Dhankute Biscute,Rajesh Payal,Melina Ft.Wilson Bikram,Nisham,Anusha,Umesh, Bau baje patti gaiyecha

Поділитися
Вставка
  • Опубліковано 30 січ 2025

КОМЕНТАРІ • 1,8 тис.

  • @सेवारोलुङ्वा
    @सेवारोलुङ्वा 3 роки тому +104

    साङ्गितीक क्षेत्रमा राइहरुको यति राम्रो एकता छकी साच्चै गर्वले छाती फुल्लिन्छ यर।🙏

    • @bijaythapa9533
      @bijaythapa9533 2 роки тому +1

      महागायक आवाज बाफ्रे दामी दामि

  • @EGF_ERROR
    @EGF_ERROR Рік тому +10

    लाखे हौ कसोरि पो मैले यो गाना छुटाए जिन्दगीमा । आज यस्तो ड्युटी बाट आएर थाकेको शरिर ढल्किएर युट्युब हेरेको यो गाना पो आयो फेरि हाम्रो विल्सन सरको गाना आएछ भनेर हेरेको आखा यताउता गरेन । एकदमै राम्रो छ है पूरा टिमको प्रस्तुतिमा कतै कमि भेटिदैन। अब अर्को पाटमा चाहि जे जस्तो भएपनि मनले मन बाटै मन पराएको मान्छे भनेर हात माग्नु गएको र जिन्दगीमा जीवन साथि बनाएको भिडियो हेर्न मन छ। परिस्थिति धोका दिएपनि मनले कहिले धोका दिदैन भन्ने कुरा अबको भिडियोमा आए कसम होला बबाल हुन्छ। ल है जिन्दगीमा गुटुङटुङ सफलताको शुभकामना छ पूरा समुहलाइ।

  • @HBS-Tube
    @HBS-Tube 3 роки тому +171

    पुर्बेली गित तेसमाथी पुर्बको जिल्ला लाई समेटेर बनाको एकदम रा्मो छ
    सफल्ताको शुभकामना 🙏🙏🙏

  • @NAMSEWAL54
    @NAMSEWAL54 3 роки тому +9

    जस्तो सुकै गीत Trending मा किन नहोस् तर पुर्बेली मान्छे पुर्बेली गीत नसुनी का सकिन्छर हाउ लाखे 💕😍❤️ Thank you so much for creating this beautiful ❤️ song

  • @dilltamang4553
    @dilltamang4553 3 роки тому +115

    अादर्णिय दाजु राजेशपायल राई ज्यु राईज किङ्ग पद अमुल्या छ तपाइकाे अावज ले सधै यसरी नै उच्चा रुपमा सफल रहाेस अहिलेकाे जेनेरसनमा तपाईकाे अभाव छ सगीतक्षेत्रमा ,,

    • @suhanglaxmi
      @suhanglaxmi 3 роки тому +2

      😘😘

    • @ChungtiBhutia
      @ChungtiBhutia 6 місяців тому

      ​@@suhanglaxmime know AA
      ,
      , AA o❤ by
      ❤ W❤
      AA, me AA

    • @avikdm1993
      @avikdm1993 5 місяців тому +1

      0:47

  • @Unmeofficial
    @Unmeofficial 3 роки тому +38

    नेपालको पुर्वी जिल्ला हरुलाई समेटिएर बनाएको पुर्बेली लोक गीत अतिनै मन पर्यो।।
    सम्पूर्ण युनिट लाई बधाई तथा शुभकामना।।🎼🎵🎶

  • @Jenaninfonepal
    @Jenaninfonepal 3 роки тому +216

    पश्चिमेली भएर नि पूर्वली भाका मन पराउने जत्ति एत्ता हाजिर हुम है!
    गित जस्तै उस्तै राम्रो अभिनय सबैको !!शुभकामना!!

