SAKAS || सकस || Episode 37 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 27 July 2024

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 1,9 тис.

  • @MasterTVNepal
    @MasterTVNepal  2 місяці тому +726

    आज को भाग सकस हेर्नु भयो त? सकस कस्तो लाग्दै छ प्रतिकृया दिन नभुल्नु होला 🙏🏻 हजुरहरुको यो माया प्रती हामी सकस परिवार आभारी छौँ 🙏🏻❤️ कुन ठाउँ बाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला🙏🏻

    • @deepakpanthi7393
      @deepakpanthi7393 2 місяці тому +59

      राजु दाइ मलाइ सारै मन पर्छ आज त म सारै रोये आज को भाग हेरेर

    • @FilamaTamang-m3d
      @FilamaTamang-m3d 2 місяці тому +15

      Me

    • @mohansunuwar1703
      @mohansunuwar1703 2 місяці тому +4

      One of the best nepali serial ❤keep going on

    • @DikshyaHamal-jq7tz
      @DikshyaHamal-jq7tz 2 місяці тому +9

      आज को भाग धेरै राम्रो लाग्यो चन्द्रे र मुना को बिहे हुन पर्छ

    • @samirtamang8102
      @samirtamang8102 2 місяці тому +2

      Kasham yetiko sireal ta maile Nepal maa kunai hereko xaina yr kasham manai dekhi big respect sir 🙏🙏

  • @BarshaGurung4444
    @BarshaGurung4444 2 місяці тому +251

    चन्द्रे ले आफनै घर बसा को ककस लाइ मन पर्यो लु यता हाजिर हुम है ❤अनि भाउजू र बाबा ले सपोर्त गर्नु पर्छ❤❤

    • @raijaan4195
      @raijaan4195 2 місяці тому +3

      right 👍️👍️

    • @ramrijal2516
      @ramrijal2516 2 місяці тому +9

      मुनालाइ साथमा लिएर घर बसाउन लागेको देख्दा खुशी त लाग्यो. तर फेरि पनि चन्द्रेकी सासू भिलेन बनेर आउन लागेको आभास भैरहेको छ.खोइ कस्तो रोल हो, हामी हेर्ने दर्शकलाई पनि झ्याउ लागिसक्यो.

    • @Princegamer123.10
      @Princegamer123.10 2 місяці тому

      ​@raml
      rijal2516

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Devi-i4t3i
    @Devi-i4t3i 2 місяці тому +57

    साच्चिकै आमा जस्तो निस्वार्थ मन भएको यो सन्सारमा कोही हुदैँन ❤❤😢😢😢😢😢मिस्यु आमा🤱🙏🙏🙏❣️❣️❣️

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @AshaBogatikhadka
      @AshaBogatikhadka 2 місяці тому +2

      Muna KO aama la khe pakaudai hunihunxa 😂😂😂

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 місяці тому +47

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @Laxmi-pariyar
    @Laxmi-pariyar 2 місяці тому +70

    चन्द्रे र मुनाको बिहे हुनुपर्छ भन्ने जति एता❤

    • @ramchandrakhadka2013
      @ramchandrakhadka2013 2 місяці тому

      बिहे भयर मात्र हुदैन।हामिले भोज पनि खान पाउनु पर्छ भन्ने यता हाजिर हुनु होला😂😂

  • @anilrana9161
    @anilrana9161 2 місяці тому +36

    यो सिरियलमा आमाको भुमिका मा रहनु भएको आमा को यक्टिङ जति राम्रो त अरु कसैको छैन

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 2 місяці тому +38

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉 हिनाल पारि

    • @meenaaryalkarki
      @meenaaryalkarki 2 місяці тому

      😅😅hamipani mustang letebat😅😅

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 2 місяці тому +55

    चन्द्रे र मुना काे जाेडि राम्रो लागने हरु ले यता लाइक गरनु ल ा💐💐💐 my favourite serial sakas . 🌺🌺🌺

  • @birendrabk2993
    @birendrabk2993 2 місяці тому +10

    मूना र चन्द्र दाईको बिहे भयर बा आमालाई आफूसँगै राखेको हर्ने मन छ ❤❤सम्पूर्ण टीमलाई पशुपति नाथले रक्षा गरून 🙏🙏

  • @renukhati2956
    @renukhati2956 2 місяці тому +23

    यो सिरियल धेरै राम्रो छ सासु ससुरा र माइलो छोरा को रोल नम्बर एक । अहीले प्रतेक घर घरको काहानी यही हाल 🙏🙏

