चितवन माडिको चेपाङ बस्तीमा सहयोग सहित हाम्रो टिम, कसरी डुब्यो हेटौंडा कपडा उद्योग ?

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • चितवन माडिको चेपाङ बस्तीमा सहयोग सहित हाम्रो टिम, कसरी डुब्यो हेटौंडा कपडा उद्योग ? - SIDHA KURA JANATA SANGA !! EPISODE 564
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #RabiLamichhane

КОМЕНТАРІ • 1,7 тис.

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +140

    *भरतपुर भन्ने बित्तिकै, सालिकराम झुन्डिंदा र रबी सरलाइ आरोप लाग्दा, सपोर्ट गर्ने त्यो जनलहर सम्झिन्छु। सबैलाइ यहि मौकामा फेरि धन्यवाद, सत्यको जित गराउन लाग्नुहुने सबैजनालाइ हृदय देखि धन्यवाद*

    • @omneupane9761
      @omneupane9761 4 роки тому +1

      Wow ganga ji nice coment

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 роки тому

      @@omneupane9761 हस,
      एउटा आशाको दियो निभाउन खोजिएको ठाउँ भारतपुर

    • @bhanuboss7597
      @bhanuboss7597 4 роки тому

      म अाज धेरै खुसि छु जसरि निर्दाेष रबिसरलाई चितवनमा लगेर जेल हालियाे ,छुटेकाे दिन धेरै खुसि थिए अनि अाज त्यहि कार्यक्रम चलाउदा धेरै खुसि छु।

    • @sandeepchhantyal9103
      @sandeepchhantyal9103 4 роки тому

      Saligram ko case k vayo ???

    • @elieverett5608
      @elieverett5608 3 роки тому

      you probably dont care at all but does someone know a trick to log back into an instagram account..?
      I stupidly forgot my login password. I would appreciate any help you can give me.

  • @khimlalsubedi4948
    @khimlalsubedi4948 4 роки тому +88

    प्रचण्ड वुढा भय अहिले सम्म गरेनन अव सक्दैनन रवि जि अगाडि सर्नु पर्यो नत्र देश डुब्छ है।

    • @pratt8064
      @pratt8064 4 роки тому

      Prachanda le ta umer chhada pani garenan budo ta kura jaos. Umer chada kursi chahiyo kursi bhayesi paisa chaiyo aba tei ghumera rahani ho

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +359

    देसले खोजेको जन्ताले रोजेको यो देसको प्रधानमन्त्री रबि हुनुपर्छ भन्ने कोको हुनुहुन्छ सहमती हौ है 🖐️🖐️

    • @ameenanepal997
      @ameenanepal997 4 роки тому

      media.giphy.com/media/LUigEqRUmLDB75fKDD/giphy.gif

    • @dhanlimbu7740
      @dhanlimbu7740 4 роки тому +1

      बच्चा जस्तो कुरा गर्नु हुन्दैना

    • @pinkypie5069
      @pinkypie5069 4 роки тому +1

      हेटाैडा कपडा का पूर्व कर्मचारी राेएकाे देख्दा मन कटक्क भयाे ...। याे देश नेताले बिगारे अनि राम्रा राम्रा उधाेगहरू यिनै नेताकाे भनसुन बाट जागिर खाने कर्मचारीहरूले सामान चाेरेर काम नगरेर उधाेग र कम्पनी डुबाए । टेलिकम र बिधुत प्राधिकरणमा पनि भनसुन बाट जागिर खाने कर्मचारीकाे लामाे लश्कर रै छ ....तीनीहरू काम गर्दैनन सेवाग्राही लाइ तर्साउछन अनि राजनिति गर्छन गजब काे कुरा ती कर्मचारीहरू काे कहिलै सरूवा पनि हुदाे रहेन छ । अब यी दुइ कम्पनी छिटाे भन्दा छिटाे डुब्ने निश्चित छ ।

    • @deshpardeshkochautari8910
      @deshpardeshkochautari8910 4 роки тому +2

      नमस्कार सन्तोष सिंह ठकुरी सर के छ तपाईंको खबर ?

