माओवादीको खारा आक्रमण,कर्णेल Jhapat Thapa Magar संगको अन्तर्वार्ता, Khara भिडन्तको सम्पुर्ण जानाकारी

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • Welcome to this historical channel 🙏 which provides you facts & details of 10 years (1996-2006) long Nepalese Maoist revolution.
    Please don't forget to LIKE, SHARE, COMMENT & SUBSCRIBE!🙏
    नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
    माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
    सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
    अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
    के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
    ------------------------------------------------
    याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
    धन्यवाद !
    The Nepalese Civil War is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    #Khara_Attack
    #Rukum_Khara
    #Jhapat_Thapa_Magar
    #people's_war_Nepal
    #Khara_Bhidanta

КОМЕНТАРІ • 888

  • @avimanyumagar5166
    @avimanyumagar5166 3 роки тому +375

    त्यो समयको एउटा छापामार हु म पनि। सायद त्यो समयमा यो अफिसरको यो अन्तरबार्ता हेरेको भए म मेरो बाटो अन्तै मोडिन्थ्यो होला । वाह अफिसर मन छोयो

    • @nepaldiaryofficial
      @nepaldiaryofficial 3 роки тому +50

      माओवादी जनसेनाहरु सच्चा थिए।तर नेतृत्व गर्ने चोर नेता भए।कयौं माओवादी सेनाले ज्यान गुमाए,कयौं अङ्गभङ्ग भए।तर त्यो सबै ब्यर्थ बराबार भयो।सच्चा मनले त्याग गर्ने अनि....

    • @prathamkhanal1956
      @prathamkhanal1956 3 роки тому +13

      @@nepaldiaryofficial Janasena Sachha theeyeeanan. Kina vane Prachande chor bideshi dalal ho vanne thahavaivai ni yuddha khelna gaye

    • @chandrabhandari8065
      @chandrabhandari8065 3 роки тому +5

      मन छोयो तपाइको भावनाले

    • @madhabdarlami697
      @madhabdarlami697 3 роки тому +7

      आफ्नै त मरे जो मरेनी

    • @taraprakasholi7613
      @taraprakasholi7613 3 роки тому +1

      @@nepaldiaryofficial h

  • @santoshrijal843
    @santoshrijal843 3 роки тому +162

    आज आफ्नो कमान्डर को इन्टरभु हेर्न सुन्न पाइयो खुशी लागो,झपट क्याप्साप हुदा देखि सगै बसियो सहकार्य धेरे गरियो,तर खारा जानू भन्दा पहिके नै म पोस्टिङ भएको ले त्यहा सामेल भैएन,कर्णेल साप 100% सहि कुरा गर्ने मान्छे हो ,सलम छ साप लाइ🙏

    • @harib.k624
      @harib.k624 3 роки тому +3

      उहा को घर चाही कहा परेछ नि ।मत उहा को बोलने सैली मिठो लागेर नै धेरै पटक हेरी सके

  • @bhubanrai2443
    @bhubanrai2443 3 роки тому +115

    माओबादी जनयुद्धमा गहिरो अध्यायन गरेका यी पत्रकारले अति सरल ढंग बाट सबैले बुझ्ने गरि प्रश्न सोधे ।
    अब खारा २ र बेनी को भिडियो चाहियो भन्ने ले यता Like ठोकूम त !!

    • @youngblood2849
      @youngblood2849 3 роки тому +2

      I m sure this reporter was directly involved in maoist war . But not sure from which side

    • @karanrana2120
      @karanrana2120 3 роки тому +1

      Yes

    • @harib.k624
      @harib.k624 3 роки тому +1

      मैले हरेक भिडियोमा बेनी घटनाको कमांडर राजू नेपालीलाई लिनु पर्यो भन्छु किन सुन्नु हुन्न😭😭

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 роки тому +2

      @हरि जी - कार्नेल राजु नेपली हाल अमेरिकामा हुनुहुन्छ । उहाँ जस्तो साहसी कमाण्डरको अवकाश भने त्यति सुखद रहेन । घटना त तपाईंलाई थाहै होला । फोनमा कुरा भाथ्यो , अब नेपाल आउँदा बेनीको मात्र अन्तर्वार्ता दिनुहुन्छ ।

    • @ronin5929
      @ronin5929 3 роки тому +1

      @@youngblood2849 I feel that too that he was involved in civil war in some way. But he sounds too young from his voice, late 20s or early 30s. So, he couldn't be an Army personnel fighting at the time. Maoist used to take child soldiers but I highly doubt he fought from Maoist side.
      I guess he is just someone who has deep interest in civil war. But he is knowledgeable in the subject for sure.

  • @dvultureseye1940
    @dvultureseye1940 3 роки тому +233

    कर्नेल साबको अन्तर्वार्ता दोहोर्याएर हेर्ने जतिले यता Like ठोक्नु त !!!!

  • @rajankunwar4728
    @rajankunwar4728 3 роки тому +40

    सलाम छ सर !! घमण्डले भरिएको कोइ लडाकु हुनुहुन्छ भने , कर्णेल सरको जिबनको यथार्थ पूर्ण भोगाई १०० पटक सुन्नु होला !!

    • @lalbahadur157
      @lalbahadur157 6 місяців тому

      सरको जवाफ केहि बनावट छ ! स्व फिल्ड को भुक्तभोगि म पनि हो !

