नेताहरुलाई खेद्ने मुडमा युवा ! ओली-देउवा रिसले चुर ! - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • गौरा पर्वमा मनाउन भन्दै सैनिक मञ्चमा पुगेका प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत सहभागि कार्यक्रममा होहल्ला र नाराबाजी भएको छ । नाराबाजी र होहल्ला भएपछि ओली-देउवाले समाज अराजक बन्दै गएको भन्दै आक्रोश पोखेका छन् । देउवाले त झन् सहभागिलाई लाज छैन भन्दै रिस समेत पोखेका छन् ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 444

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 18 днів тому +135

    अब युवाहरु जागउँ अहिलेसम्म जनताहरु लुटेर देशलाइ कँगालबनाउँने चाेरहरुलाइ देशबाटनै लखटउँ जय देश

  • @bimalchand7139
    @bimalchand7139 18 днів тому +178

    एकदिन यिनै युवाले लखेट्ने छन यी भतुवा चोर नेताहरुलाई

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 18 днів тому +101

    पहिलोपल्ट जनताहरू सुध्रिएको देख्दाखेरि खुसी लागेको छ। कुकुर भुकेको देखेर ताली पडकाउन छोडेछन् जनताले धेरै खुसी लाग्यो

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 18 днів тому +65

    जय देशभक्त महान युवा शक्ती ।
    भ्रष्ट लखेटौँ र यो देशलाई भ्रष्ट
    मुक्त वनाउँ ।

  • @MandipRai-l5y
    @MandipRai-l5y 18 днів тому +57

    लौ राम्रो काम युबाहरु जाग लम्क अघि बढ

  • @sushilmanandhar237
    @sushilmanandhar237 18 днів тому +45

    ८० लाख ले आफ्नो भबिस्य नदेखिने देशको अबस्था बनाउने नेताहरु माथी फेरी ३ वर्ष देश शासन गर्न दिन सक्छौँ ?

  • @urmilaacharya6854
    @urmilaacharya6854 17 днів тому +23

    ठिक गरे जनताले

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 17 днів тому +26

    ठिक गरे नेपाली जनताहरुले

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 18 днів тому +28

    यी दुबै नेता हरु लाई एक एक थाल गु खुवाइदेओ।

  • @sangamtamang6174
    @sangamtamang6174 17 днів тому +8

    हरेक ठाँउमा यसरी नै यो भरसटचारी नेता हरु लाई बहिस्कार गरौ बाङगालादेस मा जसरी लखेटाै।

  • @bholabasnet827
    @bholabasnet827 18 днів тому +23

    ठीक ठिक

  • @sherpa0079
    @sherpa0079 17 днів тому +22

    जनता लाई शरणार्थी बन्न बाध्य बनाउने यी कुरपती नेता हरुको अब काम छैन

  • @salmannagarkoti9014
    @salmannagarkoti9014 17 днів тому +18

    वाह ,,, अब तिमीहरूको दिन सकिन लाग्यो।

  • @dhrubamishra9372
    @dhrubamishra9372 17 днів тому +4

    एक्दम ठिक ।बलल आज अलिकती खुशी लग्यो तर यति ले पुगेन इनि हरु लाई देश बात न लखेते सम्म्म देश र जनता को मुहार मा खुशी हुदैन।तर जे भये पनि सचेत युवा हरु लाई एक्पलत फेरि सलाम र छिटोभन्दा भन्दा छितो लखेतेको देखन र सुन्न पाउ ।👭👭👭❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @Northviewandus
    @Northviewandus 18 днів тому +14

    नेपाली नेताहरु र नेपाली ड्राइभरहरु अनुसासनमा बसेमा नेपालले प्रगति गर्न थाल्छ भन्ने मेरो धारणा छ। 😂😂😂

