देशमा कायापलट हुँदैछ, धमाधम विकास, १० ठूला मुहार फेर्ने योजना- आकाशमै गाडी गुड्ने, हिमालभित्र रेल

Поділитися
Вставка
  • Опубліковано 6 лип 2024
  • नोट : कार्यक्रममा समावेश केही दृश्यहरुका कारण युट्युबले सामाग्री हटाईदिएपछि पुनःसम्पादन गरि अपलोड गरिएको छ । यसबाट हाम्रा दर्शकमहानुभावमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछौं । -समयचक्र टिम
    Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 573

  • @ramchandrasapkota9089
    @ramchandrasapkota9089 9 днів тому +90

    धन्यवाद । सकारात्मक समाचार दिनुभएकोमा ।

  • @lifeguardinuae
    @lifeguardinuae 9 днів тому +24

    यो पहिलो media होला देश को बारेमा राम्रो भन्ने, म आज बिदेश छु मैले कहिले देश र नेता लाइ गालि गरिन, किनभने मलाइ पनि पुरै बिस्वास छ नेपाल पक्कै अघि जाने छ बिकास हुने छ्। बिदेश बसेर एस्तै समाचार सुन्न पाउदा मन प्रसन्न हुन्छ😢 जय नेपाल्।

  • @chetanpathak9570
    @chetanpathak9570 8 днів тому +13

    सलाम छ यस्ता पत्रकारलाई सधैं देशको कुभलो भयो भन्नेहरूको लागि यो जबाफ हो

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 9 днів тому +77

    अनावश्यक भ्यु टावर र परिचय पत्रको नाउँमा खर्च गर्नु भन्दा यस्तै योजनामा लगानी गरेको भए देश समृद्ध बन्न धेरै समय लाग्ने थिएन भन्ने मेरो भनाइ हो ! 🙏🙏

    • @mr.idokul7231
      @mr.idokul7231 9 днів тому +1

      तिमिले बुझेको कुरामा तिम्रो भनाई हो यो । हल्का वृहतमा सोच्ने गर । पुर्वाधार विकास र मानवीय विकासमा कति फरक छ र कुन कुराको कमिले तिमिमा यस्तो भनाइ आएको हो भनेर

    • @soniadewan9102
      @soniadewan9102 8 днів тому

      Lede ko dimag

    • @abirsubba1910
      @abirsubba1910 8 днів тому

      Yesto budhi kp ra dewako ma ka chha

    • @dilipparu6476
      @dilipparu6476 8 днів тому

      honi sar xorr netta haruko budhi bhayapo hunthyo rr❤❤❤

    • @GhamaanRai
      @GhamaanRai 8 днів тому

      ​@@mr.idokul7231deshma vrastachar bahek sabai bikas aawasek xa,hunupraxa..
      .

  • @tikaramrijal8464
    @tikaramrijal8464 9 днів тому +138

    कसैको झोले बन्नुछैन मलाई राम्रो लाई सम्मान नराम्रो लाई दनक दिने हो

  • @indraamatya3410
    @indraamatya3410 9 днів тому +40

    यस्ता सकारात्मक समाचार सम्प्रेषणलाई निरन्तरता दिन हार्दिक अनुरोध छ

    • @sushilkgupta8590
      @sushilkgupta8590 7 днів тому +2

      हाती आयो हत्ती आयो फुस्सा हो यो न्युजको नाम
      अनि प्रत्येक वर्ष फेरिने सरकारले के माटो बिकाश गर्छ???
      छ महिना मन्त्री मन्डल बिस्तार गर्न म बिताउछ 3 महिन अन्तर्वार्तामा अनि बाकी तीन महिना भ्रमणमा
      के अचम्मको विश्लेषण गर्या यी बरै बिद्वान ज्यु
      पक्कै पनि एकामा पार्टिको हुनुन्पर्च तपाईं।

    • @atharvaghimire1290
      @atharvaghimire1290 6 днів тому

      Yo bahaik aru kehi xaina sakaratmak Kura Haru. Yi projects Haru Pani time maa sampanna hola vanne biswas xaina 😂😂

    • @Anilprasai-hi9wj
      @Anilprasai-hi9wj 6 днів тому

      ❤ल😊​@@sushilkgupta8590

    • @telegrafmemes
      @telegrafmemes 5 днів тому

      New Jholey haru lai optimistic huna aaudaina.
      Aaja jun desh maa yesto sewa subida liyera baachna paako xan.
      Raja haru ani Dalharu le lyaako ho.
      Hijo k Rabi and Balen aako Purano party haruko bikash laai aakha xopna milxa?
      Uniharuko भ्रष्टाचार maa gaali garna 1 sec naparkhine.
      Raamro kuraa garda Rabi kaa ghante ani Balen ko bhante haru lai gaaro vayo?
      Vote m... jo aayeni Raprapa ra Yemale lai dinxu.
      M... new jholey haru j garxau gara.

