🫢अहिलेसम्मकै सबैभन्दा ठूलो बाढी बागमतिमा🫢रहेन करिडोर सडक खोलामा🫢परिणत भयो Biggest Flood in Bagmati

Поділитися
Вставка
  • Опубліковано 5 лип 2024
  • The biggest flood we have ever seen at Bagmati River has been showcased in this video. This was bigger and lasted longer than one we saw last year.
    CHARITABLE CONTRIBUTIONS TO OUR CHANNEL: If you guys have known us for a long time. If you appreciate our work and that you wanna help us then, please make us donations of any amount. Thank You from Desh Nepal team.
    PATREON: / creator-home
    PAYPAL: www.paypal.com/paypalme/babur...
    ESEWA: 9851107744 Baburam Soti
    BANK A/C: 1087776745524001 NIC ASIA, Kalanki (Babu Ram Soti)
    -------------------------------------------------------------------------------------------------------------------------------
    Enjoy the video and please consider subscribing if you love our contents. Thank You.
    ---------------------------------------------------------------------------------------------------------------------------------------
    SOCIAL MEDIA
    / deshnepal65
    ---------------------------------------------------------------------------------------------------------------------------------------
    EMAIL
    baburamsoti@gmail.com
    ---------------------------------------------------------------------------------------------------------------------------------------This video is the property of Desh Nepal Channel.
    It may not be used in any way without permission.
    © Desh Nepal Channel 2020

КОМЕНТАРІ • 269

  • @legalwise5143
    @legalwise5143 5 днів тому +41

    बागमतीलाई आफ्नो स्वरूप र आकारमा फर्काउन पर्छ। सफा गर्नुपर्छ ।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 днів тому

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @deshnepal
      @deshnepal  4 дні тому

      Yes

  • @indirabhattrai7108
    @indirabhattrai7108 5 днів тому +51

    खोला मिचेर घर बनाउने को गल्ति

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 днів тому +1

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @deshnepal
      @deshnepal  4 дні тому +1

      Yes

    • @luffyzoro7781
      @luffyzoro7781 8 годин тому

      Sab ta jasto Dani bau ko xora xori hunde na ne ta teni haru Lai vanau na man Lage na bana haina

  • @rajendramanmali1588
    @rajendramanmali1588 5 днів тому +33

    बाग्मती बिष्णुमती मनोहरा करखुशी डाङ्गाखुशी सबै खोला साँघुरो बनाएको कारण खोलाको पानीको स्तर बढेको देखेको मात्र हो ।। पानी धेरै परेको छैन.........

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 днів тому +1

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @deshnepal
      @deshnepal  4 дні тому

      Yes

  • @nitaraut3710
    @nitaraut3710 5 днів тому +23

    जहाँ सम्म आफ्नो ठाउँ छ त्यहाँ सम्म खोला ठाउँ लिन सक्छ।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 днів тому +1

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @deshnepal
      @deshnepal  4 дні тому

      Agree

  • @kamalsubba8180
    @kamalsubba8180 5 днів тому +7

    जे होस यो बाडीले बागमती को प्रदुषण फोहोर मैला सबै लगोस।

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 5 днів тому +11

    बाटो खोला बनेको होइन , खोला माथि बाटो र घर बनेर खोलाले आफ्नो बाटो खोजेको हो 😢

  • @amirlama2403
    @amirlama2403 5 днів тому +15

    तपाईको लगनशीलता प्रशंसनीय छ। घाम पानी केहि नभनी लागी पर्नुभाछ।KEEP IT UP

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 днів тому

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @deshnepal
      @deshnepal  4 дні тому

      Thank you

  • @rameshkarki3906
    @rameshkarki3906 5 днів тому +7

    बालेनलाई बागमतिले साथ दिए जस्तो छ।

  • @SamirSunar-xw9qd
    @SamirSunar-xw9qd 5 днів тому +4

    ❤❤❤❤यो त अति राम्रो हो अझै राम्रो अत्ति राम्रो हुनु पर्छ ❤❤❤❤किन्की खोला लाई मिचेर घर बनाउनदा को फाइदा ❤❤❤❤

