मनमायालाई ७० वर्षे लाहुरे लाल ब.गुरुङले दिए यस्तो कडा चुनौती, मनमायाको भागा-भाग ।। २०.१२.०७७।। HD
Вставка
- Опубліковано 6 вер 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #LalBahadurGurung_ManamayaWaiba #LiveProgram
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।
शिर्षक भएन यस्तो भनेर कति भन्नू???
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
Indreni is truly making difference in many lives:
Long Live Indreni family with your noble service
Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM :
Stay safe and healthy. Health IS REAL WEALTH.
@@jagadishtamang3015 ua-cam.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
बाजेले रामाे गाउनु भयाेत
@@chhembahadurkami2796 ua-cam.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
लालबहादुर गुरुङ v/s मनमाया वाईबा को
दोहोरी अत्यन्तै रमाइलो हुन्छ है आज😋🙏
होत है
मन माया हारेको आवास्त
1ap2458
Ho hjr sister
qeyibd
लाल बहादुर गुरूङ बाले सारै रमाईलो गर्नु भयो मनु बहिनीको हाँसो कस्तो मिठो । खिमा नानी चिज भाईको साथै सबै इन्द्रेणीको टिमलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
😀sem to you👍❤️
मनयामा दिदिको स्वर मन पराउने को को हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय गित जय संगित जय इन्द्रेणि जय नेपाल🌈🌈🌈🌈🌈
मलाई पनि मन पर्छ ।
M
बुढालाई कति स्वाद पर्याे हाेला , यसरी बुढाकाे चाहनानुसार गीतकाे शब्द फर्किदा😀😀, बुढाकाे जमनाकाे साँडे नै रैछ नि😂😂
@@ashkumarigurung3270
...
🎉😊😂😅😮🎉😢
इन्द्रेणी कि सन्चालिका अनि मुसुक्क हास्ने मनमाया को big fan को को हुनुहुन्छ।।
सारै राम्रो लाग्यो यो दोहोरी
Man Maya bahini ko vois very 2 nice
Qaá
❤pppppppp@pl00q😢⁰⁰⁰ppppp⁰😊⁰pppppplpppp⁰⁰pp⁰qp⁰pppp⁰pppppppppp₩ppĺpp⁰0@@madanrana5599
@@deokumarrai6010😊
ल धन्यवाद सम्पुर्ण टिम लाई, सारै रमाइलो गित सुनियो है बुडेस कालमा गाएको गित पनि जबानि मा गाएको जस्तो सुनियो है
अाहा याे होनित दोहोरी भनेको मन मनमाया बैनि स्वर मन पराउने को को हुनुहुन्छ यहाँ हाजिर हउहै
Akhand
Y
@@adityashrestha2494 p
हजुर बाबा कडा हो हेरा मनु नानालाई पो अपात पर्यो सारै रमाइलो जय इन्द्रेणी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Dherai Ramailo Lagyo Lal BDR Gurung & Man Maya Waiba Haru ko Dohari Geet Dhanyebad .Malai pani Manmaya lai mant praxa.
