नेपालमा नौलो प्रविधी पोडवे आउँदै || निल भट्टराई, सह-संस्थापक - काठमाडौँ पोडवे कम्पनी प्रा.ली

Поділитися
Вставка
  • Опубліковано 18 кві 2024
  • #podway #ratopatitv #ratopati #ratopatinews
    पोडवे के हो ? नेपालमा यसको के महत्व छ ? नेपालमा कहाँ-कहाँ सञ्चालन हुँदैछ ?
    नेपालको सार्वजनिक यातायातका क्षेत्रमा प्रशस्त चुनौती र असुविधाहरू छन् । नेपालभर सर्वसुलभ सार्वजनिक यातायातको सेवा पुर्याउँने उद्देश्यका साथ सन् २०१९ मा काठमाडौँ पोडवे कम्पनी प्रा.ली.को स्थापना भएको हो । यसबारेमा काठमाडौँ पोडवे कम्पनी प्रा.ली. का उपाध्यक्ष तथा सह-संस्थापक निल भट्टराईले रातोपाटीसँग अनुभव बाँडेका छन् । उनले संसारका २० वटा देश घुमेर त्यहाँको यातायात प्रणालीबारे गहिरो अध्ययन, अनुसन्धान गरेका छन् । भट्टराईसँग गरिएको कुराकानी :
    Host : Narendra Raule ( / nraule )
    Guest : Nil Bhattarai, Co-founder/Vice President
    Kathmandu Podway Company Pvt. Ltd. (Podway Nepal)
    Camera : Roshan Pokharel, Yogendra Narayan Nagarkoti
    Editing : Ratopati
    Details Contact For Podway
    Kathmandu Podway Company Pvt. Ltd. (Podway Nepal)
    Address: Blue Star Complex(previous bluestar mall, Kathmandu 44600
    Phone: 01-5906668
    ----------------------------------------------------------------------------
    ©Discovery News Network / Ratopati.com
    यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
    ब्यहोरा जानकारी गराइन्छ ।
    Embedding to a website is allowed. Thank You.
    Official website: ratopati.com/
    Follow us on
    Facebok page : / ratopati
    Twitter : rato_pati?lang=en
    Instagram : / ratopati
    Tiktok Link : / ratopati
    --------------------------------------------------------------------------------
  • Розваги

КОМЕНТАРІ • 409

  • @rekhbahadurgurung6897
    @rekhbahadurgurung6897 2 місяці тому +3

    मो अहिले 71 बर्ष पुगे अब को 10 बर्ष मा बनाउनु सफल भयो भने अनि भगवान को कृपाले बाच्यो भने 81 बर्ष पुग्ने बूढो ले पनि याता यात को फायदा उठाउने आशा जाज्ञो,धन्याबाद छ छिटै सुरु होस् जय नेपाल 🙏👍

    • @roseritanepal729
      @roseritanepal729 Місяць тому

      hajur ajai 100 barsa baachnu hos bhagawan sanga kamana gardachhu❤🙏

  • @veesalgurung2473
    @veesalgurung2473 2 місяці тому +7

    स्वागत योग्य प्रणाली रहेछ ❤ ,
    Visionary leadership नेताहरु को कमिले यो काम लाइ अबरोध आउने देखिन्छ 😢

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 2 місяці тому +5

    कर्णाली प्रदेशको लागि पहिलो प्राथमिकता दिनु पर्छ !!!

