VIP को घरमा ललितपुरका मेयरले हाने डोजर,दलबल सहित यसरी गरे सफल अप्रेसन ।Chiri babu Maharjan Lalitpur

Поділитися
Вставка
  • Опубліковано 3 лип 2024
  • #Lalitpur_Mayour #nepalpukartv_New_Video
    VIP को घरमा ललितपुरका मेयरले हाने डोजर,दलबल सहित यसरी गरे सफल अप्रेसन ।Chiri babu Maharjan Lalitpur
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
    ------------------------------------------------
    Social links:-
    Facebook:- www.facebook.com
    Twitter: twitter.com
    Website: www.nepalpukar.com
    Contact : 9851083017
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

КОМЕНТАРІ • 127

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 3 дні тому +36

    अख्तियार भन्ने संस्था नै खारेज गर्नुपर्छ।यत्रो घर कसरी आयो?

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 дні тому +16

    आज धेरै खुसीलागेकोछ किनकी मेयर वालेन शाहजीले गुरू मानेका ललितपुर महानगरका मेयर चिरी बाबु महर्जनजी ।
    आगामी दिनमा पनी यस्तो राम्रो कामहरूलाई निरन्तरता दिएको
    हेर्न पाइयोस ।
    जय मेयर चिरी बाबु महर्जन 🎉🎉🎉
    जय काठमाडौं महानगरका मेयर वालेन शाह 🎉🎉🎉🎉

    • @Techknacknytin
      @Techknacknytin День тому +1

      Lalitpur ko road hernus ta mahoday , khalto khalta

  • @sharada5383
    @sharada5383 3 дні тому +14

    हौसला दिए मेयर बालेन्द्र ज्यू ले,
    उल्टै चिरीबाबुलाई समात्न पठाएका अख्तियारको अफिस भत्किनु पर्यो।
    अति भएपछि क्षति आफ्नै ।
    सहि भन्नु भयो :-
    '' नबिराउँनु नडराउनु "
    अझ झुठो समाचार प्रचार गर्दै चिरीबाबु भागे भन्ने मिडिया मुर्दावाद।

    • @swarajthapa5798
      @swarajthapa5798 3 дні тому

      Balen afani Chiribabu ko chela ho

    • @anantakshatriya3046
      @anantakshatriya3046 2 дні тому +1

      ye balen ko jhole chiri babu maharajan le balen bat siknu jaruri chhaina chiri babu is the best no 1 mayor of nepal balen le baru chir babu bat siknu awsyak chha

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k 3 дні тому +7

    ठिक छ अति नै सहि राम्रो हो यो काम छुट कसै लाई हुदैन तर नेपाल मा त पैसा कुर्सी पावर को दुरुपयोग गर्छ अनि आज चौतर्फी झमेला किचलो घटना भैरहेको छ

  • @user-bp4bp3ju2f
    @user-bp4bp3ju2f 3 дні тому +15

    कानून सबैलाइ बराबर हुनुपर्छ।VIP को परिभाषा फेर्न जरुरी छ।

  • @nepalibhaimaharjan1092
    @nepalibhaimaharjan1092 2 дні тому +2

    Keep it up 👍
    लौन मेयर ज्यू यो कवाडीहरू बिहानै दिउँसै टोल टोलमा थर्कने गरी कराइ कराइ सामान बेच्न आएर शान्तमय वातावरण नै रहेन ल.पु.

  • @suryathapa2039
    @suryathapa2039 2 дні тому +9

    ललितपुर को मेयर साहाब नि - बालेन -2 जस्तै लाग्यो है। Good job जनता हजुर हरुको साथमा छ।

    • @anantakshatriya3046
      @anantakshatriya3046 2 дні тому

      चिरी बाबु महर्जन नेपाल कै नम्बर १ का मेएर हुन् उनि काम गर्छन हल्ला कम गर्छन अनि येहा कमेन्ट गतें केहि हल्लुँदो झोले हरु बलेन जस्तै बलेन बाट सिक्ने अनि बलेन नम्बर २ भन्दै कमेन्ट गरेको देखेर मलाई ति झोले हरु को गोरु बुद्धि प्रति दया लाग्यो , एक पटक चिरी बाबु मेएर भएको ललित पुर् महानगर पालिका आफैं ह्जुमेरा हेर्नु अनि थाह हुन्छा काठमाडौँ को तुलनामा दोब्बर बिकाश निर्माण सुधार हुन्दैछा चिरी बाबु महर्जन जत्तिको मेएर यो देशमा कुनै छैन।

