साहसी नेपाली वीर- १०१ बर्षका राइको दोश्रो बिश्वयु🚀 द्धमा ठुलो ल-डाइँ ल-डेको भोगाइ ।

Поділитися
Вставка
  • Опубліковано 26 вер 2024
  • आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Janga Bahadur Rai retired from the British Army.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Janga_Bahadur_Rai #Nepal_army #Apf_Nepal #Nepal_police

КОМЕНТАРІ • 507

  • @skgorkhali9474
    @skgorkhali9474 3 роки тому +104

    80 बर्स अगाडि को कुरा सुन्न पाइयो।
    बाजे लाई धेरै धेरै धन्देवाद।

  • @rabinranamagar826
    @rabinranamagar826 4 місяці тому +13

    जिउँदो इतिहास सलाम छ बाजे हजुर लाई मेरो बाजे चाहिँ बित्त्नु भयो सायद उहाँकै सह यात्री हुनु पर्छ ।

  • @jagatthapa8440
    @jagatthapa8440 3 роки тому +72

    बिश्व युद्ध माँ लड्न हुने ईतिहाँस जीवीतै रहेछ, तीता मिठा अनुभूतिहरुको सुन्न पाईयो सलाम छ हजुर् बा लाई ,यूएई देखी हेर्दै छु यो कार्यक्रम सर

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      धन्यवाद हजुरलाई पनि

    • @birbahadurgurung8648
      @birbahadurgurung8648 3 роки тому

      @mekh rai हजुरबाको कुरासुन्‍दा गोखा॔ जाति साचै सूरवीर साथै सोझो र खूबै विश्‍वासी भएका कारण नै हामो॒ शीर उच्‍चा छ,धन्‍यवाद छ हजुरबालाई

  • @madankumarbadal3701
    @madankumarbadal3701 2 роки тому +24

    जिउँदो ईतिहास।। सलाम छ बुवा।

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 3 місяці тому +8

    साहसी इमान्दार हाम्रो बाजे बाबा लाई सम्मान गरुम हामिलाई जिउँदो इतिहास सुनाउनु भयो 🎉🎉❤❤ God bless you

    • @SunauloTV.
      @SunauloTV.  3 місяці тому

      एकदमै हजुर

  • @rooshandhl
    @rooshandhl 3 роки тому +16

    हेरेर धेरै खुसी लाग्यो, हामीले नसुनेको ईतिहासका रमाईला, सुख दुःखका भोगाईहरु सुन्न पाईयो हाम्रै पूर्वेली गोर्खाली सेना राई बाजे बाट...
    आज नेपाली गोर्खालीहरू विश्वमा बहादुर थिए अरे भन्दा आङ सिसिङ हुन्छ, ऐले विश्वको सस्तो मजदुर भनेर चिन्दा दुःख लाग्छ...
    बाजेको सुस्वास्थ दीर्घायुको कामना गर्न चाहान्छु,धेरै लामो आयु होस्।

    • @krishnalamichhane4021
      @krishnalamichhane4021 3 роки тому +1

      Nepalma mao badi sang ladeka prahari sabae victoria crash hun

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      धन्यवाद हजुरलाई

  • @chandratamang6381
    @chandratamang6381 2 роки тому +13

    सलाम छ हजुर लाइ । बिर गोर्खालि को नाम सन्सार लाइ चिनाउनु भएको मा ।

  • @Nep598
    @Nep598 Рік тому +8

    जिउँदो इतिहास, सलाम छ वुवा हजुर लाई 🙏🙏!!

