बोल्न समेत नसक्ने अवस्थामा डा. गोविन्द के सी, स्वास्थ्य जटिल । नेपाल एयर लाईन्स डुबाउने खेलको फलोअप

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • बोल्न समेत नसक्ने अवस्थामा डा. गोविन्द के सी, स्वास्थ्य जटिल बन्दै। नेपाल एयर लाईन्स डुबाउने खेलको फलोअप - SIDHA KURA JANATA SANGA !! EPISODE 593
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 1,5 тис.

  • @samratpoudel1992
    @samratpoudel1992 4 роки тому +353

    नेपाल एरलाइन्स डुबाउनु मा योगेश भटाराई को ठूलो हात छ भन्ने जति यता हाजिर हुनु त।
    👇️

    • @netrakc9688
      @netrakc9688 4 роки тому +5

      Good balla aayo manko pida

    • @jayaramsatyal7558
      @jayaramsatyal7558 4 роки тому +2

      योगेस त झनै खत्तम रहेछ । जुन जोगिआयपनी कानै चिरेको भन्ने यहिनै होला

    • @pinkypie5069
      @pinkypie5069 4 роки тому +3

      नेपाल एअर लाइन्स लाइ भडखालाेमा जाक्ने सबैभन्दा पहिला त्यहि भित्रका कर्मचारीहरू हुन ...कर्मचारी यति सम्म चाेर र फटाहा छन कि नया जहाजकाे पाङग्रा समेत बेचिदिन्छन ...त्यति मात्र हाेर दुर्गममा टिकट छैन भन्छन अनि सबै कर्मचारीहरू मिलेर अलि अलि अाफनाे सामान भनेर ब्यापारी सामान ढुवानि गर्छन अनि पैसा बाडछन यसमा पाइलट समेतकाे मिलाेमताे हुन्छ । ट्राभल एजेन्सिले नेपाल एअरलाइन्सकाे फलाइटकाे बिश्वास छैन भन्छन अनि अरू एअर लाइन्सकाे टिकट बेच्छन स्वयं कर्मचारीहरू समेत टिकट फुल भैसक्याे भन्छन तर जहाज रितै उडछ ..। नभए दिल्लि उडने वाइड बढी हेरे पुग्छ ....अरू एअर लाइन्स मा भरिभराउ हुन्छ । एअर लाइन्स डुवेकाे हाेइन डुवाइएकाे छ । कर्मचारी र मन्त्री दुबै लुटन लागेका छन ..दुधालु गाइकाे दुध हाेइन मासु र रगत खादैछन त्यहांका कर्मचारी र मन्त्रीले....।।।। अहिले बाहिर बाट सुन तस्कर गर्न र यहा बाट तस्कर गराउन पाइलट, मन्त्री नै लागेका छन ...।।।।

    • @rekhamahara2530
      @rekhamahara2530 4 роки тому

      Xaxa

    • @rupakbhattarai8000
      @rupakbhattarai8000 4 роки тому

      @@pinkypie5069 माफ गर्नु होला कर्मचारीलाई दोष लगाउनुको तुक छैन फटाहा र चोर त राजनितीको नाममा भष्टचार गर्ने हुन।

  • @shyamsundarshrestha4157
    @shyamsundarshrestha4157 4 роки тому +33

    रबि सर को दमदार आवज ले जति ढकढक्याउदा पनि खै किन नसुधि्रएको हो अचम्मित छौं

  • @rajustha4300
    @rajustha4300 4 роки тому +137

    जय रबि सर जय कुलमान सर 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 роки тому +23

    सारै राम्रो जस्ताको जस्तै खरो सकारात्मक रबिसरको शैलि बिचार सोचाई धेरै राम्रो देशलेखोजेको हिरो रियल नायक सलाम सफलताको सुभकामना कतारबाट

  • @ramprasadneupane819
    @ramprasadneupane819 4 роки тому +81

    रबि दादा को भनाई को सहमति हुनेले कन्जुस नगरी like garnu la 🙏🙏🙏🙏👍

    • @manpun5466
      @manpun5466 4 роки тому +2

      Rani sir you are so great omg 🙏🙏🙏

  • @madhavkarki1280
    @madhavkarki1280 4 роки тому +1

    नमस्कार रबि सर हजुर्ले 100 सहि भनु भयो जय रबि सर जय

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +131

    योगेश भट्टराई लाई खारेज गर्नु पर्छ ।

    • @shyamgurung7336
      @shyamgurung7336 4 роки тому +1

      सन्तोष जी यो त अर्कै ग्रह देखि आएको जस्तो के 😡🤛जनताको त कुरै वास्ता नै नगर्नि

    • @bishalpokhrel8499
      @bishalpokhrel8499 4 роки тому

      Sai vannu vayo santosh sir

    • @gopalshrestha8669
      @gopalshrestha8669 4 роки тому

      बरु गोकर्ण बिस्ट नै ठिकै छ।

    • @santoshsingthakuri3258
      @santoshsingthakuri3258 4 роки тому

      @@shyamgurung7336 हो नि हजुर एस्ता बेकुफ त छ नेताहरु अनि कसरी बनाउछ देस ।

    • @santoshsingthakuri3258
      @santoshsingthakuri3258 4 роки тому

      @@bishalpokhrel8499 होनि हजुर 🙏

  • @devidranapaheli1789
    @devidranapaheli1789 4 роки тому

    सिधाकुरा जनतासङ्ग को येउटा पनि एपिसोद न छुटाई हेर्ने हरु यक हौ
    जय नेपाल जय रबिलामिछाने 🇳🇵🇳🇵🙏🙏🙏

  • @किरणमगर-ह8घ
    @किरणमगर-ह8घ 4 роки тому +60

    डा: के सि लाई अब नालायक सरकारले मार्नै आट्यो डा के सि र कुलमान जि को फेन जति येता🙏🙏🙏
    👇️

