सत्ता खुस्किने भएपछि प्रचण्ड कोटरी हर्कतमा उत्रियो! अरुलाई भन्छन्:दलाल। पटके प्रमहरुबाट कस्तो आशा?

Поділитися
Вставка
  • Опубліковано 6 лип 2024
  • सत्ता खुस्किने भएपछि प्रचण्ड कोटरी हर्कतमा उत्रियो! अरुलाई भन्छन्:दलाल। पटके प्रमहरुबाट कस्तो आशा? SIDHA KURA JANTA SANGA
    PRESENTER : BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

КОМЕНТАРІ • 435

  • @BinodThapa-vk9yg
    @BinodThapa-vk9yg 8 днів тому +176

    देश बिगार्ने तत्वहरु
    1 जनता
    2 झोले कार्यकर्ता
    3 ठुला मिडिया र झोले युटुबे हरु
    4 मिडियामा आएर दिनभरी भुकदा पनि न थाक्ने बिश्लेषक हरु
    5 नेता
    6 कर्मचारी तन्त्र
    7 न्यायलय

    • @NarbahadurBudhathoki-ru3ee
      @NarbahadurBudhathoki-ru3ee 8 днів тому +5

      Men vaneko ta karyakarta chor haru hun

    • @purnarimal5820
      @purnarimal5820 8 днів тому +1

      एकदम सही कुरा भन्नुभयो ♥️🙏👍

    • @mayagole752
      @mayagole752 8 днів тому

      बिग्रेको देश हेर्न चाहने सबै रहेछन त अरु के कुरा

    • @deepakrai4857
      @deepakrai4857 8 днів тому

      सहि कुरा भन्नु भयो ।

    • @subhash7408
      @subhash7408 8 днів тому +1

      Right. Kingdom is best.

  • @kissnachhetri5034
    @kissnachhetri5034 8 днів тому +109

    कुर्दा कुत्दै निकै ढिला भो...😴😴😴!!!!
    सम्पुर्ण नेपालीको चेत नखुले सम्म जति कराए पनि जति चिच्याए पनि कहिल्यै सुधार हुनेवाला छैन...😮😮😮
    श्रि पशुपतिनाथले सम्पुर्ण नेपालीको ढक्कन छिटै खोलिदिउन्...🙏🙏🙏🙏🙏
    सारा नेपालीको ओठमा मुस्कान छाओस्🙏🙏🙏विश्वमा शान्ति फैलैरहोस्🙏🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 днів тому +106

    देश चिनाउने खेलाडीलाई जेल 😮
    रोजगार खोज्ने युवालाई तातो गोली
    भ्रष्टाचारी हत्यारालाई आममाफी 🙁
    राक्षसको हातमा देशको चाबी 🗝️🤦
    जनताले भोट नफेरसम्म देशको मुहार फेरिन्न 🙅

    • @ampsv
      @ampsv 8 днів тому +2

      Aruta thikai xa rojgar khojne lai tato goli kahile diyo parman dinusna navako kurolai badhaichadai kina nepal bigreko netale haina janatale garda ho kun kurama k vayeko ho vani nabuji bak bak garni ramro naeamro xuttauna nasakni veda hatu

    • @basudevtimalsina774
      @basudevtimalsina774 8 днів тому +2

      ​@@ampsvkorea jana lageko lai goli haneko birseko🤔🤔🤔

    • @user-mj6yz3xd8e
      @user-mj6yz3xd8e 8 днів тому +2

      ​@@ampsvKorea jana lako lai goli haney ko birseu aaru lai nabuji bolyo vaney ley suru mah aafuley bujheyrw bolnu jaru xw la😑

    • @hukumshrestha4219
      @hukumshrestha4219 8 днів тому +1

      ​@@ampsvBalkumari maa 2 janaa maareko birsyo? bolnu vanda agadi adyan garnu🙏

    • @YUSK1991
      @YUSK1991 8 днів тому

      ठिक भन्नुभयो 😊😊

  • @hemusarkar1365
    @hemusarkar1365 8 днів тому +70

    जुन देसको सरकार दुई महिना टेक्दैन त्यो देसका जनता ले कसरी सुख पाउलान् न टाढि भन्नू पर्दा मलाई नेपालमा बस्न मनै छैन तर बिडम्बना माया त लाग्छ आफ्नो देसको छोडु पनि त कसरी छोडु यो प्राण भन्दा प्यारो देसलाइ तर बाध्यता त उहीँ हो पेट पाल्न त छोड्नै परछ 😥😥😥😥😥

    • @balramgiri6704
      @balramgiri6704 8 днів тому +2

      Umm same 🥺🥺😪😪🤘🤘

    • @SaraswatiLuitel
      @SaraswatiLuitel 8 днів тому

      100%

    • @porkey768
      @porkey768 7 днів тому

      No i dont belive this we are gorkhas and we eat organic food.

