भेटियो अचम्मको जन्तेढुङ्गा | ढुङ्गामा बेहुला बेहुली र जन्तिहरु अझैसम्म जस्ताको तस्तै
Вставка
- Опубліковано 6 лип 2022
- भेटियो अचम्मको जन्तेढुङ्गा | ढुङ्गामा बेहुला बेहुली र जन्तिहरु अझैसम्म जस्ताको तस्तै
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC UA-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC - Розваги
सारै राम्रो ठाउँ हेर्न पाइयो तपाईं मार्फत तपाइलाइ धेरै धेरै धन्यवाद कति पय ठाउँ पुग्न नसकिएको अबस्थामा तपाईं मार्फत हेर्न पाइएकोमा
ऐतिहासिक वस्तु हरु संन्सार भर एसरिनै जन्कारी दिदै जाजु मेरो प्यारो भाइ मनोज।
जानते ढुङ्गाको रहसे राम्ररी दर्शाउनु भएकोमा धान्ने छ र सुरु देखि अन्तिम सम्म ऐतिहासिक शब्द चाहिँ नछोडिएको हुँदा अझै रमाइलो लाग्यो
अतिनै सुन्दर लाग्यो धन्यवाद
Nepalma pani atiramro thauxa vanne malai tha thiyena thank you hjr lai❤❤❤❤
यो ठाउमा गएर एक दुई ओटा नेपाली फिल्म सुतिङ भयो भने यो ठाउको दृश्य सबै सामु पुग्छ र पर्यटन छेत्र बन्न मा मदत पुग्छ
आफ्नोदेशको रमाइलो ठाउँहरु देखाउनु भयो धेरै धेरै धन्यवाद
धेरै राम्राेलाग्याे हजुरकाे प्राससदासफल रहाेस जय राष्ट्रवाद
राम्रो लाग्यो
मिया मिया सुजाप को लागि डरम छोदनेको लागि म साॐदि बात हेरदछु
प्रयास लेख्ने राम्रो प्रयास
मेरो जन्मस्थान नजिक ठाउँ सुन्दर जन्ते ढुङ्गा
तपाईंको कहाँ हो
साच्चिकै भन्नुपर्दा यो जन्तेढुंगाको बारे त्याहाको जनप्रतिनिधिहरुले चासो राख्नुपर्ने देखिन्छ ।
अनि यसैगरी मिडिया मार्फत यस्को महत्त्व र बिसेसता बारे फैलाउन जरुरी देखिन्छ। यो जन्तेढुगालाई एक पर्यटक क्षेत्र बनाउने हो भने याहा दिनहुँ पर्यटनहरुको घुइँचो पक्कै बन्ने छ?
आलाङ्ने सेवा दर्शन नमस्ते🙏
सारै रमाईलाे गाेल्मे भिर देखियाे खुशि लाग्याे पत्रकार मित्रहरु🙏🙏
धेरै राम्रो लाग्यो जन्ति ढुङ्गा ।💞🇳🇵🌸🙏 पश्चिम किल्ला काँगडा र पुर्बमा टिस्टा तिब्बत देखाउनु ।💞🌹🙏जय नेपाल हिन्दू आँमा जय ॥🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
thank you
जय हिन्दु भन्नू चाहिँ भारत जानुस ल नेपालमा होइन जय बुद्ध देश
Nepal aama ho hindu aama hoina vanne bichar vaye hindusthan india janu waha ho timiharu ko byaktigat hindusthan 🙏
सार्है सुन्दर स्थानको सुन्दर भिडियो प्रस्तुती को लागि धन्यवाद !!
सारै राम्राे छ हाम्राे गाउँपालिका❤️❤️❤️
धेरै राम्रो जय भगवान नमस्कार धादिङ ढाेला निबुवा स्बारा
सार्है राम्रो छ
अति नै सुन्दर ठाउँ रहेछ यसै भिडियोहेरन पाइयो खुशी लाग्यो 💐💐🙏🏼🙏🏼
यति मेहनत गरेर हामीलाई यो सुन्दर नेपाल को स्थान को जानकारी गराउन सहयोग गरेकोमा मुरी मुरी धन्यवाद दिन मन लाग्छ मलाई। पोखराबाट
1q
अति सुन्दर रैछ thank you bro
सारैनै रमाईलो लाग्यो धन्यवाद सलाम जन्ते ढुङ्गा जिन्दगि मा नदेखेको ठाउँ युट्युब मार्फत हेर्न पाएकोमा मिडिया कर्मि साथि भाई हरुलाई धेरैनै धन्यवाद सलाम छ शुभकामना छ फलोस फुलोस
Thank you
यो दृश्य देख्ता रमाइलो लाग्यो
Thank you
कति राम्रो
Aaha aafule sanoma mela gumeko jantedugga dekda Kati kusi lagyo
असाध्यै राम्रो लाग्यो अब सुनसरी को रामधुनी पौराणिक मन्दिर को पनि वीडियो बनाऊन पर्यो ।
good धेरै राम्रो प्रस्थुति।dhanebad
sarai ramro video lyaunu vayo aafai ghume jhai vayo thank you sir
Wow dherae ramro lagyo 🥰🥰🥰🥰
म पनि पुगेकोछु। एकदम रमाइलो र् रोचक ठाउँ छ
सारै मीहनेतका साथ राम्रो भीडीयो ल्याउनु भएकोमा धन्यवाद "मनोज सर🙏🙏
यस्ता धार्मिक क्षेत्रले युक्त हाम्रो खाेटाङ ज्यादै नै धन्य रहेको छ। राेचक प्रस्तुति धन्यवाद!