  • @prakashbg9808
    @prakashbg9808 3 роки тому +23

    महान व्यक्तिलाई राष्ट्रले ठूलो सम्मान गर्नुपर्छ सबै सुविधा दिनुपर्छ जिउँदो इतिहास

  • @Humanity9493
    @Humanity9493 4 місяці тому +14

    गोर्खा काे बहादुरी प्रति धेरै सराहनीय। जय गोर्खा।
    वाजे लाई धेरै माया र सलाम छ। वहाँ काे स्वास्थ र दीर्घायू काे कामना गर्दछु।

  • @dineshchandrakafle732
    @dineshchandrakafle732 3 роки тому +7

    सुनै पर्ने यस्तै शब्द सुन्न पाईरहोस जय जय जय होस बाबा लाई

  • @SEUDALL.
    @SEUDALL. Рік тому +9

    सलाम नमन बाजे हजुर लाई उहाँ ले इतिहास नै रच्नु भयको रहेछ ❤❤❤❤❤

  • @hemrajkawor6755
    @hemrajkawor6755 Рік тому +7

    Salute xa baba👌💪God bless you

  • @reshamtamang6019
    @reshamtamang6019 3 роки тому +8

    सलाम छ जङ्ग बहादुर राई बाजे ।

  • @nsky8048
    @nsky8048 3 роки тому +6

    यो जानकारी हाम्रो पुर्खा बाजेले दिनुभयको मा
    बाजेलाई हिर्दय देखी हार्दीक बधाई का साथै
    बाजे प्रती स्वास्थे लाभको कामना गर्दछु

  • @raxyachhetri6099
    @raxyachhetri6099 3 роки тому +14

    इतिहास अजै जिउँदै रहेछ नमन बाजे 🙏🙏🙏हजुर को आयु लामो होस् कतार् देखि हेर्दै छु 🇳🇵🇳🇵🇳🇵🇧🇭🙏🌺💐🌹💐🌺

  • @krishnathapa5760
    @krishnathapa5760 2 роки тому +14

    नेपाल का ईतिहाशिक बाफादार्र
    जिजु बाजे कै कार्रण ✍️🙏✍️👍️🇳🇵नेपाल र नेपाली ईतिहास
    बनियाे छ 💐🙏✍️👍️

  • @tirthrajrai8373
    @tirthrajrai8373 4 місяці тому +6

    ज्यूदो ईतिहासलाई सलाम

  • @padamgurung7119
    @padamgurung7119 Рік тому +10

    Jai Bir Gorkhali, Hajur bajelai salam xa. 2nd Worrd War ko sachchi kahani sunna paiyo.

  • @prakashmagar418
    @prakashmagar418 3 роки тому +14

    wow हिर्दय देखि सम्मान छ हाम्रो हजुर बुबा लाई ♥️🇳🇵

    • @jogindorrout1460
      @jogindorrout1460 2 роки тому +1

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @netrarai433
    @netrarai433 3 роки тому +13

    जिउदो इतिहास । सलाम छ उपो हजुरलाइ।

  • @biratfacts
    @biratfacts 3 роки тому +40

    हाम्रा बाजे पुर्खा हरुको लडाईको अनुभव यसरी नै ल्यानुहोला उहाँहरू भनेको यौटा जिउँदो इतिहास हुनुहुन्छ यसरी नै वीर पुर्खाको हरुको अनुभव ल्याउनुहोला बाजेलाई सलाम छ🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      हस् धन्यवाद

  • @paruhangautotaders3222
    @paruhangautotaders3222 3 роки тому +10

    बाबाको रमाईलो सम्झना सुन्न पाइयो खुशीलाग्यो ।

  • @ashokkhaling9472
    @ashokkhaling9472 Рік тому +31

    मेरो स्वा. बाजे को याद आयो उहाँ विश्वयुद्ध को योद्धा हुनुहुन्थ्यो । 4 वर्ष अघि 96 वर्ष को उमेर मा स्वर्गवास हुनु भयो,यहाँ बाट यसरी नैं कहानी सुन्न पाइन्थ्यो😢😢

    • @SunauloTV.
      @SunauloTV.  Рік тому +3

      उहाँ प्रती हार्दिक श्रद्धाञ्जली

    • @SudanGurung-do6uq
      @SudanGurung-do6uq 3 місяці тому +1

      Same same hjr

  • @jeevankanxa1353
    @jeevankanxa1353 3 роки тому +27

    बाजेको सु स्वास्थ्यको कामना।ईतिहास सुन्न पायो सुनौलो परिवारलाई धन्यवाद सफलताको शुभकामना।

