जय श्री मुक्तिनाथ स्वामी जी, ज्ञान र भक्तिमार्ग कुन उत्तम ? विषय भोग र यसबाट अलग हुन कसरी सकिन्छ? सुषुप्त र सक्रिय इन्द्रिय संयम ता, इन्द्रिय दमन आदि , सन्तोका सँगत ,सतको सँगत आदिले मानवलाई सात्विक मार्गमा लाग्न प्रेरणा दिन्छ। स्वर्ग र नरक काे उपभोग तिम्रा कर्मले निर्धारित गर्दछ। भगवान तिम्रो उद्धार गर्न आउँने भन्दा पनि तिमि आफै आफ्नो मन द्धारा आत्मालाई शुद्धि गर तिम्रो उद्धार तिमी आफैं गर लगाएतका अमृत वाणी सुनेर आज पवित्र भएको अनुभूति भयो। यस्ता विषयमा स्वधर्म टिभि ले अब यस्ता गुरुहरू सन्तहरु सायद कमै यो भुमी ले जन्माउने छ तसर्थ सके जति यो समुद्र रूपी सन्तहरुको ज्ञान गङ्गाबाट अनेक रत्न मणि माणिक्यहरु पस्किन प्रयत्न गर्नुपर्छ। जो पुस्तौं पुस्तासम्म अनन्त रुपमा ज्ञान को पुस्तान्तरण हुन सकोस्। यो प्रस्तुती पस्किनु भएकोमा हार्दिक धन्यवाद छ आगामी दिनकाे लागि पनि हार्दिक शुभकामना।🙏🙏🌺🌼 साक्षात् ऋषि स्वरुपा स्वामी जीप्रति सादर नमन्। 🙏🙇🍂🍱🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🙏🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼 🎉🎉🎉 जय श्री मुक्तिनाथ 🙏🌺🌼🙇🙏🌺🌼🍂🍂🍂🍂🍂
यस नेपाल भूमि मा उहाँ जस्तो महापुरुष अब नेपाल आमा ले पाउनु हुन्न होला , उहाँको सरलता , उदारता र गुरु भक्ति सायदै कसैमा होला, उहाँ ले बनाउनु भएको मठ मन्दिर , शालग्राम संग्रालय धेरै नै दिव्य र हामी सबै को लागि कल्याण कारी छ, उहाँ को उपदेश उहाँ को नम्र बोली ले जस्तो पनि मानिस लाई परिवर्तन गर्न सक्ने खालका हुन्छन् , @subhas agam ji लाई यही बिन्ती छ कि उहाँ संग को अर्को interview पनि हामी समक्ष प्रस्तुत गर्नु होला र हजुर उहाँ ले बनाउनु भएको ती दिव्य मन्दिर शालिग्राम संग्रालय को पनि हामी सबै लाई दर्शन गराउनु होला 🙏🙏 श्री स्वामी जी महाराज को जय हो 🙏🙏Srimate ramanujaya Namah 🙏🙏🙏
राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम रामराम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम ❤❤❤❤❤❤
तथ्य नै थाहा नभएकाले कसरी गुरु छान्ने त गुरु महाराज ? कहिल्यै गाईको दूध खाएकोले कसरी दूधको स्वाद थाहा पाउने त गूरु महाराज ? 🌷🙏🌺 ॐ नम: शिवाय: !!! सत्यम् शिवम् सुन्दरम् !!! 🌷🙏🌺 हरिॐ तत्सत् तत्सत् तत्सत् विष्णु विष्णु विष्णु ।
- हे भगवान कति आफै मात्र धेरै बोल्नुभएको सुवास जि? - छोटो मीठो सोध्ने अनि उहाँको उत्तर धेरै सुन्ने होइन र? - हेर्दा हेर्दै तपाइँ आफै धेरै बोल्नुहुन्छ। दिक्क लाग्छ। - यो बानी सुधार्न पर्यो है। - सुझाव। ॐ
राम्रो संत सगं , काम , क्रोध , लोभ , मोह , लाइ आगोले डडाउनु पर्यो , बाताबरण र पानी पाउन साथ न उमृयोस , सुबास सर को पनि जय होस , एति राम्रा , र गहकिला बिभिन्न गुरु हरु को बाणि , सुन्न र चिन्तन , मनन गर्न पाएको मा
संवाद अति राम्राे लाग्याे तर कर्म विना प्राप्ति कसरी हुन्छ र पुजा गर्दा कमिला किरालाई असर पर्छ भने हाम्राे भाेजन त बनस्पतिहरुकाे विनास विना हुदैन वनस्पतिमा पनि त प्राण हुन्छ।
कमेन्ट गर्ने शब्द छैन, गुरुदेव 🪷🪔🙏, सबै धातु बाट तप तप तप अमृत नीचोरियो, हो हजुर हाम्रो शरीर छंदा नै आनन्दको रस अमृत को रश पान गर्न जान्यो भने बिस्राम भयो ! हजुरहरु लाई मेरो ह्रिदयले नमन गर्दछु !