  • @tilaktilak4004
    @tilaktilak4004 3 роки тому +67

    उत्कृष्ट अन्तरबार्ता ।। कति राम्रो बिचार ।। जनमुक्ति सेना दाजु हरु ले सिक्नुस कसरी बोल्नु पर्छ ।।।

    • @abishkhatri33
      @abishkhatri33 2 роки тому +1

      Kai nabujekana jungle xireka lai k tha kasari bolnu parxa vanera

  • @सुनपर्देशि
    @सुनपर्देशि 3 роки тому +269

    १८० सेनाले ५/६ हजार माहोबादी लाई तह लगाउने नेपाली सेना जवान लाई सलाम छ

    • @sarbahit
      @sarbahit 3 роки тому +10

      पाँच छ हजार माउबादीनै थिएन माउबादी त तीन चार जना होला अरु सबै छ एक दुई लाख सबै सर्बसाधारण जनता मरेको हो माउबादी त अहिले सबै मन्त्री छ ।

    • @extremehdgamingnepal8688
      @extremehdgamingnepal8688 3 роки тому +1

      raja birendra marne bela sutera basne aarmyko sena haru ra gyane chorko aagyako palana garne sabai nepali army ko murdab.
      Tara ma armyko samman garxu. Ma pani army huna ma chai garwa garne nepali tara janta mathinai khani ne army lai ma vanna sakdina.

    • @rabinthakury4925
      @rabinthakury4925 3 роки тому +1

      @@extremehdgamingnepal8688 ajai tero dimaag ako xainq? Raja huda kheri ko des ko international value ahile ko yiniharu ko value ko compare garta!!! Dimaag xa vane! Prachande le ahile dekhi paap vogdaixa! Marnu agaadi dherai dukha pauxa herdai jaa!! Narka ma poni baas xaina !! Marnu aghi narka dekhi sakyo!! Xori xora ------- yeslai vanxa narka!! Hamrai gau ko manxe lai 4 jana laai mareko xau timi haru le!!! Salaa atankakari lai nepal ta kunai des ma thau xaina

    • @dineshchand4833
      @dineshchand4833 2 роки тому

      Chup lag khate

    • @vhinuranarana5047
      @vhinuranarana5047 2 роки тому +2

      Kafar hunu vanda marnu niko salam xa

  • @mrb1595
    @mrb1595 3 роки тому +118

    यो वार्तालाभ बाट बुझिन्छ कि
    नेपाली सेना दुनिया संग मज्जाले लड्न सक्छ ।
    जय नेपाली सेना, जय नेपाल

    • @33kgsuntaskar76
      @33kgsuntaskar76 3 роки тому +1

      Tesko lagi uha jasto kamandar pani hunu awasyak xa

    • @kamalbhandari8825
      @kamalbhandari8825 Місяць тому

      लड्न त सक्छ तर अन्य देशका सेना सङ्ग जस्तो अत्याधुनिक हातहतियार फाइटर प्लेन मिसाइल
      बम हरु नेपाली सङ्ग छैन कसरी लड्नु

  • @dvultureseye1940
    @dvultureseye1940 3 роки тому +43

    स्याबास पत्रकार भाई क्या दामी प्रश्न सोध्यो ! टफ इण्टर्भियु ! अत्यन्त भद्र र बहादुर हुनुहुँदो रहेछ कर्साब ! यस्ता दुर दृस्टी राख्ने सेनाका कमान्डर को सामु माओबादीको हार स्वाभाविक हो । नाबाल शाह , झपट थापा , प्रेमसिंह बस्न्यात सबै लाई नमस्कार सलाम !!

  • @kiransen5546
    @kiransen5546 3 роки тому +13

    सर म हाल खाडी बाट 10,15 चोटि हजुरको भिडियो हेरि सके र यदि म माथी कुनै यस्तो समस्य आयो भने भागेर होइन डटेर सामना गर्ने छु र सबै प्रेणाको स्रोत श्री झपट बहादुर मगर ज्यु हुनुहुनेछ सलाम कर्णेल साप 🙏🙏🙏

  • @amarmahatara4509
    @amarmahatara4509 3 роки тому +63

    धेरै राम्रो ज्ञान बुद्धि विष्लेशण राम्रो बोली कर्णेल शाब को

    • @sanatkc630
      @sanatkc630 3 роки тому

      @Uttam dayal Dayal ek dui jana bata galti vayo vandai sabai lai vana milcha rwa?

  • @khadkak.c.5430
    @khadkak.c.5430 3 роки тому +56

    बल्ल राम्रो भिडियो हेर्न पाइयो। । खै दोश्रो खारा को लडाइ पो चाहियो त सर त्यो छिटो इन्टर्भिउ लिनु पर्यो।

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108  3 роки тому +51

    नेपालको १० बर्षे जनयुद्ध सम्बन्धि सत्य र तथ्यमा आधारित नयाँ नयाँ भिडियोहरु हेर्न चाहनुहुन्छ भने कृपया हाम्रो च्यानल लाई आजै Subscribe गर्नु होला । साथै यो भिडियो हेरिसकेपछि तपाईंको मनमा लागेको कुरा Comment Box मा अबश्य पनि लेख्नु होला ।
    Thanks 🙏

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 3 роки тому +2

      नमस्ते पत्रकार सर🙏 हजुर को fb id मा साथी बन्न सकिएला????

