वा वा यस्तोपो हुन पर्छ त लोग गित भनेकोत हार्दिक बधाई छ गायक भाइ अनि गायिका रचना बहिनिलाई आउदो दिन्हरुमा अझ यस्तै नयाँ नयाँ सुन्न पाउ हेर्न पाउ..!!साथै सम्पुर्ण संगीत टोलिलाई अग्रिम सुभकामना...❤❤❤
झापाली चेली र भोजपुरे भाइ (रचन रिमाल र तेजेन्द्रे गन्धर्व)लाई यति मीठो मौलिक गित सृजना गरेर दुबै जनाको स्वर मार्फत जनता सामु पस्केकोमा दुबै जनालाइ धन्यबाद र बधाइ।
कति राम्रो गित संगीत शब्द स्वर दोहराई दोहराई सुनिरहुं लाग्ने यो भन्दा अगाडी बल्छी काडैंले भन्ने गितले सारा चकित भएका थिए फेरि यो पटक पनि उस्तै तहल्का मच्चिएको छ कति प्यारी स्वरकी रानी नानी रचना र गायक तेजेन्द्र भाईको जोडी स्वर दामी मेल खाएको छ अझै यसरी नै अघि बड्नु होला भन्ने शुभकामना छ।❤❤❤ 🙏🙏🙏
यस्तो मीठो शब्द को गित छ,आह सुनिरहु लाग्ने छ ।मैले त कति पल्ट पो सुने सुन्दा सुन्दै 3 घन्टा को यात्रा मा कति पल्ट पो सुनेछु पुरै यात्रा नै सकियो यहि एउटा गित ले।
असाध्यै मन पर्यो यो गीत, धेरै मीठो गाउनु भएको छ आदरणीय मलाई मन पर्ने गायक तेजेन्द्र गन्धर्व सरले, धेरै धेरै शुभकामना छ, राम्रो सँग ले यो गित चलोस यो पूर्वेली भाका को गीत, त्यै माथि गायिका रचना रिमाल को जादू मय स्वर रहेको छ, सबैलाई मन पर्ने खालको song लाग्यो, कामना गर्दछु धेरै धेरै ले सुनोस र हेरोस् हाम्रो पूर्व को धेरै ठाउँ हरुको वर्णन गरेको छ,
यो गित बाट तेजेन्द्र भाई लाई धेरै भन्दा धेरै डलर आउनु पर्छ.गित को लय सब्द संगीत धेरै राम्रो छ 🎉सुभकामना छ मेरो गाउ को भाई हो तेजेन्द जरायोटार को मेरो घर पनि प्याउली हो.
मिठो पुर्वेली भाकाको गीत ल्याउनु भएकोमा तेजेन्द्र जी लाई बधाई छ, रचना बुन्नु लाई पनि बधाई छ। लोक भाकामा माटोको बास्ना आउछ है जति सुकै अन्य धारको गीत सुने पनि /गाए पनि lol 🎶👌💕
आह! अर्गानिक मिठो मौलिक लोक लयमा संगित बाजा हरु पनि आफनै मौलिक बाजाको धुन सारै मार्मिक। गायक गायीका पनि अर्गानिक सारै प्रभावितभएँ बधाईछ सम्पुर्ण टिमलाई।
क्या रमाइलो गित🤗🤗🤗🤗🤗
धेरै धेरै शुभकामना छ भाइ बहिनी लाई।
खरवारिकाे छेउ भन्दा पनि किनकिन " लाग्छ जीवन काेशि काे तिर जस्ताे " भन्ने गित काे लय ,धुन, धेरै राम्राे लाग्या है नानि हाे ।
वा वा यस्तोपो हुन पर्छ त लोग गित भनेकोत हार्दिक बधाई छ गायक भाइ अनि गायिका रचना बहिनिलाई आउदो दिन्हरुमा अझ यस्तै नयाँ नयाँ सुन्न पाउ हेर्न पाउ..!!साथै सम्पुर्ण संगीत टोलिलाई अग्रिम सुभकामना...❤❤❤
अति राम्रो अर्गानीक पुर्बेली लोक गीत बधाई छ भाई बहीनी लाई ।।।
अत्यन्तै मीठो सब्द ।रचना बोईनी र तेजिन्द्र गन्धर्व ज्यु लाई धन्यवाद मिठो गीतको लागी
झापाली चेली र भोजपुरे भाइ (रचन रिमाल र तेजेन्द्रे गन्धर्व)लाई यति मीठो मौलिक गित सृजना गरेर दुबै जनाको स्वर मार्फत जनता सामु पस्केकोमा दुबै जनालाइ धन्यबाद र बधाइ।
❤❤❤❤सरै मन्परो दामि हजुर्🙏🙏🙏🙏🌹🌹हाल रोमनिय बाट सुन्दै छु
अति राम्रो छ किन लामो बन्नुपर्ने कुरा छैन?
