धारमा बसेको गाउँ || म्याग्दीको अचम्मको ठाउँ Khopra Ridge Myagdi
Вставка
- Опубліковано 6 лют 2025
- धार माथिको गाउँ Khopra Dada Myagdi. Trek to Khopra Ridge from Ghorepani via Swanta Village. The Best Place to Trek in Nepal
Please Watch our other videos
Ghorepani Poonhill Trek
• Ghorepani Poon Hill ||...
Pokhara to Bhuka Deurali
• पर्वतको अन्तिम गाउँ । ...
Ghandruk Village Kaski
• मुखियाले चलाउने तर पर्...
Beni to Jomsom
• मुस्ताङको तर्सिन नमिल्...
रमाइलो दामि ठाउहरुको अलवा कलाकार बाग वीर पाइजा ज्यु लाई पनि देख्न पाउँदा खुशि लाग्यो । वाह
स्वर्गको टुक्रा हो हाम्रो देश नेपाल ❤🙏👍
धेरै राम्राे छ । भिडीयाे जति हेरेनि मन नअगाउने हेराै हेराै लागि रहने । अावाजका धनीलाइ धद्दयाबाद ।
परिक्रमा, इन्टरटेन्मेन्ट र पुर्बी ब्लुज मध्ये सबै भन्दा राम्रो चाँहि मलाई पुर्बी ब्लुज नै मन पर्छ सचिन सर🙏🌹
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
अत्यन्तै मनमोहक दृश्यावलोकन गराउनु हुने भाइ सचिन र purvi blues टीमलाई हार्दिक धन्यवाद 🙏
मनोरम दृश्य अनि मीठो आवाज सुन्न अनि हेर्न ।आतुर हुन्छु म । कुरि-रहेको थिय......बल्ल बिहिवार आयो अनि ...........खु:शि भए❤❤
सलुट छ सचिन र लक्ष्मी सर लाइ
कति राम्रो ठाउँ
मलाई त बोलेको नै एकदम मन पर्छ...म पनि हरेक एपिसोड नबिराइकन हेर्ने मध्य एक हु❤❤❤
म्याग्दी जिल्लाको खोप्रा डांडा को रमाईलो दृष्य अवलोकन र्गन पाईयो ।सचिनसर र लक्ष्मीसर लाई धेरै धेरै धन्यबाद ।
आहा आज भने सध भन्दा अलि लामो भिडियो हेर्न पाईयो खुसी लाग्यो।
घरमै बसी बसी यस्तो राम्रो ठाउँहरु आफू नै घुमे जस्तो feel भयो 😊 thanks for exploring this beautiful places ❤️🇳🇵
Plz keep in english subtitle........nice places so lovely wow😊😊🇳🇵🇳🇵🇮🇳🇮🇳
यति सुन्दर ठाउँ को भिडियो मार्फत भ्रमण गराइदिनु भएकोमा पुर्बी ब्लु टिम लाइ हिर्दय बाट मुरी मुरी धन्यबाद 🙏❤️
सबै राम्रो रमाइलो अनि सब भन्दा नौलौ कुरा गाइको दुध बाहेक अरु पोसु अछुत भगवानलाइ अरु पोसुको दुध चड्दैन भन्थियो तर यो भिडियोमा भैशिको दुध पनि चड्दो रैछ भन्ने सत्या कुरा साबित भयो हुनु त यो सब मान्छेलेनै छुटाको होला ई सब जात भाता मान्छेलै त छुटाको हुन कुन भगवानले मानिसको जात छुटा होर ई सब मान्छेलेनै त हो सचिन जिको भिडियो हेर्दा धेरै जिल्ला धेरै कुरा सिक्ने देख्ने मौका पाईयो धेरै सत्या सत्या धार्मिक मडमन्दिर हरुको पनि दर्शन गर्न पाइयो भगवानले हजुर र हजुरको सब परिवारको रक्षा गरुन धन्याबाद हजुरलाइ
एति धेरै सुन्दर ठाउँ हरु बसि बसि अबलोकन गर्नु पाईयो सचिन सर र लक्ष्मी सर लाई धेरै धेरै धन्यवाद 🙏
जिवनको वास्तविक अर्थ नै यात्रा हो 😊
जुन मैले तपाइहरुको भिडियो हेरेपछि सिक्दै र बुझ्दै छु, धन्यवाद त्यसको लागि 🙏🥰❣️
सारै राम्रो लाग्छ तँपाईको भिडियो तेसैले बिहिबार कुर्दछु धन्यवाद सचिन सर 🙏
Amazing place and love from attariya kailali sir.