    • @surajgurung9038
      @surajgurung9038 3 роки тому +3

      Thank You. Army officers haru ko bolne style nai dherai standard cha. Educated and trained

    • @deepakgalami1529
      @deepakgalami1529 3 роки тому +3

      अब दोस्रो खारा लडाइँ को पनि ल्याउनु पर्‍यो ईन्टरभिउ सर

    • @yubarajDhakal6759
      @yubarajDhakal6759 3 роки тому +2

      nepal army is really great..

    • @yubarajDhakal6759
      @yubarajDhakal6759 3 роки тому +1

      What a civilized language of nepal army ..thank you very much ..you are really great..

  • @rolpaaawaj4238
    @rolpaaawaj4238 3 роки тому +45

    धेरै जनाकाे प्रतिक्षाकाे घडि पूरा भयकाे छ हेर्दैछु म पनि फस्टफल करसाव लाई सलाम🙏🙏

  • @manishlama5221
    @manishlama5221 3 роки тому +32

    कर्नेल साब निकै भद्र अनुशासित ब्यक्तित्व भएको जवान हुनुहुन्छ।हजुर साच्चै प्रेफेसनल जवान हो। हजुर को इच्छा चाहना पूरा होस

  • @harichandra7413
    @harichandra7413 Рік тому +11

    तपाईंको यो अन्तरबार्ता २०६० ताक कुनै मिडिया बाट बाबो बिरायका पुर्ब छापामार हरुको कान्मा पुगिदियको भय १७००० नेपाली इवाले बलि चड्नु पर्दैन थियो । अमि आज समकै उत्कृष्ट अन्तरबार्ता सलाम छ हजुर लाई।

  • @haripokharel4378
    @haripokharel4378 3 роки тому +16

    चाहे युद्धको बारेमा विश्लेषण गर्दा होस या अन्तर्वाता लिदा होस बोल्ने शैली स्वर प्रशन गर्ने तरिका सारै मार्मिक मन छुने छ झन युद्ध विश्लेषण गर्ने तरिका झनै राम्रो छ

    • @sirnare3408
      @sirnare3408 3 роки тому

      Yo patrakar jyu kun party ko ho sir bujhena ni

  • @dipakrana8939
    @dipakrana8939 3 роки тому +17

    देशले रगतमागे मा मेरो बली देन्छु भनेर देश र जनताको लागि खायोको कस्म हो सरको एउटा बहादुर नेपाल छोरा जय नेपाल

  • @nepalishortmovies5689
    @nepalishortmovies5689 3 роки тому +8

    Thank you for your service sir. आजका मङ्गले हरुले प्रचन्ड आरङ्ककारिलाई भगवान सोच्छन। यो इन्टरभिउ बाट सारा मङ्गलेको मुखमा थुकिदिनु भयो धन्यबाद

  • @dhanmayathapa3956
    @dhanmayathapa3956 2 роки тому +35

    सेनाको अधिकृतमा अहिले सम्मको उत्कृष्ट अन्तरबार्ता।सलाम झपट सर लाई।

  • @hpmagar3118
    @hpmagar3118 3 роки тому +35

    नेपाली सेना भनेको बिश्व कै नम्बर एक सेना हुन
    एक थोपा रगत र एक मुठी सास रहदा सम्म आफ्नो देश को लागि लदि रहन्छन् कर्णेल साब को इन्तरभियु बाट नै बुझिन्छ कि देश भक्ती कति हुन्छ नेपाली सेना भनेर सलाम छ कर्णेल साब लाइ🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gurunggorkhali1331
    @gurunggorkhali1331 3 роки тому +16

    कति नम्र बोली यो होनी अन्तर्वाता भनेको सलाम छ सर हजुरलाई🙏🙏

  • @jagatthapa8440
    @jagatthapa8440 3 роки тому +77

    नेपाली सेनाले दुई चोटी धुलो चटाएको रूकुम खारा ले,सबैको चाँहना थियो रूकुम खारा माँ लड्ने लडाउने नेपालि शेना कमाण्डर कस्ता थीए होला,आज देख्न पनी पाईयो बिगत का तीता मिठा अनुभूतिहरुको सुन्न पाईयो,धन्यवाद छ, करसाप,अब सर यक चोटि बेनी आक्रमण को बेला लड्ने लडाउने राजु नेपालि करसाप बाट् पनी इन्टरभियु लीन पर्यो सर है,

    • @sumanbudhathoki1476
      @sumanbudhathoki1476 3 роки тому +3

      राजु कर्णेल साब अहिले नेपाल बाहिर हुनुन्छ साथि

  • @vimalbahadur6302
    @vimalbahadur6302 3 роки тому +18

    जहिले पनि महान ब्यक्ति को बिचार नै महान नै हुदो रहेछ आहा कति राम्रो linterview

  • @madhabdarlami697
    @madhabdarlami697 3 роки тому +21

    बिद्रोही प्रती सहानुभूति र सम्मान गर्न सक्नु नै उहको महानता हो।

  • @surendradura9655
    @surendradura9655 3 роки тому +7

    कर्णेल सापले विस्तृत जानकारी गराइदिनु भयो खाराको बारेमा विद्रोहीहरुले उहाँबाट सिकून् कसरी बोल्नुपर्छ भन्ने कुरा सलाम साप salute गर्दछु

