Balchhi Kadaile | बल्छी काँडैले | Tejendra Gandharva & Rachana Rimal | Indrasur Beltare | Lok Geet |
Вставка
- Опубліковано 28 січ 2021
- Balchhi Kadaile...
#बल्छी_काँडैले...
Vocal
Tejindra Gandharba & Rachana Rimal
Lyrics
Indrasur Beltare
Melody Creation
Tejindra Gandharba
Arrange
Manoj Sangson Rai
Recordist
Suresh Rai & Manoj Sangson Rai
Mixing & Mastering
Raju Karki
Video
Jaskelo Creation
#पुर्बेली_लोकगीत
#तेजिन्द्र_गन्धर्व_र_रचना_रिमालको_स्वरमा
SUBSCRIBE | LIKE | SHARE
UA-cam: / studioking
FB Page: / studiokingnepal
स्टुडियो किङबाट सार्वजनिक भएका केही पुर्बेली लोकगीतहरू
माथिमा माथि
Mathima Mathi
Dhundiraj Suchcha Rai
• Mathima Mathi - Lila R...
मायाजालैमा
Mayajalaima
Vocal:- Nitesh Rai & Srijana Tamang
Lyrics:- Rasik Kirat
• Mayajalaima | मायाजालै...
दिक्तेल बजारमा
Diktel Bajarma
Rajesh Payal Rai
Sunita Thegim
• Diktel Bajarma | Rajes...
पानी कुवैको
Pani Kuwaiko
Sunita Thegim & Manoj Sangson Rai
• Pani Kuwaiko | पानी कु...
ए नि लैलै
Eh Ni Lai Lai
Rajesh Payal Rai
Kala Rai
• Eh Ni Lai Lai | Rajesh...
जुग जाने माया लगाउँला..
Jug Jane Maya
Rajesh Payal Rai & Anita Limbu
• Jug Jane Maya | Rajesh...
सलल बग्यो पिखुवा खोला
Salala Bagyo Pikhuwa Khola
Singer: Rajesh Payal Rai
Lyricist: Twin Bro Lachhuman Gurung
• Salala Bagyo Pikhuwa K...
तिम्रो साथैमा
Timro Sathaima
Tejindra Gandharba & Manma BRai
• तिम्रो साथैमा | Timro ...
बजाइदेऊ मादल ए साइँला
Bajaideu Madal
Rajesh Payal Rai & Sunita Thegim
• Bajaideu Madal बजाइदेऊ...
दिक्तेल बजार रत्नपार्कैमा
Diktel Bajar Ratnaparkaima
Rajesh Payal Rai & Parbati Rai
• Diktel Bajar | दिक्तेल...
Udyo Banchari
उड्यो वनचरी
Lila Rai & Manoj Sangson Rai
• Udyo Banchari उड्यो वन...
तमोर दोभान
Tamor Dobhan
Tejendra Gandharva & Shreya Rai
• Aiselu Pake | Tejendra...
Chhuiyama Ha Ha Pakandi Kheldai
छुइयामा हा हा पकन्दी खेल्दै
Vocal:- Sunita Thegim & Manoj Chemjong
• Pakandi Kheldai | Suni...
ऐसेलु पाके मेरो भाग्य
Aiselu Pake
तेजिन्द्र गन्धर्ब र किशु गुरुङ
• Aiselu Pake | Tejendra...
टेम्केको डाँडा
Temkeko Danda (टेम्केको डाँडा)
Rajesh Payal Rai & Jharana Rai
• Chakhewa Bhanjyang | M...
काइँला-काइँली
Kaila Kaili
Vocal- Jasmani Rai & Mamata Rai
• काइँला काइँली | Kaila ...
माछी मार्ने
Machhi Marne | Soltinilai
Vocal- Rajesh Payal Rai & Kalpana Tamang
• Machhi Marne | Soltini...