  • @Mailunge
    @Mailunge 3 роки тому +17

    धेरैपछि मिठो पुर्बेली भाका राजेश दाई र मेलिना बैनिको स्वरमा सुन्न पाईयो अनी भिडीयो नी उस्तै राम्रो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय पुर्वेली 😍😍

  • @tarawambulerai7592
    @tarawambulerai7592 3 роки тому +55

    झापा मोरङ्ग, सुनसरी सोल्टिनी होऊ
    तिम्रै माया लाग्छ नि बेसरी....😊🎼😊
    राजेश पायल राई & मेलिना राई 🙏😊❣️😊🙏
    विल्सविक्रम राई & उमेश राई, धेरै राम्रो🙏🙏

  • @nimasherpa6987
    @nimasherpa6987 3 роки тому +13

    म पुर्ब ओखलढुंगाबाट हो है हजुर 🙏🙏🙏गित असाध्यै मन पर्‍यो हार्दिक बधाई सम्पुर्ण टिमलाई 💐💐💐" राई इज किङ" भन्थे हो रहेछ स्वर अत्ति मिठो रहेछ ❤️❤️❤️

  • @Limbuneemala
    @Limbuneemala 3 роки тому +26

    अत्ति प्यारो अनि सारै मिठो सब्द लय मनै लोभ्याउने keep the work❤️❤️❤️❤️❤️

  • @shivrai7001
    @shivrai7001 3 роки тому +9

    बहुत राम्रो मन छुने गित छ, पुर्वको अधिकाङ्श क्षेत्र समेटिएको छ, बधाई छ।(शिव राई, उदयपुर रौतामाई-१)

  • @RAJANRAI-f1i
    @RAJANRAI-f1i 3 роки тому +23

    सबै जनालाई हौवा 🙏 सारै राम्रो लाग्यो भिडियो ❤️

  • @hemrai60
    @hemrai60 3 роки тому +12

    आहा मीठो गीत सम्पुर्ण तिमलाइ हार्दिक बधाई तथा सफलताको अग्रिम सुभकामना👏👏👏😘😘😘

  • @BayungMunariMatiवायुङमुनारीमति

    बाउ बाजे पट्टि गइएछ आँखा चिम्रो भएछ !!!!अति मिठो गीत मनै छुने मज्जा आयो दुतकोशि पारी ओखलढुङ्गा पँखुले म /धरान हाल आसाम बाट हेरीराछु ।

  • @kamalmate3948
    @kamalmate3948 3 роки тому +10

    आहा कति मीठो गित हाम्रो पुर्बेली भाकामा जति सुने पनि न थाक्ने सम्पुर्ण तिमीहरूलाई सफलताको शुभकामना 🙏🙏🙏❤️❤️❤️

  • @dhanbhujuwar2707
    @dhanbhujuwar2707 3 роки тому +33

    मिठ्ठो पुर्बेली गाना बधाई छ सम्पूर्ण टीमलाई 🎼💃

    • @tekrai263
      @tekrai263 3 роки тому +1

      Nice song and beautiful music video good luck all team 💕💕🔥🔥👍

  • @purnahangrai3881
    @purnahangrai3881 3 роки тому +5

    ❤️wow...wow..wow..❤️
    एकदमै राम्रो गित बनेको रहेछ । सुमधुर आवाज मा सजिएको गित अनि, शब्द संगीत पनि उति नै उत्कृष्ट, सुन्न लाई पनि रमाइलो मनै उडाउने जति सुने नि सुनौ सुनौ लाग्ने गित बनेको रैछ । मलाई चै सुनेर धेरै enjoy गरे । यो गितका सम्पुर्ण team लाई सफलता को धेरै भन्दा धेरै शुभकामना । आउँदा दिन हरु मा पनि यस्तै राम्रो राम्रो सङितिक कोसेली ल्याएर आउनु होल हामी अभारी छौ ।❤️❤️❤️❤️👏👏👏👏👏👏👏best wishes .❤️❤️❤️

  • @indralimbu9422
    @indralimbu9422 3 роки тому +68

    उत्कृष्ट लय शब्द स्वर संगित अनि कलाकार हरु
    धन्यबाद छ पुर्बेलि भाका मा यति मीठो गित पस्कनु भएको मा
    आशा गर्छु करोडौं श्रोता दर्शक को मन जित्न सकोस !!

  • @rabinchandra1793
    @rabinchandra1793 2 роки тому +1

    अन्तिम दृश्यमा , कलाकार द्व्यको जिवन्त अभिनयले तुरूक्कै आँसु झर्यो । क्या दामी अभिनय, वाह !

