मधेश विशेष: जानकी मन्दिरबाट LIVE,वस्ती वस्तीबाट झरेका आँसुहरुदेखि मन्दिरकै जग्गा हड्पने सम्मका कथा !

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • मधेश विशेष: जानकी मन्दिरबाट LIVE,वस्ती वस्तीबाट झरेका आँसुहरुदेखि मन्दिरकै जग्गा हड्पने सम्मका कथा !
    SIDHA KURA JANATA SANGA !! EPISODE 562
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #RabiLamichhane

КОМЕНТАРІ • 2,3 тис.

  • @NirmalKumar-pk2uw
    @NirmalKumar-pk2uw 4 роки тому +231

    हे जानकी माता तपाइको प्राण्गनमा आज यौटा सचा सपूत उबियको छ आशीर्वाद दिनुस एनि चाडै देसको प्रधानमन्त्री बनुन।

    • @kapilpandey7248
      @kapilpandey7248 4 роки тому +1

      Good👍

    • @modelheaven642
      @modelheaven642 4 роки тому +1

      Good

    • @savitribhandari5650
      @savitribhandari5650 4 роки тому +3

      छर्लङग देखियर हौसला दिने कोसिस गर्दै आइरहे का पक्का नेपाली आमाको छोरा रबी सर लगायत पूरा टिमलाई आत्मैदेखी सदा अम्मर रहनू चिरन्जिबी भैरहनू बिस्सो को आशिर्वाद लागि रहोस

    • @amritbhusal7361
      @amritbhusal7361 4 роки тому

      Ravi DAI tapai ta mahan huhunchha good morning.

    • @bishnuneupane5148
      @bishnuneupane5148 4 роки тому

      Thik Vannu vayo good

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +395

    *राजेश हमाल सम्झिँदा फिलिम लाइन हरर*
    *राजेश पायल सम्झे नेपाली संगित सरर*
    *कुलमान सम्झे खुसीको आँसु दर्किन्छ*
    *रबी सम्झे भ्रस्टहरु सबैको मुटु चर्किन्छ*

    • @b-onedkofficial
      @b-onedkofficial 4 роки тому +2

      Wowo Kada aayo

    • @bishowkarma4253
      @bishowkarma4253 4 роки тому +3

      👍

    • @subashraji8150
      @subashraji8150 4 роки тому +1

      👍👍👍👍👏👏👏👏👏👏

    • @premgautam3336
      @premgautam3336 4 роки тому +1

      Ganga aale sidha kura janata sangako regular herne manxe ho maile hajurlai subscribe gareko xu la

    • @user-nd3od6hp6y
      @user-nd3od6hp6y 4 роки тому +4

      ढिला अयो कडा अयो

  • @gn9official564
    @gn9official564 4 роки тому +171

    मधेसी भनेको बिना तलबका सिपाहीहरु हुन धन्यवाद ती मधेसी दाइहरु लाई जस्ले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सिमा को रक्षा गर्नु भएको छ। 😍😍

  • @arunmahato2056
    @arunmahato2056 4 роки тому +89

    Rabi Lamichhane sir lai like garne le like garau 👍️👍️

  • @rajivyadav2059
    @rajivyadav2059 4 роки тому +101

    आज हजुरको न्यूज़ हेरेर धेरै खुशी लाग्यो l
    यस्तै मधेशमा भएको भेदभावको बारेमा expose गर्न आग्रह गर्छु l

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +87

    *रबी सरको असली सपोर्टर म जस्तै भेडा यता*
    👇️

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +338

    ️रबी लामिछानेलाई प्रधानमन्त्री भएको हेर्न नेपालका २.५ करोड नेपाल आतुर छ्न, सहमत?