मायाको घर ढल्दा
Mayako Ghar Dhalda
Manma BiRai & Kumar Lwagun
• Mayako Ghar Dhalda | M...
चखेवा भञ्ज्याङ
Chakhewa Bhanjyang
Manoj Sangson Rai & Jharana Rai
• Chakhewa Bhanjyang | M...
भोजपुरे दाजुभाइ
Bhojpure Dajubhai
Tejendra Gandharva
Suresh Rai
Manoj Sangson Rai
• Bhojpure Dajubhai | Te...
भोजपुरे चेली हो
Hami Ta Hajur Bhojpure Cheli Ho
Kala Rai & Barta Gandharba
• Hami Ta Hajur Bhojpure...
तोङ्बा सुरुप्प
Tongba Suruppa
Krishna Bhakta Rai & Hemu Smriti Chongbang
www.youtube.com/watch?v=rKgR4...
पारि तुम्लिङ्टार
Pari Tumlingtar
Rajesh Payal Rai
Tara Lawati
• Pari Tumlingtar | पारि...
Joon Hai Lagchha - जून है लाग्छ | Manoj Sangson Rai
• Joon Hai Lagchha - Su...
चिसो-चिसो रातैमा
Chiso Chiso Rataima...
Vocal
Lila Rai & Manoj Sangson Rai
• चिसो चिसो रातैमा Chiso...
Selme ra Temke
Lila Rai
• Video
छलल छलछली
Chhalala Chhalchhali
• Chhalala Chhalchhali |...
लण्डन शहर
London Sahara
Rajesh Payal Rai & Lila Rai
• London Sahara | Rajesh...
काबेली खोला
Kabeli Khola
Suman Limbu & Ganga Phiyak
• काबेली खोला | Kabeli K...
मान्छेको जीवन दुईदिने चोला
Abha Mukarung & Manoj Sangson Rai
• मान्छेको जीवन दुईदिने ...
तम्मरै तरेर | धानै नाचेर
Tamorai Tarera | Dhanai Nachera
Sunita Thegim & Gautam Sami Angdembe
• Tamorai Tarera | Dhana...
भोजपुरे खोटाङे
Bhojpure Khotange
Shiwani Bantawa Rai
• Bhojpure Khotange | भो...
Salaiko Pataima
सालैको पातैमा
Tejindra Gandharva & Shreya Rai
• Salaiko Pataima | सालै...
सैलुङ्गे लेकमा
Sailunge Lekma
Samiksha Adhikari & Nitesh Rai
• Sailunge Lekma (सैलुङ्...
मायाको गाउँ
Mayako Gaaun
Srijana Tamang
• Mayako Gaaun | मायाको ...
Bhojpur Ranibas | Khotang Kharmi Gaun
भोजपुर रानीबास , खोटाङ खार्मी गाउँ
Mawol Rai, Mamata Dumi Rai
• भोजपुर रानीबास, खोटाङ ...
Pradesh Number Ek प्रदेश नम्बर एक
Tejendra Gandharva & Shila Rai
• Pradesh Number Ek प्रद...
Sewa ONai | सेवा ओनै | Shreya Rai & Satyaraj Waiba
• Sewa O Nai | सेवा ओनै ...
ऐसेलु टिपी
Soltini Soltijyoo
Mahendra Rai & Barta Gandharba
• Soltini Soltijyoo | Ba...
हाम्रो च्यानलका गीतहरूलाई माया गरिदिनुभएकोमा सबै श्रोता-दर्शकहरूलाई हार्दिक धन्यवाद । सधैं यसरी नै माया गरिरहनुहोला । तपाईंहरूप्रति हामी सदैव आभारी रहनेछौं । धन्यवाद । नमस्कार ।
Thanks. .
*733;😥😈
to# ' tobe .😑👝👛💰👛〽🚿😤
T4 ,
Nice song
I have also covered the song.
I am sorry, if I cross copyright terms,
Videos are not for business purpose.