  • @ashokkunwar4493
    @ashokkunwar4493 2 місяці тому +10

    सकस सिरियलका लेखक ज्यु हजुरलाई हार्दिक सम्मान्🙏🙏🙏कसरी लेख्नुहुन्छ यी यस्ता शब्द मिसाएर कथा हामी दर्शकलाई चसक्क बनाएर मुटु भक्कानिन्छ।कलाकारको भुमिका तेस्तै ठ्याक्कै हाम्रो समाज अनि हाम्रै घरमा भएका दृश्य टपक्कै टिपेजस्तो ❤❤❤आउदो भागमा ठूलो दाईको नाताले शिबजिले भाइ आमा बुवा मिलेर हासेको थोरै दृश्य हेर्ने सार्है धोको रहयो।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 місяці тому +58

    कान्छी बुहारी को अभिनय सारै तल्लो दर्जा को लाग्यो !

  • @KamalKamal-cf9oi
    @KamalKamal-cf9oi 2 місяці тому +12

    कहिले सम हो तर राजु सरको दिमाख लाई माने दामी अनि मार्मिक पनि छ❤❤❤

  • @laxmibhandari7952
    @laxmibhandari7952 2 місяці тому +37

    चन्द्रेकाे घरबार मुनासंगै हाेस भन्ने जतिले याे कमेन्टमा लाईक गरम त

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @PratikshaOli-lf1ek
      @PratikshaOli-lf1ek 2 місяці тому

      Umm

  • @SantoshThapa-mf6cb
    @SantoshThapa-mf6cb 2 місяці тому +73

    यो कथा मेरो जिबनमा मेल खान्छ धेरै दाजुभाई हुनु र उनिहरु कमाउन सक्ने हुनु अाफुले कमाउन नस्क्नु यति पिडार वचन लगाउछन अहिले मुटु फुट्ला जस्तो हुन्छ अाखा बाट अाशु अाउछ।

    • @chandrasaud
      @chandrasaud 2 місяці тому +2

      Same sir mero ni

    • @PuphaMagar
      @PuphaMagar 2 місяці тому

      Same malai ni yestai hunxa huna t m xori mnxe tara😢😢

    • @ganeshmagar5722
      @ganeshmagar5722 2 місяці тому +2

      सहि भन्नू भयो नकमाए पछि राम्रो गर्दा पनि नराम्रो हुदो रहेछ

    • @Mabb-mx4sy
      @Mabb-mx4sy 2 місяці тому

      Same mero gban ma pani hjr sarai man xoyo

  • @Hemantaguide
    @Hemantaguide 2 місяці тому +7

    सकस एक सामाजिक यथार्थ कथामा आधारित टेली चलचित्र हो। जबदेखि मैले यो सकस सिरियल हेर्न थाले समाजको यथार्थ चित्र सधैँ झझल्को बनेर आइराख्छ।

  • @rambdrrawal580
    @rambdrrawal580 2 місяці тому +231

    चन्दे काे घरवार राम्रो भएको हेर्न चाहाने जति लाई पशुपति नाथले रक्षा गरून🎉🎉🎉❤❤❤❤

    • @LaxmithatalThatal
      @LaxmithatalThatal 2 місяці тому +5

      अरु भन्दा भिनै हुनु पर्दछ यो चन्द्रे भाइ चाई सफा मन भको

    • @SubarnaChaudhary-mr3ti
      @SubarnaChaudhary-mr3ti 2 місяці тому +1

      म पनि तेहि चाहन्छु

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @nabinshrestha4285
      @nabinshrestha4285 2 місяці тому

      1​@@prajitawagle394

  • @ramadevipoudel3637
    @ramadevipoudel3637 2 місяці тому +6

    म पनि हरेक हप्ता नछुटाइ हेर्नेमा पर्छु र एग्दमै मन पर्ने कथा मा आधारित छ र सन्देस मुलक पनि छ अइलेको परिबेस अनुसार सबै कल कार हरु मा अझ धेरै सफलता मिल्दै गएको देख्न पाई रहु❤❤❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 місяці тому +8

    : ३५ मिनट भन्दा बेसी त आँखा पु छँदै नाक समेत बाट मोटो पानी चुहाउँदै बित्यो ।सारै मन् भित्र गड्यो सकस सिरियल।लेखक निर्देशक कलाकार टीम हरु लाई धेरै धेरै माया प्रेम छ र सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ। अती महत्वपूर्ण कहानी लाग्यो।🎉🎉🎉🎉🎉🎉