  • @balaramdhungana1684
    @balaramdhungana1684 5 днів тому +3

    राम राम बाग मति ले आफ्नो जमिन खोजे २०२१ साल मा का सम्म थियो अब हुकुम बासी खोजिन बाग मति माता ले मन हरा मा नि आफ्नो जग्गा खोज्लिन हरे शिव जय मन मति माता जय नेपाल आमा जय जय

    • @user-ys9os2lg6y
      @user-ys9os2lg6y 5 днів тому

      सही,सत्य बिचार विवेक गर्नू भयो,हामी मनूश्य(मानिस)ले भगवानको अदृश्य शक्तिलाई बुझ्न सक्दैनौ, जय पशुपतिनाथ, जय मातादी:: दण्डवत:नमन।

    • @deshnepal
      @deshnepal  4 дні тому

      Yes

  • @laxmibas488
    @laxmibas488 5 днів тому +5

    बागमती किनार खानेलाई बागमती ले लगोस !

  • @RatnakarAdhikari
    @RatnakarAdhikari 5 днів тому +3

    हत्केला ले सूर्य छेकिन्न। पर्खालले खोला साँघुरिन्न।

  • @birajkhadka2664
    @birajkhadka2664 5 днів тому +7

    बागमतीले आफ्नो पुरानो रूप लिँदा छ, बागमती किनार खानेलाई अब बागमती नदीले खान्छ अब

    • @deshnepal
      @deshnepal  4 дні тому

      Yes

    • @deokittamang4976
      @deokittamang4976 23 години тому

      @@birajkhadka2664 भाई पालो गंगा दुवालो।

  • @सुन्दरमन्
    @सुन्दरमन् 5 днів тому +6

    केपी office अनि केपी बा एकै चोटी दुब्नेछन्

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 5 днів тому +3

    पुर्ब मा बांँढि र पश्चिम् मा भुकम्प देखियको छ
    सबै सचेत हुन जरुरी देखिन्छ ल

    👏🙏😱😭💖

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 днів тому

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @deshnepal
      @deshnepal  4 дні тому

      Yes

  • @binodpradhan127
    @binodpradhan127 5 днів тому +5

    बागमती खोलामा मनमानी सम्रचना बनाउनुको नतिजा पनि हो।ललितपुर जिल्लाको बागमती खोलाको छेउमा वडा कार्यालयले जथाभावी सम्रचना बनाउने जथाभावी मठ मन्दिर बनाउने गर्दै आएको छ।

  • @amritmahatara-ux2iw
    @amritmahatara-ux2iw 5 днів тому +5

    Nature is inevitable

  • @kathayatdev9744
    @kathayatdev9744 5 днів тому +3

    नदीको बहाव क्षेत्र अतिक्रमण गरी बस्ती बसालेको नतिजा हो। यस विषयमा बेलैमा सचेत हुन जरुरी छ।

  • @shresthaashok4169
    @shresthaashok4169 4 дні тому +1

    आहा माँ सधैं यसरी नै दर्शन पाउँ ।

  • @Karinakarin2755
    @Karinakarin2755 5 днів тому +4

    खोला बस्तिमा पसेको होइन खोलामा बस्ती बसेको परिनाम हो।

  • @premzorba4732
    @premzorba4732 4 дні тому +2

    अरु दस दिन पानी परे काठमाडौं सफा हुने थियो! काठमाडौंका सबै खोलाहरु माथि धेरै ज्यादती भएको छ! १० /१५ दिन पानी परे नदी-नालाहरुलाई न्याय हुन्थ्यो

  • @LoyalNepali
    @LoyalNepali 5 днів тому +6

    Hukumbasi basti ma hatiyar nikalne haru ahile baseko chan ki arko ghar ma gaisake holan? Bhadama basne sukumbasi matra holan basti ma

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 днів тому

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @deshnepal
      @deshnepal  4 дні тому +1

      Chhodibwala chhianan. Thatapathli jaha 1 aana ko 1 karod bhanda mathi parchha testo golden thaun kasaile chhodchha!

