जहा हामी पुगेर त्यो ठाउँको अवलोकन गर्ने सम्भावना नै छैन तर यो मनोकामना सचिन दाइ र र टिमले तयार परेर पुर्वी ब्लुज ले पूरा गरेकोमा धेरै धेरै धन्यवाद दाइ।
Very nice video.. ओलाङ्गन्चुंङ्ग गोला एउटा पुरानो व्यापारिक ठाउ मात्र हैन यो बौद्ध धर्म र शिक्षा को लागि एतिहासिक सास्कृतिक ठाउ पनि हो । म यो ठाउमा ४ - ५ पटक काम को सिलसिलामा पुगेको छु र त्यहाका बुढापाका जो हिले , बौद्ध र ताप्लेजुङ्ग बजारमा हुनु हुन्छ वहाहरु संग कुराकानी गरेको थिए । डिकी छेलिङ्ग गुम्वाका पुराना लामा गुरु जो १०० बर्ष का हुनु हुन्थ्यो वहा संग पनि कुरा गरे । डिकी छेलिङ्ग गुम्बा मा करिब ५ हज्जार महत्वपूर्ण हस्तलिखित पुस्तक हरु छन -मानि , थान्का , मुर्ति, बाजा, पुजा सामग्री, गहना यति धेरै छन कि जसको मुल्य नै अनमोल छ अरबौ रुपया मा किन्न पनि पाइदैन ति अमुल्य निधि हुन् , अरबौ रुपयामा किन्छु भन्दा पाइदैन र यो नस्ट भयो भने हामि नेपाली कै नाक काटिने छ । अर्को महत्वपूर्ण गुम्बा ताप्लेजुंङ्ग ओलाङ्गन्चुंङ्ग क्षेत्रमा घुन्साजाने बाटोमा फोले गाउ छ , जहाको गुम्बा संसारमा मात्र एउटै यस्तो गुम्बा र बौद्ध हुन् जुन गुम्बा का बुध्द ले बायुमा भएको दुषित पन लिएर सुध्द बनाउनु हुन्छ जो तिब्बतियन साँस्कृतिक क्रन्ति को बखत तिब्बतका लामा हरुले राता -रात हिमाल पार गराई ल्याएर स्थापना गरिएको थियो । तिब्बती बौध्धिजम् को संरक्षंण मा रहेका चाहे मनाङ्गको मिलारुप्पा गुम्बा - गुफा हुन् या मुस्ताङ्ग को लोमाथान्का र केभ रक पेन्टिङ्ग थाङ्का , डोल्पा, हल्जी गुम्बा हुम्ला होस् या गोरखा, ताप्लेजुङ्ग पापुङ्ग, ओलाङ्गचुङ्गगोला गुम्बा, पाचथरको गोपेटार गुम्बा, काठमान्डू, लुम्बिनी, धर्मशाला, दार्जिलिंग आदि मार्फत त्यहा को बौध्धिष्ट समाज र गुरु लामा हरुले यथासक्य त गर्नु भएको थियो ।।, यसले पर्याप्त छैन तर अझै बेसी काम गर्नु पर्ने जरुरि छ तिब्बतीयन संस्कृति, ज्ञान , संगीत, कला, साहित्य संरक्षण गर्न ।। सिङ्गो तिब्बतियन बौध्दिज्म चिनिया सास्कृतिक क्रान्ति ले ध्वस्त भएको छ , केहि बौध्दिस्ट संरचना होलान तिब्बतमा -- तर सारा तिब्बतियन बौध्दीष्ट संस्कृति, ज्ञान , संगीत, कला, साहित्य पूर्ण रुपमा मै ध्वस्त छ तिब्बतमा । त्यसको सरक्षण, सम्बर्धन, परिमार्जन, पुस्ता हस्तान्तरण र यसलाई जीवित राख्ने महत्वपूर्ण जिम्मेवारी नेपाली बुद्धिष्ट गुरु र समाज कै हो । यो काम संसारका अरु देश हरु ले गर्ने वाला छैनन र चासो दिनेवाला छैनन , अहिले सम्म दिएनन र उनीहरु संग त्यसको क्षमता पनि छैन । तर नेपालका गुम्बाहरु , बौधिष्ट समाज र गुरुहरु, गुरु दलाइ लामा संग त्यसको क्षमता छ - गर्नु पर्ने हुन्छ । नत्र सिङ्गो तिब्बतियन बौध्दिज्म चिनियाकरण हुनेछ - धर्म गुरु दलाई लामा र नेपाल का उत्तरी गुम्बा बाट हाल सम्म गरिएको प्रयास मा थप गर्नु जरुरि छ । यो जिम्मेवारि नेपाल सरकार , नेपाली जनता र बौद्धिष्ट समाजको हो , समयमै हामि ले केहि गरेनौ भने भविष्यमा पछुताउनु बाहेक केहि हुने छैन । यहा गुम्बाका सबै मु ल्यावान किताव हरु metal edge boxes or artifact boxes, हरेक किताव छुट्टा छुटै राखेर dust, moisture नपस्ने एसी कोठा मा पुरा सुरक्षा साथ् राख्नु पर्छ र , ति किताव को हरेक पाना को माइक्रो फ्लिम डिजीटाईज्ड तुरुन्तै गर्नु पर्छ ।। अब ढिलो गर्नु हुदैन नत्र यो गभ्भीर गल्ति को ठुलै सजाया होला । यसको लागि जर्मन expert को सहायता लिनु जरुरि छ ।।