Just loved and made.
@@jindagidewan5487 l
हाम्रो तेह्रथुम को चेली रचना रिमाल नानु लाई धेरै धेरै बधाई छ मुना लिसा जस्ती देखीन्छीन् ।
युटुबमा भ्युज गएर मात्र राम्रो हुने हैन तर यो गित युटुब्मा भ्युज नगएनी हर नेपालीको मुखमा झुन्डिएको गित हो एकदम राम्रो छ
मलाई रचनाको स्वर र रचना पनि मन पर्छ म बुढो भइन्जेल रचनाको स्वर सुन्नु मन छ नेपाली गीत यस्तो हुनु पर्छ हाम्रो पाखा पखेर हिमाल नदी बोल्नु पर्छ हाम्रो बाजाहरू बज्नु पर्छ
jw
आफु त पुर्बेली मान्छे। पुर्बेली गीत भनेपछि हुरुक्कै हुन्छु। गीतको शब्द राम्रो त छदैछ। गायक गायिकाको स्वर पनि एकदम राम्रोछ। रचना रिमालको स्वर आधुनिक गीतलाई मात्रै हैन लोकगीतलाई पनि एकदम फिट हुदोरहेछ। Keep it up. your future is bright.गीतकार ईन्द्रसुर बेल्टारे(बेल्टारे भनेपछी बेल्टारको बासिन्दा) हुनुहुदोरहेछ। आफु नि बेल्टार छेउछाउकै परियो। आफ्नै क्षेत्रमा यस्तो सर्जक हुनुहुदोरहेछ। खुशी लाग्यो।
जीन्दगीको गोरेटोमा पहिलो कमेन्ट् र पहिलो भियुज म है हजुर हो धेरै राम्रो गीत त्यसमाथी रचनाको आवाज बधाई छ सबैलाई 🌹🌹🌹
त्यो कोशि को तिर अनि अक्कर को भिर याद दिलायो पछि यो गित ले सम्पुर्ण टिम लाइ नमन धन्यवाद मिठो आवज रचना बैनि को
हो दाइ यार
हाम्रो तेजेन्द्र काे सम्मान्न स्वरुप लाईक कमेन्ट् गरियाे,you are the voice @@
Wow very nice
तेजिन्द्र गन्धर्व ज्यू को स्वर निःसंदेह अत्यंतै सुरीलो र मीठो छ र मन रमाउँछ। अरु रचना छोरीको यो गीत-स्वर अहिले सम्मको सबै भन्दा उत्कृष्ट रहेको छ ... छोरी तिमि परम् प्रतिभाको धनी रहिछौ ... All the best, have a bright future! Love you both the artists.
रचना रिमाल
शब्द शब्दमा प्राण भरेर आयौ सानु
सबैको प्यारी मन मन्दिरमा छायौ सानु
राष्ट्रको गहना बन्न बाँकीनै छ
गीत संगीतमा सातैसुर भरेर गायौ सानु
I p
P
O💟💟👂
म Tik tok हेर्दै थिए अचानक यो गित सिनेर हतार हतार युटुब मा आयेर हेर्दै कमेन्ट गर्दै छु खोइ के भनेर कमेन्ट गरु अति नै मार्मिक शब्द 👌संगै सुमधुर आवाज 💕💕वाउ बधाई छ आल तिम लाई 🌷🥀from मलेसिया बाट।🎧️🎶
पहिला त लखौ लाख बधाई तथा सुभकामना तेजेन्द्र भाइ अनि रचना बैनी लाई ।अनि अब विडिओ कहिले आउँछ?अनि भाग 2 पनि आउनु परो
याे गीत धेरै मिस गरिराथे एकदमै आनन्द आयाे बल्ल वाह रचना रिमालकाे साथ पाएर झनै राम्रो भयाे
