समधुर स्वोर कि धनी पुर्बकै लोकप्रिय गायिका अन्जु गौतम र भाइ सन्तोष बिसिको उत्कृष्ट लोक भाकामा सजिएको मौलिकताले भरिएको यो गित "पानी पर्यो झम्म झम्म" सारै राम्रो छ❤❤❤❤❤
म सुदूरपश्चिम बाट मलाई यो गीत एकदमै राम्रो लाग्यो यस्तै पूर्वेली गीत हरु म धेरै सुन्ने गर्छ आगामी दिन हरमा पनि नयाँ नयाँ यो भन्दा अझै राम्रा भाका हरु सुन्न पाउ साथै तिहार को शुभकामना छ ❤❤❤
आहा !अत्यन्त सुमधुर स्वर सङ्गित ले सुस्वजित यो गित त मलाई अत्यन्तै मन पर्यो !यस्ता रमाइलो स्वर सङ्गित भबिस्यमा अरु सुन्न देख्न पाइयोस् तपाइँ हरुलाइ हार्दिक शुभकामना !
आहा कस्तो नाचौ नाचौ लाग्ने पुर्बेली भाका अनि तेस्मा सन्तोस बिसि भाइ र अन्जु गौतम बैनी को आवाज ले सजियेको यो गित सारै राम्रो बनेको रहेछ नाच्न नजान्नेलाइ पनि नचाउछ यो गित ले भाइ बैनी लाई धेरै धेरै शुभकामना छ आउदादिन हरुमा पनि येस्तै राम्रा राम्रा सिर्जना हरु पस्किन्दै जानू होला है🙋♂️🙏🙏🙏
Ramro xa
आहा कति राम्रो गीत आएछ❤❤बधाई छ अन्जु गौतम दिदी र सन्तोष दाइ लाई❤❤❤❤❤
ramro xa haii❤
साह्रै मिठो गीत सफलतको शुभकामना❤❤
wau sarai ramro
Aaaha kati mitho geet❤❤❤
Dami chha
Very nice x maan xoyo..
वावावा नि दामी गीत❤❤❤❤
निकै मिठाे पुर्वेली गीत
हार्दिक बधाई राम्रो लोक गीत सुपर हिट होस
साथि सन्तोस लाई बिशेस सुभकामना सारै मीठो पुर्बेली भाका आहा ❤
मन पर्यो
Daaaamiii❤❤❤
राम्रो लायो 🎉🎉🎉🎉
एक्दम दामी छ हजुर ❤ मन छोयो । पुर्बेली गीत कति राम्रो ।🙏🙏बधाई छ अरुपनी एस्तै मिठो मिठो गीत झिक्नुस।
Aaha Mitho Song didi🥰🥰
मार्मिक गित ❤❤
आहा ❤❤❤
एकदम मीठो स्वोर छ अन्जु बहिनिको।
Sarai ramro ❤❤😊
यो अति नै मिठो सुनिरहुँ लाग्ने हाम्रो पूर्वेली लोक भाकाले मेरो मन मस्तिष्क शित्तल बनायो।
धेरै धेरै धन्यवाद तथा शुभकामना निर्माण समूहलाई ❤❤🎉🎉
राम्रो छ धेरै
Sarai mitho git ❤❤❤❤
हार्दिक बधाई हाम्रो चेली लाई सफलताको शुभकामना
सारै मिठो पुर्बेली भाका हजुर हरु लाई बधाई 🙏💐💐💐❤️❤️❤️
स्वर कर्णप्रिय छ , धेरै धेरै शुभकामना ।
Lu santosh da ra anju didi sarei nacham nacham swadako git aayexa best luck entire team lai
आहा हाम्रो पुर्बेली गीत कति मिठो ❤
अत्यन्तै मिठो गीत। हार्दिक बधाई तथा शुभकामना ।
आहा सारै राम्रो
woooow यो होनि शुभकामना दाइ दिदी धेरै राम्रो गित अरु पनि सुन्न पाइयोस
Aahaa supar dijju❤❤❤
साह्रै मीठो पुर्बेलि भाका😘😘😘
अचम्मै राम्रो
मीठो पूर्वेली भाका,धन्यवाद यति मीठो गीतको लागि...
Dami chha .
दामी
आहा!! कति राम्रो पुर्बेली गित❤❤❤❤
सार्है राम्रो मिठो गित अन्जु म्याम को
सार्है मिठाे गित😮
Daami👌👌👌
सारै राम्रो मिठोछ्हौ
❤❤❤wow kati ramro
सारै मिठो गीत, पूर्ण सफलताको शुभ कामना यहांहरूमा 🙏🙏🥰🥰R.D
आहा यो हो नी मौलीक गीत अती मीठो छ दाई दीदीको गीत हार्दिक बधाई साथै सफल्ता उच्च स्थानमा पुगोस शुभकामना !