  • @magar_soul6713
    @magar_soul6713 3 роки тому +15

    आहै कति उत्कृष्ट सांगीतिक कोसेली छ। है। हाम्रो देशको आ-आफ्नो भाकामा सजिएको। 👌👌 सम्मान छ।🙏 सम्पुर्णलाई

  • @umeshlinkhaofficial
    @umeshlinkhaofficial 3 роки тому +4

    आहा सारै मीठो पुर्बेली लोक गीत बनेको रहेछ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको भारी शुभकामना👏👏👏

  • @k.r.k3man92
    @k.r.k3man92 3 роки тому +29

    साह्रै मन पर्ने गीत पुर्बेलीभाकामा सलाम छ सम्पूर्ण टिमलाई!🙏💕💕💕💕

  • @Ajayadipsubba2165
    @Ajayadipsubba2165 Рік тому +10

    यो होन्त गित सङित भनेकोत ......आह सुन्दा सुनिरहु सुनिरहु अनि हेर्दा नि हेरिरहु झै लागि रहने। सम्पूर्ण टिम लाई बधाई छ है ।

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 3 роки тому +8

    पुर्बेली गित तैमाथी सबै गाउँ जिल्ला लाई समेटेर बनेको छ भिडियो नि दम्दार आहा बधाई सबैमा।

  • @purnahangrai3881
    @purnahangrai3881 3 роки тому +7

    ❤️wow...wow..wow..❤️
    एकदमै राम्रो गित बनेको रहेछ । सुमधुर आवाज मा सजिएको गित अनि, शब्द संगीत पनि उति नै उत्कृष्ट, सुन्न लाई पनि रमाइलो मनै उडाउने जति सुने नि सुनौ सुनौ लाग्ने गित बनेको रैछ । मलाई चै सुनेर धेरै enjoy गरे । यो गितका सम्पुर्ण team लाई सफलता को धेरै भन्दा धेरै शुभकामना । आउँदा दिन हरु मा पनि यस्तै राम्रो राम्रो सङितिक कोसेली ल्याएर आउनु होल हामी अभारी छौ ।❤️❤️❤️❤️👏👏👏👏👏👏👏

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 роки тому +43

    एकदम राम्रो छ गित सफलताको शुभकामना entire team🙏❤️

  • @pramodchamlingrai4718
    @pramodchamlingrai4718 3 роки тому +28

    धेरै धेरै राम्रो लाग्यो सफलताको शुभकामना सम्पूर्ण team लाई।😍😍😍🇳🇵🇳🇵🇳🇵

    • @manirakhali6917
      @manirakhali6917 3 роки тому

      साह्रै राम्रो गित दिनमा चार पाँच पल्ट हेरछु सुनछु ।

  • @subashthapa6348
    @subashthapa6348 3 роки тому +5

    जन्मथलो ओखलढुङ्गा, हुर्के बढेको ठाँउ मोरङ,त्यस्तै कर्मथलो पाँचथर र ससुराली इलाम साथै अन्य जिल्लाहरुमा विताएका यादहरुले मनै कट्कै खायो ।सम्बन्ध त मेरो नि आँखा चिम्रो हुने सँग नि छ है। राई सोल्टीहरुको प्रस्तुति मन देखि नै मन परो। अन्य प्रस्तुति पनि यस्तै रहोस ।शुभकमना

  • @stopbuy1046
    @stopbuy1046 3 роки тому +15

    असाध्यै मिठाे गीत।अभिनयको के कुरा गर्नु दमदार छन्।सम्पुर्ण टिमलाई गीत सफलताको शुभकामना।

  • @prakashnepali4094
    @prakashnepali4094 3 роки тому +8

    पुर्बको जिल्ला को बयान संगीत म भरेर मिठो कोसेली हामी जस्तो दर्सक लाई दिनु भयेको मा धेरै धेरै धन्यवाद हजुर हरु सबैलाई आफू गाउघर मा भयेको अनुभुती भयो

