तिब्बत छेउ अन्न साँच्ने गाउँ || रहष्यमयी फुटुक पर्व || Village Near Tibet Olangchung Gola Futuk fest
Вставка
- Опубліковано 5 лют 2025
- तिब्बत छेउको अन्तिम नेपाली गाउँ ओलाङचुङगोला || गोलाको अनौठो चाड फुटुक || Olangchung Gola village visit and Futuk Featival
Please watch our other videos
Olangchung Gola Trip Part 1
• ताप्लेजुङको एक्लो गाउक...
Taplejung Vlog
• TAPLEJUNG VLOG || लिम्...
Pathibhara Tour Taplejung
• ठूलो पाथीभरा यात्रा Ta...
सचिन सर तपाईलाई एक जिउदो इतिहास भन्दा कुनै फरक पर्दैन किन कि परम्परा र आधुनिकता लाई जोडेर अत्यन्तै दुख गरेर यति धेरै मिहिनेत गरेर गाउँ वास्तविक दुख र समस्यालाई उठान गरेर अत्यन्तै राम्रो भिडियो बनाउनु भाको छ तपाइलाई मुरीमुरी धन्यवाद सर अनि अझै राम्रो भिडियो को लागि तपाइ लगायत तपाइको टिमलाई हार्दिक शुभकामना सर 🙏🙏🙏🌹🌹
भिडियो सुन्दर रहेछ , यसमा नसमेटिएको बिषय कसरी ओलाङ्गचुङ्गगोला बस्ति र गुम्बाको एतिहासिक , पुरातात्विक महत्व बचाउने सबै भन्दा महत्वपूर्ण तुरुन्तै गर्ने काम हो । जसरी भक्तपुर् शहरको पुरानो आर्कीटेक्चर बचाउने जर्मन सहयोगमा बिगत मा काम गरियो र अहिले भक्तपुर् सहर अति सुन्दर देखिन्छ कंक्रिटर जस्ता पाताको कुरुपता छैन । त्यस्तै ओलाङ्गचुङ्गगोलाको यो सुन्दर बस्ति बाचाउनु जरुरि छ । पहिलो काम छाना काठ कै लगाउने, घर काठ कै हुनु पर्छ तर भित्र - भित्र आइरन पोल ले सपोर्ट गर्ने र भूइमा कंक्रिट गर्ने - त्यसको लागि सरकार ले यो कामको लागि पुरा सहायता दिनु पर्छ \ दोस्रो बजारको ड्रेन र ढुङ्गा छाप्ने, र तमोर नदीमा तटबन्ध बनाउने र बजारलाइ जोगाउने । मुख्य र अति अति जरुरि काम भनेको गुम्बा यो बौद्ध धर्म र शिक्षा को लागि एतिहासिक सास्कृतिक ठाउ पनि हो । म यो ठाउमा ४ - ५ पटक काम को सिलसिलामा पुगेको छु र त्यहाका पुराना बासिन्दाहरु गोवा खाल, कार्बारी खाल र अन्य बुढापाका जो हिले , बौद्ध र ताप्लेजुङ्ग बजारमा हुनु हुन्छ वहाहरु संग कुराकानी गरेको थिए । युवाहरु जो दार्जीलिङ्ग मा पढदद उनिहरु संग पनि यो कुरा गरेको छु । डिकी छेलिङ्ग गुम्वाका पुराना लामा गुरु जो १०० बर्ष का हुनु हुन्थ्यो, हाल बित्नु भयो वहा संग पनि कुरा गरे गुम्बा कै महत्व बारेमा । डिकी छेलिङ्ग गुम्बा मा करिब ५ हज्जार महत्वपूर्ण हस्तलिखित पुस्तकहरु छन - ठुला मानि, साना-मानि , थान्का , मुर्ति, बाजा, पुजा सामग्री, गहना यति धेरै छन कि जसको मुल्य नै अनमोल छ अरबौ रुपया मा किन्न पनि पाइदैन ति अमुल्य निधि हुन् , अरबौ रुपयामा किन्छु भन्दा पाइदैन र यो नस्ट भयो भने हामि नेपाली कै नाक काटिने छ । यो जति ठुलो भुल नहोस ।।
