नमो नारायण 🙏 ज्ञान महायज्ञको महत्व सामान्य नाटक जस्तो भएको छ ! कोहि कसैको ध्यान पुराणमा होईन केवल दानमा केन्द्रित हुन्छ ! यस्ता महायज्ञको आढमा गरिने दान अब केवल यज्ञमा होमका लागि चरु फुल भेटी बाहेक अन्य दान नगर्ने प्रतिज्ञा गरेको छु !
🕉️अति सुन्दर सम्यक संवाद🙏 वर्तमान तथा आउँदा राजनैतिक पिँढी लाई नि अध्यात्म को भरपुर ज्ञान अभ्यास गरे देशले वास्तव गति प्रगति दुवै गर्ने थियो भन्ने मेरो अनुमान गुरुले भन्नु भए झैं अध्यात्म ज्ञान र भौतिक विज्ञानलाई आत्मसाथ गरेर नयाँ क्रान्ति को बाटो पहिल्याउन सकिन्छ।🙏 मेरो विचारमा 🙏❤❤❤ नेपाल आमाको जय होस । 🕉️ सर्बेभबन्तु सुखिन🙏🕉️❤🇳🇵🇳🇵🇳🇵🇳🇵
हामी मन्दिर जान्छौं पूजा गर्छौं,दान पनि दिइहाल्छौं । लाग्छ यति गरेपछी धर्म भो । तर धर्म त दान गर्ने बखत हाम्रो मन कस्तो छ त्यसले अर्थ राख्ने हो । मन नै सुद्द नभए दान को के अर्थ ,के को धर्म यस्तो गज्जब कुरा सुन्न पाइयो नि एउटा अध्यात्मको किताब पढेर निस्केँ जस्तै आनन्द भो । धन्यवाद गुरुदेव । धन्यवाद परमात्मा 🙏❤️❤️
सुन्द्र सम्भात गुरु र बिनुमेम लाई धन्यवाद याँहाँ उटेको कुरा बुबा बिरामी छोरो मोबाईल हेरने बा आमा जिबीत बगुवान हो भन्ने पाठचैई अब बिधालय ईस्तारबाटै दिनुपर्छ जो पहिलाथिय श्रकुमार र अनदो बा आमा
हामी कती रयौ तेती प्रर्खर पन्डीत अब कहाॅ पाऊनु धन्न छोरामा त्योज्ञान आयो खुसी लाग्छ हामीलाई पनी योपीडा परेको थीयो रुनमन लाग्यो पीडा बोज भयर बिनु जी र गुरु बाबु लाई धन्यबाद जयहोस❤❤
धेरै धन्यवाद । दिनबन्धु गुरुलाई कोटि नमन अनि विनु जि जआचार्य गुरु*विशाल *वहाँ को अध्यात्म विश्लेषण सुन्न मन छ वहाँ को भागवत प्रवचन सुनेको थिए बडो फरक अद्भुत थियो
एकदम राम्रो ; बिनु जी ले अन्त्यअन्त्य मा “म कनेक्ट हुन सकीन “ भन्नु चै कस्तो अशोभनीय लाग्यो ; अरूकुरा थातीराखेर गीता अध्यायन तिर पो लाग्ने हो कि केहि समय ! मेरो सफामन को सुझाव मात्रै है !
पोर्चगलमा मेट्रो मा हिडिरहँदा पनि मैले एक जना स्पेनिस भेटेको थिएँ!जस्ले संस्कृत को मन्त्रको ट्याटु खोपेका थिए र उनलाई त्यो मन्त्र र मन्त्रको अर्थ समेत कण्ठ थियो🇳🇵❤️🙏
🙏🕉️🙏पढेर अज्ञानी हुनु भन्दा नपढेर ज्ञानी बन्नु बेश,के हिरण्य कश्यपका छोरा भक्त प्रह्लाद ले के पढेका थिए त भक्त र ज्ञानी बन्न सकिदो रहेछ,बुझ्न जरुरी छ🙏🕉️🌺🌻🌼🇳🇵🎯🌹🏵️💐🌷🥀
बहुताई राम्रो सम्बद को बीषाय , लागीयो “ दान”- यो दान शाब्द भन्नी बीतिकाई मांनछे को मन मा एक - नीच, कामको माग, लोभी लालच, को शाब्दा मानस पटल मा जमी र बसी को छ, यो दान भन्ननि शब्द लाईअगाड़ी श्री जोड़न पाई केही शब्द राम्रो सुन्नीन थियो की ? श्रीदान “ हज़ूर हरु लाई कस्तों लगियों ?