  • @theaffiliate7809
    @theaffiliate7809 17 днів тому +10

    तँलाई भ्रष्टाचार गर्न लाज लाग्दैन..??😒

  • @khemgyani5821
    @khemgyani5821 17 днів тому +4

    लखौ सलाम छ नेपालि जनतालाई ... नेपालि जनतालाईनै अराजक भन्दै र घरको नोकरलाई झै गालि गरेका छन् ..यस्ताहरूलाई चॉंडै जनकार्वाही गर्नै पर्छ ..देशै भरका जनता एक हौ

  • @menakakhanal8309
    @menakakhanal8309 17 днів тому +3

    हे भगवान एउटा कर्मठ,ईमानदार,दक्ष कुशल नेतृत्व गर्ने लिडर नेता देउ हामि चाडै यो देशमा नया युगान्तकारी परिवर्तन ल्याउछौ।

  • @dineshn7079
    @dineshn7079 17 днів тому +7

    अब कुनै दिन ढुङ्गा खान्छै । ।

  • @RajKc-y3s
    @RajKc-y3s 17 днів тому +9

    बङ्गलादेशमा जस्तै गरेर यिनीहरु बुढा नेताहरुलाई लखेट्नुपर्छ। घोप्रे ठ्याक लगाएर

  • @Mr.Thriller10
    @Mr.Thriller10 17 днів тому +10

    *हामीलाई थाहभाको कुरा हो लाज कसलाई लाग्न पर्छ भनेर ।*

    • @user-xm3oi9bg6l
      @user-xm3oi9bg6l 17 днів тому

      Laaj pachako harule laaj ko kura garda laaj nai lajayera moryo 😂😂

  • @acharyatoya6707
    @acharyatoya6707 17 днів тому +9

    आफै नाङ्गै भएर हिड्नेले लाज छैन? भनी भासण गर्ने?

  • @binabina7708
    @binabina7708 18 днів тому +10

    नेपाली जनताहरु सचेत भैसके अब भ्रस्ट , दलाल , लुटेरा , बिदेशिका गुलामहरुलाई छाेडनेवाला छैनन । पार्टीका नेताहरुले ईमानदारी देखायमात्र जनताहरुले मान्छन नत्र ठाेकछन ।

  • @LaxmiRegmi-y6d
    @LaxmiRegmi-y6d 17 днів тому +7

    पुरानो पुस्ता ले सिकाएको हो सब अब,हेरदै जाउ न तिमी हरुको दिन सकिदै छ

  • @ritakhadka2010
    @ritakhadka2010 18 днів тому +6

    अब जनता लाई तर्साउने धम्कीयाउने दिन गय जाग जनता जाग

  • @rambishokarma5096
    @rambishokarma5096 17 днів тому +1

    जय देश भक्ति युवा हरु हो जागौं युवा भष्ट्रचारी नेता हरु लाई लात हानेर लखेटौ

  • @premsunuwar-hy8ng
    @premsunuwar-hy8ng 17 днів тому +4

    यी भ्रष्टाचारिलाइ जति सक्दो छिट्टै भगाउ! जय जनता🇳🇵👍️

  • @user-ee7xj7ol9f
    @user-ee7xj7ol9f 17 днів тому +2

    देशका लुटेराहरुले गर्दा युबाहरु कराउदैछ।

  • @subashbaral7357
    @subashbaral7357 17 днів тому +14

    राजा राजसंस्था को आबश्यकता चाहिन्छ भनेर नेताले बुझे

  • @vinodsada7906
    @vinodsada7906 17 днів тому +1

    नेताहरुलाई कुट्ने दिन आयौं । युवाहरु हौ।

  • @ranasotanja7710
    @ranasotanja7710 17 днів тому +1

    युवाहरु जागौ सबै एक हौ।यस्ता भ्रष्ट नेताहरूलाई पत्तासाफ बनाउ।

  • @dilamberrai2728
    @dilamberrai2728 17 днів тому +1

    यि लाज पचुवा लबसतरा नेताहरूलाई आनन्द छ ,अनुहार देखाउनु भाकोछैन उल्टै हप्काउने र पाठ सिकाऊछ।

