म जे कुरा को कमेण्ट गरुम भनेर तम्सेको थिएँ तर झ्वाट्ट हेडलाइन हेर्न पुगें अनि यति मन दिएर,मन पराएर एक टक दोहोरी हेरीरहे। म सारंगी संसार बाट आउने केही गीत तीन चार पटक सम्म हेर्दा पनि धित मर्दैन।
यति मिठो आवाज सम्राट राजुु भाइ को सुन्न कैलै पुग्दैन सम्मान छ राजु लाई स अतेन्तै रमाइलो दोहोरी थियो सबै उत्कृष्ट grup ginger हरुको सुभकामना teem लाई ❤️🎉🌺🎉🌺❤️❤️
आहा गीत बिशेष छ सम्पुर्ण कलाकार टिम लाई सफलता को शुभकामना छ जहिले पनि जहाँ पनि टिका सानु बिशेष मेरो लागी टिका सानु को हाँसो नै काफि छ र जोडि को हिसाबमा साङगितिकको उत्कृष्ट जोडि सुमन र अस्मिता को बबाल जोडी❤❤❤❤❤❤❤
गीत गाउँने क्षमता अनुसार निम्न गायक र गायिकाहरुकाे जाेडी भएकाे भए देखि अझ झन बढी रमाइलो हुने थियोे कि ? १. राजु परियार र टीका सानू २. यानप्रसाद न्याैपाने र दिपिका बयम्बु मगर ३. सुमन परियार र अस्मिता डल्लाकाेटी ४. रेशम निर्दाेष र निर्जला गुरुङ
नानी धेरै माया अनि उत्तरोत्तर प्रगतिको कामना छ । टिका सानु जी लाई पनि विशेष धन्यवाद। पढाइलाई निरन्तरता दिनु होला नानी । आफुलाई रोक्न सक्नु हुँदो रहेछ तपाइ त तर २ वटै भागमा धेरै रोएँ , केहि कुराहरु मेल खाएर पनि हो कि 😂
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW AN ENTERTAINING RELAY SINGING BY LOVELY AND SWEET LIVE FOLK QUEEN TIKA SANU JI AND LOK SHOR SAMRAT RAJU JI AND WONDERFUL SINGERS. ❤❤❤❤❤❤❤❤❤❤❤❤ KREP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
A huge congratulations to all famous singers, this is high level Dohari song. But it would be more better if the turn was given to the young singers like prince Lamsal and other younger singer
म जे कुरा को कमेण्ट गरुम भनेर तम्सेको थिएँ तर झ्वाट्ट हेडलाइन हेर्न पुगें अनि यति मन दिएर,मन पराएर एक टक दोहोरी हेरीरहे।
म सारंगी संसार बाट आउने केही गीत तीन चार पटक सम्म हेर्दा पनि धित मर्दैन।
याे सबाई जना गायक जीव लाई बारा जिल्लाको तरफ बाट दर्शन नमस्ते हजुर हरु मा एक चोटि फेरी आउनु चाल्यो बताशा को गीत काे बोल मा plz
टिका सानू र राजू भाइ को दोहोरी सारै मन पर्छ कलाकार हरू लाइ ऊचा समान हजूर हरू लाइ सदा दनिको सम्जाना छ
निर्जला जि को गाउदा खेरि आउने खिट्का को म ठूलो फ्यान
मुसित रहेछिन लन्ठु खोईत 😍😍💕💕♥️♥️❤️❤️💓💓👨❤️👨
अाहा कति दामि छ दोहोरी ।
अागामी दिन हरुमा पनि हेन पाऊ ।
सबै कलाकार लाई धेरै धेरै धन्यवाद ।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
राम्रो लागेयो हउ हजुर सबैमा शुभकामना ❤
यति मिठो आवाज सम्राट राजुु भाइ को सुन्न कैलै पुग्दैन सम्मान छ राजु लाई स अतेन्तै रमाइलो दोहोरी थियो सबै उत्कृष्ट grup ginger हरुको सुभकामना teem लाई ❤️🎉🌺🎉🌺❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई असाध्यै रमाइलो लागो ❤❤
टिका सानु ले त जुन सँग गाए पनि म्याच खान्छ❤❤❤❤❤
जे भए पनि राजु दाइलाई दोहोरी खेलमा कसले जिछन ह ह
आहा कति राम्रो हो दोहरि स्याबास सबैलाई 🙏🙏🙏🙏🙏
