चिज गुरुङ र मनमायाले कमेडि पारामा दोहोरी गाउँदा इन्द्रेणीमा हाँसेरै गाला दुखे । २९.०८.०७९ ।। HD

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChijGurung_ManamayaWaiba #LiveShow #

КОМЕНТАРІ • 855

  • @Indreni.Com2016
    @Indreni.Com2016  Рік тому +290

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Рік тому +43

    यति मीठाे, सटिक र सम्मानित भावकाे रमाइलाे लाेकदाेहाेरीकाे लागि बहुचर्चित लाेकगायक चीज गुरूङ तथा सुमधुर स्वरकी बरिष्ट लाेकगायिका मनमाया वाइवालाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! इन्द्रेणी परिवार तथा सहयाेगी मनहरूप्रति हार्दिक आभार !!

  • @grggurung4449
    @grggurung4449 Рік тому +56

    मनमाया र चिज गुरूङ को सारै राम्रो गित दुबै लाई धेरै धेरै शुभ कामान

    • @rudralal7620
      @rudralal7620 Рік тому

      माने चिज र मन्मायाको यो बेजोड पर्स्तुति

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares Рік тому +15

    मनमायॅा र चिज भाईको दोहरीमा सारै नै जोडीमिल्छ❤❤❤🙏🙏🙏🙏🏴󠁧󠁢󠁥󠁮󠁧󠁿

  • @RajuAli-en6qh
    @RajuAli-en6qh Рік тому +11

    Wow fantastic 😍😍😍 chij ,bro rw manu sis KO dohori Sarai Maja aayo .

  • @dondada8904
    @dondada8904 Рік тому +14

    Chij ..our feveret ..king..of look gite..👌👌👌💪💪💪✊✊❤️❤️🌷🌷

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Рік тому +43

    आज इन्द्रेणीमा नाच्ने सानी नानीको आउदा दिनमा नित्रेमा जीवन उज्यालछ अत्यन्तै राम्रोसँग नाचेकीछन चिज गुरुङ ज्युलाई लाखौं लाख बधाई छ अस्मिता डल्ला कोटि नानीलाई नी भिस्सा उपलब्ध गराऐर साथै जानू थियो तपाईं दुई जनाले गाऐको दोहोरी सम्पुर्णलाई मंनपर्छ जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट

    • @binitadulal5277
      @binitadulal5277 Рік тому

      स्थानमा ईइइइतिहासमा कइइईईईइस्थिती स्त्रीसदृश इतिहासमा इतिहासमा iiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii

    • @binitadulal5277
      @binitadulal5277 Рік тому

      iii स्थानमा इतिहासमा इइतिहासमा इतिहासमा इइइतिहासमा ईश्वरी स्त्रीसदृश स्त्रीसदृश iii intoxicated iiiii

    • @gurungdhan5212
      @gurungdhan5212 Рік тому

      @@binitadulal5277 All the Best both artist and Team

  • @hiralalgurung2530
    @hiralalgurung2530 Рік тому +22

    सम्पूर्ण इन्द्रेणी तिम लाई धन्यवाद छ। एती मिठो र राम्रो प्रस्तुति हेरना र सुन्न पाउँदा। चिज भई त cheeeeeej नै हो। अनि मनमायाँ नानी काे स्वरै मिठो छ। दुबै कलाकारलाई उत्तर-उत्तर प्रगतिको शुभकामना। Again thank you for इन्द्रेणी team, I enjoyed lots,

  • @ramjihumagain1907
    @ramjihumagain1907 Рік тому +40

    मनमायाको गित र स्वर ले मन चोर्यो
    चिज त मान्छे नै चिज गायन कला नै चिज
    धन्यवाद दुबैजना लाई ।

  • @tulsioli5534
    @tulsioli5534 Рік тому +16

    आज को दोहोरी एकदम झक्कास मज्जा आयो सुपर ,दुबै स्टार असल र अब्बल कलाकार , दुःखी पिडित गरिब को साहारा एक मात्र कार्यक्रम मानब धर्म स्थल सबै को लोकप्रिय इन्द्रेणी, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @manigurung1469
    @manigurung1469 Рік тому +16

    दोहोरी जति सुने झनै रमाईलो लाग्ने कमै गायक गायकी हरूको हुन्छ तर मनु बहिनीको सबै episodes उत्कृष्ट लाग्छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @nandsarumagar4407
    @nandsarumagar4407 Рік тому +8

    Mero man parne aawaj ko dhani manmaya ji!! Ani cheej vai!! Mind blowing!!!! Love tou oll of team!!