  • @madangharti4884
    @madangharti4884 3 роки тому +46

    सर अब दोर्सो खारा लडाइँ को कमान्डर लाई ल्याउनु पर्यो।बल्ल गजब हुन्छ अब नेपाली सेना का रिटायर्ड अफिसर मजाले खुलेर बोल्छ्न ।केही अफिसर को अन्तरबार्ता बाहिरी सक्यो सिपाही पनि बोल्ने बाटो खुल्यो

  • @jitpun1607
    @jitpun1607 3 роки тому +22

    मगरको छोरो चतुर करसाप ! सम्मान छ तपाईंको प्रस्ट विचारलाई ।

    • @nepalishortmovies5689
      @nepalishortmovies5689 3 роки тому +1

      अहिलेका मगरहरु प्रचन्ड आतङ्कबादिको गु खान्छन

  • @newarbijay5017
    @newarbijay5017 3 роки тому +15

    सार्है राम्रो अन्तरबार्ता सुन्दा र हेर्दा आनन्द आयो र सम्पुर्ण नेपाली आर्मी पुलिस का दाजुभाइ हरुलाइ सलाम गर्न चाहन्छु जय देश जय नेपाल आर्मी

  • @punteeebhunteee7239
    @punteeebhunteee7239 3 роки тому +6

    मगर हरु नेपालि सेना मा माथिल्लो तह मा देखेको थिएन , खुसि लाग्यो देश प्रति को माया कर्नेल साब को , हामि नेपालि हाम्रो नेपाल जै नेपाल 🙏

    • @mahendrabikrampunmagar
      @mahendrabikrampunmagar 3 роки тому +3

      PN shah ko palo dekhi Magar haru mathilo taha ma xan sir Army ma baru politics ma aile vrkhr audae xan...Pratham Senapati Biraj Thapa Magar vnne poni xa katae katai itihas ma Janga Bdr ko palo ma Kaji Abimn singh Rana Magar dsro bareatako vae vardar hun...Junge vnda poni thulo ohoda theo poxi jang bdr kot prva paxi Shree 3 Vaea rw bestrae Magar haru sena ma tallo post ma vaea ....Gorkha lamjung Magar Gurung ko thalo ho hekka hos Mahasaea🙏

    • @sanishbista4540
      @sanishbista4540 5 місяців тому +1

      माथिल्लो पोष्ट्मा छन छन चिन्ता लिनु पर्दैन नेताहरुले हल्ला चलाएर बेबकुब बनाको मात्र हो

    • @motiadhikari737
      @motiadhikari737 4 місяці тому +1

      उम धेरै छन नेपाली सेनामा मगर अफिसर हरु ,,

  • @sureshkhadka45
    @sureshkhadka45 3 роки тому +21

    आज दुरुस्त देख्दा मेरो कमान्डर लाई अचम्म खुसी लाग्यो , आक्रमण भएको पर्सि पल्ट फ़ेरि अप्रसेनमा रोल्पा गएको बर्षा झरीमा आम्म्मा त्यो सम्जिदा फिलिम कहानी जस्तो लाग्छ दोस्रो लडाइँमा म पनि थिएन बाहिर गैसकेको थिए सुने को फ़ेरि पनि विफल तुल्याइदिए छन्

  • @manishlama5221
    @manishlama5221 3 роки тому +16

    नेपाल सिभिल वार च्यानल मात्र यथार्थ दिने च्यानल हो।नेपाल भरिको युद्दको तथ्य सहित समचार सम्प्रेषण गर्ने च्यानल।

  • @saranlimbu2675
    @saranlimbu2675 3 роки тому +9

    धेरै मिठो र सुद्द बोली कर साब हजुर को सारै मज्जा लाग्यो सुन्दा सुन्दै कती चाडै सकियो पतै भयेन।सलाम छ कर्सब लाई।

  • @yuddhapun4237
    @yuddhapun4237 4 місяці тому +1

    सर्व गुणले सम्पन्न भएरै हो रहेछ कर्णेल बन्नु भएको उहाँलाई सलाम छ।बाँकी जीवन सुखमय होस्।

  • @maheshshrestha1229
    @maheshshrestha1229 7 місяців тому +1

    कर्णेल साहेवलाई सलाम छ। उहा प्राबिधिक उद्धेश्य प्राप्तिको लागी त्यस ईलाकामा खटिएर गए तापनि परिस्थिति वस हुन सक्ने बिद्रोहीको हमलालाई आंकलन र अनुमान गरी पूर्व तयारीका साथ आफ्नो अनुभव, ज्ञान, कला र सिपलाई अत्यन्त व्यवशायिक ढंगले प्रयोग गरी वहादुरीका साथ आक्रमणकारीहरुलाई परास्त गर्न सफल हुन भएकोमा यहा प्रति हार्दिक सम्मान व्यक्त गर्दछु। धन्यवाद।

  • @dsinghbasnyat6867
    @dsinghbasnyat6867 3 роки тому +4

    पत्रकार ज्युले सब अध्ययन गरेर अन्तरवार्ता लिनु भएको छ धेरै मिहेनत गर्नु भएकोमा धन्यबाद

  • @bipinbista8635
    @bipinbista8635 3 роки тому +5

    बढो विवेक प्रयोग गरी प्रतिकार गर्नु भा रहेछ कमाण्डर साब हजुरहरूले सलाम नेपाली सेनाप्रति

