इलाममा भेटिएका क्यानडियनको लोभ लाग्दो कृषि कर्म, प्रधानमन्त्रीले नै तोक लाउँदा समेत मिलेन न्याय !
Вставка
- Опубліковано 12 вер 2024
- इलाममा भेटिएका क्यानडियन नागरिकको लोभ लाग्दो कृषि कर्म,प्रधानमन्त्रीले नै तोक लाउँदा समेत मिलेन न्याय - SIDHA KURA JANATA SANGA !! EPISODE 560
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #RabiLamichhane
*रबी लामिछानेलाई प्रधानमन्त्री भएको हेर्न नेपालका २.५ करोड नेपाल आतुर छ्न* सहमत?
*सहमत भए यता तल आएर ठोक्नुस न त ड्यङ्गकिड्याङ्ग लाइक*
👇️
Moiya kuro kohi thik lagx kohi kura sunda dimgak tatx
मत धेरैनै आतुर छु जय ग्रेटर नेपाल जय रबी लामिछाने दाजि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️♥️
कति ठोक्ने हो ठोक्न पनि जति ठोके पनि त्यसतै हो !! जहीले तल ठोक रे 😂😂
Ganga g tapaiko coment haru sadhai padhxu man parxa malai tapaiko coment
@@asokthatal5389 ho
रबि लामिछाने लाई प्रधानमन्त्री बनाउने जति यता हजिर गरौं साथि हो
सुरुमा रबि सर को 5 मिनेटको डाइलग
मनपर्ने को-को हुनुहुन्छ यता ✋🙏 🇳🇵
म पनि छु
Hani Pani chhau
इलामको सुन्दर र इलामेली जनताको पौरख एउटा दर्हो उधारण हो गरे के हुदैन।अरु जिल्लाहरुले पनि यस्तो राम्रो कामहरुको सिको गरौ।सलामछ इलामेली पौरखी जनताहरुलाइ।
Gajen Rai sssdxxxxxsdxxxxxsssssssssddddddddddddddddddddddddddddddddddddd Dede ddxxxxxxxx Dee’s ssss S
Mani xu
"रवि प्रधानमन्त्री बन्नै पर्दैन रवि दाइ ले जहाँ जहाँ को कमिकमजोरि देखाईदिरहनु भएको छ त्यहा त्यहा सरकार ले सुधार गर्दै जानू हो भने नेपाल देश को नाम विश्व कै टप लिस्टमा आउछ।
Ho ta hai
Yo kura chahi chitta bujhne garnu bhayo hai sir le😊
@@indirasharma4077 Ho ne hai sabai kam rabi sir le gembaari boknu parne rea neta le pani garnu parxa ta hai
Grdainan bro yi neta haru le ....so rabi lamixhhane, gyannendra sahi, hraj thapa, dilli ram khanal, bhim rawal jsta manxe haru nak aunu prxa sarkar ma ani matra humxa...
So yi sabai yo aile ko chunab ma wuthnai parxa....then only be nepal will be like singapore and switzerland.
So hope next chunab ma wuthos yi sabai bekti haru
@@sagunbaral7439 ⁸è1
रबि दाइ हामी सबै को हाइ हाइ केपि पछी हजुर प्रधानमन्त्री बन्नुपर्छ है ।
सहमति भए लाइक गरौ ।
Maro man lani tai vanxa hjr
Yes
Nice
याे भ्रमण रबि दादा काे प्रधान मन्त्रीकाे लागि हाे भनेर सबैले बुझ्नुपर्छ , र भाबि प्रम काे लागि सबै एकजुट हाै। ✊✊
Sahi yes
जय नेपाली आमा को सच्चा सपुत आदरणीय दाई रवि लामिछाने!