    • @g1rai497
      @g1rai497 4 роки тому +2

      म पनि छु

  • @entertainmentshowgame9060
    @entertainmentshowgame9060 4 роки тому +63

    रबि लामिछाने सर् काे फ्यान जति यता हाजिर हाैं🙋‍♀️🙋‍♀️🙋‍♂️🙋‍♂️👈️🕵️🕵️🕵️‍♀️🕵️‍♀️

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +220

    *सातै प्रदेशको यात्रा सफल र उपलब्धिमुलक रहोस भनेर कामना गर्ने यता भेला हुनुस है*
    👇

    • @surajdhakal7978
      @surajdhakal7978 4 роки тому +1

      Hjrko thauma aauda news 24 lai harak kutama sahayo garnu hola hai hjr

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 роки тому +1

      @@surajdhakal7978 सके जति गरेकै हो, तर गुन्डाहरु सलबलाए,
      मेरो मोरङ्ग, हो !
      अस्ति क्रशर को रेपोर्ट देखाएको नजोकै

    • @isikaraut1294
      @isikaraut1294 4 роки тому

      Mota jahile parthana gariraxu from uae 🇦🇪 🇳🇵

    • @barpipalonlinetv141
      @barpipalonlinetv141 4 роки тому

      Yes 100%

    • @surajdhakal7978
      @surajdhakal7978 4 роки тому

      @@GangaAleGangaKoGhar to to maila ni harako theya but maro mijuki ko ghar ni ni tatai ho aba tata aauta hjr saga vatni thulo exaa xa hai hjr

  • @devensharma9076
    @devensharma9076 4 роки тому +7

    सहि कुरा गर्नु भयो रबि सर ले
    अब प्रचण्ड बाग हुनैपर्छ

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +246

    *बिजय शाहिमा अद्भुत क्षमता छ, नत्र किन world रेकर्ड दिइन्थियो?* *पैसाले किनेर विभिन्न सर्टिफिकेट ल्याएका हरुले धेरै बिरोध नगर्नुहोला*
    *सबै तपाइहरु जस्ता गोबर हुदैनन*
    बिश्वास गर्ने जतीले मात्र लाइक गर्नु ल
    👇️

    • @Timetravel126
      @Timetravel126 4 роки тому +3

      K punne vanne ta ghass nai raixa ni

    • @dalgharti1796
      @dalgharti1796 4 роки тому +2

      Bijaya sahi ane of man

    • @golketabhuwanchenal3397
      @golketabhuwanchenal3397 4 роки тому +1

      सहि कुरो सिस

    • @kamalbc13
      @kamalbc13 4 роки тому +1

      Hoho

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 роки тому +2

      @@Timetravel126 घाँस पनि, अर्कै घाँस क्या,,, गाई गोरुले हगेर मल बनिन लागेको घाँस

  • @lamsaljagannath896
    @lamsaljagannath896 4 роки тому

    जय रबि लामिछाने सर नेपालको सच्चा होनहार पत्रकार हुनुमा गर्ब गर्दछु !!सातै प्रदेश बाट हुने सिधा कुरा जनतासँग टिमलाई सफलताको धेरै धेरै शुभकामना !!🙏🙏👍️👍️💕💕💕🇳🇵🇳🇵

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +190

    *गाउँमा दुखी आमा बुबाको पिर,ब्यथा, मर्का, दुखेसो, बुझ्दै दैलो दैलोमा पुगेर विभिन्न समस्या सबैमाझ देखाउँदै, समाधानको पहल समेत गर्नु हुने, रबीलामिछाने सर, हामी नेपाली गरिब पिडितको लागी प्रधानमन्त्री भन्दा माथी हुनुन्छ*
    हो कि हैन भन्दिनुस त?

    • @netrathapa5082
      @netrathapa5082 4 роки тому +1

      Hjr le sohi vannuvo hamilai pani jabarjasti aapahararr garera lagiyeko theyo school bata ani hami vagera gar aauna safall vayeu

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 роки тому +2

      @@netrathapa5082 धेरैलाइ झुटा सपना देखाएर आज, ती सोझाको टाउकोमा टेकेर बुरुक्क्क्क उफ्रेर राजा भएका हरु किरा परेर मरुन !

    • @barpipalonlinetv141
      @barpipalonlinetv141 4 роки тому

      100%Ma 100%

    • @pinkypie5069
      @pinkypie5069 4 роки тому

      हेटाैडा कपडा का पूर्व कर्मचारी राेएकाे देख्दा मन कटक्क भयाे ...। याे देश नेताले बिगारे अनि राम्रा राम्रा उधाेगहरू यिनै नेताकाे भनसुन बाट जागिर खाने कर्मचारीहरूले सामान चाेरेर काम नगरेर उधाेग र कम्पनी डुबाए । टेलिकम र बिधुत प्राधिकरणमा पनि भनसुन बाट जागिर खाने कर्मचारीकाे लामाे लश्कर रै छ ....तीनीहरू काम गर्दैनन सेवाग्राही लाइ तर्साउछन अनि राजनिति गर्छन गजब काे कुरा ती कर्मचारीहरू काे कहिलै सरूवा पनि हुदाे रहेन छ । अब यी दुइ कम्पनी छिटाे भन्दा छिटाे डुब्ने निश्चित छ ।

