बर्षौ पछि पशुपति शर्मा इन्द्रेणीमा - जुना श्रीष मगरसंग अहिले सम्मकै कडा दोहोरी ।। Pashupati_Juna HD

Поділитися
Вставка
  • Опубліковано 6 бер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #PashupatiSharma_JunaShreeshMagar #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Розваги

КОМЕНТАРІ • 638

  • @nandagautam9522
    @nandagautam9522 3 місяці тому +70

    आजकल का भाईरल कलाकार हुन खोज्ने हरुले सुन्नु लाईभ दोहोरी कसरी गाउँनु पर्छ भनेर ! खालि भाईरल हुन को लागि अनेकौं किसिम को गाउछन ! सबै टिम लाई हार्दिक बधाई छ !🎉🎉❤❤

  • @junashreesmagarofficial
    @junashreesmagarofficial 3 місяці тому +224

    नमस्कार म लोक तथा दोहोरी गायिका जुना श्रीस मगर।इन्द्रेणीमा आदरणीय दाइ पशुपति शर्मा सङ्ग दोहोरी गाउने कोशिश गरेको छु कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला है 🙏🙏 ।

  • @tolakantbhandari8814
    @tolakantbhandari8814 3 місяці тому +13

    दोहोरीको हिरो पशुपति जि र जुना जि को आजको दोहोरी धेरै रमाइलो लाग्यो यो दोहरी सुनेको सुनै गर्न मन लागेको छ । हासोले आँसु आयो ।

  • @fzre5di300
    @fzre5di300 3 місяці тому +29

    एक दम मै हेर्न चाहेको कलाकार हरु आज फेरि पनि इन्द्रेणी मा देख्न पाइयो खुशी लाग्यो इन्द्रेणी को सधैं भलो होस् सम्पुर्ण टिमको लाई सम्मान छ 🙏🙏🙏

  • @sunitakhadka7535
    @sunitakhadka7535 3 місяці тому +13

    यसरी नै निडरता का साथ अगाडि बढ्दै जानुपर्छ कृष्ण दाजु हाम्रो चिनारी लोक दोहोरी लाई बचाउन निरन्तरता दिनुपर्छ ईन्द्रेणी ले,गल्ती पनि नगर्नु होला र गल्ती गर्ने लाई पनि न छोड्नु होला ।🙏❤️

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 3 місяці тому +11

    आहा आहा आहा!सर्बप्रथम इन्द्र जिसिलाइ संमान यति मीठो गित सिर्जना गर्नुभएको मा !दोहोरिपनी उत्पादै राम्रो लाग्यो!!

  • @prabeentimilsena2352
    @prabeentimilsena2352 3 місяці тому +18

    यसरी गाए पनि त राम्रो हुने रहेछ त गित त्यो छाडा नै गाउन पर्छ र हिट हुन लाई

  • @aanishasunar1718
    @aanishasunar1718 3 місяці тому +11

    अाहा सारै रार्माे र मिठाे लाेक दाेहाेरि जति सुने पनि धित नमर्नि पशुपति दाजु र जुन दिजु लगाएत सम्पुण मा सफलता काे शुभ कामना छ 🙏🙏🙏🙏👌👌👌👌💙💙💙💙💙🎉🎉🎉🎉

  • @RajThakure12
    @RajThakure12 3 місяці тому +41

    पशुपती शर्मा राजै हुन दोहोरिको अनि राजु परियार

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 місяці тому +11

    फागुन २ गते बाट रोएल्टी दिन्छु भन्नू हुन्छ यो लाइफ आज फागुन २४ गते देखाउनु हुन्छ कैल गाको दोहोरी हो पशुपति शर्मा र जुना श्रीष मगरको पशुपति शर्मको होस बन गर्दिया हुनेहार खुनखार गायिका रिता थापा जुनु श्रीष देबी राधिका लगाइती गायिका हरुले धेरै मजा आयो महान गायिका हरुले साथै बसेर गाको देखेर बधाई छ गायिका ज्यू हरुलाई

  • @gurung681
    @gurung681 3 місяці тому +35

    रिता थापा दिदि को पनि रोईला सुन्न प्रतीक्षा मा छु इन्द्रेणी मा आज को प्रस्तुति पशुपति दाजु र जुना दिदी को धेरै राम्रो लाग्यो !!!❤❤❤

