भुमिका बहिनिको धेरै पछि याे गित प्रसारण भयाे सुन्ने स्राेताकाे तर्फ बाट उत्कृष्ट लाग्याे र छ!♥️हार्दिक शुभकामना छ।लाेक सँगितकाे Queen. राजुकाे त कुरै नगराै उ त लाेक सँगितकाे बादसाह हाे! यसैले त गर्व लाग्छ र भन्न मुन लाउच!! म लमजुङे हुँ।
भुमिका वहिनीको स्वर यति सुमधुर रहेछ,अहिले सम्म यसरी सुन्न पाएको थिएन!! यति सुमधुर स्वर भएकाहरू पनि पछि परेको देख्दा दुख लाग्यो !! वहिनीको उज्वल भविष्यको कामना गर्दछु 🙏🏼🙏🏼😍😍
राजु परियार को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏🌈🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🙏🌈🌈🙏🙏🌈🌈🙏🙏🎉🎉❤❤
नेपाली लोक दोहोरी जगत का स्वर सम्राट दाजु राजु परियार ज्यु नेपाली लोक दोहोरी पारखी का तन मन चाहना सपना हुनुहुन्छ र आजा लोकप्रिय कार्यक्रम इन्द्रेणी मा भुमिका जि संगको दोहोरी निकै उत्कृष्ट लाग्यो 👍👏❤️🙏
राजु परियार र भुमिका बौइको युगल स्वर गितको बोल बुझे मैले नि मन बुठो र पिरति पुरानो हुन्न कैलेनि अति राम्रो छ र आउदा दिनहरुमा पनि पर्गति गरनु होला सेतो बोलाउज टाउकोमा कालो चस्मा लगाउने को नाच अति राम्रो छ चितवन बाट हेर्दै छु नम्सकार छ
अग्रज कलाकार राजु परियार सर र प्यारी भुमिका बयक बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple: ❤❤❤❤❤ Entertaining singing by BHUMIKA ji and Lok Shor SAMRAT RAJU ji. ❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजुु सर भुमिका बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉🎉
अत्यन्तै सुरिरो आवाजकि धनी यस इन्द्रेणीकि एकदमै सुवासिलि गाइका भुमिकालाई धेरै धेरै उन्नति प्रगतिको कामना !!
अत्यन्तै राम्रो। धन्यवाद छ कलाकारहरुलाई।
Congrats, excellent Bhumika, Raju haryo 1st time aaj
Very good voice ofRaju Pariyar and Bhumika
बैनी भूमिका धेरै राम्रो लाग्यो badai छ 💙💜👍👍
भुमिका बैनी पनि भयङ्कर खत्रा रहेछन।राजु लाई नै अत्ताइदिए। जे होस दोहोरी अति सभ्य र भब्य छ।
स्वर शब्द र गायन सवै सारै मिठो ।बधाई छ दुवै जनालाई !!!!!
❤राजू सर को सोर शब्द को जति तारीफ गरेपनी पुगदैन तर भूमिका बहिनी को शब्द मा पनि धेरै राम्रो छ बधाई छ
भुमिका बहिनिको धेरै पछि याे गित प्रसारण भयाे सुन्ने स्राेताकाे तर्फ बाट उत्कृष्ट लाग्याे र छ!♥️हार्दिक शुभकामना छ।लाेक सँगितकाे Queen.
राजुकाे त कुरै नगराै उ त लाेक सँगितकाे बादसाह हाे!
यसैले त गर्व लाग्छ र भन्न मुन लाउच!!