प्राकृतिक सुन्दर्ले भरिपुर्न हाम्रो देश नेपाल
बहुत एतीहांशीक ठाउं माहाबीर पुन सरलाई सलाम छ
दामी लाग्छ बाचन शैली शचिन जि को।
Allwaz win my heart purvi blues .... Now I'm watching from Dubai ...😊
राम्रो लाग्यो भिडियो
Video purai heriyo, majja lagyo
असाध्धै मन पर्यो नमस्कार सचिन सर ✌️🌹🙏❤️🌹
सुन्दर ठाउंकाे राेमाञ्कारी यात्रा।शुभकामना ।
Khopra traveling ❤ very very 🌹 lovely and enchanting .
Watching from DHANGADHI
सचिन सर म हजुरको भिडियो सधैं हेर्ने गरेको छु मेरो जिल्ला रुकुम मुसिकोट हो अहिले म साउदी बाट हेर्ने गरेको छु भिडियो सासै मन पर्छ
Beautiful Khopra dada Vlog Sachin Babu ❤❤
wowwwww beautiful awesome wonderful k vnnu sabda nai xaina annand khusi lagyo
Akdam Daammee lagyo hai sathi ho
Wow mero sundar myagdi ❤❤❤thank you so much sirharu
It is commendable, you are showing the interior paradise of Nepal. Thanks Purvi Blues 🌹
सचिन भाईकाे भिडियो हरु अतिनेै मन पर्छ 🎉🎉👏👏👍️👍️👌👌🌹🌹
Video ekdamai sundar chha dherai ramro ko sathai ramailo lagyo thank you so much.
यो डाडा देखि त्यो हिमालि डाडा सम्म झुलुङगे पुल बनाउन सके क्या गजबको बात हुन्थ्यो। जय नेपाल..!
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने सुन्दर आकर्षक प्राकृतिक दृश्य
आफैंले गएर प्रत्यक्ष देखेको अनुभव हुने
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी निलो(PURVI BLUES) समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝
सचिन सर नमस्कार 👏🇳🇵 पुरा भिडियो हेरियो धेरै राम्राे लाग्यो।
सुन्दरताको त के वयान , तस्वीर आफै बोल्छ, सहयोगि स्थानिय दाईहरूको सहयोग प्रति नमन छ, पूर्वी ब्लुज टिम लाई धेरै धेरै धन्यवाद 🙏 हजुरहरूको यात्रा सफल रहोस 🙏
नयाँ ठाँउ अनि नयाँ परिवेश को भिदियोको पर्खाइमा धन्यवाद सचिन दा को सम्पूर्ण टिम लाई 😍😍
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने मन्त्रमुग्ध बनाउने लोभलाग्दो आकर्षक प्राकृतिक दृश्य
आफैंले पुगेर देखेको अनुभव हुने प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Wawa Sachi nai ho hamro Nepal ramro Nepal bayan Garda naakine hamro nepal❤❤❤❤love you❤❤❤❤❤❤❤
सचिन सर धेरै धेरै धन्यवाद । म्याग्दीको धेरै ठाउँहरु देखाउनु भएकोमा । ❤️❤️❤️ PURVI BLUES Team
Sarai ramro hamro desh nepal aaha video banaunu huni daju haru aati nai dhanneybaad
सधैं भरी यस्तै भिडियो धेरै हेर्न पाउँ सर । भिडियो बाट धेरै जानकारी हुन्छ । भिडियो कैले आउँछ भनेर म ।पर्खिरहेको हुन्छु
Nice video well done Sachin sir 👍
Aary dharm aati sundar ramro chha dhanya bad
1 ghantako vidiyo bhayepani xoto lagxahola❤❤❤
Sarai ramroo lagyo ❤
Dherai ramro video hai daji❤❤
Thankyou.. Sachin sir ysto Damii Damii Sundar ramailo thaw hru purbi blues dwara dekhawnu vaye ko ma
एकपटक म पनि गएको थिए, video हेर्दा फेरी गए झै लाग्यो । तर म जादा चाही खोप्रा देखि उता सबै डाडा हिउ नै थियो अझ सुन्दर
Wow dheri raamro hamlo nepal😯👍️👌sathai khusi pne🙂dhanybd PURVI BLUES team lai🙂🙏🙏🙏🙏
अन्नपुर्ण गाऊपालिका खोप्रा म्याग्दी वाऊ
म जन्मेको पनि यहि गाउपालिका ७ रिमा गाउ हो
सबै जना घुम्न आउनु होला । यस गाउपालिका मा घुम्नै पर्ने ठाऊ हरु नारच्याङ झरना । रुप्से झरना ।अन्धगल्छी। अन्नपुर्ण साउथ ट्रेक।खोप्रा डाडा। खयर बहरानी लेक ।पुनहिल । घोरेपानी । फुलबारी। मोहरे डाडा । डा महाविर पुन सरको जन्मथलो नागी गाउ । कर्पाकेली थान आदी
Purvi blues ko purveli voice love ❤
Mero One of the best 👌 channel
Purvi blues, kunai episode pani mis garidai na, next episode ko daroo parkhai ma chu, dhanyabad purvi blues team.