  • @prakashtmg748
    @prakashtmg748 9 днів тому +53

    सबै भन्दा छिटो फास्ट ट्र्याक बन्नु पर्छ हामीलाई काठमाडौ र पुर्व गर्दा सिन्धुली हुँदै जादा धेरै गारो भैसकेको छ।

    • @pekhulekanchha
      @pekhulekanchha 9 днів тому +1

      धन्यवाद समय चक्र

    • @Saheriyan
      @Saheriyan 6 днів тому

      Ani pachim KO Lagi nii ??
      Aafu lai mTra naherr

    • @lhakpadhondup6788
      @lhakpadhondup6788 5 днів тому

      Estai soch le ho des bigreko

  • @MuktirajMagar
    @MuktirajMagar 9 днів тому +33

    साच्चिकै media यस्ता सकारात्मक समाचारलाई धेरै स्थान दिनु पर्छ

  • @purnaneupane1279
    @purnaneupane1279 9 днів тому +36

    नेपाल को नम्बर 1 निउज

  • @kushalgurung4889
    @kushalgurung4889 7 днів тому +4

    साचचै बल्ल समाचार सुन्न र हेर्न मन लाग्यो । धन्य्बाद ।

  • @krishnasoti7434
    @krishnasoti7434 9 днів тому +7

    सन्तोष बि के थापा जी नेपालमा जडिबुटी र औषधिको पनि धेरै सम्भावना छ। यार्सागुम्बा देखि विभिन्न औषधी जडिबुटी हरुको उत्पादन मा पनि ध्यान पुग्न सकेको छैन्। धन्यवाद।

  • @SRBVLOG
    @SRBVLOG 5 днів тому +1

    देश काया पलट भै सक्यो ... देश बिकास भै सक्यो ...कृषी क्रान्ती भै सक्यो....सबै तिर माटोले पिच गरेको बाटो अरु बेलामा हिड्ने बर्खामा कृषी खेती गरि आम्दानी गर्ने... युवाजती सबै विदेशमा मर्न लागेका बुढा बा आमा जति सबै देशमा उधमी... शैक्षिक सस्थामा राजनिती जिरो अनि नेताहरु जनता र देश प्रती बफादार अनि नैतिकवान.... अब आर्थिक हिसाबले अमेरिकालाइ र चाइनालाइ जित्न केही महिना मात्र बाकी छ.... देशलाई स्विजरल्याण्ड घोषणा गर्न मात्र बाकी छ....

  • @dipanshubaral4266
    @dipanshubaral4266 9 днів тому +7

    जनता र देशको आवज बोल्नु भो सन्तोष vk थापा जी 💖💖💖🙏🙏

  • @himalmoktan461
    @himalmoktan461 9 днів тому +9

    विगत लाई फर्केर हेर्दा नेपाल मा भौतिक पूर्वाधार,नागरिक चेतना अन्य धेरै क्षेत्र मा धेरै परिवर्दन र केही काम हरु भएको हामीले देख्छौं ।अब नेपाल मा रोजगारी सिर्जना स्वास्थ्य ,शिक्षा क्षेत्र मा सुधार र सुशासन कायम गर्न सके नेपाल पनि एउटा सुन्दर र समृद्ध बन्ने छ

    • @Thead769
      @Thead769 8 днів тому

      यसलाई विकास भएकाे भन्न मिल्दैन दाइ याे त सामान्य प्रक्रिया मात्र हाे

  • @grsgalan6707
    @grsgalan6707 9 днів тому +6

    संघीयता र गणतन्त्रले के दियो भनेर प्रश्न गर्नेहरू को यो त सानो उदाहरण मात्र हो । धन्यवाद यो हो टिभी लाई खाली नकारात्मक समाचार मात्र सम्प्रेषण गरेर जनतालाई निराश र दिक्क बनाई रहेको बेला यस्तो सकारात्मक र म जस्तो नेपाल मै बसेर केही गर्न सकिन्छ भनेर स्वदेशमै दुखझेलो गरिरहेको युवाहरुको लागि गर्वको कुरा हो यो 🙏🙏🙏🙏