    • @asddhk7781
      @asddhk7781 4 роки тому

      Ho ho aba pradhan mantri bannu parxa

  • @subashsubba729
    @subashsubba729 4 роки тому +67

    नेपाल जस्तो अल्पविकसित देशको लागि रबि दाइ जस्तो पत्रकारको खाचो छ ।।
    सधै दाइ हजुरबाट यस्तै कामको अपेक्षा गर्दछु ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +82

    जहाँ पुग्दै न कवि त्यहाँ पुग्छ रबि
    आज चितवन पुग्नु भएछ खुसी लायो
    हजुर्को यात्रा सधैं सफल होस ।

    • @pinkypie5069
      @pinkypie5069 4 роки тому

      हेटाैडा कपडा का पूर्व कर्मचारी राेएकाे देख्दा मन कटक्क भयाे ...। याे देश नेताले बिगारे अनि राम्रा राम्रा उधाेगहरू यिनै नेताकाे भनसुन बाट जागिर खाने कर्मचारीहरूले सामान चाेरेर काम नगरेर उधाेग र कम्पनी डुबाए । टेलिकम र बिधुत प्राधिकरणमा पनि भनसुन बाट जागिर खाने कर्मचारीकाे लामाे लश्कर रै छ ....तीनीहरू काम गर्दैनन सेवाग्राही लाइ तर्साउछन अनि राजनिति गर्छन गजब काे कुरा ती कर्मचारीहरू काे कहिलै सरूवा पनि हुदाे रहेन छ । अब यी दुइ कम्पनी छिटाे भन्दा छिटाे डुब्ने निश्चित छ ।

  • @dipakdhakal9173
    @dipakdhakal9173 4 роки тому

    नेपाल आमा को एउटा सच्चा सपुत रबि दाइ लाई मनै देखि माया गर्ने कति हुनुहुन्छ?? हजुर को सम्पूर्ण कामलाई salute गर्दछु 🙏🙏

  • @daltamang1543
    @daltamang1543 4 роки тому +40

    रबि ज्यु लाई मात्र सरकार ले सहयोग गर्ने हो भने देशमा धेरै परिवर्तन हुने थियो ।

  • @santarai7876
    @santarai7876 4 роки тому

    बधाई छ रबी ज्यू लाई सिधाकुरा जन्तासॅग टिम चितवन माडी सुकुमबासीहरूको अबस्थाहरू बुझ्नू जानू भएकोमा र सुकुमबासी चेपाड़्गहरू लाई राहत बाट्नूभएकोमा । धेरै धेरै धन्यवाद ।

  • @laxmanbist7959
    @laxmanbist7959 4 роки тому +49

    देश का सच्चा सपूत रबि सर लाई मेरो कोटि कोटि प्रणाम छ 🙏🙏

  • @devidranapaheli1789
    @devidranapaheli1789 4 роки тому

    धिलै भयेनी सिधाकुराजनतासङ हेर्न सुरु गरियो जय नेपाल जय रबिलामिछाने सर 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +108

    *चिप्ला बोल्ने नेता हरु, भ्रस्टाचारमा छुरा*
    *हेर्न शुरु गरे मैले त, बिहिबारको सिधाकुरा*
    रबी सरको सपोर्टर हामी कति छौ?
    👇️

    • @arungurung6171
      @arungurung6171 4 роки тому +1

      Harek episodema tapaiko comment hunchha hai!

    • @surajdhakal7978
      @surajdhakal7978 4 роки тому +1

      Mani xu hai hjr

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 роки тому +1

      @@arungurung6171 माया हो नि मेरो!
      अनि मेरो
      facebook मा झन हेर्नु न, मैले कति माया गर्छु सिधाकुरालाइ !

