+ छ - पनि छ जन्म छ मृत्यु पनि छ दृश्य छ अदृश्य पनि छ अात्म कहिले मर्दैन याे धर्ति मा रहिन्छजेल सत कर्म गरौ मानरुपि जीवन पाइरहिन्छ जन्मा काहा मृत्युु काहा हाम्राे हात मा छैन ॐ नम सिवाय ❤❤❤
सत्या हो मनिस समाधिको पछि जाने भनेको नै दिबय यात्रा मा हो वाहले भनेको जस्तै समाधिको पनि चार भागमा बुजिन्छ जब तुरिया अवस्था मा हामी पुग्छौ तभ मात्रै दिब्य यात्रा हुन्छ नत्र सानो तिनो सट यत्र हुन्छ सामन्य समाधि मा पनि हुन्छ जसलाई सबिकल्प समाधि पनि भनिन्छ येसमा पनि सद गुरुको विशेष कृपा हुनु पर्छ
हजुर ले जुन जीव अात्मा को कुरा भन्दै गर्दा महिले जानेको कुरा अलग छ सामन्य मान्छेमा जीव अात्मा हुदैन जबसम्म अात्मा साक्षरता हुदैन तभ सम्म जीव को जन्म हुदैन यो बुज्न जरुरि छ
3barsadekhi yasko koj ma xu guru harukosatsan sunda din din advut guru paudai xu parmatmako kirpa osho gurudeb nai suruwat ho Tara bichar batomai ala Patra gu pardes ma xu guru chahinx Banda Sahi kura gurudeb jaya hos sampurna manab ko
येदि तपाईले अात्मा साक्षरता गरेको भये मात्रै तपाईं को जीवन मानव चोलामा नत्र तपाईको जन्म कुनै पनि योनिमा हुन्छ म त्या जान्न चन्ने कुनै ताकत हुदैन येदि तपाईलाई कसैले लग्यो भने जानू नत्र कसैले खोकेर केही हन्न ल
मेरो प्रश्न आत्मा मरि सके पछि, फरक फरक शरिर धारण गरि आत्मा पुन: जन्मीन्छ भनिन्छ। हामी त पितृको श्रदा ,सम्झनामा गरि तर्पण दिने चलन छ । फरक शरिरमा पुनः जन्मीएका पुर्वज हरुलाई थाहा हुन्छ की हुदैन ?? पुर्व जन्मको छोरा नातिले मलाई तर्पण दिँदैछन् तर आत्मा अर्को स्वरूप मा जन्म भै सक्यो भने!!!!!!! यहाँ पितृ कसरी मान्ने कि त स्मरणमा मात्र मान्ने हो यहाँ मैले बुझ्न सकीन । बुझाई दिनुहोला 🙏
@@munadhakal0 खै के खै के ? कसैले चैतन्य को कुरा गर्नु हुन्छ, कसैले अर्जुनको । वहाँहरुको छोराको मृत्यु पश्चात पुत्र वियोगमा पर्दा, चैतन्य लाई आफ्नो छोरा संग नारदले भेट गराई दिँदा चिन्दिन भनेको त्यस्तै अर्जुनलाई आफ्नो छोरासँग श्रीकृष्णले भेट गराई दिँदा तपाईं को हो चिन्दिन भनेको गुरुहरू बाट सुन्न पाइन्छ । त्यसैले हामी जस्ता अल्प ज्ञान भएकाहरूलाई बुझ्नै गाह्रो।
मरिसकेपछि आत्मा फरक शरीर धारण गरी जन्मिन्छ भनिन्छ अनि हामीले पितृको सम्झनामा दिइने दान, तर्पणले अन्य शरीर धारण गरेर जन्मिएका आत्माहरुको जीवन सहज हुन्छ र दुःखकष्टमा परेको भए हट्छ रे अनि दान तर्पण दिने व्यक्तिलाई आशिर्वाद मिल्छ रे मैले सुनेको।
कुरा एकदम सहि हो गुरुको।घोडा दौदिन्छ 20 बर्श मात्र बाच्छ सर्प दुलो भित्र बस्छ सुतेर हिद्छ 100 बर्श बाच्छ खरायो अझै छितो दौदिन्छ 5 बर्श मात्र बाच्छ तर कछुवा अझै ढिलो हिन्छ 200 बर्श भन्दाबढी बाच्छ।
Sabee guruharule samanya ghan gun co kura matree garx...sun, hira ra paisa chamatkar garera kamaunu sikaune guru haru chee yo dharti bata mareco jasto x.