भुतपुर्व ईन्डियन आर्मी आदरणीय दाइ लालबहादुर गुरुङ लाई सलुट ६ old is gold भनेको full प्रमाणित गर्नु भएको छ आज अत्यन्तै लोकप्रिय इन्देणि कार्यक्रममा सधै नरम बोली वचन हाँसेरै गाउने बोल्ने कार्यक्रम सन्चालन गर्ने एक अत्यन्तै उत्कृष्ट गायिका इन्द्रेणि नै सधैं हासेरै झलमल पार्ने क्षमता भएकि मन माया वाइबा सिस्टर सङ्ग घम्साघम्सी दोहोरी गाएर बिश्व भरिबाट इन्द्रेणी हेर्न हुने सबै लोकदोहोरी पारखि सबैमा अत्यन्तै आनन्दीत भरपुर मनोरञ्जन दिई श्रोताहरुको मन मटल चुम्न सफल हुनु भएको छ साच्चै नै उत्कृष्ट छ गाना भाकाशब्दको चैन साच्चै नै राम्रो छ आजकाल धेरै असभ्य शब्द मात्रै प्रहार गरेको दोहोरी छ्यास छ्यास्ती आइरहेको अवस्थामा यो सिम्पल सभ्य भासामा सपरिवार सबै आफन्त सङ्गै बसेर हेर्न सुन्न मिल्ने अत्यन्तै आनंदीत किसिमको भाका लय गाएर सबैको मन मुटुमा बस्न सफल हुनु भएको छ सो वान्स एगेन यहाँहरुलाइ हार्दिक बधाई तथा शुभकामना नृत्य लाइनमा ब्युटिफुल सिस्टर खिमा रोका मगर एन्ड हेन्डसम ब्रदर चिज गुरुङ अरु अन्य साथिहरुले वुन्डरफुल डान्स गरेर ज्यादै लोकप्रीय इन्द्रेणीमा प्रसारण हुने दोहोरीमा झन् सुनमा सुगन्ध थप्नु भएकोमा यहाँहरुलाई पनि धेरै धेरै बधाई तथा मुरि मुरि धन्यवाद छ " ! (आशेवारो🙏 केरेक तेङ जुम्से👏 ) 💟💞🤩🤗 👏🙏👌👍️👨❤️💋👨👭👈️
Sem to toking in I👍
@@kumargurung5838 एक्स आर्मी भएनी सधैं गितसङ्गित लाई माध्यम बनाएर अगाडि बडने भन्दा कम चाहिँ छैनन् दाजै नि 👍️
Very2 nice indreni group
Ù
देख्ने सबै
ओहो हाम्राे सोल्टी राजा लाल बहादुर गुरुङ मादी गाउँपालिका 8 पाखुरी कोट । दामी दामी दुवै जन को बधाई तथा शुभकामना।
ठिकछअभिनऐमागिदरम्म्रोछ
दरो खतरा पो हुनुहुदो रहेछ लाल बहादुर गुरुङ
कला र गला लाई उमेर ले छेक्दो रहेनछ आजको ईन्द्रेणी हेर्दा सारै आनन्द लाग्यो।हार्दिक नमन छ सम्पूर्ण ईन्द्रेणी टिमलाई।
सारै
छेऊ तिमी मोटी मोटी जम्लाया बच्चा जन्माईदेऊ एक चोटी भन्दा मनमया दिदी टोलायो नि सारै समलिएर हाहा सारै रमाईलो आजको दोहरी धन्याबाद हजुर हरुलाई
आहा सबै को मनको ढुकढुकी तपाई manmaya waiba कति मीठो हाँसो अनि सुरिलो स्वर कि धनी। लाल Bdr पनि कडा। कति मार्मिक दोहोरी। 🙏🙏🙏🙏इन्द्रेणी।
छत्र बिना स्टुडियो काे हाल्का सुनसान लाग्छ , कण्डेल दाजु💘💘💘
शुभ बिहानी जय हो बाजे झन तगडा मनमाया साच्चिकै मनमाया जय हो ईन्द्रेणी
ua-cam.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
इन्द्रेणी टिम लाई सलम छ आज को दोहोरी कडा आयो हाइ सबै सबै लाई नमस्कार
m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share
आह कति रमाइलो मनमाया दिदिको नि दिन आएछ अब बिहे गर्ने।
ज्यान त दाउरे हो
ईन्डिया को पेनसनर लाउरे हो । मौलिक पहिचान वोकेको उत्कृष्ट प्रस्तुति ।
m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share
.
. Z
.
.