  • @pradeepGurung814
    @pradeepGurung814 2 місяці тому +82

    पोडवे नेपालमा सुचारु भयो भने नेपाल चाडै नै समृद्ध हुन्छ!मेट्रो र रेल मा भन्दा नेपाल सरकारको ध्यान पोडवे यातायातमा ध्यान केन्द्रित हुनु आजको दिनमा अति जरुरी आवस्यकता छ।

    • @NbNb1987
      @NbNb1987 2 місяці тому

      😂😂😂😂Bnyo vne ley bigarxa sabai....bnnu pryoni pahila

    • @devikharalavniwesramroxa8182
      @devikharalavniwesramroxa8182 2 місяці тому

      nepal paryatan ko lai biswo ko pailo hune xa tara gaf matrai haina kam pani cheto garnu paro hajur lai sampurna nepale ko hajur lai sat xa

  • @deenanathneupane6950
    @deenanathneupane6950 2 місяці тому +15

    धेरै नै राम्रो लाग्यो ।यो प्रविधीको विकासको अत्यन्तै आवश्यकता छ।सबै नागरीकले यसका लागि सरकारलाई घचघच्याउनु पर्छ ।नील भट्टराई दाजुलाई ह्रदय देखि नै धन्यवाद छ ।

  • @bababholenath9384
    @bababholenath9384 2 місяці тому +3

    जय जय पशुपती नाथ आब हाम्रो नेपालमा पनि केही यस्तो राम्रोकाम देख्नपाइयोश❤❤

  • @bikramthapa7571
    @bikramthapa7571 2 місяці тому +5

    छिटोभन्दा छिटो सन्चालन गरियोस यो सेवा

  • @devendrashretha5893
    @devendrashretha5893 2 місяці тому +6

    निल भट्टराई जी केा कुरा सुन्दा येा अति नै उपयेागी लाग्येा।जब दक्षिण केारिया गरिब अबस्था हुदा त्यहा जनताले आफुसँग भएकेा पैसा र सुनका गरगहना सरकारलाई चलाउन ऋण वापत सहयेाग गरेका थिए त्यसरी नै जनताले सहयेाग गरे नसकिने भन्ने रहेनछ तर यसका लागी सरकार र कर्मचारी ईमान्दार हुनुपर्छ। सबैकेा केाशिस भए सफल भईन्छ।

  • @girdharinagori4486
    @girdharinagori4486 2 місяці тому +4

    भट्टराइजियु को राष्ट्र विकाश प्रति विचार प्रन्सानिय छ.

  • @honeymoktan7705
    @honeymoktan7705 2 місяці тому +21

    भाैगाेलिक हिसाबमा नेपालकाे लागि यक दम ठिक छ याे प्रविधि उहाँकाे कुरा सुन्दा , यदि याे प्रविधि नेपालमा चाडै अायमा नेपालकाे अर्थतन्त्रमा कायापल्ट हुने निच्चित छ good luck❤❤❤❤❤🎉

  • @shyampoudel8394
    @shyampoudel8394 2 місяці тому +12

    यदि यो प्रविधि नेपालमा आयो भने धेरै राम्रो कुरा हो।

  • @bindradevi6369
    @bindradevi6369 2 місяці тому +5

    नेपाललाई सुहाउडो योजना ल्याउनु भयो यस्तो योजनालाई छिटो भन्दा छिटो सन्चालन मा ल्याउनु पर्छ,मेरो पनि १००० % सहमती छ।

  • @pujeshshrestha1821
    @pujeshshrestha1821 2 місяці тому +2

    नेपालको लागि यो बरदानै हुन्छ यो यातायात प्रबिधि जनता र सरकारको एकदम सहयोग हुनैपर्छ र चाडै सबै जनताको लगानी मा बन्नैपर्छ बन्नपर्छ!!!

  • @SantoshGiri-fy9cz
    @SantoshGiri-fy9cz 2 дні тому

    अत्यन्त उचित प्रबिधि जनताकाे लगानीमा संचालन गर्नुपर्नेछ ।याे प्रबिधि ले नेपालकाे यातायात क्षेत्रमा क्रान्ति नै ल्याउछ ।

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 2 місяці тому +1

    बधाई छ छिटै आवस शुभकामना।भ्रष्टचार मुक्त होस।

  • @prakashbk9782
    @prakashbk9782 2 місяці тому +5

    पत्रकार काे कति राम्राे शैली तेस्तै निल सर
    याे याेजना चाँडै लागू हाे
    धैरै शुबकामना दिन चाहान्छु

