पूर्व श्रीमानकै अघि सबिनालाई बिहे गर्छु भन्दै आए अर्का युवा, सुरेशले दिए बधाई,यसरी आमाको बिहे गरिएछ
Вставка
- Опубліковано 10 лют 2025
- Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
आदरणीय दर्शकबृन्द नमस्कार,कृपया यस हरेकन्युज च्यानललाई सस्क्राईब गरिदिनुहोला । त्यसपछि हामी आफै हजुरको रोजाईको सुचना,समाचार र मनोरञ्जनात्मक सामग्री बोकेर छेवैमा आउनेछौँ ।
Please Subscribe our channel Harek News Tv.Thank You so much.
लान्छु भन्ने मान्छे ले तेसै भन्दैन केही न भै । लान्छु भन्ने मान्छे आइसकेको छ जानु नि उसै सङ्ग।। डिभोर्स गरेपछि अब यो झगडा के का लागी ????
सहि कुरो तर सम्पतीको लागि होलानि
तैत भन्छु म पनि , "हगि सक्यो दैलो देख्यो" ।
Sahi ho hjr
Sahi bhannu bhayo
फिलिङ्स नभई आरोप लगाउदैमा बिहे हुन्छ?? पागलहरुको झुंड हो यो सब । यो आईमाईको गलत सम्बन्ध छ यो मान्छेसँग । पोइ छोडेर जाने सम्पत्तिको लोभ कति ??
यो आइमाई र यस्को नाठो कवाडी😡👊 रैछ सुरेश ठीक गरेउ डिभोर्स गरेर 👏👏
यो महिला पहिले देखिनै थिक रहेन्छ त्यो पुरुष ले लान्छु भन्छ यो महिला खुसी छ
यी नि हरु कला कार हरु हुन 😃😃😃😆😆😆😃😃😃😎😎😎😎😎🤨🤨🤨🤔🤔🤔🤔🤔🤗🤗🤗🤫🤫🤫🤭🤭🤭😵😵😵
यु सुरेस भने मतलबि रहेछ ठिकै गर्नु भयो दिदि
यदि सम्बन्ध न भए किन त्यसलाई नाई बिहे गर्छु भनु
Yesto samanda ta tapaiko miss n mero pani xa
यो आईमाई नै खत्तम छ हो के खान हो हल्ला गरेको होला नि डिभोस भैई सकेको छ
आफ्नो बुढा छोडेर अर्को सङ प्रेम मा रहेछ भन्ने कुरो छल्लङ्ग भयो
यो दिदि पोइ छोडेर गए पनि सुरेश को सम्पत्ति छोडन नसकेको रहेछ,
थुक लाजनभकि अाईमाई
याे मान्छे पागल छ
श्रीमान को बोली सारै राम्रो
सहि हो
पुर्व श्रीमान ,
केटो त कत्ति बाठो हो बाफ्रे
सब Date कण्ठ पारेर राखेको ।
कागको फुल चोर्ने 🤗😠
Ha ha
Tait ha 😁😁😁
Yo 420 raicha ni aafno swasni lai thauma rakhna nasakni bejhati..anek lanchana lagara tyo didilai naramro banacha aafno aamalai ni kuere saga behe garae dini papi lai k vannu.