  • @lalkumarmagar5635
    @lalkumarmagar5635 Рік тому +114

    असाद्धै मेरो मन पर्ने गायक चिज गुरुङ सर र गायिका मन माया दिदी को मीठो स्वर मा रमाईलो दोहोरी सुन्न पाइयो 💕👌👌

    • @laxmantiwari2504
      @laxmantiwari2504 Рік тому +2

      चिज सरकाे टुका सुनदात मकुन लाटा हाे जस्तो लाकछ चिज जि अग्रिम सुभकामना राम्रो हाेस

    • @belikhatri8378
      @belikhatri8378 Рік тому

      गुले

    • @ManyGuess-om5hg
      @ManyGuess-om5hg Рік тому

      उमेर मिल्ने म छु नि

    • @ManyGuess-om5hg
      @ManyGuess-om5hg Рік тому

      धेरै सहयोग को अपेक्षा गर्नु ठिक हुदैन

    • @ManyGuess-om5hg
      @ManyGuess-om5hg Рік тому

      हजुरको अन्तरवार्ता रेकर्ड गरेको थियो नि त्यो पठाउनुहोस्

  • @rudratmg9098
    @rudratmg9098 Рік тому +19

    हासो मिठाे मन माँया दिदिकाे🎁🏆️🇳🇵🇳🇵

  • @ranrai8561
    @ranrai8561 Рік тому +12

    आज को दोहोरी त सुसिला लामा को भन्दा पनि कम छैन है हजुर सुन्न अति नै रमाइलो भयो सम्पुर्ण कलाकार लाई धन्यवाद 🙏🙏👀👀💘💘💘💘💘💘🙏🙏

  • @amark.c8395
    @amark.c8395 Рік тому +61

    अनुशासित, मिलनसार, भलादमी, स्वर/शब्दको खानी चिज तथा मनमयालाई हार्दिक बधाई छ ।

  • @daimongrg
    @daimongrg Рік тому +10

    ओहो बधाइ दाइ यो समय कैलेआउला
    सोचेथे पुरा भयो शुभ कामना uk बसाइफलदाइ र शुखद होस शुभनकामना खुशिको खबार

  • @Ganeshimal001
    @Ganeshimal001 Рік тому +17

    चीज भाईको शब्द एक्दम गहकिलो हुन्छ सारै मन पर्छ मलाई 👌👌👌👍️👍️👍️❤️❤️❤️

  • @devgurung2450
    @devgurung2450 Рік тому +12

    realy चिज sir सङ्ग शब्द कोष को त समुन्दर नै छ👌👌👌all the best

  • @Sagar-hv3vv
    @Sagar-hv3vv Рік тому +6

    यो होनि दोहोरी भनेको आहा निकै मौलिक सब्द आज सम्मकै उत्कृष्ट 😍😍

  • @kishanban4037
    @kishanban4037 Рік тому +17

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मनमाया बहिनी जय भगवान्

  • @anilrimal
    @anilrimal Рік тому +9

    दुबै जना मन पर्ने कलाकार भयर हेर्न आयको रमाइलो लाग्यो

  • @as33db93
    @as33db93 Рік тому +19

    आहा धेरै दिन पछि प्यारो नाना मनु र प्यारो भाई चिज को दोहोरी सुन्न पाईयो खुशी लाग्यो

  • @bishnubk828
    @bishnubk828 Рік тому +19

    चिज भाई लाई हार्दिक बधाई छ

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 Рік тому +12

    दोहोरी भएपनि शव्द प्रहार, झटारो गतिलो हानेको मान्नै पर्छ,तीमाथी चिज भाईको नजानिदो तरिकाको शव्द प्रहार। सारै आनन्द आयो सुन्दा।

  • @harirai1164
    @harirai1164 Рік тому +12

    दिदी अनि भाइको आजको गित निकै उत्तकिर्स्ट लाग्यो सबै जनाको नाच पनि सानि बैनि झन कति राम्रो नाचेको

  • @puspasunuwar9363
    @puspasunuwar9363 Рік тому +15

    नाम पनि चिज सब्द नि चिज छ मनमाया दिदी नि कमि हुनुहुन सलाम होल ईन्द्रेणी टिम 🙏🙏🙏

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Рік тому +7

    चिज र मनमाया बैनीलाइधेरै धेरैधन्यबाद छ तपाइहरुको गायन शैली सारै रमाइलोछ,चिज जीलाइ u k को यात्रा शुभ रहोस जय इन्द्रेणि

  • @randhojgurung1839
    @randhojgurung1839 Рік тому +9

    Chij grg harek geet ma perfect well done yeshtai hunu parchha & well come to UK bhetnu parchha.

