म्याग्दी दानाको कथामा चिज गुरुङ र मनमाया वाइबाले भावनामा डुबेर गाँउदा सबै भावुक । २४.०६.०७८ ।। HD

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChijGurung_ManamayaWaiba #LivePrograme

КОМЕНТАРІ • 308

  • @madankarki4028
    @madankarki4028 2 роки тому +114

    आज भोलि चिज दाइको दोहोरी खोजी खोजी हेर्ने म झै कोको हुनुहुन्छ 😍

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 роки тому +9

    चिज गुरुङ जि को शब्दको फ्यान जति यता 🙋

  • @naranaryal5124
    @naranaryal5124 2 роки тому +5

    जे होस् मनमाया र चीज गुरुङ को
    गीत ले आखा रसायो ।सुलुट इन्द्रेणी लाई 🙏🙏❤️🌷💜🌷🌹

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 роки тому +7

    जसले जे भनेनी बिषय बस्तु अन्तरगत गीत गाउन त मनमाया वाईवा र चीज गुरूङलाई मान्नुपर्छ कोही कसैको जीवनमा आधारित र कथामा गाउदाका एपिसोडहरू धेरै राम्रो लाग्छ मैले इन्द्रेणी निरन्तर हेर्न थालेको लगभग दुईबर्ष जति भयो दुई बर्ष भित्र इन्द्रेणी का केही कलाकार हरू आफ्नै युटुव च्यानल खोलेर लाईभ गाएको देखेको छु मनमाया दिदि आफ्नो आवाज र हात खुट्टाले साथ दिए सम्म इन्द्रेणी नछोड्नु होला र बेला बेलामा बिमा कुमारी दुरा दिदीको चिनो एल्बमका गीतहरू गाउदै गर्नु होला भन्न चाहान्छु धन्यवाद जय इन्द्रेणी सबैको जय होस म मलेसिया बाट

  • @lokeshpoudel5988
    @lokeshpoudel5988 2 роки тому +16

    💖Love you चिज गुरुङ् सर अनि मनमाया सिस,
    धेरै रमाईलो दोहोरी !
    जय इन्द्रेणी !

  • @sunilpandit3036
    @sunilpandit3036 2 роки тому +27

    कति कुर्दा कुर्दा बल्ल बल्ल आयो चिज र मनु दिदी को दोहोरि रहर पुग्नि गरि हाँसिनछ दुबै जनालाई बधाई छ ।

  • @n.pgamer5988
    @n.pgamer5988 2 роки тому +5

    चिज भाईको गित साह्रै राम्रो लाग्छ
    खोजी खोजी हेर्ने म पनि हो मनुको
    सोर राम्रो छ सुभकामना दुबै जनालाई
    गोर्खाली सान अझैं उचाईमा पुगोस् ।

  • @malikaonline3622
    @malikaonline3622 2 роки тому +8

    एकदमै रमाइलो दाेहाेरी।

    • @rambsen4689
      @rambsen4689 2 роки тому +2

      Kata batw samjhiyou Tani bunu aaja indreni

    • @ramesh2055
      @ramesh2055 2 роки тому +4

      धन्न आज सम्झेर गरेछ ।
      उता घाटा पर्ला यता इन्द्रेणी मा कमेन्ट गर्न आउदा घमन्डी ।।
      इन्द्रेणीको कुनै पनि एपिसोटमा देख्न नपोरोस ।।

    • @ansugaming3137
      @ansugaming3137 2 роки тому +3

      Tika bunu indreni pani aaune garnu hai kahile kahi.man motab ta sabai ma hun6.tara bunu lai maile indreni bata ni chine ko .ahile samma maya gare ra indreni ma nahuda ni herne garxu .from south korea