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 роки тому

      @@surajdhakal7978 हस, thanks

    • @bhimthapamagar1532
      @bhimthapamagar1532 4 роки тому

      Me too here.❤️❤️

  • @bibashgurung6156
    @bibashgurung6156 4 роки тому

    मलाई आजको भागमा रबि सर ले आँसु झार्दा नरमाइलो लागेको छ ।। जय रबि जय होस

  • @nabrajaphuyal7799
    @nabrajaphuyal7799 4 роки тому +32

    वा वा रबि सर क्या दिनु भयो प्रचण्डलाई सलुट छ तपाइको हिमतलाइ सधै निडर भयर अगि बड्नु हुन शुभकामना🙏🙏🇳🇵🇳🇵

  • @matiramjaisi8497
    @matiramjaisi8497 4 роки тому

    अबको प्रधानमन्त्री रबी लामिछाने दाजि नै हुनु पर्छ अनी हामी नेपाली जनता लाई केही राहत हुनि छ जय ग्रेटर नेपाल जय रबी लामिछाने दाजि ♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 4 роки тому +38

    जनताको प्रधानमन्त्री रवि दाइ बनाउनै पर्छ जनताले जय रवि दाइ ❤️🙏❤️🇳🇵

  • @shankarkhadka9446
    @shankarkhadka9446 4 роки тому

    सीधाकुरा टीम लगायत कार्यक्रम हेरेर बस्नु हुने सम्पूर्ण लाई नमन🙏🙏🙏🙏🙏🙏

  • @bhanuboss7597
    @bhanuboss7597 4 роки тому +74

    प्रचण्ड लाई सम्झाएकाे चाहिँ असाध्यै धेरै मन पराे।अब देशकाे प्रधानमन्त्रि रबिसर भएर देशबासिका नाममा यसरी नै सम्बाेधन गरेकाे हेरेर मर्ने मन छ।

    • @ishworbasnet481
      @ishworbasnet481 4 роки тому

      नेपाली जनता ले पाको बहुदल लोकतन्त्र गणतन्त्रको उपाहास येस्तो नेताले देश लुटिराछन्

  • @chandrabc1984
    @chandrabc1984 4 роки тому +42

    वा पाच छ मिनेट को यो दम्दार प्रस्तुति मन पराउने जति यता है!

  • @punemogoll6006
    @punemogoll6006 4 роки тому +5

    सिधा कुरा जन्ता सग नियमित हेर्ने जति अनि रबि सर को फ्रेन ले लाइक गर्नुस त अनि खादी देखि को को ले हेर्दै हुनुहुन्छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +42

    कोहि हुनु परेको छैन यो देसको प्रधानमन्त्री अब रबि सर भए पुग्छ हामीलाई ।

  • @balbahadurbhandari9676
    @balbahadurbhandari9676 4 роки тому

    नेपाल आमाको सच्चा सपूत रबि सरलाई सलुट छ

  • @anilbaraili6493
    @anilbaraili6493 4 роки тому +95

    रवि प्रधानमन्त्री नभए सम्म देशले बिकाशको गती लिन सक्दैन लेखेर राख्नु होस यो भनाइमा को को सहमत हुनुहुन्छ??

  • @bishnugautam188
    @bishnugautam188 4 роки тому

    नेपाल आमाको सच्चा सपूत हुन रबि लामिछाने सलाम छ रबि सर

  • @life9765
    @life9765 4 роки тому +70

    सलोट गर्द्छु रबि सरलाइ अबको प्रधानमन्त्री रबि सरलाई बनाउनु पर्छ आम नेपाली जन्ता एकजुट भएर रबि सरको सपोट गरौ ।

  • @tekrana5679
    @tekrana5679 4 роки тому

    रबि सर र news24 का सम्पुर्ण टिम प्रती जति धन्यवाद दिएपनी पुग्दैन,,, र धन्यवाद दिएर सानो बनाउ चाहिन,,,,, सालाम सलाम सलाम सलाम सलाम,,,,,

  • @jptcreationofficial8829
    @jptcreationofficial8829 4 роки тому +28

    रवि दाईलाई माया गर्नेहरु 😍❤️
    यता जोडिनु होला धन्यवाद ✋🙏

  • @debbahadurkumal
    @debbahadurkumal 4 роки тому +9

    रबि यो देश को प्रधानमन्त्री भय कति भाग्य मानी हुनेथिउ

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +44

    ️हामी जनताको, पिडितको दैलो दैलो पुगेर कार्यक्रम अतिनै सतर्क, सजग भएर हप्तामा 3 दिन बनाउनु पर्ने बाध्यता कति गार्हो होला, हामिलाइ 1 घन्टाको प्रोग्राम त कतीले लामो भयो भनेर फरवार्ड गर्नुहुन्छ होला? त्यसैले कुनै काम सजिलो छैन, चुनौतीका बाबजुत पनि आएको सिधाकुराको सबैले प्रशंसा गरौं, बिरोध गर्दा काम गर्ने मानिसको मनोबल घट्छ।
    रबी सरको साथमा कति छौ हामी, यता भेला हुनुस ल
    👇️

    • @rupentamang1822
      @rupentamang1822 4 роки тому

      Ma tmlai jaha pani dekhxu tmi sanga frn banauna man lagyo.

