Jay Sherman narayan sawami Ji. Bahut marmaisparsi amrit ras pan garna vagawan ko Kirpa milayo.i like this. Jay Jay ho..Jay Jay ho..Jay Jay ho..Jay Jay ho...
सबै मार्ग ( ज्ञान,भक्ति, कर्म आदि ) हुदै पुग्ने मन्जिल एकै हो । ( भगवान्, परमात्मा,ईश्वर,अल्लाह ,खुदा जे नामले पुकारे पनि हुन्छ हृदयको गहिराईबाट । भगवान् यति कृपालु हुनुहुन्छ कि सबैलाई समान कृपा गर्नुहुन्छ । आफ्नो मार्ग मात्र नै सही हो भन्नु पनि उचित न होला कि गुरूवर 🙏🙏
अति सुक्ष्म बुझाई भएका र सौम्य प्रस्तुती गर्न सक्ने युवा साधु पनि नेपालमा भेटिने रहेछ!! यती गहिराईमा पुगेर पहिलो पटक देख्न, सुन्न र बुझ्न हामी नेपाली को लागी गौरव को कुरा हो! असल र ज्ञानी साधु को खोजीमा भौंतारी रहेका हरुको लागी उहॉं भन्दा योग्य पात्र अहिले सम्म भेट्न पाईएको छैन। यसरी अद्वितीय ज्ञानी भेटेर बाहिर ल्याई दिनु भएको मा टिभी र कार्यक्रम प्रस्तोता प्रतीआभार प्रकट गरें र साधु जी लाई प्रणाम गरें।💐🙏🏻
सँधै भरि एस्तै प्रबचन सुन्न र भगवानको भक्त बन्न पाउँ भगवान श्रि कृष्णको कृपा मिलोस हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे🙏🙏
जय जय कृपालु हे भगवान ... जय जय दयालु हे भगवान..... जय हो जय हो जय हो जय हो.. श्री श्री श्री श्री श्री कृपालु दयालु दयानिधि दीनबन्धु दीनानाथ अनाथ कि नाथ चैतन्य महाप्रभु जी श्री श्री कृपालु दयालु श्री श्री स्वामी जी महाराज जी श्री वृन्दावन बिहारी लाल जी विश्व धार्मिक श्री श्री श्री गुरु गोविंदा महासरकार जी श्री श्री घनश्याम प्यारे जी कि श्रीं श्रीं कोमल श्री श्री चरण श्री श्री कमल कि.. श्री श्री बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार जाती हुं मैं विश्व जगतभर कै एक घोर पतित जीवात्मा । गुरु गोविंदा गोविंदा राधे राधे.. गुरु गोविंदा गोविंदा राधे राधे.. राधे राधे गोविंदा गोविंदा राधे.. राधे राधे गोविंदा गोविंदा राधे..
मेरो प्यारो श्रद्धेय subhash agam Gurudev sir मा sastanga dandawat from abudhabi United Arab emirates anugrahit xu, ahobhab sir हाम्रो स्वामी Anupam Pokharel sir कता कता haraunuvo sir
यदि हामीले वेद, पुराण र इतिहासलाई हेर्ने हो भने, त्यहाँ हामीले धेरै विपरित कथनहरू पाउन सक्छौं। वेदव्यास जसले सबै पुराणहरू लेखेका छन्, विरोधाभासी भनाइहरू लेखेका छन्। वेदको पनि विरोधाभासपूर्ण भनाइ छ, भगवान राम र कृष्णले गरेको कर्ममा पनि विरोधाभास छ । किनभने भगवान र वेदले कसैलाई राग र द्वेश देखाउँदैनन्। त्यो यसको मुख्य विशेषता हो। कृष्णले पनि अर्जुन र दुर्योधनलाई कृष्ण र उनका हजारौं नारायणी योद्धा क्रमशः अर्जुन र दुर्योधनलाई चाहनुहुन्छ भने छनौट गर्ने विकल्प दिए। भगवान रामले पनि सीतालाई हृदयदेखि माया गरेर र छोडेर यो चरित्र देखाउनुभयो। भगवान शिवलाई प्रलयको कारण र भोलेनाथ पनि भनिन्छ। भगवान र वेद दुवैमा दुई विपरीत चरित्र छन् । यसलाई ‘धर्म बिरुद्धस्य’ भनिन्छ। तसर्थ वेद र अवतारहरूले कर्म, ज्ञान वा भक्तिमध्ये सबैभन्दा उत्तम मार्ग कुन हो भनेर कहिल्यै भन्नुहुन्न। यसले अरूमा भिन्नता पैदा गर्छ र यसले अरूलाई राग र द्वेश बनाउँछ। त्यसैले शास्त्रको सन्दर्भ प्रमाणित गरेर एकै तरिका राम्रो भन्नु सम्भव छैन।