  • @rajendramanbyanjaka7224
    @rajendramanbyanjaka7224 2 роки тому +6

    सुस्वस्थ्यकाे कामना गर्दछु।

  • @punkamal7566
    @punkamal7566 Рік тому +9

    World waar बिर गोर्खाली योद्धा एटम बम खसालिएको ठाउँ काे नाम् थाहा नभए पनि date thaha rahechha अचम्म को स्मरण सोच्ने शक्ति सलाम छ बुबा 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @ramuraibhojpur1534
    @ramuraibhojpur1534 4 місяці тому +2

    Salam x hamro purkha bajelai yati mitho paltane kathako lagi🙏👍️

  • @mitrarai3491
    @mitrarai3491 3 роки тому +28

    हाम्रो सत्यता बीर पू्र्खाहरुलाई जतिनै पुजेपनी सम्मान अपुरो नै हुनेछ..👏🙏.. यदी आजको हर नेपाली & गोर्खालीहरुभित्र यस्तो निस्ठा र पवित्र भाबना रहेको भए हामीले संसार बदल्न सक्षमहुने थियौ..✊.. सधै ह्रदयभित्रबाट सलामछ हाम्रो महान पुरुष हरुलाई 🙏

  • @Dipbahhattacharjee
    @Dipbahhattacharjee 3 роки тому +13

    Respect and love from India....🙏🙏🙏.❤️❤️❤️.

  • @hastarajrai1077
    @hastarajrai1077 2 місяці тому +2

    Our great warrior Nepali zindabad 🙏❤. I am very proud of you 🙏❤

  • @manojsawad4671
    @manojsawad4671 3 роки тому +11

    उत्क्रिस्ट काम साथी !! Sangali rakheko maa {pride of my Nation}

  • @Rai3330
    @Rai3330 3 роки тому +8

    बाजे हजुरहरूको पाईलामा छूम❤️❤️❤️
    हाल वेलयतबात❤️

  • @pemalama4045
    @pemalama4045 Рік тому +14

    स्मरण शक्ति मान्नु पर्छ बा !!

  • @Bidhan876
    @Bidhan876 3 місяці тому +1

    धेरै धेरै नमस्कार बाजेलाइ । जय शम्भो ।

  • @aashbahadurrai6247
    @aashbahadurrai6247 2 місяці тому +1

    किताबमा पढेको थिएँ आज रियल सुन्न पाइयो कोपा ❤❤ खुसी लाग्यो जिउँदो ईतिहास

  • @messiahpeace9382
    @messiahpeace9382 2 роки тому +9

    यसरी शत्रुको फौजलाई सखापै पारेर लड्ने वीर योद्धा गोर्खालीहरुले अझै धेरै भिकटोरिया क्रस पाँउन पर्ने हो तर अभाग्यबस जुन बहादुरीको वर्णन लेखी यस तक्माको लागि सिफारिस गर्ने साक्षी ब्यक्ती कम्पनी कमान्डर र कम्पनी टु आई सी ले नैँ बिरगती प्राप्त गरेका रहेछन।

  • @Djroj1234
    @Djroj1234 2 місяці тому +1

    सारै खुशी लाग्यो त्यो बेलाको ईतिहास उहाँ बुबा बाट थाहा पाउन पाईयो नमस्कार बुबा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @PratikGurung-rt8nu
    @PratikGurung-rt8nu 4 місяці тому +8

    स्मरण शक्ति कडा रहेछ बाजेको यो उमेरमा पनि

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 2 роки тому +16

    ओहो बाजेलाई सेवाढोग । मेरो बाजे पनि ब्रिटिश आर्मीको कप्दान हुनुहुन्थो तर हामीले त बाजेलाई देख्नुपाएन । हजुरको कुरा सुन्द मलांई लाग्यो सायद मेरो बाजे भएको भए यसरी नै कहानी सुन्न पाउथे होला जस्तो लाग्यो । बाजे स्वस्थ रहनु र अझै धेरै बर्ष यसरी नै हजुरलाई सुन्न र देख्न पाउ भगवानसंग प्रार्थना छ ।

  • @samayson3938
    @samayson3938 Рік тому +7

    इतिहास लाहुरेको सुन्न मज्जा हुन्छ यो इतिहास करिब करिब सकिन लाग्यो।

  • @milanrai3020
    @milanrai3020 3 роки тому +98

    जीउँदो ईतिहास को ठेली🙏💖बल्ल खोजेकै कुरा पाईयो...सुस्वस्थ्य एवंम दीर्घायु को कामना बाजेहजुरलाई...

