दिदिको घरमै पुगेर श्रीमतीलाई यस्तो सम्म गरे यी श्रीमानले Butwal News , Bhoj Raj Thapa
Вставка
- Опубліковано 26 лип 2024
- यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
फोन : 9847879773
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
Mediya ko karan le garda nai yesta darlagda ghatna haru public le jankari paye rakhe xa..thanks mediya....
हत्या गर्ने हत्यारा लाई फाँसी को सजाय हुनु पर्छ नेपाल मा दिनहु येस्ता घटना घटिरहेको छ
ओइ केपी ओली फासी काे सजाय हुने कानुन बना नत्र हाम्रो नेपाल मा यस्तो घटना घटी रहेको छ अब महिला हरु मिलेर नै हत्यारा लाई फासी दिनु पर्छ केपी ओली ले केही गर्न सक्दैन
यस्तो कानुन बना सरकार नुनको बदला नुन र खुनको बद्ला खुन अनि मात्र यस्ता घट्नाहरु मा केहि नियन्त्रण हुने छ।।
यो हाम्रो टोलको पहिलो घटना हो नसोचेको भऍछ दुख लागेको छ। दोषिमाथी कडा कार्बाही होस।
याे पुरुष हेरेर हुन्छ र महिला हेरेर नि हुन्छ कस्ता खालकाे हाे भनेर
K hamlai thaha xaeena imye ko charitra kasto thiyo vanera
यति हत्या हुदा पनि यो सरकार ले के हेरेर बसेको छ फाँसी काे सजा बना सरकार होइन भनी हामी आफै तेसलाइ मार्नेछम
फाँसीको सजाय नहुँदा सम्म नेपालमा अस्तै घटना हरु अझै घट्ने छन्
अपराधिलाइ त कानुनले समात्छ नि , ५ जना त बाहिर रहेछन नि बिचरी खिमालाइ कसैले बचाउन नसकेकोमा खेद छ , महिला अपराधिलाइ फाँसी होस
नारिकाे हत्यारा नारिनै हुन किन बिवाहित पुरुष हाे भन्ने बितिकै अनैतिक सम्बन्ध राखेर बिवाहाकाे लागि बाध्य पार्नु र किन गल्ती गर्ने भन्दा पहिले आँखा देख्न सक्दैन बिचरा मेरो देश ।।।
होइना नेपालमा किना यस्तो हुदैछ हो पिचास हरु लाई माया दायाँ भन्ने लाग्दैन क्या हो
Goood grnu prx pothi baaseko thik hain
केटा को गल्ती केही छैन सबै केटी को गल्ती हो केटी लाई अरु केटा संघ धेरै चोती देखेको थियो त्यही भयर मारेको हो
यो पनि त फाक होला युटुबी हरु सप झुट हुदो रहिछ
होइन फासिको सजाय किन हुदैन यो सतिले सरापेको देश मा किन गल्ती गर्नी हरु खुलेआम छाती पिटेर हिड्छ्न ।
उफ कहिले राम्रो समाचार हेर्न पाइदैन के हुदैछ हाम्रो नेपाल मा अपराधी लाई कडा कार्बाही होस 🙏🙏🙏🙏🙏🙏🙏
Ramro kamko khojiniti mulyakan hudaina hjr
Ko
@@sabitapathak8433 sabita beautii
दिनहुँ कति सुन्ने यस्तो दर्दानक खबर हत्यारा पत्ता लागेसि फाँसीको नियम होस् छिटो ।😥😥
Really yaar 😭😭😢😭😢😭
aslaita fasi hunu parxa
सजना सर्वहारा
बिस्वास गर्न नसकिने बयाबहार पहिले देखि नै देखाउदै आएको रहेछ होस कहाँ हराएको होलान्!?