गुरुदेब राधे राधे नमन, स्वधर्म चेनल मार्फत मेरो जिज्ञासा राख्दै छु, मेरो जिज्ञासा १. आत्मा र मन २. बुध्दि र बिबेकको फरक के हो ३. शिब मार्गी शक्तिशाली र धनि हुन्छन भने, बैष्णब बादि केहि कमजोर देखिन्छन् गुरुदेब
a hujur ,samadhi ra gyan ma dherai vinnata xa .samadhika anek abastaxan pran samadhi prakash samadhi ananda samadhi pragya samadhi bhakti samadhi prem samadhi adhi sabikalpa samadhika abasta hun vane tasmathi nirbikalpa samadhi hunxa eska pani vhed xan gyan abasta ko pani bhedxa ..............
Suvas g I m also the krishna Pranami devotee but I really impressed with this guru he express explaining. Logically n scientifically plz make more interviews with guru g koti koti pranam
Baisnab le harek slok krishna ra ram sanga jodchan baisnab guru le pahilei slok change gare ka pustak padauchan yehi sate ho bed ma k 6 tyo vannu aru puran kina chahiyo. Hami lai bed ko sar sunnu. Cha sir
I was a yoga practitioner long ago which lead to shiva and Shiva sent me to Krishna. My experience of life started from karma yoga and finally reached to bhakti marga itself .if someone is true god shows the way. Every word of guru resemble my life.🙏🙏
He represents one sect of religious system, how can he represent Vedas? His views are already biased towards his belief system. I am not sure he is the right candidate for this discourse. You should do this discourse with true Vedanti whose views are true to the Vedanta.
Jay Sherman narayan sawami Ji. Bahut marmaisparsi amrit ras pan garna vagawan ko Kirpa milayo.i like this. Jay Jay ho..Jay Jay ho..Jay Jay ho..Jay Jay ho...
अतिसुन्दर प्रबचन जयहोस ।गुरुहामि गिहथिजिबनमा बसेर ध्यन रभतिमा लगाउन अतिकठिन हुदोरहे छ ध्यनमाबसे कसैन कसैले आबाज ले भगहुने फेरिबसो फेरिनि यतैहुने । कुतरिका गरेमा सजिलो हुँ छ ा केगरिगरे गरेमा राम्रोहुछ जानकारि पाउ ।
🙏🕉️🙏हरि शरणम्🙏🕉️🙏
जे होस राधारानिका भक्तहरु दिव्य नै हुन्छ मेरो अनुभव जय हो कृपालु महाराज जय हो गौरांगे
Sunder prabachan Jay hos guru dev ko
❤❤❤❤❤yayho jayho kripaluji maraj jiko jayho❤❤❤❤❤kinki karm geyn bhand utam marga bhakti marganee ucha rheyko bataunu parmarn sahit🎉🎉🎉🎉🎉jayho ramdas ji🎉🎉🎉🎉
om nama:shivaya jaya shree krishna jaya radhe radhe,jaya hos gurudev hjrko jaya jaya hos prabhu.🙏🙏🙏🙏🙏🙏🙏
Jaya shree krishna jaya shree radhe
Guru ko arko episode ko pani apekshya rakheki chu....guru dev prati naman
Arko episode ma kehi kura sodhna chahanuhuncha bhane prashna pathaunu hola hai