    • @krishnagurung674
      @krishnagurung674 Рік тому +1

      युकेमा स्वागत छ भाइलाइ। समय अनुकुल मिलेमा भेट्नु पर्छ भाइ।।

  • @deepakbista7747
    @deepakbista7747 Рік тому +7

    Indreni ko arko khamba Manmaya bahini ra ekdam saalin ani sabdako khaani ani romantic geet gaune Chij bhai ko Dohori utkrista chha,fully enjoyed it..Jaya Indreni !!!

  • @samsheroli147
    @samsheroli147 Рік тому +6

    सारै उत्तम खुसी लाग्याे बेला बेलामा सुन्न पाइन्छ यस्ता गीत

  • @mohanbp9062
    @mohanbp9062 Рік тому +27

    Live दोहोरी हस्थीहरुको बेजोड प्रस्तुती छ ल .. धेरै धेरै धन्यवाद हँसाएर स्वस्थ बनाएकोमा

  • @lilamberthapa5576
    @lilamberthapa5576 Рік тому +10

    पुरै इन्द्रेणी टिम लाई सलुट छ।आज कृष्ण सर लाई कालो टोपी र भाङ्ग्रामा क्या दामी देखियो वावावा धेरै राम्रो दोहोरी जोडी नि अत्यन्तै गजब लाग्छ।जय इन्द्रेणी जय संगीत 🌈🌈🇳🇵🇳🇵🙏🙏🙏🙏♥️♥️जय नेपाल ।।

  • @rajkumarbhattrai2628
    @rajkumarbhattrai2628 Рік тому +25

    वाउ चिज गुरुङ र मनमाया वाईवा को दोहोरी जय इन्द्रेणी

  • @kamankunwar7000
    @kamankunwar7000 Рік тому +8

    Wow my favorite singer both ani manmaya di ko ta voice ko fan hu. Jai इन्द्रेणी

  • @govindashrestha6234
    @govindashrestha6234 Рік тому +7

    आहा कती रमाइलो दोहोरी चीज भाई र बैनी मनु को 🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️❤️🥰🥰🥰🥰🎤🎤🎤🎤🎤🎤🎤💃💃💃🕺🕺🕺

  • @rounnythapa194
    @rounnythapa194 Рік тому +27

    चिज सोल्टी र मनमया वाईबा को गित जति सुने पनि कहिलै पनि सकिन जति सुने उति झन सुन्न मन लाक्छ ।दुबै को गित को टुक्का सारै मार्मिक हुन्छ । सबै टिम लाई शुभकामना

  • @hitgurung5840
    @hitgurung5840 Рік тому +6

    wow wow चिज भाई र मनमायाँ बैनी गीत सारै राम्रो थियो । हेरेर मज्ज लिएम् मनमायाँ बैनीले यर्थ्थाक प्रस्नहरु तेर्साउनु भयो । चिजको आगडि चिज भाईले पनि यस्तो मज्जलै जवाफ फर्कउनू भयो । क्रष्ण कंडेल भाई लगाइद सम्पुर्न ईन्द्रेणी टिमलई
    मोरी२ घन्यबाद दिन चाहन्छु see you bhai on 30 Dec.

  • @binodyogi160
    @binodyogi160 Рік тому +6

    Nice song best of luck alls inderni team lai hai ma pardeshko tarpha bata hai.

  • @prakashnayak4167
    @prakashnayak4167 Рік тому +19

    नाम राख्नेले जानेरै राखेका चिज ...
    उत्कृष्ट शब्द जैले नि चिजको।

  • @dasuthapa2503
    @dasuthapa2503 Рік тому +2

    चिज भाइ को शब्द हरु कडा हुन्छ।कति सालिन स्वभाव छ र त आज लोक पारखिको मन मन मा बस्न सफल हुनु भाको छ।बधाई छ भाइ लाइ