  • @singhHeruka-eu2jqsk
    @singhHeruka-eu2jqsk 5 днів тому +3

    के को अहिले सम्म ठूलो बाढी भन्छ यो ? ३०, ४०, बर्ष अगाडी को आधा भाग मात्र हो यो।

  • @koshalemagar6643
    @koshalemagar6643 4 дні тому +2

    प्राकृतिक नदिनालालाई निश्चित बाटाे दिएर बस्ति बसाल्दा यहि परिणाम हुन्छ

  • @user-vc9rl1ss8v
    @user-vc9rl1ss8v 5 днів тому +1

    अहिले सम्म कै ठूलो होइन यो त जमाना देखि को नदी को आकार liyeko हो.. जथाभाबी दुनियाँ दारी yehi ktm मा थुप्रेका कारण यस्तो भएको हो...

  • @user-kb5oq9pl1s
    @user-kb5oq9pl1s 5 днів тому +3

    अनि बाडि आई हाल्छ नि पानी साेस्ने रुख छैन पानी साेस्ने खाली जमिन छैन खाेला बग्ने ठाउँ छैन। मान्छे हरुले अझै प्रकृति लाई हेप्न छाेडेकाे छैन बालेन शाह ले प्रकृति जाेगाउ भन्दा उल्टै बालेन शाह काे विराेध गर्दाको परिणाम त यस्तै नै हुने हाेनी

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 4 дні тому +1

    हरे बरु सुरक्षित स्थान अावश्यक व्यवस्था गर्न पहिलो प्राथमिकता हो ।

  • @rajubogati2757
    @rajubogati2757 4 дні тому +1

    खोला नाला सार्वजनिक जग्गाजमिन बेक्ति को नाउमा खोला नाला साँघुरा प्रति जग्गाजमिन स्वा ह 2072 को भूकम्प हेर्दाहून्छ अब उभिन सम्म ठाउ पाउने छैन। जय अखण्ड नेपाल जय सुशासन।

  • @mrigendrasingh1747
    @mrigendrasingh1747 5 днів тому +3

    बागमती को आफ्नो क्षेत्र पहिले स्तो हो भनी जानकारी गराएको मात्र हो।

  • @keshartamang560
    @keshartamang560 5 днів тому +1

    अब कुनै गुन्जाईस छैन.घर बिल्डिङ बनी सक्यो.खोला मिचिएर साघुरो भै सक्यो.✋

  • @MrHuofeng
    @MrHuofeng 4 дні тому +1

    Riverlai michepaxhi yestai ho...lobe bagmati and bisnumati and all natural rivers of ktm valley

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b 5 днів тому +4

    खोलामिच्न अलिपुगेन

  • @deepaghimire6899
    @deepaghimire6899 5 днів тому +2

    खोलाको जग्गा खोलालाई छोडीदीऊ अनी मात्र हुन्छ

  • @nandaram4868
    @nandaram4868 4 дні тому +1

    तल चोभारमा फेरी बन्द गराइदिए राम्रो होला।किनकी सबै देश लुट्ने लुटेराहरु त्यही बसेका छन्।

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 5 днів тому +2

    बनाउनेनी गल्ती हो बनाउनलगाउनेहरुको पनि गल्ती हो यो अहिले मात्रै होर फेरि अर्को बर्सपनी बगाउँछ डुबाउँछ अनि त्यही ठाउँमा घरटहरा बनाएर बस्छन् भेडाहरु