  • @naveenneupane3910
    @naveenneupane3910 8 днів тому +51

    किन रबिको सधैं खेदो खन्नुहुन्छ घाम जत्तिकै छर्लङ छ त तमाम ठुला भ्रष्टाचारको फाइल खोल्न लाग्दा सरकार बदलिएको कुरा भन्न किन गाह्रो भएको हजुर को नियत मा सधैं खोट देख्छु म त।

    • @homlander
      @homlander 8 днів тому

      aa daju ho... sahakari mantri afnai kichalo ma huda arkako file kholcha...sahakari lai thacha afu sadhailai mantri basinna bhanera... milomatta garyo madrchod le

    • @mamtachand6622
      @mamtachand6622 8 днів тому +4

      सहि भन्नुभयो,यो बिरेन्द्र ले ठूला,ठूला पार्टीको भ्रष्टाचारि लाई केही भन्दैन, खाली रबिको विरोध गर्छ, मलाई त यो मान्छे ठीक लागेन।

    • @prashantbhujel8346
      @prashantbhujel8346 8 днів тому +2

      फाइल खोल्न दम हुनुपर्छ रबि जस्तो बोलेको भरमा सान्सद भाको मान्छेले त्यो ठाँउ मा बसेर यस्तै बाहाना गर्ने हो अरु केही हुँदैन त्यो बाट

    • @bhubanishwarpandey8837
      @bhubanishwarpandey8837 8 днів тому

      हजुर को कमेन्ट लाई सलाम छ🔔🔔🔔🔔🙏🙏

    • @nandatimsina6023
      @nandatimsina6023 8 днів тому

      Yo mug hairu vane manche 12 vaiko sailo vai ho jaile Ravi ko photo rakera birod garcha😊

  • @user-tz3zc9hw3h
    @user-tz3zc9hw3h 8 днів тому +30

    मिसन 84 बालेन रबि हुनेछ।धन्यवाद

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 днів тому +32

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
    जनताले भोट नफेरेसम्म देशको मुहार फेरिन्न 🙅

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 8 днів тому

      घण्टीमा भोट दिएसम्म नि यस्तै हो😂
      सबै उस्तै हुन

    • @saralasigdel6157
      @saralasigdel6157 8 днів тому +1

      Janata le pani bikalpa bhetenan aba bhane balen ko group aaunu parcha sabai kshyatra ma

  • @sarojkoirala9014
    @sarojkoirala9014 8 днів тому +17

    भारत लाइ दिइयेका सबै हाइडरो पावर का लाइसेन्स खारेजी गर्नु पर्छ ।नेपाली नेता सबै खालि भारत लम्पट भएर भारतका ब्यापारि नेपाल को जलबिधूत आयोजना मा लगानीगर्ने र काम गर्न पनि नदिने बिधुत सितैमा लिन खोज्ने अरु देश लाइ काम गर्न नदिने नेता हरु होसियार अब भारत संग झुक्न चाहि छाडि दिनुहोस।जब आफै काम गर्छौ ।भन्दा विश्वबैन्क लाइ भाजो हाल्ने भारत का कुनै वस्तु नेपाली ले उपभोग गर्न छोडनु पर्यो।सबै नेपाली ले सके सम्म नेपाली उत्पादन को उपभोग गर्नु पर्यो।

    • @user-kb7vp8mu2k
      @user-kb7vp8mu2k 8 днів тому

      Haahahahha😂😂😂😂ta Koirala family le boleko suhaudai na.
      Desh bechuwa ko khandan....tero khandan India ma xa

    • @subhash7408
      @subhash7408 8 днів тому

  • @ramhariacharya8040
    @ramhariacharya8040 8 днів тому +3

    तपाईंको मीडिया स्वतन्त्र होस
    देशलाई शिरमा राखी समाचार बनाउनुहोस।अहिलेको सरकारलेनै भ्रष्टाचारी लाई कारवाही गर्न खोज्दा सरकार ढाल्न खोजिएको हो भन्ने कुराको विश्लेषण गर्नु पर्छ।बेचैन झा लगाएत बाट सबै भ्रष्ट तर्सिएका हुन