    • @babindrachauhan2248
      @babindrachauhan2248 4 роки тому +2

      तिमिलाइ म कमेडीको प्रधानमन्त्री बनाइ दिन्छु

    • @blk_bl00d5
      @blk_bl00d5 4 роки тому +2

      नचाहिने कुरा लेक्दै बस l

    • @reshamdhakal2068
      @reshamdhakal2068 4 роки тому +2

      Hajur ko comant dhari harxu hajur lai pane dhari dhari dhana bad

    • @ramparsad999
      @ramparsad999 4 роки тому +2

      100/मा सय आतुर नै छौ र मपनी छु

    • @arjunkc3339
      @arjunkc3339 4 роки тому +1

      Sahi kura

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +503

    *एक भाग पनि नछुटाइ हेर्ने जति यता?*
    👇️

  • @birbalkhadka720
    @birbalkhadka720 4 роки тому +122

    रबि दाइ जस्तो राष्ट्रप्रेमी न्याया प्रेमी।
    गरिब, दुखी, पीडित , अन्याया मा परेका हरुको आवाज । नेपाल आमाको सच्चा सपूत ले यो देशको नेतृत्व गर्नु पर्छ भन्ने ले Like गर्नु होला।

  • @RajKumar-we8dm
    @RajKumar-we8dm 4 роки тому +74

    रवि दाइ को विरोध गर्ने छक्का हरु रिप
    सबै मिलेर प्रधानमन्त्री बनाउनु पर्छ रवि
    दाइ लाइ

  • @rakeshthakureeofficial
    @rakeshthakureeofficial 4 роки тому +95

    Rabi Lamichhane daiko lagi euta like yata👍👍

    • @meghrajmedia4703
      @meghrajmedia4703 4 роки тому

      subscribe मिलेर बडाउ हजुर

  • @rnshrestha6732
    @rnshrestha6732 4 роки тому +38

    यो देश मा रबि लामिछाने जस्तो साहासी लिडर को अति आवस्यक छ ,, जये रबि ,, जये नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nabrajaphuyal7799
    @nabrajaphuyal7799 4 роки тому +56

    सफल कार्यको शुभकामना 🙏दुखी गरिबको हिरो रबिलाई सलुट छ🙏🙏

  • @ShankarKumar-wh6zq
    @ShankarKumar-wh6zq 4 роки тому +38

    हाम्रो देश को सपुत रवि दाई लाई हाम्री मिथिला नरेश की छाेरी सीता माता के रक्षा गरुन!

  • @Sanatan_Support2024
    @Sanatan_Support2024 4 роки тому +69

    "सलाम छ दाजु तपाईंलाई यति ठूलो कामको लागि ।।❣️❣️❣️❣️❣️

    • @ramprasad-tu9uy
      @ramprasad-tu9uy 4 роки тому

      चोर नेता हरुलाइ झटारो मेरो गजल सुनेर च्यानल सब्स्क्राइब गर्नु है ua-cam.com/video/t_EdBNThKn0/v-deo.html

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +83

    *माया नै थिएन भने किन हामिलाइ यो देशको राजनितिमा आउला जस्तै गरेर, अनि लढ्दै पढ्दै प्रधानमन्त्री सम्म भएर देश र जनतालाइ सुख समृद्दी दिन्छु जस्तै छांटकाँट देखाउनु भको रबी सर शुरुदेखिनै?*

    • @matiramjaisi8497
      @matiramjaisi8497 4 роки тому +1

      कतिन्जेल प्रतिक्षा गरिर्हनी होर 😭😭😭😭

    • @dhrubag4465
      @dhrubag4465 4 роки тому +1

      रबि लामिछाने सच्चा पत्रकार हुन् र स्वाभिमानी नेपाली ! कुशल बक्ता अनि राष्ट्रभक्त साथै मानवताले भरिएको एक सच्चा मानव पनि।
      तर हरेक कमेन्टमा रबि दाइ प्रधानमन्त्री हुनु पर्यो जस्ता कुराहरुले उहाँमाथि पर्न सक्ने दबाबको महसुस गराउनु उपयुक्त होइन। उहाँ जे गर्नु हुन्छ अति राम्रो गर्नु हुन्छ। सत्य तथ्य र निमुखाको आवाज अगाडी ल्याएर भ्रष्ट हरुको मुटुमा ढ्यांग्रो ठोक्ने काम नै उहाँलाइ सुहाउँछ। कुलमान, रबि, महाबिर पुन, सन्दुक रुइत जस्ता व्यक्तिहरुलाई प्रधानमन्त्रि बनाउने भन्ने भन्दा पनि उहाँहरुको कार्यको सराहना सहयोग र सम्मान गर्न उपयुक्त हुन्छ। क्रिकेटर पारस लाइ गाएक बनाउने हो भने सम्भवत त्यो नतिजा नआउन सक्छ।