  • @pabitramagar2354
    @pabitramagar2354 2 дні тому +4

    Lu राम्रो गरेछ है ललितपुरको मेयर ले पनि

  • @binodpradhan127
    @binodpradhan127 3 дні тому +4

    पहिले ललितपुर वडा नम्बर १ र २ को बागमती खोला तिर एक पल्ट जानुस डोजर चलाउनु पर्ने ठाँउ देख्ने छ।तपाईं पटक पटक आएर पनि देख्नु हुन्न तपाई लाई राम्ररी चिनेको छु।

  • @binabina7708
    @binabina7708 3 дні тому +4

    पार्टीको अाडमा, पद र पहुचकाे बलमा सरकारी सेवामा उच्च पदमा बसेका र बसेर अबकास लियका तर सरकारी सम्पत्ति हडपेका सबैलाई नेपालका हरेक स्थान्मा चेकजाँच गरेर विशेष कारबाही कडा कारबाही गरिनुपर्छ ।

  • @mespangrai5240
    @mespangrai5240 2 дні тому +1

    कानून सबैलाइ बराबर हुनुपर्छ!
    Well done Mr Mayor!

  • @jbnepal3038
    @jbnepal3038 3 дні тому +5

    Good job mersab

  • @lamadinesh4563
    @lamadinesh4563 3 дні тому +4

    Good job❤❤❤

  • @user-sw9wb1xt1u
    @user-sw9wb1xt1u 3 дні тому +4

    Grt job balen sir

  • @rajanadhikari9053
    @rajanadhikari9053 3 дні тому +2

    धन्यवाद , जय होस ।

  • @bmaharjan2829
    @bmaharjan2829 2 дні тому

    I SUPPORT YOU MR MAYER MAHARJAN FROM CALIFORNIA…
    JAI NEPAL 🇳🇵

  • @kamalhukpachongbang663
    @kamalhukpachongbang663 2 дні тому

    डोजर हान्नु पर्ने नै अख्तियार का कर्मचारी हरुको घरमा हो,,,🎉🎉

  • @oneworldonemarke7004
    @oneworldonemarke7004 3 дні тому +1

    यदि कानु भन्दा माथी कोइ हुदैन भने कानु सबै लाई लाग्नु पर्छ र लाग्छ चाहे त्यो जो सुकै होस कानुनको पालाना गर्नु पर्छ

  • @bhuwandhital2243
    @bhuwandhital2243 3 дні тому +3

    हत्ती वन तिर कहिले लाग्छ डोजर

  • @subin.shahi0304
    @subin.shahi0304 3 дні тому +3

    Yo chai sahi good 👍👍👍👍👍👍👍

  • @purnakandel3415
    @purnakandel3415 3 дні тому +1

    जय बालेन्🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय चिरीबाबु

  • @TekPun
    @TekPun 3 дні тому +1

    Yestai Mayor Shab haru niskanu parxa 🙏🙏🙏

  • @suyo2022
    @suyo2022 2 дні тому

    Hats off Chhiri Babu..people like you and balen give hope to a country that is riddled with corruption !

  • @sash1849
    @sash1849 3 дні тому +2

    Good job mayor sab

  • @gangarana8652
    @gangarana8652 2 дні тому

    Mayore Chiri🙏💐Babu Aaba Hamro Babu Bandai hunu hunchha.Good Job Mayore Chiri Babu Maharjan Jiu.