  • @vipinpuri1342
    @vipinpuri1342 4 дні тому +1

    ओहो क्या दृश्य हो।😊

  • @deokittamang4976
    @deokittamang4976 5 днів тому +2

    कूनै शालमा बागमतीले ठुलै खती गर्ने रहेछ।

  • @nandaram4868
    @nandaram4868 4 дні тому +1

    एउटा भयंकर ताल बन्यो भने पर्यटकिय थलो हुन्छ।

  • @rahulsayami5510
    @rahulsayami5510 4 дні тому +1

    river taking its territory... simple

  • @pavitrasubbashrestha1880
    @pavitrasubbashrestha1880 4 дні тому +1

    खोलाको आफ्नो पहिलाको बहावको चौडाई खाली छोडनुपर्छ, मिचेर घर बनाउनु हुन्न्।

  • @bishwashrestha8503
    @bishwashrestha8503 5 днів тому +1

    खोलामा वस्ति पसे पछि यस्तै हुन्छ ।

  • @bijbaj9588
    @bijbaj9588 4 дні тому +1

    Corridor le nadi 1/3 ghateko xa. 2015 Paxi baneko corridor paile full nadi ko vaag thiyo.2013 badhi jhan thulo teku ghat pachali nagarpalika kendra ra shivalaye samma pani ayeko thiyo

  • @sitaramb.k722
    @sitaramb.k722 5 днів тому +1

    सबै लाई आगरा छ होसियार रहनु होला

  • @DolnathKatwal
    @DolnathKatwal 3 дні тому

    प्रकृतिलाई हेपे पछि यस्तै हुन्छ

  • @SYU213
    @SYU213 4 дні тому +1

    Bagmati bishnumati nadee lai khumchyar caryydor sadak banauchha manchhe haru pheri bhanchha hami hinne sadak bhanchha

  • @AnweshAdhikari
    @AnweshAdhikari 5 днів тому +1

    Well documented!

  • @chandragautam6708
    @chandragautam6708 2 дні тому

    बिस्तारी बिस्तारी काठ्माण्डाै फेरि ताल नै बन्ने रहेछ ।

  • @subhash7408
    @subhash7408 5 днів тому +1

    Ktm fohor safa huncha ❤.

  • @umeshkhadka2268
    @umeshkhadka2268 4 дні тому +1

    Aaja ko video herdha ta underground electric cable pani risk hola jasto lagyo Ktm ma

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 5 днів тому +1

    Nadi khola ma dhal falne , phohar phalne , Nadi michera Ghar basti basaudaa yo bhayabaha bhayeko ho. Koridor sadak banauda aglo gari banauda badhi le bigardaina.

  • @_WindofChange
    @_WindofChange 3 дні тому +1

    ajhai thunam hau khola.....tukuche khola micham, baagmati micham.........esari baadi aayera ghar vatkaayo vane sarkaar lai dos laam ani

    • @deshnepal
      @deshnepal  2 дні тому

      Yes. People ko pani galti ho

  • @user-nv8ck6gl4l
    @user-nv8ck6gl4l 3 дні тому

    Good👍👍👍👍👍👍👍

  • @sarojchhetri5302
    @sarojchhetri5302 4 дні тому +1

    Khola dohan garnako parinam ho.bagmati le je garxin sahi garxin.jay bagmati maiya sabko saaf karo.

  • @ROHITSHRESTHA-hv3cs
    @ROHITSHRESTHA-hv3cs 5 днів тому +1

    Yo sabb india lee Garda bhayeko ho

  • @RKCR99
    @RKCR99 5 днів тому +1

    Ay dami vayaxa mamro

  • @dipakkc1400
    @dipakkc1400 4 дні тому +1

    खाेलाकाे जग्गा खै खाेजिराछ खाेलाले बालेनले किन हटाउन लागेकाे अब सुकुमबासिले बुजन जरुरत छ

  • @user-zw9qo6ws3x
    @user-zw9qo6ws3x 4 дні тому +1

    खोलो वगटेर बनायका घर टहरा सबै बहगायको समाचार चॅाडै सुन्न पाइयोस

  • @tripmystic7742
    @tripmystic7742 5 днів тому +3

    Testai ho khola michera Ghar banauda..

