दुबै जनालाई धन्नेबाद छ जुन्किरी लाई येति मिठो गित सुनाइ दिनु भएको मा।फेरि अर्को दोहोरिको प्रतीक्षा गर्द्छु अहिले लै नमस्कार !
आजकाे दाेहाेरि सन्देश मुलक लाग्याे लास्टमा नि पुलिस नै बनेकाे भय अर्काे भाग नि आउथ्याे कि भाग दुई बन्छ कि झैं लागिरहेकाे थियाे तर पनि सारै रमाइलाे लाग्याे दुबै जना गायक गायिका नै मनभित्र बस्न सफल व्यक्तित्व हुनुहुन्छ र जुनकिरि राेधिघर परिवार र सम्पुर्ण गायक गायिकालाई सफलताकाे शुभकामना छ जुनकिरि राेधिघरमा प्रत्यक्ष उपस्थित भयर हेर्ने धाेकाे छ🙏🙏🙏🙏
मन्जु ले मोहोनि लायेरै छोद्नुभो मलाइ। क्या मिथो स्वोर छ वाह। मन्जु को facial expression, voice र सब्द रचना को त fan नै हो म। क्या match गर्छ तेहि माथि त्यो मुस्कान ले त म भुक्लुक्कै धल्छु यार। Thank you Manju. भगवान्ले दियेको बर्दान हो यो। अब त part II न आये त हुदै हुन्न Please. अनि यान प्रसद ज्यु को तेस्तै प्रतिभा छ। Especially, आज को यो दोहोरि मा story telling येसरि मिल्न गयेको छ कि एक्दम time लगायेर script नै लेखेर गायिएको जस्तो भाछ। Fantastic.Flawless. Vulagrism free. Absolute professsional singing by both. And thank you Junkiri naani and entire team for bringing this master piece to us. Hope to hear part two of these two fantastic singers again soon. Thank you all. Spread love n peace. ❤❤❤❤🎉🎉🎉
लोक दोहोरी गितको ठुलो फ्यान म धेरै लोक दोहोरी हेरियो सुनियो तर आज सम्म एत्तिको कट्टुमा मुतुन्जेल हसाउने लोक दोहोरी हेरेको थिएन मैले सुरु देखि लिएर लास्ट सम्म चोटिला शब्द प्रहार दुबै तर्फबाट एति मन पर्यो कि यो दोहोरी 15 पटक हेरियो तैपनी अझै हेर्न छोडेको छैन म त एति राम्रो दोहोरी सुनाएर कान पबित्र गराइदिनु भएकोमा गायिका को खुट्टैमा धोगे गाएक लाई सिर झुकाएर नमस्कार
WAH AAJ KO DOHORI GEET DHERAI DHERAI RAMAILO LAGYO DUITAI JANA KO PRASTUTI EK DAMAI KHATRA YANI ATI BHANDA ATI RAMRO ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏👌👌👍👍🥰🥰😘😘
हे... जाससुस बनी पुलिस आछ्यौ ठुला गर्छौं बनय बास्तबमा भन्नै पर्दा म चाहिँ वकिल होइन 😁😁😁😁सबैभन्दा उत्कृष्ट शब्द अब छिट्टै भाग2️⃣लिएर आउनु हुन मेरो अनरोध छ।जय गित जय संगित जय नेपाल🇳🇵 जय घण्टी 🔔
धेरै पछि कुनैपनि भिडियो मा कमेन्ट गर्न बाध्य भएको छु!मन्जु सिस,यान सर गज्जब लगायत सम्पुर्ण टिम विषय बनाएर रमाइलो तरिका बाट सलल बगाउनु भएको छ!त्यै माथि गित पनि मिठ्ठो रोज्नु भएछ्👏👏👏👏अझ अन्तिम तिर रमाइलो भयो
लोक दोहरी हरु सुनेकोमा पछुतो नहुने हसाउने ब्यग्यात्मक यथार्थ पनि साह्रै मिठो तरिकाले दुबैजनाले दिएको प्रस्तुति मान्नै पर्छ। धन्यवाद छ गायक गायिका लाइ
हार्दिक आभार हजुर प्रति
यान दाइको जुनसुकै दोहोरीमा पनि सारै रमाइलो लाग्छ मन्जु दिदी पनि त्यस्तै रमाइलो हुनुहुन्छ
हार्दिक आभार हजुर प्रति
हो यस्तो हुनुपर्छ दोहोरी भनेको आजकल छाडा दोहोरी आउँछ र सुन्न मन लाग्दैन तेसैले यो पनि धन्नै नसुनेको कसो सुनेछु र आनन्द आयो धन्यवाद हजुरहरुलाइ 🙏🙏🙏
असाध्यै रमाईलो दोहोरी। अनेक क्षमता भाको गायिका मञ्जु बिक।
हार्दिक आभार हजुर प्रति