दामि छ पुर्बेली गित बधाई छ🌹🌷🍁🌺🌼
हार्दिक बधाई छ मित्र कवि इन्द्रसुर बेल्टारे जी लाई । अत्यन्तै मन छुने शब्द सिर्जना गर्नु भएछ। रचना बुनुको आवाजमा जादुनै छ हृदय छुन्न । तेजेन्द्र सर को आवाज, लोकभाकाको निम्ति अर्गानिक नै हो । 🙏
Sahi ho
टिकटक मा सुनेर येता आको हो हौ हजुर मत । राइ, लिम्बुको रस मिसिएको पुर्बेली भाका सुन्न पाउँदा मनै आनन्द भयो
अत्ति राम्रो पुर्बेली लोक गित अनि राम्रो स्वर तेजेन्द्र अनि रचनाको 👌बधाई तथा सुभकामना |
Wow vai bhaini 👌👌👌👌👌👌🌼🌼🌼🌼🌼🌼🌼🌼🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍👍👍👍👍👍
Good song
💐💐💐👍👍👍👩❤️💋👨
@@dilmagarmagar3361 ,।,लरल,फरर
@@saritarailimbu3961 Replies
Lost of love from bhojpur 💞💞💕💕
Geet man paranu hune jati tata hajir garnust
wow wow wow धेरै मिठो गित 👌👌👏👏👏👏👏👏👏👏👏👏
जति सुनेपनी मन नभरिने यो अतिनै मीठो पुर्बेली गितका सर्जक तथा सम्पुर्ण टिमलाइ हार्दिक बधाई र विशेष गरेर तेजेन्द्र जि र रचना बुनुलाइ विशेष बधाइ तथा सफलताको कामना
आहा! सारै खुशी लाग्यो ,यो गीत त मैले भोइस अफ नेपालमा तेजिन्द्र सर थोरै गाएको पनि धेरै चोती हेरेको थिए तर आज सोही गीतले पूर्णता पाएछ ज्यादै खुसी लाग्यो , तेजिन्द्र र रचनाले पनि मिथो गाउनु भको छ , सुभकामना सम्पुर्ण तिमलाई
भोजपुर रै को डबली मेलैमा Nice song😍
एकदम राम्रो गीत 👍️👍️👍️❤️❤️❤️
सारै राम्रो लाग्यौं ।सफलताको शुभकामना
राम्रो सुनौसुनौ लाग्ने गित । बधाई छ
रचना रिमालको स्वोर को ठुलो फ्यान हो म रचना रिमाल को फ्यान हाजिर हुम त
रचना रिमाल स्वर जति सुने पनि सुनिरहु लाग्ने
कति मिठो होऊ। 😊🎼😊
सरै राम्रो गित बनेको रहेछ।दुबैजनालाइ हार्दिक बधाई छ।
याे गित त 10/15 मिलियन भियुज हुनुप्रर्ने हाे त
गित धेरै राम्रो बनेको छ बधाई छ सम्पुर्ण टिम लाई विशेष गरि रचना बैनी र तेजेन्द्र सर लाई 😯😯😯
Katiramryo
A
उत्कृष्ट छ गित हार्दिक बधाई छ याे जाेडिकाे भाेकल माधुरिक्ता बरिस्ठ गायकको भन्दानि उत्कृष्ट छ
कति मिठास हौ दुबैको ❤️❤️ रचना सांचै उत्कृष्ट छौं बुने समाज बुजेर अघि बढ है जता ततै अफ्ठेरो छ बुजेर बोल हिन । समाज एकोहोरो छ एकैछिन मा के हुने था हुन्न ।। तिमी मेरो बुने हौ❤️🇳🇵
साह्रै राम्रो । 👍️👍️
हाम्रो पुर्बेली, आहा .....