  • @saradadangi9423
    @saradadangi9423 3 місяці тому +13

    यत्तिराम्राे राम्राे कलाकारकाे आगमना भकाे देख्न पायाे धेरै रमाईलाे लाग्याे सबै लाेकदाेरि गायक गाईकालाइ सफलाताकाे सुभकामना हाेला ईन्द्रनि टिमलाई❤❤❤❤❤❤❤

  • @nabinmagar9233
    @nabinmagar9233 3 місяці тому +5

    आहा अतिनै रमाईलो दोहरि चर्चित गायक पशुपति शर्मा र चर्चित गायिका जुना सोल्टीना बिच सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏❤️🌹😘

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 місяці тому +170

    धेरै पछि इन्द्रेणी मा पसुपती ठुलो बाबा लाई देख्न पाउँदा एकदमै खुसी छु हजुर हरु सबैको माया अनि आशिर्वाद को अपेक्षा गर्दछौ 🙏रिता थापा मगर ठुलो मामु लगायत सम्पूर्ण अग्रज कलाकार हरुमा उच्च सम्मान छ जय इन्द्रेणी 🙏🙏

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 місяці тому +11

      सदा आशिर्वाद छ आयोषा छोरी इन्द्रेणीको सनचाल्क हुनु पर्छ तिमी ठुली भएर तिम्रो महान सस्कारी बानी अझै सबर्दै लिनु ठुली भएर अहिले तिमी सँग भएको सस्कार नहरावस कृष्ण कडेल सरलाई धेरै दुस्मुन लागि राहा छंन हाम्रो सस्कार लोग गितलाई समाम्त गर्नाको लागी पछाडीका तिम्रो उमेरकाले इन्द्रेणी लाई साथसयोग मिल्यो भने हाम्रो सस्कार जिबित रहनेछ 🇳🇵🇳🇵🎤♥️♥️🌷🌹🇳🇵

    • @ybghale4191
      @ybghale4191 3 місяці тому

      @@hiralalpunmeroyoutubechann6293 ĺa cc

    • @user-wm9yq6ef6e
      @user-wm9yq6ef6e 3 місяці тому

      Tholo buwa

    • @bishnushahi1436
      @bishnushahi1436 3 місяці тому

    • @sandeshgurung5487
      @sandeshgurung5487 3 місяці тому

      काम छैन अयुशा गौतम कमला भाइरल भए पछि भाइरल हुन्छ कि भनेर इन्द्रेणी मा अको होला

  • @pachaljharana1
    @pachaljharana1 3 місяці тому +16

    जय इन्द्रेणी बधाइ छ दाइ पशुपति शर्मा दाइ

  • @LaxmiPun-gk7od
    @LaxmiPun-gk7od 3 місяці тому +13

    पसुपती दाईको आवाजमा जादु छ यार वाउ👏❣️🙏

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 3 місяці тому +6

    आहा इन्द्रेणीको मुहारै झलल बनाउने बरिस्ठ दोहोरी कलाकारहरुको आज बाक्लै जमघट देख्न पाइयो खुसी लाग्यो , जय कृष्ण , जय इन्द्रेणी 💐❤️🙏

  • @user-cp5kp5eq1z
    @user-cp5kp5eq1z 3 місяці тому +125

    रिता थापा अनि पसुपती शर्मा को रोइला चाइयो @ धेरै राम्रो दोहोरी आज को

  • @LaxmiSunam-xb9ft
    @LaxmiSunam-xb9ft 3 місяці тому +8

    सफलताको शुभकामना इन्दे्णि होल टिम लगायत कृष्ण कँडेल दाई लाई र मादल बजाउने भाई दिलीप आउनु भएकाले धेरै रमाइलो लाग्यो धन्यवाद ❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 місяці тому +4

    धेरै पछि पशुपति शमां लाई आज ईन्द्रेणीमा देख्न पाईयाे धेरै धेरै खुशी लाग्यो 🎉🎉🎉

  • @chandraguru-8482
    @chandraguru-8482 3 місяці тому +2

    सबै सबैलाई सम्मान नमन छ ईन्द्रेणिको सुरुवात देखि नै मादल बजाउन असाध्यै माहिर सस्थाकै पुरानो सुन्दर कलाकार दिलिप सरलाई फ्रोन साईटमा मादल सग रमाएको देख्दा खुसि लाग्यो