  • @himlalbhandari4593
    @himlalbhandari4593 8 днів тому +11

    फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे
    त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा
    दलालन परे .. चोर हरु

    • @LovlyBantola-f7j
      @LovlyBantola-f7j 8 днів тому

      Ta machikne kukur rabiko gu soruwa tero baule mero ladoni chodayanw k arulai dosh dinxas 100 din vitra npl sudharxu vaneko thiyo tero bau le 150 dinma mero kera hereko thiyo

  • @deep.deep143
    @deep.deep143 8 днів тому +3

    आफू सत्तामा हुदा स्वर्गीय आनन्द दुनियाँ पनि त्यस्तै स्वर्गीय आनन्दित छन भन्ने भ्रममा बसेका हुन्छन अनि अर्को सत्तामा जाने बित्तिकै सन्सारै अन्धकार भएको महसुस गर्ने यी अहिलेका सकृय अपराधी राजनितिक दलहरुको विरुद्धमा अब नेपाली जनताले प्रतिकार गर्न ढिलो गर्नु कदापी हुदैन😏😏🙏🙏

  • @kebalkarki6523
    @kebalkarki6523 8 днів тому +3

    भारत नेपालको मित्र होइन दुश्मनी देश हो । नेपाली नेता र नेपाली हाक्किमहरुले आफ्नो छोरीहरुलाइ ईन्डियान केटा खोजेर बिहे गरिदिने हुनाले नेपाललाई भारतले सधैं हेप्छ ।

  • @lamaraju5118
    @lamaraju5118 8 днів тому +2

    मेरो विचारमा पहाडी क्षेत्रमा बाढी पैरो जाने खेती बाली नहुले ठाउँको पहिचान गरि बन जङ्गल बडाउने र तराई को खेतीयोग्य जमिनहरु लाई हदबन्दी तोकेर कति दिने सरकारले निर्णय गरेर दिए सबै भन्दा उत्तम बिकल्प को साथै जनताले पनि सुख पाउँथे..?

  • @laxmigiri9642
    @laxmigiri9642 8 днів тому +4

    लाजसरम नभयका नेतागण हरूलाई नुन चिक लाउनुपर्छ जनताहरू सबै मिलेर😊

  • @dependralamichhane4727
    @dependralamichhane4727 8 днів тому +2

    देश बिगार्ने र डुवानमा पार्ने नेताहरू नै हो तेस्मा झन बा हरु एक नम्बर मा छन।

  • @yadavdevkota1171
    @yadavdevkota1171 8 днів тому +5

    यसरी जिउँदो चौरीको रगत खानु दानवीय कार्य हो !

  • @sabinasunuwar7508
    @sabinasunuwar7508 8 днів тому +3

    जे भइरहेको छ आर्जुको फाइल खोलिन लागे पछि राता रात भयो। कति डर हो भष्ट्रचारी लाई

  • @BishnuThapaOfficial
    @BishnuThapaOfficial 8 днів тому +3

    वन ठुलाे कि मानिस? मानव अधिकार सुनिश्चित गर।

  • @omthapamagat3293
    @omthapamagat3293 8 днів тому +4

    बिरेन्द्र सर सर्ब प्रथम नमस्कार 🙏 तपाईं जस्तो निडर पत्रकार अौलामा गन्न सकिने मात्रै भएपनि देशमा केही न केही परिबर्तन पक्कै आउने थियो ,हुन त तपाईहरुको बाध्यता पनि होला तर परदेशमा अलपत्र पर्ने हरुको बिषयलाई अग्रपंक्तिमा राखिदिनु होला जस्तै कैलालीका दुई चेली बन्धक भएको बिषय थियो समय अभाबको कारणले आज प्रसारण गर्न सकिएन भन्नू भयो अर्को कार्यक्रम प्रसारण हुदा सम्म उनिहरु माथि केही अप्रिय घट्ना घटिसक्ने पो होकी ? हुन त धेरै अलपत्रमा परेका हरुको उद्दार गर्नु भएको छ यसमा दुईमत नै छैन, ढिलो चाडो यी चेली हरुको पनि उद्दार होस् है सर,
    अन्तमा फेरि पनि नमस्कार 🙏

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 8 днів тому +1

    पर्याप्त मात्र नेपालीलाई नै सदुपयोग गर्न दिएदेखि देश विकास छिटो हुन्छ। आफ्नो देशको उत्पादन सुलभ रुपमा पाउनुपर्छ नेपालको जनताले नेपाली बजारमै खपत हुन्छ त्यति बिजुली शासक गतिलो भएदेखि भारतको ज्यादती खप्नु पर्दैन मित्रतले मित्रतालाई अप्ठ्यारो परेको बेला घाँटी निमोठ्छ भने उसलाई मित्र मान्न सकिँदैन।