  • @ibofficialnepal
    @ibofficialnepal 3 роки тому +10

    नबल शाहा र यहाँ कर्णेल सापको ईन्टरभ्यु जति हेरेनी मनको रहर पूरा हुदैन।त्यति मजा लाग्छ।। ल सर अब बेनिको कमान्डर र खारा दुइको कमान्डर को पनो छितो ल्याउनुपर्यो

  • @dhanbahadurkhanal6694
    @dhanbahadurkhanal6694 3 роки тому +13

    सहि भन्नुभयो करसाप,सलाम छ हजुरलाई🙏💕नेपाल अार्मिकाे हिराे हाे हाम्राे करसाप😀💖

  • @manbahadur7814
    @manbahadur7814 3 роки тому +3

    सलाम कर्शाप देशले यस्ता होनहार कमान्डर पायको थियो । जस्ले युद्ध पछिको लासहरुको थुप्रो हाम्रै नेपाली दाजुभाइ बहिनिदिदिहरु हुन आक्रमण गर्न आफै आएको हो देशको सेना भनेको देशको सुरक्षाको लागि निर्माण भएको हो । मगरको छोराहरूले विश्व भरी चर्चा नाम ख्याति कमायका छ्न । देशलाई कति माया जिम्मेवार भयर बोल्नु भएको । जय गोरख ।

  • @kumaradhikari4968
    @kumaradhikari4968 3 роки тому +4

    पुरानु याद आयो,सीप मा हुदा एउटा सानो ज्ञान कुन्ज किताब लेख्दा मैले वहाँ लाई सानू मद्दत गरेको थिए।मेरो अत्यन्तै आदरणीय गुरु सलाम !

  • @ba_rs_ha
    @ba_rs_ha 3 роки тому +42

    सलाम छ हाम्रो साहसी कर्नल साहब लाई।

  • @bammalla1673
    @bammalla1673 3 роки тому +55

    अार्मी पुलिस झुटाे बाेल्दैनन् ।सहि साँचाे बाेल्छन्।सलाम छ सरलाई।

    • @govindarana6920
      @govindarana6920 3 роки тому +1

      Jhuto bolnera nabolne bhanne ta company ko nafari bata thaha bhaigoni sir

    • @bishnubohara7576
      @bishnubohara7576 3 роки тому +3

      झुटो त माओवादीहरुले त्यसै बेला पनि खुब बोलेकारहेछन् ऐले झन कुरै छाडौं।

    • @bishnubohara7576
      @bishnubohara7576 3 роки тому +2

      असचेत युवाहरुलाई सामूहिक आत्म हत्या गर्न नै उत्प्रेरित गरेकै हो माओवादीले।रक्सी र कण्डम बोकेर आर्मी क्याम्प आक्रमण गर्न गएकै हो रहेछ।कपोलकल्पित आरोप शाही सेना माथि लगाएर अनैतिक देखाएर मनोवल गिराउँन सकेसम्मको भ्रम छर्ने काम पनि गरिएछ माओवादीबाट।

    • @riksonghome3419
      @riksonghome3419 3 роки тому +3

      केटी पट्याउनेबेला चाही खत्रा बोल्छन होला किनकी झुटो नवोली केटी पट्टिदैन धनयुद्धमा चाही आर्मीले धूलो चटाकै हो है नभए यो मुजी प्रचण्डेले नेपाललाई सिरिया बनाएर आफ्नो सन्तान च्यापेर लुटेको पैसाले इण्डियामा मोज गर्ने सोँच बनाइसकेको रहेछ

    • @beeshamrana611
      @beeshamrana611 3 роки тому +2

      पुलिस झुत बोल्छ ! घुस खाएर खाछैन भन्छ 😊

  • @chandragurung1029
    @chandragurung1029 3 роки тому +28

    कर्णेल साहेब र जवानहरु प्रती मेरो सलाम छ

  • @shujighale5258
    @shujighale5258 3 роки тому +10

    एकदम राम्रो interview। अब 2nd खाराको IC को interview पनि हेर्ने सुन्ने मौका जुराई दिनु परेउ ।

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 2 роки тому +2

    तपाईको बिचार सही हो। गृहयुद्ध भयको हो। नेपाली सेना जिन्दाबाद। घाइटे जनताहरुको उपचार होस।

  • @sagar8602
    @sagar8602 3 роки тому +6

    झप्पड सर सारै सहि कमाण्डर हो ।अनि म्याप रिडिङमा खुङखार अनि चार कोषे झाडिमा हराएको भन्ने कुरा नेपाली सेनामा उखान बनिसकेको ड ।

  • @siddhantkc9599
    @siddhantkc9599 3 роки тому +10

    यो च्यानल का प्रस्तोता एकदम राम्रो हुनो दो रहेछ। बोल्ने शैली राम्रो लाग्यो। अब तत्कालीन बेनीको गणपति राजु नेपाली लाई फोन बाटै भए पनि अन्तरबार्ता लिउनु होला।
    तपाईं को ब्यक्तिगत बारेमा बताउनुहोस। नाम, ठेगान । यो च्यानल ले निरन्तर यस्तै भिडियो प्रस्तुत गरोस्

  • @uttamsharma4974
    @uttamsharma4974 2 роки тому +10

    आहा कति मिठो प्रस्तुति ! सलाम कर्साप !!

