जहाज दुर्घ ट ना ! मृ त कहरुको श ब कसैले बुझ्न मानेनन्। अस्पतालमा लफडा ! Saurya Airlines

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 303

  • @hyanglatamangseloh.t.s.7995
    @hyanglatamangseloh.t.s.7995 2 місяці тому +148

    खसेको त हामी दुबै थियौ
    तिमी जहाज बाट खस्यौ, म बसबाट।
    मरेका त हामी दुबै थियौ,
    तिमी जलेर मर्यौ, म डुबेर।
    तिमी १० मिनेटमा भेटियौ, मलाई सायदै भेटाउलान्।
    तिम्रो परिवार लास पाएर रोएको छ, मेरो लास नपाएर।
    फरक त यत्ती भयो तिमी मर्दा प्रधानमन्त्री, मन्त्री तत्काल पुगे
    म पानीमा छटपटिरहँदा संसदमा सत्ता र शक्तिको जुहारी चल्दै थियो।
    तिमी मर्दा देशको झण्डा आधा झुक्यो
    म मर्दा संसदमा नयाँ प्रधानमन्त्रीको निधारमा टिका र गलामा माला सजियो 😢
    मृतक आत्माप्रती भावपूर्ण श्रद्धाञ्जली 🙏🏻🙏🏻

  • @pramilaloktam440
    @pramilaloktam440 2 місяці тому +6

    सौयँ एयरलाइन्स कै स्टाप हरु हुनुहुन्छ सबै अरु पेसेन्जर हैन फेरि सबै टेक्निसियन हरु नै हुनुहुन्छ सबै उड्ने लाई थाहा छ एयरलाईन्स बिग्रेको हो बनाउन लैजान लागेको भनेर उहाँ हरु चड्नै नहुने थियो अब के गर्नु काल मुख मै आईसके पछि कसैको केही लाग्दैन भन्छन सबै मृतक हरु प्रति हादिँक श्रदान्जली 🙏

  • @deujaking4378
    @deujaking4378 2 місяці тому +25

    यउटा कुरा राज्यको त गल्ति छदै छ तर यदि बिग्रेको प्लेन हो भने किन चढ्नु पर्यो ।बिचारा हरुको अकालमै ज्यान गयो

  • @yakendrachalaune6014
    @yakendrachalaune6014 2 місяці тому +51

    काम छैन नेपाल सरकार को आगो लगाई दिए हुन्छ!

  • @yogeshthapa4407
    @yogeshthapa4407 2 місяці тому +60

    त्यो बिक्रेको जाहज मा किन चेडेको त आखिरी सबै टेक्नेसियन हरु रैछ त

    • @KalpanaLimbu-o4s
      @KalpanaLimbu-o4s 2 місяці тому +1

      Hami bhagwan bharosa ma hinne bani yastai bho hait tyasto engineer mechanical all paseko main jyan and gayo bahirako le şunda hamile şunda kati laj kura

  • @shantapokharel66
    @shantapokharel66 2 місяці тому +2

    १००% सहि दाइ ।बिग्रेको जहाजमा मान्छे ( कर्मचारी ) किन चढाको ??कम्पनिहरु भनेको काम खाइन्जेल मात्र हो दाइ हामिले धेरै ठाउँ देखेकाछुम ।।त्यो कम्पनीले सबैको परिवारलाइ रेखदेख बाचुन्जेल हेर्नू पर्छ।।एक जनालाइ जागिर दिनुपर्छ ।।।

  • @arunkessy7855
    @arunkessy7855 2 місяці тому +13

    फेरी क कसको सिउदो पुछियो क कसको मुटुको टुक्रा छिया छिया भयो को को टुहुरा भए हे दैव कति निठूरी तिमी 💔

  • @SarekhaMagar
    @SarekhaMagar 2 місяці тому +2

    सहि कुरा दाजु

  • @fzre5di300
    @fzre5di300 2 місяці тому +2

    ठिक भन्नु भयो जब बिग्रेको छ भन्ने थाहाँ हुँदा हुँदै किन चढाउने यो बिसमाय गम्भीर रुपमा छान बिन हुनु पर्छ नेपालमा सधैं यतिकै छोड्दा झन् झन् फेरि पनि यस्तो न होला भन्न सकिँदैन

  • @laxmipoudel9926
    @laxmipoudel9926 2 місяці тому +3

    Shai kura daju 🙏🙏

  • @indrakhati3465
    @indrakhati3465 2 місяці тому +2

    सहि कुरा हो

  • @Defender-du7gr
    @Defender-du7gr 2 місяці тому +16

    😭😭नेपाल का नेता बुणो पेलेन सवारीसाधन थोत्रो भ्रष्टाचार ले हुँदै छ देश खोक्रो . कसरी होला देश उँभो।