  • @bistadhanu
    @bistadhanu 3 роки тому +42

    अति उत्कृष्ट गीत ।
    शव्द उस्तै मीठा, सरल शव्द । लय पनि जिब्रोमा झुण्डिने किसिमको । धेरै नै मन पर्यो । सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ।

  • @sundarofficial7206
    @sundarofficial7206 3 роки тому +7

    आहा कति मिठो भाका तेसै माथी हजुर हरुको उत्कृष्ट अभिनय सम्पुर्ण टिम प्रती सफलताको शुभकामना 😘

  • @creationofalmighty5536
    @creationofalmighty5536 3 роки тому +8

    गीत जस्तो छोटो हुदैन नि जिन्दगि😍nice creation
    यो पुर्वेली भाका र गीतमा स्वर यति राम्रो छ कि सुनिरहन मन लाग्छ।

  • @bhimlimbu15
    @bhimlimbu15 3 роки тому +2

    जे होस तेह्र्थुमे ढाका ले गर्दा मेरो जिल्ला को पनि नाम आयो खुसी लाग्यो।

  • @BayungMunariMatiवायुङमुनारीमति

    एउटा सदाबहार गीतको जन्म भएको छ premiere भएदेखिन अहिले सम्म १० चोटि भन्दा ज्यादा हेरीसकेँ । त्यसैले यो दोश्रो पटक coment हो मेरो गायक तथा गायिका अनि सँगितकार तोरेमपा भाई आफैंमा सदाबहार हुनुहुन्छ । साथै विल्सन वावुसेको रचना सबै जिल्ला अनि चाहिँदो मिठास शब्द हरुको प्रयोग ले गीत ,गायन र अभिनय ले पुर्णता पाएको छ सोचेको भन्दा ज्यादा सफलता पाउनेछ र सफलताको शुभेच्छा छ मेरो!

  • @suryabudhathoki8576
    @suryabudhathoki8576 3 роки тому +1

    अहो!क्या मिठो,पूर्बेली लोक भाका नाचौं-नाचौं लाग्ने। मिठा शब्दहरूको रचनामा,मिठो बाँसुरीको धुन सँगै मादलु र ढोल बाजाको आवाजमा गुञ्जी रहेको सुन्न पाउँदा दिलै खुशि भएर आयो।💐🏠

  • @takmeproduction
    @takmeproduction  3 роки тому +469

    🙏🙏हजुर सम्पूर्णमा मेरो सेवा सेवारो नमस्कार अनि बेस्सरी धन्यवाद हजुर , सबै कमेन्ट पढ्दा म भावनामा बगेको थाहानै भएन 🙏🙏 यहि साथ अनि आशीर्वाद मिलोस राम्रो लागे साथीहरूलाई पनि भनिदीनुहोला है 😍😍 हजुर

    • @Max-ze2dv
      @Max-ze2dv 3 роки тому +13

      Ok hjr

    • @raikalyan3744
      @raikalyan3744 3 роки тому +5

      अत्तिनाइ राम्रो पुर्बेली गीतहरु सुन्न पाउदा धेरै धेरै खुशी लग्छ र परदेशमा बसेर येसरी भिडियो गीतहरु सुन्न र हेर्न पाउदा अत्तिनाइ खुशी लग्छ सबै हजुर हरु तिम्लाई धेरै धेरै धन्यवाद सेवारो 🙏🙏🙏🙏

    • @acharyadipendra9717
      @acharyadipendra9717 3 роки тому +5

      Babal xa song dai thank you all tim yati mitho song sunna payako ma

    • @Foodies171
      @Foodies171 3 роки тому +5

      Da geet vaneko yo po ta real organic purbeli geet da yestai geet le varporna manoranjan dinus hai keep waiting again da lot of love from Saudi Arabia

    • @manirajrai8430
      @manirajrai8430 3 роки тому +1

      दामी लाग्यो

  • @Ajay-cl9qb
    @Ajay-cl9qb 3 роки тому +5

    धेरै पछि अचकाली राम्रो पुर्बेली गीत सुन्न पाईयो सम्पुर्ण टिमलाई धन्यवाद सथै शुभकामना

  • @nawarajrai6782
    @nawarajrai6782 3 роки тому +14

    अति नाई मिठो पुर्बेलि गित सुन्न मनोरञ्जन लिना पौदा सम्पूर्ण टिमलाई धन्यवाद ❤❤❤❤ लास्टमा चाहिँ आँसु नाई झर्यो Damiii