  • @meghrajacharya1292
    @meghrajacharya1292 2 місяці тому +4

    धेरै राम्रो लाग्यो प्रोजेक्ट।

  • @madhavgiri7906
    @madhavgiri7906 2 місяці тому +2

    हजुरकाे रामराे साेचाई यसलाई छिटाे सचालन मा लयाउनु पराे

  • @user-wo5do5mr3x
    @user-wo5do5mr3x 2 місяці тому +3

    राम्रो सोच अनि तपाईको त्यो खोज , नेपाल र नेपालीलाई धनी बनाउने तपाईको मिशन भिजन चाडै देख्न पाइयोस्।

  • @user-mh9wm3ht7r
    @user-mh9wm3ht7r 2 місяці тому +4

    धेरै राम्रो सोँच यो प्रबिधि धेरै अगाडि हुनुपर्ने थियोे यस्तो सस्तो छिटो प्रबिधि लाई छिटोभन्दा छिटो लागू होस् जनताको साथ मिल्नेछ निल सर हजुरको सोँचलाई सम्मान ब्यक्त गर्दछु

  • @omnathtimilsena6089
    @omnathtimilsena6089 2 місяці тому +17

    यो प्रविधि एकदम ठिक छ, तर लगानी चाहिँ विशुद्ध नेपालीको हुनुपर्छ, नत्र पैसा सबै बिदेश जान्छ। होसियार हुन जरुरी छ ।

    • @dahalmanoj82
      @dahalmanoj82 2 місяці тому +1

      Right

    • @binayjaiswal2193
      @binayjaiswal2193 2 місяці тому

      त्यसको लागि कम लगानी र धेरै र छिटो लगानी निकाल्ने छोटो दूरी भने कै , ktm to निजगढ विमानस्थल समकाे लागि बनाउँदा हुन्छ, अनि ktm to पोखरा अरु धेरै ओहर दोहर गर्ने स्थल तिर फैलाउन सहयोग हुन्छ।

  • @RAMDINChaudhary-kn1jr
    @RAMDINChaudhary-kn1jr 2 місяці тому +4

    यो यातायात नेपालको लागि अति आवश्यक छ।

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 місяці тому +14

    निल भट्टराई सर लाई धेरै धन्यवाद सेलुट छ फलोस्-फुलोस् शुभकामना छ पोडवे सेवा छिटो भन्दा छिटो सेवा दिनुस् र दुर्घटना समबन्धि के कस्तो होला प्रष्ट पारि दिनु होस् ❤❤❤❤❤🎉🎉🎉🎉🎉जय नेपाल 🎉🎉🎉

  • @uddhavsapkota7973
    @uddhavsapkota7973 Місяць тому +1

    कन्सेप्ट राम्रो रहेछ , तर हाम्रा देशका नेताहरूले नयाँ प्रविधिलाई साथ समर्थन देलान् भन्ने कुरामा विश्वास गर्न सकिदैन

  • @RohitprasadPaudel
    @RohitprasadPaudel 2 місяці тому +1

    पाेडवे कार्यक्रमकाे सफलताको शुभकामना ।

  • @kumarghale9223
    @kumarghale9223 2 місяці тому +6

    हाम्रो जस्तो पहाड र हिमालले धेरै जसो क्षेत्रफ़ल ओगटेको देश मा पोडवे योजना अति नै राम्रो स्थापित हुन्छ भन्ने लाग्छ।

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 2 місяці тому +5

    याे प्रविधि नेपालकाे लागि उपयुक्त हुने लाग्यो। पहाडी भु-भागमा सडक रवन्दा पहिराे जाने जाेरिवम बाट पनि बचिने,रवाेलामा पुल पनि बनाउनु नपर्ने, नेपालमा उत्पादित विद्युत् पनि रवपत हुने, प्रदुषण पनि नहुने। चीनबाट नेपाल आउने प्रस्तावित रेलकाे सट्टा यही प्रविधि अपनाउँदा राम्रो हुने थियाे। सेयर मार्फत सबै नेपालीलाई जाेडन सक्याे भने अझ राम्राे हुन्छ।