  • @malashrestha3187
    @malashrestha3187 2 місяці тому +7

    एउटी आमा को कति बलिदान छन् तारा दि ले गहकिलो अभी नय गर्नु भयो ❤❤❤❤❤❤

  • @sarojsharma5026
    @sarojsharma5026 2 місяці тому +18

    आज सम्म यत्रो श्रेल हेरे तर यो सर्कस सिरियल साह्रै नै मन छुनेछ आमाको रोल सारै नै मनपर्छ। चन्द्रेजिउ र मुनाको बिहे भाको चाँडै नै हेर्नु पाउ साह्रै मन छुने यो सकस सिरेल❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @pabtraadhikari7935
    @pabtraadhikari7935 2 місяці тому +3

    यो कान्छी चोथाले बुहारीले दुख पाएको हेर्न मन छ फेरि चन्देको सासुले छोरिको घर हुन दिन्न जस्तो लागि सक्यो आजको भागले

  • @BarshaGurung4444
    @BarshaGurung4444 2 місяці тому +76

    सकस आउदा खुसी हुने जति एता हाजिर हु है❤

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @tulsigurung3948
      @tulsigurung3948 2 місяці тому

      🙌

  • @sitabaraili3531
    @sitabaraili3531 2 місяці тому +6

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏

  • @BhairavThakuri
    @BhairavThakuri 2 місяці тому +85

    कान्छी बिवारी ले दुख पायेको को कोलाइ हेर्न मन्छ

  • @sirjanadhungel9783
    @sirjanadhungel9783 2 місяці тому +1

    चन्द्रेको जीवन र आमाको जीवन बाको जीवन सम्झिँदाखेरि मलाई साह्रै रुन मन लाग्यो। यो समाजको वास्तविक घटना हो यो।

  • @dorjelama2878
    @dorjelama2878 2 місяці тому +55

    हाम्रो राजु भाइ को सकस सिरियल मन पर्ने जति को को हुनुहुन्छ यता हाजिर भैदिन हुन हर्दिक अनुरोध गर्दा छ

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому +3

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @BinitaMagar-qn6lm
      @BinitaMagar-qn6lm 2 місяці тому

      👍👍👍

  • @bharatbhujel1372
    @bharatbhujel1372 2 місяці тому +3

    यो सिरेल चाहिँ हत्तामा दुई दिन अाउनु पर्ने थियोे सारै खुसि लाग्छ सम्पुर्न टिम्लाई शुभकामना

  • @vijay-Chhetri
    @vijay-Chhetri 2 місяці тому +97

    चन्द्रे कि सासुको दिमागमा फेरि पाप उत्पन्न भएको महसुस हुन्छ सौतेनी छोरीलाई घरबार हुन नदिने देखियो आजको एक शब्दले ।

    • @sujatagautam8216
      @sujatagautam8216 2 місяці тому +2

      हो फेरी जाल बुन्न थाले जस्ती छ चन्द्रे को सासु ले

    • @ramrijal2516
      @ramrijal2516 2 місяці тому +4

      यी चन्द्रेको सासुको रोल अलि भएन है? हामी दर्शकलाई पनि झ्याउ लागिसक्यो. जब कसैको घर बन्न लाग्छ तब बिगार्ने ध्याउन्न तिर लागिहाल्ने कस्तो रोल हो?हुन त समाजमा चलेकै त्यस्तै छ.कसको राम्रो भएको देख्न चाहन्छ र यो स्वार्थी समाज😂😂

    • @padamkc342
      @padamkc342 2 місяці тому

      सायद

    • @imansingh1280
      @imansingh1280 2 місяці тому +1

      Feri ragat xadera marxa chandreko sasu

    • @SukrarajLimbu-sl7dt
      @SukrarajLimbu-sl7dt 2 місяці тому +1

      Ho aajako kura garai bat thha vaigo

  • @sudeeparyal8450
    @sudeeparyal8450 2 місяці тому +5

    आजको भागले सार्ह्रे मन छोयो❤❤

  • @bhabanabhattarai6343
    @bhabanabhattarai6343 2 місяці тому +47

    मुनाकी आमा फेरि पहिलेको जस्तै भए जस्तो छ 🙄

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f 2 місяці тому +6

    यो आरतिले घर छोडेर ब्यार गरेर धेरै नै दुख पायको हेर्न यक्दमै मन छ

  • @Prakashmagar12345
    @Prakashmagar12345 2 місяці тому +30

    यो सकस सिरियल मनपराउने हरू यता हाजिर हुम्त कति जना हुनुहुन्छ साथी हो मनै देखि यो सिरियल मन पराउने जति यता हाजिर हुनुहोला