कति राम्रो गीत , आजको दिनमा यस्तो गीत सुन्न कमै पाइन्छ ❤
गीतको शब्द हरुले अर्गानिक गाउँ घरको याद हरु लाई याद दिलाइ रहेको छ।रचना नानी तेजिन्द्र गन्धर्व भाइ लाई धन्यवाद मिठो गीतको लागी ❤️❤️❤️
असाध्यै मिठो गित रचना गर्नु भएछ ।
बधाई छ रचना रिमाल र तेजेन्द्र गन्धर्व ज्युलाई 💐
अत्यधिक राम्रो शब्द, रचना , संगीत तथा स्वर हार्दिक बधाई तथा शुभकामना रचना रिमाल बहिनी र तेजेन्द्र गन्धर्वलाई।
Nice song hat’s up both singers ❤❤❤❤❤❤
अति राम्रो लाग्यो शब्द र स्वर tejindra ji
हिजो भर्खरै जस्तो लाग्छ रचना बैनिलाइ नेपाल आइडलमा देखेको आज बैनिको स्वरमा धेरै किसिमको गित सुन्न हेर्न पाइएको छ म बुनुको Big fen best of luck bunu
अत्यन्तै सुन्दर गित बनेको छ ,सफलताको शुभकामना ।
Balchhi kadaile KO aapar safalta paxi kharbariko aaha no words ❤❤ thank you all of you 🙏
❤❤❤❤❤ पूर्वेली ठेट लोक गीत बनेछ। सबैलाई हार्दिक बधाई छ।🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🎵🎵🎵🎵
कति राम्रो गित संगीत शब्द स्वर दोहराई दोहराई सुनिरहुं लाग्ने यो भन्दा अगाडी बल्छी काडैंले भन्ने गितले सारा चकित भएका थिए फेरि यो पटक पनि उस्तै तहल्का मच्चिएको छ कति प्यारी स्वरकी रानी नानी रचना र गायक तेजेन्द्र भाईको जोडी स्वर दामी मेल खाएको छ अझै यसरी नै अघि बड्नु होला भन्ने शुभकामना छ।❤❤❤ 🙏🙏🙏
गाउँ घरको याद दिलायो।पुर्ब जुरुक्क बोकि ल्यायो।बिरानो देशमा।
गीत असाध्यै राम्रो👍️👍️👌👌 अलि उहाँहरूले गाउनुभएकै "बल्ल भेट -भोजपुर डबली" फेभर आए झै लाग्यो।
9
आहा प्यारी नानी सफलता को शुभकामना ❤
❤❤🎉🎉
मिठो भाका बधाई तथा शुभकामना छ सम्पुर्ण परिवारमा ❤❤❤
निक्कै मीठो शब्द सङ्गीत सम्पुर्ण टिम्लाइ सुभकामना
जय जय होस्।
आहा कति मिठो सब्द स्वर अनि
रचना रिमाल गीत गाउनको लागि जन्मे जस्तो लाग्छ ,,लोक आधुनिक पप भजन जुनै विधाको पनि सहजै आवाज दिन सक्ने गलामा सरस्वतीको बास रैछ
बल्छि काडैले भन्ने गितको पो याद आयो।❤❤❤
गित सारै मन्पर्यो आफ्नै खर बारी को याध आयो मलाईत धन्नेबाध
Geet ramro lagyo sabai mitra haru le sath dinu paro kalakar lai❤❤
आहा कति सुन्दर गित,,सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना ।
Dherai ramro x 🎉🎉git all tim Lai Suvakamana
