त्यो ठाउमा पुग्न न सके ता पनि युटुब मार्फत हेर्न पाई को अति सुन्दर अनि नेचुरल रहेछ अबेक कष्ट झेल्दै यो भिडियो तयार पार्न सफल तपाहरुको सम्पुर्ण टिम लाई धन्यवाद अनि सु स्वास्थ को कामना टेक केयर 👌👍️🇳🇵🌷
नमस्कार सचिन सर हजुरको कामलाइ धेरै सम्मान गर्छु।साझपख थकान मेटाउन धेरै सहज भाको छ समय मिलेसम्म हजुरको भिडियो नछुटाइ हेर्ने गरेको छु धेरै राम्रो लाग्छ धन्यवाद ।
हप्ता दिन को पर्खाइ पछि नया भिडियो हेर्न मौका मिल्यो सर्बप्रथम हजुर को टिम लाई धेरै धेरै धन्यवाद छ अब चाहिँ लुम्बिनी को भिडियो जसरी भए पनि बनाउनु पर्यो है
nepal baira base pani nepal ko kuna kuna herne sauvaggya dinu vayeko ma purvi Blues ko sabai tim lai manai dekhi dherai dherai dhanne bad vanna chahanxu hal Canada bata harek Ep herxu dherai aananda lauxa feri pani dhanne bad sabai tim lai 🙏🙏🙏🙏🙏🙏🙏
सुनेको अनि अलिक टाढा बाट देखेको पनि त्यो भिरहरु भिडियो मार्फत हेर्दा पनि दर लाग्यो अर्को तर्फ प्राकृतिक सौर्न्दर्य नियाल्ने मौका पनि पाइयो धन्यवाद च्यानलका सम्पुर्ण टिमलाई।
Kti ramro tau gau rhex herna lai t tr... kti kathin yatra rhex thulai aat sahash chaine rhex tiyo yatra grnu lai yatra subh rhosh hjur hru ko team 🙏🙏❤️
Namaskar duai bhai harulai ma Bharat bata Didishree yetti divya2 prakirti ko bhraman garaunu bhayeko ma kirtagya...Sathai purvi blue ko sobha chai Laxmi bhai le badaidinu bhayeko ma abhar...Zindagi ma❤
आन्तरिक पर्यटन साथै बाहय पर्यटन लागि प्रचार प्रसार उचित गन्तब्य लागि मोना होङ्कोङ को टिम साथै पुर्बी blues लाई धेरै धेरै धन्यबाद साथै सफल यात्रा को लागि शुभ कामना
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद अति नै सुन्दर र प्राकृतिक ठाउँ र शुद्ध पानी रहेछ तर गाउँ का मानिसहरू को जीवन चाहिँ कठिन नै छन् होला नि भगवानको कृपाले उनीहरू को बाटोहरू र गाउँको विकास भइरहोस् सधैँ नै।म दार्जिलिङ देखि हो धन्यवाद
सर्ब पर्थम मोना हङकङ टिमलाई धन्यवाद दिन चाहन्छु किनकी यो दुर्गम ठाउँ लाई चिनाउने कोसिस गरेको छ अनि धौलागिरी जाने बाटो चिनाउने मोना हङकङ लाई सलाम छ 🙏👍️💪
अहो कति मनमोहक दृश्य। यात्रा कठिन तर त्यहाँका स्थानीय कति स्वाभिमानी,धन्य हुन् त्यहाँ स्थानीय वासिन्दाहरू।नेपाल सरकारले चाँडै बाटो घाटा,अस्पताल,बिजुलीवत्तीको व्यवस्थापन गरिदिए अति उत्तम हुनेछ थियो।यस्तो दुर्गम स्थानहरूको जीवन सुगम हुनेथियो।हाम्रो अनुरोध छनेपाल सरकारलाई ।
म त्यही गाउँको हो हाल कतार मा काम गर्दै तपाईं लाई धेरैं धनयवाद यस्तो ठाउँ देखाए को मा
आफनो ज्यान लाई नाई जोखिममा राखेर यत्ति राम्रो दृश्य कैत गर्नु भो हजुर प्रति सधैं सधैं सलाम🙏🙏🙏🙏
Derai ramro xa
लुकेको गाउँ सुन्दर ठाउँलाई यसरी अगाडी ल्याईदिनुभो भिडियोमार्फत
सचिन सर लगायत पुर्भी ब्लुज टिमलाई धेरै बधाई 🙏🙏🙏🙏
नेपालमा अझैं पनि कस्ता दुर्गम ठाउँहरू रैछन् , अनुभव बटुल्न नपाए नि देख्न पाईयो
धन्यवाद टिमलाई ❤️🇳🇵
Sabai sojha gaule haru rahecha .