  • @jibansapkota9385
    @jibansapkota9385 3 місяці тому +7

    जय ईन्द्रेणी जय कलाकार
    रमेस प्रसाईं र कल्पना दाहालकाे गितसुन्न धेरै ईक्षाछ

  • @anitasilwal1003
    @anitasilwal1003 3 місяці тому +16

    Pashupati sharma lai dhekhesi khusi huni hajir hum hai

  • @himarana40
    @himarana40 3 місяці тому +3

    सर्वप्रथम त ईन्देणी टिम सम्पूर्ण मा मेरो दुईहात जोडेर नमस्कार तक्राउन चाहान्छु🙏🙏💐यस्तो पो हो लोकदोहोरी गित कति अान्नद सुन्न अाजभोलि दुनियाँ छाडा गाउछन् हुनेनहुने बोलेछन् भाईरल भाछन अचम्म लाउछ ।।।

  • @Defender-du7gr
    @Defender-du7gr 3 місяці тому +12

    सेवा संदेश र मनोरञ्जन संस्कृति सभ्यता को जननी अग्रज लाई सम्मान नयाँ लाई प्रोत्सहान लोकप्रिय कार्यक्रम इन्द्रेणी को पहिचान जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤ सुपर गित झक्कास दोहोरी 🥰।

    • @SimaThapa-wk8pw
      @SimaThapa-wk8pw 3 місяці тому

      😊😊😊😊

    • @SimaThapa-wk8pw
      @SimaThapa-wk8pw 3 місяці тому

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @bhajanleela8278
    @bhajanleela8278 28 днів тому

    मैले पनि पुरै हेरें मजा आयो ।
    यो गीत को सर्जक ईन्द्र जिसि दाइलाई सम्मान छ । 🎉🎉

  • @hikmatbist78
    @hikmatbist78 3 місяці тому +81

    जुनाश्रीष दिदी र पशुपती दाईकाे दाेहाेरी मन पराउने जति यता हाजिर हुनु त ❤

  • @bharatsubedi2424
    @bharatsubedi2424 3 місяці тому +4

    दोहोरीको दिशानिर्देश सहित नेत्तृत्व गरेकोमा जुना श्रीस दिदिलाई हार्दिक सम्मान।😊

  • @gopalshahi8739
    @gopalshahi8739 3 місяці тому +5

    यहि एउटा इन्द्रेणी त छ १२घन्टा काम को थकाइ मेटाउने माद्य्याम जय इन्द्रेणी
    साथै सम्पुर्ण कलाकार हरुलाइ उच्च संमान व्यक्त गर्दछु।

  • @prakashghimire9808
    @prakashghimire9808 3 місяці тому +12

    राम्रो सब्द र लयको पारखी कलाकार लाई नमस्कार

  • @basantsaud5402
    @basantsaud5402 20 днів тому +1

    पशुपति शर्मा र रिता थापा को रोयला दोहोरी सुन्ने जति यता हाजिर

  • @naranaryal5124
    @naranaryal5124 3 місяці тому +3

    नमस्कार सम्पुर्ण अग्रज कलाकार
    हरु मा साथै दर्सक मा ❤
    जय इन्द्रेणी 🥀निकै उत्कृष्ट
    🙏🌹💓👍️🇳🇵🇳🇵

  • @janakigurung7815
    @janakigurung7815 3 місяці тому +8

    दिलिप भाईको मादल बजाइ र होइ होइ हुर्र धेरै पछि देखियो दिलिप भाई 🙏👍👏👌

  • @bhanubhakta7132
    @bhanubhakta7132 3 місяці тому +18

    पशुपति शर्मा र रिता थापाको रोइला भाकामा दोहोरि सुन्न मन र हेर्न मनको कसलाई छ

    • @yubarajsubedi2387
      @yubarajsubedi2387 2 місяці тому

      पशुपतिर रिताथापाको रोईला पनिधेरैराम्रो लागछ

  • @kishanban4037
    @kishanban4037 3 місяці тому +3

    पुराना अग्रज कलाकार मलाई धेरै मनपर्छ गित पशुपति सर्मा सर र जुन श्री मगर दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤

  • @yamunamagar5814
    @yamunamagar5814 3 місяці тому +102

    काजल जोशी र छ्त्र शाही भाग १३ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनुहोस त ❤!