  • @gokulmechejhapa6243
    @gokulmechejhapa6243 5 днів тому +1

    नदी मिचेर घर बनाउनेको परिणाम।

  • @bhuwandulal4564
    @bhuwandulal4564 5 днів тому +1

    सरकारी जामिन र खोला मिचेर घर बनाएपछी यस्तै हो हुने।प्रकृतीलाई चुनौती दिदा यस्तो भएको हो।😏😏

  • @manrajpandey6555
    @manrajpandey6555 4 дні тому +1

    हाे मान्छे सबै पापि लाेभि भयर यस्ताे भयकाे भय भरकाे खाेला जति सबै पुरेर जग्गा घडेरि बनायर घर बनायर बसे पछि हुनि यस्तै हाे कति पय ठाउँमा देख्न सकिन्छ कि खाेला लाई अतिक्रमण गरेर साँगुराे पारेर छाेड्या छन कति खाला लाई ढल बनायर तेस माथि राेड बनाका छन् मलाइ लाग्छ कि यक दिन मान्छे सबै यहि खाेलाले बगाउँछ डुबायर मार्छ

  • @malashrestha3187
    @malashrestha3187 5 днів тому +2

    Chabel road kapan sukedhara road kasto cha

  • @loasg11
    @loasg11 4 дні тому +1

    Aja thulo Pani parera yo khola aatikraman garney sabai Lai bagauna parcha, Raat bhari Pani paros.

  • @jagadishsubedi9363
    @jagadishsubedi9363 5 днів тому +2

    Kola michera corridor banauene lai k bhanee ta?

  • @purnimakharel7629
    @purnimakharel7629 5 днів тому +1

    Yo pani pariraheko awosthama sabaile satarkata aunau jokhimpurna thauharma nabasau pulma pani dhara vid lagera nabasau

  • @jayantirajbanshi6661
    @jayantirajbanshi6661 4 дні тому +1

    Ahhh ramro yo sabai pani nai ho

  • @sujitdhakal5571
    @sujitdhakal5571 5 днів тому +2

    १२ बर्षमा खाेलाले आफ्नु रुप लिन्छ भन्थे हाेरछ।सेरे चण्डे गु खाने गफडेलाई ल्याएर डुबाउ पर्छ😊

    • @fuzzywuzzy0549
      @fuzzywuzzy0549 5 днів тому

      encroachment everywhere is done by public. neta lai gaali gardai ma janata chokho huney hoina.

    • @deshnepal
      @deshnepal  4 дні тому

      Yes

  • @prathamsapkota1806
    @prathamsapkota1806 5 днів тому +1

    Khali jamin xaina katai pani na rukh xa gharai ghar le bhariye ko xa ani pani kata janxa dhal ra bato ma aba kathmandu Valley purai tal hunxa hola pahila ko jastai ani feri manju shree le kun dadha katne hun

  • @user-hg5re2ly2o
    @user-hg5re2ly2o 5 днів тому +1

    Pasupatima ma Kali ko murti lai aaimai le lathi le haner risain bagmati

  • @ganandrarai9380
    @ganandrarai9380 5 днів тому +1

    Hait be safe.

  • @santoshjakhs5615
    @santoshjakhs5615 4 дні тому +1

    Oli KO Pani jahaj chalaunu paryo

  • @Kalicharan138
    @Kalicharan138 5 днів тому +1

    अरुभन्दानि अपराधि देश वेचुवाहरुको कार्यालय डुवोस

  • @shyampanday1255
    @shyampanday1255 3 дні тому

    Ajjai 3 din pani parnu parxa bagmati bishnumati le afno real rup ma ayne xan.tei vayera sukumbasi basti hataunu parxa.bichara uni haru ko dherai jhandhan skainee xa

    • @deshnepal
      @deshnepal  2 дні тому

      We have been lucky so far. We think we will be lucky but the big flood has to be lucky once in a decade when everything will be under water

  • @manibuddhanc
    @manibuddhanc 5 днів тому +1

    नदी कोरिडोरमा होइन नदीमा कोरिडोर

  • @kajimanyonjan7952
    @kajimanyonjan7952 5 днів тому +1

    Khatara💀💀💀

  • @shantiroka-on3dp
    @shantiroka-on3dp 5 днів тому +1

    parakirtile satya rs tsthys afai dekhaucha balen babu herbai jae charlanga neta ma ama

  • @binodpradhan127
    @binodpradhan127 5 днів тому +1

    सधै बर्खामा खोलाले आफ्नो एरिया सम्म फैलिने गरेको छ।

  • @swearnim
    @swearnim 4 дні тому +1

    Ae ma le ko karyalaya lai bagaera lagosh

  • @seeker1986
    @seeker1986 5 днів тому +1

    Ramro bhayo aru micha khola ko jagga...