Good job purvi bluj pariwar thanks 4 video.
आफू घुम्न नपाए पनि हेर्न पाउँदा रमाइलो लाग्छ
कष्टमय पथ 👣 यात्रा गरेर हामी सबैलाई घर 🏡 मा बसेर यति सुन्दर सुन्दर भिडीयो हेर्नु पाउदा खुशी लाग्छ सचिन नानी लगायत संपूर्ण टीम लाई धेरै धेरै धन्यवाद🙏🙏🙏
धन्यवाद। सचिन। भाई तपाईं को टिम लाइ
Sunder ati nai sunder
कामता दुखा छ यो ठउँ.. भिडियो हेर्दा पो रमाई लो लग्छ ...
अहाँ हाम्रो नेपाल कति सुन्दर । भिडियो हेर्दा आफू पनि त्यही ग्रुपसँग हिडिरहेको जस्तो लाग्यो ।
😊
Sarai Ananda aayo hjr ko vedeo herda
यस्तोपनी ठांम् हरु छनी ओहो ...अती शुन्दर
एकदमै राम्रो video हजुरको । हाल कतार बाट हेर्दै छु 🙏💝🌹
त्यो ठाउमा पुग्न न सके ता पनि युटुब मार्फत हेर्न पाई को अति सुन्दर अनि नेचुरल रहेछ अबेक कष्ट झेल्दै यो भिडियो तयार पार्न सफल तपाहरुको सम्पुर्ण टिम लाई धन्यवाद अनि सु स्वास्थ को कामना टेक केयर 👌👍️🇳🇵🌷
Brother you are voice $ nepali vasha so nice I'm in sikkim jorethang
kati sundar cha yo thau yasto thauma sarkarle bato banai dinu parcha
Aru chai hoina variya haru ko kasto maya lagyo
Hello Sachin Sar namaskar super beautiful blog hjr❤️🙏❤️❤️❤️❤️💕💕💕💕
हेदाॅ पनि जिउ नै सिरिङ्ङ हुने सारै नै जोखीमपूणॅ यात्रा लाग्यो।
Nepal m Pani yesto thau raix emdam khusi lagyo mo ni yesto bato Mai hurkeko manxe emdam man paryo but take care brother
हप्ताको दुई चोटि आए कति आनन्द को अनुभुती हुदो हो अति राम्रो लाग्छ कुर्दा कुर्दा हैरान कहिले आउँछ भनेर।
हजुर को भिडीयो हेर्दा आफै गएझै महसुस हुन्छ।हजुर को सबै भिडियो नछुटाइ हेर्ने गरेको छु।
सबैभन्दा राम्रो एपिसोड राउन्ड्धौलागिरी ट्रेक
आहा कती राम्रो व्लोग हेर्दा हेर्दै समय गएको पत्तै भएन .❤
कति राम्रो रमणिय हाम्रो देश नेपाल छ है तपाईंको भ्लग बाट हेर्न पाइयो धन्यवाद सर तपाईलाइ
म uae बाट हेर्दै छु
नमस्कार सचिन सर हजुरको कामलाइ धेरै सम्मान गर्छु।साझपख थकान मेटाउन धेरै सहज भाको छ समय मिलेसम्म हजुरको भिडियो नछुटाइ हेर्ने गरेको छु धेरै राम्रो लाग्छ धन्यवाद ।
विकट मार्गको सुन्दर दृश्य
झरनाभएको उकालो ओरालो गाउं बस्ती भएको ठाउं रहेंछ।नेपाल को पूर्व र पस्चिम उत्तर दछिणमा रहे को बिभिन्न भुभागहरु हेर्न पाईयो सचिन भाई लाई धन्यवाद ।
जेहोस सचिन सरले नेपाल्का हरेक लुकेका ठाउँ हेरु देखाइ दिनु हुन्छ हेरेर आन्नद लाग्छ हेरेर
सुन्दर रमणीय ठाँउ तर कठिन यात्रा हेर्दा आनन्द लाग्यो धन्यवाद सर 🙏
Very nice 👌 place🥰🥰🥰
आहा कति राम्रो हाम्रो देस नेपाल स्वर्ग जस्तै लाग्छ ,आफै घुमेजस्तो लाग्च भाइलाइ धेरै धेरैमा धन्यवाद koठा मा बसि बसि हेर्न पाउँदा ।
हिंड्न लाई दु:ख कष्ट भएता पनि निकै सुन्दर
रमणीय दृश्य अवलोकन गर्न पाइन्छ है🇳🇵🙋♀️🤭
हप्ता दिन को पर्खाइ पछि नया भिडियो हेर्न मौका मिल्यो सर्बप्रथम हजुर को टिम लाई धेरै धेरै धन्यवाद छ अब चाहिँ लुम्बिनी को भिडियो जसरी भए पनि बनाउनु पर्यो है
badhai xa dai mero gau mudi paxadi pare koxa video marfat prastu gardinu vo thanks you dai
तपाईंको कामलाई सलाम छ।बिश्वमा नेपाललाई चिनाउने र हामी नेपालीहरुलाई पनि अाफ्नै देसको माया जगाइदिने साह्रै नै सह्रानीय काम फेरी पनि सलाम🙏🙏🙏
Hamro Nepal yati sundar cha, ra pani political reason le garda DHERI pachi pareko xau. Ani Hajur Ko yatra Hami sanga ni share garnu vayo. Dhanyabad.