  • @user-bb6qn6ru8m
    @user-bb6qn6ru8m 7 днів тому +1

    हामी सबै नेपाली लाई चाहिएको स्थिर सरकार
    भ्रष्टाचारी लाई फाँसी दे
    भ्रष्टाचारी लाई बचाउने खेल बन्द गर
    नेपाल मा विजुली धेरै हुदैन तर छितो भन्दा छिटो पुर्ब पश्चिम विद्धुतिय रेलमार्ग निर्माण गरि रेल सन्चालन गर्ने अर्को पोखरा काठमाडौं पोखरा लुम्बिनी काठमाडौं केरुंग काठमाडौं विर्गन्ज को साथै केवल कार हुदै उद्योग कलकारखाना लाई सुलभ मूल्यमा विजुली उपलब्ध गराइए मा नेपाल मै विजुली खपत हुन्छ ।

  • @magarpun8919
    @magarpun8919 8 днів тому +5

    तेतिबेला यकजना मात्त्र सामात्तियकाे थियाे यकैजानाकाेलागि स्रकार ढाल्ने कुरा भयन अैलेत 25 ओटा फाइल खुल्दै थे र त्याे 25 ओटा फाईलम कम्तिमापनि 50/60 जानात सामात्तिने थे तेति सामात्तियत सामसद भबन नै खालि हुनेभयाेनित तेसैले डराकाेनि सर काँ त्याे यउटा खान काँ 50/60 ओटा याेत आकास पत्तालकाे कुरा भयनर

  • @shivarimal8011
    @shivarimal8011 8 днів тому +4

    नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💐💐💐💐देस र जनताहरु को लागि एक मात्र राजा राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️

  • @ganeshkhawas7885
    @ganeshkhawas7885 8 днів тому +4

    कठै मेरो देश ..... साथी भनेर हिड्ने मौका मिल्न साथ छुरा हान्ने तिमिले साथी चुनेकौ छौ अब यो नभएर के हुन्छ त ///

  • @hariprasadshah1175
    @hariprasadshah1175 8 днів тому +3

    पटके प्रधानमन्त्री बाट देशको के आशा गर्नु ।

  • @sunarmanoj7342
    @sunarmanoj7342 8 днів тому +4

    यो धर्म मा असर हुने कुर होइन ? चौरी को रगत को प्रचार गर्ने

  • @user-sz2nh7ng7d
    @user-sz2nh7ng7d 8 днів тому +1

    हुन त यो कलियुग पनि हो पत्रकार माहासय ! यो युग माँ मानव 75 % प्रतिशत अत्यधिक स्वार्थी बनाएर पठाएको छ प्रकृति ले राम्रो काम हरु अत्यधिक कम न राम्रा काम हरु अत्यधिक धेरै हुने युग पनि हो ।

  • @taraneupane3646
    @taraneupane3646 8 днів тому +1

    ❤🎉❤🎉❤ सञ्चार कर्मि वीरेन्द्र जैरु

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 8 днів тому +4

    यसतो बर्ख़ा को बेला मा बिचलली बनाउनु महा पाप र मानवता बिरूदद को काम भएन र हटाउनु नै थियो भने हिउद को समय हटाए हुदैन र यो ज़्यादती गरनु रामरो भएन है

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 8 днів тому +3

    सहि बिश्लेसन !

  • @birbahadur6107
    @birbahadur6107 8 днів тому +2

    नेपाल मा बीकाश र उन्नती को बादक भने को नै भारत हो नेपालको दूश्मन संसार भरीमा कोहो भने भारत नै हो प्रचंड कमांडर बनायर नेपाली 17, हज़ार को हत्या हजारौ सरकारी संरचना धोशत गराउने देश तहश नहश गराउने पनी भारत नै थीयो कांग्रेस र प्रचंड भारत कै आदेश नीरदेश मा काम गरने एजेन्ट हून यो कूरो नेपाली जनता ले बूजनू जरूरीछ

  • @hemusarkar1365
    @hemusarkar1365 8 днів тому +6

    तपाई पनि राजनीति गर्नुहोस् बिदेन्द जि जति समाचार छापे पनि रतिभर जति चिच्यायपनि नेपाल को कायापलट हुन्छ र जनता ले दुख पाउने छैनन् भनेर न सोचे हुन्छ