  • @b-onedkofficial
    @b-onedkofficial 4 роки тому +52

    नेपाल आमा को एउटा सच्चा सपुत रबि दाई को समर्थक कति हुनुहुन्छ एता हातिर गरम त
    I'm proud of you Rabi dai 🇳🇵💪🙏❤️👈

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 роки тому +43

    रवि दाइ लाई सलाम छ भन्नेले र तराइ पहाड हिमाल मा जति पनि जनता छन हामी सबै नेपाली हु भन्नेले यता हाजिर
    👇️

  • @SoldiergameNPL
    @SoldiergameNPL 4 роки тому +91

    रबि दाइ यसरि जन्ताको पीडा मात्र सुनेर काम छैन । अब आउने चुनावमा उठनु पर्छ र यो देशको प्रधानमन्त्री बनु पर्छ । 🙏🙏🙏🙏

  • @nishantcomputer8696
    @nishantcomputer8696 4 роки тому +1

    रबि दाइ काे यस्ताे बाेलि सुनेर धेरै नै मन रोएका छ 😭😭

  • @ajaymandal2560
    @ajaymandal2560 4 роки тому +50

    Finally , Hamro Madhesh ko issue nation level ma aayo. Love u Ravi Dai 🙂🙂
    Jai Nepal

    • @deven8117
      @deven8117 4 роки тому +4

      Mandir ko xeuma pisab garne mandir xeuma phohor falne..Thukaa papi jana pratinidhi sabai vastachari lai .madhesi janta le lat hanera nikalnu hola....yni harule bikas gardaina...bichara madhesi daju bhai ko pida so sad😥😥😥

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +64

    *सातै प्रदेशको यात्रा सुखद रहोस र उपलब्धीमुलक रहोस, मेरो आयु पनि रबी सरलाइ भयो, भगवनको संधै आशिष् लागीरहोस*
    म जस्तै धेरै फ्यानको हजुरलाइ सफलताको शुभकामना छ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +69

    भारत ले नेपाल सिमानाको पिल्लर सबै फाल्देको छ ।
    भारत धोती विरुद्ध सबै नेपाली एक भएर जाग्न जरुरी छ ।।
    जय नेपाल 🇳🇵🇳🇵

    • @meghrajmedia4703
      @meghrajmedia4703 4 роки тому +1

      subscribe मिलेर बडाउ हजुर हजुर मेरो गर्नुश हजुर को म गर्छ

    • @sharadkarki1
      @sharadkarki1 4 роки тому +1

      Always good,News.

  • @9Seconds.90
    @9Seconds.90 4 роки тому +69

    जति ले डिसलाईक गर्नु भएको छ तिनी सब नेता हरु हुनु पर्छ !
    किन भने आदरणीय रबि दाइ उनी हरु लाई मन पर्नु हुन्न !

    • @sagunbaral7439
      @sagunbaral7439 4 роки тому +1

      Ho ne hai ma pokhara bata Anjana baral

  • @bhupalgurung6627
    @bhupalgurung6627 4 роки тому +16

    आफू पनि सुरक्षित रहनु होला रबिजी। तपाईं नेपाली जनताको लागि भगवान जतिकै हुनुहुन्छ । God bless you always .

  • @ganeshdhakal6885
    @ganeshdhakal6885 4 роки тому +27

    रबि दाइको फ्यान जति हजिर गर्नुस त??😍😍😍
    great rabi daii

  • @abinmagar7733
    @abinmagar7733 4 роки тому +61

    सुभ यात्रा रबि दाई 👏🤝🙏🙏🙏💖💖💖💝🥀🌺🌻🌼🌷🌱💐🥀🥀🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santoshpardeshi1503
    @santoshpardeshi1503 4 роки тому +66