  • @deepakbanjade4394
    @deepakbanjade4394 2 місяці тому +3

    कुरा सुन्दा सार्है राम्रो लाग्यो।

  • @Shahdeepak266
    @Shahdeepak266 2 місяці тому +2

    याे प्रबिधि एकदम राम्रो लाग्याे। यसले अत्यधिक सवारीसाधनहरू काे चाप र वायु प्रदुषण काे हिसाबले पनि अत्यधिक रूपमा आबश्यक देखिन्छ। याे प्रबिधिले नेपालकाे भाैगाेलिक अबस्थाकाे कारण पनि अति उत्तम छ। कामना गराै याे याेजना छिट्टै नै कार्यनयन हाेस उहाँलाई धेरै धेरै धन्यवाद छ।

  • @user-co8ep1mh5x
    @user-co8ep1mh5x 2 місяці тому +10

    यो पोडवे अचम्मको रहेछ, हामी सबै तात्नु पर्छ, चांडै सुरु गर्न सरकारलाई दबाब दिऔं ।

  • @dahalmanoj82
    @dahalmanoj82 2 місяці тому +3

    धेरै राम्रो प्रविधि,
    नेपालमा छिटो छरितो तरिकाले निर्माण गर्न जरुरी छ तर नेपालीको पैसाले निर्माण गर्दा धेरै नै राम्रो हुने थियो

  • @Bharat_raj_Dhamala
    @Bharat_raj_Dhamala 2 місяці тому +4

    शहि कुरा गर्नु भ्यो सर ले100% राम्रो लग्यो

  • @rajkumarshresthashri2438
    @rajkumarshresthashri2438 2 місяці тому +26

    यातायात क्षेत्रमा क्रान्तिकारी योगदान दिने साधनलाई पहिलो प्राथमिकता दिनुपर्छ ।

  • @nilprasadpokharel4495
    @nilprasadpokharel4495 2 місяці тому +3

    यो प्रविधि नेपालमा सबैभन्दा उत्कृष्ट लाग्यो । छिटो छरितो र दुर्घटना रहित सुरक्षित यात्रा हुने पाेडवे यातायात जनसहभागिता मुलक विधिमा तयारी हाेस शुभकामना ।

  • @DevshanMewahang
    @DevshanMewahang 2 місяці тому +27

    प्रति व्यक्ति १०० कित्ता सेयर को सुनिस्चितता हुनुपर्छ भन्ने कुरो मलाई सहि लाग्यो । मेरो तर्फबाट podway project लाई support छ ।

    • @badridhakal1105
      @badridhakal1105 2 місяці тому +4

      मेरो पनि यसमा सहयाेग र सहभागिता रहनेछ ।याे यातायातको चाडैं सुरुवात हाेस यसले देशकै बिकाश हुनेछ ।

    • @badridhakal1105
      @badridhakal1105 2 місяці тому +4

      अब चाडैं शेयर निसकासन तर्फ संबंधित निकायले ध्यान दियोस।

  • @Madhav-Adhikari
    @Madhav-Adhikari 2 місяці тому +3

    २०२४ मा भइरहेको लगानी सम्मेलनमा podway को बारेमा पनि बृहत रूपमा छलफल गरेर लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गर्नुपर्दछ। नेपालको लागि अति नै उपयुक्त, मेट्रो रेल भन्दा सस्तो, सुलभ र भरपर्दो यातायातको साधन podway मा सबै नेपाली लगानीकर्ताहरूले छलफल गरेर लगानी गर्नु अति आवश्यक छ।

  • @subhasck6799
    @subhasck6799 2 місяці тому +7

    तपाईंको योजना सफल होस शुभकामना छ!

  • @rajendrarajbhandari738
    @rajendrarajbhandari738 2 місяці тому +2

    Highly appreciable for our country Nepal.