nice video our village
धन्यवाद यति राम्रो र अप्ठ्यारो ठाउँ हरू हेर्न पाईएकोमा पूर्वी ब्लुजलाई।
हेर्नु त रमाइलो छ तर हिँड्नु गाह्रो
Sachin Sir तपाईं जति बोल्यो तेति राम्रो 🙏🙏🙏💖💝😍
This is the area were my mom and dad go for schools
nepal baira base pani nepal ko kuna kuna herne sauvaggya dinu vayeko ma purvi Blues ko sabai tim lai manai dekhi dherai dherai dhanne bad vanna chahanxu hal Canada bata harek Ep herxu dherai aananda lauxa feri pani dhanne bad sabai tim lai 🙏🙏🙏🙏🙏🙏🙏
हजुरको video हरु सबै रमणीय र निकै उत्कृष्ट हुन्छ ❣️❣️
Pruvi Blues को Video ले कहिले निराशा पार्दैन ।❤️
Ati sunder ani atinai kathhin baato rahex but purba ma akkar ko baati ni kam sajilo thiyena tyo jamana ma, good luck 👍👍🙏🙏
Great tour
आहा धेरै राम्राे भिडियो सर
धन्यवाद छ हजुर लाई हाम्रो ठाउकाे प्रचार प्रसार गर्नु भयकाेमा
राम्रोसँग यात्रा गर्नुस
सबै लाई भगवानले रक्षा गरून्।
बधाई बधाई सचिन न्योपाने सरको टिमलाई र बिचरा खचरहरूलाई कति कठिनाईको साथ भारि बक्दै
अतिनै सुन्दर ठाउं स्वर्ग नै छ हाम्रो देश ..क गर्ने पुग्नु मन हुन्छ .तर पैसा अगाडी चाहिने .always watching from Dubai uae
Great view watching from united state of America 🇺🇸
मनमयोग भिडियो हेर्न को लागि धेरै आतुर हुन्छौ
ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ 🙏💕🙏
Dharai ramro
सुनेको अनि अलिक टाढा बाट देखेको पनि त्यो भिरहरु भिडियो मार्फत हेर्दा पनि दर लाग्यो अर्को तर्फ प्राकृतिक सौर्न्दर्य नियाल्ने मौका पनि पाइयो धन्यवाद च्यानलका सम्पुर्ण टिमलाई।
Kti ramro tau gau rhex herna lai t tr... kti kathin yatra rhex thulai aat sahash chaine rhex tiyo yatra grnu lai yatra subh rhosh hjur hru ko team 🙏🙏❤️
Namaskar duai bhai harulai ma Bharat bata Didishree yetti divya2 prakirti ko bhraman garaunu bhayeko ma kirtagya...Sathai purvi blue ko sobha chai Laxmi bhai le badaidinu bhayeko ma abhar...Zindagi ma❤
मेरो सुन्दर देश नेपाल
नाम त धेरै सुनेको थिएँ तर आज भिडियो हेर्न पयो खुसी लाग्यो जान मन लाग्यो
धन्यवाद सम्पुर्ण टीम लाई ❤️😘🙏 From Saudi Arabia
Wah 😍😍😍😍😘😘🤗🤗
finally part 2 pani aayo
Part 1pani ramro chha
Kati mitho ho k hajur ko boli
Sachin sir ko hark video ma herne garxu ekdam rambro ra utkrista
Wao....kati ramro manai ananda
Sarai ramailo lageo thank you tapai harulai
सबैकाे जयहाेस।देखन पाईयाे ठुलाे कुरा यहिहाे।धन्यबाद हजुर
Amazing 😉
नमस्ते म म्याग्दी धारापानी देखि हाल कतार बात हेर्दैछु🇳🇵❤️🙏
Lovely miss you
सचिन सर नमस्कार र धन्यवाद ।
आन्तरिक पर्यटन साथै बाहय पर्यटन लागि प्रचार प्रसार उचित गन्तब्य लागि मोना होङ्कोङ को टिम साथै पुर्बी blues लाई धेरै धेरै धन्यबाद साथै सफल यात्रा को लागि शुभ कामना
सारै सुन्दर थोउ। upper mustang मा पनि पुगे तपाई को व्लोग हेरेर। may be future i will go there. Thanks to all the team specially to camera person.