मैले अत्यन्तै खोजी गरेको जग्गा को इपिसोड बल्ल आज हेर्नू पाए अब कहिले एक साता बित्ला ,अति चासो लागेको अनि अति जिज्ञासा भएको ओलाङ्चुङ गोला भ्रमण को लागि सचिन sir तथा entet team लाई यारिक यारिक नोगेन 🙏🙏सेवारो 🙏🙏
३ वर्षअघि ओलाङ्चुङ गोला पुग्दा रानिपुलमा मोटर गुड्ने पुल नै थिएन, गोलाबाट हिँडेर इलाहा डाँडामा बास बसी रानिपुलबाट गाडी चडेको याद आयो। भिडियोमा जता जता रोकेको दृश्य छ, सोही ठाउँमा थकाइ मारेको याद । वाह । धन्यवाद पूर्वी ब्लुज टिमलाई।
धेरैमा धेरै राम्रो सुन्दर मनैलोभ्याउने मनमोहक प्राकृतिक दृश्यावलोकन !! जति तारिफ गरेपनी नथाकिने नपुग्ने अअघाउने घरमै बसेर देखन हेर्न पाइने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालमा एक मात्र दुर दराज देखाउने त्याे पनि एकदमै जानकारी मुलक, सचिन दाइ हाे । आज सम्म कसैले देखाउन नसकेकाे चर्चित महत्वपुर्ण हुम्लाकाे लिमि उपत्यका लगायत सिमिकाेट तथा हिल्साकाे बारेमा जान्ने ठूलाे रहर छ त्याे पनि पूर्वेलि ब्लुज मार्फत 🙏🙏
नमस्कार सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका नेपालीहरुमा म साउदी अरब देखी बिषेस् धन्याबाद यस् vlogटिमलाई जो आफ्नो अमुल्य समय निकाली नेपालको हरेक कुना कुनामा गयर सम्पुर्ण लाई खुशी अनी आन्नद प्रदान गर्न सफल हुनुहुन्छ।
सरले बनाएका भिडियोहरू निकै विशेष भन्दा पनि विशेष हुने गर्दछन् म पनि रेगुलर हेर्ने गर्छु मनमोहक दृश्यका साथै तथ्यपरक विषयवस्तु पनि थुप्रै हुन्छन् सरको टिमलाई सबैले support garnu hola share pani garnu hola
साचिकै दाजु तपाइको भिडियो हेर्दा त समय बितेको पतै हुदैन भन्य स्किप नै नगरि हेर्ने गर्छु।। धेरै खुशि लाग्छ् सात समुन्द्र पारि बाट आफ्नो देश नेपाल लाइ देख्न अनि नया नया ठाउ हेर्न पाउदा ।। to be continue sir big fan of you
नेपालको एक एैतिहासिक क्षेत्र पुर्बि नेपालको ताप्लेजुङको ओलाङचुङगोला सम्मको यात्रा गरि यति सुन्दर तबरबाट भिडियो हामी माझ ल्याईदिनु भएकोमा सचिन सर र पुर्बि ब्लुज परिवारलाई धन्यवाद
First time yasari Aago balne tarika dekhe.... tapaiko harek video herxu ekdmai ramreo lagxa man parxa ahile samma euta videos pani xuteko xaina ..... pardeshma base pani nepal ko harek thauma ghumgham gareko feel hunxa hajurko video here paxi sachin sir r team lai hridaya dekhi nai dhanyabada. Namaskar
खुशी लाग्यो आफ्नै जिल्लाको vlog सधैं अन्य जिल्लाजो मात्र भिडियो हेरिन्थ्यो ।vlog भनाउने team लाई धन्यवाद !! सधैं यस्तै नेपालको लुकेको vlog हरु ल्याउदै गर्नु सफल्ताको शुभकामना !!