  • @rairodung773
    @rairodung773 3 роки тому +6

    लु तोरेम्पा को सङ्गीत झनै राम्रो लाग्यो धेरै धेरै बधाई साथै सम्पुर्ण टिमलाई।

  • @narayanrai2391
    @narayanrai2391 3 роки тому +1

    आह!पुर्बेली लोकभाकामा बनाएको तै माथी पूर्वी सबै जिल्ला समेटी बनाएको रैछ मेरो त मनै छोयो है।हजूरहरूको टीमलाई नै सुभकामना।राम्रो होस अनि अझ राम्रो गर्दै जानुस।

  • @ganeshrana2365
    @ganeshrana2365 3 роки тому +12

    अाहा कति राम्रो गित छाडापन शब्दहरुको बिचमा एउटा माेैलिकता झल्काउने गित संगीत सुन्दा अानन्द मिल्दो रहेछ जय देश जय नेपाली संगीत लगयात सम्पुर्ण टिमहरुलाई सफलताको शुभकामना ॥

  • @bicharighale4571
    @bicharighale4571 2 роки тому +2

    धर्म सस्कृती रितिरिवाज परम्परा अनि आफ्नो पहिचानलाई माया गर्ने बचाई राख्ने पूर्व र पूर्वेलीहरु नै हुन ! आहा साह्रै राम्रो लाग्यो ❤️❤️❤️❤️❤️ पवित्र माया सोल्टिनीलाई

  • @PREMKOYEE
    @PREMKOYEE 3 роки тому +6

    वाउ निक्कै राम्रो छ ...... सम्पुर्ण टिम लाई बधाई छ !!!

  • @nuwahangthoklihang5140
    @nuwahangthoklihang5140 3 роки тому +10

    कति राम्रो गित साचै वास्तविक यस्ता शब्दहरु छन मुटु नै छुने आँसु पनि आयो सबै टिम लाई सुभकामन🙏🙏🙏🙏🙏

  • @rajlimbuoffical
    @rajlimbuoffical 3 роки тому +8

    अत्तिनै राम्रो गीत अनि अभिनय त्यस्तै राम्रो
    त्यस माथि पाँचथरको नाम समेटिएको छ यस गीतमा
    सफलताको शुभकामना
    बाउ बाजे तिर गयिएछ त्यसैले आँखा चिम्सो छ
    भन्ने शब्दले मन छोयो
    म पाँचथर जिल्लाबाट हो होई guys

    • @deepaktamang4093
      @deepaktamang4093 3 роки тому

      सारै मिठो गीत best wishes too you all the teams

  • @bikashgurung3450
    @bikashgurung3450 3 роки тому +7

    I am Originally from Okhaldhunga, currently watching from Maldives 🇲🇻. Kalakarko khubi bhane ko yo ho ni. Purba ko sampurna jilla lai sametera kya mitho tukka jodnu bhako cha. Hats off to entire team for presenting an entertaining as well as emotional music video. Jasto words chan tyo bhanda mitho laye wow. Jati sunyo jhan ajhai sunna man lagne. Enjoyed a lot but last part is very emotional.😢😢😢. Let's hit the like and comment if you are Okhaldhungali.

  • @narayanyakkha2847
    @narayanyakkha2847 3 роки тому +7

    हौ हरेक शब्दहरु र स्वर ले सारै रमाईलो लाग्दै गर्दा लास्ट को अर्गानिक मसलाले झन् मन अमिलो बनायो गाँठे 👌👌👌👌👌👌

  • @dukparai5932
    @dukparai5932 3 роки тому +1

    संगित क्षेत्रमा मेरो समुदाय किराँती राई लिम्बूहरुको उन्नति प्रगति देख्दा गर्व लाग्छ । त्यसमा पनि "राई इज किङ" को कुरै नगरौ नेपाली संगित क्षेत्रमा राजेशपायल राईले यसरी नै राज गर्दै जाओस भारी शुभकामना /