म लमजुङे हुँ।
भुमिका वहिनीको स्वर यति सुमधुर रहेछ,अहिले सम्म यसरी सुन्न पाएको थिएन!! यति सुमधुर स्वर भएकाहरू पनि पछि परेको देख्दा दुख लाग्यो !! वहिनीको उज्वल भविष्यको कामना गर्दछु 🙏🏼🙏🏼😍😍
बैनी भूमिका धेरै राम्रो लाग्यो दोहोरी badai छ 💜💙👍👍
राजु परियार को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏🌈🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🙏🌈🌈🙏🙏🌈🌈🙏🙏🎉🎉❤❤
6
भुमीका sis का शब्द ऊत्कृट छन❤❤❤
भुमिका ईन्द्रेणी को सान हुन राजु परियार दोहोरी को राजा ❤❤ सम्पुर्ण मा सम्मान साथै बधाई छ 🎉❤❤
Jay inderni jay sangeet❤❤❤❤❤❤❤dubai janalie uchhha saman ghardaxchu jay how's ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्मान सम्पूर्ण मा नमस्कार
जय नेपाल जय इन्द्रेणी
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤
दोहोरी गीत सारै राम्रो लाग्यो स्वर अति नै मिठो ओजिलो शब्द राजु परियार सर र भुमिका को दुबैजनालाई उज्जवल भविष्यको कामना
भुमीका नानीकाे स्वर साह्रै राम्रो हुदाहुदै पनि इन्द्रेणीमा सधै साइडमै मात्रै किन हाेला खै?
नेपाली लोक दोहोरी जगत का स्वर सम्राट दाजु राजु परियार ज्यु नेपाली लोक दोहोरी पारखी का तन मन चाहना सपना हुनुहुन्छ र आजा लोकप्रिय कार्यक्रम इन्द्रेणी मा भुमिका जि संगको दोहोरी निकै उत्कृष्ट लाग्यो 👍👏❤️🙏
दोहोरीका राजा किङ अफ दोहोरी राजु दाइ अनि भुमिका जिको स्वर अनि चोटिलो जवाफ मीठो लाग्यो
😊
आहा बहिनी भुमिका र राजु दाजु दाई हार्दिक बधाई 🎉🎉🎉🎉
आहा मिठाे भाका सम्मान छ राजु दाजु कृष्ण दाजु लगायत सम्पुर्ण मा 🙏🙏🙏👌👌💐💐❤️❤️❤️
राजु परियार र भुमिका बौइको युगल स्वर गितको बोल बुझे मैले नि मन बुठो र पिरति पुरानो हुन्न कैलेनि अति राम्रो छ र आउदा दिनहरुमा पनि पर्गति गरनु होला सेतो बोलाउज टाउकोमा कालो चस्मा लगाउने को नाच अति राम्रो छ चितवन बाट हेर्दै छु नम्सकार छ
दोहोरिका राजा राजु सर र इन्द्रेणी होल टिमलाई धेरै धेरै धन्यवाद छ!
आहा इन्द्रेणी लाइ माया र कृष्ण दाइ दाइ लाइ सम्मान भन्दा बाहेक केहि दिन सकियन धेरै धेरै धन्यवाद राजु दाइ र भुमिका बहिनिब्लाइ ❤❤❤❤❤
अहाकति मारमिक कलाहाे भुमिकार राजुदुबईकाे भागमा परेकाे कलापस्तुतिहाे यक्दमचितबुज्दाे मानपमाभईर रखेकाे मिलनछुटकाे तरपाईले दियकाे कथामा समिटियकाे दाेरि कतिकाे जिबनमा मेलखाने खालेकाे
धेरै धेरै बधाइ छ इन्द्रनी तिम लाइ
दोहोरीको बादशाह राजु परियारसंग अति मिठो र स्तरिय गीत गाउन सकेकोमा भूमिका बहिनी लाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना
धेरै मिठा शब्द दुबैजनालाइ बधाइ छ र मनमाया खै
king raju dai❤❤
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
आदरणीय भाउजु प्रत्तिमा कंडेल ज्यु लाइ नि हिर्दय देखि नै सम्मान छ❤❤❤जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤
अाहा अत्ति रमाईलाे भाे वहा
जय इन्द्रेणी❤❤❤
अति राम्रो दोहरी, टक्करै टक्कर, दुबे गायक अनि सबै इंद्रेणी टिमलाई धन्यवाद छ।❤🎉❤❤❤
फेरि राजु परयार को र बहिनीको फेरि सुन्न पाउ है एकदम राम्रो छ शुभकामना
यही भाषामा सुन्नु पाऊँ
आहा अति राम्रो गीत🎉
मिठो दोहरीकोलागि राजु भाई र भूमिका बैनीलाइ शुभकामना ।
अति सुन्दर इन्द्रेणि परिबार
कडा अनि रमाइलो छ❤❤
बल्ल आज मलाइ मन्पर्ने भाका आयो ❤❤❤❤
कति मीठो दोहोरी गित
भुमिका को कदापस्तुती ❤❤❤
धेरै धेरै राम्रो छ ।
दुबै जना को अति उत्कृष्ट गीत ❤
आजको यो पार्ट दोहोरी गीत को दुस्रा भाग पनि हुनू पर्छ ।
यो मेरो ब्याक्तीगत भावना हो अरू हरू संपुर्ण दर्शकहरू ले के भन्नू हुन्छ?