  • @somandas8320
    @somandas8320 2 дні тому

    Good sir good bhrashta char garne haruko sabai ko gharma hannu parxa 👍👍👍👍

  • @chandrarana9214
    @chandrarana9214 3 дні тому +1

    राम्रो

  • @dayangpatrict9188
    @dayangpatrict9188 2 дні тому

    Sir Chirbabu is doing awesome job in Lalitpur

  • @hariharkhadka4217
    @hariharkhadka4217 3 дні тому +2

    Dhanna bad mayar sab kanun sablai barabar

  • @maskhero007
    @maskhero007 3 дні тому

    Chri babu go ahead we will be with you yo matra ho e na aru panee chha hernuss

  • @tekkhatri9875
    @tekkhatri9875 3 дні тому +2

    जय बालेन जय जनता

    • @anantakshatriya3046
      @anantakshatriya3046 2 дні тому

      चिरी बाबु महर्जन नेपाल कै नम्बर १ का मेएर हुन् उनि काम गर्छन हल्ला कम गर्छन अनि येहा कमेन्ट गतें केहि हल्लुँदो झोले हरु बलेन जस्तै बलेन बाट सिक्ने अनि बलेन नम्बर २ भन्दै कमेन्ट गरेको देखेर मलाई ति झोले हरु को गोरु बुद्धि प्रति दया लाग्यो , एक पटक चिरी बाबु मेएर भएको ललित पुर् महानगर पालिका आफैं ह्जुमेरा हेर्नु अनि थाह हुन्छा काठमाडौँ को तुलनामा दोब्बर बिकाश निर्माण सुधार हुन्दैछा चिरी बाबु महर्जन जत्तिको मेएर यो देशमा कुनै छैन।

  • @cap10america42
    @cap10america42 2 дні тому

    GOOD LUCK BALEN .... GREAT JOB BALEN..🎉🎉

  • @themaharjanfamily
    @themaharjanfamily 2 дні тому

    Thanks chiri babu..

  • @anantakshatriya3046
    @anantakshatriya3046 2 дні тому

    चिरी बाबु महर्जन नेपाल कै नम्बर १ का मेएर हुन् उनि काम गर्छन हल्ला कम गर्छन अनि येहा कमेन्ट गतें केहि हल्लुँदो झोले हरु बलेन जस्तै बलेन बाट सिक्ने अनि बलेन नम्बर २ भन्दै कमेन्ट गरेको देखेर मलाई ति झोले हरु को गोरु बुद्धि प्रति दया लाग्यो , एक पटक चिरी बाबु मेएर भएको ललित पुर् महानगर पालिका आफैं ह्जुमेरा हेर्नु अनि थाह हुन्छा काठमाडौँ को तुलनामा दोब्बर बिकाश निर्माण सुधार हुन्दैछा चिरी बाबु महर्जन जत्तिको मेएर यो देशमा कुनै छैन।

  • @completenepal238
    @completenepal238 2 дні тому

    कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !!
    --------------------
    🙏||ॐ||💐
    सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ!
    ---------------
    सहकारी ठग्न कालो काग्रेस र माफिया
    एमाले ले पालेका मफियाको नाली बेली!
    ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष
    आबद्द पार्टी: नेपाली काग्रेस
    ठगि/अपचलन रकम: ६ अर्ब रुपैया
    ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा
    पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस
    ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड
    ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस
    ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड
    ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था
    आबद्द पार्टी-नेपाली काग्रेस
    ठगी/अपचलन रकम: १६ अर्ब रुपैया
    हाल: जेलमा
    ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक
    आबद्द पार्टी- नेपाली काग्रेस
    ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड
    ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक
    आबद्द पार्टी: नेपाली काग्रेस
    अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको !
    ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया
    ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक
    आबद्द पार्टी: नेकपा एमाले
    ठगी/अपचलन रकम: ८ अर्ब रुपैया
    ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर
    आबद्द पार्टी: नेकपा- एमाले
    ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी
    हाल: फरार, नेपाल पुलिसको खोजीमा
    जादा जाँदै अरु थप ++
    -----------------
    अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!?
    धन्यवाद !

  • @shivaramshrestha2870
    @shivaramshrestha2870 3 дні тому

    chiribabu ko jay hos

  • @swastikabhandari2014
    @swastikabhandari2014 2 дні тому

    Good work you are right

  • @bhupalbaraili241
    @bhupalbaraili241 2 дні тому

    Good works

  • @dharmamaharjan335
    @dharmamaharjan335 3 дні тому

    good job

  • @KiranKumar-hb2kj
    @KiranKumar-hb2kj 2 дні тому +1

    Yo Mayour le kati vrastachar gareko chha pani hernu paryo.

