वेदमा के छ ? Tilak kumar Luitel | Madan Khati | Tathya Bishleshan

Поділитися
Вставка
  • Опубліковано 23 січ 2025

КОМЕНТАРІ • 41

  • @jpsharma5051
    @jpsharma5051 Рік тому +2

    ठिकठिकै विष्लेसन गर्नुभो।अझै अद्ययनको आबश्यकता छ गुरु जी।

  • @moktankalpana6166
    @moktankalpana6166 Рік тому +1

    लुइटेल सरको बुझाउने तरिका ठिकै छ विस्लेषन राम्रै छ अझ चित बुझ्ने गरि बुझाउन सक्ने ग्यान खोज्नुहोला

  • @ViddhaArya
    @ViddhaArya 3 місяці тому

    वेदमा हिंसा मार-काट लाई धेरै प्रश्रय दिएकाे छ ! सबैभन्दा युद्ध को व्याख्या धेरै गरेकाे पाइन्छ !

  • @sitagurung3518
    @sitagurung3518 Рік тому +1

    Atinai ramro karekram x thank u

  • @mahesworchapagain
    @mahesworchapagain 3 роки тому +2

    नेपालीमा वेद अनुवाद गरेर तिलकजीले धेरै ठूलो काम गर्नु भएको छ वेदको बारेमा अलि बुझेर प्रश्न गर्नु भएको भए अझै राम्रो हुने थियो

  • @kamaldassrairai1226
    @kamaldassrairai1226 2 роки тому

    तथ्यपरक र ज्ञानपरकमा आधारित कम्ती भएर चतुर्याईमा वेद विश्लेषण गरिएको महसुस गरियो।

  • @YagyaNepane
    @YagyaNepane Рік тому

    वेदनै सत्यहो वेद छोडो भने संसारडुब्छ

  • @Ramkhati-h5b
    @Ramkhati-h5b 5 місяців тому

    नमस्कार हजुर म राम खाती

  • @BhagwanBartaula234
    @BhagwanBartaula234 4 місяці тому

    मान्छेलाइ एति धेरै फटाहा कुरा गरेर पनि खानु पर्ने रहेछ।बेद बिग्यान सग कहिं पनि कुनै कोणबाट पनि मिल्दैन।खाली गाई बध गरेर रिशी मुनिहरुलाइ खुशी पर्ने भन्दा केही पनि छैन।

  • @simathapamagar4529
    @simathapamagar4529 2 роки тому +2

    बेद ले नै प्रकृति पुज्न सिकायको हो। इष्ट देवता भनेर मष्टो पुज्ने बेदले सिकायको हो।सर्बको सुख सान्ति स्वास्थ को कामना गर्ने नै बेद हो।

    • @bijaymokatan3835
      @bijaymokatan3835 2 роки тому

      वेदले सिकाउने भनेको कै येशु नै सत्या पवित्रा हो भन्ने बुझिन्छ
      ua-cam.com/video/mb1-0cEsHwM/v-deo.html

    • @bijaymokatan3835
      @bijaymokatan3835 2 роки тому

      येशु क्रीस्ट नै पर्मेस्वार नै हो मानिसको पापको मुक्ति दाता येशु नै हो भनेर लेखेको छन्
      ua-cam.com/video/mb1-0cEsHwM/v-deo.html

    • @pastorsherbahadursaru6424
      @pastorsherbahadursaru6424 Рік тому

      बेलले शृष्टी लाइ पुजन लगाउनुपर्

    • @Totalgame4
      @Totalgame4 Рік тому

      @@bijaymokatan3835 timi Testo vanxau vane Christ name lord Krishna batai ayako ho 😂😂😂

    • @hemantbohara2422
      @hemantbohara2422 Рік тому

      ​@@bijaymokatan3835tero aama ko chak Hannu nai pap ko mukti ho timi sala haru ishai ko hali haru

  • @himalgautam6087
    @himalgautam6087 Рік тому +1

    ॐॐॐॐॐॐॐ

  • @haritana9244
    @haritana9244 2 роки тому +1

    बाँकि बर्न माला हुन्छ र जल साईन्स म परिनत भै अर्थ र सस्त्र हुन्छ शास्त्र गुरु रअर्थ चेला भयर ज्ञन बोल्छ शास्त्र ले लेख्छ अर्थ ले देखाउछ बाकि नमस्ते /नयाँ ज्ञन एक बेद