स्वोर कि धनी मन माया को दोहोरी मन पर्ने जति यता हजिर
6
यो दोहोरी चॅाहि ७००% ठिक मन पर्यो तन्नेरी त त्यसै रमाउॅछन् ... ढल्कदैं गरेको उमेर फर्काउने सही काईदा सबै मनुष्यलाई फाईदै फाईदा...। धन्य ईन्द्रेणी....
जब साझ पख
इन्द्रेणी कार्यक्रम हेरिन्छ
तब अनि
दिन भरिको थकाइ पनि मेटिन्छ
जय गित जय सङ्गीत 😍😍😍😍😍😍😍😍😘😘😘😘😘😘
हत्त पत्त कमेन्ट गर्न मन लाउदैन,त र यो भिडियो हेरेर दुई शब्द लेख्न मन लाग्यो।दुबैजना कलाकार लाई विशेष धन्यबाद।अति नै सभ्य सैलिमा गाइदिनु भयो।अनि सबै लाई मनोरन्जन पनि।🙏
यो इन्द्रेणी कार्यक्रम म कहिले नछुटाइ हेर्छु र सबै को नाच सबै को देखे कृष्ण बजगाइ को नाच हेर्न पाइएन तेहि गुनासो मेरो। र आज को गित र नाच दुबै मन पर्यो
धेरै तगडा बाहा ईनद्वेणि टिम मनमाया अति मीठो दोहोरि बधाईछ
सरिर बुढो भएनी मन बुढो हुदैन भन्ने कुराको प्रमाण हो यि ७० बर्षे लाउरे बाको जोस र जांगर साह्रै रमाइलो
I toking sem to you👍❤️
आज बल्ल मंनमायाले जोडी भेटिन बधाई छ दुबै जनालाई
हाहाहा हल्का रमाईलाे
0pm
यसरी सबैलाइ सम्मान जनक तरिकाले गाउनु पर्छ गित । मनमाया love you
Kha bhame
मनमाया दिदिको स्वर हाँसो ज्यान नै औधी मनपर्ने।
Ma ho bro
हेलो दाजु दर्सन केछ हाल खबर आरमै हुनुहुन्छ म हजुरको टिकटको सबै भन्दा ठुलो फ्यान हु सलाम छ दाजु
Vice
@@soltinakokhojima2037 ज
@@soltinakokhojima2037 ज
सम्पुर्नमा नमस्कार अनि सुभ बिहानी म दुबै देखि अब छुट्टी हुने बेला मा आयो येस्कै पर्खैमा कोको हुनुहुन्छ हजिर हुनु है धन्यवाद इन्द्रेनी टिम अनि कृष्ण दाईमा
ua-cam.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
@@mohanpokhrel695 6
गजब छ लाहुरे र मन माया बैनी को दोहोरी ।
morning all indreni famly and love you manu di love you all ♥️🌹🌹⚘💘💘🌈⚘🌹♥️♥️
ua-cam.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
Aha Aja kati ramailo dherai paxi manmaya ko git sunna paiyo tesmathi chij ra khimako nach sunma sugandha salute xa indreni team Lai
इन्द्रेणी भित्र को अमुल्य हिरा कि खानि भनेको मनमाया दिदी हो सब्,स्वर अनि यो अनुशासित सहनसिलता हरेक बिदामा उस्तै परखर हुनुहुन्छ हार्दिक सम्मान छ।
दुखी गरीब अन्साहा को मलम पट्टी लगाउने मन्दिर इन्द्रेणि परिवार लाई धेरै धन्यबाद दोहोरी कडाछ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💓💓💓♥️♥️💓🌺🌺🌺🌺🌺🌺🌺💓💓💓💓💓
नमस्कार सबै जनालाइ सारै मन पर्याे दाेहरि मान्छे बुढाे भएनि मन बुढाे हुनेरैनछ।जय कृष्ण कडेल जय इन्द्रेणि।
शुभ बिहानी ।।
जय गित ।।।
जय संगीत ।।।।
जय इन्द्रेणी ।।।।।
शुभ बिहानी, 🙏🙏 बुढा कडा पो रैछन, मनुलाइ लाने रे, 😀😀 सहयोगी मनहरु, इन्द्रेणी टिमलाई सम्मान छ, जय इन्द्रेणी