  • @Nabingurung341
    @Nabingurung341 9 днів тому +7

    यस्तो समाचार सुन्न पाउदा नि आनन्द आउदो रहेछ।

  • @binodmagar2181
    @binodmagar2181 9 днів тому +7

    देशमा केही नभयको भने हैन देशलाइ निरासा तर्फ मात्र हैन सकारात्मक र खोजमुलक कुरा देखाउन पर्यो

  • @ramkrishnarawat5246
    @ramkrishnarawat5246 9 днів тому +3

    यस्तै सकरात्मक समचारलाई प्रथामिक्ता दिनुपर्छ। यस सकरात्मक सुचनामा आभारी छु। आउने दिनहरुमा यस्तै समचार ल्याउदै गर्नु होला । पत्रकार साथिलाई सम्मान छ।

  • @gyalanatv2186
    @gyalanatv2186 9 днів тому +4

    News भनेको यस्तो हुनुपर्छ । thankyou positive news को लागि 💓🙏💓

  • @bandanbhattarai8716
    @bandanbhattarai8716 9 днів тому +4

    राम्रो प्रस्तुति गर्नु भयो पत्रकार मित्र, अन्तिमको संयोजन साह्रै राम्रो लाग्यो धन्यवाद, यही वाटोमा हिड्नु होला, जय आमा नेपाल ।

  • @keshavnath1243
    @keshavnath1243 4 дні тому

    यो हो नि देश र विकास प्रतिको सकारात्मक रिपोर्ट धन्यवाद कसका पाला मा भयो भन्दा झन राम्रो

  • @rajanthapa1118
    @rajanthapa1118 9 днів тому +4

    मर्नु छ येक चोटि दु:ख भने कति हो कति त्यै दु:ख आफ्नै देशमा गर्नु मोन छ यी योजनाहरु चाडै पूरा होस भगुवान🙏🙏

  • @binitpurkoti3803
    @binitpurkoti3803 9 днів тому +4

    यो पत्रकारिताले मलाइ निकै प्रबाबिद गर्नु भो😥❣️❣️धन्यवाद ❣️💐

  • @sathinepal2
    @sathinepal2 7 днів тому +1

    खुशी लाग्यो समाचार हेर्दा अनि सुन्दा । धन्यवाद सकारात्मक समाचार सम्प्रेषणको लागी ।

  • @arjunkhaling6632
    @arjunkhaling6632 7 днів тому +2

    गर्वले गदगद हुने रिपोर्टले शरीर भरी काँडा उम्रियो।

  • @keshavbaralofficial
    @keshavbaralofficial 6 днів тому +1

    सकारात्मकता का कुरा ❤

  • @Vinod_Shrestha
    @Vinod_Shrestha 9 днів тому +7

    देश भनेको काठमाडौं मात्र होइन कर्णाली पनि हो,बेलैमा सोचौँ!

  • @user-th2cg9jc8j
    @user-th2cg9jc8j 9 днів тому +3

    काम त हुँदै छ ठिकै हो तर दुखको कुरा स्थायी सरकार भएन

  • @deudaloksuselil-ck2en
    @deudaloksuselil-ck2en 5 днів тому

    खुसी लाग्यो केहि त बिकास हुँदैछ
    देशमा ❤

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 дні тому

    आज चाहिँ राम्रो समाचार ल्याएछ केटाले खुसी लाग्यो यस्तै यस्तै समाचार पनि संवेषण गर्दै गर्नु। खाली अर्काको खेदो खन्ने काम मात्र नगर्नु कुनै पार्टीको झुले पत्रकार नबन्नु शुभकामना छ।

  • @nepali.108
    @nepali.108 7 днів тому +1

    सँधै यस्तै समाचार सुन्न पाइयोस् । आज चै साँच्चै समाचार सुनेजस्तो लाग्यो ।

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 9 днів тому +6

    काम गर्ने मनसाय हुनेलाई सत्ता दिनु पर्यो

  • @ShivaBk-qi5vs
    @ShivaBk-qi5vs 5 днів тому +1

    सुन्दा त धेरै खुसीको महसुस भयो भने यस्ता विकासको काम छिटो सम्पन्न भयमा सबैको मुहार ले रंग फेर्ने थियो✊✊✊