  • @bishnusubedi1996
    @bishnusubedi1996 Рік тому +6

    अहिले निकै लाेकदाेहरिमा चर्चामा रहेका गायक चिजगुरुङ्ग र लाेकप्रियकार्यक्रम ईन्द्रेणकि गायिका मनमायांवाइबा बिच निकै राम्राेदाेहरिगाउनुभयाे धन्नेबाद ukकाे यात्रा सफलरहाेस सुभकामना

  • @jaspaija2362
    @jaspaija2362 Рік тому +12

    आज को दोहरी पनी मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌♥️💕❤️✅🇬🇪🇳🇵🙏

  • @lokeshbudha5400
    @lokeshbudha5400 Рік тому +3

    Waw yo episode ma ta hasda hasda mukhnai duhyo waw best of luck all indreni timlai

  • @nirmaluphadhayaya1184
    @nirmaluphadhayaya1184 Рік тому +12

    बधाई छ सम्पुर्ण ईन्द्ेणि टिमलगायत चिज भाईलाई

  • @Chitragomden42
    @Chitragomden42 Рік тому +54

    अत्यन्तै मिठो स्वरका धनि चिज भाइ र मनमाया बहिनी को।शब्दको त भण्डार नै हनुहुन्छ दबैजना

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr Рік тому +22

    चिज जि को शब्दमा जादु र मोहनी छ

  • @tekgurung3238
    @tekgurung3238 Рік тому +16

    खत्रा दिने के चिज ब्रो ले फेरि । लोक गीत को राजा चिज गुरुङ्ग ।

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Рік тому +76

    दुबै जना शब्द र स्वर का धनि अहा सारै रमाइलो उहाँ हरू प्रति उच्च सम्मान साथै सफलताकाे शुभकामना जय गीत जय इन्द्रेणी

  • @shreeramsubedi7293
    @shreeramsubedi7293 Рік тому +6

    Chij gurung & manmaya waiba ko lok dohori ramro jamyo hai, jay indreni.

  • @hirasubedi9060
    @hirasubedi9060 Рік тому +11

    जय ईन्देनि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵चिज र मनु लाई लबु😍😍😍😍😘😘😘

  • @naranaryal5124
    @naranaryal5124 Рік тому +13

    नमस्कार इन्द्रेणी परिवारलाई
    आहा सारै मीठो दोहोरी ।
    जय इन्द्रेणी 🙏🌷जय स्वमिमान ❤️👍️

    • @krishnabhusal474
      @krishnabhusal474 Рік тому

      Lop and a pi 0

    • @mayatamang8880
      @mayatamang8880 Рік тому

      यति राम्र काम गरनु भको छ हजुर किसन जु ले
      देरै देरै धन्यबाद छ

  • @ishworsen4757
    @ishworsen4757 Рік тому +3

    उत्कृष्ट मध्यको एक सम्मान सम्पुर्नमा

  • @kajisurkheti4021
    @kajisurkheti4021 Рік тому +3

    Super super nice 👍 chin $ manumyaalai dhanyabad

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Рік тому +7

    सारै राम्रो लोक दोहोरी भाका छ चिज गुरुङ र मन माया वाईबा

  • @rpbhatt5585
    @rpbhatt5585 Рік тому +14

    शब्द चयन मा उत्कृस्ट चिज गुरुङ्ग र एभर ग्रीन मनमाया बिचको रमाईलो दोहोरि गित.

  • @kashisamari5866
    @kashisamari5866 Рік тому +2

    बेल्ले छ्याबै क्वाेए चिज गुरूङ दे मनमाया वाइवा ल 💃💃👏👏

  • @amarthapa7972
    @amarthapa7972 Рік тому +6

    CHIJ IS CHIJ, MANMAYA ANI CHIJ JEE KO DOHOEI AUDHI RAMAILO❤❤

  • @mohanpowdel5438
    @mohanpowdel5438 Рік тому +5

    🌲🌺💐🌹🥀🌳🌿🍁 जये इन्द्रेणी 🍂🍁🌹

  • @deepshrestha3007
    @deepshrestha3007 Рік тому +7

    वाऊ चिज जि❤️❤️❤️❤️❤️❤️

  • @shibabhattarai740
    @shibabhattarai740 Рік тому +9

    सुनिराखौ कस्तो दोहोरी चिज सर र मनमाया दिदिको आहा🙏❤️

  • @lalbdrtamang6573
    @lalbdrtamang6573 Рік тому +3

    Manamaya Baini ra.chij Gurung bhaiko Gheetle sarai mero man choyo bhai ra Baini lai mero salamxa

  • @balbhahadurbudhabalbudha9432
    @balbhahadurbudhabalbudha9432 Рік тому +3

    Kati ramro chij ra manmaya KO git akdam ramro xa

  • @sompoudel7936
    @sompoudel7936 Рік тому +8

    धेरै समय पछि चिज र मनमायाको आर्गेनिक गित सुनेर मज्जा आयो।

  • @stkhadka5351
    @stkhadka5351 Рік тому +14

    सुपर से भि उपर सलुट चिज मनमाया काेटि काेटि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @bgg5017
    @bgg5017 Рік тому +4

    Ati mitho dohori, badai chha dubai jana ma.