  • @dilliramtimilsina1446
    @dilliramtimilsina1446 3 дні тому

    Good job

  • @user-vo7cp3dd5w
    @user-vo7cp3dd5w 3 дні тому +1

    जय बालेन सर

    • @anantakshatriya3046
      @anantakshatriya3046 2 дні тому

      चिरी बाबु महर्जन नेपाल कै नम्बर १ का मेएर हुन् उनि काम गर्छन हल्ला कम गर्छन अनि येहा कमेन्ट गतें केहि हल्लुँदो झोले हरु बलेन जस्तै बलेन बाट सिक्ने अनि बलेन नम्बर २ भन्दै कमेन्ट गरेको देखेर मलाई ति झोले हरु को गोरु बुद्धि प्रति दया लाग्यो , एक पटक चिरी बाबु मेएर भएको ललित पुर् महानगर पालिका आफैं ह्जुमेरा हेर्नु अनि थाह हुन्छा काठमाडौँ को तुलनामा दोब्बर बिकाश निर्माण सुधार हुन्दैछा चिरी बाबु महर्जन जत्तिको मेएर यो देशमा कुनै छैन।

  • @bmaharjan2829
    @bmaharjan2829 2 дні тому

    YOKKO SUBHAE DO CHIRIBABU MAHARJAN 🙏🙏🙏

  • @prakashamatya4390
    @prakashamatya4390 2 дні тому

    MAA CHINNAMASTA LE CHIRI BABU KO KALYAN GARUN

  • @SantoshShrestha-sz2rm
    @SantoshShrestha-sz2rm 3 дні тому

    Wow wawa

  • @sajannepali199
    @sajannepali199 2 дні тому

    Good job ❤❤❤mayr sab❤❤❤

  • @rbvlog779
    @rbvlog779 2 дні тому

    ग्रेट🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @RamkumarRai-hx3id
    @RamkumarRai-hx3id 2 дні тому

    Chiribabu maharjan salam raj neta❤❤❤❤

  • @SAKURA4880544
    @SAKURA4880544 2 дні тому

    Let’s play the game lala 👍

  • @nhuchhemaharjan8779
    @nhuchhemaharjan8779 2 дні тому +1

    अझ अगाडि जनु छ।
    ग्वार्को पुल वारिको खोलाको बातो कहिले खुल्ला ?

    • @suprimstha5850
      @suprimstha5850 2 дні тому

      Tyo ta mahalaxmi nagarpalika ma parxa haina ra ??🤔🤔🤔

  • @user-ck1ii2sq3f
    @user-ck1ii2sq3f 3 дні тому

    jay chiri babu maharjan patan halauna paryo

  • @GopalKhadka-ph6zl
    @GopalKhadka-ph6zl 3 дні тому

    good luck balen sir

  • @simonprasad7959
    @simonprasad7959 2 дні тому

    एस्को यत्रो घर देख्दा एस्ले पनि भ्रस्टाचार गरेर कमाको जस्तो लाग्छ ।

  • @urmilaacharya6854
    @urmilaacharya6854 3 дні тому

    Good

  • @user-ud2yp2hp6g
    @user-ud2yp2hp6g 3 дні тому

    विकाशमा प्रतिस्प्रधा हुन सके राष्ट्रले मुहार फेर्न धेरै वर्ष लाग्दैन

  • @lalitthap5471
    @lalitthap5471 3 дні тому

    चिरि बाबू बालेनका पनि गुरु हुन।

    • @rajeshbista2690
      @rajeshbista2690 3 дні тому

      Chaudhary chau baru Chiri Babu ka Guru hun....Dherai nakhoknus.

    • @anantakshatriya3046
      @anantakshatriya3046 2 дні тому

      sahi ho tyo nalen fuchhe bhandaa kata mathi kata mathi ho

    • @rajeshbista2690
      @rajeshbista2690 2 дні тому

      @@anantakshatriya3046 paile Chaudhary le Garda bhasiyeko Gharko Summit Hotel ko xatipurti Ani Arun Chaudhary le hadapeko Pulchowk ,Nagarpalika agadi Rato machindranath ko mandir ko jagga firta gara Bhan Ani bol. Afno agan agadi chai bhairaheko kuro naherne. Ko fucche ko budo Ani thaha huncha talai.