  • @Dalbahadurpun-jg1cq
    @Dalbahadurpun-jg1cq 2 місяці тому +10

    दुर्घटनाको मुख्य कारण जाहाजमा आएको समस्या हो बिग्रिएको जहाज किन अनुमति दिएको त्यो पनि समस्या हो अनि बिग्रिएको जाहाजमा 18, 19 ,20 जना हालेर उड्ने अनुमति दिनु त्यो पनि ठूलो समस्या हो जब दन्किरहेको आगोको भुङग्रोमा हाम फालेऊ भने त्याहा अबस्य सबैको एउटै चिहान हुन्छ

  • @IndiraPun-p8r
    @IndiraPun-p8r 2 місяці тому +3

    जति नेता छन सबै बिगि्रएको पिलेनमा हालेर उडायर यसरिनै जलाउनु पछ

  • @UnityMizar
    @UnityMizar 2 місяці тому +4

    Paid one core to everyfamily Govt of Nepal should pay

  • @PremaBarakoti
    @PremaBarakoti 2 місяці тому +2

    100%सहि

  • @dipsonroka793
    @dipsonroka793 2 місяці тому +15

    100% Sahi kura ho

  • @jotiraju-d5z
    @jotiraju-d5z 2 місяці тому +1

    खै काहां छरं नेपाल मां कानुन सबै दलांन हुन कानुन देखी नीयांए बनाउने देखी

  • @shyambhadurkhadka9810
    @shyambhadurkhadka9810 2 місяці тому +6

    सहि कुरा हो।

  • @MinrajChhetri-jg8km
    @MinrajChhetri-jg8km 2 місяці тому +3

    होनि एक दम सहि कुरा

  • @gajenyakha2370
    @gajenyakha2370 2 місяці тому

    100% सहि कुरा हो

  • @renaisserai4146
    @renaisserai4146 2 місяці тому

    Right tathya

  • @SantoshHarijan-q9r
    @SantoshHarijan-q9r 2 місяці тому

    Ak dam sahi kura ho xa sir

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 місяці тому +13

    जब सम्म यो देश मा एमाले काङ्ग्रेस माहोबादी रहन्छ तब सम्म यो देश मा यस्तै नै रै रहनेछ 😢😢😢😢😢

  • @dorjelama2878
    @dorjelama2878 2 місяці тому +5

    नेपाल को प्लेन पनि थोत्रा छन र नेपाल को नेता हरु पनि धेरै थोत्रा छ अनि देश कसरी उभो लाग्छ देस

  • @SandeshKarki-iu9ln
    @SandeshKarki-iu9ln 2 місяці тому +6

    ए नमुना हो बिग्रेको थाहा छ भने को चढ्छ बिग्रेको हवाईजहाजमा ..!!

  • @bikashthapa8738
    @bikashthapa8738 2 місяці тому

    Sahi kura ho

  • @nepaliarmygaming3041
    @nepaliarmygaming3041 2 місяці тому +2

    यकदमै सहि हाे

  • @gomabc419
    @gomabc419 2 місяці тому +1

    सहि हो

  • @jjgrg1777
    @jjgrg1777 2 місяці тому +5

    Rest in peace to everyone who died

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 2 місяці тому +2

    Right kura hurjurko

  • @UpabashRai
    @UpabashRai 2 місяці тому

    Good bhai

  • @gomaghartimagar3220
    @gomaghartimagar3220 2 місяці тому

    Shai ho

  • @YTGamer21965
    @YTGamer21965 2 місяці тому +2

    100%.sahikura.ho.sar

  • @trilochandsharma1655
    @trilochandsharma1655 2 місяці тому

    Great news Bhojraj sir😢 🙏 म चाई सिक्किम बाट है 😭

  • @babitayonzan4418
    @babitayonzan4418 2 місяці тому

    Sahi kura ho 👍🏿👍🏿👍🏿🙏🙏🙏

  • @Mycreation123Go
    @Mycreation123Go 2 місяці тому

    ठिक भनुभयाे

  • @chitradahal-rr5pc
    @chitradahal-rr5pc 2 місяці тому

    सहि हाे

  • @mastientertainment6353
    @mastientertainment6353 2 місяці тому

    साैर्य एयरलाईन्स दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली 😪😪 जहाजमा ती नेता केपि प्रचन्ड शेरे पर्नुपर्ने हाे तर जहिल्यै जनता😢😢