    • @itsmegopal5787
      @itsmegopal5787 2 роки тому +2

      @@ramesh2055 सहि कुरो हो

    • @jitkhatri3057
      @jitkhatri3057 2 роки тому +1

      Chodar Gayako mancha k

  • @tekkhatri726
    @tekkhatri726 2 роки тому +41

    सारै राम्रो।मन छोयो यो गितले। धेरै पछि चिज र मनमाया को गित सुन्न पाईयो।

  • @omgurung6769
    @omgurung6769 2 роки тому +19

    धेरै पछि चिज गुरुङ र मन माया को दोहोरी हेर्न पाइयो। मज्जा आयो।

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +8

    बिछोड हुदा को माया कति हून्छ भन्ने त प्रदेशी हुन पर्दो रहेछ, दमदार मिठो स्वर कि रानी मनमाया जि र अर्गानिक मिठो स्वर का चिज गुरुङ्ग जी को दोहोरी अति उत्कृष्ट छ, excellent, जय इन्द्रेणी, जय कृष्ण दाइ ।

  • @gitasmreeti7970
    @gitasmreeti7970 2 роки тому +24

    वाह ! मनु दिदी र चीज गुरुङका दोहोरी गज्जबले हेरिन्छ अब । धन्यवाद इन्द्रेणी टिम कृष्ण दाइ 🙏🙏

  • @khumraj5858
    @khumraj5858 2 роки тому +32

    आज भने चिज गुरुङ र मनमाया को जोडीको आएछ दोहोरी जय इन्द्रेणी

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 роки тому +4

    लाेगप्रिय कलाकारहरू गायिका मनमायाँ वाईबा र चिज् गुरूङ्ग दुबै जनालाई बधाई छ।यति मिठाे गित गाउनुभयाे।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 роки тому +4

    धेरै मिठो गाउनु भयो बिसय बस्तुमा धन्यबाद छ।सयोगी हात हरु लाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @sitasherchan8577
    @sitasherchan8577 2 роки тому +4

    Sita Sherchan and parbati sherchan from UK thank you so much indreni Tim lagaayet man maya chij kaji Gurung lai dharai dhanyabad chha हेर्दा हेर्दै कान्छिले सोलेडारा जाट्यो बारीलैईईईई भन्ने गीत सुनेकोथे
    तर आज त हेर्दा हेर्दै उमेर्ले ६० बर्ष काट्यो बारीलाई भन्ने बेलापी भयोत

    • @kumargurung5838
      @kumargurung5838 2 роки тому

      Badai xa jodi lai 👍

    • @umeshpurja768
      @umeshpurja768 2 роки тому

      Namastee sita parbati bajai lai janam din ko shubhakamana ahani dhanyabad hamro gau ko nam ma geet gako ramailo lagyo

  • @kishanban4037
    @kishanban4037 2 роки тому +4

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

    • @rameshwortimalsina3028
      @rameshwortimalsina3028 2 роки тому

      अहिले त हिमालयन टेलिभिजन मा आउँछ नी दाजु।

  • @mohanrana1119
    @mohanrana1119 2 роки тому +3

    आहा फेरि चिज गुरुङ र मनमाया वाइबा ज्यु को जोडि ले सम्पूर्ण दर्शक लाई मनोरञ्जन दिनु भयो याहा हरू लाई धेरै धेरै धन्यवाद र सम्पूर्ण इन्द्रेनी परिवालाई नमस्कार

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 роки тому +15

    लहै लहै ओहै रमाइलो हुन पर्छ है दोहोरी सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना

  • @ganeshbhai2909
    @ganeshbhai2909 2 роки тому +13

    🙏🙏धेरै राम्रो छ दोहोरी सुभकामना छ दुबै कलाकार हरुलाई धन्यवाद 🙏🙏

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 2 роки тому

    कति मिठाे शब्दमा सजिएको लाेकदाेहाेरी चिज गुरुङ vs मनमाया बिच भब्य रमाईलाे भयाे सबै सबैलाई धन्यवाद जय जय इन्द्रेणी समाज ♥️♥️♥️

  • @rameshbaduwal2191
    @rameshbaduwal2191 2 роки тому +4

    मेरो मन पर्ने चिज गुरुङ आउनु भाको रैछ।
    खुशी लाग्यो ।
    जय ईन्द्रेणी जय सङ्गीत 🙏