यान प्रसाद दाजु भय पछि गीत त यतिकै रमाइलो हुन्छ नै, तेसमा पनि दुबै उत्कृष्ट कलाकारहरुको बेजोड प्रस्थुति ले त झन उधुमै रमाइलो भयो😅😅
हार्दिक आभार हजुर प्रति
धेरै दिनपछि दोहोरी हेरियो। यान प्रसाद र मन्जुको दोहोरि रमाइलो लाग्यो।
दोहोरी गाउनेहरुको जिबन धरापमा पर्ने रैछ। दोहोरी गाउन छोडेको राम्रो हुन्छ। यसमा पनि डिभोर्सको कुरा निस्केको रहेछ।
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
निकै रमाइलो दोहोरी मञ्जु जी यान सर लगायत सबैमा हार्दिक बधाई 😂😂😂❤❤❤
हार्दिक आभार हजुर प्रति
Aaha katti ramro sumdhur swor ko dhani lok priya Gaika manju ra lachakdar surilo swor ka dhani lok prya Gaek Yanprasad beech ko live dohori geet le sara manai xune ramailo lagyo ekdam sadnda shabda ko pretikriya bachan haru le pani yes dohori geet le prashta pare ko xa jas ma yes Junkiri dohori kalakar haru lai pani dherai dherai dhannyvad ra namaskar
हार्दिक आभार हजुर प्रति
मान्छे एक प्रतिभा अनेक सुमधुर स्वर कि धनी गायिका मन्जु र अर्गानिक गायक यान प्रसाद को आज को प्रस्तुति बबाल लाग्यो!
हार्दिक आभार हजुर प्रति
Best singer 😍😍 Yan prasad dai
यान र मन्जु दुबै जना अति नै बौद्धिक ब्याक्तित्व ,,
हार्दिक आभार हजुर प्रति
यान प्रसाद + मन्जु बि.क याे दाेहाेरी कति फेर हेरे हेरे म अाफैलाई थाहा छैन यति राम्राे लाग्याे कि कुरा गरेर साधै भएन फेरी अर्काे भाग पनि सुन्न पाउनु पर्छ ल ❤❤❤
हार्दिक आभार हजुर प्रति
असाद्देई मन पर्यो दुबै कलाकारलाई धन्यवाद अजै यस्ता दोहरि पठाउदैरनु होला,
कति हेर्नु दोहोरी अती रमाइलो छ बधाई छ मन्जु बहिनी राम्रोसँग काम गर्दैजानु होला यान जि बधाई छ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
वाउ कति रमाईलो दोहरी बधाईछ सबै तिम्लाई
हार्दिक आभार हजुर प्रति
आज को दोहोरी चाहिँ खास लाग्यो होइ।मन्जु जी र यान जी को।आनन्द महसुस भयो।
हार्दिक आभार हजुर प्रति
Best
मन्ञु बहिनी राम्रो प्रतिभा भएको असल कलाकार हुनु हुन्छ / यान सर सँग गाउँदा रमाइलो लाग्यो /
हार्दिक आभार हजुर प्रति
अती राम्रो दोहोरी रमाइलो दुई जना को राम्रो जोडी यान जि ले वकिल हैन भन्दा हासो लागो अति संदेश मुलक छ भाग २ पनि आउछ कि ❤सम्पुर्ण मा सम्मान छ मर्भुमी बाट ❤
हार्दिक आभार हजुर प्रति
धेरै रामराे दाेहाेरि ।
यान प्रसाद र मंजू बिक लाई धेरै धेरै बधाई
सारै मुनपर्यो
हार्दिक आभार हजुर प्रति
Viral garai dim plz yesto dohori ahile samma sune ko thiyana❤
❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Very nice song
अलि ढिलो गरि हेरेको दोहोरी असाध्ये मन पर्यो । एकदम सामाजिक पाच्य शब्द सहितको प्रस्तुती, रोमान्चक र रमाईलो भयो । मन्जु बिक र यान प्रसाद न्यौपाने दुबैलाई धन्यबाद । शरीर मर्काई टाउकाे हल्लाई झुम्न बाध्य पार्ने बाजा बजाउने सबैलाई धन्यबाद ।
हार्दिक आभार हजुर प्रति
आहा कति रमाइलो गाउनु भयो दुबै जनाले लास्ट मा बिट पनि निकै राम्रो सब्दले मार्नु भयो बधाइ छ दुबै जनालाई धन्नेबाद छ जुन्किरी लाई येति मिठो गित सुनाइ दिनु भएको मा।फेरि अर्को दोहोरिको प्रतीक्षा गर्द्छु अहिले लै नमस्कार !