यस्तो मीठो शब्द को गित छ,आह सुनिरहु लाग्ने छ ।मैले त कति पल्ट पो सुने सुन्दा सुन्दै 3 घन्टा को यात्रा मा कति पल्ट पो सुनेछु पुरै यात्रा नै सकियो यहि एउटा गित ले।
Mitho geet ❤❤❤badhai xa team lai 🎉
मिठाे पुर्वेली भाका श्रष्टासर्जकलाई बधाई तथा सफलताकाे शुभकामना 🎉🎉❤❤
अति मीठो हाम्रो पूर्वेली लोकभाका..👏❤️🙏रचना बुनुकाे स्वर गायकी अति नै दाम्मी❤️👍️😊
Nice purbeli song ❤❤❤❤❤❤🎉🎉🎉🎉
खुबै राम्रो!
असाध्यै मन पर्यो यो गीत, धेरै मीठो गाउनु भएको छ आदरणीय मलाई मन पर्ने गायक तेजेन्द्र गन्धर्व सरले, धेरै धेरै शुभकामना छ, राम्रो सँग ले यो गित चलोस यो पूर्वेली भाका को गीत, त्यै माथि गायिका रचना रिमाल को जादू मय स्वर रहेको छ, सबैलाई मन पर्ने खालको song लाग्यो, कामना गर्दछु धेरै धेरै ले सुनोस र हेरोस् हाम्रो पूर्व को धेरै ठाउँ हरुको वर्णन गरेको छ,
राम्रो छ पुर्बेली गीत।
धन्यवाद 🎉छ गायक गाइका दुवै लाई.
कति मिठो गित ❤
हार्दिक बधाई साथै सफलताको शुभकामना
अति मीठो गीत, हार्दिक शुभकामना पुरै टिमलाई❤❤❤
ज्यादै मार्मिक र हृदयस्पर्शिगित धेरै धेरै बधाइ अनि शुभकामना।
आहा !! सारै मीठो सुरिलो भाका । बधाई छ टिमलाई ।
Wow Rachana Bahini ko vocal
Purbeli song ma
Sweet laagyo
❤❤❤❤❤❤❤❤
मनछुने मीठो गित गाउनुभयो, / सम्पुर्ण कलाकार युनिटमा कला यात्रामा सफल हुदै जाओस शुभकामना ,
Melodious Purbeli folk song.
राम्रो पुर्बेली लोकभाका मिठो छ शब्द लय अति मिठो छ दाजु बधाई अनि शुभकामना
राम्रो पुर्बेली लोक भाका मिठो छ शब्दमा
राम्रो प्रतिभा❤
Aaja vandai Voli Voli Vandai Rachana Ra Tejendra ko kattro maulikta baddai gairako dekhda yo Dil dukheko Pani Niko ko mahsus vakox ❤❤❤❤❤❤❤❤❤
राम्रो गीत 🎉❤❤🎉❤❤
रचना बैनि र तेजेन्द्र भाइको आवाज अत्यन्त साह्रै राम्रो सुरिलो छ धन्यबाद।
मिठो गित❤
❤❤❤
शुभकामना छ सम्पुर्णलाई ❤❤❤❤
Bahutii Sundar gana ❤❤ gana gawne bhae bainilae badhae x
❤ ramro xa
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉 badhai xa all time lai
Sarai mitho lok bheka
Dami x ho
Dami
Sarai dami♥️
यो गित बाट तेजेन्द्र भाई लाई धेरै भन्दा धेरै डलर आउनु पर्छ.गित को लय सब्द संगीत धेरै राम्रो छ 🎉सुभकामना छ मेरो गाउ को भाई हो तेजेन्द जरायोटार को मेरो घर पनि प्याउली हो.