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 роки тому +6

    सम्पूर्ण ईद्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामनाए

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 роки тому +10

    wow चिज भाइ र मनमाया जीको घमसान भिडन्त हेर्न नछुटाउ है हप्ताको १ पटक चिजसँगको दोहोरो अाउन परो जय होस ईन्द्रेणी सलाम

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 2 роки тому +8

    चिज गुरुङले गाएको गीत त सुनु सुनु जस्तो लाग्छ, keep it up thank you

  • @padamshrestha8976
    @padamshrestha8976 2 роки тому +1

    आहा सारै रमाइलो मनमाया बहिनी र चिज भाइ को प्रस्तुती इन्द्रेनी कार्यक्रम बाट जति सुन्यो उति सुनौ लाग्ने

  • @hirapun3037
    @hirapun3037 2 роки тому +4

    मिठास शब्द सालीन स्वभाव चीज दाजु अनि मनमाया दिदी सारै राम्रो लाग्छ ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 роки тому +5

    Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY::
    Indreni is truly making difference in many lives:
    Long Live indreni family with your noble service
    Great Job Krishna ji ji ji ji ji , Bhakta ji, Pratima ji,
    K. Gandharba ji, Khagendra ji, Pawal ji, Laxmi ji, Poorna ji, Rupak ji, Chandra ji, JIBAN JI AND THE ENTIRE INDRENI FAMILY.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @kajinepali4115
    @kajinepali4115 2 роки тому +1

    अति राम्रो जय इन्द्रेणी को जय हो सबै टिम लाई दसै को शुभकामना छ

  • @rounnythapa194
    @rounnythapa194 2 роки тому +3

    मलाई मन पर्न दुबै कलाकार को धेरै पछि सुन्न पायो आज चिज गुरुङ र मनमाया को गित अति मार्मिक हुन्छ मलाई अति मन पर्छ दुबै जना लाई सुभकामना

  • @homkisan2353
    @homkisan2353 2 роки тому +32

    दुबैले एउटा सन्देश दिएर गाउनु भएछ दुबैलाई धन्यवाद

  • @pradipbhandari280
    @pradipbhandari280 2 роки тому +1

    एक एपिसोड पनि नछोड़ि हेर्ने म मात्र हो कि अरु पनि कोही हुनुहुन्छ यता हाजिर हुम त?👌👌👌🙏🏻🙏🏻

  • @sanjiblana2230
    @sanjiblana2230 2 роки тому +7

    धेरै धेरै धन्यवाद ईन्द्रेणी सम्पूर्ण टिमलाई ।अाज फेरि मन माया दिदी ज्यु र चिज दाज्यु को गीत सुन्न पायो।अझै सधै अनुशासन र राम्रो गीत गाउँदै जानुहोस र कहिले पनि उतौलो गित नगाँउनु ।अाफ्नो मौलिकता झल्काउने गित गाँउदै जानू।धन्यवाद दुबई बाट सधैं हरेक यपिसोड हेरिरहेको छु

  • @manigurung1469
    @manigurung1469 2 роки тому +3

    आजको दोहोरी पनि रमाईलो त्यसैमा गुरूको सुन्दर शब्दहरूले झनै सुनमा सुघन्ध बनायो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ गुरूलाई पनि प्रणाम जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @bidhangurung9535
    @bidhangurung9535 2 роки тому +2

    अाज मनु बैनी र चिज भाईकाे गित मज्जाले सुनिन्छ दुबैजना दाेहाेरीकाे माहिर हाे ।

  • @prakashchandrapandit2979
    @prakashchandrapandit2979 2 роки тому +1

    चिजको शब्दहरु जतिसुन्यो उति सुनौ सुनौ लाग्छ anyway keep it up.