  • @dibanshuxbinaygamers2916
    @dibanshuxbinaygamers2916 2 дні тому

    Good jub Meyer sir go a hed.

  • @HiraRosa
    @HiraRosa 3 дні тому

    Jai balen sir

  • @dankong791
    @dankong791 2 дні тому

    goodman

  • @NavrajRajbhandari
    @NavrajRajbhandari 2 дні тому

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @shivakatwal9877
    @shivakatwal9877 День тому

    श्याबास मेयर साब

  • @binodpradhan127
    @binodpradhan127 3 дні тому

    बालेनको अगाडी तिमी केही होइन।

  • @rajangurung1703
    @rajangurung1703 2 дні тому

    यी ठुला भनाउदा हरुका पनि दिन आउदा रहेछ

  • @shreeramchhetri680
    @shreeramchhetri680 3 дні тому

    सरकारि साँढेहरुकाे घरघरमा डाेजर ? अाहा बालेन जन्मेकाेले बाध्यछन अरुहरु पनि डाेजर चलाउन । याे त जग्गामा भाे अब अबैध जम्मा गरेकाे धन थुपारेकाहरुकाे बैकमा पनि डाेजर नचलि हुँदैन ।

  • @mangalakaranjit613
    @mangalakaranjit613 2 дні тому

    Good Job Mayor . Who are silly VIPs ?

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 3 дні тому

    Galti garni jo shukai hos xodnuhudina dheri ramro kam jay mear ju

  • @user-ny5oo8do2w
    @user-ny5oo8do2w 2 дні тому

    Sarkari karmachari harule nai sarkari jagha hadapne honi aaru sadharan janta ta darsak matrai honi.alik dherai paisa hune le hadapnu sakcha paisa nahune ta sukumbasi Mai khusi.

  • @gregorybowen8677
    @gregorybowen8677 2 дні тому

    There surely was a much better way of doing this. People in possession of Government property, could have been called and asked to pay monthly rent, after calculating the space occupied. In this way the Government would have earned a huge amount of revenue, which would have been good for the country's GDP. Balen Shah has destroyed the lives of many, many people for which he is totally answerable. Why are the people afraid to speak up. Just don't forget, he is nothing but some low life wrapper at the end of the day.

  • @anime_nerd194
    @anime_nerd194 3 дні тому

    मुझई भष्टाचार को घर नै भत्काई दिए हुन्छ

  • @sshrestha4641
    @sshrestha4641 2 дні тому

    Yo mayor herda sojho xa tara commission deal ma ta sere ko pani bau raixa..summit apartment ko naam linu ta yinko mutu kasari chaskinxa....

  • @idealpendulum
    @idealpendulum 2 дні тому

    He seems to be imitating other mayors who are dominating the medias

  • @rpshrestha8843
    @rpshrestha8843 3 дні тому

    Pawor ( shakti ) ko nauma , bhu-maphiya, jasttai , akhatiyaar ko “ chief “ pani aaffai salagna hune …

  • @deependrashrestha776
    @deependrashrestha776 3 дні тому

    Yesta sarkari jagga kati cha kati...sankhamul tira ni kati chankati

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 3 дні тому

    बालेन्ले हाने अनि नहान्नेत केहान्नेत बालेन्ले सिकाए

  • @binodpradhan127
    @binodpradhan127 3 дні тому

    भि आइ पि को घरमा डोजर चलायो तर बागमती खोला वडा नम्बर १ र २ मा खोलाको रोपनी रोपनी जमिनमा खेती गरि खादै आएको छ डोजर चलाउने कि नचलाउने र खोलाको जमिन मिचेर आफ्नो जमिन सङ गाभेको छ डोजर चलाउने कि नचलाउने कि हामी सर्बसाधारण देखाउनु पर्ने हो।

    • @nihsyub1039
      @nihsyub1039 2 дні тому

      Yo sabai ris le gareko ho … afai party ko Teju lal le Khayeko jamin ma kina bolthyo ra