  • @indramall7481
    @indramall7481 2 місяці тому +1

    Right 🎉🎉🎉🎉🎉

  • @rajibkafle1742
    @rajibkafle1742 2 місяці тому +3

    Right ho

  • @RiyaKhadka-rx6rp
    @RiyaKhadka-rx6rp 2 місяці тому +9

    पापी हरु 2;4 पैसाको लोभले यति धरै मान्छे को ज्यान गयो बिग्रेको छ भन्ने थाहा हुदा हुदै किन बसाउनु यो यो यक दम ला परवाही भयो 😭😭😭😭

    • @durgamagar7990
      @durgamagar7990 2 місяці тому

      पैशा को लाेभ ले होईन सर सबै कर्मचारी हरू छन् त्यसमा

  • @AamritaBk
    @AamritaBk 2 місяці тому

    हाेतनि सहिि हाे

  • @narbahadurpakhrin1783
    @narbahadurpakhrin1783 2 місяці тому +11

    लासको मूल्य खोज्नु कतिको उपयुक्त होला ? मान्छ त मरि सक्यो मूला पैसा । जहाज बिग्रेको हो कि होईन भन्ने त मृतकहरु सबै प्राबिधिक नै थियो क्यारे जहाजमा चड्न मिल्थ्यो मिल्दैन भन्ने तप्राविधिकले नै होला नि ।

  • @opgamer626
    @opgamer626 2 місяці тому

    कम्पनी जबाफ्देही हुन अनिबार्य छ

  • @KamlaPodel
    @KamlaPodel 2 місяці тому

    ठिक हाे

  • @kumarialamagar9708
    @kumarialamagar9708 2 місяці тому

    Right kura😢

  • @Gitadarlami55
    @Gitadarlami55 2 місяці тому

    मृतक प्रति भावपूर्ण श्रद्धाञ्जलि, मृतकको परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन 😢😢

  • @shivarimal8011
    @shivarimal8011 2 місяці тому +1

    छानबिन गरि हतियारा हरु लाई कडा भनदा कडा कारबाही होस एयरलाइन्स कम्पनी हो हतियारा किन बिगि्रएको जहाज मा किन जनताहरु चडाउनु पैसाको लागि बिगि्रएको जहाजमा चडार जनता मार्ने हतियाराहरु लाई छोडनु हुनन जनताहरुले यो सरकार त जनता को सरकार होइन निया पाउन र क्षतिपूर्ति एति सजिलै दिनन सरकार ले।

  • @girirajrawal9481
    @girirajrawal9481 2 місяці тому

    Sir yauta pariwar sarai dukhama xa help garidinus na please....hajurlai kasari contact garna sakimxa

  • @umeshbk1m
    @umeshbk1m 2 місяці тому +1

    यी सबै लासकाे जिम्मेवारी सरकारले लिनुपर्छ बिग्रेका जहाज उडाउन किन लगाएको थुक्क नालायक केपिकाे सरकार देशमा धेरै घटना घटिरहेका छन

  • @binashrestha4497
    @binashrestha4497 2 місяці тому +1

    जानी जानी बिग्रेको जहाज उडाउन लगाउनेलाई कडा कारबाही गर्नुपर्छ

    • @raisandeb3568
      @raisandeb3568 2 місяці тому

      jahage udaunu laune lai karbahi tesma bigreko jahage ho vanera tha hudahudai jahage chadnu pani galtee ho ?

  • @umarai8042
    @umarai8042 2 місяці тому

    Satya tathaya ko xanbin ho .🙏😭

  • @shasbahadurbudhamagar7802
    @shasbahadurbudhamagar7802 2 місяці тому

    सहि कुरा हो जानी जानी बिग्रेको मा किन चढाउनु

  • @Chandraofficial52
    @Chandraofficial52 2 місяці тому +2

    आफ्नै जबरजस्ती चढेका होलान् नि

    • @Ravindrashrestha-xb3rh
      @Ravindrashrestha-xb3rh 2 місяці тому

      फ्री मा पाये सि अलकत्रा नि खाने 😂😂😂😂रिप मुजि गफ नदे धेरै ।अलिकती पैसा पाए पछि त नि चुप हुन्छस।नत्र सक्छस भने छतिपुर्ती नलिइ अदालतमा मुद्दा दायर गरेर देखा