B
Nice
बाजेको दोहोरिमा औधी दमदार रोचक मनमाया जि को हासो मा झनै सुगन्ध थपियो
दुखी🌷🌷🌷पिडित 💘💘💘हरुको 💗💗💗 एउटा ❤️❤️❤️भगवानको💜💜💜 रुप सरि बनेर अाउनु भयको 🌸🌸🌸🌸भगवान जस्तै हाम्रो ईन्द्रेणि मार्फत 💐💐💐💐 किस्न कडेल 🌹🌹🌹🌹ज्यु लाई हिर्दय देखि धेरै भन्दा धेरै सम्मान गर्न चाहान्छु दोहोरि पनि निकई राम्रो लाग्यो हजुर👌👌👌👌👌
यो मनमाया दिदी सारै मन पर्छ
कृष्ण जि सबैको मुटुको ढुकढुकि तपाईं नै हो ? धेरै राम्रो छ । मनमाया बैनिको पनि हरेक एक्टिभिटि र अनुसासन र ब्यक्तित्वकि धनी मनमाया बैनि ।।
हैट बुडाबा कडा।।।मनमाया लाई लानी भए म कता जानी होला नि बरिलै लै।।।हहहहहहहक्क अति राम्रो धन्यवाद इन्द्रेणी समाज, बिशेश कृष्ण कडेल दाइ।।।।।
8bh5o 79
लाल बाहादुर गुरुङ बुवा को टुक्का कडा छन मनमाया दिदि कोई बेला त बिचार पानि पानी हुनु भो तर मया भने मईले मनु दिदि लाई गर्छु नि
बुवा कडा हुनुहुँदो रहेछ दोहोरीमा ।🙏🙏🙏🙏🙏🙏
लाहुरे दाइको यो जोस लाई सलाम तथा मनमाया बहिनीको स्वर - टुक्का र हँसाई लाई नमन गर्दछु ।
यो ब्यबस्था मिलाउने इन्द्रेणी लाई बधाई छ ।
धन्यबाद कृष्ण जि ऐस्ता बुढा पाका हरुलाई नि माेैका दिऐर ऐउटा उदारणिय काम गर्नु भयाे काे मा कला सस्कृति झन पुराना मान्छे सङ्ग हुन्छनि जय हाे
कडै रैछ बाजे जवानिमा कस्तो हुँदो हो अझ।
Sem to you toking I👍
मन माया जतिलाई सदभाब अरुलाई पनि दिन पाये हुने थियो।सदा सफलता मिलोस कृस्ण्जी र सबै टिमलाई ।नयाँ बर्षको सबैमा शुभकामना ।
जय इन्द्रेणी अति मिठो गित बाबा र दिदी मनुलाइ धन्यवाद ।
Akdam ramro
लौ ट्रेन्डिङ नं. १० मा परेछ। मनु दिदिकाे दाेहाेरि मैले ईन्द्रेणि हेर्न लाए देखि पहिलाे पटक देखे ट्रेन्डिङमा परेकाे । बधाई छ दिदी अनि हिराे बुवा
जे होस आज बल्ल मनमाया को आवाज सुन्ने मौका मिलो अति रमाइलो । उत्तर उत्तर प्रगति को कामना।
ल लाल बहादुर अंकल बधाई छ।अनि मनमाया लाई नि।सम्झना इन्द्रेणी परिवारलाई ।
जोसिलो लाहुरे बा हुनु हुदोरहेछ , ईन्द्रेणिको हिरोईन माया सँग मीठो दोहोरि गाउँनु भयो ,! धेरै रमाइलो भयो ,,,,
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।लाल बहादुर गुरुङ जि र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।
हार्दिक नमन् सम्पुर्ण टिम्मा अाज जात्रै रमालो का सांथ् साथैं नाचोमा पनि अति राम्रो मिलेको जोडी खिमा जि र चिज गुरूङ्ग।
हैट लाल बहादुर बा त कडा रैचन यीनलेत अाफ्नाे बैशमा सात गाऊँ खाए पक्कै नि अनि सम्पूर्ण ईन्द्रेणी टिम र सहभागी महानुभावहरूमा मेराे तर्फबाट नमन् ।
मनु दिदिको स्वोर मा झादु छ । love you.sister your voice ❤️❤️❤️❤️❤️❤️
Xxx
@@durgalimbu4465 k ho daju yo...?