    रबि सर मैथलि पनि सिक्नुहोला।तराईमा रिपोरटिङ्ग गर्न जादा सजिलो हुन्छ।तपाइलाई

  • @sachingotame1398
    @sachingotame1398 4 роки тому +109

    डेड घण्टा खडा भएर कार्यक्रम चलाउने यस्तो महान पत्रकार छ कोही

  • @ashok5458
    @ashok5458 4 роки тому +1

    रबि दाइ तपाईं लाई धेरै धेरै धन्यवाद कि कुनै गरिब को खबर हामी सामु पुर्याकोमा

  • @bunusubba2343
    @bunusubba2343 4 роки тому +129

    को मधेसी को पहाडी, हामी सबै नेपाली, सबै मिलेर देशको रक्षा र माया गरौ 🙏👥जय नेपाल 🇳🇵 जय स्वाभिमानी नेपाली 🙏🇳🇵

  • @ramrimal5736
    @ramrimal5736 4 роки тому +97

    प्रदेश न २ का सम्पूर्ण बासिन्दा हरु ले नै हो हाम्रो सिमा को सुरक्षा गर्नु भएको सम्पूर्ण मदेश बादी दाजुभाइ दिदिबहिनी हरु मा मेरो नमन

    • @funentertaintment6065
      @funentertaintment6065 4 роки тому +1

      Ram Rimal Jun kaam sena le garnu parne tyo kaam janta le garnu Pari rahexan😭😭😭😭😭😭😭

    • @ramrimal5736
      @ramrimal5736 4 роки тому

      drak intertainment हजुर को कुरा सहि हो तर यो नेकपा को सरकारले मदेश बादी जनता को मनोभावना बुझ्न् सकेको छैन

    • @deepenkc4209
      @deepenkc4209 4 роки тому

      @@funentertaintment6065 ww##

    • @surendrayadav-dm3kl
      @surendrayadav-dm3kl 4 роки тому

      Ravi sir lai banaunuparxa no,2 pardes ko mantari banaunuparxa Jay Nepal 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @surendrayadav-dm3kl
      @surendrayadav-dm3kl 4 роки тому

      Madhes ko Neta haru khursi Ma gaye paxi kasai lai herdain
      Kunai Kam gane balama gardain
      Jaba aasar saun aapxi bala kamdekhaux kian ki 2 R 4 taicktor
      Balu R giti jharear vanaxan pani lea
      Garda sapai gaisakio
      Sapai Neta haru teastai ho

  • @ombasnet534
    @ombasnet534 4 роки тому +81

    यो गरीबी को आँसु ले साच्चै पिरछ मदेशी नेता हरुलाई कस्तो बिजोक बिचरा मेरो नै आँसु आयो छिटो भन्दा छिटो यो गरीबको लागि घर निरमाण होस

    • @KhostaB
      @KhostaB 4 роки тому +1

      मधेसी नेतालाई मात्रै हाेइन, देशको सरकार चलाउने सबैलाई लाग्नेछ यी निमुखा जनताको अाँसु।

    • @ramprasad-tu9uy
      @ramprasad-tu9uy 4 роки тому

      चोर नेता हरुलाइ झटारो मेरो गजल सुनेर च्यानल सब्स्क्राइब गर्नु है ua-cam.com/video/t_EdBNThKn0/v-deo.html

  • @myvideovideo2191
    @myvideovideo2191 4 роки тому

    रबि जस्तो ब्यक्ति ले यो देशको खाचो मह्सुस गरेको छ धन्य रबि जी सबैलाई तपाई जस्तो ब्यक्ति को आवश्यकता छ !

  • @tankasigdel5799
    @tankasigdel5799 4 роки тому

    आज रबि सर सग आँसु झार्न पाये ती पीडित जनता ले।।।। जय होस रबि सर।।।।

  • @R.I.SatyaDev.S
    @R.I.SatyaDev.S 4 роки тому +97

    ५३ मिनेटको पनि दृश्यले धेरै नै मन रोएका छ 😭😭😭😭😭😭
    हे भगवान

    • @deven8117
      @deven8117 4 роки тому +1

      Mandir ko xeuma pisab garne mandir xeuma phohor falne..Thukaa papi jana pratinidhi sabai vastachari lai .madhesi janta le lat hanera nikalnu hola....yni harule bikas gardaina...bichara madhesi daju bhai ko pida so sad😥😥😥