जति सुने पनि सुनौँ सुनौँ लागिरहने ।👌👌👌
गित् र गितको शव्द अनि गायक / गायिका दुबैजनाको गायिकी पनले मन छोयो सारै राम्रो गित बनेको छ । शुभकामना यो गितले धेरै माथी सम्म पुगोस ।।
अति मीठो स्वरमा सजियको पुर्वेली लोक भाका । तेजेन्द्र गन्धर्व र रचना बैनी लगाएत सम्पुर्ण टिमलाई बदाइ तथा शुभकामना ।
सरल र मिठासपुर्ण,उत्कृष्ट श्वर छ।
Hhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh
Ma live bata ako la dd so beautiful song❤️❤️
मैले तेजेन्द्र गन्दर्भ ज्यु लाई यो चोटी भेड़ेटार घुम्ती बाटो मा भेटे छोटो गफ भयो, देश ले चिन्न नजाने को सफल गायक हुन उहा।
तेजेन्द्र को स्वर पुर्वलि लोक गित को लागि सारै मीठो सुनिन्छ ।म facebook live बाट आएको
यो गित सुनेर सारै दुख लागो र धेरै राम्रो लोक भाका मन छुनी भाका रचना बुनुले जस्तो गित पनि राम्रो सग गाउनी अनि गित लाई न्याए दिन्छिन र सब टिम लाई धेरै भन्दा धेरै सुभ कामना
Woowwww sarae man paryo purbeli bhakha 👌👌👌👍👍👍😍
लु मैले सार्बजनिक हुने बितिकै सुने
भाई बहिनीको स्वरमा पुर्बी गित सुन्द् हृदय यस्तो खुशी भएको छ ल, ब्याख्या गर्ने शब्द छैन ।। मेरो गाउँको याद र बिगत सम्झयो।।😍😍😘😘😘
रचनाको कति मीठो सुरिलो आवाज ** पुर्बको लोकभाका अनि lyrics ले मन छोयो ।
युगल उत्कृष्ट पुर्बको शान
धेरै लामो पर्खाई पछि यो गीत सुन्न पाईयो ।सारै खुसी लाग्यो।
बधाई छ सबैमा ।
पुर्वेलिको अर्को धमका.........❤️❤️❤️🙏🙏👌👌
गायक तेजेन्द्र भाइ र रचना बहिनिकाे सहेर नेपालि
पुर्बेलि गीत जतीसुने पनी सुनीरहन मन लाग्छ❤️❤️❤️
हामी पुर्बेलिन परियो ❤️❤️❤️❤️❤️
Kasto mitho swor sunirakhu jasto❤️❤️
हामी पुर्बेलिलाई ❤️❤️पुर्बेली गाना आयेपछित अरुत बाई बाई
ua-cam.com/video/3kSdvE0qp3Q/v-deo.html&feature=share
From facebook live hai.aba yo gget lai pani trending ma lyaunu parxa ramro geet badai xa sabai team lai.
अब रचना रिमाल र राजेश पायल राई को युगल गित सुन्न चाहाने को को हुनुन्छ्🤚🤚
बूढ़ों गोरु क़ो🤮🤮🤮🤮
रचना रिमाल स्वर जति सुने पनि सुनिरहु लाग्ने
कति मिठो होऊ
aaha sarai ramailo purbeli geet.man nai santa hune geet sampurna team lai badhai xa.❤️❤️❤️
कस्तो काँडा पनि नरम भएको रचनाले गाउँदा त।😁
Well done Tejendra dai!😍
sarai ramro suniyo rachana baini ko yo laya ko geet pne,😍😍
स्वरको तारिफ शब्दले आंकल गर्न सकिन्न त्यतिकै संगीत सम्योजन सगै रचनाकारको शब्द चयन उत्कृष्ट । अत्याधिक सफलता मिलोस हार्दिक कामना
1000 palta sunda pani man aghayena...badhai rachana baini tejendra gandharba dai lagayet sampurna unit laai...plz yo git laai dherai bhanda dherai share garera training no.1 maa puryaunu parxa..
