Swami Shri Ramdasjee असतो मा सद्गमय मन्त्र रहस्य, रायरामानन्द र चैतन्य महाप्रभुबिचको शास्त्र चर्चा
Вставка
- Опубліковано 10 чер 2024
- मोक्ष पनि भक्तिको बाधक हो ।
असतो मा सद्गमय मन्त्रको रहस्य
रायरामानन्द एवम् चैतन्य महाप्रभुबिचको शास्त्र चर्चा
मोक्ष पनि भक्तिको बाधक हो, कसरी ? What Is The Real Liberation? - Розваги
बहुत ही सुंदर तरीके से आपने शांति पूर्वक video बनाकर हम सबको एक उपहार दिया है । धन्यवाद आपका
राधे राधे
जय जयश्रीराधे
Jaya..sri.man.narayan..gurudev..jaya. shri.ram.jaya.shri.krishan.jaya.shri..radhe
Naman both of you radhe shyam🙏🙏💞💞🇳🇵💞💞
राधे राधे🎉🎉🎉🎉🎉🎉
हार्दिक नमन राधे राधे🎉🎉
❤❤❤
राधे राधे कृष्ण कृष्ण
गुरुदेव राधे राधे 🙏🙏🙏💐💐💐
Sadibad garubar 🙏🙏
❤❤❤❤❤❤
Om
जय श्री हरि 🙏🙏 जय श्री राधे🙏गुरु देव🙏नमन हजुर हरुमा🙏🌷🌷🙏
ॐ
Radha radha🙏
Om 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Radhey Radhey jay sri Radhey Radhey
राधे राधे राधे राधे
श्रीमन्नारायण गुरुदेब 🙏🏻🙏🏻
हार्दिक नमन दुवै जनालाई, राधे राधे
Jay Jay shree Radhe
मैले सपनामा हनुमान जि र राम ,साधु सन्त को भिड,दिखिने मन्दिर हरुमा पुजा गरिएको देखछु तर म बिदेश छु म अध्यात्मिक चिन्तन गर्ने पनि गर्छु के यसरी सपना देखिनु सोभाबिक हो या बिलछ्ण कुनै सन्त लाई सोधिदिनु हुन अनुरोध गर्छु सुभाष सर्🙏❤
Yo aadhyatmil manche ko jeewan ma hune samanta ghatana ho. Sadhana mirantar gardai janu hola hai.
Vagbanle tapailai nimto didai x
Sadhu sadhu
हजुरको भक्ती र ज्ञानको उच्चतम अबस्थालाई कोटी नमन । तर एउटा जिज्ञासा रूप ध्यान को चर्चा धेरै सुन्छु हजुरहरुको सतसंगमा । यो रूपध्यान गर्दा भगवानको रूप यहिनै हो भनेर कसरी निश्चय गर्ने ? किनकी ध्यानमा अनेक प्रकारका कल्पना मनले गर्छ । त्याहा मनुष्य हुनसक्छ प्रकृति हुनसक्छ बीबीध प्रकारका दृष्य आदी । यस्ले साधकलाई मागनिर्देश गर्छकी दिगम्रमित ? रूप ध्यानमा पुग्नत त सम्पुर्ण शात्रको ज्ञान हुनुपऱ्यो त्याहासम्म पुग्न कैयौ समय लाग्छ तबमात्र शास्त्रले बताए बमोजीम भगवानको रूपलाई चिन्ने कडी थाहा हुन्छ । अनि नबसाधक हरुलाई रुपध्यान ले के सही मार्गदर्शन गर्छ ? आम साधकको जिज्ञासा कृपया संदेह को निवारण हुनेछ भने आशा राख्दछु ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय श्रीमन्नारायण 🙏 राधे राधे 🙏 कोटी कोटी नमन गुरुदेवहरुमा🙏
radhe radhe 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Radhey Radhey 🎉🎉
🙏🙏🙏
Radhe radhe gurudev ma 🙏🏻🙏🏻🙏🏻🙏🏻🪷🪷🪷🙏🏻🙏🏻🙏🏻🙏🏻
सुनिरहन मन लाग्ने प्रवचन जयहोस, जय श्री राधे
राम❤राम❤सीता❤राम❤
सुभाषजी ले गुरुसङ्ग सोधिएका प्रश्नहरुको गुरु ले सुनाएका उत्तर सुन्दा मनमा लागेका तर्कवितर्क हरुको समाधान भयो गुरु साथै सुभाष जी लाइ राधे राधे 🙏🙏🙏🌹🌹🌹
Herna suru gariyo.. Radhe Radha ❤️❤️🙏🏻🙏🏻🙏🏻
अहा कती मिठो …❤❤❤❤thank you Subhash jeee
Radhe Radhe Radhe Radhe Radhe Radhe
Radhey radhey swami ji
जय श्री राम जय जय राम
राधे राधे 🙏🏼🙏🏼🙏🏼
गुरू नमन ।
व्रह्म र भगवानमा के कस्तो भेद छ ?
Radhey radhey 🙏🙏♥️♥️
Namaskar
Subash guru questions sarap pareyko bishnu vhagban Kun ho rasarap Bata mukta Vaya ke vayanaan guru please
सबै ब्राह्मण क्षेत्री को मात्र कुलको कुरा आयो
अब एकपटक नेवारको कुलको पनि detail रुपामा आउने गरि नेवार ब्राह्मण लाई पनि ल्याउनु पर्यो।
Huncha
🙏🙏🙏
🙏🙏🙏