  • @user-wn6jv9dk5l
    @user-wn6jv9dk5l Місяць тому +1

    पोड्वेमा लगानि गरन उत्सुक् छु। चाडैबनोस् ।

  • @durgamanineupane826
    @durgamanineupane826 2 місяці тому +2

    धेरै महत्वपूर्ण छ यो प्रविधि। बाताबरणको सुरक्षाका लागि समेत हाम्रो जस्तो मुलुकमा महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ ।

  • @ramchand418
    @ramchand418 2 місяці тому +3

    Sarai ramro news sahamat cha mero 🙏

  • @kabindrarai2089
    @kabindrarai2089 2 місяці тому +5

    यो त राम्रोसँग चल्ने रहेछ त लु नेपाल सरकारले सन्चालन गर्नु पर्यो ।

  • @chitrarai6234
    @chitrarai6234 2 місяці тому +5

    यो पडवे यातायात प्रबिधि नेपालको निम्ति बहुत उपयोगी लाग्यो | यस्तो यातायात प्रविधि प्रयोगमा ल्याउन सके आन्तरिक हवाई सेवामा महँगो भाडा तिरेर यात्रा गर्न पर्ने अवस्थामा निक्कै
    राम्रो विकल्पको रुपमा हुनसक्छ |

  • @Mewahang1
    @Mewahang1 2 місяці тому +8

    एकदम नौलो नयाँ सोच राम्रो छ अव यहाँ हरु जस्तो विवेकसिल युवा हरु को आवश्यक छ अब पालो युवाको ।

  • @samitadong2270
    @samitadong2270 2 місяці тому +5

    यो नेपालका पहाडमा सबै ठाउँको लागि उपयुक्त हुन्छ

  • @JarawanYT
    @JarawanYT 2 місяці тому +3

    सरकार ले भए सन्चालन नगर्दा नै हुन्छ निजी लाई स्वागत छ। रेल्वे चाहिँ राख्नु पर्दछ धेरै मानिसहरू ले यात्रा गर्न सकिन्छ

  • @kapilatuladhar4432
    @kapilatuladhar4432 2 місяці тому +2

    Wish ypu all the best pod way company

  • @shyamkhadgi2003
    @shyamkhadgi2003 2 місяці тому +2

    Right concept and vision proud of you Desh lai yestai Person KO khaancho cha👍👍👍🙏🙏🙏🙏

    • @user-it9mv9js4p
      @user-it9mv9js4p 2 місяці тому

      गफ मात्र त हो नी

  • @kasukirati7974
    @kasukirati7974 2 місяці тому +4

    अति राम्रो योजना, बदाई छ हाम्रो सोलुमा न चाडै पुगोस।

  • @jagadishjaishi4467
    @jagadishjaishi4467 2 місяці тому +2

    एकदमै राम्राे र सुरक्षित लाग्याे । यस प्रकारकाे सार्वजनिक यातायातकाे जति सक्दाे छिटाे सुरुवात गरेमा उत्तम हुनेछ तर प्राकृतिक जाेखिमबाट कति सुरक्षित छ ? यसकाे बारेमा पनि भट्टराई सर बाट स्पष्ट पारिदिए झनै राम्राे हुने थियाे ।

  • @dharmabhandari293
    @dharmabhandari293 2 місяці тому +2

    चाडै बिकास र निकास होस शुभकामना !!!

  • @Shahdeepak266
    @Shahdeepak266 2 місяці тому +5

    १९:१९ मा उहाँले भने अनुसार तीन कराेड नेपालीहरू काे संगठन बनाएर सेयर मा लगानी गर्न लगाउने हाे भने याे याेजना लागू हुन धेरै समय लाग्दैन साथै आर्थिक हिसाबले पनि कुनै पनि राष्ट्र संग भिख माग्नु पर्ने आबश्यकता हुँदैन।