अर्को महत्वपूर्ण गुम्बा ताप्लेजुंङ्ग ओलाङ्गन्चुंङ्ग क्षेत्रमा घुन्साजाने बाटोमा फोले गाउ छ , जहाको गुम्बा संसारमा मात्र एउटै यस्तो गुम्बा र बौद्ध हुन् जुन गुम्बा का बुध्द ले बायुमा भएको दुषित पन लिएर सुध्द बनाउनु हुन्छ । ससार मा एउटा मात्र यस्ता बुध्द बचाउन जो तिब्बतियन साँस्कृतिक क्रान्तीको बखत तिब्बतका लामाहरुले राता -रात हिमाल पार गराई ल्याएर स्थापना गरिएको थियो ।
यहाका यी गुम्बाहरुका साथै याङ्गमा , पापुङ्ग र गोपेटार पाचथरका गुम्बा हरुका सबै मुल्यावान कितावहरु metal edge boxes or artifact boxes, हरेक किताव छुट्टा छुटै राखेर dust, moisture proof नपस्ने एसी कोठा मा पुरा सुरक्षा साथ् राख्नु पर्छ र , ति कितावको हरेक पानाको माइक्रो फ्लिम डिजीटाईज्ड तुरुन्तै तुरुन्त गर्नु पर्छ - धेरै धेरै ढिलो भयो ।। अब ढिलो गर्नु हुदैन नत्र यो गभ्भीर गल्ति को ठुलै सजाया होला । यसको लागि जर्मन expert को सहायता लिनु जरुरि छ ।
हाम्रो यति राम्रो अनि सुन्दर कला संस्कृतीलाई आज आधुनिकता र पश्चिमा कुसंस्कृतीले थिचेको देख्दा धेरै दुख लाग्छ । तर हामी संम्पुर्ण नेपालीहरुले एउटा कुरा बिर्सनु हुँदैन कि यदि हाम्रो संस्कृती मासियो भने हाम्रो अस्तित्व हराउँछ । धन्यवाद सचिन सर अनि सम्पुर्ण पुर्वि ब्लुज समुहलाई ।
मैले सानो हुँदा सुनेको ओलाङ्चोङ गोला , लेखबाट सेर्पा सेर्पेनीहरु आउनु हुन्थ्यो । जिम्बु , पाखनबेत , बिक्मा र अन्य जडिबुटी बेचबिखन गरेर फागुन चैतमा उतै फर्किनु हुन्थ्यो । आज सचिन भाईले सपनाको गाउँ घुमाएर मन्त्र मुघ्द बनाउनु भो धन्यवाद सचिन र लक्ष्मी जीलाई मुरी मुरी धन्यवाद ।
भन्ने कुनै शब्द छैन सचिन सर हजुर लाई धेरै धेरै धन्यबाद जो कोहिले यो अबसर पाउन गार्हो हुन्छ तपाईं को संघर्स सदाबहार सफल रहोस 🙏
आफू पुग्न न पाए पनि भिडियो मार्फत पुग्ने मौका पाए कति राम्रा गाउँ रहेछन धनयवाद सचिन sir 🙏
राज्यले यी ठाउँका आदिबासी जनजाती वालुङ बासीलाई भत्ताकाे ब्यबस्था गर्नु पर्छ।सिमाकाे रखवारीकाे खातिर❤️
कति सुन्दर जग्गा रहेछ, यस्तो सुदूर जग्गा मा अलिक internet सेवा भएको भए Tourism राम्रो हुने थियो.
धेरै राम्रो video.
धार्मिक जग्गा ko पनि दर्शन garna पायो.
Ma चाहिँ 68 saal ko budi ho.