  • @hancyboy2063
    @hancyboy2063 4 роки тому

    कस्तो मार्मिक लजिक दिनु भो रबि दा प्रचन्डे लाइ

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +173

    *देश बिग्रेको भ्रस्टहरुको जालोमा परेर*
    *झोलेहरुको औँला भाँच्चिएछ डिस्लाइक गरेर*

    • @ramsharankhadka3712
      @ramsharankhadka3712 4 роки тому

      Hotani hai gangaji......?

    • @subinofficial4151
      @subinofficial4151 4 роки тому

      ua-cam.com/video/ZmiVq6t_9rU/v-deo.html

    • @devgurung4063
      @devgurung4063 4 роки тому

      Sahi vannu vayo

    • @shyamgurung7336
      @shyamgurung7336 4 роки тому

      डिस्लाईक गर्ने को हात कुहिएको देख्न पाइयोस् 😋

    • @tulakanta
      @tulakanta 4 роки тому

      Yo solti le kti dherai message gareko ...

  • @nishanx2
    @nishanx2 4 роки тому

    येक मात्र साहासी र सचा पत्रकार
    रबि सर सलाम

  • @bhanuboss7597
    @bhanuboss7597 4 роки тому +20

    जनताको चासो ,गुनासाे र प्रस्न सहितको बिशेष कार्यक्रम सिधाकुरा जनतासग
    रबिसरकाे सपाेट गर्ने र रबिसर लाई माया हाजिर गराै।

  • @mr.yubarajpyakurel.motivat1280
    @mr.yubarajpyakurel.motivat1280 4 роки тому

    यदि नेपाल मा हरेक काल खण्डमा सत्य को बाटो हिड्ने मान्छे नजन्मिने भए नेपाल देश इतिहास मा मात्र पढन पाइने थियो होला् सलाम छ रबि दाइ को पत्रकारिता लाइ‌। जय नेपाल।

  • @bhanuboss7597
    @bhanuboss7597 4 роки тому +102

    अब समयले ईतिहासमा नाम लेख्न र फेर्न देशकाे प्रधानमन्त्रि रबिसर हुनुपर्छ ।

  • @bikashchamling6341
    @bikashchamling6341 4 роки тому

    सम्पुर्ण नेपाली जन्ता लाई आग्रह गर्छु हामी नेपाली जन्ता को लागि अधिकार पाउनु र युवा हरुलाई रोज्गारी बन्द भयका उद्धोग कार्खाना सन्चालन गर्नु को लागि एउतै उपाय रबिलामिछाने नेपाल को pm बनाउनु पर्छ धन्यवाद

  • @user-tl9sq2dr9m
    @user-tl9sq2dr9m 4 роки тому +29

    मेयर सापको प्रतिबद्धता प्रती मेरो सम्मान🙏🙏🙏 !माडी नगरपालिका प्रमुख ठाकुर ढकाल प्रती मेरो सम्मान छ✊✊✊

  • @g1rai497
    @g1rai497 4 роки тому +1

    जय रबि सर

  • @rameshorpokhrelrameshorpok6236
    @rameshorpokhrelrameshorpok6236 4 роки тому +19

    रबि दाई लगाएत सम्पूर्ण निउज 24 होल टिम लाई सलुट छ।।

  • @shivprakashkarara1847
    @shivprakashkarara1847 4 роки тому

    salute गर्दछु रवि लामिछानेलाई keep it up.

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +38

    रबि सर गरिब दुखिको भगवान हुन ।

  • @himalkhadka8001
    @himalkhadka8001 4 роки тому

    छेपांन बस्ती लाई सहयोग गर्नी गुरून समुदाय - र news २४ टिम लाई सलाम छ ✊🏻✋🇳🇵🇳🇵🇳🇵

  • @padamb.k3544
    @padamb.k3544 4 роки тому +15

    कता छन नेताका चम्चे अनि भुरा
    सुन अब राम्रो संग कार्यक्रम सिधाकुरा
    रवि पत्रकार मात्र होइन जनताको छोरा हो
    जनताको आस्था कार्यक्रम सिधाकुरा हो
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pardesimaila4341
    @pardesimaila4341 4 роки тому