अधिकार कर्मिकाे याे अबस्था छ नेपालकाे संबिधानमा फाँसी काे सजाए छैन भनेर कसले भनी दिने यी नानि हरुलाइ हत्यारालाई हदैसम्मको सजाय हाेस ।।
मानव मा राक्षस पसेको छ 🤔😢
🙏🙏🙏🙏
Ho. Sahi kura
कानुन कम्जोर छ हतेरालै जन्म कैद हुनु पर्छ
सजना सर्वहारा
सबै को माग जायज छ, त्यसलाई जिउँदै चढाउनु पर्छ।
होईन जसले जे जस्तै गल्ती गरे पनि बरु मन पर्दैन भने अथवा मनले मानेन भने दिभोर्स दिनेनी बरु किन येसरी अर्कोको ज्यान् नै लिने काम त गर्नु भयेन नि जो कोहिले पनि हत्यारालाई हदसम्म कारबाही गर नेपाल सरकार 😎
talai parnu parnay yesto bude ani tha pauxas
Right
हैन कहिले सम्म सुन्न पर्ने हो सधै यसतै घटना 😭😭😭😢😢😭😭😭😭
Ketale marnu galtiyo ho tara kina mareyo bhanne Kura khulsa vaena yeha . Gharma natha rakera suteko dekhda kasko budako man na dukhala??
हे प्रभु यो कस्तो संसार यो पापी लाई त फासी दिनु पर्छ हाम्रो नेपाल मा के हुदै छ छि
यो ज्यनमाराहरुको पनि ज्यनै मार्ने कानुन यो देशमा लिहान्लु परो । यहाँ नत्र दिनानु2 हत्यराहरुको सङ्ख्याले सिमा नाग्छ र भोलिको दिनमा जेल कारागारले पनि धान्नु सक्दैना ।
महिला मात्र हाेइन पुरुषबाट महिला र महिलाबाट पुरुषलाइ नि गाराे छ देसमा
यस्ता पापि बुढालाई नेपाल सरकारले फासिको सजाय दिनु पयो सरकार😥😥😥😥😥
Yestai ho hamro Nepal..
Kaile samma hoo k
Yesto gathana sunu parbey..
Nepal ma neam banaunu paryo sarkar..
😭😭😭😭
नेपाल मा ज्यान मारा हत्यरा हरु लाई कस्ले रम्रक्षण गरि रहेको छ । खुलम् खुला मान्छे मारेर २ बर्ष सम्म जेल मा राखेर छुट दिने काम नगरोस् । यस्ता हत्यरा लाई मृत्यु दण्ड को कानुन बनायर कडा सजाय दिनु पर्छ । यदि सरकारले कानुन नबनाय भने जनताले कानून बनाउनु पर्छ र जनकारबाही गर्नु पर्छ ।
यस्तो पापिलाई यस्तै गरेर मार्न पाउने नियम छिटोभन्दा छिटो बनाेस् सरकार ।
एम सि सि आए के होला नेपाली जनता जि हामी नेपाली जनता कहिले सेरेलाई जिनदावाद कहिले प्रचण्ड मुर्दावाद कहिले सेरे चोर देस छोड आखिर मा इ सबै नेताकार्यकर्ता हरु सबैजना माहाधिवेसन म त भाईतिका जसतो सङ्गै बसेर अलग भए पछि केपिले प्रचण्ड लाई प्रचण्डले केपिलाई काहवत बनाई हामी भेडा जनता उसतै
मान्छे मार्न त् पाउदैन तर भित्र बास्तबिक कुरा के थिओ त्यो त् बुदा बुडी लाइ नै थाहा थियो होला,तेतिकै त् मान्छे किन मार्थ्यो होला र अपराधीलाई कडा सजाय होस् मिर्तकप्रति सर्दांजलि ,,,,