तेजिन्द्र भाईलाई सानाैमा देखेकाे आजकल यति मिठाे गित गाउने भए शुभ कामना
Rachana tejendra good combing❤❤🎉
तेसै पनि पुर्बेली गितको पारखी परियो मन नपर्ने त कुरै भएन सब्द रचना अनि संगित उतिकै उत्कृष्ट रहेछ सारै राम्रो लाग्यो। ❤🙏
❤❤❤❤❤ hamro gaule Mitra tejendra gandarba ani new voice rejina rimal ani Indrasur sir uhalae pani bisess dhanyabadh xa ferini eastae gana sunna pamm❤❤
सुन्दर गित मन छाेयाे❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎼🎼🎼🎼🎼🎼🎼🎼🎼🎼🎶🎶🎶🎵🎵🎶🎵🎶🎵🎶🎵🎶🎵🎵🎼🎼🎵🎶
subha kamana botha of you mitho gitko lagi
हार्दिक शुभकामना छ।
मौलिक नेपाली लोकगीत हाम्रो पहिचान सहितको यो गीतमा स्वर दिने कलाकार लाई शुभकामना छ ❤❤
आहा कति राम्रो हाम्रो पुर्बेली लोक भाका सम्पुर्ण टीमलाइ धेरै धेरै बधाई तथा शुभकामना 🙏🙏🙏🙏🇳🇵🇳🇵
Ramro xa geet❤❤🎉
मिठो पुर्वेली भाकाको गीत ल्याउनु भएकोमा तेजेन्द्र जी लाई बधाई छ, रचना बुन्नु लाई पनि बधाई छ। लोक भाकामा माटोको बास्ना आउछ है जति सुकै अन्य धारको गीत सुने पनि /गाए पनि lol 🎶👌💕
अरुण पारि रमाईलो माङ्गदिङ्ग गाउँ
बैँस छदै,ए,बैँस छदै जुक जाने माया लाउ
कति राम्रो गित सारै मीठो स्वर रचना बहिनी र जितेन्द्र भाई को ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ very nice
Sarai mitho geet hamro sankhuwa sabha ko arganik bhaka ma ... Thank you so much Tejendra Gandharva abd Rachana Rimal...
आह! अर्गानिक मिठो मौलिक लोक लयमा संगित बाजा हरु पनि आफनै मौलिक बाजाको धुन सारै मार्मिक। गायक गायीका पनि अर्गानिक सारै प्रभावितभएँ बधाईछ सम्पुर्ण टिमलाई।
बल्छि गाडैले पछि को यो गित ठिक छ मिठो सब्द संगीत मा बनेछ दामी 🫰🥰😍❤️👌🙏
Wow Very super song purbeli lok kharbariko chheu team lai congratulations ❤🎉🎉🎉❤
साह्रै मिथो गीत बनेको छ । Congratulations🎉🎉🎉❤❤❤
अति उत्कृष्ट ❤❤❤❤❤
🎉🎉🎉wow
Ekdam dami cha ❤ congratulation both of u we like to hear more coming days
Dherai ramro xa song!👍️👍️👍️👍️👍️👍️
Good luck tejendra Vai thet purbeli Lok geet ❤❤❤❤
Mitho lok git gaunu vayo tejendra vai rachana bahinilai salut xa
Meri pyari rachu 💕💕💕
अत्यन्तै मिठो पुर्बेली लोकभाका
❤❤❤❤❤❤
Sarai dami lagyo❤
गजब छ है गाना चाहि।
अत्यन्तै मीठो पुर्बेली भाका यस्तै गीतमा मेरो पनि भोकल भर्नु मन नभएकोत कहाँ होर
अति राम्रो
Ramro
सुनिरहु जस्तो लागो मलाई त यो गीत ❤❤❤❤🎉🎉🎉
supper lok bhaka.... jibanta xa...