    • @tarabhusal5078
      @tarabhusal5078 4 роки тому

      बोलेको कुरा गर्न सकिदैन भने
      आस्वसन किन दिने ? नबोले के हुन्छ ?
      सारै दु:ख लाग्यो रोहेको हेर्न सकिन 😭😭😭
      सिग्र उहाहरुलाइ बन्दोबस्त गरियोस्🙏

    • @bandanarai1649
      @bandanarai1649 4 роки тому

      😢😢😢😭😭

  • @crisitano07
    @crisitano07 4 роки тому +37

    रबि सरको जस्तै सबै पत्रकार हरुले गर्ने हो भने नेपाल ले मुहार फेर्न आउने थियो होला

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 4 роки тому +98

    "रबि_लामिछाने" प्रधानमन्त्री हुनुपर्छ भन्ने जनताको इच्छा,चाहाना लाई तपाईं (ताली कि गाली) दिनु हुन्छ। आफ्नो मत जाहेर गर्नु होला 👉म_ताली😍😍
    #MR.Pradip From:Gorkha Nepal

  • @bhimgc7164
    @bhimgc7164 4 роки тому +1

    सलाम छ रबि दाइ🙏🙏🙏

  • @bharatsapkota5695
    @bharatsapkota5695 4 роки тому +27

    बिदेश भय पनी सिधाकुरा जनतासॅंग कार्यक्रम नछुटाई हेर्ने जती यता हाॅंजिर गरुम त कती रैछम्😴😊

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +117

    *नाम रबी गाउँ घरमा उज्यालो दिप बाल्दै*
    *झापा हुँदै सातै प्रदेशका समस्यालाइ टाल्दै*
    *आनुस अब राजनितिमा हामी दिन्छौं साथ,*
    *अघि बढ्नुछ भ्रस्टाचारलाई जरो बाट फाल्दै*
    *रबी सरको म जस्तै अन्धभक्त कति हुनुन्छ यता?*
    👇️

  • @user-jv3cr9ge1r
    @user-jv3cr9ge1r 4 роки тому +116

    रबि दाइ काे यस्ताे छुरा बाेलि सुनेर 25% डाका हरु चाहिँ अात्म हत्या गर्चन हाेला
    रबि दाइ काे Program हेरेन भने मासु भात तिताे लाग्छ मलाई ।। 🙏🙏🙏

    • @sagunbaral7439
      @sagunbaral7439 4 роки тому

      Ho ne malai pani tastai hunxa

    • @KhostaB
      @KhostaB 4 роки тому

      अात्महत्या गर्नलाई यिनीहरूको पछुतो मन हुनुपर्याे नि। दुष्ट र गुण्डाहरुमा पश्चतापी मन नै हुदैन । यस्ता नेताहरूले अात्महत्या गरेता देशले मुहार नै फेर्ने थिए।

    • @ramprasad-tu9uy
      @ramprasad-tu9uy 4 роки тому

      चोर नेता हरुलाइ झटारो मेरो गजल सुनेर च्यानल सब्स्क्राइब गर्नु है ua-cam.com/video/t_EdBNThKn0/v-deo.html

  • @yubarajsharma5469
    @yubarajsharma5469 4 роки тому +17

    हाम्रो रबि दाइ प्राण भन्दा प्यारो हुनुन्छ 💛💚

  • @narama1985
    @narama1985 4 роки тому

    salute news 24 entire team. जनताको आशा यो कार्यक्रम नै हो।

  • @5tharphidim480
    @5tharphidim480 4 роки тому +27

    जय सिधाकुरा जनतासङ्ग🌷🌷🌺🌺🦋🦋🌹🌹

  • @bibekrana7906
    @bibekrana7906 4 роки тому +11

    मन्दिर को घण्टी बाजेको सुन्दा आनन्द आयो best of luck enter team lai🇳🇵🇳🇵🇳🇵🙏👏👏❤️❤️

    • @ramprasad-tu9uy
      @ramprasad-tu9uy 4 роки тому

      चोर नेता हरुलाइ झटारो मेरो गजल सुनेर च्यानल सब्स्क्राइब गर्नु है ua-cam.com/video/t_EdBNThKn0/v-deo.html

  • @sonuranamagar7417
    @sonuranamagar7417 4 роки тому +18

    छिट्टै हेर्न पाए आज त 😍😍सिधाकुरा जनता सङ टिम लाई सलाम्🙏🙏🙏

  • @bhimpuri4277
    @bhimpuri4277 4 роки тому

    शुभ यात्रा रबि सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @maheshmahara6973
    @maheshmahara6973 4 роки тому +8

    Madhesh and madeshi are the saan of our country Nepal. They are great wall of Nepal. They are clean heart person. Love you all my madeshi friends. Jay Nepal

  • @pradipbithari4364
    @pradipbithari4364 4 роки тому +17

    अब रबि दाइ ले देश को निम्ति भए पनि राजनिती मा जानुपर्छ...