  • @mukeshsharma-qq6nl
    @mukeshsharma-qq6nl 8 днів тому +1

    बिना सत्य तथ्य को फाटहा जस्तो कुरा गर्छ
    नेपाल को नेता जस्तो गफ हाक्छ
    जय हो सिलाजीत बेचने देश 😮😮😮

  • @krishanathapa7428
    @krishanathapa7428 8 днів тому +2

    धन्यवाद ❤

  • @SherpaNorbuNorbu
    @SherpaNorbuNorbu 5 днів тому

    अब बिस्तारै नेपाल पुर्वि क्षेत्र भारतिय म्याप भित्र पर्नेछ। नेपालको सिमाना अरुण सम्म सिमित हुनेछ। त्यस पछि बिस्तारै सगरमाथा टार्गेट् हुनेछ। सचेत हुनु पर्ने नेपाली नेता, लम्पसार पर्ने र नेपाली जनता आँखा चिम्लेर हाम्रा लाई भोट दिंदाको फल।

  • @reshamtamang6019
    @reshamtamang6019 8 днів тому +2

    Damdar prastuti❤

  • @GunaramGurung
    @GunaramGurung 8 днів тому +1

    यो चौरिको आलो रगत खुवाउने लाई कडा भन्दा कडा कारबाही गरियोस जिउदो पशुलाइ कति निरदायी ढङ्गले रगत निकायिएको छ यस्मा सरकार छिटो पुगोस र छानबिन होस किनकि आफुलाइ सुइको सिरेन्जबाट रगत झिक्द कस्तो हुन्छ ? र चौरिको रगत खायेर रोग निको हुने भय आउसादी किन खानु किन बनाउनु पर्यो नहुने वाइयाद।

  • @kesharkc2037
    @kesharkc2037 8 днів тому +2

    रोटी भेटीको सम्बन्ध छ भन्ने गर्दाहरूलाई हामीले कसरी बुझ्ने

  • @deepubro123
    @deepubro123 8 днів тому +1

    Jai Birendra jairu 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @lbkhanal2668
    @lbkhanal2668 7 днів тому +1

    बर्षा पछि यो कार्य गरे को भये हुन्थियो।बेला चिनेनौ ,नौ टंकी गरेउ कतिमा डिल गरेका हौं यो कुकर्म गर्न छी छी .... मानवता सकीयेका नर रूपी मानव ता को कलंक होस् तेरो कानुन नियम ये नरपशु.....मानवता सकिस....यो मध्य झरीमा पाखण्डी गास बास भत्कायो नष्ट पारेर

  • @bhagwatprasad842
    @bhagwatprasad842 8 днів тому +2

    कार्यक्रमको दोस्रो प्रस्तोताको बोली ईरिटेटिभ छ। सुन्‍‍न एकदमै ठिक लागेन। आवाजमा सुधार गर्न कोशिश गर्नु पर्‍यो।

  • @dharmeshkc4082
    @dharmeshkc4082 8 днів тому +1

    जनता बाट निर्बाचित प्रधानमन्त्री र गृहमन्त्री बनाउँ अनि मात्र देशले मुहार हेर्ने छ

  • @suryabhujel505
    @suryabhujel505 8 днів тому +1

    नेपाल पछि पर्नू भारतकै कारण हो सबैलाई थाह भएको कुरा हो तर देशमा गतिला नेता नहुनाले देशको यो गति भयो 😭😭😭😭

  • @giriprasadgaire9254
    @giriprasadgaire9254 8 днів тому +3

    18 वर्ष देखि वसेको त झुपर्पा त देखिँदैन

  • @ramitathapa-pf6lsRK
    @ramitathapa-pf6lsRK 8 днів тому +1

    सरकारले तपाईंका बाउ को हेरालो गरिरहे को छ, काम गर्नेलाई तितरबितर पार्ने अपराधी का सुसारे जैरे जि।

  • @roshnigurung37
    @roshnigurung37 8 днів тому +2

    बन कर्यलय बुलसेट जंगली जन्वार बस्ने बन्मा नेपाली जनता ओत लाग्दा यो वर्षा समयमा के येस्तो बिचल्ली गरिदियेको बिचारा😢😢😢