मौका लागेको बेला गुरुले कमसेकम *दान" को सहि परिभाषित गरि समाजलाई बुझाउनु पर्छ। केहि सत्य कुरा आए पनि कहि धेरै टालटुलमा जानू हुदैन। बिकृत दानमा प्रेरित गर्ने कहि हजुरहरु नै हो भन्नेलाइ के भन्नू हुन्छ।
🙏🕉️🙏ज्ञान र ज्ञानी को अर्थ के होला? आध्यात्मिक,अनुभबात्मक र तत्व ज्ञान भएका लाई मात्र ज्ञानी भन्न सकिन्छ होला,ज्ञान पानी होला,ज्ञानी समुन्द्र हो🏵️🌹🎯🇳🇵🌼🌻🙏💐🌷🕉️🥀🌺
Guru marphat kehi Samaya ta ananda hun X nai Tara bodha aphulai metaune sutra KO Ni guruba bodha banaune vaktalai Kam riridinu parne vo teo nai lok Kalyan hune X parmatmako kirpa rahos
🙏🕉️🙏राम्दी मा गरिएको यज्ञ को खै त दान को उपलब्धि देखिएन,त्याहा को दान र यज्ञ को कुनै अर्थ रहेको छैन,नि दिनबन्धु पोखरेल जि,हजुर नै वाचक हुनु हुन्थ्यो,बितेका कार्य पनि बिर्सनु हुन्न,बिनु जि हजुर को नम्बर पाउन सकिन्छ कि अनुरोध छ,नि-स्वार्थ भाब ले गरिने सेवा मा लागि रहेका ब्यक्ती को मात्र अन्तर्वार्ता लिदा उत्तम होला🙏🕉️🌺🌻🌼🇳🇵🎯🌹🏵️💐🌷🥀
नमो नारायण 🙏 ज्ञान महायज्ञको महत्व सामान्य नाटक जस्तो भएको छ ! कोहि कसैको ध्यान पुराणमा होईन केवल दानमा केन्द्रित हुन्छ ! यस्ता महायज्ञको आढमा गरिने दान अब केवल यज्ञमा होमका लागि चरु फुल भेटी बाहेक अन्य दान नगर्ने प्रतिज्ञा गरेको छु !
🕉️अति सुन्दर सम्यक संवाद🙏 वर्तमान तथा आउँदा राजनैतिक पिँढी लाई नि अध्यात्म को भरपुर ज्ञान अभ्यास गरे देशले वास्तव गति प्रगति दुवै गर्ने थियो भन्ने मेरो अनुमान गुरुले भन्नु भए झैं अध्यात्म ज्ञान र भौतिक विज्ञानलाई आत्मसाथ गरेर नयाँ क्रान्ति को बाटो पहिल्याउन सकिन्छ।🙏 मेरो विचारमा 🙏❤❤❤ नेपाल आमाको जय होस । 🕉️ सर्बेभबन्तु सुखिन🙏🕉️❤🇳🇵🇳🇵🇳🇵🇳🇵
हामी मन्दिर जान्छौं पूजा गर्छौं,दान पनि दिइहाल्छौं । लाग्छ यति गरेपछी धर्म भो । तर धर्म त दान गर्ने बखत हाम्रो मन कस्तो छ त्यसले अर्थ राख्ने हो । मन नै सुद्द नभए दान को के अर्थ ,के को धर्म यस्तो गज्जब कुरा सुन्न पाइयो नि एउटा अध्यात्मको किताब पढेर निस्केँ जस्तै आनन्द भो ।
धन्यवाद गुरुदेव । धन्यवाद परमात्मा
🙏❤️❤️
ज्ञानबर्दक प्रस्तुती, नमन गुरुदेव।
कहाँ हराउनु भयो गुरु हजुरको कथा वाचनमा कति मिठास थियो❣️❣️🙏🙏🙏🙏
🕉️🙏🕉️विश्व को गुरु नेपाल माता को,जय पूर्बिय दर्शन,आध्यात्मिक वाद को🙏🕉️🙏
One of the best gurus. it's really great to see him here.