  • @hariacharya6034
    @hariacharya6034 3 місяці тому +19

    जय जय इन्देणी टिम धेरै पछी रमाइलो दोहोरी आयो बधाई छ

  • @JuddhaMagar-bb9rl
    @JuddhaMagar-bb9rl 2 місяці тому +1

    ❤पशुपति शर्मा र जुना श्रीसमगरकाे दाेहाेरी साह्रै उत्कृष्ट र रमाइलो लाग्याे।❤

  • @narayanpandeya7875
    @narayanpandeya7875 3 місяці тому +4

    मज्जा आयो❤
    धन्यबाद गायक गायिका, musician and, इंद्रेणि टीम

  • @prakashThapaa
    @prakashThapaa 3 місяці тому +5

    मेक्सम खाती र चन्दा अर्याल को दोहोरी नसुनेको धेरै भयो अब मेरी सानु कहा छौ भाग तिन चाँडै हेर्ने मन छ

  • @user-kz1xi6lz3b
    @user-kz1xi6lz3b 3 місяці тому +13

    पसुपति र रिता थापा को हेर्न मन छ

  • @kirankadayat6196
    @kirankadayat6196 3 місяці тому +9

    पशुपति शर्मा भयसि तेसै रमाईलाे

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 3 місяці тому +2

    आज त सिङ्गो लोक गीत प्रतिस्ठान ( नेपाली लोक जगत ) नै उपस्थित भएर ईन्द्रेणी हलनै घन्किएको छ । ज्यादै राम्रो लाग्यो सबै भाइ बहिनीहरुलाई सम्मान साथ शुभकामना हामीलाई यस्तै रमाईलो गराई रहनुहोला धन्यबाद ।

  • @KalpanaDahalOfficial
    @KalpanaDahalOfficial 3 місяці тому +6

    नमस्कार सम्पुर्ण दर्शक श्रोताहरुमा 🙏🏻🙏🏻🙏🏻🙏🏻👌🏻👌🏻👌🏻🇳🇵🇳🇵💕💕💐💐💐

  • @yamunamagar5814
    @yamunamagar5814 3 місяці тому +123

    रमेस प्रसाईं र कल्पना दाहाल भाग ४ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुम ❤।

  • @radhaneupane4614
    @radhaneupane4614 3 місяці тому +8

    आज त अति रमाइलो लाग्यो यो हो नि त दोहोरी

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 3 місяці тому +7

    इन्देणीको पहिलाको जस्तै रप्तार प्राप्त गरोस् शुभकामना ।

    • @JayaramAdhikari-mk5rr
      @JayaramAdhikari-mk5rr 3 місяці тому

      टीका सानू र छत्र शाहीको जोडीको जस्तोपाला रफ्तार लिन गाह्रै पर्छ

  • @Hopefullynexttimesexinbathroom
    @Hopefullynexttimesexinbathroom 3 місяці тому +2

    ❤🙏जये ईन्द्रेणी❤🙏 ईन्द्रेणी को जन्म न भयको भय आज हाम्रो मौलीक लोक गित लोभ भैसकेका हुन्थे . नेपाली हुम भन्न पनी लाज लाग्थ्यो सबैको घरमा धोतीकै गित बाजा बज्नेगर्थ्यो 😢

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 місяці тому +1

    आहा अति नै मिठो रमाइलो आहा जय होस सम्पुर्ण कलाकार लगायत इन्द्रेणी तिम को❤❤❤❤❤️❤️❤️🙏🙏🙏

  • @siddhasaud4999
    @siddhasaud4999 3 місяці тому +6

    म ईन्डिया को तेलङ्गाना राज्य हैदरावाद बाट नियमित हेर्ने गर्छु

  • @khimprasad7026
    @khimprasad7026 3 місяці тому +2

    बरिष्ठ कलाकार को उत्कृष्ट प्रस्तुति छ पशुपति जूना श्रीस को जय गीत जय संगीत 🎉❤️

  • @dillipun2508
    @dillipun2508 3 місяці тому +1

    धेरै पछि दोहोरीका धुरन्धर कलाकार हरुको दोहोरी जुहरीले निकै आनन्द आयो सम्मान छ सबै अग्रजहरुलाई।❤❤🎉