J
P
आहा गीत बिशेष छ सम्पुर्ण कलाकार टिम लाई सफलता को शुभकामना छ जहिले पनि जहाँ पनि टिका सानु बिशेष मेरो लागी टिका सानु को हाँसो नै काफि छ र जोडि को हिसाबमा साङगितिकको उत्कृष्ट जोडि सुमन र अस्मिता को बबाल जोडी❤❤❤❤❤❤❤
पबिला पनि अप्लोड गरेको भिडियो फेरि अप्लोड ल सारै आनन्द आयो
सबैकलकारहरुलाई सम्मान छ ।👌👌♥️👌👌👌♥️💕♥️💕♥️🌹🌹🌹🌹🌹🌹🌹
U
सबैसबेै कलाकारहरुमा सम्मानका साथै माया 🙋♂️❤️😆
Dohori herna atur vaisakeu kaile aune hoo❤❤❤❤❤❤
समान छ सबेेेेे कलाकार हरू लाई गुड 👍️👌🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💖💖💖💖💖☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️
आहा कति राम्रो गित स्वर सम्राठ दोहोरीका राजा बासा अनि सबै कलकार लाई अनि सारङगी सन्सार कमल भाइ सन्मानछ❤️🙏
.😊.m😊
साह्रै राम्रो दोहोरी गीत सम्पूर्ण कलाकार लाई प्रगति को शुभ कामना 🙏🙏🙏 जय गीत जय सङ्गीत 👌👌👌
Ekdam damdar ramailo meetho prastuti Kamal sir best of luck & Thanks all hits singers 🙏⚘
निकै मीठो प्रस्तुति अस्मिता ठल्लाकोटिले राजु जि तह लगाउनु भयो दर्हो सग ।
नया गीत vaneko पैला कोगीत फेरी आयछ फेरी... यौटै गीत धोरायर....
राजु दाईको बाउन्सर मा निर्जला को छ्क्का पहिलो टुक्का मै दामी दोहोरी
सम्पूर्ण कलाकार हरूमा सम्मान छ साथै सारङ्गी संसार परिवार लाई बधाई तथा शुभकामना 🎉🎉🎉❤❤❤❤❤
गीत गाउँने क्षमता अनुसार निम्न गायक र गायिकाहरुकाे जाेडी भएकाे भए देखि अझ झन बढी रमाइलो हुने थियोे कि ?
१. राजु परियार र टीका सानू
२. यानप्रसाद न्याैपाने र दिपिका बयम्बु मगर
३. सुमन परियार र अस्मिता डल्लाकाेटी
४. रेशम निर्दाेष र निर्जला गुरुङ
😮नमस्कार है सॉरंगी संनसार का सबै टिम लाई नमन र कमल भाई लाई धन्यवाद 🙏 कसतो रामरो प्रोग्राम रमाईलो भई रहे छः ❤❤❤❤❤
नानी धेरै माया अनि उत्तरोत्तर प्रगतिको कामना छ । टिका सानु जी लाई पनि विशेष धन्यवाद। पढाइलाई निरन्तरता दिनु होला नानी । आफुलाई रोक्न सक्नु हुँदो रहेछ तपाइ त तर २ वटै भागमा धेरै रोएँ , केहि कुराहरु मेल खाएर पनि हो कि 😂
निर्जला भनेको नाम नै काफी छ धेरै उहाको गित सुन्छु धेरै राम्रो लाग्ने भयर होला अस्ति सपनि पनि म सङ्गै भको देखेको थे कसम
jati top vaeni Raju & Shila ko jasto majja chai lagdain
गित को लागि उच्च सम्मान जुन नाच छनी येत्तिको नाच त हाम्रो तिर मकै खान आको बादर पनि नाच्छ😂😂😂😂😂😂
🎉🎉🎉❤❤❤❤❤❤🎉🎉
अती मीठो गित परस्तुत गर्नु भएको सम्पूर्ण कलाकारलाई उच्च सम्मान्।
🎈👌🌹👌❣️men❣️Raju❣️bhai❣️wuastit❣️bhaya❣️pxai❣️Ramaeilo❣️HoL❣️bhanne❣️Aasha❣️xa🌹sampurnala❣️safltako ❣️subhakamana 🌹xa❣️👌🌹👌🎈👍
Dohori Ekdamai ramailo ani mitho lagyo but yo dohori 2nd Time upload bhaye jasto lagyo malai ta anyway nice dohori best of luck to all
If sagar included in this episode I would say all the hit singers but without him I am totally disagreed and I am not gonna watch full episode
Maha gayak sor samrat raju pariyar.