  • @dirgarai9380
    @dirgarai9380 2 роки тому +1

    थुप्रै सुरक्षाकर्मीहरूले द्वन्द्वकालमा जनमुक्ति सेना सगॅ लडेका युद्धको अन्तरवार्ता हेरे यी मध्या कर्नल झपट थापा साहाबको अन्तरवार्ता धेरै पटक दोहोर्याएर हेरे अति नै मन पर्यो नेपाल आमाको सेवा गर्न नपाए पनि म आफु एउटा पेशारत सेना भएकोले यी बिबेकी र अनुभवी साहाबलाई मेरो सलाम।

  • @yabeshtamang33
    @yabeshtamang33 3 роки тому +8

    संबोधन शैली एकदम राम्रो सरको।👌👌👌👌👌👌👌

  • @avimanyumagar5166
    @avimanyumagar5166 3 роки тому +8

    सबै सेना प्रहरीका अफिसरहरु तपाईं जस्तै बुझ्ने र बुझाउने भएदिएको भए त्यति धेरै मान्छे हरुले ज्यान गुमाउनु पर्ने थिएन। प्रहरी र सेनाको दमनले नै धेरै माओवादी जन्मिए। दुर्भाग्य

  • @harib.k624
    @harib.k624 3 роки тому +10

    आह कति राम्रो सोच कुनैपनि माओवादीले सेनालाई यति सम्मान गरेर बोल्दैनन तर नेपाली सेनाको सबैले कति सम्मान जनक सब्द प्रयोग गर्नु हुन्छ। सलाम छ सर

  • @bikramhang6163
    @bikramhang6163 Рік тому

    अति चाख लाग्दो र यथार्थ अन्तरबार्ता कर्णेल साप को । यस्तै यस्तै अरु अन्तरबार्ता हरु पनि पोस्य गर्नु होला पत्रकार ज्यु ।

  • @shreeshthapa3225
    @shreeshthapa3225 3 роки тому +159

    आर्मी को intervew हेर्दा कति मजा आउँछ आतन्क्कारी हेर्दा रिस उथेर आउछ

    • @rammgr3189
      @rammgr3189 3 роки тому +6

      Sai ho sai ho

    • @cherrythakuri7988
      @cherrythakuri7988 3 роки тому +7

      Ekdam sai ho bro

    • @ammbarbahadur5952
      @ammbarbahadur5952 3 роки тому +3

      @@rammgr3189 good

    • @yubarajDhakal6759
      @yubarajDhakal6759 3 роки тому +2

      हो हजुर

    • @meronepal2066
      @meronepal2066 3 роки тому +8

      मलाई चै खासै कै जस्तो लाग्दैन सेनाको काम नै लड्ने हो जागिर नै तै हो । तर माओबादि सामान्य म जस्तो बेक्तिले लडेको असामान्य लडाई थियो । यदि नेपालि सेनाले बिदेसि सेना सङ्ग लडेको भए चै उच्च सम्मान गर्थे ।

  • @mustaineful
    @mustaineful 3 роки тому +21

    Sir you are a very matured and calm person with lots of patience and experience... thank you for your invaluable service to the nation...

  • @mandalthebe3928
    @mandalthebe3928 3 роки тому +27

    जनसेना दाजुभाइहरुले वहाँ करसाबको बोल्ने सैली बाट केही सिक्नु होला 🙏 सलाम साहेब & सबै नेपाली सेनामा सलाम 🙏 नेपाली सेना जतिको संसारको सबैभन्दा उत्कृष्ट सेना कही पनि देखेको छैन । प्राय धेरै बिकसित् देशका सेनाहरु सँग खेलेको छु उनिहरु सङै सहकार्य गरेर तालिम अनी लडाईं पनि लडेको छु तर नेपाली सेना जस्तो अनुशासित र राम्रो सेना संसारमै देखेको छैन मैले !!

    • @sureshkc7636
      @sureshkc7636 3 роки тому +3

      सलाम छ हाम्रो नेपाली सेना लाइ , त्यो घटनाको सत्य तथ्य हामिले सुने अनुसार कै रहेछ , यस्तो यस्तो भयको थियो भनेर ब्यारेक का छेउ छाउका स्थानिय हरुले भन्नु हुन्थ्यो , , , आज नेपाली सेनाको कमाण्डर सर बाट पनि सुन्न पाइयो 🙏

    • @kamalsunuwar1191
      @kamalsunuwar1191 3 роки тому +1

      सहि हो सर

    • @sarbahit
      @sarbahit 3 роки тому

      होनि दुधे, बालक सुत्केरी महिला ,सय बर्से बुदा बुदि अपांग र गरिब दुखी निमुखाले लडेको लडाइँ कहाँ सफल हुन्थ्योर

  • @skgorkhali9474
    @skgorkhali9474 3 роки тому +30

    नेपाल आर्मी ले सत्रु भन्देइन बाटो बिरायेका हाम्रा दाजुभाइहरु हुन भने को सारेइ राम्रो र सत्ते पनि हो।

  • @NareshKhadka-p1x
    @NareshKhadka-p1x 9 місяців тому +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵बहुत राम्रो बिचार ❤सम्मान छ कर्णेल साप लाई 🙏🙏

  • @sumankhadka2688
    @sumankhadka2688 2 роки тому +1

    कर्णेल साब जय नेपाल । म पनि एउटा फौजी भएको नाताले 2066 सालमा पोखरा बाट रुकुम सरुवा भएर जादा म झुल्नेटा बाट हिडेर जादा म पनि त्यही बाट गएर हेर्दा सम्म पनि अझै रुखमा गोलिका प्वाल देखिन्थे । I'm salute to your command and your assistant .