यो गलत कुरा हो। हालै चलिरहेको मोबाइल पनि पानीमा खसाएर बिग्रयो र त्यसमा भएका सबै मेमोरी जस्तै भिडियो, अडियो, फोटो जस्ता सबै डाटा गयो। अब हामी यो बुझ्ने कि त्यो मोबाइलले अर्काे जन्म लियो? अहिले मात्रै त चलिरहको थियो, कता गयो भनेर खोज्ने अब? हाम्रो जैविक मस्तिष्क पनि त्यस्तै हो, कसैले टाउकोमा हान्यो भने सबै कुरा बिर्सिन्छ। हाम्रो मस्तिष्क पनि जैविक कन्फिगरेसन मात्र हो, बिग्रिए भने त्यही पञ्चतत्त्वमा जान्छ, त्यसको केहि जन्म थिएन न मृत्यु।
@@sharandahal7628 हाम्रो मस्तिष्कमा अर्बौं अर्बौं न्युरोनहरूको जञ्जालहरूको अन्तरक्रियाबाट आएको हलचललाई नै हामी संजीव नाम दिन्छौं। जस्तै मोबाइलमा करोडौं करोडौं आइसीहरूको अन्तरक्रियाले गर्दा चलेको जस्तो जीव जस्तो देखिन्छ, त्यस्तै हाम्रो शरीर पनि यसमा केही त्यस्तो संजीव वस्तु छैन।
Koti koti naman Gurudev, i will definitely do it ond day.
सकारात्मक सोच अध्ययन सिल स्वाभाव र धैर्यता को प्रतीक पवन गुरु 🙏🙏🙏
Best Prabachan Gurudev.🙏🙏🙏🙏
+ छ - पनि छ जन्म छ मृत्यु पनि छ दृश्य छ अदृश्य पनि छ अात्म कहिले मर्दैन याे धर्ति मा रहिन्छजेल सत कर्म गरौ मानरुपि जीवन पाइरहिन्छ जन्मा काहा मृत्युु काहा हाम्राे हात मा छैन ॐ नम सिवाय ❤❤❤
Wow such a meaningful podcast 💐🙏..
"Simply the best" way to know "what am I ,and who am I "...
Thank you 🙏
खासमा पहिला म रबिसंकरको खुब सुन्थे हेर्थे तर उनका धेरै चिज,,,मोटिभेस्नल छन तर सत्यताको उजागर कम छ सत्यता कमै आउछ,,,,
Sundar❤❤
सत्या हो मनिस समाधिको पछि जाने भनेको नै दिबय यात्रा मा हो वाहले भनेको जस्तै समाधिको पनि चार भागमा बुजिन्छ जब तुरिया अवस्था मा हामी पुग्छौ तभ मात्रै दिब्य यात्रा हुन्छ नत्र सानो तिनो सट यत्र हुन्छ सामन्य समाधि मा पनि हुन्छ जसलाई सबिकल्प समाधि पनि भनिन्छ येसमा पनि सद गुरुको विशेष कृपा हुनु पर्छ
प्रस्तोताले योगा भन्नु भयो।योग हो
हजुर ले जुन जीव अात्मा को कुरा भन्दै गर्दा महिले जानेको कुरा अलग छ सामन्य मान्छेमा जीव अात्मा हुदैन जबसम्म अात्मा साक्षरता हुदैन तभ सम्म जीव को जन्म हुदैन यो बुज्न जरुरि छ
Wonderful, amazing podcast
3barsadekhi yasko koj ma xu guru harukosatsan sunda din din advut guru paudai xu parmatmako kirpa osho gurudeb nai suruwat ho Tara bichar batomai ala Patra gu pardes ma xu guru chahinx Banda Sahi kura gurudeb jaya hos sampurna manab ko
❤❤❤❤अति सुन्दर बिचार
Aati Sundar🙏🙏
🎉❤❤❤धन्य हो गुरू ज्यू !