  • @bhaskarthakuri83
    @bhaskarthakuri83 4 роки тому +21

    आजको 5 देखि 8मिनेट दमदार कति लाई मन पर्छ

  • @welcomeonlinetv7439
    @welcomeonlinetv7439 4 роки тому +32

    रबि दाइ देशलाई अब हजुरको आबस्यता छ नत्र हामी यस्तै त हो नि ।

  • @azaesha8345
    @azaesha8345 4 роки тому +61

    Lot's of love to Ravi sir from madhesh Nepal 🇳🇵 ...
    We madhesi are proud to be Nepali ... We can give our life to save or nation .... Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @rajanhumagai
      @rajanhumagai 4 роки тому +3

      salute to you sir,

    • @ashagurung12345
      @ashagurung12345 4 роки тому +1

      K garnu hamro desh ka neta haru nai aafno party ko lagi garib janta haru lai lai dukh dirahanchh kasto dukh lagchh

    • @snehasneha1260
      @snehasneha1260 4 роки тому +1

      Azae sha madhesi neta haru nae khataam xan ani madhesi samudayaka soja saja janta lae thagera makhha parera aafno faedako lagi matre sochxan .ra aarko kira himal,pahat ,tarae(madhesh) yesto vannu xodou hami sab nepali janta hou proud of to be nepali 😊

    • @Sanjay-zx7lk
      @Sanjay-zx7lk 4 роки тому

      ❤️❤️❤️

    • @suklallo5388
      @suklallo5388 4 роки тому

      Better say tarai not madhes

  • @shyamoli1250
    @shyamoli1250 4 роки тому +1

    कार्यक्रम हेर्दा हेर्दै रुन बाध्य भएँ म।असाध्यै मर्मस्पर्शी लाग्यो ।बिचरा गरिवलाई न्याय खै????

    • @harishbhandari1604
      @harishbhandari1604 4 роки тому

      अावाज बिहिन हरुको को नै छ

  • @chandrabc1984
    @chandrabc1984 4 роки тому +14

    हिमाल पहाड तराई कोहि छैन पराइ!यसरी नै समेट्दै जानू होला गरिब को झुपडीमा रबि सर!!

  • @anilkumarmahato5368
    @anilkumarmahato5368 4 роки тому +32

    मेरो हृदय देखि सलाम छ सर। Always welcome प्रदेस न.२

  • @manojchand7990
    @manojchand7990 4 роки тому

    अब सातै प्रदेश बाट एउटै आवाज आउने छ रबि हाइ हाइ

  • @sarojsah92
    @sarojsah92 4 роки тому +27

    26:45 यि बुढी आमाको अनि गरिब जनताहरुको आशु देखेर मन थाम् न सकीन,रबी सर िपडीतलाइ न्याय िदलाउनुहाेला ।

  • @jaksonmusic7717
    @jaksonmusic7717 4 роки тому +12

    रबि सर 👉️👉️👉️👌👌👌
    रबि सरलाइ माया गर्ने जति यता हाजिर हौ है त

  • @nirdoshjagari4341
    @nirdoshjagari4341 4 роки тому +114

    यस्तो पवित्र स्थल बाट सिधा कुरा प्रशारण हुदा पनि,डिसलाईक गर्नेका हातमा किरा किन परेनन् !!