🤣😂😆🤗
Wawa timi pani tehi kti jastai ta hola
सहयोगलागी शुरेन्द्र सरलाई धन्यवाद सहयोग नै धर्म हो
दुई जना नै उस्तेई तराजु मा राखेर जोख्दा बराबरी
Kami chor
Yesma jaat ka bata aayo saano soch vayeko manche
Ho ni bidesi ko paiesha khan npayar karako kt
तराजुमा जोख्दा बराबर छन तिनै जना
गरीब भनेर सिफारिस गरी सस्था मा पठन पाठन गराउने सुरेश ले गराएको थिए र सुरेश को श्रीमती (पुर्ब )ले ती धनि भन्ने युबती लाइ नौ बर्ष देखि सस्था मा जान्नु भएको थियो र बिदेशी सहयोग बाट पढाई रहेको थियो भने तेतीबेला divorce (सबंध बिच्छेद भएको थिएन , यदि त्यों गलत थियो भने divorce दिनु भन्दा पहिले किन तेस्को छानबीन गरिएन ? अहिले divorce दिएपछि र अर्को पुरुश संग जोडिएपछि बल्ल त्यों धनी बाउकी छोरी भन्ने कुरा को छानबीन किन गरियो
केटि को गति छ सर हइ
इनी हरुको पहिला देखीन नाइ लप परेको हुनु परछ तो केटी भालू रहेछ
Yo aimai nai khatam ho
यो केटा सहि छ भने हजुर सङ के पर्मान छ
कि हजुर नि यएस्मा मिसिनु भको छ भनु त
जवाफ दिनु होला तर नराम्रो नबोल्नु होला
इनि हरुको पहिल देखिन नाइ लप परेको हुनु परछ तो केटी भालु रहेछ
Valu haru estai raixa media lai paisa teara layaxa ja aalat dam x nathi
@@sabupokhrel5420 jl
महिला नाई दुई जिर्वे रहिछ ,,,
दिभोस भए र सबन्ध सकिए पछि पनि के को ताई टुई को झगडा हो फेरि पत्रकार वकिल बनाउने भए अदालत किन जानू?
यो इस्वर भन्नी मान्छे को बोल्नी अलि तमिज नरैच पुर्ब श्रीमान चै हिरो कुरा पनि दामी सै लाग्यो मलाई लाग्छ यस्तो फर्सी जस्तो आईमाई लाई कसरी बिहे गर्यो होला😁😁😂😂😄
Iswar Ghandarva le bolyoki polyo... uslai nai
what a dumbo 😆
पोइ हरायकी लाई म लान्छु भन्दै पोइ आइसकेपछी के को खस खस जोइपोइ अङालोहालेर जाउ नगचरानगचरी ।
यो कुकुर्नी सङ्ग डिबोर्स गर्नु भयो राम्रो भयो सुरेश दाई
हजुर को आउने दिनहरु मा सधै खुसी र सुखि रहोस।।।शुभकामना छ।।।।
अनि यो बिचमा बसेको कुकुर
किन ल्याङ्ग ल्याङ्ग गरि राको यार खाते मुझी।
डिपाेस भइसकेपछि पनि मिडियामा अाउनु कारण के हाे याे केटिकाे
लाज नव्यर
सुरेश शर रामाे कुरा छ
इनीहरु लाई अब संकस्तामा राख्नू हुदैन इनीहरु गाऊ नै बीगार् लान जस्तो छ है
पागल केटी ्ठूला खोज्दै हिनेको होला
right
पोइ चाहिएर स्वास्नि चाहिएर पो मिडिया आका रहेछन😂😂😂😂
दुवै दुष्ट कुलङ्गरलाई बधाई छ।सुरेश पनि अलि बाठो पल्टिदाे रहेछ।याे इश्वर गान्धरिले चाहिँ चरित्र हत्याको मुद्दा हालेपछि ठिक हुन्छ।
त्यसै लान्छु भन्दैन कुरा बुझे भयो।
बेलैमा सचेत हुनु भो सुरेश जि नभय डिभोर्स भइसकेपछि त यसले सम्पति को कुरा गर्ने अनि यो सिन्दुर हाल्ने लाइ जेल हाल्नु
भालु हो यो अर्काको बदनाम गर्नलाई बुढोबाट डिब्रोस नहुदै अर्काको हात समातेर हिन्ने कस्ति भालु होला तै पनि रत्नपार्क जस्तो ठाउमा
Laj navaki kt
आचरण हिन महिला लाज लाग्दैन ? 2 बर्ष अगाडि डिभोर्स गरेर अहिले आएर किन सुरेश को बदनाम गर्दैछ ?
यो आईमाई एक नंबर झुटी छ यो आइमाई को पहिले पनी बिहे भएको थियो पटक, पटक
विवाह गर्दनें बानी परेको आइमाई हो पत्रकार महोदय Do not कवरेज this न्यूज 🙏🙏🙏
Aà
Yo aaimaiko yo sanga pahila delhinai laspas vayeko vayera ma lanxu vanyo natra kina vanthyo
@@janakibista8460 एकदम सहि कुरा हो। यो केटि नै गलत रैछ।लोभी रैछ,असन्तुस्टी आत्माकी रैइछ
Yo bigreki ieme ho jstox Buda xodne hidne bani preko jstox aanuharni dnuharki aaeme
तपाइले नि संगत गर्नु भाको हो र?