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Arjungamer88
    @Arjungamer88 2 місяці тому +1

    धेरै राम्रो छ ❤चन्द्र दाइले सुख पाउनु पर्छ भन्ने कोको हुनुहुन्छ ❤

  • @BharatKumarShrestha-n7c
    @BharatKumarShrestha-n7c 2 місяці тому +21

    यो सकस सिरियल धेरै राम्रो लाग्यो यो वास्तविक छ कोहि कोहि परिवार मा यस्तो घटना घटेको हुन्छ

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @gunaprasadjhapa6766
    @gunaprasadjhapa6766 2 місяці тому +1

    सारै मन रोयो सारै बास्तबिक छ हजुरहरु सबैलाइ शुभकामना

  • @krishnaoli-xm3ow
    @krishnaoli-xm3ow 2 місяці тому +73

    मुनाको बिमार छिटो सन्चो होस भन्नेहरु यता हाजिर हुनुहोला

    • @bibekghimire5373
      @bibekghimire5373 2 місяці тому +2

      Ma pani xu haii

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 2 місяці тому +2

    सर्कस एपिसोड हेरेर सारै मन छोयो दुःख लाग्दो जीवन कथा मनै छुने नेपाली सिरियल मध्ये सर्कस एपिसोड राम्रो लाग्छ मलाई ❤❤ सम्पूर्ण टिम्स हरू लाई धरै धरै सुभकामना छ ❤❤

  • @amritthapa-d3f
    @amritthapa-d3f 2 місяці тому +16

    याे चाेथाले कानछि बुहारि भनाउदि रिस उठनि ❤❤❤

  • @SunarPabitra-i7x
    @SunarPabitra-i7x 2 місяці тому

    धेरै राम्रो छ यो सिरियल साच्चिकै यो एकदम रियल जिन्दगीसँग मेल खाना पुगेको छ यो सिरियल हेर्दा आँखाबाट आशु झरेको पत्तै हुदैन बेस्ट सिरियल छस सबै टिमलाई शुभकामना❤❤❤🎉🎉🎉🎉

  • @Balenshaofficesal5403
    @Balenshaofficesal5403 2 місяці тому +32

    अमूल्य❣️उपहार त🎁केही❣️छैन❣️म गरिब छु❣️एउटा❣️साथीको नाताले❣️गर्दा सानो❣️कमेन्ट र❣️एक लाईक❣️छोडेर जादैछु❣️यसैलाई❣️करोडौंको❣️उपहार🎁सम्झेर❣️स्वीकारी दिनुहोला❣️हजुर🙏

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bharatbohara4830
    @bharatbohara4830 2 місяці тому +1

    सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤

  • @gangarampanday3544
    @gangarampanday3544 2 місяці тому +9

    चन्द्रेको अवस्था धेरै नाजुक छ कृष्णे र मुनाकि सौतेनि आमाले फेरि चन्द्र्ेलाई दुख दिन्छन 😢😢😢❤❤❤❤❤❤❤

  • @L_Bvlogs12345
    @L_Bvlogs12345 2 місяці тому +2

    हरेक मानिसको जिन्दगी मा घटेको घट्ना लाई समेटेर बनाउनु भयको मा सकस सिरियल टिम लाई धेरै धेरै धन्देबात

  • @shikhanepal8054
    @shikhanepal8054 2 місяці тому +70

    यो सकस सिरियल मनपराउने को को छौँ हामी...????