    • @Chandraofficial52
      @Chandraofficial52 2 місяці тому

      @@Ravindrashrestha-xb3rh सपोर्ट पनि गरम है

  • @sardhachetri5717
    @sardhachetri5717 2 місяці тому

    ,नेपाल को कानुन भगवान ले जानुन

  • @BishnuGurung-x4v
    @BishnuGurung-x4v 2 місяці тому

    Good

  • @SYMONBUDHATHOKI
    @SYMONBUDHATHOKI 2 місяці тому

    Kadha kabaye garnu paryo sir

  • @PratimaPangiyar
    @PratimaPangiyar 2 місяці тому +1

    Sahi kura ho goverment kam xaina 😭😭

  • @punrashmi5508
    @punrashmi5508 2 місяці тому +6

    सबै क्षेत्रमा दुखद र धेरै कमि कमजोरी भएको छ एसको एक मात्र कारण हो पार्टी छोड्न नसक्नु राम्रो होइन हाम्रो नेता छान्नु हो !सबै न्र्पली हरु सचेत हौ

  • @Chamlingvlog193
    @Chamlingvlog193 2 місяці тому

    नेपालको यो अवस्था परिवर्तन गर्नु को लागि बेवश्था नै परिवर्तन गर्नु पर्छ तर अहिले भनेर के गर्नु भोट दिने बेला त्यसै लाई दिन्छ जो ३४ बर्ष देखी देश रित्याउन पालैपालो हिँडे को छ 😡😡😡😡😡

  • @nageshawaryadav2636
    @nageshawaryadav2636 2 місяці тому +8

    राज्य कहाँ छन सब चोरै चोर ले भरिएको मन्त्री हरु ले राज्य चलाएको छ यो नेपाल मा केही हुनेबाल छैन

  • @Samiralam00f
    @Samiralam00f 2 місяці тому

    100% Sahi Kura ho kun kun mancha

  • @Aphiyaarpanvlogs2296
    @Aphiyaarpanvlogs2296 2 місяці тому

    70 बर्ष पुरानो बस सडक मा ।
    40 बर्ष पुरानो प्लेन आकास मा ।
    18 देखि 40 बर्ष का युवा हरु खाडिमा ।
    70 बर्ष का बुडापाका हरु भ्रष्टाचार मा
    तेसै ले नेपाल जहिले खत्रा मा ।😢

  • @gudiyashrestha7311
    @gudiyashrestha7311 2 місяці тому

    Ek dum thik vannu bho

  • @gudiyashrestha7311
    @gudiyashrestha7311 2 місяці тому

    100%RIGHT HO

  • @Gauko123thito
    @Gauko123thito 2 місяці тому

    Buss का यात्रु हरुलाई पनि नाय दिनु पर्छ 🥹

  • @samjhanabhujel-kq2wq
    @samjhanabhujel-kq2wq 2 місяці тому

    Sai Kura garnu vayo sir la

  • @sushilkisuofficial
    @sushilkisuofficial 2 місяці тому

    Sai ho

  • @mamtabaudha1148
    @mamtabaudha1148 2 місяці тому

    True

  • @subasmagar8112
    @subasmagar8112 2 місяці тому +1

    Ho ok bolnin bhayo

  • @Chitrabahadur-dk5bq
    @Chitrabahadur-dk5bq 2 місяці тому +1

    सर हजुरको नम्बर दिनुहोस न

  • @anitagurung7072
    @anitagurung7072 2 місяці тому

    कम्पनि लाइ करबइ हुनुपर्छ 😅😅

  • @DurgaBk-z2d
    @DurgaBk-z2d 2 місяці тому

    Right

  • @jaykishoramat2717
    @jaykishoramat2717 2 місяці тому

    Right 💯

  • @saeedalam1035
    @saeedalam1035 2 місяці тому +1

    Ek dam sahi, Bastavik xanbin huna parxa

  • @AnuKarki-u3n
    @AnuKarki-u3n 2 місяці тому

    He vagwan kin asto hunx hamro desh Nepal ma

  • @aakashshah7139
    @aakashshah7139 2 місяці тому +2

    चोर भ्रष्टाचारी हरु ले दबायर राखेको देश मा।
    पैसा को लोभ मा जे पनि गर्छन्न ।
    जब सम्म इ चोर नेता हरुको पत्ता साफ हुदैन ।
    तब सम्म केहिहुनेवाल छैन ।
    तेसैले अब सबै जनता हरु मिलेर ।
    चोर हरुको पत्ता साफ गर्नु पर्छ।
    😢😢😢

  • @PadamThapa-w3p
    @PadamThapa-w3p 2 місяці тому

    /100 Sahi ho xhodnu hudaina 👍👍👍

  • @Saruaaaaaaaa
    @Saruaaaaaaaa 2 місяці тому

    बिग्रेको जहाज्मा किन चढेको बिग्रेको जहाज किन उडाउन लाको ??? सबै थाहा थियोे भने किन चढ्नु किन उडाउनु question and answer

  • @devlimbu4746
    @devlimbu4746 2 місяці тому

    प्लेन कहिल्यै पुरानो हुदैना - प्लेन कहिल्यै थोत्रो हुदैना - भन्ने मान्छेहरू पनि छन तिनीहरूलाई तपाईहरूले के भन्नु चाहानु हुन्छ ।

  • @nanditatarami8557
    @nanditatarami8557 2 місяці тому

    💯 right

  • @rajsunar7769
    @rajsunar7769 2 місяці тому

    Bhoj raj Vai Ani muglin narayanghat buses accident maa mritak ko baarey maa Pani Ali kadaa tarika Le boli dinu paryo.