  • @Rajanpathak1990
    @Rajanpathak1990 4 роки тому +6

    निकै उर्जा मिल्छ सिधा कुरा जनता संग को कार्यक्रम हेर्दा । रबि दाइ जिन्दावाद love you bro god bless you

  • @kalpanadahal6866
    @kalpanadahal6866 4 роки тому +51

    रबि lamichhane दादा salute छ हजुर लाई🙏🙏
    रबि लमिछने dada लाई माया गर्ने ले कतिlike आउने रहेछ देश को हेरो लाई❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lamsaljagannath896
    @lamsaljagannath896 4 роки тому

    रबि लामिछाने दाइ लाई प्रधानमन्त्री भएको हेर्नु चाहने साथीहरू लाइक ठोकौ त कति हुनुहुन्छ !!सिधा कुरा जनतासँग न्युज २४ नियेमित हेर्ने को को हुनुहुन्छ ??❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @samsudinmiya317
    @samsudinmiya317 4 роки тому +43

    रबि सर लाई मेरो त्रफ बाट हार्दिक सम्मान।❤️❤️❤️

  • @ilamintertenment466
    @ilamintertenment466 4 роки тому +5

    रबि दाइ प्लिज नया पार्टी गठन गरि अगाडी आउनु तपाइको साथमा हामी छौ।🙏🙏🇳🇵🇳🇵

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +274

    *ओली बाजेलाइ पहिला धेरै बिस्वस गरेको, तर अहिले आएर यो झापाली फटा रैछ, भन्ने कोकोस्लाइ लागेको छ?*
    कृपया यस्तो नसोच्नुस ल, किन कि उहाँ फटा हैन, महा फटा हो

    • @Timetravel126
      @Timetravel126 4 роки тому +7

      Jhapali ko gaff vanthye sachi kai raixa tesai vaneko ta hoina raixa hou gathye😁

    • @user-nd3od6hp6y
      @user-nd3od6hp6y 4 роки тому +7

      झपाली त फाट नै हुन्छ

    • @bhanuboss7597
      @bhanuboss7597 4 роки тому +5

      देशकाे बिकास हुन नदिने र राम्रो काम गर्नेलाई पदमा बस्न नदिने भनेको केपि अाेलि हाे

    • @surajpasa190
      @surajpasa190 4 роки тому +6

      फटाहा मात्र होइन माहा हरामि चोर दलाल हो। जनता मारा हो।के केपी के प्रचन्ड सप जनता मारा हुन।

    • @gorkhaligm8092
      @gorkhaligm8092 4 роки тому +3

      Hahahhaa🙏🙏🙏🙏🙏

  • @padambro6002
    @padambro6002 4 роки тому +15

    ओलो सरकार मुर्दा वाद भन्ने जति यता हजिर गरौ।

  • @shantaacharya8684
    @shantaacharya8684 4 роки тому +33

    रविको भविष्य उज्ज्वल छ । थप मेहनत गर्दै जाऊ ।

  • @sameersunar3176
    @sameersunar3176 4 роки тому +1

    रबि दाइ सधै तपाई यसरी नै सत्य को बाटो लाग्नु होस तपाई को साथमा सधैजनता लाग्ने छन

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +155

    *डाक्टर केसीको समर्थनमा युवाले नारा लाउनुस*
    *रबी सर अब राजनितिमा आउने ताँचो मिलाउनुस*

    • @user-xw9ze9tk3y
      @user-xw9ze9tk3y 4 роки тому +1

      Hi.. Ganga cheli kxa khbr...miss u hai

    • @shantaacharya8684
      @shantaacharya8684 4 роки тому +1

      @@user-xw9ze9tk3y गंगाराम चेलो भन्नुस् सर । फेक आईडी हो । 😂

    • @suryagorkha7126
      @suryagorkha7126 4 роки тому +1

      Sai Kura garnu vayo.

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 роки тому +1

      @@user-xw9ze9tk3y हजुर, दादा, कता हराउनुभाको नि?

    • @sujanbidari3411
      @sujanbidari3411 4 роки тому +1

      Regular cmmt auxa hjr ko nice 👍👍

  • @nisspoude2137
    @nisspoude2137 4 роки тому

    वा रबि सर वा,,,क्या बात है
    रबि सर न्युज २४ टिम सहित सारा नेपाली बासि लाई मेरो तर्फबाट नमस्कार
    जय नेपाल अल

    • @bikashneupane3884
      @bikashneupane3884 4 роки тому +1

      ua-cam.com/video/K2uooHqSt74/v-deo.html
      Maile euta comedy Video banako chhu herera pratikriya dinuhola hai#

  • @किरणमगर-ह8घ
    @किरणमगर-ह8घ 4 роки тому +22

    अब रबि दाइ हजुर बोलेर मात्र भयेन नया पाटी खोलेर राजनीति मा आउनु पार्‍यो यो देश लाई हजुर को सख्त जरुरत छ भन्ने जति ले येता फटाफट लाइक ठोक्नु होला
    👇️👇️👇️

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 4 роки тому +2

      Naya party ra Rabi Dai ko aas garera basnu vanda corrupt neta lai karbahi garda ramro hunthyo ki. 2/4 jana lai thokne ho vane baki aafei sudhrinthyo ki. Ma ya tapai eklei le hunna. Tara hami milne ho vane sakinx

  • @manigurung1469
    @manigurung1469 4 роки тому

    रबि सर लगायत संपूर्ण टिमलाई सलाम छ ।

  • @sushilyadav7060
    @sushilyadav7060 4 роки тому +67

    जबसम्म रबि सर देश को प्रधानमन्त्री हुँदैन तबसम्म देशको मुहार फेरिदै फेरिदैन

    • @jesusyouaremytruelover1281
      @jesusyouaremytruelover1281 4 роки тому

      Aba yo budo haru ko kaam xaina sidhai rabilai pm banaunu parx hau Nepali daju Vai dd baini ho