  • @user-cs1du5fq6d
    @user-cs1du5fq6d 2 роки тому +7

    सबैभन्दा राम्रो आज सम्मकै सुपर गित अनि कलाकार धन्यवाद जय ईन्देणि

  • @chetragurung1149
    @chetragurung1149 2 роки тому +2

    इन्द्रेणी टिम लाई सलम छ आज चिजा भाइ र मन माया बैनी को दोहोरी सुना मजा आयो सबै सबै लाई नमस्कार बधाई छ

  • @dbgurung9475
    @dbgurung9475 2 роки тому

    अति मिठाे भाका र साथै अति मिठाे स्वार भएको मनमाया बहिनी र मेराे गाउँकाे वा जिल्ला बासि चिज भाई अति मिठाे स्वार भाकालाई सारै मन पर्याे र सफल्ताकाे शुभकामना र धेरै धेरै बधाई छ👌👌👌👌👌❤️❤️❤️❤️❤️😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌

  • @binodkhadka5983
    @binodkhadka5983 2 роки тому +1

    मनमाया बाईवा बैनी खुसी भयर गाऊने मिलनसार कलाकार मिसयु

  • @sharinmgurung1807
    @sharinmgurung1807 2 роки тому +2

    साह्रै खुसी लाग्यो फेरि चिज र मनमाया हजुरलाई देख्दा मिठो दाेहाेरि धन्यवाद छ सम्पूर्ण इन्द्रेणी टिमलाई ।

  • @kumarkhadka2604
    @kumarkhadka2604 2 роки тому +1

    La chij soaltie ra manmaya waiba diko git sunna basiyo from japan

  • @ramesh2055
    @ramesh2055 2 роки тому +4

    जय गित ।।
    जय संगीत ।।
    आहा कति रमाइलो हो ।।
    जय इन्द्रेणी ।।।।।

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +5

    इन्द्रेणी कि सुशील अनि सालिन मनमाया दि को दोहोरी पो रैछ आज त!!अब दिनभरिको थकाइ मेट्नुपर्यो ।।उहाँहरुको गित सुनेर

  • @rocksbar22
    @rocksbar22 2 роки тому +2

    How gentle and sweet song thank s both of you

  • @shankarshambu6441
    @shankarshambu6441 2 роки тому +2

    नाईस
    जय ईन्देणी

  • @sonamramdam4841
    @sonamramdam4841 2 роки тому +1

    बडा दसौं धेरै धेरै शुभकामना इन्देनी टिम लागयत सम्पुर्ण नेपाल मा रहनु र बिदेश मा रहनु हुने अामा बाबा र दाजुभाइ तथा दिदिबहिनी सम्पुर्ण लाई बडा दसौं धेरै धेरै शुभकामना ।। चिज काे कडा टुक्रा हरु दामि छ अनि मनमाया दाेहाेरि कडा छ हाेइ 🌹🥀🌹🥀....happy dasain and love all

  • @onom9540
    @onom9540 2 роки тому +2

    चिज गुरुङ र मनमायाको जोडी मिल्छ

  • @duluwamedia
    @duluwamedia 2 роки тому +23

    मलाई सारई मन परने चीज गुरुङ अनि हजुर लाई मन पछकि नाई साथी भनु ल

    • @umeshthapa1765
      @umeshthapa1765 2 роки тому +1

      चिज गुरुङ सरको अल दोहोरी गीत मन पर्छ मलाई

  • @bhokbahadur4981
    @bhokbahadur4981 2 роки тому +1

    Indriney Tim lai thanks so much

  • @pragashpragashji108
    @pragashpragashji108 2 роки тому +3

    साहारै मिठो सुगन्धित छ दुबै को🌹 अझै धेरै सुन पाईयोस🌷🌷🌷🌷

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 роки тому +5

    Indreni is a Cultural and Humanitarian Temple:
    “ Indreni is respecting OLD GENERATIONS, and helping those who are in need of help, promoting, protecting and nurturing NEW GENERATIONS. It is really a great Job.
    Those who say indreni and UA-camr are doing the business of tears, are heartless and mindless PEOPLE.
    Indreni team is really doing incredible cultural, social and humanitarian service in NEPAL and paving the way forward for cultural revolution.
    All honest and true Nepali, and people around the world love indreni and are always with indreni family.
    Great Job Krishna ji ji ji ji ji , Bhakta ji, Pratima ji,
    AND ALL THE MEMBERS OF TECHNICAL TEAM OF INDRENI FAMILY.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @bishnuadhikari1717
    @bishnuadhikari1717 2 роки тому +17