  • @milanthaksu6347
    @milanthaksu6347 3 роки тому +8

    सेवारो सम्पुर्ण टिममा,, सारै राम्रो लाग्यो हाम्रो पुर्बेली गित,, हाल कोरिया बाट,,,

  • @gulsonraiofficial6117
    @gulsonraiofficial6117 3 роки тому +12

    हार्दिक बधाइ सम्पुर्न समुहमा गीत मिठो गुलियो लाग्यो तर सोल्टीनि हजुर दाजै को मन मा पहिरो गयो😍😢😛🙏

  • @reshmathapa2846
    @reshmathapa2846 3 роки тому +3

    Ahaa kati ramro video Nice song 🎶🎉🎉🎉🎉congratulations 🎉🎉all of you

  • @rameshshrestha2246
    @rameshshrestha2246 3 роки тому +18

    बिशेश तक्मे भाई अनि सम्पुर्ण पुर्व अञ्चल स्तित सबै कलाकार टिम अनि सम्पुर्ण जिल्लालाई समेत समाबेश गरेर बनाउनु भएको गित एकदम राम्रो छ धेरै पटक सुनेर आन्न्द लिए।

    • @raisandesh3617
      @raisandesh3617 3 роки тому

      😎😎😎🤘🤘🤘🔥🔥🔥😻

  • @durgabantawarai11
    @durgabantawarai11 3 роки тому +12

    मन छुयो दाजु, बधाई छ सम्पूर्ण टिमलाई।

  • @suhanglaxmi
    @suhanglaxmi 3 роки тому +7

    अरू सबै पक्षहरू राम्रो हुंदा हुदै राजेश दाई को आवाज विशेष छ ,खास छ,ऐतिहासिक छ
    दाजू त हाम्रो लागि Living Legend हुनूहुन्छ🙏

  • @tridebrai7104
    @tridebrai7104 3 роки тому +6

    पुरै गीतले नचायो हसायो रमाइलो गरायो अनि..... अन्तमा मनै दुखेर रुवायो।। mindblowing concept.

  • @rameshmaskey4764
    @rameshmaskey4764 3 роки тому +1

    अाफु त पुर्वेलि परियाे । याे पुर्वलि लाेक भाका धेरै नै मन पर्छ ।सबै कलाकार प्रति सद्भाव छ ।धन्यवाद ।

  • @अर्जुनश्रेष्ठ

    rai is king..🍇
    sewa 🙏..hajur sabaii ma..
    saraii man paryo..💌💌❣

  • @subinrai3626
    @subinrai3626 3 роки тому +11

    यो मन यति खुसी भयो यस्तो गीत हो काल जय गीत।सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ।धेरै आभार प्रकट ।।🥀🌺💐

  • @parbatrai6306
    @parbatrai6306 3 роки тому +23

    आहा कति मिठो भ्वाइस Rai is king & Melina queen

  • @sheruthapa5901
    @sheruthapa5901 3 роки тому +5

    Always purbeli song's🎵 lover😍😍
    One of the best this One is👍👍
    ❣️ from 🇮🇳🇮🇳🇮🇳🇮🇳😇

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 3 роки тому +9

    मिठो लोकभाका
    इलाम ताप्लेजुङ पाँचथर
    सोल्टी ज्यु आजकालको मायाको लाग्दैन है भर।👌👌👏👏❤️❤️❤️

  • @KumarPrayas
    @KumarPrayas 3 роки тому +6

    आहा !! कस्तो मिठो शब्द /संगीत अनि भिडियो उत्कृष्ट 🙏🙏

  • @BhutanHindu
    @BhutanHindu 3 роки тому +8

    I personally watched more than 100 times.. this is one of the best song which i found in my lifetime

  • @PS5gamer1995
    @PS5gamer1995 3 роки тому +41

    The Last Scene was very heart ♥️ Touching
    I can’t stop my tears 😭

    • @luckynz8169
      @luckynz8169 2 роки тому

      You’ve broken kirati community’s 💔

  • @Dipesh-w4h
    @Dipesh-w4h 11 місяців тому +1

    Sarai Ramro xa song ❤❤

  • @BhojpurDabali
    @BhojpurDabali 3 роки тому +9

    मिठो गीत बधाई तथा शुभकामना छ सम्पुर्ण परिवारमा, हाम्रो पुर्वेली भाका 😘😘

  • @rajwambulerai9268
    @rajwambulerai9268 3 роки тому +2

    Visual Concept Babal Wilson Sir.
    👏👏👏👏👏👏👏👏👏👏
    yo level ko purbeli Lok Sangit haru Aunu baki thiyo.(Form Tehrathum)