    • @dtxgaming-77
      @dtxgaming-77 2 місяці тому +1

      Me❤❤

    • @KamalaBaniya-j8s
      @KamalaBaniya-j8s 2 місяці тому +1

      Me my favorite

    • @UrmilaBhujel-m6p
      @UrmilaBhujel-m6p 2 місяці тому +1

      M pni ho

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @pabitrarai189
    @pabitrarai189 2 місяці тому

    सकस सिरेलै धेरै धेरै धनेबातछ🙏🙏🙏👍👍👍👍👍👍🙏🙏🙏👍👍👍👍👍👍

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 2 місяці тому +205

    हरेक हप्ता रेगुलर नछुटाईकन हेर्ने भाग 1देखी 37 सम्म कोको हुनुहुन्छ हाजिर हुनुहोस त मुना र राजु चंद्रे दाई को छीटो बिबाह भयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त र यो श्रीरियल आउदा खुसि हुने जती मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त र चंद्रे दाई ले मुनालाई घरबनायर मात्र बिबाह गर्ने र घर भित्राउने राजु चंद्रे दाई को हिम्मत लाई कती लाइक दिनुचाहानुहुन्छ हो साथिहरू कमेंट गर्नुहोस ल😮😮😮😅😊❤

  • @RohitRijal-si8cc
    @RohitRijal-si8cc 2 місяці тому

    पारिबारिक वास्तविक घटनामा आधारित सिरियल समय सान्दर्भिक चसक्क मन छुने छ लेखकलाई सम्मान छ 🙏

  • @manjuneupane7173
    @manjuneupane7173 2 місяці тому +7

    हरेक घरमा धेरै छोरा भयको घरमा यस्तै हुन्छ यकदम राम्रो लाग्यो अजै राम्रो बनाउदै जानु सम्पुर्ण सकस टिमलाई धेरै धेरै धन्यवाद

  • @RituRitugurung-q6y
    @RituRitugurung-q6y 2 місяці тому

    चन्दे र मुना को बिहे हुनुपर्छ हैॅई साथी हरु

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 місяці тому +10

    चन्दे र मुनाको जोडिले सार्है रुवाउछ हो ।कति मार्मिक अर्गानिक सब्द समाजमा घटेका घटनामा आधारित सिरियल क कसलाई मन पर्छ यता हाजिर हुनुहोला है।

  • @AmmarSunar-n5q
    @AmmarSunar-n5q 2 місяці тому +1

    😊😊 सकस सिरियलले जिन्दगीको वास्तविकता बताएको छ यस्तै हुन्छ आजभोलिका छोराछोरीहरूले बाउआमालाई गर्ने व्यवहार

  • @ZeRo-ok7fk
    @ZeRo-ok7fk 2 місяці тому +4

    राजु दाइको सकस सबैभन्दा राम्रो लग्यो यस्तो भिडियो मइले कुनै भिडियो वा सिरियल मा देखि न नमस्कार सकस परिवार ❤❤❤❤❤,👏🙏💯👌

  • @bashantidhungana630
    @bashantidhungana630 2 місяці тому

    बाबा आमा लाई छोराछोरी ले आज गर्नि ब्यबहार वा सारै मन छोयो। सलुट सर

  • @Ajayanagarkoti-t9n
    @Ajayanagarkoti-t9n 2 місяці тому +7

    हामी पनि 3भाइ नै छम यो सिरियल मलाई अहिलेसम्मकै उत्कृष्ट मध्य एक लागेको छ किन कि आजभोलि समाज मा घतिराको यथार्थ मा परिणत भएको देखेको छु

    • @Dukhigirl-s9d
      @Dukhigirl-s9d 2 місяці тому

      hamro pani 4 vai ho....same yestai ho❤

  • @SushilatThapaliya
    @SushilatThapaliya 2 місяці тому +2

    चन्द्रे र मुना ले बिहे गरेर सुख शीत बसेको हेर्न को कोलाई मनछ

  • @Dhru987
    @Dhru987 2 місяці тому +12

    अझै पनि पार्वतीको मन सफा रहेन छ भन्ने बुझिन्छ ।

  • @mannumainali291
    @mannumainali291 2 місяці тому

    जसरी हुन्छ चन्द्रे र मुना को बिहे हुनुपर्छ र बाउ आमा नी चन्द्रे सगं बस्नुपर्छ

  • @SMVlog599
    @SMVlog599 2 місяці тому +25

    सकस सिरियल भाग 1 देखि 37 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ। यता लाईक कमेन्ट गरौत कोको हुनुहुदो रहेछ। आज हेरौ