धन्यवाद छ Sachin sir lai,मलाइ virtual तीर्थ यात्रा गराउन bha ko मा.
धेरै धेरै ashirbad ra शुभकामना.
सरै राम्रो लाग्यो यो भिडियो।आ-आफ्नै रिति रिवाजमा बाधिएको हामी एक नेपाली।
आहा ! हाम्रो प्यारो सचिन दाईको आवज फेरि गुन्जियो हरेकको मन मनमा हजुर जस्तो देश प्रेमि मान्छेलाई मन देखि नै सलाम । साथै सधै हजुरको आवाजमा यस्तै ठाउको भ्रमण गरेको सुन्न र हेर्न पाउ शुभकामना ! 🙏❣️
कति धेरै रमाइलो है किताब मात्रै पडेको थि आज साच्चिकै देख्न पाय ओलाङ चुङ गोला ♥️♥️♥️💗💗❤️❤️
मैले सक्ने भनेको नियमित हेर्न र मेरो देश स्वर्ग जस्तै छ भनेर अनुभुति गर्न thank you sachin sir
सारै राम्रो कला र संस्कृति रहेछ सर हामीलाई नयाँ कला र संस्कृति देखाउनु भएकोमा धेरै धेरै धन्यवाद सर। त्याहाको दृश्य र वातावरण सारै राम्रो लाग्यो।।
यातायात र संचारको समस्यालाई प्रदेश तथा केन्द्रीय सरकारले समाधान गर्दै सुन्दर पर्यटकिय क्षेत्रको विकास होस् ।
सचिन सरको भिडियो त बयान गर्ने कुनै शब्दै छैन🙏🙏
अती चासो को भिडियो इपिसोड चल्दैछ बिगत अघिल्लो साता बाट ,अझै धित मरेको छैन प्रतीक्षा मा आउने इपिसोड लाई राखे अनि (यरिक यारिक नोगेन )धेरै धेरै धन्यवाद सचिन sir लगायत उहाँको enter team लाई 🙏🙏
हजुरको भिडियो सार्है मन पर्छ धेरै धेरै धन्यवाद दिन चाहन्छु सचिन सर लुकेर बसेका ठाउँहरु मज्जाले हेर्न पाइन्छ।
नमस्कार हजुर धेरै रमाईलो हाम्रो देश नेपाल को गाउँ ठाऊँ जय नेपाल, दारजीलिङ बाट
धेरै धेरै धन्याबाद सचिन जी हजुरलाई।यो चिसो मौषममा पनी अनेक ठाउँको भिडयोहरु पस्कनु हुन्छ ।सदा झै आज पनी उतिकै आनन्द महसुस् भयो । सफलताको शुभकामना सम्पुर्ण टिमलाई !
हरेक भिडियो सारै रमाईलो र उत्कृष्ट है
No suneko no dekhe pahar ka ghar gau herna pauda dharai khusi lagxa hajur ra hajur ko team lai dharai dharai dhanyabad.
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृस्य बर्णन गरेर नसकिने नथाकिने !!!
घरमै बसेर हेर्न देखन अवलोकन गर्न पाइयो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर❤️❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा यो मनहोहक दृश्य अनेक जातजाती विभिन्न कला संस्कृति परम्परा देख्न पाइएको छ हजुरहुनुहुन्छ र सचिन दाजु तपाई प्रति उच्च संमान छ।
सचिन दाइ साच्चै महान हुनुहुन्छ कति मीठो बोली अनि आफु नै त्यही पुगेभन्दा धेरै गरि राम्रो सङ्ग देखाउनु हुन्छ ।
सचिन सरकाे भ्लग र आवाजकाे फ्यान जति यता हाजिर गराै 💚 हरेक एक भिडियो नछुटाई हेर्ने जति 💜💚
म पनि ताप्लेजुङ कै भए पनि यो ओलाङ्चुङ गोला पुगेको थिएन तर आज अति मज्जा लाग्यो video हेर्न पाइयो सचिन सर लाई धेरै धेरै धन्यवाद
Ramailo lagyo.yo thhau dherai choti pugeko xu.