Kta manxe ko ni manxe marne jat haina but kti manxe ko ni galti thiyo hola yati ushle jyan nai lanu hunthyana but tyo ush ko ni galti ho ahile kannu pani kasto ulto banako xa desh ma kti manxe le job Garda kta manxe le mana pathi Varna na paune re kti manxe le kta manxe ko job ni aadha re Ani yo kta manxe mathi kanun le kina bived gareko xa ta bara bar hosh na adhikar vanepaxi kina kti lai dherai yasta ghatana aajai pani hunexan yastai kti manxe le ni desh ma bahut bikriti lyayaka xan kta lai nata gharko nata Ghat ko ni banana xan haina ra hajur
शारीरिक भाैतिक कारबाही नभएको कारण मानिस ले यती शम्म गिरिरहेका छन् ।
जब सम्मा फाँसी को सजायँ हुदैना तब सम्मा बिभिन्न किसिम्का घटनाहरू रोकिदैनान
Sahi kura garnu vayo prtinidi dd le
केहुदै छ नेपाल मा कस्पापी को नेपाल आमाको नजर लागेछ
अब नेपाली जन्ता एमाले जिन्दा वाद काङ्ग्रेस जिन्दावाद माउबादी जिन्दा वाद भन्दै रोड रोड मा आन्दोलन गरेने गर मुत्र थैली बाट जन्मे का नेपाली हरु
Bangladesh ma 1janako hatya ma salagna 20 janalai miryu danda ra 5 janalao ajiwan karyagar ko sajaya sunayo nepal ko tall yesto xa maxe marnu ta khasi bakhra mare sari vayo
फाँसी को कानुन बनाउन सरकारले किन के हुदो रहेछ ।।
नेपाल मा फासि को सजाय नभए सम्म यस्तो घटना भई रहन्छ
Ufffff 😭💔 sad news 😭
yasta papi harulai fasi deu Sarkar. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Yo amaiko bani behora thik navaera nai hunu parxa pakkai pani
जहिले हेर्दा पनि नराम्रो खबर मात्रा सुनु पर्ने फासि को तएेरि गर सरकार छिटो
So sad
किन यस्तो भैराछ मान्छेको मासु मान्छे ले नै खान लागे 😭😭😭😭 कहिले सम्म यस्ता घाटना हरु सुन्नु पर्ने हो😭😭😭😭😭😭🙏
दिनहुँ कति सुन्नु यस्ता खबर नेपाल को कानुन कता गयो
हत्यारालाई फासीको सजाया दे सरकार
Kin Mareko ho vhoj Raj sir hajurle janta lai bujaunu Paro rw tesko khoji garnu Paro ki arko palt yesto ghatna hunnu BAAT satark hunxn manxe🙏🙏🙏🙏🙏🇳🇵
Pahila rastapatilai jhundyayar bilede katdai Nunkhursani daldai tadpayara adhapilto parne ,tyaspaxi chai fasiko sajaya vanxeki
wow sad news 😭😭
Dukhat gahatna hardik sadanjali aatmale sahhanti paos 😭 😭
हैन कहिले सम्म यस्ता घटना सुन्न पर्ने हाेला हाम्रो देशमा?