    सार्है राम्रो अझै दानाको बारेमा धेरै जानकारी लिएर गाएको भए सुनमा सुगन्ध हुने थियो।

  • @manbahadursaru3855
    @manbahadursaru3855 2 роки тому

    Aaja voli nikai Chij Gurung and manmaya live dohari song khub sundor chaleko X best'of luck dubai lai shubhakamana 6

  • @sitasherchan8577
    @sitasherchan8577 2 роки тому +1

    नमस्कार म सिता शेर्चन युके बाट धेरै पहिला देखिनै इन्द्रेनी लाई सहयोग गर्न मन लाज्ञाथ्यो बल्ल अहिले आफानै ६० बर्षको जन्मदिन इ द्रेनी बाट मनाउन र केहि सहयोग गर्न पाउदा मलाई मन परेको कलकार हरु को शोर बाट गीत प्रस्तुत गर्न पाउदा म धेरै खुशीभएकोछु पछी आउदो दिन हरुमा पनि यसरीनै सगहयोग गर्नेछु तेस्को लागी म स्वास्थ रहेर कमाउन सक्नुपर्‍यो निईईई !!!!

  • @saugat_upahar3246
    @saugat_upahar3246 2 роки тому

    आज दिन चिज दाइ र मनु दिदीको घम्साघम्सी दामी रमैलो ओ......होइ हुर्‍र्‍र्‍र्‍र्‍र्‍र चैट चैट चैट....सर्‍ररर.....

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 2 роки тому

    Sab bhanda pahila happy dasaee krishna dada lagayat sampurna whole tim lae...super dohari x dubaiko .chij sir ra manu di ko thank you.so match...

  • @tankakhanal5627
    @tankakhanal5627 2 роки тому

    चिज भाइ र मनु बहिनी लोकलय तथा स्वरका अब्बल । तपाईहरु लाई सलाम । इन्द्रेणीको प्रगतिको लागि शुभकामना ।

  • @premkatuwal8914
    @premkatuwal8914 2 роки тому +4

    इन्द्रेणि सम्पुण टिमलाई हार्दिक हार्दिक नमन छ🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल जय गित जय संगित जय इन्द्रेणी 🙏🙏🙏🙏🙏

  • @durgagurung6507
    @durgagurung6507 2 роки тому +1

    जुनकुनै विधामा रचना गरेर दोहोरी गीत प्रस्तुत गर्न सक्नु नै सबभन्दा ठूलो कुरा हो कलाकार ईष्ट मित्रहरू लाई नमन 🙏 सम्मान छ धन्यवाद 💞

  • @naregurung4525
    @naregurung4525 2 роки тому +7

    Babal Chij Solti👌❤️👌

  • @hiteshxettri4390
    @hiteshxettri4390 2 роки тому +1

    इन्द्रेणी जस्तो महान कार्यक्रमको भिडियोमा dislike गर्नी देश बल्तकारी हुन। जय संगीत ❣️🇳🇵

  • @khumraj5858
    @khumraj5858 2 роки тому +7

    आज भने लन्ठु दोहोरीका गाएक चिज गुरुङ को दोहोरी सुन्न पाइयो इन्द्रेणी बाट जय गित जय सङ्गित

  • @dhanserkedem3536
    @dhanserkedem3536 2 роки тому +2

    अतीराम्रो मनमाया र चिजगुरुङको प्रस्तुती

  • @prithvigurung2314
    @prithvigurung2314 2 роки тому +2

    Chij vai ra manmaya bahinile jasto gget pani gaunu hunxa ati mitho sabda jaye indreni💐💐♥️♥️🇳🇵🇳🇵