हार्दिक आभार हजुर प्रति
ma Qatar dekhi herdai xu.yan prasad ko dohori sabai ramro lagxa.❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
मञ्जु जी ले त यान जी लाई निकै गारो पो पारिन् बाबा......
हार्दिक आभार हजुर प्रति
साच्चै आजको दोहोरी संदेशमुलक उत्कृष्ट र रोमान्टिक लाग्यो मेरो मन पर्ने गायिका मन्जु लभ यु❤❤❤❤हाल कुवेत 🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
चोर बिरालो बसेरैछ कानुनको दैलोमा वा वा बास्तबिकता घटना हो यो गित बोल्यो। सम्मान छ दुदै कलाकारलाइ ❤❤❤
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो दोहोरी। समय सान्दर्भिक सुरु कसरी गरियो अन्त्य कसरी भयो यस्लाई नै भनिन्छ विशुद्ध नेपाली लाईभ दोहोरी 👌👌👌👌
हार्दिक आभार हजुर प्रति
साच्चिकै दाेहाेरि निकै राम्रो गाउँनु भयाे मज्जा आयो ठाडाे भाकाकाे रानी मञ्जु र यान लगायत सम्पूर्ण जुनकीरी दाेहाेरि लाई धन्यवाद ??? 8:29
हार्दिक आभार हजुर प्रति
आजसम्म सुनेको दोहोरी मध्यमै उत्कृष्ट दोहोरी हो यो मेरो लागिचै।यान दाजु म तपाईंको फ्यान भए यार।शब्द अति मीठो दुबै जनाको।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
AAJKO DOHORI GEET KYA KHATRA RAMAILO LAGYO HAJUR SALAM DUITAI LAI ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🍫🍫🍫🍫🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌺🌺🌺💐🌺🌺🌺🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Ramailo Dohori Ramro lagyo Manju Baini Sarai Ramri lagxa malie❤️🌹
हार्दिक आभार हजुर प्रति
एकदमै मिठो शब्द तथा स्वर। सारै रमाइलो प्रस्तुति दिनु भयो।
दुबै जना गायक तथा गायिका प्रति हार्दिक आभारका साथै धेरै धन्यवाद 🙏
हार्दिक आभार हजुर प्रति
उत्कृष्ट दोहोरी, दुवै लाई धन्यवाद।
हार्दिक आभार हजुर प्रति
Sarai mitho ra ramailo dohori.dubai lai badhai ra shubhkamna xa
हार्दिक आभार हजुर प्रति
जति हेरे पनि हेरौ हेरौ लागिरहन्छ । 6 पटक भैसक्यो भन्या अझै हेर्न मन लाग्छ । मन्जु को हासो मा फिदा भको छु ❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
जति सुने पनि मिछिन्न म याे दाहाेरी हेरेर सुनेर अाज पाँचाै पटक हेर्दैछु ।
आहा कत्ती राम्रो दोहोरि हो यो जत्ती हेरे उति हेर्न मन लाग्ने ❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा कति मिठो स्वर।यान जिको गितमा दम छ।
Aaha nikai ramailo xa aajako Dohori moja aayo yar e dui kalakara lai salam xa🙏🙏👌♥️♥️♥️😂😂😂😂😂😂😂🇳🇵
हार्दिक आभार हजुर प्रति
सारै नै मन पर्यो हौ हाँस्द हाँस्दा पेट दुखेर पाद निस्केको थाहै भएन हौ अति अति अतिनै मजा आयो ! अब भाग 2 पनि आउनु पर्यो !❤❤❤❤😂😂😂😂😂👏👏👏👌👌👌👌✌️
हार्दिक आभार हजुर प्रति
धेरै भन्दा धेरै मन पर्यो यो लाइभ दोहोरि .. दुबै जना को फ्यान पनि हो म .... सुभ कामना दुबै जना दाइ अनि दिदि लाइ❤❤❤