  • @bhaktabahadurthapa8638
    @bhaktabahadurthapa8638 7 днів тому +1

    यो भिजन कस्को थियो उहाँलाई धेरैधेरै धन्यवाद 🎉❤

  • @pravatparajuli93
    @pravatparajuli93 8 днів тому +2

    अरू project दामी छ। India बाट petroleum पाइपमार्फत ल्याउने कुरा त्यति ठिक छैन। विधुतमा ध्यान केन्द्रित गर्नुपर्छ।

  • @roshansunar4364
    @roshansunar4364 9 днів тому +1

    Thanks पत्रकार ज्यू 👏 हामी आशावादी र प्रगति सील बन्नु पर्छ 👏✊✊✊

  • @UrgenTenzing
    @UrgenTenzing 6 днів тому

    राम्रो सपना देखाइएको मा धन्यवाद

  • @dhrubarai
    @dhrubarai 9 днів тому +4

    अन्य देशले गरेकाे विकासकाे गति देख्दा त के भन्नु ? हाम्राे देश अझै कछुवा कै चालमा छ । भ्रष्टाचारले खाेक्राे पारेकाे नेपाल । विज्ञापन हर्छु १०, १५ हजार तलबकाे देख्छु । नेपालकाे जिडिपि २० मिलियन हुँदा धनी राष्ट्रका २० टि्लियलन छ ।

  • @KeshavBhat-f2o
    @KeshavBhat-f2o 8 днів тому +2

    अब पार्टीको पछि लाग्नु भन्दा यस्तै योजनापछि लाग्नुपर्छ ❤❤❤

  • @sumankislive
    @sumankislive 4 дні тому

    thank you for this positive news khabar..yastai yastai positive kuralai jod dieeyos ❤

  • @veerukumar572
    @veerukumar572 9 днів тому +1

    धन्नेबाद सर राम्रो न्युज सुनाएकोमा

  • @bharatbahadursingh4189
    @bharatbahadursingh4189 9 днів тому +1

    Derai ramro news dinu vayo danyabad xito kam sampanna hos

  • @rashmisharmasahi6122
    @rashmisharmasahi6122 9 днів тому +2

    यस्तो posative news हेरेर अति खुशी लाग्यो,चितवन देखी बुटवलको सडक बन्न अझै कति वर्ष लाग्छ त्यति भन्दिनुस् न।

    • @Birr.Ghale035
      @Birr.Ghale035 9 днів тому

      दुक्का भएर बस्नुस् हजुर आफ्नो ताल मा बन्छ यस्तै छ नयाँ नेपाल

  • @prembhul8116
    @prembhul8116 6 днів тому

    ठीक हो कहिले काँही सकारात्मक समाचार प्रसारण गर्नु पर्छ ।❤❤❤ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramprasadkhanal9980
    @ramprasadkhanal9980 9 днів тому +2

    Satya kuraa

  • @kamalbkhadkakhadka1900
    @kamalbkhadkakhadka1900 9 днів тому +1

    धेरै राम्रो समचार सुन्न पाइयो

  • @surajbhandari291
    @surajbhandari291 6 днів тому

    धन्यवाद!! यस्तो सकारात्मक न्युज नेपाली मिडियाले किन प्राथमिकता दिदैनन् । एकदम खुसी लाग्यो ।

  • @suryabahabursunuwar2854
    @suryabahabursunuwar2854 9 днів тому

    धेरै राम्रो समाचार दिनु भयो हजुर लाई र टेलिभिजन परिवार लाई धन्यवाद र सलाम छ
    ❤❤🙏🙏🙏👍👍👍🇳🇵🇳🇵❤️❤️

  • @bandhudattbajracharya1173
    @bandhudattbajracharya1173 6 днів тому

    जति खानी भएपनि काँ म छैन
    हो नेपालि जनतालाई केही हुने होईन हुने हो त माथिका मन्त्री संसद कार्यकर्ता यस्तै घुस्याहरू लाई मात्र लाभ हुने हो
    खत्तम छ