Dherai ananda ko satsang , hajur ko interview haru spotify ma pani halna mile bides ma srota harle gadi chalauda or kam garda headphone launa milne harulai dherai sahayog hunthio.
जय श्री मुक्तिनाथ स्वामी जी, ज्ञान र भक्तिमार्ग कुन उत्तम ? विषय भोग र यसबाट अलग हुन कसरी सकिन्छ? सुषुप्त र सक्रिय इन्द्रिय संयम ता, इन्द्रिय दमन आदि , सन्तोका सँगत ,सतको सँगत आदिले मानवलाई सात्विक मार्गमा लाग्न प्रेरणा दिन्छ। स्वर्ग र नरक काे उपभोग तिम्रा कर्मले निर्धारित गर्दछ। भगवान तिम्रो उद्धार गर्न आउँने भन्दा पनि तिमि आफै आफ्नो मन द्धारा आत्मालाई शुद्धि गर तिम्रो उद्धार तिमी आफैं गर लगाएतका अमृत वाणी सुनेर आज पवित्र भएको अनुभूति भयो। यस्ता विषयमा स्वधर्म टिभि ले अब यस्ता गुरुहरू सन्तहरु सायद कमै यो भुमी ले जन्माउने छ तसर्थ सके जति यो समुद्र रूपी सन्तहरुको ज्ञान गङ्गाबाट अनेक रत्न मणि माणिक्यहरु पस्किन प्रयत्न गर्नुपर्छ। जो पुस्तौं पुस्तासम्म अनन्त रुपमा ज्ञान को पुस्तान्तरण हुन सकोस्। यो प्रस्तुती पस्किनु भएकोमा हार्दिक धन्यवाद छ आगामी दिनकाे लागि पनि हार्दिक शुभकामना।🙏🙏🌺🌼
साक्षात् ऋषि स्वरुपा स्वामी जीप्रति सादर नमन्। 🙏🙇🍂🍱🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🙏🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼
🎉🎉🎉 जय श्री मुक्तिनाथ 🙏🌺🌼🙇🙏🌺🌼🍂🍂🍂🍂🍂
यस नेपाल भूमि मा उहाँ जस्तो महापुरुष अब नेपाल आमा ले पाउनु हुन्न होला , उहाँको सरलता , उदारता र गुरु भक्ति सायदै कसैमा होला, उहाँ ले बनाउनु भएको मठ मन्दिर , शालग्राम संग्रालय धेरै नै दिव्य र हामी सबै को लागि कल्याण कारी छ, उहाँ को उपदेश उहाँ को नम्र बोली ले जस्तो पनि मानिस लाई परिवर्तन गर्न सक्ने खालका हुन्छन् , @subhas agam ji लाई यही बिन्ती छ कि उहाँ संग को अर्को interview पनि हामी समक्ष प्रस्तुत गर्नु होला र हजुर उहाँ ले बनाउनु भएको ती दिव्य मन्दिर शालिग्राम संग्रालय को पनि हामी सबै लाई दर्शन गराउनु होला 🙏🙏 श्री स्वामी जी महाराज को जय हो 🙏🙏Srimate ramanujaya Namah 🙏🙏🙏
आहाँ कतिमिठो र कतिसरल संबाद गुरुदेब यतिठूला मानिसपनि हाम्रो नेपालभुमिमा हुनु हुदेरहे छ ा जयहोस
दिव्य जय श्रीमन्नारायण 🙇♀️🙏
राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम रामराम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम ❤❤❤❤❤❤
अति सुन्दर अति अव्यावहारिक उपदेश, आचार्य ज्यूमा नमन, सुभाष ज्यू लाई धन्यवाद।
तथ्य नै थाहा नभएकाले कसरी गुरु छान्ने त गुरु महाराज ? कहिल्यै गाईको दूध खाएकोले कसरी दूधको स्वाद थाहा पाउने त गूरु महाराज ? 🌷🙏🌺 ॐ नम: शिवाय: !!! सत्यम् शिवम् सुन्दरम् !!! 🌷🙏🌺 हरिॐ तत्सत् तत्सत् तत्सत् विष्णु विष्णु विष्णु ।
- हे भगवान कति आफै मात्र धेरै बोल्नुभएको सुवास जि?