Iy89ru
एक्दमै सहीकुरा गर्नुभयो बैनीले यो कुरा त हुनै पर्छ
थुक्क नेपाल सरकार अलि कति पनि लाज लाग्दैन नी है सरकार लाई यो कमी कमजोरी सरकार को नै हों। हत्यारा लाई सिधै फाँसी दिने कानुन पनि बनाउन नसक्ने। शाले कुकुर नेता हरु लाई लुट्नु बाहेक अरु केही पनि छैन नी है। यस्तै हत्या नेपाल को नेता हरु को हुनु पर्छ अनी मात्रै देश मा राम्रो कानुन बन्छ होला।
haina yo patrakar vanaudoko Kam eti ho kasle kaslai maryo vandai khojne basne..samasya ko hal Ra help chai kehi xaina
K hudai xa hamro Nepal ma 😭😭😭😭
सयौं कारबाहि गर्नु पर्छ।
Omg
Bhutwal Mai hun6 yesto ghatna kina hola😂
Rip
किन हाेला येस्तो बिजाेक हाम्रो नेपाल मापनि फाँसी हुनुप्रने भाेज्राज जि
यस्तो लाइ फ।सि नदियम। अझै धेरै यस्ता घटना बध्छन
He bhagwan
Tyo pape li face ni hunuprca😂😂
😢😢😢😢
😥😥😥😥😥
Bhojraj dai uta tikapur ma bhupendra baduwal ko lagi pani hjr le bolnu paryo dui tin wota interview janata ko samu lyanu paryo ni hai karbahi vayeko hatyara lai pani jhel baat xutayeko x k yo desh ma sojha nimukha lai nyaye mildaina rip deuba sarkar k heriraxas sudurpaschim ko neta vayer rip
हैना हामा्े नेपालमा कहिल मस यस्ताे घटना भइरनछ नेपाल मा फासिकाे सझाइ दिनु परियाे सरकार
न्याय हराएको मेरो देश हत्याको बदला हत्या नै हुनुपर्छ । अपराधी लाई जेल लगेर भात खुवाउन भन्दा अपराधी लाई मारेर नदिको माछा लाई आहार बनाए पुन्य हुन्छ ।
fasi ko kanun navayarai yo sab hudaixa sarkar aparadhilai fasi dine kanun banaunu pareu chadai..🙏🙏
मानब को नाम मा दानब डाका
कस्तो पापी रैछ
😭😭😭😭😭😭
अबको युगमा परिवार सम्धी कलास ट्रेडिङ लिनु र पढाउनु पर्छ नत्र यस्ता घटना बढेर जाने गर्छ।
CF
फाशी को कानून न हुँदा त आज यो हत्यारा हरू को हिम्मत बढ्दै xn
यदि त्यो घर हत्याराको दिदी को भयको भय त्यो दिदी लाई पनि दोस पर्नी रैछ तर यहाँ मिर्तक को दिदी भयर दिदी मा कै दोस देखियन. यौटा के भने सोच पनि बदल्नु पर्छ. तर त्यो साले पापी लाई कडा भन्दा कडा कारभाइ होस्
😭😭😭😭 दर्दनाक धटना
हतियारालाइ फासि सजाए नहुनजेल एसता घटना समाजमा घटिरहनछन।
R.I.P.
hatteralai fasiko sajay hunu parxa
के हुदैछ यस्तो 😭😭😭😭
Yesto sundar desh Nepal Ma Abo ke hundai xa
esta narpichaslai fasiko sajaya hoss kasari hami srimati haru ghar dhanera basxau tara sriman bahira kt haru sanga lagera srimatiloi esari retera marxan koile samma anyaya sahanu hami xori manxele 😢😢🙏😭
Kasto papi hola😭😭😭😭
😭😭😭
prank tw haina katai dewor vauju ko jasto
Papi lai ta fasi nai hunu paryo
🙏🙏😭😭😭😭😭
Asta manxe haru jati sabailai fasi ko nai sajaye hunu parxa gus
Bhojraj sir Hajur ko kam dherai ramro chaa hajurko mobile no Pau sir
यस्तो नरपिचासलाइत तेइचक्कुले तेसैलाइ
रेटि रेटि मार्नुपर्ने यदिमनपर्दैन भने डिबोर्स
गरेपनी हुन्थ्योनी उनले जसोतसो दुखगरेर
खन सकिन्थ्यो
pH
Sahee ho
Hamro Nepal ma k hudai xa esto
बुढी हुँदा हुँदै सौता माथि पोइल जानु को फल मिल्यो
OMG
Jana samma fashi ko sajay hudena tw BA samma dekhi Ranu parxa 😭😭😭😭😭😭😭😭😭😭
Sai vaneu Anu timle kasto papi raixa murdar 😢😢😢
ramro bhayo kate mahela ko tacher sahanay bolnu sakendaina