Ati sundar prabacha supaiyo guru dev koti koti naman 🌷🍁🙏🙏
Feri feri dohoryayera sunnuparne satsqng so sadhanyabad pranam sir
Dherai dherai dhandebad guru ji 🙏🙏🙏🙏
❤❤❤❤❤janmko ucha arth shreekrisn radha ranikai ucha r sahimarga batUnu vax❤❤❤❤❤
सबै मार्ग ( ज्ञान,भक्ति, कर्म आदि ) हुदै पुग्ने मन्जिल एकै हो । ( भगवान्, परमात्मा,ईश्वर,अल्लाह ,खुदा जे नामले पुकारे पनि हुन्छ हृदयको गहिराईबाट ।
भगवान् यति कृपालु हुनुहुन्छ कि सबैलाई समान कृपा गर्नुहुन्छ ।
आफ्नो मार्ग मात्र नै सही हो भन्नु पनि उचित न होला कि गुरूवर 🙏🙏
He vagwan yedi mamathi kirpa garnu hunxa vane malai swami ramdasji guruko darnson gari sikxa line awosar juraidinus jaye shree krishna 🙏🙏
अति सुक्ष्म बुझाई भएका र सौम्य प्रस्तुती गर्न सक्ने युवा साधु पनि नेपालमा भेटिने रहेछ!! यती गहिराईमा पुगेर पहिलो पटक देख्न, सुन्न र बुझ्न हामी नेपाली को लागी गौरव को कुरा हो! असल र ज्ञानी साधु को खोजीमा भौंतारी रहेका हरुको लागी उहॉं भन्दा योग्य पात्र अहिले सम्म भेट्न पाईएको छैन। यसरी अद्वितीय ज्ञानी भेटेर बाहिर ल्याई दिनु भएको मा टिभी र कार्यक्रम प्रस्तोता प्रतीआभार प्रकट गरें र साधु जी लाई प्रणाम गरें।💐🙏🏻
Hamile 3 barsha dekhi yo divya kam gardai chhau aru pani dheri video chan hernu na hai
राम राम राम राम राम राम राम ❤❤❤❤❤
Jaya hoos parvo hajur haru sabai ko jaya shree ram hajur namaskar dhana bad hajur
अहिम्सा सत्यमास्तेय ब्रह्मश्चर्यअपरिग्रह। जय गुरुदेव।
जय श्री राधे राधे
राधे राधे धेरै राम्राे छ
Jay hoss sabako
जय होस् गुरु अति सान्दर्भिक सत्संग।।।।ॐ नमः शिवाय।।।
अति सुन्दर सरल प्रबचन 🙏
स्वामी जि को जय होस 🙏
जय श्री राधे ❤️🙏
Om jai swadarma🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Radhey Radhey
Shreemad Sadguru Sarkar ki Jay.
गुरु जि महत्त पुण सुन्न पाईयाे जय जय गुरु जि
सुन्दर प्रबन 🙏🙏🙏🙏🙏
ज्ञान,कर्म र भक्तिको बाटो देखाउछन् गुरु।
हिड्नेले मुक्ति पाउछन् अरु रुन्छन धुरुधुरु।
सतसङ्गिहरु दुबैमा हार्दिक नमन।
नम नम नम
भगवानले कृपा नगरी ब्रह्म ज्ञान प्राप्त हुदैन ।
सत सत नमन गुरु बर राधे राधे गुरु गोबिन्द 🕉️🌹🌷🥀🇳🇵🥀🌻🏵️💐🌷🥀🌻🏵️💐🌼
सँधै भरि एस्तै प्रबचन सुन्न र भगवानको भक्त बन्न पाउँ भगवान श्रि कृष्णको कृपा मिलोस
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे🙏🙏
राधेश्याम जी गूरुदव 🕉️❤️🌺🙏
जय होस , उत्तम सत्सङ्ग!
गुरुदेब नमो नारायण ❤ ❤❤
Rade rade guruji .
ॐजय जय जय श्री हरि ॐजय श्रीमननारायण हरि ।
आध्यात्मिक चिन्तन मनन अति सरल भाषिक प्रवचन । स्वामीलाई कोटि कोटि नमन ।।
हरे कृष्ण
Hare krishna
All the best 🙏💐
ॐ ॐ ॐ
Radhe radhe guru ji
बुद्ध नास्तिक होइनन बल्कि अंध बिस्वास र पाखंड को चंगुल बाट छुटाउने मुक्ति दाता हुन
प्रकाशरुपो हमजो हमद्वय शक्ति द्विभातो हमतीव निर्मल विशुद्धविग्यानमयो निरामय सम्पूर्ण अानन्दमयो हविक्रिय जय गुरुदेव!