Great job rabi dai
नमस्कार रबि दाइ अबो हजुर ले नै नेपाल को मुहार फेर्नू सक्नुहुन्छ 3कोरोर नेपाली को तपाईं माथि सबैको आसा छ
हामी ईलामेली मन हरु र ईलाम लाई माया गर्ने? कति छौ हाजिर गरौ त 🙏
धन्यवाद रबि दाइ 24 टिम लाई 😍😍🙏
34 jana
म बागलुङ बाट भय पनि लभ यु रबि दाइ अनि news 24 टिम लाइ।।। इलाम घुम्न खुब मन लागेको छ
यदि यो संसार मा मेरो मन पर्ने कोइ हिरो छ भने त्यो हो रबि लामिछाने सर को काम लाई सलुट गर्न चाहान्छु
Me too
Right
*म जस्तै सिधाकुरा एक भाग पनि नछुटाइकन हेर्नू हुने रबी सरको अन्धभक्त भेडा कति? यता भेला हुनु पर्यो गुटुङ्ग*
👇
गङ्गा अाले ईलाम लाई राम्रोसँग हेर ल एक पटक
love u gangaa💓💓🙈🙈
@@bhanuboss7597 हस,
*नाम रबी गाउँ घरमा उज्यालो दिप बाल्दै*
*झापा हुँदै सातै प्रदेशका समस्यालाइ टाल्दै*
*आनुस अब राजनितिमा हामी दिन्छौं साथ,*
*अघि बढ्नुछ भ्रस्टाचारलाई जरो बाट फाल्दै*
*रबी सरको म जस्तै अन्धभक्त कति हुनुन्छ यता?*
👇
@@rohitrohit-lm7ke माया गर्नु पाप होइन त
@@GangaAleGangaKoGhar ईलाम अाएर हेर
सलुट रबि सर ।।।।देशमा जनताको आसा हजुर हो नेतृत्व लिने हजुरले नै हो।।।👏👏🇳🇵🇳🇵🇳🇵
अन्लाइक गर्ने जति सबै देसद्रोही हुन ।
जय रवि दाइ जय नेपाल @🇳🇵🇳🇵🇳🇵🇳🇵।
जय निउज 24
रबि दाई पधानमन्त्री हुनि दिन आयो भने जापान छाडेर एक महिनामै नेपाल जानीथिए
Maro pani 1 vot hai
जानलाइ कले रोकेको छ र?रबि प्रधानमन्त्री भए तपाई सल्लाहकार पक्का हुने चासोमासो छ र?
salut daju
@@cbkafle7775 😀😀
Yedi man xa vane Kahelai Pani aauna saknu hunxa. Natra hajar bahana hunxan
देशको सातै प्रदेशमा पुगेर देशको संभावना लाई खोज्दै अब देश बनाउन सबै नेपाली एक जुट हुनुपर्छ💪💪💪 ।जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵
नमस्कार रबि दाजु😍😍
सातै प्रदेशको यात्रा शुभ रहोस् अल टिमको👍️👍️ कति सुन्दर हाम्रो ईलाम ज्याक को काम देखेर सार्है खुसी लाग्यो
रबि सर लगायत सम्पुर्ण news 24 टिमलाइ सलाम टक्राउछु।
अब रवि लामिछाने जनताका प्रत्येक घर घर मा पुगेर सम्पुर्ण को मन जितेर आउदो चुनाव मा प्रधानमन्त्री बन्नैपर्छ। अबको विकल्प तपाईं नै हो
उल्टो बाट दुर्बिन हेरेर, इलामको मनमोहक दृश्य देखेनन,नेपाली भ्रष्ट नेताले,,जय रबि दाई🙏🙏🙏🙏🙏🙏
Ho vnya kati seriously herirako thiy ulto doorbeen le herera vnda kati has uthyo 😁😁😁
Rabi bro always best 🇳🇵🇳🇵🇳🇵❤❤🙏🏻🙏🏻🙏🏻
Hhhhhhh
रबी लामिछाने सर नेपाल का नेस्नल हिरो हुनुहुन्छ ।।अब नेपाल को पर्धानमन्त्रीको रभी लामिछाने सरलाई बनाऊँ ।।सहमत भय यता हाजिर हुन है।।
अब को प्रधानमन्त्री रवि दाइ हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
साच्चिकै भगवान नाममा चिनिनु हुन्छ रबि सर 🙏🙏
परिवर्तन ल्याउनलाइ हौसला र साथ दिम
*हजारौं बर्स बाँचिरहोस सिधाकुराको यो टिम*
*कोहि गरिब कोहि धनी यस्तै रैछ कर्म*
*दुख भुल्न हाँस्नलाइ आउनु मेरो घरमा*
अब रबि लामिछाने सर नेपाल को प्रधानमन्त्री हुनुपर्छ झलनाथ खनाल लाई दरो डाइलग दिएकै हो
Rabi lamichhane fans hit like ❣️🇳🇵
अबको प्रधानमन्त्री रवि लामिछाने सर हुनैपर्छ भन्नेमा को को हुनुहुन्छ ??
रबि सर को आज सिधा कुरा जनतासँग
कार्यक्रमलाई तपाई ताली दिनु हुन्छ कि गाली ?