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 8 днів тому +2

    यस्का जनयुद्धको औचित्य पुष्टि भयो।सत्ता लिप्सा यो हदसम्म।

  • @gokulthapa9580
    @gokulthapa9580 8 днів тому +2

    बुढा नेता लाई अरुण खोलामा नै बगाइदेउ

  • @tuksedai4811
    @tuksedai4811 8 днів тому +1

    सुकुमबासीको व्यवस्थापन नगरिकन हटाउनु अपराध हो।

  • @sagarmagar5661
    @sagarmagar5661 8 днів тому +1

    dami kura

  • @SMmusicStudio257
    @SMmusicStudio257 8 днів тому +2

    आज कुर्दा कुदै आँखा थाक्यो यार सबैलाई सम्मान छ

  • @bikashshrestha8619
    @bikashshrestha8619 7 днів тому +1

    सय को सय प्रतिशत सहि कुरा सर

  • @keshavpandey2191
    @keshavpandey2191 8 днів тому +3

    नेपालका दलाल हरु ईन्डियन बिस्तार बादको गुलामी गर्छन् किन के नेपालमा यिनिहरुलाइ कार्बाही गर्ने कुनै निकाय छैन ?

  • @-Rr1990
    @-Rr1990 8 днів тому +1

    सुकुम्बासीलाई गरिने यो अमानवीय व्यवहारले गरिब र धनीबिचको भिन्नता छर्लङ्ग गराइदिएको छ। के यो सरकार धनिमानीहरुको लागी मात्रै बनेको सरकार हो ??

  • @-Rr1990
    @-Rr1990 8 днів тому +4

    कंग्रेस, एमाले र माओवादीको पार्टिहरु र भारतजस्तो छिमेकी देश हाम्रोलागी अभिसाप हो।

  • @JHAPALILILIANE
    @JHAPALILILIANE 7 днів тому +1

    सर बिदेशबाट नेपाल कल गर्न अहिले एकदम धेरै लाग्छ पैसा। यहा सोध्दा नेपाल ले नै त्यस्तै पठाको छ भन्छन के सरकार ले यसमा पनि भ्याट लगाको हो प्लेन टिकट जस्तै? बुझ्न पाउ

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 8 днів тому +2

    रबि को पछी यसरी लागिराछ्न कि मानौ यो सबै समस्या रबि राजनीतिमा आएपछि मात्रै हो😳

  • @ramkumarshrestha1912
    @ramkumarshrestha1912 8 днів тому +1

    नेपालमा सत्ता मा आएपछि नेपाल र नेपालीको हितमा भन्दा भारतको हितमा काम गर्न सके सत्ता टिकाउन सकिन्छ

  • @Swarnakalin
    @Swarnakalin 8 днів тому +4

    त तपरे पत्रुकारले गिरिबन्दु र भुटानी सर्नार्थिको पनि चिरफार गर्न सिक भ्रष्टाचारि kp ले देस दुबाएको थाहा छैन एमालेको झोले होस

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 8 днів тому +1

    सबेैलाई सत्ताकाे लाेभ भेैहालछनि बिरेन्द भाइ देश बर्बाद बनाऐ खालि खराब क्याक्ति

  • @user-ug4im2dy9t
    @user-ug4im2dy9t 8 днів тому +1

    सर्बदलीय सहमतिमा बस्ति डोजर लगाएको भन्छ त DFO? पालिका र दलका लाउकेहरुलाई पनि सोधौंन के रैछ यथार्थ?

  • @gcpashupati
    @gcpashupati 8 днів тому +1

    शिक्षा मन्त्री पिआर धारी सुमन दाईले खतरा स्टाटस हालेछन,

  • @khadkasundas3315
    @khadkasundas3315 8 днів тому +1

    🙏 B,jairu sir lai salam 🙏 ati chitta bujhdo prastut"👏

  • @bishnushrestha8522
    @bishnushrestha8522 8 днів тому +1

    ठाकुर सर ले बन अतिक्रमण गरेर बसेका लाइ हटाउनु भएको मा धन्यवाद छ हजुर।

  • @Kshitij786
    @Kshitij786 8 днів тому +2

    आफ्नै देशका मुख्य पार्टी र नेताहरू दलाल भएपछि त हो विदेशीले हेप्ने-पेल्ने गरेको।

  • @dineshbabu9818
    @dineshbabu9818 8 днів тому +1

    नेताहरुलाइ भारतले कुर्चिमा राख्दिन्छन नेपाली नेताले कुर्ची पायसी देस जहाँ गयनी मतलब छैन

  • @dhyanbahadurrai5231
    @dhyanbahadurrai5231 8 днів тому

    हल्ला हल्ला काे देश नेपाल नेता सवै हावा दारी जन्ता खानै नपाका दलित्र हरु चेतना काे आभाब राष्टसेवक कर्मचारी केही पर्सन राम्राे देश भक्ती भाव भएका ५% मात्रै छन ९५% चाेर डाक लुटेरा हरु मा सुधार कस्ले ल्यउने भन्ने हाे त्याे काम सरकारले गर्नेहाे तर उयी चाेर भएपछी के काम तेसैले पाटी हाेईना ब्यक्ती हेर्न पर्छ