  • @user-ix8pc6rh1l
    @user-ix8pc6rh1l 3 місяці тому +2

    ईन्रेणी खासै हेर्ने गरेकि थिईन।तर ईन्द्रेणी कार्यक्रममा गरिब दुखि र बिपत्तीमा गरिने सहयोग प्ती सधै सम्मान आउथ्यो🙏🏾🙏🏾तर यो कान्डपछि म रेगुलर कार्यक्म हेर्ने प्रतिद्दता गरे🙏🏾🙏🏾

  • @manjusubedi5579
    @manjusubedi5579 3 місяці тому +8

    जय होस् ईन्द्रेणी टिम लाई ❤🙏🙏

  • @amritwagle4221
    @amritwagle4221 3 місяці тому +6

    4 चोटि हेरे कसम त्यो बिचमा याउ गर्ने मान्छे देखिन 😅😅😅😅 मेरो आँखा त गकै रैछ बाबै😂😂

    • @ramrijal2516
      @ramrijal2516 3 місяці тому

      😂😂😂😂😂😂तपाईंको आँखा गएको होइन camera घुमाउदा नदेखिएको हो. म चिनाइदिन्छु😂😂 मादल बजाउने 2 जना मध्य भित्र सेतो टिसर्ट बाहिर निलो सेतो मिक्स ज्याकेट लगाउने चाहिँ हो याउ गर्ने😂😂😂😂.

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 3 місяці тому +1

    सम्पूर्ण इन्द्रेणी परिवार का कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद साथै पशुपति सर अनि उहांका सम्पूर्ण सहयोगी टीम लाई पनि धेरै धेरै धन्यवाद छ

  • @user-se6tv6mb7r
    @user-se6tv6mb7r 3 місяці тому +46

    रमेश प्रसाई र कल्पना दाहल बिचको दोहोरि ल्यउनु पर्यो

  • @ammarnathkarki94
    @ammarnathkarki94 3 місяці тому +1

    धेरै पछि जुना जिको लाइभ दोहोरी हेर्न र सुन्न पाइयो खुशी लाग्यो बाकिजिबन सँगित मय होस शुभकामना ❤

  • @rameshgharti5786
    @rameshgharti5786 3 місяці тому +1

    उत्कृष्ट आवाज र कला जुना श्रीसको । सदा सफलताको शुभकामना ।

  • @dipurajmalla6345
    @dipurajmalla6345 3 місяці тому +1

    लोक भाका क्षेत्र को मेरो र हामी सबै को बेस्ट गायक पस्हुपति सर्मा जिउ हजुर लाइ सलुट छ हजुरको गित मा भएको हरेक सब्दले मन छुन्छ जय लोक दोहोरी 🇳🇵🇳🇵❤❤👍️

  • @neemkantadangi.
    @neemkantadangi. 3 місяці тому +1

    आह कति मिठो भाका कालीपारे दाई सारै रमाइलो यो हो नि दोहोरि जति सुन्यो त्यति सुन्न मन लाग्ने सबै जनालाई बधाई मिठो सम्झना

  • @jalandharkarki3223
    @jalandharkarki3223 3 місяці тому +10

    जय इन्द्रेणी
    सबै टीमहरुलाई
    उच्च सम्मान छ ❤❤❤❤❤❤

  • @baltamang9038
    @baltamang9038 3 місяці тому

    पशुपति शर्मा भाई र जुना सिरिस बहिनीको शब्द संगै सुमधुर आवाजलाई सुनी रहु झै लागेयो।
    बधाई संगै शुभकामना सम्पूर्ण कलाकारहरुलाई।
    बिशेष इन्द्रेणी टिम लगायत कृष्ण कडेल ज्युलाई।

  • @sarojlama7310
    @sarojlama7310 3 місяці тому +21

    पशुपती शर्मा जस्तो इमान्दार सुन जस्तो गायकको नजिक पित्तल जस्तो तर मै हु भन्ने जेरीको बूढो भनौदा ...देख्नुपर्दा खल्लो लाग्यो

  • @narayansharma2077
    @narayansharma2077 3 місяці тому +10

    बडाे रमाइलाे ❤❤❤

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c 3 місяці тому +2

    पशुपतिले जति बल गरे पनि अाजकाे जीत जुना श्रीसकै हाे ,अति चाेटिलाे प्रहार

  • @rameshmagar5641
    @rameshmagar5641 3 місяці тому +8

    आहा कति मिथो दोहोरी नाच्न लागे म अब

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d 3 місяці тому

    आहा कति रमाइलो इन्द्रेणी👌हामी दर्सक हरुलाइ मिठो गित सुनाएर मनोरञ्जन दिलानु भएको मा इन्द्रेणी को
    सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद छ कति मिठो गित जति सुने पनि सुन्म सुन्म मन लाग्ने ❤❤❤❤