  • @sonscreations8880
    @sonscreations8880 9 днів тому +1

    सुन्न र हेर्न मन लाग्ने भनेकै यस्तै मात्र हो।

  • @amalrajbanshi3039
    @amalrajbanshi3039 9 днів тому +6

    प्रचण्ड सरकारलाई धन्यवाद दिनुपर्छ

  • @user-vi2rh5sy7c
    @user-vi2rh5sy7c 7 днів тому

    समय समय मा राम्रो सामचार नि सुन्नु पाउनु पर्छ

  • @KamalSingh-bz7dt
    @KamalSingh-bz7dt 7 днів тому

    सकारात्मक सम्प्रेशणकाे लागि धन्🙏🙏याबाद

  • @SHAHI16.
    @SHAHI16. 6 днів тому

    Thanks for positive समाचार को लागि

  • @user-fq6yy3fn1d
    @user-fq6yy3fn1d 8 днів тому

    सही र सकारात्मक उर्जा दिने समाचार।मिडियाले यी र यस्ता प्रकारका खोज समाचार प्रकाशन गर्न ल्याउन जरुरी छ।

  • @kalyanlamsal3270
    @kalyanlamsal3270 8 днів тому

    Asalagdo futureķo baredeyeko yo samachar ramro lagyo tq..

  • @Branded-q5n
    @Branded-q5n 9 днів тому +1

    Prachanda sarkar lai dhanyabad ❤

  • @ushawasti4312
    @ushawasti4312 9 днів тому +4

    अहिलेको ले नबनाये आउनेले बनाउने छन। आउनेले नबनाउने भए, अझ पछी आउनेले बनाउने छन...अझ पछी आउने ले...😂😂😂

  • @bijaybaniya6834
    @bijaybaniya6834 5 днів тому

    Kp Ba ले धेरै काम गरेको रहेछन् , सबै बा को पालामा भाको रैछ । सुरूंग मार्ग , हुलाकी , खानी , मध्यपहाडी , रेल , पाइपलाइन पेट्रोल , सबै kp बा को पालामा भाको हो । दूरदर्शी नेता .. ❤❤ राष्ट्रभक्त नेता, भारतको नाकाबन्दी संग जुधन सक्ने नेता , चुचे नेपालको नक्सा..अरुको पालोमा गफ मात्र हुंछ । अनी बा ले काम सुरू गरेको सम्पन्नको ब्रेकथ्रू गर्यों बस्यो ..

  • @baniyachhetryhombdr9972
    @baniyachhetryhombdr9972 6 днів тому

    पत्रकारज्यूलाई धेरै धन्यवाद !

  • @roshantiwari890
    @roshantiwari890 9 днів тому

    आज चाहिँ केही राम्रो समाचार सुन्न पायको मा धन्यवाद yoho television team. कान्तिपुरलाई रबिको विरुद्धमा बिरोध समाचार प्रशारण गर्दैम ब्यस्त छ।

  • @dynamicsoftechnerku3961
    @dynamicsoftechnerku3961 8 днів тому

    Thank you Prachanda Sarkar, a leader with vision and commitment

  • @MrNawadip
    @MrNawadip 5 днів тому

    Praise..the..lord

  • @nepalivladimirputin1021
    @nepalivladimirputin1021 9 днів тому +2

    Kp baa ❤❤

  • @koldharako
    @koldharako 9 днів тому +3

    ओली प्रधानमन्त्री बन्न लाग्यो भन्ने हल्ला चल्दा त यस्तो प्रचार सुरु भएछ प्रधानमन्त्री बनेपछि के हाल हुनेहोला बि के भाई

  • @tankabastola9261
    @tankabastola9261 8 днів тому +1

    नाति पनाति काे पालामा पनि बन्दैन देश यस्तो फटाहा गफाडि,चाेर लुटेरा हरुले देश कब्जा गरिसकेकाेले म त भन्छु सपना नदेखाै।

  • @user-zj6zq3gj6b
    @user-zj6zq3gj6b 9 днів тому +3

    एक दुई वटा रिन र जन्तालाइ उठाइ आधा घिचेर थोरै काम गर्नु तेति ठूलो उपल्भधी मान्न सकिन्न उतिकैमा छिमेकी राष्ट्रिय कता पुगि सक्यो नेपालको जन्ता खाडिमा पाटिको कार्यकर्ता जग्गा माफिया , सहकारी ठग, खोलाको ठेक्का र सखुवाको रुख सखाप गनु जङगल झाडिमा अनि हुन्छ।।।