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 4 роки тому

    नमस्कार रबि सर हजुर लगायत सम्पूर्ण न्युज 24 टिमलाई लाखौं लाख धन्यवाद छ।

  • @bhanuboss7597
    @bhanuboss7597 4 роки тому +57

    नमस्कार रबिसर सलाम अभिवादन
    रबिसरकाे सुरुकाे 7/8 मिनेटको दमदार पस्तुति र सल्लाह मन पर्ने र रबिसरलाई मनै देखि माया गर्ने खसलि फ्यानहरु हाजिर गर्नुस

  • @laxmanbiswakarma9536
    @laxmanbiswakarma9536 4 роки тому

    वाह रबि दाइको बोलिमा दम छ है।i support u dai

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +42

    *डाक्टर केसी लाई माया गर्नु हुनेको भिंड*
    👇️

    • @shyamgurung7336
      @shyamgurung7336 4 роки тому +2

      मया मात्रै होइन सोल्टिनि उहाँ प्रति त सम्मानको कुनै शब्द नै छैन 🙏

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 роки тому +2

      @@shyamgurung7336 सम्मान भनेकै त माया हो, नि साहित्यमा चल्छ

  • @buddhusagar1020
    @buddhusagar1020 4 роки тому

    ठाउँ ठाउँ बाट उठाउ रबि लामिछानेलाई साथ र सहयोग गराै

  • @chandrabc1984
    @chandrabc1984 4 роки тому +87

    अब देश प्रेमी युवा चुब लाएर बस्ने होइन तुरुन्तै राजनीति मा रबि ल्याएर प्रधानमन्त्री बनाउनु पर्छ!हाजिर गरौ त!!

  • @kunwarsantosh5530
    @kunwarsantosh5530 4 роки тому

    नेपाल सकियो ।।।नालायक हरुको कारण ।।।नमन रबि दा

  • @bhanuboss7597
    @bhanuboss7597 4 роки тому +27

    अब जनताले अाशा गरिएका एक ब्यति रबि लामिछाने सर मात्रै हाे
    जय रबि जय देश

    • @yaadadhikari3979
      @yaadadhikari3979 4 роки тому

      हो सर हाम्रो आसा भनेको रबि सर मात्रै हो

    • @bhanuboss7597
      @bhanuboss7597 4 роки тому

      @@yaadadhikari3979 हाे नि हजुर

    • @bhimbhattari8275
      @bhimbhattari8275 4 роки тому

      🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @ishabhusal4850
    @ishabhusal4850 4 роки тому

    ल रबि दाइ को सुरु मै भन्या dialogue चाइ कडा छ है ! बुझ्ने लाई श्रीखण्ड नबुझ्ने लाई काठ भने जस्तै हो !!
    ल मन परे like दिम है !

  • @kalpanadahal6866
    @kalpanadahal6866 4 роки тому +211

    ओलि सरकार मुद्राबात भने जति येता हजिर गर्नु होला✋✋✋✋
    येस्त ले देश दुबौनी भये डा. केसि को माग सितो पूरा गर।।

  • @gbgurung555
    @gbgurung555 4 роки тому

    नेपालमा रबि सर को सिधा कुरा जनता सङ्ग मात्र एउटा कार्यक्रम हो जस्ले देश र जनताको आवाज बोल्छ र कुनै पनि भ्रष्ट सरकार को त यो कार्यक्रम ले सचेतना गराइ रहन्छ तेसैले त यो कार्यक्रम सम्पुर्ण चेतनशील नेपाली ले हेर्न जरुरी छ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +29

    डा केसिको समर्थन एक हौ
    🙏✋✋

  • @prakashsirpli8526
    @prakashsirpli8526 4 роки тому

    नमस्कार रबि सर हजुर लाई धेरै धेरै धन्यवाद छ सर

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 4 роки тому +25

    सिधाकुरा जनताको पर्खाईमा आधा रात सम्म कुर्नेहरु यता।

    • @puspathakur4469
      @puspathakur4469 4 роки тому +1

      tyo jantu chai tai hola

    • @Deepak_Sumadhur
      @Deepak_Sumadhur 4 роки тому +3

      puspa thakur ओइ धेरै नबोल है दुइ खुट्टे बाँदर भ्रष्टाचारी को नाईके

  • @mohansapkota657
    @mohansapkota657 4 роки тому

    धन्यवाद रबि सर 5/6 मिनेट को इस्तातस धेरै राम्रो छ ।डा गोभिन्द के सि को माग छिटै पूरा गर सरकार उहाको माग हाम्रो पनि माग हो ।