  • @dinmanibhattarai2871
    @dinmanibhattarai2871 17 днів тому +1

    तपाईंहरूले नै सिकाउनुभएको हो ,यसको श्रेय नेताजीहरूलाई नै जान्छ ।

  • @umeshmagar768
    @umeshmagar768 18 днів тому +23

    लखेटनै पर्छ चोरहरुलाई

  • @chandrakafle5416
    @chandrakafle5416 17 днів тому +1

    नयाॅपुस्ता अराजक छैन,अराजक छन् त नेताहरू, उनिहरूकै गलत, अराजकता सृजना गराउने सोच र कामबाट देश आज यस्तो अवस्थामा पुगेको हो, नैतिकता र शिष्टता आफुमा छ छैन पहिले नेताहरूले खोज्नु पर्यो नभए युवाहरूले देखाइदिनेछन्, देश त बिगार्यौ अब युवालाई दोष देखाएर आफु चोखिन नखोज। समय बलवान छ होसियार!

  • @banimaikrishisahakari0773
    @banimaikrishisahakari0773 17 днів тому +4

    गिरिबन्धु १० हजार करोड र देउवा ले लुटेको देश होस😮😮😮😮😅😅

  • @nearais
    @nearais 17 днів тому +1

    एकदमै ठिक भयाे अब याे चाेर हरुलाई देश निकाला गर्नु पर्छ

  • @nayanepal7084
    @nayanepal7084 17 днів тому +3

    देश बेच्ने अपराधि ,भ्रष्टाचारी,गुण्डागर्दी, हत्यारा केपी र भक् भके को अराजकता,निर्लज्जाता लाई खुला मैदानमा पर्दाफास........

  • @anantarajpaudel7195
    @anantarajpaudel7195 17 днів тому +1

    अब देश का जनता लाटा छैनन!
    तिम्रा दिन गए है ख्याल गर .....

  • @GrinBites
    @GrinBites 17 днів тому +3

    सब्बै भस्ट्रचारी लाई लखेट्नै पर्छ🙅। जय देश, जय युवा। परिबर्तन सम्भब छ। पछि नहटौँ💪💪

  • @lokendramagar4029
    @lokendramagar4029 17 днів тому +1

    लाज त तिमिहरुले मान्नु पर्ने हो सेरे kp तिमिहरु लाई नमारी देश ले सुख पाउदैन

  • @babitakhanal2237
    @babitakhanal2237 17 днів тому +2

    जयजयकार गर्ने दिनको समाप्ति भयो अव

  • @ShivaPrasaddahal-ev3eu
    @ShivaPrasaddahal-ev3eu 17 днів тому +1

    यिनका गफ सुन्दा सुन्दा वाक्क लागेर आयो आक्रोस

  • @RohiniGautam-qe8ew
    @RohiniGautam-qe8ew 16 днів тому +1

    नेताको बदमासिको कारण हो।यस्तै हो भने नेता चुट्ने दिन आइसक्यो।

  • @sunitabasnet8311
    @sunitabasnet8311 17 днів тому +1

    जनता लाई भुलाउनुखेल बनदा गरनु अब नेपाल बाट लखटनु परने भए अब 🎉🎉🎉

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 17 днів тому +1

    यी दुई रेले र उखाने काे चङगुलबाट देश लाई छुटकारा दिलाउनै परछ।सचेत नेपाली जनता गाउँ टाेल नगर जिलला सबै ठाउँ बाट जागाै अब ढिलाे भइसकाे

  • @tezlamichhane5078
    @tezlamichhane5078 17 днів тому +1

    संसद भवनमा इनिहरुले कुर्ची टेबल भाच्ने जस्ता काम गर्दा चाहिँ अराजक नहुने लाज पनि नलाग्ने इनिहरुलाईअरुलाइ सिकाउने पहिले आफु अनुशासन मा बसेर देखा ।