शुरेस भाई ले छोड पत्र गरेर जित्नु भयो आईमाई ले ज्याम खेलेकै रछ
तिमिहरु दुबै जना दुष्ट र खेलाडी हौ पैसाको लागि जति सम्न पनि गिर्न सक्ने तिमी हरु छि बेजती यो डिब्रोस भएसी पनि तमासा बनाउनु भनेको चै माया नै हो है माया र लभ अनि खेलाडी बहुतै किन्की पैसो को लागि आमा श्रीमति जो पनि बिदेसी लाई भिडाउ न सक्ने के भनु जे जे भए पनि डिब्रो पछि त आ आफ्नो तरिका ले बाच्न पाउनु पर्ने हो ल्है माया धेरै भर नै होला साइत अब मिलेर ननि हरु समलेर बसे देखिन टन्टाइ साप हुन्छ के तमासा देखाइराको होला
केटि ले अर्को केटालाई नछोडला जस्तो छ केटा र केटीको गहिरो सम्बन्ध पकै छ
Dai xodi de yo keti atkai sang large ki xe 99 /
सबैले यो भिडियो हेर्नु ज़रूरी छ यस्ता खाते खातेनीहरू सहयोग माग्नु आयो भने एक पैसा पनि दिनु भयो भने त्यसै खेर जाने छ
Good dd yo charetra hen hru lai help nagaru hola
Good dd
सही कुरा सहमत हजुर
तिमी हरुको मागीखाने भाडो सस्था के टी खतरा रहिछे निर्लज्ज
भालु अाईमाई
केटि हरमी हो यस्तो बुडो हुँदा हुँदै यस्तो जुका जस्तो कुकुर सित लसपस आइमाईको चलित्त
महिला लाई दोस नदिउ है । बुझ्नु पर्ने कुरा यो छ श्रीमानले नै अगाडि केटि घुमाए पछि श्रीमतिको पनि त मन हो नि किन श्रीमानले केटि घुमाउनु आफ्नै बुडि घुमाएको भए आज यस्तो हुदैन थियो होला नी अर्को केटि घुमाए पछि बुडिको पनित घुम्ने डुलने रहर हुनछनि त्यही भएर बुदि पनि घुम्योनी गल्ती त बुडाकै हो नी
No hoena Tra khi khi nvae lanxu vana sakdina
@@nimarai4134 n ki
. I
.
MN v . Ch.
B 000
Beers Do I This
@@basantirai2496 .
?
Vcgk@@basantirai2496
लु इनिहरुको गन्थन धेरै भो पैलो बुदा पनि काम्तिको होइना सबै उस्तै हुन्
राम्रो मान्छे अफ्नो पुर्ब शृमान लाई छोडेर जादैन बुजिस
हजुर्को कुरा सहिहो असल पत्निले कहिले पनि आफ्नो श्रीमान छोडेर जादैन र अर्को कुरा अनुहार्ले पनि बताउछ र उस्को गेटबलेनी बताउछ यो आईमाई क्षति भनेर
Vannuta akdamai sajilo hunxa hi but bastabikta Karan huna sakxaaa
@@tararai98 honi hai
डिभोर्स भए पछि सक्की गयो नि
यो सुरेस त यत्ति बाठो कि
नेताको पनि नेता हुने रहिछ
चतुरे, काग 🤣🤣😂😂😂😂😂😜
Yasto kt lai yatiko nagarne ho vane sara sabai sampati khaidinxan herus
Xiiii डिबोस भए पछी के टाउको दुखाएँको नी लाज नभएकोहरु