😍🙏🏻😍jai guru dev🙏🏻
Sarai Mero man le ni socheko kura vannu vo guru 100%vagawanle dine phal ko bare karma gareanusar vanñema 100
ati sundar guru dev
अरु कुरा ठिकै हो तर सास चहि झुटो हो मानिसलाई समय दियेको सत्य हो यदि सास पनि गन्ति मा दियेको हो भने रामदेब त उहले मरि सक्ने
Very informative ❤, Jay gurudev❤
Jay guru dev 🙏🌹
पुनर्जन्म हुन्छ भन्ने मान्यता छ र मान्छेको पुनर्जन्म हुँदा मान्छेमा नै हुन्छ के हो त वैज्ञानिक प्रमाण
Finally the truth
Thank you..♥
सत्य कुरा लाई नास्तिक ले मान्दैन्न तर यथार्थ कुरा यहाँ भएको कुरा हो
समादि मा रही छु म पनि राधे राधे🙏🙏
Jay gurudev
पुनर्जन्म चाहिँ मानव यौनिमा नै हुन्छ है तर कुन स्तरको जीवन प्राप्त गर्ने भन्ने कुरा मात्र हो है
येदि तपाईले अात्मा साक्षरता गरेको भये मात्रै तपाईं को जीवन मानव चोलामा नत्र तपाईको जन्म कुनै पनि योनिमा हुन्छ म त्या जान्न चन्ने कुनै ताकत हुदैन येदि तपाईलाई कसैले लग्यो भने जानू नत्र कसैले खोकेर केही हन्न ल
jay guru dev. Jay shree krishna .jay shree radhe.ॐ
Jay Gurudev 🙏🏻
जय गुरुदेव।
Sudarshan kriya must do every human
❤❤❤RadhaRadha Radha Radha Radha Radha Radha❤❤
🎉🎉🎉 जय जय गुरुदेव ।
❤❤jgd🙏🙏🙏guruji
🎉ohm Sri sangita type murtima press vajan hernus thanks
thanks
Namaskar guru
🙏👍❤️
मेरो प्रश्न
आत्मा मरि सके पछि, फरक फरक शरिर धारण गरि आत्मा पुन: जन्मीन्छ भनिन्छ।
हामी त पितृको श्रदा ,सम्झनामा गरि तर्पण दिने चलन छ । फरक शरिरमा पुनः जन्मीएका पुर्वज हरुलाई थाहा हुन्छ की हुदैन ?? पुर्व जन्मको छोरा नातिले मलाई तर्पण दिँदैछन् तर आत्मा अर्को स्वरूप मा जन्म भै सक्यो भने!!!!!!!
यहाँ पितृ कसरी मान्ने कि त स्मरणमा मात्र मान्ने हो यहाँ मैले बुझ्न सकीन । बुझाई दिनुहोला 🙏
त्यो दान आफ्नै लागि हो पित्री ले पाउँदैन
@@munadhakal0 खै के खै के ? कसैले चैतन्य को कुरा गर्नु हुन्छ, कसैले अर्जुनको । वहाँहरुको छोराको मृत्यु पश्चात पुत्र वियोगमा पर्दा, चैतन्य लाई आफ्नो छोरा संग नारदले भेट गराई दिँदा चिन्दिन भनेको त्यस्तै अर्जुनलाई आफ्नो छोरासँग श्रीकृष्णले भेट गराई दिँदा तपाईं को हो चिन्दिन भनेको गुरुहरू बाट सुन्न पाइन्छ । त्यसैले हामी जस्ता अल्प ज्ञान भएकाहरूलाई बुझ्नै गाह्रो।
मरिसकेपछि आत्मा फरक शरीर धारण गरी जन्मिन्छ भनिन्छ अनि हामीले पितृको सम्झनामा दिइने दान, तर्पणले अन्य शरीर धारण गरेर जन्मिएका आत्माहरुको जीवन सहज हुन्छ र दुःखकष्टमा परेको भए हट्छ रे अनि दान तर्पण दिने व्यक्तिलाई आशिर्वाद मिल्छ रे मैले सुनेको।
Art of Living
Ma
Kasari join hune hjr
🙏🏻🙏🏻🙏🏻🙏🏻