  • @rabindrarai6675
    @rabindrarai6675 3 роки тому +7

    WOW! Nice Song & Video (purbeli Lok Git)
    big Cogratulation entire team🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @tumbaponaresh5129
    @tumbaponaresh5129 2 роки тому +10

    लुङ्मा पहिम ❤️❤️❤️❤️❤️❤️✌️

  • @RRrai-sh5ng
    @RRrai-sh5ng 3 роки тому +5

    wow !मन छोयो😍
    सम्पुर्ण टिमलाइ बधाइ👍👏

  • @UmeshSunuwar-hh7cj
    @UmeshSunuwar-hh7cj 6 місяців тому +1

    दामी दामी👍️

  • @limbuwannepal8869
    @limbuwannepal8869 3 роки тому +6

    Wow sewaro sabai jana lai iam santa kumar singak limbu from Tehrathum ahile chahi malaysia bata herdai xu best of luck Rajesh payal rai jyu and melina rai sister tapai haru ko big frn ho git sarai ramro lago tapai haru le socheko vanda ramro hos yahi xa mero tarfa bata tapai harulai suvakamana sewa sewaro 🙏🙏

  • @purnarai8835
    @purnarai8835 3 роки тому +2

    गित संगीत को भाका ल्रे मन त छोयो नै सबैको को अभिनय ले झन मुटुका छोयो सम्पुर्ण टिम लाई शुभकामना 😍😍😍🙏🙏🙏❤️❤️

  • @krishnanembang2448
    @krishnanembang2448 3 роки тому +5

    दामी छ हजूर आगामी दिन को पनि शुभ कामना मेरो साउदी अरब पाट

  • @bhimlimbu15
    @bhimlimbu15 3 роки тому +1

    जे होस १ नम्बर प्रदेश अरुण पुर्ब तिर को प्राय सबै जिल्ला को नाम समेटिएको गित रहेछ एकदम राम्रो लाग्यो all the best entire team.

    • @dolghale201
      @dolghale201 2 роки тому

      मैले पनि धेरै पटक सुने धितनै मर्दैन हो।

  • @thahangpramod
    @thahangpramod 3 роки тому +5

    Wowww sabei jana lai houwa🙏🙏🙏 ani yestei ramro ramro music videos herna pau sadhei keep continue❤️❤️❤️❤️❤️❤️❤️

  • @narayanraskoti9890
    @narayanraskoti9890 2 роки тому +1

    राई सर्जकहरुलाई सलाम यतिमिठो मन्छुने कोशेली पस्किनु भएकोमा

  • @takmeproduction
    @takmeproduction  3 роки тому +43

    नमस्कार सेवा सेवारो हजुर 🙏🙏

    • @Khotang34
      @Khotang34 3 роки тому

      एकदम राम्रो छ । धेरै खुसी लाग्यो । अनि बधाइ छ ।

    • @padeysolti8810
      @padeysolti8810 3 роки тому

      U.S dekhi her d x Takme fupa I’m your biggest fan maya le sansar thamdena

    • @kusdevbantawa2198
      @kusdevbantawa2198 3 роки тому +1

      Sewa sewaro🙏 tokme buda

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 3 роки тому +3

    औधी मीठो पुर्वको सँस्कारी लोक भाका ।बधाई छ ।

  • @shanbhaikirat3982
    @shanbhaikirat3982 3 роки тому +26

    WBR मान्नै पर्छ तपाईंको creation अन्तिमको भागले भावुक बनायो ।। यस्तै यस्तै creation को पर्खाइ मा फेरि पनि यता हामी लाखे है 👌👌👍

    • @DKRai-lt6js
      @DKRai-lt6js 2 роки тому +1

      Hauaho,very sweat music with 🎵 continues ,don't rest ____________,best wishes to all team members.