  • @chitragurung296
    @chitragurung296 2 роки тому

    उत्कृष्ट दोहोरी। सुरिलो स्वर कि धनी तपाईँ Manmya बहिनी अनि arganik गायक तपाई chij grg मन chhuni दोहोरी gaunu vayo अझै प्रगतिको कामना garda छु।

  • @mayarai9701
    @mayarai9701 2 роки тому

    गुरुङ दाजु र मनमाया दिदी को दोहोरी सारै राम्रो मिठो शब्दहरु

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 роки тому +5

    Character consciousness is real human dignity:
    IF WEALTH IS LOST NOTHING IS LOST.
    IF HEALTH IS LOST SOMETHING IS LOST.
    IF CHARACTER IS LOST EVERYTHING IS LOST.
    Let’s realize character consciousness to be peaceful and blissful.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @badurbadur5982
    @badurbadur5982 2 роки тому

    Mero best fen soltini manmaya and.bhai chij j.b pahchu gurung from qatar bata

  • @rameshbhattrai3952
    @rameshbhattrai3952 2 роки тому +1

    Very nice song 👍 thanks 👍 congratulations for all of you ❤️

  • @wanemkanxa1588
    @wanemkanxa1588 2 роки тому

    Sundar sushil ramri emandari gaeka manmaya waiba ati ramro sunder tukkaka dhani gayek chij gurung lai badhaix sathai sanggitik yatra sandhai safal rahos subhakamana dohori sabdhama ati mithas sundar

  • @haribahadurtamangtamang7501
    @haribahadurtamangtamang7501 2 роки тому

    यो दुईको confidence दोहोरी like छ ,

  • @uttamthapa1409
    @uttamthapa1409 2 роки тому

    Sarhai mana paryo,manamaya Ra chij gurung le salaiji gaeko.dubai janalai salam .

  • @kanxitamang5092
    @kanxitamang5092 2 роки тому

    Manmaya ra chij Gurung bhaiko katti mitho sabda 😍😍😍

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 роки тому +1

    दामी लाग्यो है

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 роки тому +3

    WAO - WAO - WAO
    SO BEAUTIFUL, LOVELY, SWEET SONG AND WONDERFUL, ENTERTAINING SINGING.
    MANAMAYA JI AND CHIJA JI ARE SUPERB SINGERS.
    KEEP IT UP. GO AHEAD AND AHEAD.
    LOVELY HOSTING KRISHNA JI JI JI JI JI:
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @jagadishtamang3015
    @jagadishtamang3015 2 роки тому

    ओहो! चिज ङोलो अनि मनमाया नानाको तेस्रो दोहोरि आएछ लौ हेर्न सुरु गरियो जय इन्द्रेणि

  • @bishalmahar9269
    @bishalmahar9269 2 роки тому

    कठै कठ धेरै पछि चिज भाई र मनमाया बैजै को कति राम्रो स्वर उति राम्रो दोहोरि ले मन नै कटक कट्क छोयो धेरै धेरै 🙏🙏अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ 🙏🙏🙏🙏युवाज सर 🙏🙏 कृष्ण दाई लाइ हिर्दय देखि नै धन्यवाद

  • @gopalbaral3408
    @gopalbaral3408 2 роки тому +1

    चिज गुरुङ र मन मया जाेडि बनेर दाेहरि चेयाम्पेन मा गयकाे भय कुनै मुलेयाङकन हुन्थेव कि चेम्पेन जितनु मा

  • @purnagautam7597
    @purnagautam7597 2 роки тому +3

    Ramro dohari Jaya indreni

  • @rajustha4300
    @rajustha4300 2 роки тому +1

    मीठो दोहोरी छ 🙏🙏🇳🇵🇳🇵

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому

    आहा अतिनै रमाईलो दोहरि घम्सा घम्सी ईन्द्रेणि कि गाईका मनमाया सोल्टीन र गायक चिज गुरुङ बिच बधई का साथै किशोर कुमार सुनुवार गरु जि को ज्ञानगुन का कुरा सुनेर साह्रै खुसि लाग्यो जय ईन्द्रेणि🌈🙏😍❤️❤️❤️❤️