    • @Ashimrai246
      @Ashimrai246 2 місяці тому +1

      म त आज मात्रै हेर्दैछु राम्रो लागेन

    • @SMVlog599
      @SMVlog599 2 місяці тому +1

      ​@@Ashimrai246होर सुरुदेखी हेर्नू भा भए राम्रो नै छ

    • @SMVlog599
      @SMVlog599 2 місяці тому +1

      ​@@Ashimrai246back dinuna

    • @sharadbaidhya4300
      @sharadbaidhya4300 2 місяці тому +1

      हेर्नू भयो नि 🤣

    • @sarjanbatala59
      @sarjanbatala59 2 місяці тому +1

      Okay 🎉❤

  • @lovers7842
    @lovers7842 2 місяці тому +2

    मन छुने भिडियो 😢

  • @PrajilaGelal
    @PrajilaGelal 2 місяці тому +6

    आजको कस्तो वाइयात episode

  • @ArjunSharma-dz4iz
    @ArjunSharma-dz4iz 2 місяці тому

    अामा अामानै हुन्छन् तेसले हामी ले अामा र बाबा लाई भगवान् मान्नुपर्छ ।😍😍😘🙏🙏

  • @Upakar.shahi_vlogs
    @Upakar.shahi_vlogs 2 місяці тому +2

    Sakas serial man parnya jatee yata hajir hum ta ❤❤❤ sabai la like garam haii❤❤❤

  • @UmeshB-y3f
    @UmeshB-y3f 2 місяці тому +1

    हामी तपाईंको ❤❤ ईन्डिया बाट हेर्दै छौ

  • @Kanxibholan
    @Kanxibholan 2 місяці тому +12

    सानो यूटूबर साशीहरु सबै मिलेर अघि बढ्म ?❤❤

    • @Kanxibholan
      @Kanxibholan 2 місяці тому

    • @sarjanbatala59
      @sarjanbatala59 2 місяці тому

      Okay back please 🙏❤🎉

    • @smilegole
      @smilegole 2 місяці тому

      Bck plz

    • @सफलताकोसाथी-1
      @सफलताकोसाथी-1 2 місяці тому

      Back dicuss please 🙏

    • @bhimlimbu-m3v
      @bhimlimbu-m3v 2 місяці тому

      साना साना युदुबर साथिहरु एक अर्का माथी supporting गरुम है त म सबै लाई back दिनेछु।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sanjukhatri-n2e
    @sanjukhatri-n2e 2 місяці тому +1

    यो कमेन्ट पढ्ने सबैको जय होस् ।

  • @krishnamagar3620
    @krishnamagar3620 2 місяці тому +4

    चन्द्रे र मुना एक भएको को को हेर्न चाहानु हुन्छ हाजिर हुम्त एता🎉🎉🎉🎉🎉

  • @ramkumarlama8033
    @ramkumarlama8033 2 місяці тому

    सकस, सधै हेर्छु 1 देखि 37 भाग सम्म अाउदा धेरै धेरै राम्रो लाग्यो चन्द्वे र मुना काे बिहे हुनु पर्छ सबैकाे सपाेट छ चन्द्व लाई अाजकाे सिरियल हेर्दा अासु अायाे

  • @Laksam-w2z
    @Laksam-w2z 2 місяці тому +7

    सकस को सुभेछुक हरुलाई स्वागत छ यतातिर हाजिर हुनुहोस ❤❤❤❤

  • @bhupalb6245
    @bhupalb6245 2 місяці тому

    कति माया छ है साली भेनाको मुना ले चन्द्रे लाई सदै साथ दिनु पर्छ एकदम सुवाउदो जोडी छ ।

  • @aashikamagar1968
    @aashikamagar1968 2 місяці тому +4

    सकस सिरियल हेर्नू हुने सवै दर्शकहरुलाई पाथिभरामाताले रक्षा गरून्
    थाहा छैन मत आर्को भाग हेर्न पाइन्छकि पाइन्दैन भाग्येले ठगेको र भगवानले चाहेको एक अभागिनि दर्शक हुँ😭😭😭

  • @SanthoshSantosh-w7k
    @SanthoshSantosh-w7k 2 місяці тому

    याे सिर्रियाल धेरै राम्रो छ अाझै राम्रो हा्स❤❤❤

  • @pravashsharma1127
    @pravashsharma1127 2 місяці тому +4

    my favourite serial ❤❤❤❤ lots of love and best wishes

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 2 місяці тому

    साह्रै राम्रो अर्गानिक टेलिफिल्म अझ उत्तर२ प्रगतिको शुभकामना 🙏

  • @dhadkanraitapaiharukosathm1539
    @dhadkanraitapaiharukosathm1539 2 місяці тому +5

    dherai ramro xa ajai ramro banaudai janu hola sabai teamlai badhai xa

  • @SameerXettri-h4b
    @SameerXettri-h4b 2 місяці тому

    भाग 1 बाट हेर्न लाका आजकाल नयाँ भाग कहिले आउला भन्ने लाग्छ । हाम्रो घर गाउँ समाजमाे यथार्थलाई समेटिएको यो सिरियल धेरै नै राम्रो सन्देश मुलक छ । अझै राम्रो हुदै जाओस शुभकामना ।🙏🙏