हार्दिक आभार हजुर प्रति
असाध्यै रमाइलो दोहोरी , शब्द चयन अत्यन्तै उत्कृष्ट लाग्यो
❤४/५ चोटी हेरी सके अझै पनी धीत मरेको छैन यान सर को फ्यान जती हाजीर हम त
हार्दिक आभार हजुर प्रति
0p.9li k@@junkirilivestudio
आजकाे दाेहाेरि सन्देश मुलक लाग्याे लास्टमा नि पुलिस नै बनेकाे भय अर्काे भाग नि आउथ्याे कि भाग दुई बन्छ कि झैं लागिरहेकाे थियाे तर पनि सारै रमाइलाे लाग्याे दुबै जना गायक गायिका नै मनभित्र बस्न सफल व्यक्तित्व हुनुहुन्छ र जुनकिरि राेधिघर परिवार र सम्पुर्ण गायक गायिकालाई सफलताकाे शुभकामना छ जुनकिरि राेधिघरमा प्रत्यक्ष उपस्थित भयर हेर्ने धाेकाे छ🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
आहा बेजोड टुका को साथमा शालीन र यथार्थलाई समेटिएको दोहरी 🌹🌹🌹😍😍😍😍😍😍🙏🙏🙏🙏
Okkeshhsaiknujstola in go
😊
अति रमाइलो अति उत्कृष्ट दोहोरी बधाई छ सबै टिम लाई विशेष गरेर जुनकीरी नानी लाइ❤️🙏
हार्दिक आभार हजुर प्रति
भाग दुई पनि चाहियो भन्ने जति यता हाजिर हुनुहोस् आज को दुवै जना गायक गायिका लाई अग्रिम शुभकामना छ।
हार्दिक आभार हजुर प्रति
यहि लय भाका मा भाग 2 चाहियो ❤❤❤❤❤
भाग 2 लिनु होला
@@junkirilivestudio😢
Bhak 2 dinu hola❤❤
राम्रो गित गायको मा दुबै लाई सलाम छ
हार्दिक आभार हजुर प्रति
धेरै भन्दा धेरै राम्रो लाग्यो मलाईत बहुत आन्न्द को साथै एक्लै हास्दै सुने फेरि पनि भाग2 को पर्खाई मा
हार्दिक आभार हजुर प्रति
जे होस आजभोली का बारेमा मार्मिक शब्द छ! दुबै जनालाइ धन्यवाद ! जय सङ्गीत जय गित
हार्दिक आभार हजुर प्रति
मन्जु ले मोहोनि लायेरै छोद्नुभो मलाइ। क्या मिथो स्वोर छ वाह। मन्जु को facial expression, voice र सब्द रचना को त fan नै हो म। क्या match गर्छ तेहि माथि त्यो मुस्कान ले त म भुक्लुक्कै धल्छु यार। Thank you Manju. भगवान्ले दियेको बर्दान हो यो। अब त part II न आये त हुदै हुन्न Please. अनि यान प्रसद ज्यु को तेस्तै प्रतिभा छ। Especially, आज को यो दोहोरि मा story telling येसरि मिल्न गयेको छ कि एक्दम time लगायेर script नै लेखेर गायिएको जस्तो भाछ। Fantastic.Flawless. Vulagrism free. Absolute professsional singing by both. And thank you Junkiri naani and entire team for bringing this master piece to us. Hope to hear part two of these two fantastic singers again soon. Thank you all. Spread love n peace. ❤❤❤❤🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
Ajko dohori jamekai hoo majja ayo badhai xa sabailai
हार्दिक आभार हजुर प्रति
सार्है मजा अायो अति मन पर्यो जय होस सबैको 🙏🙏🙏🙏🙏
पहेँलो कुर्ता संग कोट लाउने पछाडि बस्ने सारै राम्री ❤😉
हार्दिक आभार हजुर प्रति
नेपाल मा आजभोली प्राय यस्तै घटना दिनहु घटेका छन ! सबैले जनचेतना को लागि टिकट्क बनाएर व्यापक प्रचार गरौ !