  • @magarsujan7829
    @magarsujan7829 3 роки тому +32

    बोल्ने तरीका र चलाखि राम्रो कर्णेलसाप

  • @tejendrashrestha6080
    @tejendrashrestha6080 2 роки тому +4

    हजुर को शब्द शब्द मा माहान्ता र हजुर को सोच को ऊच्च कदर र हजुर लाई सलाम छ सर

  • @nabinkaranjit7701
    @nabinkaranjit7701 3 роки тому +2

    राम्रो इन्टरभ्यू , बेनी आक्रमण राजु परियार ज्यूको इन्टरभ्यू बनाउनु होस्।

  • @baikunthadhakal7144
    @baikunthadhakal7144 2 роки тому +2

    कति सान्त तथा सलिन भासा मा अन्तरबार्ता दिनुभयो बिद्रोही पर्ती पनि सहानुभूति पर्कट गर्नु भयकाेमा सलुट छ नेपाली सेना लाई जनता पर्ती उत्तर दाइत्तो निभाउनु भएको मा कर्णेल साब पर्ती धेरै धेरै सलुट छ 🙏🙏

  • @lokendrarawal7675
    @lokendrarawal7675 3 роки тому +10

    कुरा अलि गहिरो छ है, र गहिरिएर सुन्दै छु

  • @sabingamer6332
    @sabingamer6332 3 роки тому +84

    ओइ प्रचण्ड डाँका सुन।कति गल्ती गरेको छस।

    • @Urlaba
      @Urlaba 3 роки тому +7

      प्रचण्ड दलाल हो भारत को

    • @himalayanvalley8234
      @himalayanvalley8234 3 роки тому +5

      Hahahahaha India dalal lai garib ko xoro marnu k bal

    • @shambhupahadi409
      @shambhupahadi409 3 роки тому +4

      Dalal ho prachand chor ho

    • @netramasrangi9102
      @netramasrangi9102 3 роки тому +2

      प्रचन्डेलेन्डुप दोर्जे नेपाली इतिहासको कुख्यात कहिल्यै भल्न नसक्ने माफी नदिने नेपाली इतिहासको खलपात्र।सलाम छ तत्कालीन नेपाली क्याप्टेन मगर ज्यु लाई।

    • @Urlaba
      @Urlaba 3 роки тому +2

      @@netramasrangi9102 हामी नेपाली ले यो भारतीय दलाल लाई कसरी बिर्सनु

  • @karmeshji4671
    @karmeshji4671 3 роки тому +6

    सत्य र तथ्यमा आधारित वास्तविकता त यो लेबलको कमाण्डर बाट मात्र मिल्न सक्छ...!

  • @ShaktikumarRai
    @ShaktikumarRai 9 місяців тому +1

    वाह कस्तो मिठाे अन्तर्वार्ता सद्भभाव सहिष्णुता दुश्मनलाई नि प्रेम गर्न सक्ने

  • @kalawotikunwar727
    @kalawotikunwar727 3 місяці тому +1

    सहि हो सर यो छापामार युद्ध कसैको लहलहैमा भएको थियो यसले देश लाई सयौं बर्ष पछाडी धकेलिदियो

  • @ganeshbcganeshbc5412
    @ganeshbcganeshbc5412 3 роки тому +15

    सेना भने को सेना नै हो जय नेपाल कर्णेल साब

  • @manalmanal-gn2fv
    @manalmanal-gn2fv 3 роки тому +5

    अति गहन पुर्ण अन्तरबार्ता स्ल्युट सर

  • @rahulghishing6942
    @rahulghishing6942 Рік тому +2

    झपड थापा हाम्रोगुरुबा हो
    हमिलाइ ट्रेनिङ दिनुभएको थियो 🙏🙏🇳🇵

  • @PREntertainment1
    @PREntertainment1 3 роки тому +8

    कति सरल स्वभाव का कर्णेल साब ! सलाम छ 🙏🙏

  • @M1n7m
    @M1n7m 3 роки тому +3

    भरत लामा लाई झुल्नेटामा भेटेकाे थिए पछि सतिपाेले अाएछ with First Rifle गण। भरत लामा पनि गुड फाईटर हाे। भालुबाङमा सगै बसेकाे थियाै।

  • @binodhalede5565
    @binodhalede5565 3 роки тому +19

    आर्मी भनेको आर्मी नै हुदो रहेछ

  • @youngblood2849
    @youngblood2849 3 роки тому +21

    This ex.clonel is really a brave soldier. Also journalist seems like he has lots of informations about people war of Nepal. Keep it up 👏👏

  • @rajarambaniya2498
    @rajarambaniya2498 2 роки тому +5

    मेरो बुवा पनि त्यो भिडन्त हुदा तेहि हुनुहुन्थ्यो तत्कालीन सुबेदार T.B baniya हाल मानार्थ उप सेनानी बाट अबकास मा हुनुहुन्छ ।