म पनि ताप्लेजुङ्गमा जन्मेकको हु। सानो हुदा गोला जाने रहर थियो। अहिले अमेरिकाबाट यो भिडियो हेर्दै छु। आषा छ नेपाल आउदा वालुङ्ग घुम्न जान पाइएला। भीडियो को लागी धन्यबाद।
Olangchung gola vanne tw kitabi katha haru ma matra padna paiyako xa kunai din bhagya le sath diya aabsaya pugne xu rw yo video herda khubai khusi lagyo video banaune dai lai dherai vanda dhetai dhanyabad
मैले याे भिडीयाे धरानबाट हेर्दैछु। सुनेकाे तर कहिल्यै नपुगेकाे ताप्लेजुङकाे फुङलिङ बजारलाई याे भिडियाे मार्फत दर्शन गर्न पाएँ। भिडीयाे खिचेर पाेष्ट गर्नु हुने पुर्वी ब्लुज्काे सम्पुर्ण टीमलाई धन्यबाद।
Taplejung Mitlung छोडेको पनि 5/6 बर्षहुन भएको थियो।आज हजुरको Video मार्फत हेर्न पाए गाउँ घर देख्दा खुशी लाग्यो तर आफुले दु:ख गरेर बनाएको घर देख्दा सारै नराम्रो पनि लाग्यो😌😔हुन त म हजुरको Video साथै हजुरको मिठो अनि सुरिलो आवाजको ठूलो फ्यान हु😍😍तर आजको Video चै मेरो लागी एकदमै एस्पेसेल भयो किननी ताप्लेजुङ्गमा बसिन्जेल मनले चाहेर पनि जान नपाएको ठाउँको Video हेर्न पाए सधैभरी यस्तै राम्रो राम्रो Video हरु हेर्न पाउ🙏🙏फेरि पनि मनैदेखी🙏🙏Have a Wonderful Time & Be Cearfull al✌️✌️
नेपालको एक एैतिहासिक क्षेत्र पुर्बि नेपालको ताप्लेजुङको ओलाङचुङगोला सम्मको यात्रा गरि यति सुन्दर तबरबाट भिडियो हामी माझ ल्याईदिनु भएकोमा सचिन दाई र पुर्बि ब्लुज परिवारलाई धन्यवाद दिन चाहान्छु।।👏👏👏👏 अझै पुर्बमा धेरै लुकेरा बसेको सुन्दर तथा एैतिहासिक ठाँउहरुलाई ल्याउने कोसिस् गर्नुहोला🙏🙏🙏🙏
सचिन sir you are great man 👍 धेरैं जोखिम पूर्व बाटो हरु हिँडेर हामी सबै लाई सुन्दर place हरु को video बनाएर देखाउनु हुन्छ I'm Big फान् तपाईंको तपाईँ को valog हेर्दा धेरैं रमाईलो लाग्छ god bless you 🙏
सुन्दर शान्त प्यारो हाम्रो देश नेपाल thank you you purvi blues team hami jasto ghar ma basera pani desh ko kuna kuna ko Sundar thaou haru dhekhai dinu bhako ma
जहा हामी पुगेर त्यो ठाउँको अवलोकन गर्ने सम्भावना नै छैन तर यो मनोकामना सचिन दाइ र र टिमले तयार परेर पुर्वी ब्लुज ले पूरा गरेकोमा धेरै धेरै धन्यवाद दाइ।
यो ठाँउ त मैले घुमेको ठाँउ हो
गज्ज्ब लाग्छ।।।मेरो नि रहर हो नेपाल पुरै घुम्ने
Very nice video.. ओलाङ्गन्चुंङ्ग गोला एउटा पुरानो व्यापारिक ठाउ मात्र हैन यो बौद्ध धर्म र शिक्षा को लागि एतिहासिक सास्कृतिक ठाउ पनि हो । म यो ठाउमा ४ - ५ पटक काम को सिलसिलामा पुगेको छु र त्यहाका बुढापाका जो हिले , बौद्ध र ताप्लेजुङ्ग बजारमा हुनु हुन्छ वहाहरु संग कुराकानी गरेको थिए । डिकी छेलिङ्ग गुम्वाका पुराना लामा गुरु जो १०० बर्ष का हुनु हुन्थ्यो वहा संग पनि कुरा गरे । डिकी छेलिङ्ग गुम्बा मा करिब ५ हज्जार महत्वपूर्ण हस्तलिखित पुस्तक हरु छन -मानि , थान्का , मुर्ति, बाजा, पुजा सामग्री, गहना यति धेरै छन कि जसको मुल्य नै अनमोल छ अरबौ रुपया मा किन्न पनि पाइदैन ति अमुल्य निधि हुन् , अरबौ रुपयामा किन्छु भन्दा पाइदैन र यो नस्ट भयो भने हामि नेपाली कै नाक काटिने छ ।