  • @gurunggom246
    @gurunggom246 8 днів тому

    Brendra sir namasker salam chha Hajur le ghatye sukaudai chor neta haru lai khabar garnu bhaye Ko ma dhaniyabad

  • @dbbaral469
    @dbbaral469 8 днів тому

    कहिले मर्लान यी बुढा नेताहरु काल को आराहरु नराम्रो मान्छेलाई त स्वर्गमा पनि बास हुन्न भन्थ्यो हो रहेछ क्या मरिसकेको मान्छे पनि फेरि बच्दै सत्ता पद खोज्दै छन 😭😭😭🇳🇵🙏❤️❤️🙏

  • @dhyanbahadurrai5231
    @dhyanbahadurrai5231 8 днів тому +1

    ठिक छ हराएकै हाे ताली मा

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo 8 днів тому +1

    नेपालका नेताहरु नै गद्दार भएपछि बिदेशीको वा छिमेकीको आँखा त यस्ता आयोजना मा सधैं रहनेऐ भो।

  • @shovashrestharanjit3933
    @shovashrestharanjit3933 8 днів тому

    Hera yesari garib haru lai ruwako😢

  • @parsuram8537
    @parsuram8537 5 днів тому

    भारत जस्तो छिमेकी हुनु नेपाल को लागि अभिसाप हो , यसले आफ्नो सबैजसो छिमेकी लाई आर्थिक घेराबन्दी गरेर आफ्नो नागरिक छिराएर त्यस देस को आर्थिक अवस्था कब्जा गर्न सफल भएको छ ।

  • @santoshlimbu3807
    @santoshlimbu3807 8 днів тому +1

    नेपालमा सबै भन्दा बेकामे कार्यालय भनेको बनकार्यलाई हो।

  • @romanadhikari6811
    @romanadhikari6811 7 днів тому

    हाम्रो देशको सरकार विदेशीको इसारामा चल्छ ।जनता नै भेडा भएपछि के गर्नु खै? मासु भातमा भोट बेचेर पार्टीको झोला बोकेर देशमा शान्ति, शु-शासन र विकास भुत्रो हुन्छ । नेतालाई कुर्सी र मन्त्री बन्न मात्र चासो छ। पालो पालो गर्दै देशको ढुकुटी मात्र सिध्याउने हो अनि अन्तिममा भेडा जनता पेडा खादै टुलुटुलु हेर्दै बस्ने हो।

  • @thakurdhital6671
    @thakurdhital6671 8 днів тому

    हाम्रो घृह मन्त्रि यसरिनै समाचार दिनुहुन्थो विडम्वना फेरि उस्तै रवि घृहमन्त्रि ज्यु?

  • @aavashpant2842
    @aavashpant2842 8 днів тому

    A b pant right version and right report

  • @bijaypandey5006
    @bijaypandey5006 8 днів тому

    यो सम्झौता खारेज गरि हाल्नु पर्छ

  • @relaxandcool3369
    @relaxandcool3369 8 днів тому

    भोट फिर्ता लिन पाउने व्यवस्था संविधानमा व्यवस्था गर्नु पर्छ।

  • @seanthakuri7944
    @seanthakuri7944 8 днів тому

    देशको चौथो अंग भन्ने संचार माध्यमले किन भन्दैन प्रत्येक्ष कार्यकारी प्रमुख चुनाव गर्ने कुरा ? अब सडकमा हैन संचार माध्यम बाट आन्दोलन गरौँ किन भन्दैन जनता जान्न चाहन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @relaxandcool3369
      @relaxandcool3369 8 днів тому