- छोटो मीठो सोध्ने अनि उहाँको उत्तर धेरै सुन्ने होइन र?
- हेर्दा हेर्दै तपाइँ आफै धेरै बोल्नुहुन्छ। दिक्क लाग्छ।
- यो बानी सुधार्न पर्यो है।
- सुझाव। ॐ
निरन्तर म को खोज र भगवत चिन्तन छ भने सम्पुर्ण विकार आफैं हटेर जान्छ ।
कमेन्ट गर्न मेरो बुध्हिले सकेन, बरु तिनै कुना बाट नीचोरियको रश बाट मेरो शरीरको चित्तले शान्ती पायो आनन्द पायो जय जय होस् गुरुबर हरुको !🪷🪷🪔🪔🙏🙏
जय राधेश्याम
राधे राधे । अहो भाग्य मेरो यति दिव्य दिब्य कुरा सुन्न पाए । धन्यबाद छ शुभास जि । नमन गुरुवार प्रति ।
SRISHTIKARTA ko barema pani kehi sunna paaye hunthyo.
राम्रो संत सगं , काम , क्रोध , लोभ , मोह , लाइ आगोले डडाउनु पर्यो , बाताबरण र पानी पाउन साथ न उमृयोस , सुबास सर को पनि जय होस , एति राम्रा , र गहकिला बिभिन्न गुरु हरु को बाणि , सुन्न र चिन्तन , मनन गर्न पाएको मा
Jay shree muktinath , Malai Dikchya Dene Gurudev koti koti naman swami ji🙏🙏🌷🌷
Naman kati man xune example guruko
Jay sri sitaram ati sundar..🙏🙏 yek patak jagadguru sri mahayogi siddababa jiu ko ni interviw sunne iccya xa . Plz
संवाद अति राम्राे लाग्याे तर कर्म विना प्राप्ति कसरी हुन्छ र पुजा गर्दा कमिला किरालाई असर पर्छ भने हाम्राे भाेजन त बनस्पतिहरुकाे विनास विना हुदैन वनस्पतिमा पनि त प्राण हुन्छ।
Swami ji Maharaj ko Mangal hoss 🙇🏼❤
सबैसबैको जयजय होस्
Jay sri mannarayan.sabaiko jay jay hos🙏🙏🙏🙏🙏❤❤
🙏🙏🌺🌿🌺🌿🌺🌿🌺🌿🌺🌿🙏🌿🌺🌿
Jaya gurudev jaya shreemuktinath
Jay Sherman narayan sawami Ji .bahut marmaisparsi Gayan.Jay Jay ho..
Om raadhe raadhe gurudev shodhrarma TV l maa koti koti naman Hindu sanaatan dharma ko raksha garnu bhayako maa dherai dherai swaagat chha .
जये श्रीमन्नारायण गुरुजी दिब्यलागो अाजको कथा
jaya shtree mukti nath bhagawaan.jaya shree raadhe.
Jai sree ram jai sree ram jai sree ram jai sree ram jai sree ram jai sree ram jai sree ram jai sree ram jai sree ram jai sree ram
हरे राम हरे राम राम राम हरे हरे ,हरे कृष्ण हरेकृष्ण कृष्ण कृष्ण हरे हरे ।जय श्रीमन नारायण !
नमकार जय
नाम जप को त महिमा कति ठुलो , रहेछ , रहेछ नि , राधा, राधा, , , राधा , राधा रा, , , धा बल्ब श्री हरि बन्सि , , , , ,
ॐ नमः शिवाय। साह्रै राम्रो सम्बाद🙏
Jaya Shree Muktinath.
🙏🙏🙏🙏🙏🙏🙏
ॐ नमः शिवाय। साह्रै राम्रो सम्बाद
सारै रॉम्रो सत्संग ।नमःॐकार ।
Suvas jee thank you for this interview.