  • @rameshgiri3532
    @rameshgiri3532 2 місяці тому +13

    मलाइ मन परछ सालि भेनाकाे बिय गरेकाे हेरने मन छ नया घरमा

  • @anusharai5985
    @anusharai5985 2 місяці тому

    आमा जस्तो निस्वार्थ प्रेम गर्ने यो सन्सारमा कोहि हुनै सक्दैन😢❤धेरै राम्रो छ यो सिरियल ❤❤

  • @SandhyaSubedi01
    @SandhyaSubedi01 2 місяці тому +4

    Sakas serial aauda khusi June like garam hai ❤❤

  • @atmarampaudel1035
    @atmarampaudel1035 2 місяці тому

    तारा केसि , राजु पौडेल र श्री प्रसाद थापा , सन्देस लाई धेरै - धेरै धन्यबाद

  • @HariOffcials
    @HariOffcials 2 місяці тому +5

    साथीहरु एक अर्कालाई सपोर्ट है!❤❤

    • @Osha-l7v
      @Osha-l7v 2 місяці тому

      Aaja subscribe voli unsubscribe garihalxa solta soltinile

    • @Osha-l7v
      @Osha-l7v 2 місяці тому

      Aaja subscribe voli unsubscribe garihalxa solta soltinile ok ma gari dinxu hajurlai🎉

    • @HariOffcials
      @HariOffcials 2 місяці тому

      @@Osha-l7v त्यो पनि हो yr !

    • @SakunKarki-q1y
      @SakunKarki-q1y 2 місяці тому

      Osh​@@Osha-l7vosha g hajure back gareko chu hajure lay pani back dinu na

    • @SakunKarki-q1y
      @SakunKarki-q1y 2 місяці тому +1

      Hari g hajure laie ni back diyeko chu hajure lay ni back dinu na please

  • @asmitapariyar516
    @asmitapariyar516 2 місяці тому +2

    किन हाेला हाै सधैं याे सिरेल हेर्दा आसु आउछ 😭😭😭

  • @sangitachettri3658
    @sangitachettri3658 2 місяці тому

    यो सिरेल हो तर पनि आफ्नै घर परिवारमा घटि रहेको बास्तबिक काहानी लाग्छ 😢 सम्पूर्ण कलाकारहरूलाई नमन 🙏🙏🙏🙏

  • @dudhrajshah876
    @dudhrajshah876 2 місяці тому +4

    एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है साथीहरू।🙏🌺

    • @smilegole
      @smilegole 2 місяці тому +1

      Bck plz

    • @Tanka-offical
      @Tanka-offical 2 місяці тому

      ​@@smilegolesupport me ❤

    • @bhimlimbu-m3v
      @bhimlimbu-m3v 2 місяці тому

      साना साना युदुबर साथिहरु एक अर्का माथी supporting गरुम है त म सबै लाई back दिनेछु।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @dudhrajshah876
      @dudhrajshah876 2 місяці тому

      @@smilegole Gareko chhu hai back garama..❤️

  • @Gopindrashahi23
    @Gopindrashahi23 Місяць тому

    जे जस्तो भएपनि राजु मास्टर जी र बल्छी धुर्वे मिल्नुपर्छ र राजुमास्टरजीको परिवार बल्छीको केरेटरमा देखिनुपर्छ। 🙏🙏🙏🙏hjur 🙏❤️‍🩹💖❤

  • @NarayanSapkota-qs4dn
    @NarayanSapkota-qs4dn 2 місяці тому +4

    घर भाड्ने कान्छी हो

  • @Magarneemaya01
    @Magarneemaya01 2 місяці тому

    जति सुकै बाधा आए पनि चन्द्रे र मुना को विहे हुनै पर्छ 😢❤

  • @सफलताकोसाथी-1
    @सफलताकोसाथी-1 2 місяці тому +4

    सानो यूटूबर साथीहरू सबै मिलेर अघि बढ्म?