आहा कति रमाइलो गित।🙏🙏🎋🎋🎋
होइन साराङ्गी सन्सार ठिकै लाग्थ्यो।एउटा एपिसोड नछोडी हेर्ने गर्थ्यो तर आज यो एपिसोड दोर्याइ दिएर हेर्न मन पनि छैन अब देखि।
अति सुन्दर हजुर जय हाेस ❣️🙏🙏🙏🙏🙏🙏🌹🌻🌹🌻🌹
सर्मिला वाइवा पनि देखियोत । शुभकामना ।🎉
Yo dohori phailai ko ho Naya dohori Lara aaunu paro❤
सारङ्गी संसारले नयाँ भिडियो नपाएर हो कि क्या हो? पुरानो भिडियो अपलोड गरेर दर्शकलाई अलमलमा पार्न त भएन नि !!!
Jun dohori here ni Raju daju k sahro maskeko ho !!! 😅😅😅😅
सम्पूर्ण कलाकरलाई धन्यवाद
❤❤❤my best Hero sidartha Big fan don't worry ❤❤ 5
Sabai Jana kalakar lai salute
So nice song
Thank you all
Aaha Lok Swor Samrat Raju Pariyar Jiu ko sathma Sampurna Lokpriye Gayek Gayika Haru Nikai Ramro Ramailo Lagyo Prastuti.
Raju sir❤❤❤❤❤❤❤
Ramailo dohori❤❤❤
टप टप कलाकार हरु भएर पनि छेउन टुप्पाे भने झैइ भयाे आज काे दाेहाेरि तेति मजा लागेन सारंगि संसार ले आगन फराकिलाे बनाउनु भए छ राम्राे लाग्याे
Raju pariyar❤❤❤👌
किन डाउन्लोड नभएको नि
Tika sanu is very good singer
Modern Lok Dohori song. Entertaining a lot. So nice song.
wow ❤❤❤❤
यश माने 🙏🙏😆❤️❤️❤️❤️❤️❤️❤️❤️👌👍️🌹🌹🌹🌹🌹☂️☂️
राजु भनेकाे राजु नै हाे
Congratulations all temlai
Nice why 🏊♂️🏊♂️
सबै टिमलाई शुभकामनाछ
Ma Dubai bata herdai xu hai
Sarangi sansarko sabai geet herne garxu tesma pani manparne kalakarko bejod prastuti
सबै कलाकार हरु लाई सम्मान छ।यो दोहोरी फरि दोहोरी ए र आयो।कि क्या हो म त झुकिए कि सहि हो।
repeat nai ho yo dohori
😂 Haha 😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂❤❤😂😂😂😂😂❤😂😂😂😂😂😂😂❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😅😊😊
@@sureshbc767220:32 20:32
Etc@@sureshbc7672
💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃👌👌👌👌👌
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😮😮😮😮
Sagar xutyo
Wow wow wow
🙏🙏🙏🙏🙏👍️👍️👍️❤️❤️❤️
सबैइ टिमलाइ नमस्कर
🎉🎉🎉🎉🎉❤❤❤❤
Ati ramro manxune dohori nachoma tae wola sir ra cap wola sirko nacnama jos dekhera nachu nachu vo sabaelae samman xamero tarfabat
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
AN ENTERTAINING RELAY SINGING BY LOVELY AND SWEET LIVE FOLK QUEEN TIKA SANU JI AND LOK SHOR SAMRAT RAJU JI AND WONDERFUL SINGERS.
❤❤❤❤❤❤❤❤❤❤❤❤
KREP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
Long live Kamal ji and Sarangi Sansar family :
❤❤❤❤❤
Nice
Yo takma lagaako Buddha lai Kati Sauk civil ma pani fauji posak lagayera nachne???? Namuna nai dekhiyo .
hmm
Kada raju dai ko🙏🙏
22:25 22:26 22:28 22:29 22:29
kati choti halxan ho??
Jay git jay sangit thank you
Nai
Full romantic songs ❤❤❤respect all singers musicians n dancers ❤❤❤and 🙏saarangi saansaar ❤
सुमन दादा
🎉❤😂🎉❤😂🎉❤😂🎉😂❤🎉
❤❤❤❤❤
🙌🙌👌👌❤❤
❤🎉😢😢😊😢😢😢😢🎉
❤❤❤❤😂😢
❤❤❤❤❤
Music, singing , dancing, laughing and weeping , and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
ल❤❤❤
🎆🌍️🇳🇵❤😂🎉😅
Suman bi sunan
Xi r 😂😂❤❤
किन डाउन्लोड हुदैन हजुर
❤❤❤❤❤❤🫡🫡🫡🫡🫡🙏🙏🙏
सुन्दर संगीत❤
sagar bc khoii
A huge congratulations to all famous singers, this is high level Dohari song. But it would be more better if the turn was given to the young singers like prince Lamsal and other younger singer
😢
Honi
🎉🎉🎉🎉😂❤❤❤❤🎉😮😅😅😊😊😅pagal
00:40
😮😮😮