अर्को महत्वपूर्ण गुम्बा ताप्लेजुंङ्ग ओलाङ्गन्चुंङ्ग क्षेत्रमा घुन्साजाने बाटोमा फोले गाउ छ , जहाको गुम्बा संसारमा मात्र एउटै यस्तो गुम्बा र बौद्ध हुन् जुन गुम्बा का बुध्द ले बायुमा भएको दुषित पन लिएर सुध्द बनाउनु हुन्छ जो तिब्बतियन साँस्कृतिक क्रन्ति को बखत तिब्बतका लामा हरुले राता -रात हिमाल पार गराई ल्याएर स्थापना गरिएको थियो । तिब्बती बौध्धिजम् को संरक्षंण मा रहेका चाहे मनाङ्गको मिलारुप्पा गुम्बा - गुफा हुन् या मुस्ताङ्ग को लोमाथान्का र केभ रक पेन्टिङ्ग थाङ्का , डोल्पा, हल्जी गुम्बा हुम्ला होस् या गोरखा, ताप्लेजुङ्ग पापुङ्ग, ओलाङ्गचुङ्गगोला गुम्बा, पाचथरको गोपेटार गुम्बा, काठमान्डू, लुम्बिनी, धर्मशाला, दार्जिलिंग आदि मार्फत त्यहा को बौध्धिष्ट समाज र गुरु लामा हरुले यथासक्य त गर्नु भएको थियो ।।, यसले पर्याप्त छैन तर अझै बेसी काम गर्नु पर्ने जरुरि छ तिब्बतीयन संस्कृति, ज्ञान , संगीत, कला, साहित्य संरक्षण गर्न ।।
सिङ्गो तिब्बतियन बौध्दिज्म चिनिया सास्कृतिक क्रान्ति ले ध्वस्त भएको छ , केहि बौध्दिस्ट संरचना होलान तिब्बतमा -- तर सारा तिब्बतियन बौध्दीष्ट संस्कृति, ज्ञान , संगीत, कला, साहित्य पूर्ण रुपमा मै ध्वस्त छ तिब्बतमा । त्यसको सरक्षण, सम्बर्धन, परिमार्जन, पुस्ता हस्तान्तरण र यसलाई जीवित राख्ने महत्वपूर्ण जिम्मेवारी नेपाली बुद्धिष्ट गुरु र समाज कै हो । यो काम संसारका अरु देश हरु ले गर्ने वाला छैनन र चासो दिनेवाला छैनन , अहिले सम्म दिएनन र उनीहरु संग त्यसको क्षमता पनि छैन । तर नेपालका गुम्बाहरु , बौधिष्ट समाज र गुरुहरु, गुरु दलाइ लामा संग त्यसको क्षमता छ - गर्नु पर्ने हुन्छ ।
नत्र सिङ्गो तिब्बतियन बौध्दिज्म चिनियाकरण हुनेछ - धर्म गुरु दलाई लामा र नेपाल का उत्तरी गुम्बा बाट हाल सम्म गरिएको प्रयास मा थप गर्नु जरुरि छ । यो जिम्मेवारि नेपाल सरकार , नेपाली जनता र बौद्धिष्ट समाजको हो , समयमै हामि ले केहि गरेनौ भने भविष्यमा पछुताउनु बाहेक केहि हुने छैन ।
यहा गुम्बाका सबै मु ल्यावान किताव हरु metal edge boxes or artifact boxes, हरेक किताव छुट्टा छुटै राखेर dust, moisture नपस्ने एसी कोठा मा पुरा सुरक्षा साथ् राख्नु पर्छ र , ति किताव को हरेक पाना को माइक्रो फ्लिम डिजीटाईज्ड तुरुन्तै गर्नु पर्छ ।। अब ढिलो गर्नु हुदैन नत्र यो गभ्भीर गल्ति को ठुलै सजाया होला । यसको लागि जर्मन expert को सहायता लिनु जरुरि छ ।।
राम्रो छ धेरै नै
मन पर्छ यो धुन मन रुहाउने अनि नया नया ठाउको भिचिट बसि बसि हेर्दा आनन्द