  • @dddlax04myagdi81
    @dddlax04myagdi81 2 місяці тому

    थोत्रा सामान किन्ने नयाको पैसा तिर्ने सधैभरी देशलाई घाटामात्रै देखाउने, काठमाडौमा नै बनाऊनु पर्छ नि बिग्रेपछी त फेरी यात्रु बोकेर पोखरा जाने मान्छे मार्नलाइ। जे गरे पनी हुनेरैछ नेपालमा।

  • @parbatichhetri1799
    @parbatichhetri1799 2 місяці тому

    Mritak prati Hardik shradanjali 😢😢
    pilot parti shighra swasthalavako kamana

  • @omprakashmore4528
    @omprakashmore4528 2 місяці тому

    Rescue को लगी airport मा एउटा helocopter 24 सै घन्टा standby मा हुनु पर्छ ।

  • @cpneupane6528
    @cpneupane6528 2 місяці тому

    💯 %right

  • @jeetajeeta6051
    @jeetajeeta6051 2 місяці тому +2

    हाम्रो नेपाल को सरकार गतिलो भएर हो नेपाल मा घटना भट्ने भनेको

  • @Neesu543
    @Neesu543 2 місяці тому

    जहाज बिग्रेको छ भन्नी त टेक्निसियन लाई था थियो त फेरि त्यि जहाज मा किन चडेको सब गल्ती टेक्निसियन कोहो 5000 को टिकेट कटेर जान सक्थे दोस सरकार लाई नदिए हुन्छ

  • @punnarayanchannel5566
    @punnarayanchannel5566 2 місяці тому

    banauna lageko plene ma pani kina passanger haleko

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 2 місяці тому

    गाडीको सक्कल हेर्दाखेरि नै ५०४० वर्ष पुरानो जहाज जस्तो लागिराछ मलाई। जहाजको आयु खतम भएको जहाजले के काम गर्छ केपी ओलीको किड्नी फेल भएर नयाँ किड्ने पुरानो किड्नीले काम गरेन त्यस्तै हो के जहाज पनि जस्तो नेपालका नेताहरू पढाउँछन् उस्तै गाडी पनि पुरानो छन्। जहाज पनि कहाँ चल्छ र देश २२ पेश खरो ऋणमा डुबेको छ नेपाल किड्नी फेल नेताको कारण तिमीमा सिक्ने खातेहरू कमसेकम प्लेन त नयाँ ल्याउनुपर्छ माया सिक्नेहरू

  • @BhupendraBC-u4j
    @BhupendraBC-u4j 2 місяці тому

    कस्ले लगेको हो र जहाज चढ्ने सबै ईन्जिनियर बिषेश कर्मचारी होईनन् र

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 2 місяці тому

    Surya airways lai sabai le bahiskar garau ra malik ko nam sarbajanik garau.

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 2 місяці тому +1

    Thik bolish kanchha ,lash ra paisa nabujh.

  • @dharmatithapa4417
    @dharmatithapa4417 2 місяці тому

    नेपाल मा बिक्रेको जाहजले धेरै मान्छे खायो बिदेशमा यस्तो हुदैन

  • @aayushmaKc-r9g
    @aayushmaKc-r9g 2 місяці тому

    कूराठिकभनूभयो होनिबिगियको जाहाजमाकिनचडायत

  • @manishashrestha3886
    @manishashrestha3886 2 місяці тому

    Sahi

  • @anutamang6506
    @anutamang6506 2 місяці тому +1

    sahi ho

  • @SANTIMAYAPARIYAR-z2u
    @SANTIMAYAPARIYAR-z2u 2 місяці тому

    सहि कुरो हो बिग्रेको जहाज मा किन यत्रो मान्छे चडाएको त

  • @sharmilakarki6443
    @sharmilakarki6443 2 місяці тому

    2084 मा बाहिर हुने नेपाल मा हुने सबै मिलेर यो चोर नेता लाइ हराउनु पर्छ नत्र भने नेपालि जन्ता ले दुख आसु बाहेक केही पाउदैन plz janta haru yek jutt hum yek palt😢