अति नै सुनदर ठाउ फेरि पनि यसतै सुनदर ठाउहरु हेरन पाव है सचिन जिव 😍👌👌🙏
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद अति नै सुन्दर र प्राकृतिक ठाउँ र शुद्ध पानी रहेछ तर गाउँ का मानिसहरू को जीवन चाहिँ कठिन नै छन् होला नि भगवानको कृपाले उनीहरू को बाटोहरू र गाउँको विकास भइरहोस् सधैँ नै।म दार्जिलिङ देखि हो
धन्यवाद
सर्ब पर्थम मोना हङकङ टिमलाई धन्यवाद दिन चाहन्छु किनकी यो दुर्गम ठाउँ लाई चिनाउने कोसिस गरेको छ अनि धौलागिरी जाने बाटो चिनाउने मोना हङकङ लाई सलाम छ 🙏👍️💪
शुभ यात्रा , सारै राम्रो गाग्यो ,सगरमाथा को यात्रा पनि हेर्न पाईयोस
आज बल्ल हेरेको जस्तै लाग्यो पुरानो backround music सुन्दा सुरुमै अलिकति भयनि
Verry nice place
😟😳😳💞💪🙏🙏 सपोर्ट र सलाम छ हजूर हरू लाई
अहो कति मनमोहक दृश्य।
यात्रा कठिन तर त्यहाँका स्थानीय कति स्वाभिमानी,धन्य हुन् त्यहाँ स्थानीय वासिन्दाहरू।नेपाल सरकारले चाँडै बाटो घाटा,अस्पताल,बिजुलीवत्तीको व्यवस्थापन गरिदिए अति उत्तम हुनेछ थियो।यस्तो दुर्गम स्थानहरूको जीवन सुगम हुनेथियो।हाम्रो अनुरोध छनेपाल सरकारलाई ।
Aaha Hamro Sundar Nepal 😍😍
सचिन दाइको हरेक भिडियो कतार देखि रेगुरल हेर्छु एकदम नै राम्रो लाग्छ्♥️😱😱🇳🇵
रमाइलो अनि मनमोहक दृश्य .......🇳🇵🇳🇵🇳🇵🇳🇵
lo dami x natural place really forwarding our nepal
धौलागिरी यात्रा सहज र सफल रहोस् ,म पनि संगै छु है शचिन सर --चेन्नै बाट
Ekdam ramro xa vedio sir♥️♥️♥️
Neupane bhai lae mure mure dhanyabad jo Yate Kathene yatra garera hamelae video dakhaunu vayo.
" सुन्दर मनमोहक दृश्य "
कति बिकट ठाउँ रहेछ रमाईलो लाग्छ यस्तै नयाँ नयाँ भिडियो हेर्दा पुर्बी ब्लु पहिलेदेखी हेर्ने गर्छु
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!!
अति सुन्दर मनमोहक मनैलोभ्याउने
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
wao nice vallage .
हजुरको भिडियो हेर्दा सिङ्गो देश घुमेको अनुभव हुन्छ सारै राम्रो बनाउनु हुन्छ्👌🙏💖🇳🇵🇳🇵🙏🇳🇵🇳🇵
तपाईं को यो भिडियो धेरै राम्रो लाग्छ
अती सुन्दर,,,