लु आहा कति मिठो आवाज मन छुने शब्द सङ्गीत अनी सङ्गीत संयोजनमा बनेको गीत सुनिरहुँ लाग्ने बधाई तथा शुभकामना छ सम्पूर्ण परिवारमा 😍😍😍😘😘
द भ्वाइस अफ नेपाल मा तेजेन्द्रले गाएको याद आयो, लोक संगीत नेपालीको पहिचान हो रचना बुनुको सुमधुर स्वरमा सजिएर आएछ सफलताको शुभकामना अत्यन्तै राम्रो छ,जय गीत जय संगीत 🎙️🎸🎧️🙏
Sarai Surilo n sweet song n voice 👌👌👌👍👍👍👍my best singer
Me fm India Darjeeling
रचना र तेजेन्द्र सर लाई बधाई !!😍😍
साथमा सफलताको शुभकामना
धेरै राम्रो बनेकोछ मैले ५ पटकपटक सुने सारैमन छोयो
राम्रो छ गित रचना बहिनी को Facebook live bata hai
हार्दिक बधाई यहाहरु सम्पुर्ण टिम लाई मिठो गीतको लागि तेजेन्द्र रचना लाई सफल्तको शुभकामना करोड भिउज मिलोस फेरि पनि शुभकामना 😍😍😍
Purbeli lok geet damixa.mero ximekidai indrasur rai beltare ko shabd rachana dherai ramro xa .tejendra gandharba vai ra Rachana rimal vocal jhan ati sundar xa
आहा! सुन्दर गीत। हार्दिक बधाई तथा शुभकामना ।
अति राम्रो !!🇲🇾🇲🇾🇲🇾मलेसिया बाट सुन्दैछु!!
Ksa
यो गित ले सिङो नेपाल गित सङित लाई बोकेको छ र सगै भोजपुर लाई उचालेको छ।
धेरै धेरै बधाई छ सबै जनालाई यति मिठो गित संगीत बनाउनु भाको मा 🇳🇵🇳🇵
wow dherai paxi purbeli lok bhaka sunna paiyo super.
🌹🌹🌹🌹🌹Wauuu yo honi git ta gau ghar la sameteko बधाई छ यो all team कलाकार लगैत पुर किङ स्टुडियो परिवार लैई
उषा किरणअधिकारी दिदी को झल्को दिउ बहिनी रचना सम्पुर्ण टिमलाई शुभकामना एतीराम्रो हाम्रो मौलिक पुर्बीली गित सुन्न पाईयो धन्यवाद
जत्ती सुनेनी सुनिरहु लाग्ने ।कत्ती मिठो आवाज रचना र राजन्द्र को ।।शब्द उस्तै मिठो ।। कसैले भिडियो बनाए देखि राम्रो हुन्थ्यो ।भोजपुर का काला प्रेमी लगाएत पुर्ब का कलाप्रेमी जो कोहिले बनाए पनि हुन्थ्यो ।।सदा सदा बाचिरन्थ्यो ।।मेरो एउटा मन्को कुरा मात्र हो अन्न्याथा नलिनु होला ।।म पनि पुर्बेली भएको नाता ले ।भनेको हो ।म त एउटा समान्य मान्छे ।।गीत संगीत लाई माया गर्ने मात्र हो ।।।🙏🙏🙏🙏🙏
First time lok geet sunnw lageko rachana rimal nepal idol mw aayedekhi❤️
Tiktok. Bata Yo Geet sunna aaune hajir garam ta 😁🙏🙏❤️❤️
Geet sarai man paryo❤️❤️
रचना को स्वर सुन्दा त न्यु बज्राचार्य लाई मान्नु पर्छ कला चिनेर यहाँ सम्म पुर्याउन सहयोग गरेको मा😘😘😘😘😘
09
.9oolmn o
बधाई शुभकामना अति सुन्दर भावुक मार्मिक स्वोर का धनी भाई गन्धर्व लु है तपाईं ईन्द्रेनी मा जानू पर्यो है।
ma live bata aako hai...