यदी ताली दिनु हुने जतिले Like ✋ जय नेपाल 🇳🇵
Tali
Tali
Tali
म झापाली भए पनि मेरो पुर्खाको ठाउ साचै राम्रो छ । धन्यवाद ईलामको प्रचार प्रसार गर्दिनुभएको मा ।
गण्डकी प्रदेश को पर्खाइमा हुने ले लाईक गरम त
स्वागत धन्यबाद ईलाममा रबि ज्यु सिधाकुरा जनतासङ्ग टिमलाई🌷🌷🌹🌹🌺🌺
रबि दाई होल निउज 24 सबै नेपालिको हाइ हाइ।। नमन सम्पूर्ण टिम लाई।।
रवि दाई र हजुर को टीम साच्चै महान हुनुहुन्छ..
चुनाव जितेर आएका नेताहरुले गर्नुपर्ने घरदैलो कार्यक्रम हजुरहरुले गर्दै हुनुहुन्छ।
जहाँ पुगेनन कवि
त्यहा पुग्नेछन दाई रबि😆😃
Rabi sir puge anusar sabai netaharu punu pareyo chmcheharuko kura sunnu bhaenapahile ghar banau tespaxisamaj oaxi gnautes paxi desh banxa
Umm
Honi.hjr
सलाम है रबिसर साथै हजुरकोटिमलाई कतारबाट सराहनिय काम सफलताको सुभकामना
राम भगवान नेपाल मै जन्मेको हो
किनकि ।
नेपाल सानो भएनी भारत को दाइ हो नि त ।
क्या लोभलाग्दो मिहिनेती कृषकका कामहरू देखाउनु भयो आज रबि सरले त्यसको लागि रबि सरलाई मुरिमुरी धन्यवाद 🙏🙏🙏🙏
आज 3 नम्बर मा पर्न सफल भैयो बिदेश बाट हेर्ने हामी यता हाजिर हौ त
घर घर मा सिंह दरबार पुग्छ भन्थे पुगेना
आजा सिधाकुरा तपाईको। हरूको घर दैलोमा सलाम रबि सर हजुरलाई 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💝💓💞💝💖💖💝💝💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आउनुहोस् रवि दादाको समर्थक जत्ति हाजिर हौं।
🔸️आज को episode हेरर म धेरै भावुक भएको छु
किन कि म इलामे भयेर होला 😥😥
रबि सर राजनीति मा आउनु पर्छ भन्ने जति !!
🇳🇵🇳🇵🇳🇵🇳🇵सिधाकुरा जनतासाँग को तिमलाई धेरै धेरै धन्यवाद उतार उतार प्रगतिको कामनाछा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ईलामै सहर चियाबारी राम्रो त्यहि पर्यो घर हाम्रो ईलाम बासी हरु यता अाउनुस है। साथि बन्नलाई
Jaya 🇳🇵🇳🇵 Jaya ravi dada
त्यहि पर्यो घर हाम्रो नमस्ते हजुर
नमस्ते रबि सर तपाइको सम्पुर्ण तिमलाइ सातै प्रदेशको यात्रा सफल रहोस् ।
स्वर्ग छ हाम्रो ईलम । जिन्दगीमा एक चोटि पनि यहाँ पुग्न भएन भने जिन्दगी अपुरो हुने छ ।
Ho ra tasto po xa
एकदम सहि भन्नुभो सर 👍️
shai ho bro ma hetauda batw ho ma ni gai saki
रवि लामिछाने ज्ञानेन्द्र साही जिन्दाबाद
अाज याे कार्यक्रम हेर्दा अाफनै ठाउँमा पुगे झै लायाे धन्यवाद रबि सर र न्युज 24 परिबार मा
मेरो जन्म जिल्ला र हरितनगरि ईलाममा हजुहरुलाई शुवागत छ ।
सिधा कुरा जनता संग हेरन लाई
कस कसले News 24 subscribe गनु भको हो ।
एउटा चै म नै हो । 🖐️
जय रवी दाई 🙏
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
Ma pani xu
धेरै राम्रो काम छ रबि सरकाे कार्यक्रम
बुद्ध लाई भारत ले हाम्रो हो भन्ने देश हो
अनि बुझ्नुस कुरा ।
नमस्कार रबि सर हजुर्लाई धेरै धेरै सुभकामना छ पत्रकार भनेको एस्तो हुनु प्रछ दुखी जन्ताको नन्ये गुनासो बिज्न ७ तै प्रदेश पुग्नु भयो ! जय रबि सर जय
️
*उधुमै भएर मन भित्र अनि म चै यता*
*गुटुङ्गटुङ्ग टुङ्ग कुदेर सिधाकुरा हेर्न आको*
*हुरहुरी याद आउँछ हप्ताको ३ दिन*
म पनि ईलामको हो नि के छ बिचार गङ्गा जि😂
Facebook तिर आऊ हेम थापा र झकिन्द्रे ले उधुम मच्चाउनु मचाको छ😜🤪😁
के माया लाग्छर ?