    छोरा होस त रबि जस्तो देशको छोरा सलाम छ तपाईंलाई

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +74

    आज सम्म ५६४ भाग नछुटाइ हेर्ने कति हुनुहुन्छ
    सहभागी जनाउ है साथीहरू 🖐️🖐️

    • @user-vo7lz3ll6r
      @user-vo7lz3ll6r 4 роки тому +1

    • @bhesrajkhatri1120
      @bhesrajkhatri1120 4 роки тому +1

    • @yubarajchslise145
      @yubarajchslise145 4 роки тому +1

      म पनि हो अब को प्रधानमन्त्री रबि दाजु लाई बनाउनु पर्छ अब सबै जन्ता रोड मा आउनु पर्छ रबि दाजु लाई प्रधानमन्त्री बानाउन को लागि

  • @hastashahi8959
    @hastashahi8959 4 роки тому

    ज्यानको बाजी लगायर रिपोटिङमा खटिने रबि सरलाइ धेरै धेरै धनेबाद छ

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +54

    *जनता रोएको कस्ले देख्ने कुर्सिमानै लडेकोछ*
    *रबी, राजनितिमा आउ, जनसमर्थन बढेको छ*
    *प्रधानमन्त्री भएपछी बिकाशको चुरी बनाउने*
    *फलाम तातिएकै बेला हो पिटेर छुरी बनाउने*
    ढिला नगर्नुहोस सर, मौका संधै नहुन सक्छ

    • @user-ci7kd9zf7x
      @user-ci7kd9zf7x 4 роки тому +1

      होनो सहि कुरा हो

    • @dalgharti1796
      @dalgharti1796 4 роки тому +2

      Honi rabi bata kehi aash gareka xama hami jantale

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 роки тому

      @@user-ci7kd9zf7x धन्यवाद ! वास्तबमै हो !

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 роки тому

      @@dalgharti1796 पक्कै आशा एक दिन साकार हुनेछ

    • @shyamgurung7336
      @shyamgurung7336 4 роки тому

      रवि सरले यो देश हाक्न पायो भने त धेरै धेरै खुसी हुने थियौ नि हजुर है ? पाकिस्तानमा इमरान आए झै हाम्रो पनि रवि आए त है ?

  • @bhupenshrestha7136
    @bhupenshrestha7136 4 роки тому

    रबि दाइलाई सेलुट छ मेरो तर्फबाट

  • @purushottamadhikari71
    @purushottamadhikari71 4 роки тому +12

    जय रबि अब प्रधानमन्त्री छिटोभन्दा छिटो बनाउन पर्छ नेपाल आमाको सपूत छोरा रबि जि 🙏🙏🙏🙏

  • @shivasewa4643
    @shivasewa4643 4 роки тому

    News24 यस्ताे मिडिया हाे जस्ले गरिब दुखिकाे अाबज लाई बुलन्द पार्दछ।सलाम छ तपाईहरूलाई यस्ताे अबस्थामा न झरि न घाम,पानी नभनि दुःखिकाे अाँसु पुछ्दै हुनुहुन्छ यस्काे अाम जनताले खुलेर प्रशंसा गर्दछौं ।

  • @anitagurung9529
    @anitagurung9529 4 роки тому +24

    रबि सर को काम लाई सलुट गर्द छु र नछुटी हेर्द छु हजुर हरुको यात्र शुभ रहोस

  • @liladharpandey1389
    @liladharpandey1389 4 роки тому

    बधाई छ हजुर लगायत हजुरको सम्पूर्ण टिमलाई ,के गर्नु रबि सर नेता भनाउदा त गाडीमा सयल अनि उध्घाटन गर्दै मा ठिकै छ ,जनताका एक सपूत भन्ने नै हजुरहाे जय रबि सर🇳🇵🇳🇵🇳🇵

  • @dndtuitiondineshkarmachary4410
    @dndtuitiondineshkarmachary4410 4 роки тому +51

    तपाईं कुनै पनि हालत मा यो देश को नेता बन्नु पर्छ तर एकदम होस पुर्याउनु होला है।

  • @chandrarai7761
    @chandrarai7761 4 роки тому

    यति मीठो शब्दले सम्झाउने रवि सर लाई सेलुट छ

  • @crisitano07
    @crisitano07 4 роки тому +5

    news 24 ले देसको लागि कति ठूलो भुमिका गरेको छ हेर्नुस सलाम छ रबि दाई

  • @jitthapa4177
    @jitthapa4177 4 роки тому

    रबि सर तपाईंको यत्र को कदम सफल्त होस

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 роки тому +42

    हैत धिलैभयपनी हेरियो सिधाकुरा जनतासङ
    सिधाकुरा जनतासङ हेरेर बस्नुहुने सम्पुर्ण प्रती विशेष सम्मान