    • @nisanxettri2212
      @nisanxettri2212 4 роки тому +2

      Haaaa rt

    • @rockboy2109
      @rockboy2109 4 роки тому

      All are fake especialy mayor, sir dherai sarkari ground hru khali xa,thuparai government thau hru xa, they foolish are not using their mind they are busy in storing money sala corrupted neta hru

    • @UseYes87
      @UseYes87 4 роки тому

      Mitra ti sabai dislike garne ko name ta ravi daai le lisaknu vayo ni ta mantri khane neta ko..tinai hun dislike garne
      ..ani tinka param jhole

  • @ambikabasnet7954
    @ambikabasnet7954 4 роки тому +19

    रबिदाइ जस्तै देशमा दुई चारजना अरु पत्रकार जन्मिने हो भने मेरो देशलेपनि मुख फेर्ने थियो कि😌😊
    जय रबिदाइ you are doing great work dai❤️❤️go ahead.

  • @bibashgurung6156
    @bibashgurung6156 4 роки тому

    रबि सर नभए देश नै गायेप हुन्छ होला ।। सलाम रबि जय होस ।।

  • @sherbahadurbahadur671
    @sherbahadurbahadur671 4 роки тому +19

    स्यावास रवी सर! हजुर जस्तो सपुतको अाबस्यक छ यो मुलुकमा!!

  • @hombahadur1838
    @hombahadur1838 4 роки тому +12

    जय नेपाल जय रबि दाइ 🙏🙏🙏❤️❤️Good job सिधा कुरा जनता सग टिम लाई सलुट 🙏🙏

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 4 роки тому +25

    जय रवि दाइ जय नेपाल ❤️🇳🇵

  • @avinashbhandari3161
    @avinashbhandari3161 4 роки тому

    रवि सरलाई धेरै धेरै सलुट गर्न चाहन्छु रवि सर

  • @legendrauniyar9632
    @legendrauniyar9632 4 роки тому +1

    yasto bisay uthanko lagi dherai dhanaybad rabi sir

  • @wajidmansur1972
    @wajidmansur1972 4 роки тому +30

    100%right Rabi dai..
    Love u❤❤❤

  • @bhimtamang3818
    @bhimtamang3818 4 роки тому +19

    जय रबि सर
    🙏🙏🙏

  • @tysonabi2029
    @tysonabi2029 4 роки тому +66

    साच्चिकै हाम्रो देश को दाजु भाइ हरु येस्तो probleam मा पुग्नु को reasion नेता हरु हुन लखेटनु पर्छु अब😢😭😭

  • @monbahadur4116
    @monbahadur4116 4 роки тому

    रबि सर सातै परदेशकाे यात्र सफल हाेस ।😚😚😚😚

  • @abhinabsharma1237
    @abhinabsharma1237 4 роки тому

    जय देश जय रवि, जय सिधाकुरा जनता सँग 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @sushilpudasaini4573
    @sushilpudasaini4573 4 роки тому +17

    कुन जनममा के पुण्य गर्नु भाको थियो दाइ ।।।।।।नेपाल प्रतीको माया अनि स्नेह सब्दमा कसरी बयान गरुम म

  • @daxenpradeep3044
    @daxenpradeep3044 4 роки тому +37

    पदमा अर्याल जस्तो खत्तम र नालायक भुमी मन्त्री कोहि छैन धर्तिको बोझ यस्तोलाई त कसम होला नर्कमा पनि जग्गा नमिलोस

  • @yaadadhikari3979
    @yaadadhikari3979 4 роки тому +18

    Rabi dai yesto byakti ho jaslai 99.9% le man parauchha.jay rabi🙏🙏🙏♥️

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 4 роки тому

    हिर्दय देखि नै धन्यवाद दिन चाहन्छौ रबी लामिछाने दाई लाई हाम्रो गाऊ घर मा आएर गरीब, असाई अस्क्त हरु को दुःख पीड़ा news 24 मा 3 करोड़ नेपाली को सामु राख दिनु भएको मा धन्यवाद रबी दाई💐

  • @buddhusagar1020
    @buddhusagar1020 4 роки тому

    रबि दाई प्रति सेलुट सम्मान गर्छु रबि दाई प्रति

  • @narendrakumarchaudharythar6982
    @narendrakumarchaudharythar6982 4 роки тому +10

    रवि दाई हाम्रो देश मा अहीले सम्म गतिलो नेता जन्मिए को छैन ???. सबै नेता हरु कसरि आफ्नो गोजी भरिन्छ त्यतै तिर लागे को छ। जय सीता माई।