  • @SuniBudhathoki-r4h
    @SuniBudhathoki-r4h 17 днів тому +1

    🎉युवा शक्ति जिन्दावाद

  • @LokrajShahi-ub9eu
    @LokrajShahi-ub9eu 17 днів тому +3

    देश बाट लखेट्नु पछ भ्रष्टहरुलाइ युबा लाई सलाम छ

  • @deepakkhadka4720
    @deepakkhadka4720 16 днів тому +1

    लुटेको सम्पत्ति जफत गरि हसिनाको हविगत बनाउनु पर्छ यि तिन टाउके “प्रचण्डे, देउवा , के पी “ हरूलाई अब ,जागौ नेफोली 👍

  • @jammysmith7683
    @jammysmith7683 17 днів тому +1

    तिमीहरूले बनाएको समाज हो,तिमीहरूले बसालेको शिक्षा प्रणालीको उत्पादन हो।अब था भो होला कस्तो समाज को निर्माण गरेको रहेछौ भनेर

  • @radhatimilsina32
    @radhatimilsina32 17 днів тому +1

    र्यालेले एउटा ढकाललाई गालि गर्दा १३ हजार मतलिईदिए । अाज त हजारौ युवालाई गालि गरे अब इनको ......राजनिति नै चट भयो ।

  • @manojdachhepati6577
    @manojdachhepati6577 17 днів тому +1

    यी फटाहा, चोर, भ्रष्ट नेताहरुलाई थानकोट कटाउन हटाएर भैसकेको छ। अब धैर्यको सिमा नाघेको छ।

  • @rajendraroka3072
    @rajendraroka3072 17 днів тому +1

    अब चिच्याउने मात्रै होईन सिधै ठोक्नु पर्छ

  • @user-wz8dp8be3b
    @user-wz8dp8be3b 17 днів тому +1

    केपी, शेरे भ्रष्टाचारी का मुख्य नाइके हुन्,, मुर्दाबाद।।।

  • @bijayabasnet7105
    @bijayabasnet7105 17 днів тому +2

    नेताहरु बिचार गर है जनता जागिसके ।

  • @bejaan66
    @bejaan66 17 днів тому +1

    नेता हरुलाइ ठिक पार्ने येहि हो अन्तिम विकल्प 😅😅

  • @hitkajigurung5104
    @hitkajigurung5104 17 днів тому +1

    सुरुआत राम्रो छ है नेपाली जनता हो,,,

  • @jayaanaj345
    @jayaanaj345 17 днів тому +1

    84 वर्षको दान गरेर #हरिद्वार #कासी तिर लाग्नु पर्ने उमेरमा प्रधानमन्त्री ताकेर बसेका छौ, प्रधानमन्त्री बनेर बसेका छौ.... #खातेहरु अनी नेपाल लाई हरिकंगाल नबनाई छोड्दैन भन्ने चाहि तिमीहरूको यही नै हो राजनैतिक संस्कार, यही नै हो तिम्रो नैतिकता 😈....

  • @mukundagajurel3937
    @mukundagajurel3937 17 днів тому +2

    Barking like dog Oli and Deuba
    Prof.Dr.Mukunda Gajurel

  • @harisharma7327
    @harisharma7327 17 днів тому +1

    प्रहरी हरु नै भिडियो खिच्ने काम गरेको देख्दा खुशी पलाउने आस आयो नेता पर्ति सरकार का कर्मचारी पनि खुशी हुनुहुन्न भन्ने देखियो यिनिहरु लाइ बिस्थपित गर्नै पर्छ