Thank you
Maile k tim baata herdai xu sharai ramro xa hajur
दृश्य कैदका मेहेनतको धेरैनै कदर गर्न मन लाग्यो।
आती राम्रो 👍👍
एनि लै लै मेरो प्यारो जन्मभुमि खोटाङ जन्तेढुङगा को भिडियो हेर्दा सारै खुसि लाग्यो ।यो भिडियो हेर्दा बिगतका यादहरुको झझल्को आयो र यो भिडियो upload garnu hune entertainment mmc lai dhannebad 🙏🙏❤️❤️❤️❤️
Thank you hajur lai pani
Mero pyaro khotang i love jante dhunga
Katti ramro Thau xa hau
ज्यादै सुन्दर र पर्यटक खोटाङ्ग जन्तेडुङ्ग
मान्छेहरुले यो संसार मा कुनै अनौठो कुरा हरु देख्यो भने तेसैलाई झूठो मानयता बनाउदै तेसतो झुठा कुराको पछि लागछन
Dharai ramro lagyo vai
khusi lagyo aafnai thau jantedhungako video baneko herer
जन्ते ढुङ्गा मा जतिरमाइलाे छ तर केमराले तेति राम्राे देखायेन
गाउँ चाहिँ सुन्दर नै लाग्याे देखाई दिनुभएकाेमा धन्यबाद ।
राम्रो लाग्यो
Yasko aadi janti bhojpurko golme ma xa vanxa t❤️
ho hami tya pani jane xau
धेरै खुसी महसुस् हुदो रहेछ आफ्नो जन्मथलो एसरी सामाजिक सञ्जालमा देख्न पाउँदा 🙏🙏🙏🙏
Khusi lagxa ni aafno jilla
धेरै राम्रो थाउ देख्न पाइयो म अहिले बाग्लुङ देखि हेर्दै छु ल
Video ko lagie dhany bad 👍👍
जन्तेढुङ्गा कै छिमेकी जिल्ला अथवा छिमेकी गाउपालिका आम्चोक को अनि भिडियो बनाउन दाइ एकदम राम्रो छ
सारै रमाइलो लाग्यो धन्यवाद हजुरलाई🙏🙏🙏🙏
Ok
जान नसकेको ठाँउ को बारे देखाउनु भो,जानकारी गराउनु भो ,धेरै मिहिनेत गरि गरि,, धेरै धेरै राम्रो लाग्यो,,,जय होस् 🙏🌹🇳🇵काठमाडौ बाट 🇳🇵
khotang ho ghar mero tara yo jante dhunga tha thiyena ! vidio marfat prastyaidiyekoma_ thank you very much
तपाईंको सोचाइ राम्रो छ हामीले नौलो दृश्य हेर्न पाइयो धेरै धेरै धन्यवाद छ। जय नेपाल जय श्री राम 🙏
एकदमै सान्दर्भिक भिडियो सर खुसी लाग्यो
Thank You
किराँतीहरु याहाँको मुलबासीहरु हुन भन्ने विभिन्न प्रमाणहरु रहिअाएको छन र यो पनि एउटा सत्य नै हो जय किराँत
हाम्रो प्यारो जन्तेढुङा
हाम्रो नेपाल राम्रो छ,तेहि भएर बिदेशीले खान खोजेका
रमाइलो लाग्यो तपाई को विडियो हेरेर।
Thank you
Wow Ramailo ❤️❤️
Wow kasto ramro lek ma raix 💖💖💖
wow nice thank you 🇳🇵🇳🇵🙏🙏💛👍️👍️
Wow! I love it ❤️🥰😥, thank you so much hjur 🙏🙏🥰
अति सुन्दर
Nag dhunga ko pani video banaunu vako bhaye sunma sugandha hune thiyo dhanyabad hajur haru Lai janma thalo herna pauda
Khotang village derai ramro raixa hjr jhan jante ghunga ko ta Anautho lagyo thank hjr lai sir yastai video herna mauka payo
रामाई छ जंन्तेढुङगा पहिले हिडिन्थाे याे बाटाे
धेरै धेरै धन्यवाद हजुर❤❤❤🎉🎉🎉🎉🎉🎉
Hamro Khotang ramro Khotang mero janma thau i love❤❤
खोटाङ हलेसी महादेवस्थान को भिडियो बनाउँदा राम्रो होला।मिडिया कर्मि साथि भाई हरुलाई धेरैनै धन्यवाद सलाम छ शुभकामना छ फलोस फुलोस हर हर महादेव। खोटाङ
Aha Kati ramailo thau
Mero desh Nepal ❤❤
Good👍👍👍
Wow dherai ramro
धन्यवाद भाइ 👏🇳🇵🇳🇵😇😇
भोजपुर घोडेटारको दृश्य एकदमै सुन्दर छ त्यता जानू भए हुन्छ ।
ok