मैले अतित देखेको थेन भन्थे अतित लाई बिर्सेर बर्तमान मा रमाउने गर तर झुटो रैछ पक्कै अतित हुदो रैछ सचिन सर हजुरलाई धेरै धेरै सफलता को कामना गर्दछु
अाज त सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
सचिन दाईको भिडियो सब हेर्छु ॥ र दाईको भिडियो महोत्वपुर्ण लग्छ तेहि भएर मा सधै हेर्छु ॥
अत्यन्तै मनमोहक , प्रक्रीतिक गाउँ तर बिकास निर्माण मा पछि परेको ठाउँ
हरेक भिडियो नया र रोचक हुनाले अरु भन्दा ख़ास लागछ अनी साहसी यूबा हरु मा सचिन सर लाई ठानछु अनी सेल्यूट गर्न चाहन्छू 🙏🙏🙏
अहिले सम्म कै भिडियो मध्ये अलिक फरक खालको भिडियो पाए कोही जान नसक्ने ठाउँमा जहाँ आफू नेपाली भएर नेपाली हरु संग लुकी झै बसेका गाँउमा पुगेर भिडियो बनाउनु भएको छ हाम्रो सचिन दाई प्रति सधैं सलाम 🙏🙏🙏🙏🙏
यश गाउलाई यथावतमा संरक्षण गरि खुल्ला संग्राहलयका रूपमा राख्नु पर्छ ।
Big fan
सर्ब प्रथम त सचिन सरलाई नमस्कार खुसी लाग्छ तपाईको यस्तो रमणिय भिडियो हेर्न पाउँदा सबै कुराहरुलाई ध्यान दिएर बनाउनु हुन्छ भिडियो हेर्न पनि आनन्दा लाग्छ
गजप् भिडियो सर्...
Tapai ko vedio herera sarai khusi lago
Dami x Sachin sir.
Kati ramro xa hamro Nepali culture 🙏Tashi Delek namaste
❤❤❤ I miss my home and my village! Thank you for the beautiful videos that reflect my precious days and hometown ❤
Wow, your village is Olangchung ? How internet has brought people together..
sarai ramro itihasik romankari vidiyo padarsan dekhaunu bayo dhannya bad!!! Sachin g lai itahari.
Wow 👍️👍️🙏🙏❤️
Hamro Sachin Dai ko video herna sari ramilo lagxa huu m Li Deri Deri Maya xa Hai Sachin Dai Hajur Li Big Fan ❤️❤️❤️
आनन्दमय भिडियो ।
गोला भित्र लुकेर बसेको परामपरा लाई विश्व सामु पुराएर दुनियाँ लाई ओलाङ्चुङ गोला को बारे मा प्रचार गरिदिनु भएको मा सचिन सर को टिम लाई धेरै धेरै धन्यवाद छ ।।।
Super se uper
नमस्कार पुर्बी बुलुज टिम लगायत सम्पूर्ण गाउँ बासीलाइ सारै राम्रो लाग्यो गाउँ गाउँको रहन-सहन भेषभुषा मलाइ यस्तो हुमाली भेगमा रहेका सबै गाउँ सारै मन पर्छ किन हो किन हिमालीको काखमा बस्ने रहर त सारै थियो तर दुर्भाग्य नत कोहि साथी बनाउन सकेको छु नत कोहि मित्रजन
सारै राम्राे तिब्बत काे सिमा रहेकाे गाउँ पाैरानीक ईस्टाईल गाउँ घर धन्यबाद सर 🙏👌
सार्है रमाइलो लाग्यो सचिन दाजै 🙏🙏🙏🙏
Sachin bhai, le garda desh ko kuna kuna ko thau heran pauda ramro lageo xa. Bhai lai dherai dherai dhanebad xa. 🙏🙏🙏🙏🙏
Purvi Blues को वीडियो मनपर्ने जति यता हाजिर हौ त लु।
Me
जय होस् जय होस् जय होस् सबै को
Tashi delek, Beautiful 😍 🤩 👌 thank you ❤️
Good job purvi bluj pariwar thanks 4 video.