सहयोगको नाममा हावाको संस्था खोल्यो कमाईखाने भाडो बनायो, लभ गर्यो बस्यो। आर्काको झगडाबाट कमाई खाने भाडो बनाउने तोरी लाउरे युटुबे झगडा सार्वजनिक गर्ने प्रहरी र अदालत सबै हुन खोज्दैछन् ।
छाेरेकाे बुरा सङग के खाेजन अाकाे हाेला पागल अाईमई
Sambandha navako vaye kasari arkako budi lanxu vanxa ? 2jana ko sambandha thiyo ra ta sindur halxu vandaixa
छोरे को बुढा को पछि के खान लागेको यो अाईमाइ
B n vvn m lmmmm
रातो पारिस जाठि
@@hiramothi4013 odsvbn mam.uu ma
ये यार येशता भैसिलाई छोड दिनु यार
बुढी नहुने मान्छे लाई आरोप लाय पछि बिहे गर्छु त भनी हाल्छ नि बुढी खोजेको बेला याती सजिलै पाय पछि कस्ले छोड्छ र
छि छि महिला हिम्सा भयर तेरो दिबोस भयको हैन पुरुश हिम्सा हो केति चाहि चालु हो प्र्मान त के हात मा लगिस होला पैसा
Yo aarmai ko love pahila bat rahexa
यो हरियो टिसर्ट लगौने मान्छे गलत छ मेरो बिचारमा 🤔🤔
कसरी लाग्यो तपाइलाइ
Sahi ho
एउटा बिदेशि ९० वर्ष बुढो खोजेर पोईला जा लाज न भाको केको हाइलाइट हुन खोज्या तुक्का
कस्तो कस्तो मान्छे हुन्छ दुनियाँमा
हेहे यो आईमाई छि छि छि छि मर्नुनि बरु मान्छे हेर्दै भालु जस्तो देखिन्छ्।
यो नाथे मिडिया हरु नि लोग्ने स्वास्नि को कुरा मा अगि अगि सर्ने के हो धेरै गल्ति यो आइमाइ को छ
माने मैले माने डिभोर्स हुदानी यति मायां लभ है जोडि
मैले सुरुदेखी अन्तिम सम्म यो भिडियो हेरे येसमा मैले धेरै लेख्न चाहिन सम्बन्थ नहुदो थियो भने पुर्ब श्रीमान्कै अगाडि अहिलल्यै सिन्दुर हाल्दिन्छु अहिल्यै बिबाह गर्छु र यो आईमाई सहि हुन्थी भने तेतिबेलयै प्रतिकार गर्थी।
Namskar sir.
Hajurko.vanai.man.pryo.
छि छि छि थुकेको थुक खान घिन लागेन मर बरु झुन्डिएर मर आफन्त को अगाडि एस्तो रन्दी लिएर जाने
Kati thik xain ho
इनीहरुको सम्बन्ध आवश्य छ! कसैले हाक्की दोष लायो भन्दैमा अर्काको बुडी तेसै लान्छु, अहिले सिन्दुर हाल्छू भन्दैन यत्रो मिडियाको सामु! अब झन् इनिहरुलाई सजिलो भयो बाटो खुलाएको!
ए आई माईर ए लोग्ने मन्छे कुरा सुन्दा ई 2 बै जन पईला देखिनै मिलेका छन् सुरेसले गरेको कुरा ठिक्क छ जस्तो छ
एकदिन गाला छाला चाला बैँश सबै चाउरिएर जान्छ अनि कोहि नहुदाँ साथमा , नपाउँदा सहयोग,साहारा रुदै बस्नु एक्लाएक्लै!