  • @prakashpaudel7110
    @prakashpaudel7110 Рік тому +1

    नेपाली मा बेद पाउछ भने कहाँ पाइन्छ

  • @jagadhanrai
    @jagadhanrai Рік тому +1

    बेद भनेको बेद भनेको बे दनाहो

  • @maheshsubedi6666
    @maheshsubedi6666 2 роки тому +1

    ॐॐॐॐॐ

  • @nilambararyal5776
    @nilambararyal5776 Рік тому

    पृथ्वीको गन्ध तत्व सहित पृथ्वीकी अधिष्ठात्रिलाई समुद्रमा हिरण्याक्षले डुवायो भन्न मिल्छ होलानी।हाम्रा शास्त्रका कथनमाथी प्रश्न गर्नकालागी साङ्गोपाङ्ग अध्ययन गरेको हुनुपर्छ क्यार।
    हरेक शास्त्रको निषेध र स्वीकृति हुन्छन।
    संसारमा कुनै पनि कुरा निरपेक्ष छैन त्यसैले धर्म निरपेक्षता वितण्डा मात्र हो।
    धर्मशास्त्र कुनै कुराको विभेदको कारण छैन।केवल एकलाई अर्कोसँग तुलना गरिदा विभेद जस्तो देखिन गएको हो। आफ्नो मूलभुत स्वभावलाई बुझेर अध्यन गरिने हो भने शास्त्रले कतै वपभेद गरेको छैन।समाज र देश चलाउनेहरूको निजी स्वार्थले गर्दा विभेद वितरण भएको हो।

  • @rushstalinchaulagain165
    @rushstalinchaulagain165 2 роки тому +1

    वेद सर्वोपरी छ

  • @justforyounepal9657
    @justforyounepal9657 Рік тому

    रिग बेस मै लेखिएको छ पन्ध्र बीस गाई गोरुको मासु पकाएर रक्सी सङ्ग खाएको त्यो पद खण्ड लुकाएर किण गजै गोरुको बारेमा यत्रो बहस ?

  • @dhbbudhathoki7091
    @dhbbudhathoki7091 Рік тому +1

    अनादी निधनो बेद।।

  • @rameshwarijoshi1233
    @rameshwarijoshi1233 Рік тому

    Bedma bahira nikalna layekko kura bhayo bhanepo bahira lyaune . yaha ta bisnule Brindalai chhal garera shatitwo haran garne, mahadevle usko linga dhogaune , ke yo bhahira bhanna layakko chha??? Krishnale hajarau swasni manis sang byabhichar garne . ke sabailai yastai gara bhanne?

  • @haritana9244
    @haritana9244 2 роки тому

    बेत श्रिस्टि उत्पति जन्म ज्ञन हो चारै बेदम जन्म ज्ञन को ईस्पस्टि करन गरेको छैन बेत बाट श्रिस्टि ज्ञन उत्पतति हुन्छ बेद बाट उत्पतिको अंग हरुक

    • @bijaymokatan3835
      @bijaymokatan3835 2 роки тому

      ua-cam.com/video/mb1-0cEsHwM/v-deo.html

    • @bijaymokatan3835
      @bijaymokatan3835 2 роки тому

      रिघ वेद मा किलेर गरेको छन् सत्य नै येशु पवित्रा हो भनेको छ
      ua-cam.com/video/mb1-0cEsHwM/v-deo.html

  • @bijaymokatan3835
    @bijaymokatan3835 2 роки тому +1

    सत्य इस्वर भन्नू नै प्रभु येशु हो भनेको छ त
    वेदका डाक्टरले त ua-cam.com/video/C5hkqs6c2Q0/v-deo.html
    ua-cam.com/video/C5hkqs6c2Q0/v-deo.html

  • @kanchanranjit247
    @kanchanranjit247 Рік тому

    Bed ko men ved ke hola ra hajur

  • @kashinathrajbanshi9686
    @kashinathrajbanshi9686 2 роки тому

    Do u want to go back more?

  • @kalibahadurthapa5870
    @kalibahadurthapa5870 3 роки тому +1

    बचकाना तर्क!

  • @rupapoudel2530
    @rupapoudel2530 2 роки тому

    वेद सबथोक हो

  • @madhavkharel8323
    @madhavkharel8323 Рік тому

    ठठ

  • @prakashluitel4989
    @prakashluitel4989 Рік тому

    Mero thulo buwa xoddera janubhayo

  • @haritana9244
    @haritana9244 2 роки тому

    बेत श्रिस्टि उत्पति जन्म ज्ञन हो चारै बेदम जन्म ज्ञन को ईस्पस्टि करन गरेको छैन बेत बाट श्रिस्टि ज्ञन उत्पतति हुन्छ बेद बाट उत्पतिको अंग हरुको