Derai ramro lagyo hajur...
सचिन भाइ धेरै राम्रो अनि रमाइलो दृश्य हरु छन, सायद अरु भूगोल मा छ कि छैन धन्यवाद ।
Waiting for next video thanks you sir to watch a wonderful village tour
Dherai ramro ra sundar
बहूत सुन्दर गाउँ साथै culture पनि हाम्रो भुटानको जस्तै रहेछ
खुशि र रमाइलो लाग्यो यो video हेर्न पाउँदा।
धन्यवाद।
लाखे नाच जस्तै लागेयो
देश तथा बिदेशमा रहेका कैयौ नेपालिहरु जान नसकेका नपाएका स्थानहरुमा पुगेर त्यँहाको वस्तुस्थिति लाई जस्ताको तेस्तै देखाई हामिलाई मनोरञ्जन प्रदान गरिदिनु भएकोमा सचिन दाइ र पुर्बि ब्लुज परिवारलाई हार्दिक धन्यवाद दिन चाहान्छु।। अझै कैयौ ओझेलमा परेका यस्ता स्थानहरुलाई उजागर गर्ने काममा निरन्तरता दिनु होला।।
Thanku very much Sachin vai
तपाइ को भिडियो आज हेर्न पाइन डाउन्लोड गरेर राख्या छु भोलि समय निकालेर हेर्नेछु अवस्य सचिन सर तपाईं को च्यानलको नसा लाग्या छ नहेरी चित्त नै बुझ्दैन
सचिन भाइ !
ब्लगहरु धेरैजसो हेरिरहेको छु। आफैं त्यहि पुगेजस्ताे लाग्छ । घुम्न जान नसक्ने सबैलाई लाभान्वित पुर्याउन सकेकाे छ ।
भाईलाई धेरै धेरै धन्यवाद ।👍️👍️💐💐🙏
Wow nice
Sarae ramrooo xa sir
Hajur lae garda Nepal KO tourism industry lae protsahan hunxa
पुरै हेरीयो।धन्यवाद सचिव सर टिम लाइ।
धेरै राम्रो भन्दा राम्रो भिडियो आउने youtube channel 😱❤️रेगुरल हेर्ने गर्छु कतार देखि🇧🇭🇧🇭🇧🇭धेरै माया सचिन दाइ अनि अती मीठो हजुरको आवाज।❤️❤️😱😱😱♥️
अाज सम्म प्रत्येक video हरू हेरेकाे छु ।नेपाल भित्र रहेका प्रत्येक सुन्दर गन्तव्यमा पुग्ने तपाईंको याे यात्रा निरन्तर अगाडि बढाेस ।अाश छ तपाईंको च्यानल बाट सुदुर पश्चिम काे दार्चुला जिल्लामा रहेका सुन्दर गन्तव्य हरूकाे पनि उजागर हुनेछ ।सलाम छ दाइ तपाईंको याे कार्य प्रति
Dr sanduk ruet gau ko ATI dami thank you Sachin sir
कतै सिरियल मा सुनेको थिए मैले वलाङ्गगोला तर साच्चै राम्रो गाउँ रहेछ त्यो गाउँ हेर्न जान नसकेनि हजुरको video मार्फत हेर्न पाइयो हाम्रो नेपालको पर्यटकिय क्षेत्र लाइ देश तथा बिदेस सामु पुर्याउन हजुरको यो काम प्रति आभारी छु सचिन सर लगायत सम्पुर्ण team लाइ सम्झना दुबई बाट हेर्दै नेपाल घर दाङ्ग तुल्सिपुर ।।।
नेपालकाे ईतिहास झल्काउने अतिनै राम्रो भिडियो सारै मन छुनै जय नेपाल ❤️❤️❤️
I miss u mero mama Ghar ❤❤❤❤❤❤ aaja samma gako ta xina kastho xa jastho laktho aja dakhna payeyo thayou haru