सुन्द्र सम्भात गुरु र बिनुमेम लाई धन्यवाद याँहाँ उटेको कुरा बुबा बिरामी छोरो मोबाईल हेरने बा आमा जिबीत बगुवान हो भन्ने पाठचैई अब बिधालय ईस्तारबाटै दिनुपर्छ जो पहिलाथिय श्रकुमार र अनदो बा आमा
❤
हामी कती रयौ तेती प्रर्खर पन्डीत अब कहाॅ पाऊनु धन्न छोरामा त्योज्ञान आयो खुसी लाग्छ हामीलाई पनी योपीडा परेको थीयो रुनमन लाग्यो पीडा बोज भयर बिनु जी र गुरु बाबु लाई धन्यबाद जयहोस❤❤
Ahile samma sunna chaheko guru prati hardik naman
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
Very interesting & very important program
धेरै धन्यवाद । दिनबन्धु गुरुलाई कोटि नमन
अनि विनु जि
जआचार्य गुरु*विशाल *वहाँ को अध्यात्म विश्लेषण सुन्न मन छ
वहाँ को भागवत प्रवचन सुनेको थिए बडो फरक अद्भुत थियो
🙏🙏
🕉️🙏🌺सुन्दर कार्य को लागि साधुबाद,बिनु जि🙏🕉️🌺
नमन गर्दछु।
Sundar anttarbarta suner mana nai praphulla bhayo Thank you guru deva🙏🏿❤️🌹
गुरु🙏
हजुरको यति मीठो ग्यानको शब्द सुन्नु पाइन्छ तर हाम्रो देशमा जो ग्यानी ध्यानी छ उसै माथी थिचो मिचो गरिन्छ। मारिन्छ अबको समय बिनाशकै समय आएको हो ?
excellent one
guruji radha shyam🎉❤
ॐ नम: शिवाय
Clap clap clap
Great conversation 👌 👏 👍 thankyou both ❤
Jay hos.
Sarai gyanbardhak lagyo, naman guru dev 🙏
Binu lai herna matrai ayeko ❤❤
आज प्रभुको दर्शन पाइयो 🙏❣️❣️जय जय होस
🙏🕉️🌺आनन्द,शान्ति र सँष्तोष मात्र आध्यात्मिक वाद बाट मात्र पाउन सकिदैन्🇳🇵🌼🌻🙏🕉️🌺🏵️🌹🎯💐🌷🥀
🙏🏽Om Hari Om👍🏽🙏🏽🙏🏽👏🏼👏🏼👏🏼🇳🇵🇳🇵🇳🇵Radhe Radhe🙏🏽🙏🏽💐💐🌹🌹
Narayan Narayan 🙏🏻🙏🏻🙏🏻
Excellent one sis
Jay hos guruji 🌷🌷🌺🌺🥰🥰🙏🙏
Naman Guru Dev 🙏🙏🙏
Wow got it feel hune❤❤
Good podcast on Donation topic ❤❤
जय होस प्रभु।
🙏🕉️🌺आध्यात्मिम वाद,भौतिक वाद,आदि दैबिक बाद🙏🕉️🌺🌻🌼🇳🇵🎯🌹🏵️💐🌷🥀
नमन गुरु देव
एकदम राम्रो ; बिनु जी ले अन्त्यअन्त्य मा “म कनेक्ट हुन सकीन “ भन्नु चै कस्तो अशोभनीय लाग्यो ; अरूकुरा थातीराखेर गीता अध्यायन तिर पो लाग्ने हो कि केहि समय ! मेरो सफामन को सुझाव मात्रै है !