Dherai ramailo dohori 👍🌹❤❤
Good morning everyone,
Jaya indreni
Nikai utkrista xa ajako prastuti
मिठो दोहोरी 👌👌👌
अग्रज कलाकार राजु परियार सर र प्यारी भुमिका बयक बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉
Jay indereni
Super congratulations 👍 team भूमिका, राजू जी लाई सुबकमाना कमाना नाइस दोहरी भूमिका का जी
राजु जी always excellent
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple:
❤❤❤❤❤
Entertaining singing by BHUMIKA ji and Lok Shor SAMRAT RAJU ji.
❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
राजु भाइर भुमिका बएल को गित सारै रमाइलो भयो हजुर हरु लाइ धेरै धेरै धन्यवाद छ 🌹🙏🙏🙏🌺
अति ऊत्कृट दोहोरी ःः❤❤
Amazing indreni program
Sari Ramo geet hjr Raju sir ❤❤❤❤
❤❤❤❤❤ nice video dhai didi good
Ati sunder dohori Raja Raru ra bhumika bayak ko
Very nice songs 🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो छ
राजु जी ले बरु आफू हारेर अरु लाई जिताउछन । अति महान
राजु परियार र भूमिका बीच राम्रो दोहोरी
King is always king
बधाई छ दुबै जनालाइ र ईन्द्रेणि परिबारलाइ पनि
राम्रो छ ❤❤❤🎉🎉🎉😂😂😂
राजू परिवार नामै काफी छ ❤❤जोरदार ताली असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ❤❤❤❤❤❤❤
Nice dohori song and voice.
दुबै जानलाई बधाई छ ❤❤
रमाइलो दोहोरी
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजुु सर भुमिका बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉🎉
ईन्द्रेणीको जय होस्
भूमिकाको बिग फ्यान
Vumika ko swor saharai mitho cha ramro Lago.
Dhari beste dohari ❤❤❤❤❤
❤❤❤ अति रम्राे
रमाईलो
ईन्द्रेणी का गायक गायिका तगडा नै छन राजु लाई भन्न नै परेन सर्मिला आवाश्यक कलाकार हुन माफी दियर कृश्ण जी ले ल्याउन राम्रो होला कि ॐॐॐ जय जय होस ॐॐॐ
Very nice song best of luck
Veri nice🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
यो भाकामा राजु परियारजि ले नि माया पिरतिको गीत गाइदेको भए अझै न्याय हुथ्यो 😢😢
राम्रो उत्कृष्ट दोहोरी
Nice song 💯😍💯❤❤❤
आज भुमिका ले राजु लाई खतरा टक्कर दियो
vai raju ra baini vumika mo ke kura garnu ati uttam thanku
Babal dhori❤❤❤❤❤
Hoina feri man maya kaha gayo xitto man maya ko dohari sunna man xa ❤❤❤❤❤
❤सोवोर सैमराट❤❤❤माहां। गायक❤❤राजु❤❤परियार❤❤सलामछ। ❤। भिमिका। बोईनि केगाकोहो।
Dherai ramro
Raju king
Gud supr
Dohori ramro lagyo bhag 2 pani sunna paiyos kisana kadel sir
Baniko pragatiko suvkamana
Raju🎉🎉
भुमिका ले राजुलाइ निकै चोटिलो र घतलाग्दो पाराले जवाफ दिएकोले यो दोहोरी सुन्न धेरै मजा लाग्यो हामीलाई ।
नमस्कार 🌹🌹🌹🌹❤️❤️❤️🙏🙏🙏
Sarai ramro laguo
Excellent
❤❤🎉