  • @फेरि-भेट-हाैला123-p5f

    तिमिहरु सट्टाकाे लागि सरकार गठन,बिघटन गरेर युवा युवती विराेजगारि गरायाै😡😡😡😡

  • @bharatdhakal7674
    @bharatdhakal7674 17 днів тому +3

    युवाहरूलाई सक्नु हुँदैन नेताज्युहरु 😮😊

  • @haddinetwork3638
    @haddinetwork3638 17 днів тому +2

    कुहिएका उखाने र गुखाने

  • @rambahadurthapa2955
    @rambahadurthapa2955 17 днів тому +2

    आजा टुडिखेलमा यति धेरै कृण जन्मे दुई जान कंसलाई लखेटे

  • @begmagarsinjali6116
    @begmagarsinjali6116 17 днів тому +1

    अव जहिल्यै नेताको कुरा सुन्दैनन।अव जागिसके जनताहरु ।दिन गन्ति शुरु भएको छ

  • @dadhiramojha7044
    @dadhiramojha7044 17 днів тому +1

    देशकै गद्दार को हबिगत घामझैँ ......होसियार जनता जाग्दै😂😂

  • @shreekunwar5113
    @shreekunwar5113 17 днів тому +1

    यस्तै हो भने एक दिन जुत्ताको माला लगायर लखेट्न बेर छैन

  • @KaluramSubedi
    @KaluramSubedi 17 днів тому +2

    दिलिमा.रेयाल.मुख.बाटनिकालेको.लाज नलाने

  • @GARENAPLAYERS
    @GARENAPLAYERS 18 днів тому +4

    Khelne ho jibro nalagne neta😂 shere
    Joker oli😂

  • @garjnandg221
    @garjnandg221 17 днів тому +1

    Jay shree radhe krishna ji happy krishna janmaashthmi

  • @prakashdulal6883
    @prakashdulal6883 17 днів тому +2

    सही गरेछन् नेपाली युवा ले 😊

  • @nepal392
    @nepal392 17 днів тому +1

    नयाँ पुस्ता चालाउन नयाँ पुस्ताकै नेता चाहिन्छ
    भाग्ने बाटो बनाउँदै गर्दा वेस होला

  • @InnocentDaffodils-do8jm
    @InnocentDaffodils-do8jm 17 днів тому +1

    यी माडवारी दलाल का मतियार बाट सचेत हुनुपर्ने समय आएको छ ,युवा को यो काम प्रति सम्मान छ

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 17 днів тому +1

    हामिले ल्याकाे सिस्टम हाेई नेताले ल्यायकाे सिस्टमनै हाे जन्ता बेरोजगार ले बैलाईसकेछ खानगराेभैसकेछ नेताचाहि छ कराेडकाे गाडिमा जन्तालाई धुल्लाे खुवायर हुकिनि जन्ताले जहिलेपनि जय जय कार गरिरहनुपर्नि सानालाई अयन ठुलालाई चयन श्री३महाराज भन्दा के फरकभयाेत गणतन्त्र अायरपनि

  • @bijaymaubje6821
    @bijaymaubje6821 17 днів тому +1

    नेपाल आमालाई नागों बनाउदा, पलैपालो बलत्कार गर्दा यिनीहरुलाई लाज नलाग्ने तर जनताले यिनी बलत्कारीहरुको खिलापमा आवाज उठाउॅदा लाज मान्नुपर्ने, बदमास हुने। क्या गजब!

  • @ramanshahi939
    @ramanshahi939 17 днів тому +1

    यो खाते नेता हरु लाई एस्तै हुनु पर्छ जय जनता

  • @bhojendragurung8763
    @bhojendragurung8763 17 днів тому +1

    अब यस्ता डाकाहरुलाई ढुंगामुढाले हान्नु पर्छ र जनताहरुलाई भ्रष्टचारीहरुले अनुशासन सिकाउने पल्टिन्छ।

  • @LalBahadur-o1w
    @LalBahadur-o1w 17 днів тому +1

    यो आफै नेताहरुले सिकाएको हो लाज र डर त अब तिमि जसता भ्रष्ट चोर हरुले मानन पर्छ

  • @gauravbhatt8144
    @gauravbhatt8144 17 днів тому +1

    विद्रोहको फेरि सुदुरपश्चिम र मध्यपश्चिम देखि नई हुन्छ

  • @meghluitel338
    @meghluitel338 17 днів тому +1

    आफु फटाहा भएर युबालाई गालिगर्ने लाज्पचेकाहरू

  • @santoshpanta9004
    @santoshpanta9004 17 днів тому +2

    जनता तेरो दास हो भ्रष्टाचारीहरु हो ।तातो तेलमा डुबाउँदा पनि पापको भारी बाट मुक्त हुँदैनौं याद गर दिन नजिकिँदै छ।