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +23

    *२ मिनेट लाएर यो पढ्नुस ल, प्लिज !!*
    एक युवा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुबिधा सबै थियो, परिपक्क उमेर भएकाले चारै तिर बाट बिहेको लागि कुरा आउँछ, कुल घरानकी एक असल केटि सँग बिबाह पनि हुन्छ, तर उ प्राय जसो उदास रहिरहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा साँचो थियन। घर ठूलो भएर के गर्नु लाखौं रिणमा डुबेको थियो, त्यस माथी बिहेको खर्च ले थपिएको रिणको ब्याज समेत तिर्न धौ धौ भयो। समय बित्दै गयो, छोरो जन्मियो, हुर्कँदै गयो। कहिल्यै खाली नबसि परिश्रम गरेर कमायको पैसा ले अब घर चलाउन गारो भयो, रिणको सावाँ घटाउने त कुरै छोडौं।
    यी सबै कुरा हरुको पीडा आफ्नो ठाउँमा थिए, उस्ले श्रीमतीको लागि बिहेमा किनेका गहना हरु समेत नक्कली थिए,कुनै दिन उनले थाहा पाईन भने के हुन्छ होला भन्ने पिडाले पनि सताउथ्यो उस्लाई। घरको समस्या कसै सँग सेयर कैलेपनी गर्दैनथ्यो।
    एक दिन सुन्दर भबिस्य बनाउनुपर्छ भनेर श्रीमती अनि परिवारलाई मनाएर बिदेश लाग्छ, दिन, महिना हुँदै केही बर्ष बित्छ, घरमा खर्चको लागि मात्रै पैसा पठाउथ्यो, बाँकी पैसा रिण लियका हरुलाई नै पठाउने गर्थ्यो। घरमा भने बैंकमा पैसा जम्मा गरेको छु आएपछी केहि गर्नुपर्छ भनेर ढाँट्नेगर्थ्यो। जब रिण तिरेर भ्याउँछ अनि घर फर्कन्छ। एक दिन अचानक छोरो सिंडी बाट लड्न पुग्छ , हतार हतार एम्बुलेन्समा हस्पिटल लैजान्छन, डाक्टरले निक्कै पैसा लाग्ने कुरा बताएपछी उस्को सात्तो जान्छ, आज सम्म न उ सँग बैंकमा पैसा छ न त कुनै कुरा बेचेर पैसा आउने कुरा नै छ।
    श्रीमतीले बैंक गएर पैसा निकालम भनेर हतार हतार श्रीमानलाई तानेर लान्छिन बिचरा उ केइ बोल्न सक्ने अवस्थामा नै छैन, उ कहाँ जाँदैछ भन्ने कुरा पनि तेत्ती मेसो पाईराको हुन्न । जब बैंक पुग्छ उ छक्क पर्छ। श्रीमतिले एटिएम बाट पैसा निकाल्छिन। उ हेरेको हेरेइ हुन्छ, हस्पिटल पुगेर पैसा बुझाउछिन, सबै जना चिन्तित भैराको अवस्थामा एकैछिन पछि भित्रबाट डाक्टर आउँछन अनि बाबुमा निक्कै सुधार भएको र कुनै पनि खतरा नभएको कुरा सुनिसके पछि सबै खुसी हुन्छन ।
    अनि श्रीमतिले भन्छिन “हजुरको पीडा मैले बुझेको छु सोनु,यो हजुरले नै पठानुभयको पैसा हो, मैले घरमा बस्दा मेसिन चलायर,फुर्सदमा अरुको मेला गएर तथा आईपरेका काम हरु गरेर अलिअली कमाउँथे ,तेसैले घर खर्च चल्थ्यो, हजुरले पठायको सवै पैसा मैले बैंकमा खाता खोलेर जम्मा गर्थें , हजुरले नभने पनि घरको अवस्था मलाई राम्रो सँग थाहा थियो, अनि यो गहना नक्काली हो भन्ने पनि थाहा छ मलाई, हजुरलाई मैले नभनेको मात्रै हो , मेरो लागि सुन बहुमुल्य होइन सोनु, जुन दिन हामी एक भएका थियौं, अग्नि अनि हाम्रा सबै आफ्ना हरुलाई साँछी राखेर हरेक सुख दुखमा साथ दिने भनेर कसम खाएका थियौं त्यो दिन हजुर बाट पाएको यो उपहार चाहे जे सुकैले बनेको होस मेरो लागि हिरा मोति भन्दा कम छैन ।”
    उ केही बोल्न सक्दैन, एक टक लाएर श्रीमतिलाई हेरेर आँशु बगाईरहन्छ , श्रीमती ले आमाले झैं उस्लाई अँगालोमा बेर्छिन।आज सम्मको उस्को पीडा सबै एकैपलमा हराएको महसुस गर्छ। एक दुई दिनमा बाबुलाई पनि ठिक हुन्छ अनि अब चाहे जे होस, सुख दुख सबै मिलेर संगै सहने , जे छ त्यसमै रमाउने बिचार लिएर अब कैले पनि नछुट्टिने, कैले बिदेश नजाने अठोट लिन्छन र खुसी साथ जीवन बिताउँछन।
    सबैका श्रीमान यस्तै मेहनेती र मायालु होउन,
    सबैका श्रीमती यस्तै बुझकी अनि ज्ञानी होउन।