आहा ! कति सुमधुर अझै लामाे भए राम्रो ।
Sarai ramro
अतिनै मिठो भाका ❤❤❤ एस्तै मिठो² लोक भाका लिएर आउनु होला भन्दै सफलताको शुभकामना 🎉🎉🎉🎉
damiiiiii geet
धेरै राम्रो छ गित्❤️
❤❤❤❤❤❤
पूर्बेली भाकाको स्वादै बेग्लै क्यादामी❤
सुन्दर गित भाका राम्रो छ
अति मिठो ❤
समधुर स्वोर कि धनी पुर्बकै लोकप्रिय गायिका अन्जु गौतम र भाइ सन्तोष बिसिको उत्कृष्ट लोक भाकामा सजिएको मौलिकताले भरिएको यो गित "पानी पर्यो झम्म झम्म" सारै राम्रो छ❤❤❤❤❤
Wowowowowow superb nice song
हार्दिक बधाई अन्जु गौतम जि र सन्तोष बि सि जि मनछोयो ❤सुन्दर छ गित🎉
Damie xa🎉🎉
हार्दिक बधाई तथा सफलताको शुभ कामना सम्पूर्ण टिमलाई ❤❤❤
मिठो शब्द संगीत स्वर को समिश्रण दाई दिदी फेरि पनि यो युगल जोडीको गीत सुन्न पाउँदा खुसी लाग्यो। शुभकामन🎉🎉
धेरै मीठो. Safalatako suvakamana
woow lovely song हजुर अति नै मीठो लाग्यो ❤️❤️❤️❤️❤️💃🙏
म सुदूरपश्चिम बाट मलाई यो गीत एकदमै राम्रो लाग्यो यस्तै पूर्वेली गीत हरु म धेरै सुन्ने गर्छ आगामी दिन हरमा पनि नयाँ नयाँ यो भन्दा अझै राम्रा भाका हरु सुन्न पाउ साथै तिहार को शुभकामना छ ❤❤❤
सारै मीठो गित दामि दामि 🙏🙏🙏🙏🙏👌👌👌👌👌
आहा !अत्यन्त सुमधुर स्वर सङ्गित ले सुस्वजित यो गित त मलाई अत्यन्तै मन पर्यो !यस्ता रमाइलो स्वर सङ्गित भबिस्यमा अरु सुन्न देख्न पाइयोस् तपाइँ हरुलाइ हार्दिक शुभकामना !
दामि ❤❤❤
वाओ ! प्रिय गायक गायिकाको सुमधुर आवाजको पुर्बेली भाका
Hur hur superb hit song ❤❤❤❤
ल बधाई छ है म त टिकटक हेर्न आएको है।
गीत अति सुन्दर छ 🎉🎉🎉🎉 congratulations
wow❤
रामरो गित को लागि बदाए छ ❤❤
Wow dherai ramro xa didi git . ❤❤❤
वाह स्वर शब्द संगित कति राम्रो
ल अति राम्रो छ त ।
आहा कति मिठो मौलिक गित
म मघ्ये पश्चिम् को मान्छे तर मलाई पुर्बेली गितहरु खुब मन पर्छ❤❤❤❤❤❤
मिठो पुर्बेलि गित अन्जु र सन्तोसको
बधाई छ एति मीठो भाका को लागि🎉❤❤
🙏❤👌👌धेरै राम्रो छ हजुर को यो भन्दा अरु नि पुरानो गीहरु सबै राम्रो छ्🙋♂️👌👌🙏🙏
❤️🤝♥️बधाई छ दुबेै जनालाई ❤️❤️
पहिलो पटक सुने अति आनन्द लाग्यो!
अत्यन्तै मिठो
बधाई छ अन्जु दिदी र सन्तोष sir लाई❤❤❤❤❤
अतिनै राम्रो सृजना हजुर अनि अग्रिम २०८१ सालको बडा दशै को हार्दिक मंगल मय शुभकामना
आहा हाम्रो पुर्वेली भाका धेरै पछी सुन्न पाइयो ❤🙏
सारै राम्रो छ श्रब्य दृस्य पनि राम्रो बनोश सफलताको कामना सकल टिमलाइ
Ajhai yasta naya video songs aai rahos bhanne subhakamana chha anju miss laai.
धेरै समय पछि धेरै राम्रो गित निकाल्नु भयछ ।खुशी लाग्यो बदाई अनि शुभकामना हजुहरुलाई ।
निकै पटक युटुब मार्फत सुने पुर्बेलि गित धेरै राम्रो गाउनु भएछ दिज्यु फेरि पनि हार्दिक बधाइ तथा शुभकामना ❤❤❤
Waw very nice song
आहा कस्तो नाचौ नाचौ लाग्ने पुर्बेली भाका अनि तेस्मा सन्तोस बिसि भाइ र अन्जु गौतम बैनी को आवाज ले सजियेको यो गित सारै राम्रो बनेको रहेछ नाच्न नजान्नेलाइ पनि नचाउछ यो गित ले भाइ बैनी लाई धेरै धेरै शुभकामना छ आउदादिन हरुमा पनि येस्तै राम्रा राम्रा सिर्जना हरु पस्किन्दै जानू होला है🙋♂️🙏🙏🙏
नेपालि सास्किर्ति जगाउनु पर्छ भने यस्ता मिठा मिठा गानाले हो कति राम्रो भाकामा पुर्बेलि गाना धनेबात बईनि अन्जु गैतम
सारै राम्रो गित🎉🎉🎉🎉❤❤❤
अति सुन्दर song ❤❤
आहा नाचाै नाचाै लाग्ने गित❤❤😅😅
पुर्बेली बेस्ट गित बधाई छ अन्जु दिदि अनि दाई लाई पुर्बेली भोइस किङ्ग म चाई उदयपुर बाट हेर्दै छु हेइ sew🙏🙏🙏❤️❤️🤗❤️🇳🇵
Congratulations safaltako kamana Anju baini sweet song
❤❤❤❤❤❤love u
Nice song di ju 😘
आहा नाना सारै राम्रो हजुर को प्रस्तुती ❤❤❤❤