  • @tekbdrdangi6058
    @tekbdrdangi6058 4 роки тому

    रबीसर काे टीमलाई भित्रीमनैदेखी सलुटगर्न चाहन्छु

  • @ajayabarali7755
    @ajayabarali7755 4 роки тому +5

    सलाम छ रवि सर के गनु अबा यो सबै कारखाना खोलना तपाईं नि पधान मन्त्री हुनु पछा अनि मात्रै देश र जनता ले काचुली फेरछान अबा पालो तपाईं को

  • @randara4858
    @randara4858 4 роки тому

    जय रबि लामिछाने सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @padamb.k3544
    @padamb.k3544 4 роки тому +32

    कवि नपिगेको ठाउमा रवि पुग्छ ! 🇳🇵🇳🇵

  • @laxmanpuri9177
    @laxmanpuri9177 4 роки тому

    रबि सर तपाईलाई हृदय देखि नै सलाम छ । साच्चै नै तपाईंको बोलिमा दम छ ।
    मलाई यति देख्न मन छ कि ई ठूला नेता भनौदा हरु ले एक दिन रबि जि मलाई सहि बाटो देखाईदिनु भएकोमा धेरै धन्यवाद भन्दै रबि सर को खुट्टा समात्ने छन र सहि बाटो हिड्नेछन ।
    जय रबि सर।🙏🙏🙏✊✊✊
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @seekuvlogs
    @seekuvlogs 4 роки тому +26

    +2 Bachelors ani Masters ko exam ko bare Boldinu paryo Rabi dai...
    Sapai le like garera support garum ta sathi ho

  • @deepakmagar3127
    @deepakmagar3127 4 роки тому

    धेरै राम्रो अनि अति गहकिलो सुझाव दिएकोमा सलुट छ रबि सर

  • @nabin2237
    @nabin2237 4 роки тому +24

    अबको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति रबि लामिछाने।

  • @rajendramalla6283
    @rajendramalla6283 4 роки тому

    सलुट छ रबि सर हजुरको लागि हामी जनता रगत बगाउन पछि हट्ने छैन ।

  • @devgurung6032
    @devgurung6032 4 роки тому +14

    आज को speech oh my god रबी दाई ❤️❤️❤️❤️ प्रचण्ड in COMA

  • @bikramyourvlog
    @bikramyourvlog 4 роки тому +5

    नेपाल र नेपालीको हितमा सिधाकुरा जनतासँग कार्यक्रमले काम गर्दै आएको छ भनेर सहमति जनाउने यता हाजिर गर्नुस् है।

  • @bishnudahal6870
    @bishnudahal6870 4 роки тому +5

    यति आंटिलो मान्छे बिरलै भेटिन्छन रबि दाइ जिन्दावाद✊✊✊जय रबि.. जय देश!!

  • @dearram4233
    @dearram4233 4 роки тому +7

    राजा बिरेन्द्रको वंसनासपछी साच्चै नेपालीजनता रानोहराएको मौरी भएको यो एउटा ज्वालन्त उदारण हो !

  • @prakashk4559
    @prakashk4559 4 роки тому +21

    आज चाई १ मिनेट हुँदै हेर्न पाइयो मलेसिया बाट को को हुनु हुन्छ यता हाजिर गर्नुहोस त मित्र हरु

  • @Reebamsingh566
    @Reebamsingh566 4 роки тому

    महान कार्य को लागि सदैव उच्च सम्मान छ सम्पूर्ण टीम लाई

  • @bikashdarai9230
    @bikashdarai9230 4 роки тому +65

    आज यो भिंडियों 1M बनाउन पर्यो है साथीहरू

  • @jit7133
    @jit7133 4 роки тому

    जए होस रबी सर को मसाउदीबाट

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +66

    हत्यारा पुर्ब डिआइजि रन्जन कोइराला लाई जन्म कैद को सजाय ।
    आठ बर्समै कसरी रिहा भयो ।एस्को छान्बिन गरने थियोे कि रबि सर ले बल्ल सान्त हुने थियो कानुन न्यायाए मरेको देसमा के हुन लायो एस्तो ।

    • @sitad128
      @sitad128 4 роки тому +1

      पैसाले निकाल्यो रन्जन कोइरालालाई ।

    • @kishorebaskota4072
      @kishorebaskota4072 4 роки тому +1

      Ajha thulai kaam gare jhai haath halaudai jail bahira aaucha ta teska baje......neeta huncha aba yo hatyara nepal ko....jail baseko criteria pani pughyo.......