Naman Guru ati sundar sambad
Ati sundar samdah both of you
Jay guru dav
Hardik naman guru ji
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🕉️🙏🕉️ध्यान,भक्ती,कर्म,र ज्ञान🙏🕉️🌺🌻🌼🇳🇵🎯🌹🏵️💐🌷🥀
🙏🕉️🙏 विश्व को गुरु नेपाल माता को🙏🕉️🌺🏵️🌹🎯🇳🇵🌼🌻💐🌷🥀
राधे राधे 🙏
।।ॐ।।
हरि ओम गुरु देव
पोर्चगलमा मेट्रो मा हिडिरहँदा पनि मैले एक जना स्पेनिस भेटेको थिएँ!जस्ले संस्कृत को मन्त्रको ट्याटु खोपेका थिए र उनलाई त्यो मन्त्र र मन्त्रको अर्थ समेत कण्ठ थियो🇳🇵❤️🙏
❤❤❤❤🙏🙏🙏🙏🙏
हरीॐगुरु
🙏🕉️🙏पढेर अज्ञानी हुनु भन्दा नपढेर ज्ञानी बन्नु बेश,के हिरण्य कश्यपका छोरा भक्त प्रह्लाद ले के पढेका थिए त भक्त र ज्ञानी बन्न सकिदो रहेछ,बुझ्न जरुरी छ🙏🕉️🌺🌻🌼🇳🇵🎯🌹🏵️💐🌷🥀
चैतन्य श्री कृश्ना जी माहाराज जी को जीवन दर्सन बारे सुन्न कहिले पाहिएला ।
छिट्टै ❤❤
❤❤❤❤
बहुताई राम्रो सम्बद को बीषाय , लागीयो “ दान”- यो दान शाब्द भन्नी बीतिकाई मांनछे को मन मा एक - नीच, कामको माग, लोभी लालच, को शाब्दा मानस पटल मा जमी र बसी को छ, यो दान भन्ननि शब्द लाईअगाड़ी श्री जोड़न पाई केही शब्द राम्रो सुन्नीन थियो की ? श्रीदान “ हज़ूर हरु लाई कस्तों लगियों ?
🙏🙏
मौका लागेको बेला गुरुले कमसेकम *दान" को सहि परिभाषित गरि समाजलाई बुझाउनु पर्छ। केहि सत्य कुरा आए पनि कहि धेरै टालटुलमा जानू हुदैन। बिकृत दानमा प्रेरित गर्ने कहि हजुरहरु नै हो भन्नेलाइ के भन्नू हुन्छ।
🕉️🕉️🙏
🙏🕉️🙏ज्ञान र ज्ञानी को अर्थ के होला? आध्यात्मिक,अनुभबात्मक र तत्व ज्ञान भएका लाई मात्र ज्ञानी भन्न सकिन्छ होला,ज्ञान पानी होला,ज्ञानी समुन्द्र हो🏵️🌹🎯🇳🇵🌼🌻🙏💐🌷🕉️🥀🌺
Ram ram hari hari Krishna Krishna Radha Radha 🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
दान, ले इतिहास मा स्थान पाए न
सत्य करारी प्राप्ति होला ?
🙏🙏💐💐🌹🌹👏👏
😮
Hajur le garnu vayako harek podcaster man Lai Santi dinxa madam thank you
Guru marphat kehi Samaya ta ananda hun X nai Tara bodha aphulai metaune sutra KO Ni guruba bodha banaune vaktalai Kam riridinu parne vo teo nai lok Kalyan hune X parmatmako kirpa rahos
🙏🕉️🙏राम्दी मा गरिएको यज्ञ को खै त दान को उपलब्धि देखिएन,त्याहा को दान र यज्ञ को कुनै अर्थ रहेको छैन,नि दिनबन्धु पोखरेल जि,हजुर नै वाचक हुनु हुन्थ्यो,बितेका कार्य पनि बिर्सनु हुन्न,बिनु जि हजुर को नम्बर पाउन सकिन्छ कि अनुरोध छ,नि-स्वार्थ भाब ले गरिने सेवा मा लागि रहेका ब्यक्ती को मात्र अन्तर्वार्ता लिदा उत्तम होला🙏🕉️🌺🌻🌼🇳🇵🎯🌹🏵️💐🌷🥀
🙏🕉️🙏गुरु को अर्थ के होला🙏🕉️🌻🌼🇳🇵🎯🌹🏵️🌺🥀🌷💐
Sisu kalas bata paunu parne Kura Aja 5 dasak pasi paidai X bidambana kasto Tara Aja dhilo vayani bodha hune mauka paudai xu parmatmako kirpa
🙏🙏🇳🇵🇳🇵💛💛
❤❤❤❤🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🤲🤲🤲❤❤
Dan garna bhanda danko paisa kabulera lada panditlai kati ananda Auchha? Question panditji lai.
Excellent one