  • @starluck5485
    @starluck5485 3 роки тому +11

    हजुरबा प्रति सम्मान छ

  • @bidhyaadhikari9363
    @bidhyaadhikari9363 3 роки тому +14

    इतिहासका साची बाजे धन्यवाद

  • @diwasisrai2073
    @diwasisrai2073 3 місяці тому +2

    म सानो हुदा मेरो कोपालेबर्मा जापनमा लड़ाका कुराहरू भनथै आजा याद क्यों🙏❤️

  • @modakrai6930
    @modakrai6930 3 роки тому +4

    Our great Nepali Grandfather Gorkhali Baba Vaughan. Salute/Salam cha hajurbagelai. Hamro mahan bagelai salam cha/6a. Jaya hos bageko.

  • @tulbahadur3731
    @tulbahadur3731 3 роки тому +7

    वा क्या मज्जा आयो बुबाको कुरा सुन्दा सुरु देखि अन्त्य सम्मा हेरियो बुबाको कुरा

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      धन्यवाद हजुरलाई

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 Рік тому +7

    शायद ex British सेनाकाे सन्तान भएकाे नाताले हाेला दाेश्राे विस्वयुद्ध सम्बन्धित विषयभिडियाेमा अाउनसाथ हेर्न थाल्छु। सम्पुर्ण सामाग्रीहरुकाे खाेेज अनुसन्धन गरेर भिडियाे शेयर गर्नु भएकाेमा सम्पुर्ण टीमलाई धन्यबाद।

    • @SunauloTV.
      @SunauloTV.  Рік тому

      स्वागत छ हजुर

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 3 місяці тому +3

    नेपाली सकतिसालीछ भननीकुरा बशवोलाइ चिनाउनुभयकोहुनाले माहान बा तपाइलाइ धननेबाद

  • @damodarrasali4554
    @damodarrasali4554 3 місяці тому

    जिउदो इतिहास हजुर बुवा नमन छ।

  • @aasarai5164
    @aasarai5164 11 місяців тому +5

    म मेरो बाजेको याद आयो 2045सालको पुरानो याद आईको याद पितापुरखा हरुको यादले सताउछ 😢🎉😂

    • @SunauloTV.
      @SunauloTV.  11 місяців тому

      एकदम हजुर

  • @jemshanmol5049
    @jemshanmol5049 Рік тому +8

    सलाम छ हाम्रा वीर पुर्खा हरु मा । अहिलेका घुस खोरिहरुले हेर्नै पर्ने न्युज ❤🙏

  • @pasangsherpa3174
    @pasangsherpa3174 Рік тому +5

    Hambar Singh rai and janga rai veteran loving 🥰 legend

  • @RajkumariRai-r4e
    @RajkumariRai-r4e Рік тому +12

    स्वास्थ्य लाभको शुभकामना छ हजुरबुबालाई

  • @gopalbhandari811
    @gopalbhandari811 3 роки тому +4

    Salaam baje दिर्गजिवन को कामना

  • @reshamrayamajhi248
    @reshamrayamajhi248 3 роки тому +14

    Great grand father🙏 and arjun bro....

  • @SurajChand-dq9ku
    @SurajChand-dq9ku 3 місяці тому +1

    सलाम छ बाजे हजुर लाई

  • @tankaaalemagar1979
    @tankaaalemagar1979 3 роки тому +22

    एतिहासिक युगिन मान्छे । नमन ।

  • @rairajrairaj8141
    @rairajrairaj8141 3 роки тому +6

    यो बाजे को जीवन काहनी कति राम्रो यो बाजेको जिबनको सुस्थस्वस्थ राम्रो रहोस् ?🙏🙏

  • @सुखशान्तिजयहोस

    कठै बरा हाम्रो देश सँगै लड्ने सँगै खाने जापान अहिले कस्तो भयो पढ्न पनि त्यही जानु परेको छ पैसा कमाउन पनि उनीहरूको भाषा सिकेर तर सँगै लड्ने सँगै खाने नेपाल को हालत किन यस्तो 😭😭 हे भगवान बरु नेपाल देश नै गायब बनाउनु किन कि इंडिया पनि नेपाल भन्दा पछि अहिले कस्तो छ । खासमा चाइना समेत पछाडि देश अहिले के भयो एस्तो अरु देशको कुरै नगरौं 😭😭