हार्दिक आभार हजुर प्रति
चारचोटी भो हेरेको यो दोहोरी ❤❤❤
आहा सारै रमाइलो लायो यो उत्कृष्ट प्रस्तुति ❤❤❤गित पनि उस्तै आहा❤❤❤❤
हार्दिक आभार हजुर प्रति
मन्जु पछि सम पुलिस रहन पर्नी हो दोहोरी ले भाग मागेको थियो बधाई छ सबैलाई ❤❤❤❤रमाइलो भयो आज बल
हार्दिक आभार हजुर प्रति
धेरै पटक सुने मैले अती राम्रो दोहोरी मन्जु भान्जी अझै प्रगति गर्नु ❤❤😍😍😍🤩🤩
good luck ....❤
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudio
best of luck #junkiri dohari saj🙏🤩
aajako dohari manju v/s Yan prasad sirko dohari geet aaja samma kai uthkrishta lago 👌👌🙏🙏
हार्दिक आभार हजुर प्रति
म जस्तै काे काे हुनुन्छ याे गित 10 चाेटि हेने❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा कति रमाइलो भाग 2 पनि छिटो सुन्ना पाइयोस् ।
हार्दिक आभार हजुर प्रति
यान प्रशाद र मन्जु बि क सारंगी संसार मा गाउन पर्यो सारै रमाईलो लाग्यो
हार्दिक आभार हजुर प्रति
❤❤❤🎉🎉🎉yaan neupane tukka sarai man paryo
हार्दिक आभार हजुर प्रति
very good good सारै राम्रो जोडी सोलिट छ है गित ।
दोर्सो भिडियो पनि आउनु पर्यो उहाहरुको ❤❤
हार्दिक आभार हजुर प्रति
सारै राम्रो दाहाेरि।यान अनि मन्जु Great singer
हार्दिक आभार हजुर प्रति
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 २ ३ ४ भाग जति आए पनि हेर्नि हाे लम्जुङ्गगे नानि र एन शुभ कामना छ
हार्दिक आभार हजुर प्रति
1¹lppppolppòĺlĺĺlĺĺlĺ 41:54 @@junkirilivestudio
यान सरको हाउभाउ गजब लाग्छ🙏💕
यहि भग फेरि चाइयो लास्टै रुमाइलो छ
अति राम्रो दुबै जनाकाे दाेहाेरि गित सुनिरम लागि रहने धेरै राम्रो 🎉🎉
हार्दिक आभार हजुर प्रति
दुबैजनाको दोहोरी रमाइलो र मिठो शब्द
हार्दिक आभार हजुर प्रति
मन्जु बैनी भनेको स्याङ्जा को हनुहार कलाकर हो । यान प्रशादजीलाई आछु आछुम् आछुम् बारबनाको जस्तो लाग्यो । एक दम रमाईलो लाग्यो दोहोरी । शुभकामना दुबैलाई ।
Lamjung besisahar 2 ho sangja hoiena ni
हार्दिक आभार हजुर प्रति
अच्छा मैले बिर्सिएछु लम्जुङ्को पो हो त । धन्यवाद हजुरलाई ।
Yan sir lai aauxu aauxu parna ta garo ta aaspass Pani aaunan❤❤❤❤
राम्रो छ्🔔🔔🔔🔔🙏🙏🇳🇵🇳🇵
हार्दिक आभार हजुर प्रति
दुबै पक्षलाई बधाई छ ,धेरै राम्रो देशको लागि पनि चेतना मुलक दाेहाेरि ❤❤
हार्दिक आभार हजुर प्रति
Good
साह्रै रमाइलो लाग्यो अर्को भाग पनि सुन्न पाउ शुभकामना ❤❤🙏🙏
हार्दिक आभार हजुर प्रति
Sabai.klakar.sahitt.junkeri.timlai.mero.salut.chha
हार्दिक आभार हजुर प्रति
उधुम्मै रमाईलो भयो हैं बधाई छ गायक र गायिकालाइ ❤❤🎉🎉
सारै रमाइलो लायो
हार्दिक आभार हजुर प्रति
ekdamai ramailo dubailai ❤❤❤❤