नमस्ते सचिन र लक्ष्मी ज्यूलाई यो नयाँ श्रृंखलाको र यति राम्रो दृश्यावलोकन गर्ने शौभाग्य दिनुभएकोमा हार्दिक धन्यवाद छ !!!
Sarai ramro Aaja ko shringkhala ❤❤❤🎉
woow..kati sunder thau...
Aatti sundar video
अति रमणीय स्वर्ग ठाउ ❤❤
Je hos affaile gumnu na paya pni hajurko video here rw bhaya pni Mazza lidai xu hai sir..
Fantastic video
Aati sundar thou❤❤❤
Sachin sir ko prostuti dherai maan parxa aru bhada
Wooow💯 beautiful✨# Khopra Village# 👌
Thank you purvi blues
Wawoo 😮😍😍😍... Amazing 🤩🤩🤩 place ❤
Wow beautiful place and i like this place ❤❤❤❤❤
Ati Sundar video jaya nepal 🙏 watching UAE
Wow wow very nice place❤❤❤❤❤
अति सुन्दर अति रमाइलो
Very very nice and wonderful video...
हामीलाई एति राम्रो ठाँउ घुमाउनु भएको सचिन दाजुको टिम अनि सहयोगी सम्पूर्ण लाई मेरो तर्फबाट १०००००को सम्मान 🙏जति हेरे नि मन नभरिने पछाडि को धुन आहा🎵🎶
such a heaveny view the gorgeous grid of the globe ❤❤❤
So beautiful like ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you hamro gaughar ka Sundar drisye haru prchar gardinu Vako ma🙏🏻🙏🏻🙏🏻🙏🏻👌🏻👌🏻💖💖
यो दाजुको बोलि नै मिठो लाग्छ यार🙏🙏🙏
मज्जा आयो
Shri nepal des ko dar San dine sr ji 🙏 namaskar chha
अति सुन्दर video sir👌👌👌👌❤❤❤❤
दाइ भिडियो हेर्न पाउँदा तहि पुगेको feel हुने
wow! a piece of heaven. I like it so much.
सधैं भरी एस्तै भिडियो हरु नियमित ल्याउँदै गर्नु राम्रो छ दृश्य हरु 🎉🎉🎉🎉
❤😂🎉😮😮😅😊
😢😮😅😊
Wow so nice
हिजोनै आउन खोजेको समय पुगेन आज आइपुगे । साह्रै मन आनन्दित हुन्छ यहा आउदा 🎉❤
पुरै भिडियो हेरियो रमाइलो लाग्यो। राते काले चारै जना दाइभाइहरुलाई धेरै धेरै धन्यवाद !!! य्स्तै रमाइलो रमाइलो दृश्य देखाउदै जानू होला। हजुरको सफल यात्राको लागि शुभकामना छ जिन्दगीमा ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Nice place ❤❤❤❤❤
Thanks for beautiful natural views.
Sahi ho sir Tara Tato pani Dina pani garo garchhu khopra ma , I been there many times .though it is nice place for view.
Thank you sir haru ati ramro vedio ko lagi 🙏
Hjr haru ko video sadhai herxu haii CMT Ni herum ❤❤❤❤❤❤
Woww amazing video with breathtaking view❤️🤩
साह्रै राम्रो भिडियो धेरै धेरै धन्यवाद 🙏
Katı mitho bolne daju haru ❤❤❤❤
हाम्रो नेपाल 🇳🇵प्यारो नेपाल 🇳🇵 आईलभ्यु नेपाल्💋❤
Beautiful place 👌👌
Really nice