  • @sagardewan7781
    @sagardewan7781 2 роки тому +2

    Love from India 😍Jai gorkha

  • @sumanbhandari1917
    @sumanbhandari1917 3 роки тому +26

    इतिहास जिवित रहेछ अझै

  • @JeetendraGc-tx5ox
    @JeetendraGc-tx5ox 27 днів тому

    सलाम छ

  • @Zul-ye2mq
    @Zul-ye2mq 2 місяці тому +1

    Salute 🙌 baje

  • @ritakhadka67
    @ritakhadka67 2 роки тому +8

    Salam🌹💓🌹🌹🌹

  • @bimalrajkhatri1568
    @bimalrajkhatri1568 3 роки тому +8

    सुनउलो टिबिले ८०बर्स अरु थपेयो आयु आजसम्म बाजेको छिमेकिले हेरेथे बाजेलाइ अब All wold luk grande father

  • @Arjunbas1
    @Arjunbas1 3 роки тому +19

    कस्तो राम्रो स्मरण शक्ति बाजेको

  • @postroom-y7q
    @postroom-y7q 2 місяці тому +1

    wow very strong man.

  • @passangsherpa47
    @passangsherpa47 2 місяці тому +1

    God bless u baba

  • @hbrai3418
    @hbrai3418 2 місяці тому

    Kaati khusi lagio, Kohima ko NAU sunero. Mo aile Kohima Nagaland India dekhi herdde-i chhu, dhanyawad 🙏🙏🙏 Jai Gorkha Jai Hind 👍👍👍🇳🇪🇳🇪🇳🇪

    • @SunauloTV.
      @SunauloTV.  2 місяці тому

      टाढा देखि हेर्नू भएकोमा धन्यवाद हजुर

  • @arjunkhaling6632
    @arjunkhaling6632 Рік тому +6

    हजुर बुवालाइ नमन

  • @NarendraKirati
    @NarendraKirati 9 місяців тому +1

    Salute xa baje hajurlai

  • @bikashlama6348
    @bikashlama6348 2 роки тому +4

    Nameste bajjy our brave soldier..... 💪

  • @NimaLama1974
    @NimaLama1974 3 місяці тому +1

    Very very good nepal 💪👑🇳🇵🙏🌹💓🎂❤💐

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 3 роки тому +7

    हेर्दै छु है सर

  • @ambikarai2154
    @ambikarai2154 Рік тому +1

    Jay gorkhali Jay kirati semune baje koppa hjrko birtako Kahani sarai mitho yadgar lagyo suner hjrko lamo aayuko kamna gardaxu 🙏🙏🇳🇵🇳🇵

  • @chakralingden2812
    @chakralingden2812 4 місяці тому +1

    Living history-very slim to get- Thank you

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 3 місяці тому

    नेपाली गोर्खालीको पुर्ण पहिचान झल्काउने पहिरन अाज पनि जगजाहेर नै छ ।

  • @ganeshpasal7828
    @ganeshpasal7828 3 роки тому +1

    भोगेकोसुन्दा कुरा दुखद खले मिथो प्रत्क्से बोली सुन्दा?हजुर्बलाइ कोतिकोती नमन सर्‍र😗😗😗😗

  • @nabinprasadrai5909
    @nabinprasadrai5909 3 роки тому +12

    God bless him for long life n chhadke salam

    • @chetansinghbhandari4124
      @chetansinghbhandari4124 3 роки тому

      हजुरबा लाई मेरो तर्फ बाट हार्दिक अभिवादन अनि शुभकामना छ है। यसरी नै अरू पनि सयौं बर्ष समं खुशी साथ जिबन् रहोस् ताकी आउने सपबरसका नया पुस्ताले हाम्रा बिरताको ईतिहास सुन्नपाउन।

  • @voopazmagar6292
    @voopazmagar6292 2 роки тому +6

    My father was also fought 2ww, his Battalion 2/2 GR had engaged in Italy and had lost one leg.