  • @muskaankanwar8733
    @muskaankanwar8733 3 місяці тому +3

    Syangja ko sandar gayak vai pasupati ramaelo xa dohori sammn xa sabailae 🙏🙏

  • @milanrai78244
    @milanrai78244 3 місяці тому +1

    पुराना कलाकार भनेको पुरानाई हुन्न शब्द बसाई इमान्दार बसाई हसाई टुक्का खेलाउने तरिका सराई राम्रो ❤❤❤🫶🫶🫰🫰

  • @jamansinghale8729
    @jamansinghale8729 2 місяці тому

    Juna shiri magar ko dohari geet ati ramro chha very good indreni ma asto geet haru gaunu parchha kin ki duniay sansarle hereko hunchha

  • @user-yt5oc7fv5y
    @user-yt5oc7fv5y 3 місяці тому +2

    पशुपति नाम नै काफि छ जुन गित पनि उत्तिकै दमदार ❤

  • @prakashghimire9808
    @prakashghimire9808 3 місяці тому +7

    म इलामबाट नियमित रूपमा हेने गदछु।

  • @khumangm1998
    @khumangm1998 3 місяці тому

    आदरणीय दिज्यु जुना श्रीस को लाइभ दोहोरी मा असाध्यै दखख्ल छ उत्कृष्ट शब्द समायोजन र सुमधुर आवाज ले मन्त्रमुग्ध पार्छ आगामी दिन हरुमा पनि सुन्न पाइयोस।❤❤

  • @ghaleambika7058
    @ghaleambika7058 3 місяці тому

    खुशी लाग्यो मलाई मन पर्ने गायक पशुपति अनि गायिका राधिका, देभी, रिता जुना हजुर हरु सबैलाई देख्न पाउदा 🥰🥰

  • @poudelchannel5166
    @poudelchannel5166 3 місяці тому

    धेरै पछि आज यो दोहोरि हेरेको निकै मन प्रयो जय स्याङ्जालि हामी स्याङ्जालि जय होस #पशुपति दाइ ❤❤

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 3 місяці тому

    इन्द्रेणी कार्यक्रम मा उपस्थित सम्पूर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना

  • @D.N.Joshi928
    @D.N.Joshi928 3 місяці тому

    आहा निकै मिठो अर्गानिक स्वर का धनि आदरणीय पशुपति शर्मा दाइ र आदरणीय दिदि जुना श्रीस को लाइभ दोहोरी हेर्न पाउदा निकै खुशी लाग्यो ।❤️❤️🎼👌👌

  • @bhimalemagar9779
    @bhimalemagar9779 Місяць тому

    जति सुने न अघाउने दाेहाेरि सार्रै राम्राे जति सुने पनि सुनिरहाै लागि रहने

  • @kishanban4037
    @kishanban4037 3 місяці тому

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर पशुपति सर जुन श्री मगर दिदी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @Resham-it8op
    @Resham-it8op 3 місяці тому

    जुना दिदी को शब्द अति नै मीठो ,उच्च सम्मान छ दिदि🙏जय इन्द्रेणी

  • @biren57
    @biren57 2 місяці тому

    धेरै दिन पछि आज ईन्द्रेनीमा अति रमाईलो भयो, अव यस्तै भईरहोस, कृष्णजी बि हेप्पी ग्रह काठियो अल द वेष्ट एहेड ।

  • @dhakaltank5715
    @dhakaltank5715 3 місяці тому +1

    पशुपति दाई को लुक्स अली change भको छ nice all of you best of luck🎤🎤🎤🎤🎤🎤🎤🎤

  • @user-nq1re5hu2j
    @user-nq1re5hu2j 3 місяці тому +1

    जे भने पनि टुक्का त जुना सृस मगरको खतरा लाग्यो

  • @khimbakabal9601
    @khimbakabal9601 3 місяці тому

    गज्जब छ । रमाइलो दोहोरीको लागि जुना श्रीस मगर र पशुपति शर्मा लाई धान्नेबाद❤❤

  • @maniramsubedi5179
    @maniramsubedi5179 3 місяці тому

    लाइभ दोहोरिको राजा नै हुन पशुपति शर्मा टुक्का खत्रा हुन्छ पशुपति शर्मा को @@ जुना जि र पशुपति शर्माले धादिङ मा गाउनु भयको गित पनि बबाल नै थियो @@ मजा आयो सुन्न लाई दुबै जनालाई अजै सफलता को शुभकामना @@