लोक दोहोरी गितको ठुलो फ्यान म धेरै लोक दोहोरी हेरियो सुनियो तर आज सम्म एत्तिको कट्टुमा मुतुन्जेल हसाउने लोक दोहोरी हेरेको थिएन मैले सुरु देखि लिएर लास्ट सम्म चोटिला शब्द प्रहार दुबै तर्फबाट एति मन पर्यो कि यो दोहोरी 15 पटक हेरियो तैपनी अझै हेर्न छोडेको छैन म त एति राम्रो दोहोरी सुनाएर कान पबित्र गराइदिनु भएकोमा गायिका को खुट्टैमा धोगे गाएक लाई सिर झुकाएर नमस्कार
हार्दिक आभार हजुर प्रति
Sarai ramailo yasto po hota dhori bhane kalakar dubailai derai derai dhane badha❤❤❤
हार्दिक आभार हजुर प्रति
WAH AAJ KO DOHORI GEET DHERAI DHERAI RAMAILO LAGYO DUITAI JANA KO PRASTUTI EK DAMAI KHATRA YANI ATI BHANDA ATI RAMRO ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏👌👌👍👍🥰🥰😘😘
Manju dd le lastama kada dinu vayo ❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Very Nice Dohori ,Thanks Yan p
हार्दिक आभार हजुर प्रति
वकील र महिला २ जना नैं कडा ! राम्री प्रश्तुत ❤❤❤
हार्दिक आभार हजुर प्रति
साह्रै रमाइलो छ
हार्दिक आभार हजुर प्रति
कति रमाइलो धन्यवाद मन्जु अनि यान जि धेरै राम्रो छ दुबैको कलालाइ सलाम एस्तै रमाइला रमाइला गित ल्याउनु है
हार्दिक आभार हजुर प्रति
हे... जाससुस बनी पुलिस आछ्यौ ठुला गर्छौं बनय बास्तबमा भन्नै पर्दा म चाहिँ वकिल होइन 😁😁😁😁सबैभन्दा उत्कृष्ट शब्द अब छिट्टै भाग2️⃣लिएर आउनु हुन मेरो अनरोध छ।जय गित जय संगित जय नेपाल🇳🇵 जय घण्टी 🔔
हार्दिक आभार हजुर प्रति
Take mo😮 no mo mo😅😮@@junkirilivestudio
यान प्रसादको हरेक शब्दमा रमाईलो हुन्छ यार्।
हार्दिक आभार हजुर प्रति
अाजाकाे दाेहाेरि रमाइलो भयाे राम्रो लाग्यो ।
हार्दिक आभार हजुर प्रति
Yam prasad vaiko dohory Sarai man parxa Oha vaiko tukkanai milayer gaunuhunxa badhixa sampurna team lai
यान प्रसाद जि लास्तै फताहा यार
दलालि मान्छे पनि वकिल बनेर झन्दै फसाको नि ।कति हास्नु हो पेतै दुख्यो यार😂😂😂
हार्दिक आभार हजुर प्रति
अरुदोहोरी साझ पनि म सुन्ने गर्छु तर अरु भन्दा #जुनकीरी दोहरी साझमा Host तरिका धेरै राम्रो लाग्यो मलाई 💖💜🔝
Dammi dammmi🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
धेरै पछि कुनैपनि भिडियो मा कमेन्ट गर्न बाध्य भएको छु!मन्जु सिस,यान सर गज्जब लगायत सम्पुर्ण टिम विषय बनाएर रमाइलो तरिका बाट सलल बगाउनु भएको छ!त्यै माथि गित पनि मिठ्ठो रोज्नु भएछ्👏👏👏👏अझ अन्तिम तिर रमाइलो भयो
हार्दिक आभार हजुर प्रति
Yo dohori bhag 2 pani aaunu parxa vanne jatti yata haajir hum t❤❤
हार्दिक आभार हजुर प्रति
यानप्रसाद बहुत अच्छा कलाकार
हार्दिक आभार हजुर प्रति
Yan sir super nice ❤❤❤
उधुम एकदम उधुम बम धमाका फट्याइँ गर्न एकदमै सिपालु जोडिलाई बेजोड बधाई अनि शुभकामना ❤
हार्दिक आभार हजुर प्रति
आह मलाई त उत्कृष्ट लाग्यो हजुर हरु लाई कस्तो लाग्यो अब पात 2 पनि है त ।❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
गज्जव को दोहोरी उद्दम रमाइलो भयो 😂😂👏👏