म प्रत्येक हप्ता नेपालको नयां गाॅउ ठाॅउ परिबेश संक्रृति बारे ज्ञान लिन्छु पुर्बी ब्लुज मार्फत पहिलो एपिसोड बाट नै
Amazing Olangchung gola culture an beautiful place respect sachin dai an PURVI BLUES team 🙏😇
Katha ma matra suneko Olangchung Gola.. Ajo tpile dekhai dinu vhayo derai Aanada lagyo ..😊🤗🤗.derai badhai xa tpilai ..Sachin sir ...🙏🙏👏
हजुर को प्रोग्राम को प्रतिछामा सधै बसिराखेको हुन्छु
फेरि पनि देस भित्र का अनेक सस्कृती अनेक जातीय रितिथिती र धार्मिक चालचलनका साथै मनमोहक स्थानको जानकारी गराउने प्रयास सारै राम्रो महत्वोपुर्ण लाग्यो सचिन सर र टिमलाइ धेरै धेरै धन्यवाद यस्तै यस्तै आउँदा दिनहरुमा हेर्न पाइयोस
Keep it up dai
Kati ramro thau aahaaa dai le sorga nai gako jasto garaunu vo thanks dai
Good video 👍👍
कति मिठो voice हो के मित्र
Hajur haruko Olanchung Gola ko yatra atenai rochak purna lagyo. Batoma veteyeka ramaniya drishya harule manmohak banaideyo. Yadi samaile sathdeye vabeshyama janaperla tyas thaumma. Thanks for your vlog, keep making such beautiful videos.
याे भिडियो धेरै राम्रो लाग्यो अरु पनि बनाउनु हाेला।
Sari ramilo vayo vai 💖💖💖💖🙏🙏🙏🙏
🙏 very nice 🙏👍
Wow kati ramro thau teha ko rite rewoz addam mai ramro lagyo tq sachin sir
Keep doing good job ..❤️
Great work
Atinai ramro layo dherai dherai dhyanya hjr haru lai
आदरणीय बरिस्ठ गायक अमृत गुरुङ्ग ले भनेको सहि हो, नेपाल को सबै ठाउ अनि जिल्ला हरु एक जुनीमा घुमेर सकिदैन .. पुन जन्म लिनु पर्छ बल्ल घुमेर सकिन्छ कि? साच्चिकै हो.l हिजो मलाई सुर्मा सरोबर को जात . आहा लाग्यो, आज गोला को फुटुक ... भोलि के हो के हो.....
namaskar 🙏🇳🇵🇳🇵🇳🇵Dhanya bat Bhai tapaiko mitho awajma Sundar thau haruko vedio hirna pauda Miro man Ananda hunxa
Wow feri aayo ramailo video thank you sir🙏🙏
Purvi Blus one of favorite Chanel
आजको वीडियो को प्रतीक्षाले सारा दिन तड़पायो। अर्को पाली देखि समयमा हाल्नु होला। जे होस् लष्मी र सचिन भाई कति भाग्य मानी घुमी घुमी पैसा कमाउने ।
very memorable nice one
ओलाङचुला बासीलाई नमन जति नै दुःख कष्ट भए पनि सहेर आफ्नो पुर्वजको अस्तित्व जोगाएर बस्नुहुनेलाई
धेरै राम्रो छ है सचिन भाइ
सम्पुर्ण ओलाङचुला बासी हरु लाई नमन छ 🙏🙏🙏🙏🙏
Sachin Sir & Laxmi Sir..Salute..Always great...
Ohh amazing 😍🤩😍 gola ko Artha Sherpa bhasha ma top tuppo banne bujinxa