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 2 місяці тому +4

    ऊपयोगी

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h 2 місяці тому +4

    पहिला 1 km गुड्ने बनाउनु, अनि हामी पनि सेयर हालुमला।
    राम्रो र लगानि सुरक्षित भएमा 1 कराेड लगानि गर्छु म।

  • @pankajpoudyal9186
    @pankajpoudyal9186 2 місяці тому +2

    यो कार्यक्रम चाडो कार्यान्वयन मा जाओस् शुभकामना ।

  • @rosekishor6391
    @rosekishor6391 2 місяці тому +7

    अत्यन्तै राम्रो लाग्यो यो नेपालको हितमा छ यसमा लगानी गर्नको लागि म इच्छुक छु अगाडी बढ्नुस् शुभकामना छ

  • @rajankc4489
    @rajankc4489 2 місяці тому +3

    यो प्रबिधि नेपालमा आयो भने जसरी सन्चार जगतमा अन्तराष्ट्रिय स्तर कै सुबिधाको बिकास भएको छ त्यस्तै पोडवेको बिकास भयो भने यातायात जगतमा पनि अकल्पनिय परिवर्तन आउने छ । यो प्रविधिलाई राष्ट्रिय गौरवको योजना बनाउनु पर्ने रहेछ ।

  • @prabhatthapa3127
    @prabhatthapa3127 2 місяці тому +35

    यो पोडवे टेक्नोलोजी यातायात इतिहासमा नयाँ क्रान्ति हुनेछ।

    • @chudamanibk6265
      @chudamanibk6265 2 місяці тому

      Kathmandu ma pani hunu parachha

    • @haribaniya9472
      @haribaniya9472 2 місяці тому

      Good concept

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 2 місяці тому

      राम्राे यातायात सेबा रहे छ हाम्राे देश काे भैागाेलिक अबस्था हर्दा यसलाइ लागुगर्न पर्ने देखियाे

  • @user-ws9xk1wo1x
    @user-ws9xk1wo1x 2 місяці тому +3

    बिदेशमा स्वदेशमा रहेको सबै नेपाली लाइ लगानी गराएर यो पोडवे प्रबिधी अबस्य लागू गर्नु पर्छ ।

  • @ramjitimilsina5055
    @ramjitimilsina5055 2 місяці тому +3

    तपाईंको भनाइ यदि सही हो भने यो नेपालीको र नेपालको लागि बरदान हुने रहेछ।सरकारले ध्यान दिवोस्।

  • @user-ws9xk1wo1x
    @user-ws9xk1wo1x 2 місяці тому +2

    नेपालमा जस्तो सर्ब सुलभ प्रबिधि आएपनी मोदिले आउन दिदैनन ।

  • @muksvlog817
    @muksvlog817 2 місяці тому +2

    Clean energy transport.Nepal must develop this project.🇳🇵👍

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому +1

    मन पर्यो

  • @netratumbahangphe7085
    @netratumbahangphe7085 2 місяці тому +3

    तमाेर काेरिडाेरकाे ट्रयाक खुल्याे । फिदिम, फुङ्लिङ याे काारिेडाेरकाे बाटोल् जाेडिसक्याे । तर, तेह्रथुमको सदरमुकाम म्याङ्लुङलाई याे बाटोसँग जाेड्ने पुल करिब आठ वर्ष अघि बनाउन सुरु गरेर आधाआधी निर्माण भएपछि काम ठप्प भएर अलपत्र छ । याे पडवेकाे एक सानाे पाइलट प्राेजेक्टकारूपमा तमाेर करिडोरसँग म्याङ्लुङ बजारलाई जाेड्ने थालनी गर्ने हाे कि !

  • @bhaktagurung1322
    @bhaktagurung1322 2 місяці тому +4

    अती राम्रो बिचार धन्याबाद सर सफल कार्य को अग्राम् शुभकामना 💐🙏 सर ।

  • @ishwarbartraula130
    @ishwarbartraula130 2 місяці тому +4

    We need this transportation to reduce traffic congestion, pollution, promote safe travel and reduce transportation expenses. This will save tons of money for both public and government.