  • @bishnurai9037
    @bishnurai9037 9 днів тому +1

    साचै यो देशको सासक हरुले अफ्फ्नो देश र जनताको दु:ख सझेर काम गर्ने मान्छे चायको छ

  • @OliVer-eh6lz
    @OliVer-eh6lz 8 днів тому

    Good news Santos sir hajur ko jaya hosh jaya Nepal

  • @indrachauhan98
    @indrachauhan98 9 днів тому +1

    positive vibes

  • @laxmiphuyal1100
    @laxmiphuyal1100 9 днів тому

    धन्यबाद राम्रो जानकारी दिनु भएकोमा

  • @laxmanacharya5349
    @laxmanacharya5349 9 днів тому +6

    यी सबै विकाशका योजना केपि ओली कै पालामा योजनामा आएका हुन् र बन्दैछन् भनेरपनि भन्दिनु न ।
    जनतामा यो पनि जानकारी गराउन परो ।

  • @mahendrakhadka157
    @mahendrakhadka157 9 днів тому +2

    सबै भरतको फाइदा को लागी मात्र प्रयोग हुन्छन।

    • @LoyalNepali
      @LoyalNepali 9 днів тому +1

      Yo kurama satyeta cha Tara Nepali karmachari janata Ra neta le Nepal ko faida Ra aafno faida Lina janna parxa

  • @dineshbabu9818
    @dineshbabu9818 9 днів тому

    कति राम्रो लाग्यो आजको कार्यक्रम !

  • @user-cd2ri3ps6s
    @user-cd2ri3ps6s 9 днів тому +1

    पहिलो पल्ट देश प्रति सकारात्मक समाचार आयो

  • @ChyangbaChyangba-pg5bs
    @ChyangbaChyangba-pg5bs 6 днів тому

    पत्रकार महोदयले भन्नुभएको सही हो देश बनिँदैछ राम्रो राम्रो रोड टनेल बनिँदैछ। अब रोजगार पाउँछ बेरोजगार कोही हुँदैन विदेश जानु पर्दैन के राम्रो रोड राम्रो टनेल बन्दामै के देश बन्यो रोजगार पायो जनताले रोजगार पाउनुको लागि त फ्याक्टरी कम्पनीहरू खोल्नु पर्यो तब देश विकास भाको भन्छ महोदय यो सबै पार्टीको झोले भ्रष्टाचारीहरूलाई रोजगार पाउने ठाउँ बनेको हो। हामी जस्तो सिधा साधा जनतालाई होइन

  • @JoshiTp
    @JoshiTp 9 днів тому +1

    उत्पादन बढाएर युवाहरूलाई देशमै रोकेर रोजगारीको व्यवस्था गर्नु हो

  • @samratchitaure4203
    @samratchitaure4203 7 днів тому

    Great work

  • @user-bn1ni4mw2z
    @user-bn1ni4mw2z 7 днів тому

    राम्रो काम योजना हरु प्रस्तुत गर्नु भएको मा हजुर को च्यानल लाई सम्मान छ नमस्कार !

  • @bikashrukumeli9339
    @bikashrukumeli9339 6 днів тому

    नेपालको एकमात्र स्वतन्त्र टि भि Yoho TV
    बि के थापा सरको ठूलो फ्यान हो म

  • @babusubedi3378
    @babusubedi3378 9 днів тому +1

    बास्तबमा बिकासको नतिजा बिस्तारै देखापर्छ। हाताहाती घुस खायेको जस्तो पक्कै हैन तर पनि असल सोच हुनु जरुरी छ।

  • @dipakc7871
    @dipakc7871 8 днів тому

    Lau thik chha fast track baata hos best of luck team Rabi

  • @dilkhadka1094
    @dilkhadka1094 9 днів тому

    Thanks for positive news i love my country.