के माया लाग्छर ..?
Me too
वाउ ! साच्चिकै प्रेरणादायी रिपोर्ट ।हेरिरहु लाग्ने मनमोहक दृस्टी अनि गर्यो भने केहि अस्म्भब केही छैन । यो रिपोर्टले अरु किसानहरुलाइ पनि प्रेरणा अबस्य मिल्छ ।धन्यवाद रबि सर 🙏🙏🙏🇳🇵🇳🇵
जे होस नेता ले नगरे पनि हाम्रो इलाम राम्रो इलाम को बयान गर्न सकिन्दैन हरियली बाताबरण छ इलाम
जय रबि लामिछाने
जय चन्द्र सुर्य
जय नेपाल
🙏🙏🙏
नकारात्मक पक्ष को कालो दाग हरुलाइ खुब धुलाइका सात धुन नेपाल मा रबि साबुन नै काफी छ जय रबि दाइ
wow धन्यवाद रबि सर गाउँ को कुनाकन्दरामा पुग्नु हुने यो प्रोग्राम र इन्द्रेणी सारै मनपर्छ।
नमस्कार रबि सर हजुर लगायत न्युज 24 सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ ।
धेरै धन्यवाद रबि सर लुकेका कुरा हरु जनता सम्मा पुराई दिनु भएको मा जय मेरो ईलाम
ईलाम हेर्दा जत्ती शुन्दर हेखिन्छ त्याहा का मान्छे हरु पनी उत्तीकै राम्रो हुनुहुदो रैछ🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️♥️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एकदम सहि
जस्तो सुन्दर ईलाम त्यस्तै सुन्दर ईलामनै पुगेर यति सुन्दर कार्यक्रम बनाउने रबि पनि no doubt
रबि सर नमस्ते यो कार्यक्रम असाध्यै मनपरे हामी नेपाली युवालाई प्रेरणादायक पनि छ मा पनि कृषिमा रुचि राख्ने व्यक्ति हो स्यानो सुरुवात महिले पनि गरेको छु धन्यवाद
रबि दाइ र हजुरजको टिम लाई Wc छ हाम्रो इलाममा त्यहाको बिकृती बिसङती र सम्भावनाको प्रयासका साथै जायज कुरा उठाइ दिनु भएकोमा धेरै धेरै धन्यवाद छ!
जय देश जय रबि दाई
हाम्रो देस नेपाल मा हर चिज छ तर नेता राम्रो नभए मात्र हो ।
रबि दाई तपाईँलाई प्रधान मन्त्री बनाउन हामीले सहयोग गर्नुपर्छ हामी आफ्ना ज्यान पनि दिनेछौ।
सुभ यात्रा रवि सर प्रदेश नं:3 को सिन्धुली जिल्लाको पनि किसानको समस्या एक चोटि बुझी दिनुस् रवि सर🙏🙏🙏🙏
अति राम्रो सुन्धर ठाउँ देखाउनु भयो धन्यवाद रबि सर तीन करोड जनता को मन मुटु भित्र मान्छे रबि सलाम छ प्रगतिको कामना🙏🙏जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🇳🇵🇳🇵🇳🇵
सातै परदेश को यात्रा सफल होस्
सुभकामना सीधाकुरा जनता संग टीम लाई
सलाम छ रबि सर लाई अनि हजुर को सम्पूर्ण टिम लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हैत खरेको दिमाग भनेको हो यत्तिकै बिस्वमा खैरेहरु माथी पुगेको त कहाँ होर भन्या सम्मान छ खैरे ज्याक्की ब्रो प्रति
यसरी नै जनताकाे मन मस्तिष्कमा बस्दै आउदा दिनकाे प्रधानमन्त्री भएकाे हेर्ने धाेका छ रबि सर 🙏🤝😍🇳🇵भगवान ले हजुरका हरेक कठिनाइ यात्रा सफल पारून्। जय रबि सर जय नेपाल । हाल बहराइन बाट🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you ravi sir ...♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
ईलाम पुगेर विभिन्न समस्या हरुको आवज उठाई दिनु भयो रबि सर लगायत news 24 टिम लाई मेरो साथै सम्पुर्ण ईलामेली तर्फबाट मुरि मुरि धन्यवाद ।