  • @ashokrasaili2989
    @ashokrasaili2989 2 місяці тому +4

    धेरै पहाडी भुभाग भएको नेपाल मा मेट्रो रेल भन्दा यहि ठिक होला यसैलाई जोड दिनु पर्छ

  • @anjanaacharya7288
    @anjanaacharya7288 2 місяці тому +1

    Very good prabidhi ho ni.r nepal ko prakrity ma ramaune prabity ho yo❤

  • @falcon2039
    @falcon2039 2 місяці тому +3

    खाेला तर्न भने जस्तो राम्रो घिर्लिङ्ग नभएको देशमा के आशा गर्नु र बजेट जति नेता पाल्नै ठिक्क छ।

  • @janmabhumegurung8579
    @janmabhumegurung8579 2 місяці тому +2

    हजुर तपाईं काे याे भाबिदिन का कुराअरु र छेपारेकाे उखान ऐउटै हाे नेपाल देसमा

  • @nilbahadur8815
    @nilbahadur8815 2 місяці тому +3

    Nil bhattaijiko antar barta sunda deshko arthik awasthalai kayapalat hune dekhinxadesh ra deshko janatale sath diun.keep it up bhattarai ji thanks

  • @madhavaryal4753
    @madhavaryal4753 2 місяці тому +2

    Idea chai babaal xa ❤❤❤❤

  • @krishnaprasadkoirala114
    @krishnaprasadkoirala114 2 місяці тому +3

    “ हिजोको गरीवले आज कार चढ्ने क्षमता बिकास भएपनि देश समृद्ध हुदैन जति धनिले सार्वजनिक यातायात चढ्दा हुन्छ “ भन्ने राम्रो कुरा हो ।👍

  • @user-gj3fu3yp6l
    @user-gj3fu3yp6l 2 місяці тому +3

    Good concept sir🙏🏻

  • @Naresh658
    @Naresh658 Місяць тому +1

    Salute Hajur ko bichar lai👏👏👏

  • @pradipthapa7250
    @pradipthapa7250 2 місяці тому +4

    यस्ता यस्ता सिप र शिक्षा भएको नेपाली को अनुभव क्षमता को प्रयोग गरि देश लाई बिकास तर्फ लैजान सरकार ले महत्वपूर्ण भुमिका खेल्नु पक्कै पर्दछ।

  • @mansinghbohara1957
    @mansinghbohara1957 2 місяці тому +2

    उपाध्यक्ष ज्यु नमस्कार तथा बधाइ याे यातायात कार्य छिटाे भन्दा छिटाे सञ्चालन मा अाअाेस खालि इन्टर ब्यु मात्र दियर भयन

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 2 місяці тому +3

    यातायात को लागी यो राम्रो प्रविधि रहेछ यसको छिटो निर्माण होस् सरकारको गंभिर ध्यान जाओस् !

  • @SantoshGiri-fy9cz
    @SantoshGiri-fy9cz 2 дні тому

    ढिलाे नगराै,नेत्तृत्व गम्भीर बनाेस,अहिलेसम्मकै पापहरु पखालीने छन ।

  • @krishnaprasadkoirala114
    @krishnaprasadkoirala114 2 місяці тому +4

    हैन , यस्तो कुरा हाम्रो सरकारले नदेखेको / नजानेको हो कि कसो हो ? न त मुआवजाको झण्झट न त बाढी पहिरोको डर । फेरी , महत्वपूरण कुरा “ समय “ अत्यन्त कम ।

  • @udipsedhain
    @udipsedhain 2 місяці тому +3

    👏. rooting for its success !! We need more research and findings be made public !