  • @user-vn3zl2dx8j
    @user-vn3zl2dx8j 9 днів тому +3

    यउटा फलाईओबर काे सिन देखायर बिकास भाकाे छ भन्ने कसताे खालको मिडिया हाे
    1) infrastructure
    2) education
    3) Many job
    4) transportation
    please need to running like gulf system for everything
    Im watching this video from UAE🇦🇪DUBAI
    look AT THE video of Dubai how is it going development with the new technology base
    And everything system ❤❤❤❤❤❤

  • @binodshrestha2400
    @binodshrestha2400 6 днів тому

    excellent job

  • @shantikokhojima6040
    @shantikokhojima6040 9 днів тому +22

    नातानातिनीको पालामा पक्कै बन्छ ☝️🙏

    • @prashantkc6050
      @prashantkc6050 9 днів тому +1

      Thick vanau

    • @AndroidPlay-ib5rl
      @AndroidPlay-ib5rl 9 днів тому +1

      Kunai yojanaa 65%, kunai 90%, kunai 35%, kunai 85% ta kunai 95% kaam sakkisakkyo. Tesaile chintaa nagarnus ahilenai naati-naatinaa janmaaye-pani huncha chitai dekhna ra pragyog garna paaune cha.

    • @Bikram1.0m
      @Bikram1.0m 9 днів тому +1

      यो शान्ति को खोजीमा भन्ने मान्छे जहां पनि comment गर्न पुगेको हुन्छ म छक्क पर्छु

    • @ramulaldahal8359
      @ramulaldahal8359 8 днів тому

      Teso vaye chhoro ko bihe garihaldinu paro madam😂😂😂😂😂...xetai hola ni teti garepaxi pakai aas palauxa tapiko

    • @balgurung8531
      @balgurung8531 5 днів тому

      Hoina yo shantikokhojima vanne dd chiai you tub liver raixa comment nagareko katai dekhina

  • @pekhulekanchha
    @pekhulekanchha 9 днів тому +1

    Khusi lagyo

  • @gauravbista8982
    @gauravbista8982 5 днів тому

    Thanks for sharing

  • @manrai9948
    @manrai9948 8 днів тому

    Thank you patrakar mohodaya.

  • @gummagar6172
    @gummagar6172 3 дні тому

    absolutely right

  • @rita7magar
    @rita7magar 9 днів тому

    Good job patrakar jiu

  • @krishnagiri318
    @krishnagiri318 7 днів тому

    एक दम राम्रो सामाचार ।

  • @rudraprasadchapagain8424
    @rudraprasadchapagain8424 9 днів тому +1

    पत्रकार महोदय ठुलो सम्भावनाको क्षेत्र खै सेयर बजारको कुरा ६० लाख लगानीकर्ता पो छै त हामी नेपाली यसमा अर्थतन्त्रको मुख्य सुचक भनेकै सेयरबजारको राम्रोसॅग विकास हुनु हो

  • @hikmatkhadka3703
    @hikmatkhadka3703 3 дні тому

    हामी लाई पनि चाइना घुमाउनु भयो धन्यवाद !तपाईंको भिडियो को क्वालिटी देखि सबै राम्रो अलिकति सिर्जनात्मक पनि लाग्छ।शिर्षक मात्रै अलिकति चर्चामा आउने खालको राख्नु होस है।भ्युज तान्ने शीर्षक ले हो कि जस्तो लाग्यो।

  • @LimbuPrakash-jz7rz
    @LimbuPrakash-jz7rz 9 днів тому +1

    देश लाई रबि जस्तो सत्ता र पैसा को लागि मरिहत्ते गर्ने नेता होइन बालेन हर्क जस्तो बिकास प्रेमि नेता ५/७ जना हुनु भने अब को ५ बर्ष मा नेपाल बिस्व कै सुन्दर नमुना देश बन्छ्🙏🇳🇵🇳🇵

  • @kumarrana8234
    @kumarrana8234 8 днів тому

    Ramro lagyo all the best.

  • @user-vl1dw7od6q
    @user-vl1dw7od6q 8 днів тому

    भाको बाटो हरु त धान रोप्ने बनाएको छ । अझै अरु सपना देखाउदै छन । जय नेपाल

  • @suryalimbu4714
    @suryalimbu4714 8 днів тому

    अरु कुरा त्यस्तै हो निकट भविष्यमा सगरमाथा हिमालपनि भासिने भयो।

  • @nabingurung8276
    @nabingurung8276 8 днів тому

    Sahi kuro bhannu bhayo hajur le patrakar jiu

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk 6 днів тому

    यो सकारात्मक निउजलाई धन्य बाद