अत्ति राम्रो लाग्यो धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाई ।
इन्द्रेणीमा अफ्रिकी गाइका फुलबुट्टे सारी गाउनेलाई हेर्ने धोको छ कृष्ण सर।
Bionce is her name
@@mayagurung8494 458
------ आज सम्म ब्या भएको छैन नि - मनमाया बहिनीको हाँसो 👌
नमस्कार शुभ- बिहानी लाल बहादुर बाजे लाई सलाम गरे है कडा गित अनि आहा अर्गानिक टुकका दिनु भयो धेरै- धेरै रमाईलो लायो !
"old is gold"कति सालिन सभ्य जति सुनेपनि सुनिरहुँ जस्तो । पुन: यस्तै यस्तै दाेहाेरीकाे अपेक्षा गर्दछु ।
वाओ.. गजब छ हजुर दोहोरी,पेन्सीनिए साहेब जिऊ..सम्झाउनी बिर्साउनी।🙏🙏🙏
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
Indreni is truly making difference in many lives:
Indreni team is really doing incredible social and humanitarian service in NEPAL and paving the way forward for cultural revolution.
Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation.
Those who are talking and writing against Krishna ji ji ji ji ji and indreni team are heartless and mindless.
All honest and true Nepali around the world love indreni and are always with indreni team.
Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM.
Stay safe and healthy. Health IS REAL WEALTH.
अत्यन्तै रोचक लाल ब. गुरुङ्ग दाइ र मन माया वाइबा बहिनी को दोहोरी
जे होस बाजेको जवानी याद आउने गरि मन माया दि ले रमाइलो दोहोरी गाउनुभो।
खिमा बहिनि साह्रै सुन्दर देख्यो आज अनि नाच पनि धेरै उत्कृष्ट
श्रीमान लाल ब. गुरुङ, हजूर दामी दोहोरि गीत गाउने कलाकार हुनुहूंदो रहेछ। भरपूर मनोरञ्जन दिलाउनु भयो...👍🙏।
स्वर को धनी मनु ।। मेरो मन पर्ने कलकार
आजको नाच पनि कडा सानि नानुको साथ साथै चिज र खिमा को
अाजकाे दाेहाेरि निकै रमाइलो लाग्यो सबै ईन्द्रेनी टिम लगायत कलाकार सम्पूर्ण मा बधाई छ धन्यवाद
धेरै पछि मनमायाको सुमधुर स्वर सुन्न पाईयो धेरै खुशी लाग्यो जय गित जय संगीत जय ईन्द्रेणी ॥
राम्रो अनि मिठो गीत गाउने लाल बहादुर गुरुङ र मन माया लाइ उत्तर उत्तर पर्गति अनि उच्च समान जय इन्द्रेणी
सहयोगी सबै सबैलाई नमन सम्मान।
धेरइधेरइ रमाइलोभयोगायेक लालबहादुर दाइर गाइका मन्मायाँ जिउलाइ धन्नेबाद
मनमाया को स्वर र अनुसासन लाइ जति प्रसम्सा गरेपनि कमै हुन्छ जय इन्द्रेनि
❤❤❤❤
मान्छे बुढोभएनी मनत तन्नेरी रगेछ गाठे धेरै रमाइलो लाग्यो धेरै धेरै धन्यवाद छ झिल्के गुरुङ लाई।
मनमया वाइवा बैनि को मिठो स्वर शब्द सङ्गै हाँसो साह्रै मिठो र उत्कृष्ट प्रस्तुति बधाई छ
साह्रै आनन्द आयो । Both are Super 👌.