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      अहिले कहाँ हुनुहुन्छ नि

    • @deepakgurung2202
      @deepakgurung2202 3 місяці тому

      🙏🙏🏻🙏🏻🇮🇳🇮🇳

  • @vinodrajsharma5620
    @vinodrajsharma5620 3 роки тому +1

    Pranam Buba.kusi lagyo hajur ko DARSHAN payera.

  • @muskanrai8031
    @muskanrai8031 2 роки тому +2

    Dherai khuchi lago papako kura sune ra good bless you papa

  • @caravanfreestyler2046
    @caravanfreestyler2046 2 роки тому +18

    🙏🙏🙏 राई बाजेको पुराना समयका यादहरू अहिलेसम्म मन मस्तिष्कमा ताजै रैछ। त्यो समयको कुराहरू सुन्न पाउंदा गर्व लाग्छ। 🥰

  • @eagleeyeskyview4615
    @eagleeyeskyview4615 3 місяці тому +2

    दोस्रो वर्ल्डवारमा हाम्रो नेपाली गोर्खालीहरू अमेरिकन ब्रिटिस अनि इन्डियनहरुले धेरै धेरै युज गर्यो नेपालको लागि केही पनि फाइदा भएन तर लाखौ नेपालीहरु अर्काको देशको लागि मरे। एउटै कुरा गोर्खालीबहादुर त्यति हो त्यतिभन्दा अरु केही पनि पाइएन गाईमारा देशहरूमा स्थिति राम्रो छैन। भगवानको कृपाले हामी गोर्खालीहरु गाईमाराहरूको लागि आफ्नो ज्यान नगुमाओस्।

  • @RaviKumar-mm6ui
    @RaviKumar-mm6ui Рік тому +1

    बाजेलाई शलाम❤

  • @gopalchapagain131
    @gopalchapagain131 3 місяці тому

    जिउदाे इतिहास लाइ काेटि काेटि
    नमन्।

  • @PurnaprasadBaniya
    @PurnaprasadBaniya 28 днів тому

    सारैराम्रो कार्यक्र्म दिनुभय् कोमाद्को मा धन्य्वाद छ्ल

    • @SunauloTV.
      @SunauloTV.  27 днів тому

      स्वागत छ हजुर

  • @sumanale8771
    @sumanale8771 3 роки тому +12

    जय गोर्खा

  • @PemaDoma-l4v
    @PemaDoma-l4v 2 місяці тому +1

    🙏🙏🙏

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 6 місяців тому +1

    राम्रो कुराकानी

  • @premkumaracharya5332
    @premkumaracharya5332 3 роки тому +3

    जय नेपाल

  • @limbusanjay4334
    @limbusanjay4334 2 місяці тому +1

    Bir gorkhali slam xa baje 💜💜💜💙💙💙💙❤️❤️❤️

  • @suktsheringlepcha3733
    @suktsheringlepcha3733 Рік тому +1

    Interesting

  • @dineshkarki985
    @dineshkarki985 3 місяці тому +1

    ❤😊

  • @tikajitpun7026
    @tikajitpun7026 Рік тому +1

    Salam chha.

  • @sudiprai2295
    @sudiprai2295 3 місяці тому +1

    Namana hajur bubalaii

  • @utsavkhadka5678
    @utsavkhadka5678 3 роки тому +3

    बालाई सलुट छ🌹🙏

  • @PramitRai333
    @PramitRai333 3 місяці тому +1

    मेरो बाजे पनि दोस्रो विश्व युद्ध लड्नु भएको अहिले जीवित हुनु भएको भए १०४ वर्ष पुग्नु हुन्थ्यो ।

    • @SunauloTV.
      @SunauloTV.  3 місяці тому

      उहाँ प्रति हार्दिक श्रद्धाञ्जली

  • @prashnarai176
    @prashnarai176 3 роки тому +3

    Wow great salute to grandfather