हाम्रो सुन्दर जन्तेढुङ्गा 😍
Wao jante dhunga
Parstuti lai salute. Aadunik parbidhi ko ati uttam coverage. 🥰🥰🥰
thank you
ऐतिहासिक स्थल सुन्दर छ
Dami xa 👍👍👍👍
🙏🙏 आफ्नो जन्म भुमि नेपाल एकदम सुन्दर अनि स्वार्ग समन छन । एकदम खुशी अनि आत्मा सन्तुस्टि भयो । विडियो हेरेर मन एकदम सान्त भयो जन्ते ढुङ्गा गाउँ पलिका चिसा पानी पुरानो बजार एकदम रमाइलो अनि राम्रो रहेछ ।मेरो मितेरी साइनो गासेको मीत गाउँ अबस्य आउने प्रन गर्दै आजलाइ ओझेल हुन्छु । 🙏🙏 पर्देशि
waw Khotang ❤️❤️
ramro lagiyo
आप की हर वीडियो अच्छी होती है, आशा करते हैं कि इसी तरह के दूरस्थ नये स्थानू की तथा नेपाल के गावों के रमणीय स्थल की जानकारी इस चैनल पर लाते रहेंगे।
Wow दमि❤️❤️❤️
राम्रो लाग्यो एउटैमात्र ठूलो ढुंगा मा कहाँ जन्ति अनि कहाँ बेहुला कहाँ बेहुलि अलि राम्रोसँग प्रस्ट चाहिँ हुन सकेन
मेरो जन्मस्थान दाङमा आउनुस् हजुरहरु टिम
यस्तै जन्ती बिलिन भएको ढुंगा दाङमा पनि छ साथै दाङ जिल्लामा थुप्रै हेर्न लायक ठाउँहरु गाउहरु छन रहेका छन र यि सबै ठाउँ हरु को छुट्टाछुट्टै पौरानिक कथा महत्त्व अनि विभिन्न शत्तिशाली मन्दिरहरु पनि रहेको जानकारी गराउन चाहान्छु ।।।
अलिकति टाढा त छ दाङ तर एकपल्ट आउने प्रयास गर्नु पक्कै पनि हजुरहरु खुशि भएर फर्कनुहुनेछ रमाइलो दाङको अवलोकन गर्नलाई
स्वागत छ सम्पूर्ण टिमहरुलाई मेरो दाङमा ।।।।
Yasko katha k hi vanen yo video le janti damaha baja gaja bajne ni x yo yaha raja rani alpeko thau bhojpurma ho re.baje bajule vaneko kathama
तेहा बाट नजिकै मेरो घर छ भोजपुर जिल्ला गोल्मे भिर को नि भिडियो बनाउनु होला सर नागछागा को महत्व देखाइदिनु होला यो सारा सन्सार लाई गङ्गाखोलानी यहि पर्छ एउटा ठाउँ बाट मुल ठुलो निस्किन्छ
धेराई रम्रो रयेछ नपुगेकोर नदेखेकोठाउ देखसउनुभो तेसको लागि धननेबात
Beautiful place 🤗💐💐
Thanks for sharing 🙏😊
Ramrod cx ATI ramrav
khusi lagxa tapaiko video haru herna pauda.kepilash gadhi,haal kuwait bata.
Wow so beautiful places 🥰🥰🥰
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow 😮 kati ramro thau and great information ✌️✌️
मैले मेरो जन्मथलो देख्न पाए हजुरलाई धेरै धरै धन्यवाद 🙏
Ati sundar💐💐💐💐
Ramro dirsya dekhanu vayakoma dhanyadad
रमाइलो प्रस्तुती दाइ👍️
thank You bro
Ramro x
Jay Mahadev Shiva 🙏Jay Gurudev🙏 sarai ramro lagyo hajur ko video jante dhunga ko bisesta dishy abalokan garai dinu vayo pugna naskne thau Mandir ko darshan 🙏 gufa lagayet Nepal 🇳🇵 ko atyantai dami ramriya thau herna pauda sarai ramro lagyo hirdaya thank you so much God bless 🙌 you 🙏
Thank you
janti jasto ta kehi dekhiyena tara tyahako bastichai bahoot ramro xa akpalta ghumeko thau feri herna pauda atyantai khusi lagyo dhunga chai patra wala raixxa hai janti jasto ta lagena
Wow amazing Mero Gau
Wow hamro gaupalika
wow very nice i love natur
Veri nici Mero gau Ghar ramailo chha.
काहुले गाउँ को पनि दृश्य प्रस्तुत गर्न आग्रह छ।