  • @jangarai2582
    @jangarai2582 17 днів тому +1

    ओली ऊखाने र शेरे राले। तं मुला बाहुन। सबबेता र मरयदा। जनतालाई नं सिका। आफुहरू बस। नैतिक हिनहरू

  • @bibekdevkota8987
    @bibekdevkota8987 17 днів тому +1

    त्यो शेरे हेर्न जिब्रो काटेको बुढो मर्नलाई 84 नी कुर्नु पर्दैन अझ ठुलो ठुलो कुरा

  • @rajugautam8623
    @rajugautam8623 17 днів тому +2

    Jay uba

  • @yubrajgc5414
    @yubrajgc5414 17 днів тому +1

    ६० वर्ष पुगेपछि पनि ओगटेर बस्छन बुढा हरु।

  • @Dearjindagi6778
    @Dearjindagi6778 17 днів тому +2

    एउटा उखाने, अर्को गुखाने 😂😂

  • @BinuTamang-ux4ny
    @BinuTamang-ux4ny 17 днів тому +1

    जनता अगाग निरास भै सके

  • @Bikramsinghdhamiofficial
    @Bikramsinghdhamiofficial 17 днів тому

    पहिलोपल्ट जनताहरू सुध्रिएको देख्दाखेरि खुसी लागेको छ। कुकुर भुकेको देखेर ताली पडकाउन छोडेछन् जनताले धेरै खुसी लाग्यो❤
    #bbalen jinda bad

  • @rachinthapa4801
    @rachinthapa4801 17 днів тому +2

    अब बुझे हुन्छ चोर दलाली निकम्मा सरकार चल्दैन

  • @ramashivakoti4786
    @ramashivakoti4786 17 днів тому +1

    अरुको सभ्यता खोज्नेले पहिला आफ्नै खोजे कसो होला?

  • @lokbahdur3049
    @lokbahdur3049 17 днів тому +1

    अब छोरनु हुन नेपाल बाट लखटनु पछ अति भयो

  • @kabirai2776
    @kabirai2776 17 днів тому +1

    चाेरहरु ईशकुल कलेजमा अाफनेाहरु भरने अनि लाज लागदैना रे अब चाडै बगला देश जशरि खाेदिनछश डाकाहरु

  • @BINODBHUJEL-uq6kr
    @BINODBHUJEL-uq6kr 17 днів тому +2

    अाहा कति राम्रो खाेधनुपछ सबै मिलि

  • @Ajit-w8p
    @Ajit-w8p 18 днів тому +4

    Yo chor haruko anuhar dekhepani frustration hunxa!!

  • @BinodDhungana-dp6gp
    @BinodDhungana-dp6gp 17 днів тому +1

    राणाहरुको निरङ्कुश फ्याकेर आएका भन्ने राणाका बानहरु नमरे सम्म मरेसम्मान
    भैसके

  • @DeepakKc-zp1es
    @DeepakKc-zp1es 17 днів тому +2

    ५ /५ बर्ष मा मन्त्रि हुदा तिमिहरु लाई लाज लाएन

  • @storytvtime..9966
    @storytvtime..9966 17 днів тому +2

    मन्च बाटै थुतेर निकाल्नु पर्ने भ्रष्ट हरुलाइ

  • @kulthapa1825
    @kulthapa1825 17 днів тому +1

    अब चाहिँ साँच्चैनै युवाहरु जाकेछन् । भ्रष्टहरुका दिन आज अथवा भोलि ढिलो चाँडो अवश्यनै एकदिन जानेछन् । आफ्नो परिवारलाई हप्काएको जस्तो गरि जनतालाई हप्काएको देख्दा हग्नेलाई भन्दा देख्नेलाई लाज ......

  • @Rasuwachautarichannelcom
    @Rasuwachautarichannelcom 17 днів тому +1

    खासमा हिजो नै शेरे केपिलाई खेद्नु पर्ने थियो जनता सङ्ग झोकिदा😎