    • @jayalimbuvlog
      @jayalimbuvlog 2 місяці тому +1

      Support garnula sathiharu 🎉🎉❤❤❤

    • @bhimlimbu-m3v
      @bhimlimbu-m3v 2 місяці тому

      साना साना युदुबर साथिहरु एक अर्का माथी supporting गरुम है त म सबै लाई back दिनेछु।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @SakunKarki-q1y
      @SakunKarki-q1y 2 місяці тому

      @@jayalimbuvlog huncha la malaie pani back dinu na hajure laie back gareko chu

    • @SakunKarki-q1y
      @SakunKarki-q1y 2 місяці тому

      ​@@jayalimbuvlogBack dinu na hajure back gareko chu hajure lay ni back dinu na please

    • @SakunKarki-q1y
      @SakunKarki-q1y 2 місяці тому +1

      2K gamar g back dinu na hajure laie pani back gareko chu aba hajure ko palo please

  • @rameshsarban9262
    @rameshsarban9262 2 місяці тому +1

    चाँडै घर सकेर मुनालाई बिहे गरेर बा आमालाई खुशी दिएर राखेको हेर्ने मन छ अब चन्द्रे ले शुभकामना छ सम्पूर्ण शकस टिमलाई आमि दिनहरूमा अझै राम्रो बन्दै जाओस ❤️❤️🙏🙏

  • @visitnature845
    @visitnature845 2 місяці тому

    सकस सिरियल नछुटाई हेर्छु धेरै राम्राे छ सबै टिमलाई धेरै धेरै धन्यबाद हजुर हरुलाई

  • @mukeshmahara4434
    @mukeshmahara4434 2 місяці тому

    दामि छ सिरि‌यल सम्पूर्ण टिमलाई धन्यवाद छ ❤❤❤❤

  • @YushanMagar
    @YushanMagar 2 місяці тому

    भाउजुको सहयोग मन धेरै मन पर्यो

  • @abidhansapkota1157
    @abidhansapkota1157 2 місяці тому

    एउटै मनोटोनस भयो ।। अब कहानीमा ट्विष्ट हुनुपर्छ।‌समृद्धि तर्फ बढ्नु पर्छ ।। समृद्धिमा द्वन्द र मिलन देखाउनुपर्छ!!

  • @mrsbabu7872
    @mrsbabu7872 Місяць тому

    एकदम रमाइलो अर्को पटक चनरे dai r मुना दिदीको बिहे भएको हेर्नु मन छ मेरो विचारमा होई धेरै man पर्छ मलाई यो सिरेल ❤❤❤❤

  • @magarofficials6587
    @magarofficials6587 2 місяці тому

    आजको भाग हेरेर कति खेर आँखा रसायो लत्तै पाएन ।अति हृदय बिदारक सिरियल छ सफलताको शुभकामना सम्पुर्ण सकस टिम लाई ❤❤

  • @Darpanmagar2468
    @Darpanmagar2468 2 місяці тому

    सारै मर्मस्पर्शी र यथार्थमा आधारित सामाजिक सिरियल छ यो यो सिरियलको उत्तर उत्तर प्रगतिको कामना गर्दछु 💐💐💐💐💐💐💐🙏🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️👍️👍️👍️👍️👍️👍️

  • @parbatiadhikari2336
    @parbatiadhikari2336 2 місяці тому

    सबै भयको कूरा समेटेर बनाइएको धेरै राम्राे छ 😭😭😭😭😭😭😭♥️♥️♥️

  • @bishalpariyar6644
    @bishalpariyar6644 2 місяці тому +1

    जति हेरेपनि धित नमर्ने सिरेल ले सारै मन छुन्छ हेर्दा हेर्दै आख बाट आसु पर्छ हजुरको भिडियो जति हेर्यो उति नै हेरिराखौँ जस्तो लाग्ने हजारौं मानिस भिडियो हेर्दा कसैको भिडियो राम्रो लाग्दैन हजुर हरु लाई धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏

  • @lokesh12345-g
    @lokesh12345-g 2 місяці тому

    सिरियल झन राम्रो हुदै गयको जस्तो लागिराछ झन झन रुवाउदै गयको छ मलाई त😢😢😢

  • @rituthapa4778
    @rituthapa4778 2 місяці тому

    सारै राम्रो छ सकस अनि दाइ हजुरको आभिनय झनै राम्रो आगमी दिन हरुमा पनि अझै राम्रो होस सफलताको शुभ कामना🙏