  • @shyambahadursyangtan7845
    @shyambahadursyangtan7845 4 роки тому +1

    सहि कडा सर

  • @hpbishwakarma9946
    @hpbishwakarma9946 4 роки тому +9

    नमस्कार रबि दाजू हजूर लगायत सम्पूर्ण सिधा कुरा जनता सँग News 24 उच्च सम्मान छ

  • @prasangakayastha3707
    @prasangakayastha3707 4 роки тому

    सहि हो सहि हो रबि सर को जोक मा पनि दम छ है😆✊

  • @sarojshrestha8948
    @sarojshrestha8948 4 роки тому +88

    जय रबि 🙏
    जय चन्द्र सुर्य🇳🇵❤

  • @samsherlama7518
    @samsherlama7518 4 роки тому

    रबि लामिछाने को अब देश चलाउने जिम्मा

  • @yaadadhikari3979
    @yaadadhikari3979 4 роки тому +64

    रबि दाइ प्रधानमन्त्री नभए सम्म देशको हालत यस्तै हो😥😥

  • @rajansimkhada62
    @rajansimkhada62 4 роки тому

    रवी दाइ पार्टी खोल्नुस सारा जनता ले साथ दिन्छन we want you as prime minister

  • @chandragurung1029
    @chandragurung1029 4 роки тому +55

    भ्रष्ट दलाल चोर घुसखोरी नेता मन्त्री र कर्मचारीहरुले देशलाई सखाप पार्ने भयो हो।

    • @pinkypie5069
      @pinkypie5069 4 роки тому +1

      नेपाल एअर लाइन्स लाइ भडखालाेमा जाक्ने सबैभन्दा पहिला त्यहि भित्रका कर्मचारीहरू हुन ...कर्मचारी यति सम्म चाेर र फटाहा छन कि नया जहाजकाे पाङग्रा समेत बेचिदिन्छन ...त्यति मात्र हाेर दुर्गममा टिकट छैन भन्छन अनि सबै कर्मचारीहरू मिलेर अलि अलि अाफनाे सामान भनेर ब्यापारी सामान ढुवानि गर्छन अनि पैसा बाडछन यसमा पाइलट समेतकाे मिलाेमताे हुन्छ । ट्राभल एजेन्सिले नेपाल एअरलाइन्सकाे फलाइटकाे बिश्वास छैन भन्छन अनि अरू एअर लाइन्सकाे टिकट बेच्छन स्वयं कर्मचारीहरू समेत टिकट फुल भैसक्याे भन्छन तर जहाज रितै उडछ ..। नभए दिल्लि उडने वाइड बढी हेरे पुग्छ ....अरू एअर लाइन्स मा भरिभराउ हुन्छ । एअर लाइन्स डुवेकाे हाेइन डुवाइएकाे छ । कर्मचारी र मन्त्री दुबै लुटन लागेका छन ..दुधालु गाइकाे दुध हाेइन मासु र रगत खादैछन त्यहांका कर्मचारी र मन्त्रीले....।।।। अहिले बाहिर बाट सुन तस्कर गर्न र यहा बाट तस्कर गराउन पाइलट, मन्त्री नै लागेका छन ...।।।।

    • @degrajmogor4763
      @degrajmogor4763 4 роки тому

      😟😟😟

  • @oaskarki551
    @oaskarki551 4 роки тому

    Wow रबि सर सलुट छ हरेक प्रस्न गर्ने दम छ धेरै धेरै धन्यवाद छ. नेपाल एअर लायन्स लाई नोक्सान गर्ने लाई र कोरोना टेस्ट को लागत 38सय लिने हस्पिटल लाई पनि धेरै कडा कारवाही गर्नु पर्छ सरखार ले.

  • @rambahadursawad
    @rambahadursawad 4 роки тому +26

    अर्काको मृगौला मा बाचेको बुढो जो आफै रोगी छ उसैले पनि केसि को भावना नबुज्ने जाबो पनि प्रधानमन्त्री

  • @xopanatimro7468
    @xopanatimro7468 4 роки тому +13

    अब प्रधानमन्त्री सिधै रभिलामिछाने दाइ लाई नै बनाउनुपर्छ ।🇳🇵🇳🇵 जय नेपाल

  • @uttamsony4772
    @uttamsony4772 4 роки тому +6

    रबि दाजु काे पहिलाे भनाइ देश बन्ने पक्का हाे जस्तो लाग्छ 🙏🙏🙏

  • @khusiramgurung270
    @khusiramgurung270 4 роки тому

    डा के सी को माग बनेको डा के सीआफ्नो माग होइन नेपाली जनाता माग हो स्वछा नेपाली डा.के सी समर्थन म छ

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +28

    *मु.जि. हरु कोहि गतिला छैनन नेपालमा थुइक्क*
    *हैन कति लुट्न सकेका होलान,?*
    *मु.जि.* = (मुख्य जिम्वेवार) ब्याक्ती

    • @yaadadhikari3979
      @yaadadhikari3979 4 роки тому +1

      मु.जि🤣🤣🤣

    • @jarghadil2394
      @jarghadil2394 4 роки тому +1

      कडा आयो मु.जि..

    • @damarbhaduroli5534
      @damarbhaduroli5534 4 роки тому +1

      कडा अायो मुः जि केहो हहह

    • @jarghadil2394
      @jarghadil2394 4 роки тому +2

      @@damarbhaduroli5534 मु. जि.(मुख्य जिम्मेवारी )

    • @abinashab6171
      @abinashab6171 4 роки тому +3

      🤣🤣 म लाई लाग्दै छ अब आउने चुनावमा गंगा नगरपालिकाको मेयर पक्का 👍️💕🇳🇵

  • @pradeshikanxo486
    @pradeshikanxo486 4 роки тому +8

    अन्तिममा ठेकेदारसङ्गको कुराकानी क-कसलाइ मन पर्यो😆😆😆😆
    👇️

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 4 роки тому +64

    गोबिन्द केसि जिन्दावाद
    भ्रष्ट सरकार मुर्दाबाद👹

  • @xopanatimro7468
    @xopanatimro7468 4 роки тому +14

    साच्चिकै लोडसेडिङ आउने जाने भएको छ। कुलमान घिसिङ गए सगै।😭😭😭😭

  • @rajeshpoudel6023
    @rajeshpoudel6023 4 роки тому +7

    जनताको कर बाट तलब खाएर मंत्री समेत भएका योगेश भट्टराई लाइ सोध्नु पर्छ रबि सर योगेश ले अहिले यसको जिम्मा लिनु पर्छ होइन भने मंत्री पद ओगटी रहनुको कुनइ तुक छैन

  • @rajkhadka7803
    @rajkhadka7803 4 роки тому

    योगेश भट्टराई ले हाम्रो आशा को दियो निभायेका छन। योगेश भट्टराई लाई तुरुन्तै खारेज गर। योगेश भट्टराई मुर्दावाद।।।।।