  • @anitatamang7714
    @anitatamang7714 4 роки тому +21

    Rabi Lamichhane fans hit like 😍😍

  • @milanchaudhary4401
    @milanchaudhary4401 4 роки тому +57

    बिडम्बना त के हो भन्ने जानकीको नाम लिएर सब भ्रष्टाचारमा लिप्त छ ।

  • @lamatamang1963
    @lamatamang1963 4 роки тому

    रबि दाइ लाई सलाम छ सब पर्थमत सिधा कुरा जनता सङ आफ्नो बुलन्द आवाज ले पुराइदेकोमा। र मेरो तर्फ बाट रबि दाइ को यो इमान्दारिता लाई कसैले पनि दबाउन नसकोस भन्दै रबि दाइ को सफल ताको कामना गर्दछु । जय नेपाल । जय रबि दाइ।

  • @mahendragharti3855
    @mahendragharti3855 4 роки тому

    हजुरलाईपनिनमसकार रबिसलाइपनि

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +23

    हिमाल तराई पहाड सबै हामी वीर गोर्खाली हौ ।

  • @kamalramdam2779
    @kamalramdam2779 4 роки тому +21

    I want to extend heartily respect to rabi sir.

  • @rambabukumar8095
    @rambabukumar8095 4 роки тому +6

    ️रबी लामिछानेलाई प्रधानमन्त्री भएको हेर्न नेपालका २.५ करोड नेपाल आतुर छ्न, सहमत? Rk

  • @srkattel6073
    @srkattel6073 4 роки тому

    सीता माता को नगरी मा स्वागत n 24 टीममा

  • @bindathapa537
    @bindathapa537 4 роки тому

    जय होस रबिको

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +27

    सिमाको रक्षा गर्ने तराई बासी बहादुरी हुन सलुट छ ।

  • @sampadasanjel9585
    @sampadasanjel9585 4 роки тому +32

    Pradesh 2 ko le like garam🤚

  • @rajendrakumaryadav7781
    @rajendrakumaryadav7781 4 роки тому +15

    No word for u rabi dai.
    Salute to ur team. Great work.

  • @jujusanam6964
    @jujusanam6964 4 роки тому

    रबि दाइको नाम मात्र सुन्दापनी गर्बले छाती चौडा हुन्छ ।दाजु ।।।।।

  • @sushankarki23
    @sushankarki23 4 роки тому

    यो कार्यक्रमले हरेकको मन छुनुपर्छ ।

  • @ramshrestha442
    @ramshrestha442 4 роки тому +24

    नमस्कार है रबि सर प्रदेश न: २

  • @hariomsah2979
    @hariomsah2979 4 роки тому +34

    Madesh ko mudda uthanu ko lagi dheri dhanyabad.❤ from janakpurDham

  • @gn9official564
    @gn9official564 4 роки тому +18

    राम सिता को जय जय😍😍

  • @Humanityworld-wt3sz
    @Humanityworld-wt3sz 4 роки тому

    Great work rabi bro.देशभक्त हुनुभको मा धन्यवाद, राष्ट्रवादी हैन। we are proud of you

  • @salikmagar1508
    @salikmagar1508 4 роки тому +1

    Very good job sidha kura janta

  • @bikramkumal2954
    @bikramkumal2954 4 роки тому +51

    सत्यनारायण कि सत्यनास भुडि हेदै थाहा हुन्छ के गर्यो भन्ने कुरा तक्लु को अनुहार हेर्दै बुझिसक्यो लोभि पुजारी।

  • @R.I.SatyaDev.S
    @R.I.SatyaDev.S 4 роки тому +12

    २७ मिनेटको दृश्यको लागि 😭😭😭😭😭😭😭

    • @deven8117
      @deven8117 4 роки тому +1

      Mandir ko xeuma pisab garne mandir xeuma phohor falne..Thukaa papi jana pratinidhi sabai vastachari lai .madhesi janta le lat hanera nikalnu hola....yni harule bikas gardaina...bichara madhesi daju bhai ko pida so sad😥😥😥

  • @amanshah4611
    @amanshah4611 4 роки тому +25

    I salute you sir to know the terai people condition