    • @durgapaudel5364
      @durgapaudel5364 4 роки тому +1

      Yehi kura malai pani bigirax ravi dada yo bare pani kehi garnu yesari tah sabei aapradi chuti halxn ni

  • @hikmatbc8877
    @hikmatbc8877 4 роки тому

    रबि लामिछाने is best minister🖐️🖐️🖐️

  • @ranjitlama1418
    @ranjitlama1418 4 роки тому +12

    जताततै राजनिती हाबी भएर नै हो नेपालको राष्ट्रिय उधोग हरु धरासय भएको।थुक्क तिमिहरुको गैर जिम्मेवारी राजनिती।नेपालको औधोगिक हालतले पिरोल्नु पर्छ तिमीहरुलाई।

  • @radharadha7904
    @radharadha7904 4 роки тому

    माहान आमाको छोरा रबी सरलाई मूरी मूरी सलाम छ हजूरलाई

  • @abcjashodacbalimbu4749
    @abcjashodacbalimbu4749 4 роки тому +16

    नमस्ते सर।अब प्रचण्ड पि एम बन्नु हुन्न।यो दाहाल अब पनि पि एम बने देश बेच्न सक्छ।नेपाली नागारिकलाई अब सहन हुने छैन ।

  • @rokajee5041
    @rokajee5041 4 роки тому

    कोसैको कसैनकसैलाई साहारा चाहिदो रहेछ एक्लो जिबन काट्न गार्हो छ रबि दाई लास्ट मा आयर साहारा लिने ठाउमा पुगे जस्तो भान भयो

  • @ruchalprabin4960
    @ruchalprabin4960 4 роки тому +13

    जय नेपाल जय रबि🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️

  • @madhavkarki1280
    @madhavkarki1280 4 роки тому +3

    नमस्कार रबि सर हजुर्लाई धेरै धेरै धन्यवाद छ पत्रकार भनेको त एस्तो पो हुनु प्रछ अबको प्रधानमन्त्री रबि सर पक्का हो ! जय रबि सर जय

  • @padamacharya8028
    @padamacharya8028 4 роки тому +31

    प्रचण्डलाई भारतमा बसि १२बुदेले गर्दा र नातावादले डुबायाे

  • @ushakhatiwada9408
    @ushakhatiwada9408 4 роки тому

    Thankyou news24team lai special anil dhungel ani rabi lamixane dailai

  • @dilipwaiba5472
    @dilipwaiba5472 4 роки тому +76

    पुरानो प्रचण्ड हराएको छ , नयाँ प्रचण्डलाई भ्रष्टचारीमा लिप्त छन । 17 हजार मारौ ज्यान मारा आफ्नो बंश कोई परेन " अरुको के मतलप

  • @bishnulimbu3527
    @bishnulimbu3527 4 роки тому +1

    जय रवी सर

  • @arjungaire7044
    @arjungaire7044 4 роки тому +10

    Waiting for you Rabi dai....

  • @netrakc711
    @netrakc711 4 роки тому

    वाह वाह वाहि ले मात्रै मनले मानेन रबि जि मनै देखि नमन गर्न चाहान्छु।
    हिजो का प्रचण्ड बुढा भए
    अब को प्रचण्ड रबि जि हजुर बन्नु पर्छ
    होइन भने नेपाल को भलो कहिले हुदैन।

  • @gavingems812
    @gavingems812 4 роки тому +25

    थुकिक्क हाम्रो देश का नेता हरुले गु खाएनी हुन्छ । आफ्नो देश को कम्पनी हरु बन्द गरेर अरु देश मा पसिना बगाउन पठाउँछन्

  • @prakashsirpli8526
    @prakashsirpli8526 4 роки тому

    नमस्कार रबि सर हजुर लाई धेरै धेरै धन्यवाद छ रबि सर

  • @keshgurung8470
    @keshgurung8470 4 роки тому +8

    🙏🙏 रबि सर 💕💕

  • @rabilamichhane.gynandrasha222
    @rabilamichhane.gynandrasha222 4 роки тому

    जय रबि जय रबि

  • @dipakpathak5149
    @dipakpathak5149 4 роки тому +6

    Great
    I love you Rabi dai 😊1😊

  • @tilakbista9172
    @tilakbista9172 4 роки тому

    तिमी जस्तो छोरा पाउने आमा लाई मनै देखी धेरै धेरै धन्यवाद आमा ।।। तिमि देश को निडर ब्यग्ती हौ दाइ धेरै राम्रो काम दाइ सलोट छ ।

  • @nonotagain_2022
    @nonotagain_2022 4 роки тому +29

    भृकुटी कागज कारखानाको पानी रिपोर्टिङ्ग गर्नु न दाई।