    • @pinkypie5069
      @pinkypie5069 4 роки тому +1

      नेपाल एअर लाइन्स लाइ भडखालाेमा जाक्ने सबैभन्दा पहिला त्यहि भित्रका कर्मचारीहरू हुन ...कर्मचारी यति सम्म चाेर र फटाहा छन कि नया जहाजकाे पाङग्रा समेत बेचिदिन्छन ...त्यति मात्र हाेर दुर्गममा टिकट छैन भन्छन अनि सबै कर्मचारीहरू मिलेर अलि अलि अाफनाे सामान भनेर ब्यापारी सामान ढुवानि गर्छन अनि पैसा बाडछन यसमा पाइलट समेतकाे मिलाेमताे हुन्छ । ट्राभल एजेन्सिले नेपाल एअरलाइन्सकाे फलाइटकाे बिश्वास छैन भन्छन अनि अरू एअर लाइन्सकाे टिकट बेच्छन स्वयं कर्मचारीहरू समेत टिकट फुल भैसक्याे भन्छन तर जहाज रितै उडछ ..। नभए दिल्लि उडने वाइड बढी हेरे पुग्छ ....अरू एअर लाइन्स मा भरिभराउ हुन्छ । एअर लाइन्स डुवेकाे हाेइन डुवाइएकाे छ । कर्मचारी र मन्त्री दुबै लुटन लागेका छन ..दुधालु गाइकाे दुध हाेइन मासु र रगत खादैछन त्यहांका कर्मचारी र मन्त्रीले....।।।। अहिले बाहिर बाट सुन तस्कर गर्न र यहा बाट तस्कर गराउन पाइलट, मन्त्री नै लागेका छन ...।।।।

  • @ramprasadneupane819
    @ramprasadneupane819 4 роки тому +17

    नेपाल को पूरा राजनीतिक नाई बदलिनु पर्छ जस्तो लाग्छ होऊ मलाईत हजुर हरुलाई नी????

  • @sarojbasnet6508
    @sarojbasnet6508 4 роки тому +1

    Rabi sir thank you

  • @samratpoudel1992
    @samratpoudel1992 4 роки тому +44

    के नेपाल बिधुतप्रधिकरण मा मुसो पसेकै हो त।

    • @gorkhaligm8092
      @gorkhaligm8092 4 роки тому +3

      Ho ho kamisan ghus khane thulai muso bhanna khojya tyo ho ni

    • @netrakc9688
      @netrakc9688 4 роки тому +2

      Muso hoina chor biralo cat hola

    • @manbahadurbk4326
      @manbahadurbk4326 4 роки тому

      तेस्तैहो भने कुलमान हुन्जेल ती मुसाहरु कहाँथिय होलान।

  • @krishnapariyar8224
    @krishnapariyar8224 4 роки тому +1

    रबि सर को आवाज सुन्दा बित्तिकै ठुला ठुला दलाल चोर घुसखोरी ठेकेदार तपाई को आवाज सुन्दा बित्तिकै थर ते कापछन् रबि सर 🙏 नमस्कार ्

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +20

    *जस्ले जतीनै षड्यन्त्र गरि खुट्टा तानेर लडाउन खोजे पनि रबि लामिछानेको एउटा रौँ पनि हल्लिँदैन* भन्ने कोको हुनुन्छ?
    *कहिले काहीँ अलिअली रौँ हल्लिनु भनेको* हावा आएर हल्लिएको हो, दुस्मन आफै सखाप भएर पाखा लाग्नेछ्न किनकि सत्य र सहि मार्गमा हिँड्ने जो कोहि पनि अन्त्यत: सफल भएरै छोड्छ*

  • @lamsaljagannath896
    @lamsaljagannath896 4 роки тому +1

    योगेश भट्टराई लाई जेलमा हाल्नु पर्छ नेपाल नागरिक उड्डेनमन्त्रीको तुरुन्तै राजीनामा दिनुपर्छ ! नेपाल एअरलाइन्स लाई डुबाउने खेलमा योगेश भट्टराई हात छ !!थुक्क नालायक

    • @pinkypie5069
      @pinkypie5069 4 роки тому +1

      नेपाल एअर लाइन्स लाइ भडखालाेमा जाक्ने सबैभन्दा पहिला त्यहि भित्रका कर्मचारीहरू हुन ...कर्मचारी यति सम्म चाेर र फटाहा छन कि नया जहाजकाे पाङग्रा समेत बेचिदिन्छन ...त्यति मात्र हाेर दुर्गममा टिकट छैन भन्छन अनि सबै कर्मचारीहरू मिलेर अलि अलि अाफनाे सामान भनेर ब्यापारी सामान ढुवानि गर्छन अनि पैसा बाडछन यसमा पाइलट समेतकाे मिलाेमताे हुन्छ । ट्राभल एजेन्सिले नेपाल एअरलाइन्सकाे फलाइटकाे बिश्वास छैन भन्छन अनि अरू एअर लाइन्सकाे टिकट बेच्छन स्वयं कर्मचारीहरू समेत टिकट फुल भैसक्याे भन्छन तर जहाज रितै उडछ ..। नभए दिल्लि उडने वाइड बढी हेरे पुग्छ ....अरू एअर लाइन्स मा भरिभराउ हुन्छ । एअर लाइन्स डुवेकाे हाेइन डुवाइएकाे छ । कर्मचारी र मन्त्री दुबै लुटन लागेका छन ..दुधालु गाइकाे दुध हाेइन मासु र रगत खादैछन त्यहांका कर्मचारी र मन्त्रीले....।।।। अहिले बाहिर बाट सुन तस्कर गर्न र यहा बाट तस्कर गराउन पाइलट, मन्त्री नै लागेका छन ...।।।।

  • @ashokkunwar4493
    @ashokkunwar4493 4 роки тому +16

    के गर्ने हाम्रो देशको अबस्था यस्तै छ हेरेर पनि नअघाएको म मात्र हो कि अरु पनि छौ मित्र