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 День тому

    Now.one.laws.
    Not.two.laws.
    Roles.in.nepal

  • @Techknacknytin
    @Techknacknytin День тому

    Lalitpur jati micheko ko ta kahi dekheko xiana , sabai vanda bandhi , road khattam x yaha ko

  • @pradippradhan9457
    @pradippradhan9457 День тому

    Balen ko arko chamatkar

  • @ciaocicatrize8702
    @ciaocicatrize8702 2 дні тому

    Sabai lai Aba laaajjj huna thalyo ni kathmandu mayor ko kaam dekhera, tesaile ta kaam dekhaudaichaan....paila paila k herera basirakaaaa thay kunnnni?

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 дні тому +1

    बालेन्साहामेयेरभयेपछिसबैकोहिम्मतबढ्याछ

  • @r.k.manandhar7271
    @r.k.manandhar7271 2 дні тому

    Balla "Balen" ko Sikho garecha.....? Pahilo Karya Kaal.....???

  • @narprasadgurung5983
    @narprasadgurung5983 3 дні тому

    Aba VIP bhanne jatiko ghar angan purai naap janch gari karwai agadhi badhaunu paryo !

  • @ranjitpradhan4434
    @ranjitpradhan4434 2 дні тому

    अख्तीयार भनेको भ्रष्ट लाई जोगाउने र कमाउने कमीलाको घर भत्काउन हुदैन थियो

  • @zombiez5268
    @zombiez5268 2 дні тому

    Balen KO Kam le sab lai change gardai xa ...

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 2 дні тому

    😂😂❤❤

  • @sbrai8048
    @sbrai8048 3 дні тому

    भ्रष्टचारी, दलाल माफियालाइ जाेगाउने अकुत सम्पति कमाउने थलाे अख्तियार बनेकाे छ ।

  • @redcaration7681
    @redcaration7681 3 дні тому

    🤟🤟🤟🤟🤟🤟🤟🤟🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @ShashindraPaudyal
    @ShashindraPaudyal 2 дні тому

    यिनलाइ नियुक्त गर्ने भतुवा नेता को हो,? त्यसको नाम पत्ता लगाई जानकारी पाउन मन छ पत्रकारज्यु, भन्ने हिम्मत छ ?

    • @ghanshyammailbin
      @ghanshyammailbin 2 дні тому

      मेरो बिचारमा गिरि बन्धु टि होला ।😂😂😂😂

  • @ganeshthapa223
    @ganeshthapa223 3 дні тому

    यस्ताले के भ्रस्टाचार नियन्त्रण गर्ला

  • @user-fl1mn3de9g
    @user-fl1mn3de9g 3 дні тому

    Natak

  • @Prasamalisha
    @Prasamalisha 2 дні тому

    Kam na lagne aktiyar. Sabai jhole haru ko sang - ga-than

  • @malashrestha3187
    @malashrestha3187 3 дні тому

    Thik ho oli ko ghar deuwako ghar kaile fodne ho

  • @uttamstha888
    @uttamstha888 2 дні тому

    Balen ko copy garcha guithe afno vision ko kaam gar 🤣

  • @helloworld12068
    @helloworld12068 2 дні тому

    Balen ko copy cat

  • @indrabahadurrai9243
    @indrabahadurrai9243 2 дні тому

    Good job mayor saheb

  • @rohitgurung4726
    @rohitgurung4726 2 дні тому

    Balen ko hawa chuhe jastox

  • @chosanglama7954
    @chosanglama7954 3 дні тому

    Balen ko copy cat 🐈🐈🐈😢😂😂😂

  • @anujmagar8189
    @anujmagar8189 3 дні тому

    कती हेपेको हो ठुला बडा हरूले

  • @shreeramkc
    @shreeramkc 2 дні тому

    चार जना गएर काम फत्ते गरेको भए कति राम्रो हुन्थ्यो भयभरको नगर प्रहरी सबै किन लगेको होला ।

  • @roshankarki5647
    @roshankarki5647 3 дні тому

    Saknu hunxa vane hattiban karmanasha khola ko corridor kholnus, LA school ke barsau dekhi michirakheko xa