  • @dineshmalla3651
    @dineshmalla3651 5 днів тому +1

    This is what happens when human beings encroach the waterways of the rivers.

  • @keshavkyaba4519
    @keshavkyaba4519 5 днів тому +2

    Naya naulo kura haina ,, pahila pani vako ho.yehi ho bagmati ko asli swaroop..

  • @SunilNepali-bd8ly
    @SunilNepali-bd8ly 5 днів тому +1

    Nature start talking 🎉 yo sorga thiyo

  • @sarojchhetri5302
    @sarojchhetri5302 4 дні тому +1

    Bagmati.bishnumati.manohara.samakhusi.kapan ka sabai khola haru urlera aaunu parxa.ani thaha hunxa khola michera atikraman garda ko parinam.

  • @kamalbhandari8825
    @kamalbhandari8825 5 днів тому +2

    काङ्ग्रेस एमाले माओवादीका हुकुम्बासीहरुको अबस्था के कस्तो छ चार महिना पहिला बालेनले हटाउन खोज्दा खुकुरी भाला लिएर खेदाएका थिए नगर प्रहरीलाई

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 днів тому

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @deshnepal
      @deshnepal  4 дні тому

      Yes

  • @MRBikash488
    @MRBikash488 5 днів тому

    Thank you so much for 130
    subscribers keep supporting me Lala ❤❤❤🎉🎉🎉

  • @malashrestha3187
    @malashrestha3187 5 днів тому +1

    Oli prachande lai yo vedio dekhau na bhai. Hami ta. Yahi chau.

  • @akbaralam7183
    @akbaralam7183 5 днів тому +1

    😢😢😢😢😢😢

  • @damodarlamsal3035
    @damodarlamsal3035 5 днів тому +1

    खोला हिड्ने बगरमा खोला मिचेर घर बनाएपछि नडुबे के हुन्छ त ?खोला मिचेको नतिजा कुनै नौलो आश्चर्य मान्ने कुरा होइन स्वभाविक हो।

  • @adhunikstudio2279
    @adhunikstudio2279 5 днів тому +1

    Hukum basi le hukum chalako vaya ra basti ma khola

  • @chancelofi1413
    @chancelofi1413 5 днів тому +1

    yo hamro city ko planning ra careless development ko karan le ho

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db 5 днів тому +2

    नदीले आफ्नाे एरिया छुट्याउँदै छ , प्रकृतीसंग जाेरी नखाेजाैं आफ्नाे ओैकातमा बसाैं हामी लाेभी पापीहरु !

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 4 дні тому +1

    What do think, who's mistake is this?

    • @deshnepal
      @deshnepal  4 дні тому

      People and government both

  • @MrHuofeng
    @MrHuofeng 4 дні тому +1

    Tyo uml party office lagayat sabai party office ra tinka netaharu sabailai bagai diye hunthyo

  • @siddharth760
    @siddharth760 5 днів тому +1

    Balen ko kura n mane ko natija 😢

  • @mandipmaharjan7814
    @mandipmaharjan7814 2 дні тому

    Samundra vayekai ho ta

  • @user-iy3uh5db7s
    @user-iy3uh5db7s 5 днів тому +1

    २२ को नुन काजी कता छ

  • @reshabrai453
    @reshabrai453 4 дні тому

    Don't mess with nature

  • @MeelanSapkota
    @MeelanSapkota 2 дні тому

    Omg 214K views😮

    • @deshnepal
      @deshnepal  2 дні тому

      Yes. Last year ko pani yestai views thiyo. Thank You

  • @krishnagurung3193
    @krishnagurung3193 5 днів тому

    Lazimpat Saraswati than tukucha khola pani video update garnus na

    • @deshnepal
      @deshnepal  4 дні тому +1

      Ok. Tya khasai badi aako chhaina.

  • @Madan_pats
    @Madan_pats 3 дні тому

    Mana namana aaja Vanda 25 barsa aagadi khola yetraii thyeo