  • @karnakc8747
    @karnakc8747 4 роки тому

    सब भन्दा पहीला योगेश भट्टराई लाई बर्खास्त गर्नुपर्छ।

  • @deepakdipak2327
    @deepakdipak2327 4 роки тому +17

    हाम्रो देश भष्टाचारी ले गर्दा नै बिग्रेको हो झन कोरोना ले त गिद्ध हरू लाई सिनो खानु सजिलो भएको छ।

  • @BPL276
    @BPL276 4 роки тому

    डा.केसीको माग चांडै सम्बोधन होस् ।

  • @padamacharya8028
    @padamacharya8028 4 роки тому +15

    अब यि भष्ट्रचारी सरकार र विदेशी दलालहरु माफिया का नाईके नेताहरु बाट केही आसा छैनन्।यि सबै विदेशका मतियार हुन।

  • @naitikbanjara4404
    @naitikbanjara4404 4 роки тому

    डाट्टर केसीलाई याे सरकार ले राम्रोसँग हेर्न जरुलि छ सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🙏🙏💔💔🇳🇵🙏💔🇳🇵🙏💔🇳🇵🙏💔🇳🇵💔

  • @reedambabukumal
    @reedambabukumal 4 роки тому +6

    सके सम्मत हरपल सिधा कुरा जनतासग हर पल एपिसोड हेरि राख्छु ईस्टाटमै मन पर्यो सबै एपिसोड

  • @कार्किभाइ
    @कार्किभाइ 4 роки тому +9

    कुलमानलाइ हटाएर अहिले बत्ति जादा नि जनता चुप छ्न भोलि गोबिन्द केसि मर्दा नि चुप नै बस्छ्न।ओलि गुटलाइ जनताको मतलब नि छैन

  • @premprasadpadhaya4181
    @premprasadpadhaya4181 4 роки тому +9

    निदायको सरकार अनि अन्धभक्त जनता।
    कठै मेरो देशमा के हुदैछ यस्तो

  • @indirapokhrel6957
    @indirapokhrel6957 4 роки тому

    डाक्टर गोविन्द केशीको स्वास्थ्य माथी खेलवाड नगरियोस किनभने जनतालाई डाक्टर शाहेवको अती आवश्यक छ, सरकार यस बिषयमा गम्भीर हुनैपर्छ !

  • @binodpun8351
    @binodpun8351 4 роки тому +3

    योगेश भट्टराईलाई मैले एकदम विश्वास गरेको मन्त्रीमा पर्नु हुन्थीयो ! अहिले आएर नेपाल एरलाइन्स ढुबाएको देख्दा उदेक लागेर आउँछ।

  • @sumantimsina1615
    @sumantimsina1615 4 роки тому

    ज्यृउदो भगवान गोविन्द केसि ज्यान जोगाउनु हामी सबै मिलेर

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +13

    *केपी ओलि फटा होलान भनेको त, बाफ्रे बाफ*
    *केपीको पनि बाउ त योगेश रैछ, ताल हेरन ताल... कहिल्यै बूढो नहुने कहिल्यै नमर्ने जस्तै घमण्ड गर्छ, यस्लाइ पनि रबिन्द्र अधिकारी कै तालमा लग्देउ माथी भगवान*

  • @arjunthapa8131
    @arjunthapa8131 4 роки тому

    एक दम सहि खबरदारी

  • @keshargurung8063
    @keshargurung8063 4 роки тому +13

    यती ग्रुप र युवा मन्त्री योगेश भट्टराइले नेपाल एयर लाइन्स र नेपाल देश बेचेर खाने भए।

    • @pinkypie5069
      @pinkypie5069 4 роки тому

      नेपाल एअर लाइन्स लाइ भडखालाेमा जाक्ने सबैभन्दा पहिला त्यहि भित्रका कर्मचारीहरू हुन ...कर्मचारी यति सम्म चाेर र फटाहा छन कि नया जहाजकाे पाङग्रा समेत बेचिदिन्छन ...त्यति मात्र हाेर दुर्गममा टिकट छैन भन्छन अनि सबै कर्मचारीहरू मिलेर अलि अलि अाफनाे सामान भनेर ब्यापारी सामान ढुवानि गर्छन अनि पैसा बाडछन यसमा पाइलट समेतकाे मिलाेमताे हुन्छ । ट्राभल एजेन्सिले नेपाल एअरलाइन्सकाे फलाइटकाे बिश्वास छैन भन्छन अनि अरू एअर लाइन्सकाे टिकट बेच्छन स्वयं कर्मचारीहरू समेत टिकट फुल भैसक्याे भन्छन तर जहाज रितै उडछ ..। नभए दिल्लि उडने वाइड बढी हेरे पुग्छ ....अरू एअर लाइन्स मा भरिभराउ हुन्छ । एअर लाइन्स डुवेकाे हाेइन डुवाइएकाे छ । कर्मचारी र मन्त्री दुबै लुटन लागेका छन ..दुधालु गाइकाे दुध हाेइन मासु र रगत खादैछन त्यहांका कर्मचारी र मन्त्रीले....।।।। अहिले बाहिर बाट सुन तस्कर गर्न र यहा बाट तस्कर गराउन पाइलट, मन्त्री नै लागेका छन ...।।।।

  • @milandhami8226
    @milandhami8226 4 роки тому +2

    सिधाकुरा जनता सङ्ग कार्यक्रम न भको भए कति घटना हुन्थे होला कति भ्रष्टाचार हुन्थे होला यश कार्यक्रम ले कति जनतालाई सहयोग पुगेको छ भनेर सध्य छैन 🙏🙏🙏🙏जय रबि लामिछाने ❤️❤️❤️❤️🇳🇵

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +21

    *केपी ओलि आशा गरिएका एक प्रधानमन्त्री थिए*
    *तर यिनले पनि जनतालाइ लोप्पा खुवाइदिए*