मैले अत्यन्तै खोजी गरेको जग्गा को इपिसोड बल्ल आज हेर्नू पाए अब कहिले एक साता बित्ला ,अति चासो लागेको अनि अति जिज्ञासा भएको ओलाङ्चुङ गोला भ्रमण को लागि सचिन sir तथा entet team लाई यारिक यारिक नोगेन 🙏🙏सेवारो 🙏🙏
Wow nice and beautiful ..ओलाङ्चुङ गोला ,ताप्लेजुङ
धन्यवाद सजिन दाइ।मैले खोजेको भिडियो आयो।धेरै खुसी छु।आज भन्दा 14 बर्ष अगाडि किताबमा पढेको आज भिडियो देख्न पाए।
वाह अति राम्रो ठाउँ
तपाइलाइ धेरै धेरै धन्याबाद
sachina sir तपाईं को vlog न छुताइ हेर्छु रोल्पा बाट एक्दमै रमाइलो लाग्छ अनि राम्रो पनि
जे होस पुर्वी ब्लुज ले आफू नपुगेको नेपालका कुनाकाप्चा मा पुर्याइदिएको मा हार्दिक धन्यवाद 🙏🙏🙏 सचिन भाई प्रती हार्दिक आभार 👏
यहाँ हरुको प्रयासले हरेक नेपालिले नेपालको वास्तविक सेरोफेरो र मनोरन्जन आ आफ्नो ठाउबाट मनोरन्जन लिन पायकाछौ आभारी छौ धन्यबाद यहाहरुलाइ
ताप्लेजुङ बाट ओलाङचुङ गोला सम्मको यात्राको क्रममा ठाउँ ठाउँमा देखीने अतीनै स्वच्छ सुन्दर शान्त गाऊ ले मनै तराङगीत गरायो
३ वर्षअघि ओलाङ्चुङ गोला पुग्दा रानिपुलमा मोटर गुड्ने पुल नै थिएन, गोलाबाट हिँडेर इलाहा डाँडामा बास बसी रानिपुलबाट गाडी चडेको याद आयो। भिडियोमा जता जता रोकेको दृश्य छ, सोही ठाउँमा थकाइ मारेको याद । वाह ।
धन्यवाद पूर्वी ब्लुज टिमलाई।
हेर्दा एति मजा आउँछ कति छिटो सकिन्छ पतो हुदैन ♥️♥️♥️♥️💗💗❤️
अति सुन्दर ठाउँ
Dherai ramro prastuti hjur ani sampurna Tim lai dhanayabad
अत्ति राम्रो तप्लेजुङ्ग को ओलाङ्ग चुङ्ग गोला
wo nice place 👌taplejung
आहा कत्ति रमाइलो एकदिन जानै पर्ने रैछ है अलङ्चुँङ्ग गोला।
धेरैमा धेरै राम्रो सुन्दर मनैलोभ्याउने मनमोहक प्राकृतिक दृश्यावलोकन !! जति तारिफ गरेपनी नथाकिने नपुग्ने अअघाउने घरमै बसेर देखन हेर्न पाइने
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै रमाइलो लाग्यो । यो पनि one of the best video लाग्यो मलाई ।
धेरै सुनेको अनि चर्चित पनि तर नदेखेको नाम ओलान्चुङ गोला , आहा अत्यन्तै सुन्दर अनि रमाइलो ठाउँ
सचिन दाइ हजुर लाई धेरै धेरै धन्यवाद सुगम होस वा दुर्गम जहाँ पनि तपाईंले हामीलाई नेपाल मै भको अनुफुती गराउनु हुन्छ 🙏🙏
मलाई यो च्यानल धेरै मनपर्छ ,म धेरैलाई यो च्यानल हेर्न सुझाव दिन्छु पनि ,पर्यटन क्षेत्रमा भिडियोहरुले निकै ठूलो भुमिका पक्कै खेल्नेछ ।
नेपालमा एक मात्र दुर दराज देखाउने त्याे पनि एकदमै जानकारी मुलक, सचिन दाइ हाे । आज सम्म कसैले देखाउन नसकेकाे चर्चित महत्वपुर्ण हुम्लाकाे लिमि उपत्यका लगायत सिमिकाेट तथा हिल्साकाे बारेमा जान्ने ठूलाे रहर छ त्याे पनि पूर्वेलि ब्लुज मार्फत 🙏🙏
नमस्कार सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका नेपालीहरुमा म साउदी अरब देखी बिषेस् धन्याबाद यस् vlogटिमलाई जो आफ्नो अमुल्य समय निकाली नेपालको हरेक कुना कुनामा गयर सम्पुर्ण लाई खुशी अनी आन्नद प्रदान गर्न सफल हुनुहुन्छ।