  • @duganaa7315
    @duganaa7315 Рік тому +2

    सारै रमाइलो शब्द प्रहार एक अर्कोलाई,,👏👏👏👏

  • @laxmirajjoshi1983
    @laxmirajjoshi1983 Рік тому +6

    super chij gurung ❤❤❤

  • @chhabilalgurung8588
    @chhabilalgurung8588 Рік тому +4

    aja derai ramailo lagyo sampurna end ..timelai daneebd.

  • @kumarialamagar9708
    @kumarialamagar9708 Рік тому +9

    Wow very nice song ati mitho sabdhaharule paripurak dohori dherai ramrro lagyo👍💕❤💕

  • @tulrayamajhi5251
    @tulrayamajhi5251 Рік тому +4

    मनमाया को मिठो हासो स्वोर नि राम्रो धन्नेबाद

  • @krishnanepal3005
    @krishnanepal3005 Рік тому +16

    लोक प्रिय गायक गायिका चिज गुरुङ र मनमायालाई उत्कृष्ट सम्मान। राम्रो गीतलाई धन्यवाद।

  • @bhaktasinjali2382
    @bhaktasinjali2382 Рік тому +7

    अबल गायग चिज गुरुङ मिठाे गित धन्यबाद

  • @himabudha6069
    @himabudha6069 Рік тому +20

    सारै मीठो दोहोरी लोक दोहोरी भनेको त यस्तो पो हो स परिवार सँगै बसेर हेर्न सकिने❤️❤️ त्यसमाथी मनमाया वाइवा र चिज गुरुङको त हाँसोमै मोहनी छ🙏❤️दुबै जनालाई सफलताको कामना❤️

  • @yamgurung402
    @yamgurung402 Рік тому +7

    Ekdam ramailo mahol great day today.. thankyou to all..!!!

  • @kulmansaru3242
    @kulmansaru3242 Рік тому +12

    मनमाया दिदी को फ्यान 🙌🙌

  • @sitatiwari6718
    @sitatiwari6718 Рік тому +3

    Krishan sir ani indreni teem lai namanxa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐

  • @shantmagar1080
    @shantmagar1080 Рік тому +5

    दुबै सारै मन पर्ने गायक गायिका

  • @nepapodcast
    @nepapodcast Рік тому +107

    अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

    • @Ashal_Vlog
      @Ashal_Vlog Рік тому +3

      साँच्चै हजूर मेयर बालेन हो र कि अरू ले हजुरको नामबाट चलाएका हुन्? कृपया जवाफ दिनु है

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 Рік тому +1

      सचिकै मेयर बालेन शाहा होकी तपाईं नकली हो हजुरलाई नी लोक सस्कार राम्रो लाग्छ र र्यापरलाई जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 Рік тому +1

      @@Ashal_Vlog मैले नी धेरै दिन देखि बालेन शाहाको फोटो र नामको कमेन्ट देख्दै आछु सचिकै मेयर बालेन शाहा हुनुहुन्छ भने सलामछ किनकी हामी नेपालीको सबेता र सस्कार लाई समेटेर संनचालित भैहाको इन्द्रेणी कार्यक्रम हेरेकोमा सल्यान नेपाल हाल साउदी बाट

    • @GovindRaj-sq8en
      @GovindRaj-sq8en Рік тому +1

      Tapai jastai hamro darchula ko meyar sab lai pani banna sujhaw dinuhos dhanyabad

    • @sureshbc7672
      @sureshbc7672 Рік тому +1

      Like paunako lagi balen ko name liyeka holan ni

  • @amark.c8395
    @amark.c8395 Рік тому +39

    उत्कृष्ट प्रस्तुति भाई चिज र मनमाया बहिनीको । सम्पूर्ण टिमलाई वधाई छ ।

  • @dillikumar1225
    @dillikumar1225 Рік тому +3

    Chij Vanya chij nai ho nam nai chij❤️❤️

  • @Lana-zb1kq
    @Lana-zb1kq Рік тому +2

    धेरै धेरै धन्यवाद मेरो प्यारी सोल्टीनी मनमाया दिदी ज्यु र प्यारो सोल्टा चिज गुरुङ धेरै समय पछि रमाइलो गीत गाउँनु भयो आगामी दिनमा नि यस्तै गित गाउँदै जानुहोस् अग्रिम शुभकामना