    • @Timetravel126
      @Timetravel126 4 роки тому +2

      Gafai hanera khane vo damna haru le desh lai😁😁

    • @bhanuboss7597
      @bhanuboss7597 4 роки тому +2

      लुटेरा,चाेर, फटाहा हाे

    • @sunilniraula9140
      @sunilniraula9140 4 роки тому +2

      Parchande le Garda ho

    • @danieltamang5791
      @danieltamang5791 4 роки тому +3

      Khatay haru ho yar.
      Marara k lanxa yar teslay baru ramro kaam garyo vane naam jindagi vari rahanxa
      Hamlay samjinda ne tyo khatay chor ta vanara na samjim yar
      Dukha lagxa yesto desh ma janma huda jaha kei garnu sakindaina . Garnu khojda khutta chatnu parxa ani sab public ne ek arka lai thagxan 😣😣😣😣

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 роки тому

      @@Timetravel126 खायो खायो डाम्नोले

  • @lonelynisha9134
    @lonelynisha9134 4 роки тому

    plz भग्बान kc लाई बचाई दिनुस सरकार plz माग पूरा गरिदिनुस अरुको ज्यान सङ नखेल्नुहोला सरकार

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 4 роки тому +9

    खवरदार ! भ्रष्टचारी सर्कार यदि डा. गाेविन्द केसीकाे माग सम्वाेधन भएन भने सम्पूर्ण नेपाली जनता सडकमा अाउनेछन्।

  • @ilovenepal2049
    @ilovenepal2049 4 роки тому

    रवि लामिछाने ज्ञानेन्द्र साही जिन्दाबाद

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 4 роки тому +6

    यी मुला डिस लाइक गर्नि जति भराैटे झाेले र सिधाकुराकाे कार्बाहिमा परेका हुन् डाम्नाहरु

    • @dahalvlogs1348
      @dahalvlogs1348 4 роки тому +1

      सहि भन्नू भयाे हजुर

  • @rajendrakhadka5827
    @rajendrakhadka5827 4 роки тому

    समय र जानकारीको लागि बुलन्द आवाज सहितको टिमलाई धन्यवाद

  • @karkidabalsouthmovir759
    @karkidabalsouthmovir759 4 роки тому +4

    🙏रबी सरको यो पाँच मिनेट्को Speech सुन्दै जादा जादै Comment गर्नै भुलिहान्छु सधैं 🙏

  • @namasthapa6069
    @namasthapa6069 4 роки тому +1

    Im_with_Govinda_Kc✋✋

  • @happymoment5221
    @happymoment5221 4 роки тому +5

    What a shot speech in first 5min👌#rabilamichanne with us always💞he is a real nepali hero👌

  • @chandradai1
    @chandradai1 4 роки тому

    रबी सरले बोलेका शब्द शब्द सरकारका लागि उपयोगी छन ।

  • @matiramjaisi8497
    @matiramjaisi8497 4 роки тому +3

    अबत रबी लामिछाने दाजि राजनितिमा आउन को लागि काम गर्नुस सर हजूर आउदा हामी नेपाली जन्ताले सुख पाउनी छौ छिटो आउहोस

  • @dilkirati9327
    @dilkirati9327 4 роки тому

    न्युज 24"को अप्रेसन बल्ल बायुसेवा मा पर्यो अब चही देशको त्यस बिभागका भ्रस्टाचार गर्नै कुकुर हरुको काल नजिकिफै छ! (प्लिज रबि सर हजुर हरुको यश अप्रेसन फलो निरन्तर चली रहोस् !धन्यवाद

  • @bhanuboss7597
    @bhanuboss7597 4 роки тому +20

    अब देशकाे प्रधानमन्त्रि रबिसर अनि उर्जामन्त्रि कुलमान घिसिङ हुनुपर्छ
    सहमत हुनेले तल हाजिर✋✋ गराै

  • @dipendrasharma7800
    @dipendrasharma7800 4 роки тому

    डा.गोबिन्द के.सि. को बिषय लाई लियर प्रधानमन्त्री संग खुल्ला live अन्तर्कृया गर्नु पर्यो दाइ।।। please #supportgobinda kc 👇️👇️👇️👇️🙏🙏🙏👇️👇️

  • @ramailakuraharu9562
    @ramailakuraharu9562 4 роки тому +9

    बाध्यताको फाइदा उठाउने लूट अस्पतालवालालाई रबि सरले सोधेको प्रश्नले साह्रै चित्त बुझेको छ। सर हरेक ठगहरुलाई यसै कडा सोध्नुहोला।

  • @bhojrajgurung8346
    @bhojrajgurung8346 4 роки тому

    फलोअप जारी राखौ रबि सर त्यो दिपुराज लाई निकाल्नु पर्छ !

  • @raijiban546
    @raijiban546 4 роки тому +4

    रवि सर राजनीतिमा आउनु परो हौ
    यसरी कराएर मात्र नहुने भो हाम्रो यो देश मा

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 4 роки тому

    कुलमान घिसिङलाई साथ नदिएको थाईदा यही हो ठुला ठुला कलकारखानहरु फिलीमा नाएक खलनाएक गाएक गाईका ईस्कुलको टिचर बिध्याथि हरु आम जन्ताहरुले कुलमान घिसिङ सरलाई साथ नदिएको फाईद यहि हो जय जय कुलमान घिसिङको जय होस

  • @shyamsundarshrestha4157
    @shyamsundarshrestha4157 4 роки тому +15

    नेपाल एर्लायन्श मा फेरि कुन चाहिँ मुसा पस्यो होला राम्रोसँग छान्बिन गर्नुहोला

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 4 роки тому

    हाम्रो देशमा कहिले होल रबि प्रधानमन्त्री भएको देख्नु पाउने