राम्रो छ दोहोरी दुबै जना को धन्यवाद
बच्चा , बुढा सबैले अबसर पाएका छन इन्द्रेनीमा! ! रमाइलो वातावरण ।
शुभ बिहानी 🌄 इन्द्रेणी 🌈 अल टिम लगायत अन्य थुप्रै कालाकार हरु🙏
बबालै रमाइलो जय इन्द्रेणी 🙏🙏
लाहुरे बा लाई salute !!!
मैले भनेकै थिए #मनमाया बिहे गर भनेर अब भो बुढा ले लाने भो अब 🤣🤣🤣😊
😂😂😂
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
अाहा कति मिठाे दाेहाेरि #gambesirodhighar लाइभ दाेहाेरि तनहुँ ,,हाम्रो तिरनि जाेडिनुस है,,,
गुरुङ बाजे को रमाइलो कडा साथै मनमाया को स्वर शब्द मा त जादुनै छ आज को कार्यक्रम विशेष लाग्यो रमाइलो भयो
उमर भएनी कला नमर्दो रहेछ मिठो गाउनु भयो बाले मनमाया जि को त के कुरा गर्नु।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
स्याङजाली बुवा हुनुहुन्छ क्या हो निकै कडा कृण दाजु
Pokerli
W0w
बुडा बाकाे दाेहरी कति कडा मनमाया दिदीलाई पनि हम्मे हम्मे परि दिए ।नमन छ बाकाे कलालाई, सुन्दै मा पनि मनमा सान्ती अनि एक प्रकारकाे अानन्द काे अनुभूति भयाे दुबै जना कलाकार -ईन्द्रेणी टिमलाई हृदय देखि नमन छ ।
मनमाया ले बुढा काे मुखमा हेर्दै मुस्कुराउदै छ जाेडि जम्छ हाे अग्रिम शुभकामना
आदरणीय लालबहादुर साहेब र प्रसिद्ध गायिका सुश्री मनमाया वाइब ज्युको लोक दोहोरी एकदम राम्रो छ । दुबैजनालाइ हार्दिक बधाई छ ।
बे नभका ईन्द्रेणी झर्नि ।सबैलाई नै मनमायाँ मन पर्ने । जय होस ईन्द्रेणीको ।🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️💜💝💜❤️💝
हार्दिक बधाई धन्यवाद सबै इन्द्रेणी टिम र सबै उपस्थित र मन माया नाना र जोजो गुरुङ लाई लशो फ्याफुल्जि
जय इन्द्रेणी आज त मनु बैनी को बिहे पो हुनेभो त बुआ लाई नी धनेबाद हा हा हा हल्का रमाइलो गरेको अबस्ता
आज त शुभ बिहानि सुरुवात मै
मिठो र रमाइलो दोहोरी गित
सुन्नु पाइयो मनमाया वाइबा र बुबाको 👍️
WAO
MANAMAYA JI AND LAL BAHADUR JI REALLY SANG WELL. ENTERTAINING. MANAMAYA JI IS REALLY A BEAUTIFUL SINGER WITH VERY SOOTHING VOCAL. LAL BAHADUR JI ALSO SANG SO WELL. WONDERFUL.
Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM.
Stay safe and healthy. Health IS REAL WEALTH.
सारै राम्रो , धन्यवाद सहयोगि हातहरु र रमाउंने मनहरुलाइ
सम्मानित शब्दमा गित गाएकाेमा शम्मान छ गायक दुबैलाई