सरले बनाएका भिडियोहरू निकै विशेष भन्दा पनि विशेष हुने गर्दछन् म पनि रेगुलर हेर्ने गर्छु
मनमोहक दृश्यका साथै तथ्यपरक विषयवस्तु पनि थुप्रै हुन्छन् सरको टिमलाई सबैले support garnu hola share pani garnu hola
साचिकै दाजु तपाइको भिडियो हेर्दा त समय बितेको पतै हुदैन भन्य स्किप नै नगरि हेर्ने गर्छु।। धेरै खुशि लाग्छ् सात समुन्द्र पारि बाट आफ्नो देश नेपाल लाइ देख्न अनि नया नया ठाउ हेर्न पाउदा ।। to be continue sir big fan of you
आहा कति राम्रो हाम्रो ओलान्जुङ गोला गाउँ
सर्व प्रथम त सचिन सरलाई नमस्कार खुसी लाग्छ तपाईको यस्तो रमणिय भिडियो हेर्न पाउँदा
सुन्दर नेपाल सुन्दर स्थान❤️❤️सचिन सरको बोल्ने शैली नै मीठो ❤️🙏🙏
नेपालको एक एैतिहासिक क्षेत्र पुर्बि नेपालको ताप्लेजुङको ओलाङचुङगोला सम्मको यात्रा गरि यति सुन्दर तबरबाट भिडियो हामी माझ ल्याईदिनु भएकोमा सचिन सर र पुर्बि ब्लुज परिवारलाई धन्यवाद
अती रमाईलो गांउ ओर्गानीक गांउ,!!
Hajurko purvi blues UA-cam chenal sabai nai herirahanchu saharai ramro lagcha.sangeet atinai mitho.hajurko boli jhanai mitho atiuttam.roshan yonzone.dalmore tea garden.madhya doors.dist.alipurduar .west bangal.
कस्तो रमाइलो र सुन्दर यात्रा
कति सुन्दर मेराे प्याराे देश नेपाल ।प्राकृतिले भरिपूर्ण भएकाे ठाउँ हरु ।सचिन भाइकाे टिमलाई धेरै धेरै धन्यबाद ।
हाम्रो ताप्लेजुङ राम्रो ताप्लेजुङ " धन्यवाद हजुरलाई एति राम्रो भिडीयोको लागी🙏❤❤
अत्यन्तै सुन्दर यात्रामा रहेछन हजुर हरु म मलेसिया बाट हेर्दै छु
तपाई को video हरेक हप्ता हेर्ने गरछु सरै रमाइलो लाग्छ तपाई हरु लाई कस्तो लाग्छ यता हजार गरुउ है।।।
जहाँ गए पनि गर्व!ले भन्छु ताप्लेजुङ को सन्तान हु भनेर
मज्जा लाग्यो
First time yasari Aago balne tarika dekhe.... tapaiko harek video herxu ekdmai ramreo lagxa man parxa ahile samma euta videos pani xuteko xaina ..... pardeshma base pani nepal ko harek thauma ghumgham gareko feel hunxa hajurko video here paxi sachin sir r team lai hridaya dekhi nai dhanyabada. Namaskar
बयान गरेर साध्य छैन हाम्रो देश नेपाल सचिन सर हजुरलाई सफलताको शुभकामना 🌹❤️💋🌹❤️
याे भिडियाे हेर्दैछु।म्याडमकाे प्रेशर नापेकाे र लक्षिमिले थाकेकाे अनुहारले चियाकाे कप समातेकाे हेर्दा भावुक बनायाे ।न्युयर्क र जस्िका साथिलाई सँझना ।चाैरिले बिस्कुट खाँदैन भान्जाले दाेब्बर खानुपर्याे ।
धेरै राम्रो भिडियो प्रस्तुति
खुशी लाग्यो आफ्नै जिल्लाको vlog सधैं अन्य जिल्लाजो मात्र भिडियो हेरिन्थ्यो ।vlog भनाउने team लाई धन्यवाद !! सधैं यस्तै नेपालको लुकेको vlog हरु ल्याउदै गर्नु सफल्ताको शुभकामना !!