  • @pritamregmi940
    @pritamregmi940 2 роки тому

    जय इन्द्रेणी जय

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 роки тому +4

    Character consciousness is epicenter OF LIFE:
    UNDERSTANDING OF HEAD ( Mastiskma Samajhadari )
    RESPONSIBILITY ON SHOULDERS ( Kadhama Jimmebari )
    HONESTY IN HEART ( Hirdayama Imandari )
    THEN PEACE AND BLISS IN LIFE. ( Tabamatra Jibanma Shanti Ra Aananda Sambhab Hunchha. )
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @k.psharma7189
    @k.psharma7189 2 роки тому

    धेरै रामो गाउनु भो दुबै जना ले बधाई छ,

  • @lokeshbudha5400
    @lokeshbudha5400 2 роки тому +2

    Waw chin dada le gauda dherai ramailo Jay indreni

  • @harikummar5469
    @harikummar5469 2 роки тому

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @bimalaq8770
    @bimalaq8770 2 роки тому +1

    Wowबबाल दाेहाेरि मन माया दिज्जु काे र चिज गुरुङकाे हाेदाेरि

  • @srijanachhatkuli4973
    @srijanachhatkuli4973 2 роки тому +1

    First wou

  • @khemrajbastakoti9500
    @khemrajbastakoti9500 2 роки тому

    आज सारै राम्राे शब्दको दोहोरी सुनाउनुभयो दुबैजान अब्बल कलाकार चिज र मन्मया 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yambahadur8313
    @yambahadur8313 2 роки тому +1

    किस्न सरलाई धेरै धेरै धन्यवाद छ

  • @lbtabhishrestha5503
    @lbtabhishrestha5503 2 роки тому +2

    कल्पना दाल् र रमेस निर्दोसलाई लेराउनु पर‍‍ोयो

  • @baburampandey6438
    @baburampandey6438 2 роки тому

    जय इन्द्रेणी

  • @lalkhadka5317
    @lalkhadka5317 2 роки тому

    Good indreni tem 🙏🏼 love you both 💕💕 jay Nepal 🇳🇵🇳🇵🇳🇵 but I like manamaya waiba love you 💋💋💋💋❤️❤️❤️❤️❤️

  • @deepakbista7747
    @deepakbista7747 2 роки тому +1

    Indreni programme ko sanchalika Manmaya bahini ra Cheej bhaiko swor utkrista chha …fully entertainment…Jaya Indreni!!!

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 2 роки тому +1

    जय होस्#

  • @mailibabuji2238
    @mailibabuji2238 2 роки тому

    चिज & मनमायाको धमाका दोहोरी सुन्न पाइयो खुसी लाग्यो , 🙏🙏 जय इन्द्रेणी

  • @nirbahadurdahal6890
    @nirbahadurdahal6890 2 роки тому

    दोहोरी गीत को सवालमा चिज गुरुङ लाई सरस्वोतिको नै बास छ अनि मनमाया दिदिको को त कुरै नगरम दुबै लाई सम्मान छ मेरो

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा चिज गुरुङ जि र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,कडा ,साथै सारै मार्मिक छ।याे गितले मनै छाेयाे,भाबुक बनायो ।।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।अायुषा नानी लगायत सबैको नाच बबाल ,खतरा छ।।हाल मलेसिया बाट ,,,,

  • @ramathapa2325
    @ramathapa2325 2 роки тому

    यो चिज भाइले गायको गित जति सुन्न हेर्न मिल्नी कसरी हो म यो भाइको ठुलो फ्यान हु?

    • @jyotirimal7980
      @jyotirimal7980 2 роки тому

      UA-cam मा search गर्नू न धेरै आउछ