  • @RimaSunar926
    @RimaSunar926 2 місяці тому +1

    Dherai ramro

  • @chetnarayanacharya3357
    @chetnarayanacharya3357 2 місяці тому

    नेपाल को भौगोलिक हिसाब अनुसार यो धेरै राम्रो छ l

  • @krishnaprasadkoirala114
    @krishnaprasadkoirala114 2 місяці тому +4

    Entrepreneur को खांचो हो , पैसाको खांचो पर्दैन किनकि , शेयरमा लगानी गर्नसक्ने एक एक धनाढ्यहरु याहा छनजस्तो लाग्छ ।

  • @RoshanKhadka-zj3md
    @RoshanKhadka-zj3md 2 місяці тому +12

    यो प्रोजेक्टलाई हाँसोमा न ल्याऔं।
    बास्तवमा यो हो देश र नागरिकको को बिकास हुने योजना । म सलाम गर्छु वहाँ लाई। -- गैडाकोट

  • @SuryaTamang-vc6xt
    @SuryaTamang-vc6xt 2 місяці тому +1

    Yo yojana chahi nepal jasto desh ka laagi dherai durlav saadhan ho ajai batta sarkar sangga samjauta garnu paryo sire danyabat/

  • @netragyawali1453
    @netragyawali1453 2 місяці тому +3

    so good. it can only transform the country

  • @user-uw9do3ym7u
    @user-uw9do3ym7u 2 місяці тому +1

    Best of luck

  • @gomamahat5132
    @gomamahat5132 Місяць тому +1

    Swagat xa 👍

  • @jayabahadurkarki144
    @jayabahadurkarki144 2 місяці тому +3

    Very energetic and enthusiastic thoughts try to implement this project as soon as possible. We are ready to engage. God bless you people

  • @3SM-SHAINO
    @3SM-SHAINO 2 місяці тому +2

    सारै राम्रो सोच

  • @user-ij4yi7tr7k
    @user-ij4yi7tr7k 2 місяці тому +1

    नेपालमा अति आवस्यक भयेकोले निल सर लाई धन्यबाद

  • @binayjaiswal2193
    @binayjaiswal2193 2 місяці тому +1

    नेपाल काे बिजुली उत्पादन, नेपाल मे उपयोग र आमदानी, आरु लाई बेच्न बाटो माग्नु नपर्ने, अझ धेरै बिजुली उत्पादन गर्दा पनि राम्रो हुन्छ।

  • @tanchohangzobegow9156
    @tanchohangzobegow9156 2 місяці тому +1

    500-700rs pkh-ktm travel within an hour 👏👏👏 gajjab hajur. Private funded le desh bikas ra transport kranti nai hune bho 👍 nikai ramro lagyo interview

  • @grugeofficel2083
    @grugeofficel2083 2 місяці тому +4

    This is a future of Nepal ❤❤❤ jay Nepal

  • @user-rk4gf4mw1u
    @user-rk4gf4mw1u 2 місяці тому +3

    जनता जति यूरोप, अमेरिका, मलेसिया,दुबइ, बिभिन्न खाडी मुलुकहरुमा छन

    • @GlobetrotterMRA
      @GlobetrotterMRA 2 місяці тому

      im ready to finance the project from europe.

  • @Satya.narayan.shrestha
    @Satya.narayan.shrestha 2 місяці тому +4

    यातायातकाे बारेमा नजानेका ब्यक्तिलाइ मन्त्रि बनाउनु भन्दा यस्ता ब्यक्तिकाे बुध्दिलाइ यातायातकाे क्षेत्रमा देशले प्रयाेगमा ल्याउन सकेमा देशले प्रगतिकाे
    क्षेत्रमा फड्काे मार्न सक्तछ ।

  • @Godfather_-
    @Godfather_- 2 місяці тому +2

    next level thinking ❤❤

  • @krishnagiri7475
    @krishnagiri7475 2 місяці тому +7

    ए यि भर्ष्टचारि नै नेताहरूको पालामा बन्छ छ

  • @ramchandradotel2182
    @ramchandradotel2182 2 місяці тому +1

    Hajur. Ko. Soch. Bichar. Atyant. Sarahniea. Xa. Aghii. Badnuhos. Sornakxer. Ma. Hajurko. Etihas. Lekhine. Xa.