कुरा एकदम सहि हो गुरुको।घोडा दौदिन्छ 20 बर्श मात्र बाच्छ सर्प दुलो भित्र बस्छ सुतेर हिद्छ 100 बर्श बाच्छ खरायो अझै छितो दौदिन्छ 5 बर्श मात्र बाच्छ तर कछुवा अझै ढिलो हिन्छ 200 बर्श भन्दाबढी बाच्छ।
Mobile ta bigriyo Tara sim Arko lina paaienchha kk boleko chha sabai record sunna paaienchha ni same Hamro aatmama karma ko record hunchha🙏🙏
@@Bimala1106 😂 mobile lai aago ma kharani banayepaxi tyo k ma store hunxa aaba? Ki mobile ko ni aatma hunxa? 😕
🕉🕉🕉🕉🕉🕉🕉
🤗🤗🤗
🕉️🕉️🕉️🕉️🕉️
सत्यता यो भन्दा फरक छ
यो भन्दा फरक केही भए, यहाँबाट जानकारी हामी माझ आए आभारी हुने थियौ ।
@sharandahal7628 फरक त फरक नै हो नि पहिला योग,,के मा लगाउने,,,अनि आत्मा के हो परमात्मा के हो,,,के मा यग कसरी लगाउने पहिला बुज्नु पर्दैन र हजुर
🕉️🕉️🕉️
🙏💐🙏💐🙏💐❤️🕉️❤️🕉️🧡🕉️💙❤️❤️🩷
Sabee guruharule samanya ghan gun co kura matree garx...sun, hira ra paisa chamatkar garera kamaunu sikaune guru haru chee yo dharti bata mareco jasto x.
हावा । यो त आफ्नै मन मा लागेको कुरा भयो नि । तपाईं मरेर फेरि बाचेर आयको हो र ?
hajur lai mero anurodh kasailai blame garnu bhanda pahila aphulai prayog garera sadhana garera matra arulai bhanee dosh dine garnuhola hai,,,yo tapaiko kamjor chetanako,manasiktako upaj ho!!dhanywad!!
ua-cam.com/video/rTsJC2LKv2I/v-deo.htmlsi=Bmj30tzwpE0UYWnX
Bro yo video hera la😂
यो गलत कुरा हो। हालै चलिरहेको मोबाइल पनि पानीमा खसाएर बिग्रयो र त्यसमा भएका सबै मेमोरी जस्तै भिडियो, अडियो, फोटो जस्ता सबै डाटा गयो। अब हामी यो बुझ्ने कि त्यो मोबाइलले अर्काे जन्म लियो? अहिले मात्रै त चलिरहको थियो, कता गयो भनेर खोज्ने अब? हाम्रो जैविक मस्तिष्क पनि त्यस्तै हो, कसैले टाउकोमा हान्यो भने सबै कुरा बिर्सिन्छ। हाम्रो मस्तिष्क पनि जैविक कन्फिगरेसन मात्र हो, बिग्रिए भने त्यही पञ्चतत्त्वमा जान्छ, त्यसको केहि जन्म थिएन न मृत्यु।
यो त सत्य नबुजेर हो
यो तर्क आफ्नो हदसम्म ठिकै होला तर यो प्रश्न उठ्न जरुरी होला की, सजीव चीज र निर्जीव चीज एउटै हो की भिन्न
@@sharandahal7628 हाम्रो मस्तिष्कमा अर्बौं अर्बौं न्युरोनहरूको जञ्जालहरूको अन्तरक्रियाबाट आएको हलचललाई नै हामी संजीव नाम दिन्छौं। जस्तै मोबाइलमा करोडौं करोडौं आइसीहरूको अन्तरक्रियाले गर्दा चलेको जस्तो जीव जस्तो देखिन्छ, त्यस्तै हाम्रो शरीर पनि यसमा केही त्यस्तो संजीव वस्तु छैन।
@@sharandahal7628I agree with uh
त्यस्तो मात्र हो भने आत्मा के हो त ? के आत्मा पनि पन्चतत्वमा मिल्यो त ? आत्मा कहिल्यै मर्दैन र यो आफ्नो फेरी समय आएपछि जन्म लिन्छ
ua-cam.com/video/jkQ9GmX59jU/v-deo.html