  • @raimotilal4479
    @raimotilal4479 3 роки тому +5

    अति राम्रो प्रस्तुति सबै जनालाई बधाई छ 🙏🙏

  • @sabitastha7541
    @sabitastha7541 3 роки тому +2

    जति सुने पनि नअगाउने गित सारै राम्रो हजुर 🙏🙏👍️👍️👍️👌👌

  • @rameshkhadka2342
    @rameshkhadka2342 3 роки тому +25

    Rai is king/melina voice always ❤️❤️
    Nisham❤️❤️❤️

  • @einsteinacademy5361
    @einsteinacademy5361 3 роки тому +1

    उत्कृष्ट लय शब्द स्वर संगित, जति राम्रो शब्द-संगीत,त्यति नै राम्रो अभिनय, यति मीठो गित पस्कनु भएकोमा सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना !

  • @simon_for_u
    @simon_for_u 3 роки тому +39

    Last scene is really very heart touching...
    Amazing music video...All the characters are perfect for this nice music video.All the best to whole team...

  • @milanrai7728
    @milanrai7728 3 роки тому +5

    सारै राम्रो पुर्बेली अझै राजेस पायल राई नाम नै काफी छ।🙏💗मिलन खोटाङे

  • @Pokhara2007
    @Pokhara2007 2 роки тому +2

    जति सुने पनि धित मरेको छैन यो गित सुनेर धन्यावद राजेस पाएल राई र मेलिन राई लाइ यति मिठो सुमधुर स्वर दिनु भएकोमा

  • @lachhinrai2266
    @lachhinrai2266 3 роки тому +6

    सगै हिडे यात्रा लामो हुन्छ एक्लै हिडे बिचैमा टुंगिनु सक्छ । अन्तिमको सब्दले मनै रुवायो 😥😥

  • @mayabhujel6873
    @mayabhujel6873 3 роки тому +3

    अाहा कति मिठाे साेर अनि भाका जति सुनेनि नुन्मन लाक्छ झन भिडियाे हेरेर त रातैभरि नअगाउने भयाे मपनि हजुर दुध्त काेसि वारि अाेखल्ढुङ निसङखेकाे हाे हजुर मेराे सम्पुर्ण दाजुभाइ दिदिबहिनि याे गितरच्ने अनि गाउने सबै लाइ मेराे 10 अौला जाेडेर नमस्कार छ हजुरहरु सबै लाइ सुभकामना सबै पुरबेलि मेराे माइति हरुकाे धेरै भन्दा धेरै बडाेस धनेबाद छिटै अरु गित हरुपनि हेरनपाम हजुर

  • @joshjanadangi
    @joshjanadangi 3 роки тому +6

    क्या मिठों गीत मन जीत्यो है पुरबेलि गीत ले है 🙏🙏🙏❣️❣️

  • @WasipEnt
    @WasipEnt 3 роки тому +2

    Gajab gajab purbeli vaka with strong team ❤️

  • @kusdevbantawa2198
    @kusdevbantawa2198 3 роки тому +7

    Wow so beautiful song🎶🇳🇵🎤🇳🇵🇳🇵 Congratulations to entire team

  • @binodraiiii2274
    @binodraiiii2274 3 роки тому +6

    Wow 👏😮
    Sarai man paryo geet

  • @premkirant6857
    @premkirant6857 3 роки тому +8

    Purbeli Geet purbeli manxe Wah😍❤️lots of love

  • @sunilnepali6196
    @sunilnepali6196 3 роки тому +5

    Wow what a concept 🥰wilson sir your always mindblowing ❣️

  • @bhimlimbu68
    @bhimlimbu68 3 роки тому +35

    Absolutely gorgeous song and so indigenous our eastern part of the Nepal's cultural. best of luck

  • @dilbahadurtamang8733
    @dilbahadurtamang8733 3 роки тому +23

    Nice song. Rajesh payal daju

  • @nabinyamphurai6101
    @nabinyamphurai6101 2 роки тому

    पुर्बेली गीत एक दम राम्रो 👌👌👌👌👌पर्देश नवर १ को सब जिल्ला लाई समिटेर बनाइ यको ❤️❤️❤️❤️❤️