  • @user-gx6tm7oi3i
    @user-gx6tm7oi3i 3 місяці тому +6

    जय होस सलाम ईन्द्रेणी

  • @user-cg9ze6yx7r
    @user-cg9ze6yx7r 3 місяці тому

    🎉❤कति मनै छुने मनै रुने सब्दगिदाउनु ❤🎉भयो स्याङ्जा लि हिरो पसुपती जी ❤🎉 साँच्चै यसोगरेनी हुदैन उसोगरे नी हुदैन दुखी जीवन ❤🎉❤🎉❤❤🎉🎉

  • @singgurung7206
    @singgurung7206 3 місяці тому +2

    Babal xa geet ❤❤ namaskar 🙏 all indreni team members and hat’s 🧢 up both singers and musicians and all team members of indreni ❤❤

  • @DineshRawal-xz7wr
    @DineshRawal-xz7wr 2 місяці тому

    आहा कति रमाइलो जय इन्देणी सम्पुर्ण मा नमन विशेष इन्देणि टिम लाई धन्यवाद ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @mohanguali9562
    @mohanguali9562 3 місяці тому

    धेरै पछी इन्द्रणी हेर्ने अवसर जुटेको थियो अति रमाइलो कार्यक्रम सम्मान छ सबै बरिस्ठ गाएक टिमलाई 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @hemantbudha9876
    @hemantbudha9876 3 місяці тому +1

    जति हेरे पनि त्यहि गीत हेर्न मन लाग्छ नि राम्रो गीत लाइ दोहोरी मा मान्यता दिनु पर्छ 🙏🙏🙏🙏🌼🌼🌼🌼

  • @user-hy4hh7up7s
    @user-hy4hh7up7s 3 місяці тому +1

    भाइ र बैनीको दुबैको राम्रो छ तर भाइ अलिकति वढी छन 🎉❤❤🎉

  • @beenaaryal392
    @beenaaryal392 3 місяці тому

    आहा यो पो होत रमाइलो परिबारसंग बसेर मज्जाले हेरियो उत्तौला गित नगाय पनि दोहोरि हुदोरहेछ धेरै धेरै धन्यवाद

  • @lilmisskiwihead
    @lilmisskiwihead 3 місяці тому

    आहा यो होनि दोहोरी , तेसैमाथी नेपालका टोप टोप दोहोरी गायकगायिका लाई एकैठाउमा सङै गायेको देख्नपाउदा खुसि सङै हेर्न धेरै मज्जा लाग्यो ,,3 पटक हेरे अझै धोका पुगेन !!

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 3 місяці тому +1

    इन्द्रेणी पनि पहिलाको जस्तो भिडभाड छैनन् आज भोलि निकै कमजोरी देखिन्छ पहिलाको सयोग अब आउदैन अमेरिकमा बस्ने कलाकारले पनि अस्तिको काण्डमा टिकाटिपणि गरेका सुनिन्छ हरेक सञ्जाल तिर ।।

  • @preyasharma6459
    @preyasharma6459 3 місяці тому

    आहा 🤗 सार्है मजा आयो यो गित सुनेर ❤म जस्तै एक्लै कोठामा गित सुन्दै नाच्ने को को हुनुहुन्छ हाजिर हौ है 🙏🙏🙏🙏🙏🙏

  • @keshavadhikari720
    @keshavadhikari720 Місяць тому

    कति राम्रोसँग गाउनु भयाे पशुपति दाइ र जुना दिदी

  • @krishnaniraula8926
    @krishnaniraula8926 12 днів тому

    सुन्नु लायक जतिसुनाे उतिनै सुनौ सुनौ लग्नेदाेहारि

  • @SharadaRawal9
    @SharadaRawal9 3 місяці тому +6

    आहा कति राम्रो गीत ❤🎉🎉🎉