Nice video
हे भगवान कस्तो पागल मान्छेहरू को इनर्भुउ लियको हो जब आरॐकै शीत बिहे भको छ र यो आइमाइलाइ बिहे गर्छु भन्नि मान्छे आयको छ भनि किन फालॐटु बक्वास गर्नु
❤
Yasma aaima gatilo hoina,,purus pani pidit xan nepal ma 💯👍
पोई गतिलो भए स्वास्नी पोईला जान्थी र।।।छाती ठोकेर भन्दैछ बिहे गर्छु हाहाहा।।।ख्यासियो सबै
Tai tw jati bela ni yautai kuraly kachkach garepoxi jati hoin vanda ni nbujhe poxi tw ho vnnu paro ni boli ban garnalai ni
थूक बैजेति यो केटि चालु रैचे
Ketapani chalakhirax
हे भगवान् दुई दिनको जिन्दगी मा किन रिस राग किन गरुनु हे मानपता हरायो ईज्जत् ले नाम पायो 🤔🤔
सस्थाको नाममा गुन्डागर्दी गरनेलाई कारबाहि गरनुपरछ
भ्रष्टाचारीलाई कारबाही गर्नु पर्छ ।
यो आईमाई सम्पत्ति लुट्न खोजे जस्तो छ डिभोर्स भैसकेपछी के को नाटक।
के सजय हो भालु आइमाई यदी बुढा सांगै बस्ने मन किन दिभोस लिनु भायो अहिले नथोको पैसा सक्कियो होला अबो पुर्व श्रीमान को सम्पाती खाने चाल हो भालु को
Valu
नेपालको अदालत भनेको त भ्रष्ट भ्रष्टाचार मात्र हो
यो आइमाई त साह्रै खराब देखियो यसलाई कारबाही होस।
कुजुर्नी आईमाई छि।
डिभोर्स भयर नि के को ल्यङ्ग्ल्याङ्ग मिदिया मा चर्चा हुन कति रहर गरेको होला छि छि छि
Xi xi xi keti bikame
Yesti keti bibaha garnu bhanda boko bhayer ganayer bashirahanxu
Yo aaimai herdai valu jastai xa
Yai Karan le garda ho nepal bickreko 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
लान्छु भन्ने मान्छे ले तेसै लान्छु भन्छ सुरेश सर कुरा सत्ये रहेछ भन्ने कुरा प्रस्टछ आइमाई खत्तम
यो पूर्व पति ठग र चलाख र नामर्द धुर्त आमालाई कोठिमा बेचुवा हो ।
Ho ni gundaa daka
पुर्ब श्रीमान चै ठिक रछ यो बुईनी कै त्रुटि रछ
यो सस्था बाट इनिहरुलाइ निकाल्नु पर्छ गरीब बचाको लागि आएको दोनेसन इनि दलाल हरु खाने रहेछन्
यो श्रीमान यक रति ठिक छैन ।
यो सुरेस भन्ने मान्छे खत्तम हो।
केटाले लान तम्सिने केटी जान तयार माईलर्ड मलाई पनि कसैले यस्तै भनेर ब्या गर्देउ न यार कसम के😃😃😃
छि छि छोडपत्र भएपछि पनि ले को मत्लब होला हौ पागल हरु
यो आईमाई नै गतिलो हैन आफ्नो बुढो हुदा हुदै अर्को पोईको फेसबुक मा फोटो हाल्ने यिनि हरुको पुरई धन्दा हो
केटि फेरि 5लाखअायाे
Buda ta hanxom lagyo 👍👍💞💞💞
अहिले बिहे गर्छु भने मान्छे को पहिले देखि नै सम्बन्ध रहेछ
आफ्नो घर परिवार लाई त खुशी राख्न न सक्ने ले के संस्था लाई शम्हाल्न शक्छ केहिदिन आफ्नो शम्पती दिएर राम्रो बन्नु हुन्छ अबस्य तर टिकाउ हुन सक्दैन है हजुर
यो गान्धर्भी र यो केटि फटा रैछ कुरा सुन्दा त केटि त आउट ट्र्याक मा छ
सुरेश दाइले सहि भन्दै हुन्छ सर
Yo aaemai ta purai khattam nai raexa ni ... Yo kt ko Pariwar nai khattam raexa kura sunda
मुख मा केरा कोचारी दिनु पर्ने यो आइमाई को
यो आईमाई खतम
गोर्खाली कडा छ लैजाउनु केही फरक पर्दैन धर्म हुन्छ लैजानुस राम्रो हुन्छ
यो डलरकाे खेती गर्ने पाखन्दिहरु हो चोरहरु
पोइला बुढा को गल्ति भन्दा एहि नकचरि आइ माइ को गल्ति धेरै छ
याे भाइ कति साेझाे भकाे बिच्मा बसेर ममम गरेछ घाँटी छिनाल्दे साला जरकाे
Bichara vai pidit hunuhudo rax kinki uo aaimai r r yo keta ko boli bat r batho vayr arkaki budi ko majhama basxt
huncha hunncha...