🙏🙏🙏🙏🙏
राधा वल्लभ हरिबंश गुरुदेव 🎉🙏🎉
❤❤❤❤❤
Saraii ramro kura
Jaya ram
❤❤❤❤❤❤
Ramro .
जय जय श्रीराम 🙏🙏🙏🙏🙏🙏
जय श्रीकृष्ण गुरुदेव 🙏🙏
ॐ नमो नारायणाय 🙏🙏
Radha ballav shri haribansh 🙏🌹❤️❤️❤️❤️ dubai mahatmalai pravu kripa milirahos 😇🌹❤️ jay shri muktinath🙏
जय जय स्रीमन नारायण अति दिब्य प्रबचन सुन्न पाइयो स्वामी जि माहाराज को जय जय हो
सुभास सर धेरै धेरै धन्यबाद जमज गुरुवर❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Suvas sir hajur lai dherai dhannebad Anmol Maharaj Shree saru khojer hamilai Amrit bani sunaunu hunxa MN chhoyo
राम राम राम राम राम ❤❤❤❤❤
Radhe radhe...
Divya divya
जय श्री मन नारायण
श्रीमन नारायण
jay shree muktinath
आहा कति मिठो सम्वाद धन्यवाद हजुर
जय श्रीराम।
Jaya sri sitaram🙏🙏
Radha radha
Ram ram
राधेश्याम राधेश्याम गुरु जि❤❤❤❤🙏🙏🙏
🙏🙏🙏🙏🙏❤❤❤❤❤
👏👏👏👏
जय श्रीमन्नारायण गुरुदेव 🙏🙏🌹🌹
कमेन्ट गर्ने शब्द छैन, गुरुदेव 🪷🪔🙏, सबै धातु बाट तप तप तप अमृत नीचोरियो, हो हजुर हाम्रो शरीर छंदा नै आनन्दको रस अमृत को रश पान गर्न जान्यो भने बिस्राम भयो ! हजुरहरु लाई मेरो ह्रिदयले नमन गर्दछु !
Om
जय श्रीकृष्ण गुरुदेव 🙏
Radhe Radhe
जय श्रीमन्न नारायण
Paramatma saranam 🙏🙏🙏🙏♥️♥️♥️♥️🌺🌺
नमन हजुरहरूमा
हरे कृष्ण 🙏
Jaya shree muktinath
Jai sri Radhe Radhe. ❤❤❤❤❤
जय श्रीमन नारायण 🙏🙏🙏
राधे राधे
Radhe radhe 🙏🏻
🙏🙏
शुभास शर हजुरकाे सबै कार्यक्रम मध्य सर्बाेत्कृट जयश्रीराधेकृष्ण
हेभगवान अाजा ता धेरै कुरा नया नया कुरा सुन्न पायाे राधेश्याम 🙏🙏🙏🙏💐🌺🌹🌹
Radhe radhe guru dev jaya shree ram guru dev hagur ko charan kamal ma naman prabhu 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👏👏👏👌👌
Hare ram hare ram ram ram hare hare hare Krishna hare Krishna Krishna Krishna hare hare 🙏🙏🙏🙏
ॐ
Radha Radha 🙏🏻 🙏🏻 🙏🏻 🙏🏻 🙏🏻 🙏🏻
Dherai ananda ko satsang , hajur ko interview haru spotify ma pani halna mile bides ma srota harle gadi chalauda or kam garda headphone launa milne harulai dherai sahayog hunthio.
❤❤❤jay shree krishna 😢😢
दिव्य सत्सँग | जय होस् गुरु जय जय होस् |
Excellent satsang.
राधे राधे राधे राधे राधे राधे राधे गुरु देव र भाईमा🙏🙏🙏🙏
adiyan swaamijee jaya shreemannarayan
जय होस् प्रभु🌹👏🌹👏🌹
जय श्रीमुक्तीनाथ 🙏🙏🙏
गुरूवरको दिव्य वाणी।
Jay Shri radhe radhe guru dev 🪷🪔🙏
Radhe radhe
कमेन्ट गर्न मेरो बुध्हिले सकेन, बरु चारै धाम बाट नीचोरियको रश बाट मेरो शरीरको चित्तले शान्ती पायो आनन्द पायो जय जय होस् गुरुबर हरुको !🪷🪷🪔🪔🙏🙏
जय जय श्री राधे श्याम 🙏🌹