❤️🙏🍁🍁jai shree radhe❤️🙏🍁jai shree krishna❤️🙏🍁naman both of you🙏🙏❤️❤️jai hosh bhaktajanko🙏🙏❤️🍁🇳🇵🍁🍁
जय जय कृपालु हे भगवान ...
जय जय दयालु हे भगवान.....
जय हो जय हो जय हो जय हो.. श्री श्री श्री श्री श्री कृपालु दयालु दयानिधि दीनबन्धु दीनानाथ अनाथ कि नाथ चैतन्य महाप्रभु जी श्री श्री कृपालु दयालु श्री श्री स्वामी जी महाराज जी श्री वृन्दावन बिहारी लाल जी विश्व धार्मिक श्री श्री श्री गुरु गोविंदा महासरकार जी श्री श्री घनश्याम प्यारे जी कि श्रीं श्रीं कोमल श्री श्री चरण श्री श्री कमल कि.. श्री श्री बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार बलिहार जाती हुं मैं विश्व जगतभर कै एक घोर पतित जीवात्मा ।
गुरु गोविंदा गोविंदा राधे राधे..
गुरु गोविंदा गोविंदा राधे राधे..
राधे राधे गोविंदा गोविंदा राधे..
राधे राधे गोविंदा गोविंदा राधे..
Dherai, jana madhye baudhik guru ek jana uha
जय श्रीकृष्ण
सनतन बैदिक हिन्दु धर्मको जय जय होस् सबै मानबमा सद् बुद्दी सद् ज्ञान आओसू 🙏🙏
जस लाई जीव को नि ज्ञान् छैन उसले के आत्मा र परमात्मा को उपदेश दिन सक्छ?
Really shocked me too , tilak puxer aunuhunxa . Hari hari 🙏
राधे राधे राधे राधे राधे राधे
🙏🕉️🌼🌺💐💮🌹🥀🌻🌷💞👍️🌸🇳🇵🌷जय गौ माता🙏💐🏵️🌺🌼🕉️🇳🇵🌷💞🌸👍️🌻🥀🌹💮
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे🙏🙏🙏
Jai Shree Radhe Radhe🙏🙏🌺🌺
जय गुरु देब मलाई दर्शन दिनुहोस्। कहाँ कसरी मिल्न सक्छु। किर्पा होस्।
मेरो प्यारो श्रद्धेय subhash agam Gurudev sir मा sastanga dandawat from abudhabi United Arab emirates anugrahit xu, ahobhab sir हाम्रो स्वामी Anupam Pokharel sir कता कता haraunuvo sir
Eye opening episodes Radhe Radhe!
jay shree radhe radhe
अति दिब्य
''हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे ''
Jaya Shree krishna
Better than the best.
Shiri krishna ko sarir ma nirakar brmha parbes garera gita gyan vaye ko suninicha padincha
यदि हामीले वेद, पुराण र इतिहासलाई हेर्ने हो भने, त्यहाँ हामीले धेरै विपरित कथनहरू पाउन सक्छौं। वेदव्यास जसले सबै पुराणहरू लेखेका छन्, विरोधाभासी भनाइहरू लेखेका छन्। वेदको पनि विरोधाभासपूर्ण भनाइ छ, भगवान राम र कृष्णले गरेको कर्ममा पनि विरोधाभास छ ।
किनभने भगवान र वेदले कसैलाई राग र द्वेश देखाउँदैनन्। त्यो यसको मुख्य विशेषता हो। कृष्णले पनि अर्जुन र दुर्योधनलाई कृष्ण र उनका हजारौं नारायणी योद्धा क्रमशः अर्जुन र दुर्योधनलाई चाहनुहुन्छ भने छनौट गर्ने विकल्प दिए।
भगवान रामले पनि सीतालाई हृदयदेखि माया गरेर र छोडेर यो चरित्र देखाउनुभयो। भगवान शिवलाई प्रलयको कारण र भोलेनाथ पनि भनिन्छ। भगवान र वेद दुवैमा दुई विपरीत चरित्र छन् । यसलाई ‘धर्म बिरुद्धस्य’ भनिन्छ।
तसर्थ वेद र अवतारहरूले कर्म, ज्ञान वा भक्तिमध्ये सबैभन्दा उत्तम मार्ग कुन हो भनेर कहिल्यै भन्नुहुन्न। यसले अरूमा भिन्नता पैदा गर्छ र यसले अरूलाई राग र द्वेश बनाउँछ। त्यसैले शास्त्रको सन्दर्भ प्रमाणित गरेर एकै तरिका राम्रो भन्नु सम्भव छैन।
Radhey Radhey guru ji
Radhe Radhe
❤❤❤
I have still to repeat as it is very informative and heart touching.