Hamro Jhapa ra Ilamma SidhakuraJANATASanga dailo dailoma swagat ra samman 🙏🇳🇵🌄❤️🙏
जय रबि सर बल्ल हेरी सक्याे
रवि दाई जस्तो अब 5 जना मात्र जन्मिए यो देश उत्तर कोरिया kimjom भन्ने छ।
तपाईंको निरन्तर प्रयासले देशको बिकसमा नया सम्रचनालाइ नै बदल्न सकिन्छ।
रबी दाई राजनिती मा आऊन परो ❤️❤️🙏🏻🙏🏻
देश र जनता को पत्रकार होस त रबि दाइ जस्तो
रबि जहिले प्रधानमन्त्री बन्छ तुरुन्त साउदी छोडेर नेपाल आउनेछु अनि पास्पोर्ट च्यात्नेछु।
म पनि
Slam hjr lai
ma ta usa chodera aaisake mitra
Sahi kura garnu bho sir
यो सिधाकुरा जनतासँग कार्यक्रमले हाम्रो इलाम र इलामबासी जनताहरुको सुखदुःखको खबर र समस्याहरुलाई सम्बन्धित सरोकारवाला अनि नेपाल सरकार र बिस्वभरी पुर्याई दिनुभएकोमा रबि सरलगायत वहाँको सम्पुर्ण टीमलाई धेरै धेरै धन्यवाद दिनु चाह्न्छु ।
शिक्षाभन्दा विद्या ठूलो विद्याभन्दा ज्ञान!
ज्ञानभन्दा बुद्धि ठूलो बुद्धिभन्दा विवेक!!
अब केही दिन पछि सुदुर पश्चिमको 🇳🇵🇳🇵🇳🇵✔
रबि सर हजुर हरुको टिमको सातै प्रेसको यात्रा सफल रहोस शुभकामना
देश र जनताको लागि रवी सर लगायत सम्पुर्ण टिमलाई सलाम छ ।
यो सिधा कुरा जनता संग कार्यक्रममा जति पनि डिस लाइक हान्ने छन ती सबै चोर, फटाहा,बलत्कारी,घुसखोरी र देसकै लागि धमिरा हुन।
फलामको बेडबाट हेर्ने जति like हनुम त ।
जाहज कुरा रबि जी हाम्रो ईलामले पक्कै स्वागत गरयो नै होला भन्ने आशा छ
डिग्री गरेर जागिरमा लम्पसार पर्ने युबा भन्दा
slc फेल उधमी गर्ने युबा नै ठुलो हो
Good
खुशी लाग्छ सिधा कुरा जनतासङ्ग कार्यक्रम सुन्दा
Rabi lamicchane lai support garne haru ekjut hau
खुसी लाग्यो हाम्रो ईलाम मा गएर धेरै रिपोर्टिङ गर्नु भएको हजुरलाई धेरै धेरै धन्यवाद i am so happy 👍️👍️👍️👍️
Love u rabi daii. Hjr sahit hjr ko timko saatai pradeshko yatra saphal rahosh yei xa subhakamana.
जनताको आवाज सिधा कुरा जनतासङ्गको आजको भाग उत्कृष्ट लाग्यो, नेपालको उद्दामिहरुको आवज सुन्नपायो ।
हैत धिलै भयपनी हेरियो
सिधाकुरा जनतासङ हेरेर बस्नुहुने सम्पुर्ण प्रती विशेष सम्मान
देस्द्रोहिहरु ले देस र जनाता लुतेर सक्ने भयो अरु देस बिकास देस र जनताको बारेमा किन सोच्नुपर्यो र कस्ले पो सोचेको छ र यो देसमा
जय रबि सर
Nepal ko real hero rabi sir li salam
काठमाण्डू भनदा पर पनि प्रस्सत अवसर छ भनि बुझ्ने हरूले बूजेका भए आज नेपालीहरु यसरि आज अर्काको देशमा ग़ुलामी गार्न र परनिर्भरता हुनू पर्दैंनथियो।धन्यवाद रबी जी तपाइको यो contribution को लागी you are our hero
Jack is great example of hardworking person, we ,all love you ,mate Keep it on ,we are with you.
हाम्रो ईलाम मा धेरै धेरै स्वागत छ सीधाकुरा काे टीम सम्पूर्णलाई
कृषक हरुलाई अलि कति नेपाल सरकार ले सहयोग गरिदियो भने देश अगाडी बढने थियो
कृषक हरुलाई पहिले ध्यान दिने गरौ