मेरो मन पर्ने vl हो त्यो ठाँउमा नपुगे पनि यो हेरेरै चित बुझाउने गर्छु नोगेन धेरै धेरै धन्यवाद पुर्बी भलोग
Kastkar awasthama Yatra Gardai ramailo ani mitho boli ani vasasaile ma partut hajurko video herna pauda sarai ramailo lagx sir 🙏🙏
म पनि ताप्लेजुङ्गमा जन्मेकको हु। सानो हुदा गोला जाने रहर थियो। अहिले अमेरिकाबाट यो भिडियो हेर्दै छु। आषा छ नेपाल आउदा वालुङ्ग घुम्न जान पाइएला। भीडियो को लागी धन्यबाद।
सचिन जी लाई धेरै धेरै धन्यवाद घर बाट टाढा रहेका सबै नेपालीहरुको लागि यति सुन्दर भिडियो बनाउनु भएकोमा !!!!👏👏🙏🙏
लु साथि लाई धेरै धन्यवाद मेरो गाउँ देखाऊनु भएको मा
Sachin Boko Tour Vdo Ati Manamohak Lagcha Thankyou. SIR
Bro Hunu Parnyama Aannyatha Vayakola Xamaprarthi Chu. Sir
जस्तो सुकै सुविधा सम्पन्न देशमा पुगे पनि आफ्नो देश भनेको आफ्नै हुन्छ । सबैले आफ्नो देश र जन्मभूमी लाई यसरी नै माया गरौं।🙏🙏🇳🇵
अति राम्रो ठाउँ रहेछ हजुर
सुन्दर प्रस्तुती
मेरो सुन्दर नेपाल सपना पनि नदेखे सन्सार हेर्न पाउँदा धेरै ख़ुशी लक्छ हजुर को भिडियो म आगामी दिनमा पनि हेर्न पाउँ सर हल मलेसिया बाट हेर्दै छु हैं
Olangchung gola vanne tw kitabi katha haru ma matra padna paiyako xa kunai din bhagya le sath diya aabsaya pugne xu rw yo video herda khubai khusi lagyo video banaune dai lai dherai vanda dhetai dhanyabad
Sarai ramro videos r ekdamai ramro thaw haru, malai Pani ti thaw haru gumne rhar bho, keep up bro
मज्जा आयो शर,उहिले देखि नै म्युजिक चाहि पुर्बेली गीत बजौदै हिन्नुस न प्किज भन्थे अहिले यो भ्लगमा रहर पूरा भो अनि सित्तल भो...
ओहो!असाध्यै रमाइलो यात्रा पो गरिएछ त ।
मैले याे भिडीयाे धरानबाट हेर्दैछु। सुनेकाे तर कहिल्यै नपुगेकाे ताप्लेजुङकाे फुङलिङ बजारलाई याे भिडियाे मार्फत दर्शन गर्न पाएँ। भिडीयाे खिचेर पाेष्ट गर्नु हुने पुर्वी ब्लुज्काे सम्पुर्ण टीमलाई धन्यबाद।
धेरै सुनेको ठाउँ पुगेसरि देखाउनु भयो धन्यवाद ।
America Virginia बाट हेर्दै छु। कति सुन्दर, कति मिठो यात्रा । Purvi Blues सबै हेर्ने गरेको छु।
म भारत को केरला बाट रोहित खड्का हजुर को यो पुर्बी ब्लुज को ठुलो फ्यान कहिले काहीँ सुदुर पश्चिम तिर को नि देखाउने गर्नु न दाजु🙏🇳🇵
Hajur ko video herera akha rasauxa, man runxa… Mero desh katti pyaro xa hai… garva xa nepali hunuma
Back ground music is truly heartwarming and Sachin jeu ko articulation is 👌👌👌
पहिलो पटक वोलाङ्गचुङ्ग गोला को दृस्य हेरियो🤘♥️♥️♥️
Wow hamro Taplejung sarai khusi lagyo aaj video herna pauda Olangchung gola jan chai alik garo bato hru herda chai jan chai mn x 🙏🙏🙏❤️
म जन्मेको थाउ वाउ हान्देवा अनि त्यो तमोर नदी. मेरो जन्म भूमि मेरो नाल साल पुरेको थाउ
हजुरको वाचन शैलीको कदर गर्छु म।।। साह्रै प्यारो ।।
Ma tapaiko Fan yatro video ma sanduk ruit Lai barsinu bhayo hajur Le
Euta bhagawan janmayamo Gau ho yo sarhai khusi lagyo
सुन्दर ..... शुभकामना .......सदा उन्नति रहोस् 🌷🌷
#SDR2024
Waooo ameging beautiful view
Incredible.....waw I love ....