      भोट फिर्ता लिन पाउने व्यवस्था गर्नु पर्छ।

    • @relaxandcool3369
      @relaxandcool3369 8 днів тому

      नेता पनि निलम्बन मा पर्नु पर्छ।

  • @ghisingofficlepadamlama9312
    @ghisingofficlepadamlama9312 8 днів тому

    सइ छ

  • @Nepaljadibutisolutions
    @Nepaljadibutisolutions 8 днів тому

    ❤❤❤❤Very good job rabi sir

  • @nabinmaharjan1645
    @nabinmaharjan1645 8 днів тому +2

    नेपाल होनि मन्त्री छनि

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u 7 днів тому

    Right news❤❤❤❤❤

  • @SATURO337
    @SATURO337 8 днів тому +1

    ❤❤❤❤❤❤❤❤

  • @Tirlovemagar
    @Tirlovemagar 7 днів тому +1

    ❤❤❤

  • @bhagwatprasad842
    @bhagwatprasad842 8 днів тому

    बन सम्बन्धको प्रस्तुति सम्बन्धमा प्रस्तोताको तर्फबाट स्थलगत अनुगमन गरेर पनि सत्य तथ्य उजागर गर्ने काम गर्नु पर्ने हो। मात्र फोन र एकतर्फी फोटो र भिडियोको आधारमा निस्कर्ष निकाल्नु ठिक भएन।

  • @bharatthapa1963
    @bharatthapa1963 7 днів тому

    Good 👍 Reports ❤❤❤

  • @krishnabasnet8236
    @krishnabasnet8236 8 днів тому

    भ्रष्ट्रचारी को फायल अक्तीयार ले खोल्ने हो।गृह मन्त्री ले खोल्ने होइन त्यसैले रबी को घोक्रो सुकाउनु को कुनै अर्थ छैन।

  • @sundarshrestha7230
    @sundarshrestha7230 8 днів тому

    SHALUTE BIRENDRA JI

  • @sumanlalshrestha4422
    @sumanlalshrestha4422 8 днів тому +1

    Aba desh Raja lai sumpiye hunx pm ji

  • @NarendraShahi-yh4lm
    @NarendraShahi-yh4lm 8 днів тому

    Good birendra sir🎉🎉

  • @homprasadGmr
    @homprasadGmr 8 днів тому

    छानबिन गरेर वास्तविक सुकुम्बासीलाई जग्गा दिएर घर समेत बनाइदिनु पर्छ ।

  • @hemusarkar1365
    @hemusarkar1365 8 днів тому +1

    खास मा तपाईं ले नेपालको प्रधानमन्त्री बन्नु थियो जस्तो लाग्यो मलाई किनकि यहाँ जति बोल्नु हुन्छ त्यो बोलिमै सिमित हुनेछ यहाँ हामिले दुख बाट कहिलै मुक्त हुने बाला छैनौ

    • @bikashgyawali1208
      @bikashgyawali1208 8 днів тому

      पत्रकार काे काम बोल्ने हो काम गर्ने नेता भनाउँदा ले हो।
      जङ्गली भक्त!!

  • @RamPrasad-pt1lg
    @RamPrasad-pt1lg 8 днів тому

    साेरआना सैहाे

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 8 днів тому

    बाढी प्राकृतिक हो,मानवीय क्षति भने पुराना दल एमाले काङ्ग्रेस माओवादीका नेताले निशुल्क जमिन देखाएर भोटर्स बनाएर खोला खोल्सिको हजारौं बिघा जमिनमा अबैध कृतिम सुकुम्बासी तयार गरि बसाएकै कारणले हरेक वर्षको क्षति बढेर गयो।नेता मन्त्री कर्मचारी भ्रष्टाचारको रकमले आधुनिक महल बनाएर बस्ने गरिब जनतालाई प्रायजसो शहरी क्षेत्रका सरकारि जमिन ओगटन लगाएर पार्टीको कार्यकर्ता बनाउने प्रचलनको अन्त्य गरिनुपर्छ ।

  • @keshavpandey2191
    @keshavpandey2191 8 днів тому +2

    यो समयमा सुकुम्बासी माथि गरेको दानबिय क्रियाकलाप अमानबिय भएको छ सचेत नागरिक र संबंधित निकाय को गम्भीर ध्यानाकर्षण होस् यस्तो समयमा अमानवीय कार्य गर्न पाइदैन ।यो कार्य गराउने ठाकुर लाई कार्बाही होस् ।

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 8 днів тому

    नमस्कार हजुर 🙏🙏🙏🙏🙏🙏🌷🌷🌷

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v 8 днів тому +1

    त माचिक्ने धोती ले कहिले यो देश र जनता को हितमा बोलेकोछस ? बिदेश मा बिचलित भएको नेपालीहरु उधार गर्यो भनेर जनतालाई देखाएको हो। पीडितलाई सहयो गरेको बारेमा कहिले बोलेकोछ?

    • @user-kb7vp8mu2k
      @user-kb7vp8mu2k 8 днів тому

      Sungur thutuno Rai jindabad😂😂😂😂😂

  • @karnakarki5206
    @karnakarki5206 8 днів тому

    सही छ