अहो भाग्य!!!🕉️🕉️🕉️🙏🙏🙏
Om🙏🙏🙏🌹🌹🌹
राधे राधे 😍😍
जयजय बैदिक सनातन धँमको राधेराधे गुरु जी
ॐ जय श्री राम
Jay shamvoo 🙏❤️
Mero sant sang love pareko jasto lageko thiiyo but Subhash ji sang Pani love parex❤ Jay hos 🙏
Jay hos
गुरुदेब राधे राधे नमन, स्वधर्म चेनल मार्फत मेरो जिज्ञासा राख्दै छु, मेरो जिज्ञासा १. आत्मा र मन २. बुध्दि र बिबेकको फरक के हो ३. शिब मार्गी शक्तिशाली र धनि हुन्छन भने, बैष्णब बादि केहि कमजोर देखिन्छन् गुरुदेब
a hujur ,samadhi ra gyan ma dherai vinnata xa .samadhika anek abastaxan pran samadhi prakash samadhi ananda samadhi pragya samadhi bhakti samadhi prem samadhi adhi sabikalpa samadhika abasta hun vane tasmathi nirbikalpa samadhi hunxa eska pani vhed xan gyan abasta ko pani bhedxa ..............
bahut mitho prabachan sunna paiyo !!!
Suvas g I m also the krishna Pranami devotee but I really impressed with this guru he express explaining. Logically n scientifically plz make more interviews with guru g koti koti pranam
राधे राधे 🙏🙏
गरुदेव! मेरो जिग्याशा यो छ सबै भक्ति मार्गमा प्रवेस गर्न पनि सर्वप्रथम भगवानकै अनुग्रह चाहिन्छ।के होला?
Ho ekdam thick
The real and most epic satsang.After attaining this satsang I claim once again lord krishna arrives and teaches me a bhagwad geeta
Baisnab le harek slok krishna ra ram sanga jodchan baisnab guru le pahilei slok change gare ka pustak padauchan yehi sate ho bed ma k 6 tyo vannu aru puran kina chahiyo. Hami lai bed ko sar sunnu. Cha sir
स्वअमिजिको स्थाइबसाइ कह हो ? Prabachan sandarbik chha ! Nepalma radha madhsb samiti sagga ke sambandha chha
जय सनातन जय सनातनी ॐ
🙏🙏🙏
🙏🙏❤️❤️💐💐
सपना मा पित्री हरु (आमा बुवा) प्राय देखी रहनु राम्रो नराम्रो के हो ? बताइ तिनु भए आभारी हुने थिए।
🙏🙏🍿🍿👌👌👌👌👌👌
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
I was a yoga practitioner long ago which lead to shiva and Shiva sent me to Krishna. My experience of life started from karma yoga and finally reached to bhakti marga itself .if someone is true god shows the way. Every word of guru resemble my life.🙏🙏
वेदमा श्रीमदभागवतमा गीतामा भगवान श्रीकृष्ण को मात्र नाम सुनिन्छ भने राधालाई कसरी बुझ्ने गुरुदेव।
Namaskar Hajur,
Can you please bring Dr. Yogi Vikashananda?
We have already taken his interview ua-cam.com/video/3t2YTtuTBm8/v-deo.html
Gurudev, parmatama ra bramha ma k farak cha??
🪔👏🧘♂️
KAR MA , BHAKTEE ,GAAYAN HO SIR . 1,2,3,HUN CHA HO .TA RA 1 ,3 ,2 .HUN DAI NA HO SIR.
खोक्ने बेलामा अलि बिचार पुराउनु पर्यो सुभाष जि
Nitya vaye timi kinna balak janmer thulo vayo.
He represents one sect of religious system, how can he represent Vedas? His views are already biased towards his belief system. I am not sure he is the right candidate for this discourse. You should do this discourse with true Vedanti whose views are true to the Vedanta.
Jay hos guru dev ko