  • @bishnupaudel6874
    @bishnupaudel6874 Рік тому +3

    लन्ठु जहाँ भयाे उहीँ रमाइलाे

  • @kumalmahendra6292
    @kumalmahendra6292 Рік тому +9

    जहाँ चिच उतै दोहोरीको रौनक ,सफलताको सुभकामना ।

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c Рік тому +6

    तै तै अचम्मै राम्राे तै ,चिज भाइ यसरी अाफ्नाे भाषामा पनि गाउनु पर्छ ।

  • @khadgabhattaraibhattarai5185
    @khadgabhattaraibhattarai5185 Рік тому +2

    Ekdam ramailo lagyo manmayako kasto kasaile gaunai sakdainan

  • @chamachhami3415
    @chamachhami3415 Рік тому +3

    अती राम्रो सालिन दोहोरी ।बधाई छ सम्पूर्ण टिमका सर मिस्स लाई 🙏🙏🙏🇳🇵

  • @tikaprasadgurung2764
    @tikaprasadgurung2764 Рік тому +2

    भाई चिज र मनमया बहिनी को मिठो दोहोरी ले आनन्द दिलायो दुबै जनालाई धेरै धेरै धन्यवाद छ।

  • @ramesh2055
    @ramesh2055 Рік тому +6

    सम्पुर्णमा नमस्कार राजु ढकाल र देबि घर्ती लाई इन्द्रेणीमा देख्न चाहानु हुने को को हुनु हुन्छ यता हाजिर हुमत /// जय इन्द्रेणी /////

  • @sitapoudel6638
    @sitapoudel6638 Рік тому +1

    कति रमाइलो लाग्यो गीत सुनेर ध्न्देबाद छ ।

  • @roopbahadurpun265
    @roopbahadurpun265 Рік тому +3

    Chhadke salut bhai chij Gurung ani baini manmaya lai myagdi bat very voice super song ko lagi

  • @rupalama5811
    @rupalama5811 Рік тому +3

    Saarai ramro lagyio Dubai Jana Lai 🙏🙏🙏👏👏👏👏

  • @khembahadur1413
    @khembahadur1413 Рік тому +6

    मनमाया र चिज भाईको दोहरी सुनेरा आज मेरो मन प्रसन्न भयो धन्यवाद सरै खुशी लाग्यो!!!!!

  • @mayagurung2270
    @mayagurung2270 Рік тому +2

    दोहोरी भनेको यस्तो हुनुपर्छ !!💞💞चिज गुरुङ भाइ र मनमाया दिज्यु लाई सम्मान🙏🙏

  • @jaspaija2362
    @jaspaija2362 Рік тому +7

    अस्मिता फर्किय पछी चिज को आगमन हुने भयो ।शुभकामना 💕

  • @magardipak4593
    @magardipak4593 Рік тому +1

    धेरै पछि indreni मा धेरै रमाइलो भएछ ❤️❤️❤️😊

  • @narchhantyal9116
    @narchhantyal9116 Рік тому +15

    वा वा चिज र मनमाया को दोहोरी जति सुन्यो उति सुन्न मन लाग्ने धन्यबाद इन्द्रेनी परिवार र उपस्थित सबै सबै मा

  • @margarhasta7295
    @margarhasta7295 Рік тому +1

    मलाई एकदमै मनपर्ने गायक चिज अनि मनमाया दि 🙏🙏मेरो नजर मा एकदमै अनुशासित कलाकारहरु यस्तो पो हो त दोहोरी भने को सल्ल्ल्ल्ल्ल चैत चैत 💃💃💃💃💃💃💃

  • @jaspaija2362
    @jaspaija2362 Рік тому +13

    शुभ यात्रा चिज भाई 👍❤

  • @subasnyaupane3759
    @subasnyaupane3759 Рік тому +10

    सरल सब्य तरिकाले गाउदापनि कति मिठो सुनियको।