Thank u sir and the team ...great to watch...
Taplejung Mitlung छोडेको पनि 5/6 बर्षहुन भएको थियो।आज हजुरको Video मार्फत हेर्न पाए गाउँ घर देख्दा खुशी लाग्यो तर आफुले दु:ख गरेर बनाएको घर देख्दा सारै नराम्रो पनि लाग्यो😌😔हुन त म हजुरको Video साथै हजुरको मिठो अनि सुरिलो आवाजको ठूलो फ्यान हु😍😍तर आजको Video चै मेरो लागी एकदमै एस्पेसेल भयो किननी ताप्लेजुङ्गमा बसिन्जेल मनले चाहेर पनि जान नपाएको ठाउँको Video हेर्न पाए सधैभरी यस्तै राम्रो राम्रो Video हरु हेर्न पाउ🙏🙏फेरि पनि मनैदेखी🙏🙏Have a Wonderful Time & Be Cearfull al✌️✌️
Good job purvi bluj pariwar thanks 4 video.
Hamro west sikkim pelling tarpha ati uttam hoithyo
Aati aati sundar 👍️👍️👍️
Oho dherai barsa agadi ma pani pugeko thiye mamangkhe ra lelep vanne thauma kati ramailo vayexa ahile ta je hos khusi lagyo
नेपालको एक एैतिहासिक क्षेत्र पुर्बि नेपालको ताप्लेजुङको ओलाङचुङगोला सम्मको यात्रा गरि यति सुन्दर तबरबाट भिडियो हामी माझ ल्याईदिनु भएकोमा सचिन दाई र पुर्बि ब्लुज परिवारलाई धन्यवाद दिन चाहान्छु।।👏👏👏👏 अझै पुर्बमा धेरै लुकेरा बसेको सुन्दर तथा एैतिहासिक ठाँउहरुलाई ल्याउने कोसिस् गर्नुहोला🙏🙏🙏🙏
Yo bhoote haru ho
wow कति सुन्दर ठाउ तै माथी पाइदल यात्रा झनै मजा 😍😍
I love Bro Mero life pani gau Batai start.bhayeko ho saro ramro hajur lai dhannebad
सचिन भाइले यात्राको बर्णन सारै राम्रो गर्नु हुन्छ ,धन्री।
पाचथरको तिम्बुङपोखरी पनि जानुहोला दादा निकै रमणीय छ।
सचिन सर र पुरै टिमलाई मेरो सादर नमस्कार , म चितवनबाट पुर्बि ब्लुजकाे फ्यान है
एकदम आकार्सित ठाउँ सचिन जी को प्रस्तुति झन राम्रो 🙏🙏🙏swizarland भन्दा राम्रो हाम्रो देश ❤
Dherai ramro laago 👍👍
सारै मिठो vlog pawchaw Purvi Blue
म चाई भारत को हैदराबाद बाट हेरीराछु
जन्म घर अछाम हों
हाम्रो सुन्दर सुदुरपशीम तिर नी जानुन हौ दाजु 🙏🔥❤️🥰😁
रमाइलो लाग्छ हो तपाईं को भिडियो हेर्न पाउँदा ❤️❤️
सचिन sir you are great man 👍 धेरैं जोखिम पूर्व बाटो हरु हिँडेर हामी सबै लाई सुन्दर place हरु को video बनाएर देखाउनु हुन्छ I'm Big फान् तपाईंको तपाईँ को valog हेर्दा धेरैं रमाईलो लाग्छ god bless you 🙏
सारै मज्जाले हेरीयो दुबईबाट... धेरै धेरै धन्यवाद 🙏
खुसी लाग्यो।म मादी नगरपालिका संखुवा सभा बाट हेर्दै छु।
सुन्दर शान्त प्यारो हाम्रो देश नेपाल thank you you purvi blues team hami jasto ghar ma basera pani desh ko kuna kuna ko Sundar thaou haru dhekhai dinu bhako ma
कति रमाइलो ठाउँ
Atinai sundar yatrah
मैले हेरेका भिडियो मध्यको उत्कृष्ट भिडियो
Nice places