yekdam ramro git Rachana... timro swor vayesi ta jun git ni ramro
Wow
आदरणीय गीतकार तथा साहित्यकार इन्द्रसुर बेल्टारेको उत्कृष्ट शब्दहरुमा गायक तेजिन्द्र गन्दर्भ र गायिका रचना रिमालको सुमधुर स्वरमा आबद्द बल्छि काडैले भाका एक उत्कृष्ट गीत हो सर्जक स्रष्टाहरुप्रति उच्च सम्मान।
wawawaaaaaaaaaa......रचना सारै दामी पुर्बेली भाका 👌👌👍️👍️🙏🙏
राम्रो पुर्वेली गीत
Ma rachana rimal ko facebook live bata aako sarai mitho geet badhai xa whole team lai💐💐💐💐
टेडिङमा जाने भयो । तेजेन्द्र र रचना लाई बधाई छ ।
Woww rachana bahini bababal❤❤❤congratulations😘
रचना।।।।💕💕
जति सुन्दापनि धित मर्दैन यो गितले के भाको यस्तो? मुरिमुरी बधाई तेजेन्द्र र रचनालाई❤️💙💚💛🧡💜
गित मौलिक हाम्रो धरातल को र मन छुने सुमधुर स्वर को उत्कृष्ट हुदा गायक गायिका प्रति उच्च सम्मान प्रकट गर्दछु ।
राम्रो छ सुमधुर गित गाउँ देखि शहर को कुरा जोडिएको छ कोशि अक्कर भिर को सम्झना याद आयो 🇳🇵 सम्पूर्ण टिम लाई शुभकामना 🎵🎶🌹🌹🌹🙏
Sarai mitho geet 👌🏻
#crush Rachana Rimal💜😌!!
Love from Butwal❤️🥰
अाहा कति मिठाे काेइलिकाे जस्तो साेर रचना बेनिकाे ल बधाई छ फेरि फरि येस्तो गितहरु सुनन पाइयाेस धेरै धेरै धनयबाद रचना बहिनि लाई र समपुण हाेल युनिटलाइपनि 👌👌🙏🙏🌺🌺🌺💔👍️💚💙💝💖🙏👌💙
नमस्कार यो गित अ त्यानतै राम्रो लागेको छ दुबै जानालाई धेरै धेरै बधाई छ 🌺🌺🌺🌹🌹🌹
Dherai ramro
Wow yeti ramro purbeli song super hit song ani best off luck rachana ra tejendra lai ajai yestai new song haru.sunna paiyosh
अब रचना बहिनी ले नेपाल मा रेकॉर्ड टोड़नू है धेरै मिथो आवाज हजूर को badahi xa भाई बहीनी
धेरै राम्रो
प्रगतिको शुभकामना ।
साथै हार्दिक बधाई टिमलाई ।
मिल्छ भने मेरो च्यानल सस्कराइभ गरि जोडिनु होला
सारै दामी छ बहिनि
रचना बहिनीलाई त्यतिकै अर्गानिक स्वर भएको गायिकाको उपाधी दिएको होईन नि
आहा कति मिठाे गित सुनी रहुँ लाग्ने तेजेज्द्र जी लगाएत संपूर्ण टिमलाई बधाई छ👏👏👏
Wow wow
🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌷🌷🌷🌷🌷ए कति राम्रो स्वर हजुर हरुको गाउँ घर को सम्झना आयो🌷🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏बधाई छ हजुर २लाइ
असाध्यै राम्रो लाग्यो बधाई छ 🙏🙏
Jati aune uti sunu manlago ramro nice xa bhai baini god bless
दामी पुर्बेली गित भोजपुरे तेजेन्द्र अनि चट्पटे रचना बुनुको