  • @sunilkunwar3673
    @sunilkunwar3673 3 роки тому +1

    आज सम्म 9 पटक हेरिसके अझै सम्म हेर्दै छु जय नेपाली सेना।

  • @lilmagar1147
    @lilmagar1147 2 роки тому +2

    उहाँको सम्मान जनक बोल्ने शैली सारै मन पर्यो । स्यालुट हजुरलाई

  • @RideandRoam-o3m
    @RideandRoam-o3m 2 місяці тому +1

    मैले मेरो जीवनमा देखेको बेस्ट लिडर हो वा झुल्लेटामा हुँदाखेरि मेरो त्यहीँ दुकान थियो।

  • @bishnubista8283
    @bishnubista8283 Рік тому +1

    गुरुङ र मगर यो देशका देशभक्त हुन भनेको साच्चै नै रहेछ कर्णेल साबको कुरा सुनेर

  • @deepakgalami1529
    @deepakgalami1529 3 роки тому +6

    बल्ल चित्त बुझ्यो आज यथार्त ईन्टरभिउ सुन्न पाईयो यस्तो पो ईन्टरभिउ हो। त फस्टफल करसाब लाई सलाम छ।

  • @rohitsubedi3608
    @rohitsubedi3608 3 роки тому +5

    सलाम छ sir हजुरको कुरासँग मेरो सहमति छ।

  • @tankasubedi1507
    @tankasubedi1507 3 роки тому +9

    कर्णेल साब को अन्तरबार्ता सारै राम्रो लाग्यो है

  • @sanatkc630
    @sanatkc630 3 роки тому +3

    तत्कालिन माओबादी बिद्रोही हरुको पोहिलो खारा हमलालाई विफल पार्ने एक साहसी कमाण्डर सलाम छ हजुरलाई . मेरो ठुलो बुवा पनि फस्ट राइफल गणमा हुनु हुन्थियो तर युहा लडाईमा पर्नु भएन जेष्ठ एक गते घर बिदा पास भएर आउनु भाको थियो त्यहाँ हमला १३ गते भयो .पछि त्या बाट पल्टन चितवन भरतपुर मा ६० सालमा मूभ भयो .६० साल कार्तिकको महिनामा भरतपुर बाट काठमाडौँ आउने बेला बीच बाटो मा गाडी अम्बुशमा परेर आफ्नोमिल्ने साथी मरेपछि जागिर बाट १७ बर्ष जागिर खाए पछि अवकाशलिनु भयो.

  • @jhabindralamsal6868
    @jhabindralamsal6868 3 роки тому +6

    माओवादी ले आमा बाबा को काख बाट खोसेर लगेका थिए खाइ नखाइ हुर्कायका छोराछोरी तेसै को पाप हो प्रचण्ड लाग्दै छ ( i love Nepal armi

  • @ramthapamagar5954
    @ramthapamagar5954 3 роки тому +7

    कमान्डर भनेको यस्तो हुनुपर्छ। आफ्नो बिरोधिलाई पनि सम्मानित तरिकाले सम्बोधन गरेको हो।

  • @mahindrathakuri5988
    @mahindrathakuri5988 3 роки тому +5

    उहाँको कुरो १००% सहि हो म पनिउ बाटो खन्नेमा भर्ती भयको थिय त्यहाँ

  • @मिनथापामगर
    @मिनथापामगर 3 роки тому +7

    माने हामीले तपाईंको वाककला करसाप । कमान्डर हुने गुन यहि हो। यक पटक होईन तिन पटक हेरियो तपाईंको अन्तबार्त्रा ।

  • @premdailekhi721
    @premdailekhi721 2 роки тому +7

    180 जना सेनाले10हजार जना जत्ती लडन सकिन्छ भन्ने जवान नेपाली सेनाको कति सम्म आट हिग्मत हो एकदम राम्रो लाग्यो🙏

  • @bimalpuri1583
    @bimalpuri1583 3 роки тому +2

    कति सभ्य कति राम्रो कुरा साहेब को।

  • @chhabilalpun4500
    @chhabilalpun4500 3 роки тому +2

    राम्रो बिष्लेषण कर्णेल साब को |

  • @ammygurung1411
    @ammygurung1411 3 роки тому +19

    प्रधानसेनापती हुनपर्ने मान्छे रहेछ।

  • @alokgurung8467
    @alokgurung8467 3 роки тому +2

    बल्ल खाराको अन्तर्वार्ता हेर्न पाइयो धन्यवाद दाई

  • @mylord4984
    @mylord4984 Рік тому +2

    यती साहासी धर्मालम्वी र बिबेकशिल मान्छे वाहाँ जस्तै हाम्रा देशका नेताहरू र अपीसरहरू अरू पनि हुन्थे भने हाम्रो देश कस्तो बन्थ्यो होला सलाम छ हजुरलाई
    म सुर्खेत देखी Hima Kumari Thapa

  • @m.b.darlami8263
    @m.b.darlami8263 3 роки тому +6

    सलाम हजूर, उत्कृष्ट

  • @moo9957
    @moo9957 3 роки тому +26

    Thank you again for this wonderful interview sir Rest in peace for those soldiers who lose their life for nation Big respect for our brave soldiers.

  • @amarthapa4180
    @amarthapa4180 Рік тому +1

    मैले यो ईन्टर बीउ धेरै हेरे माजा लागो
    नेपाली सेना लाई सलुट छ🙏🙏🙏🙏👍️❤️

  • @pratapgaudel.9852
    @pratapgaudel.9852 2 роки тому

    आज 10 औ पटक सुन्दै छु

  • @chandrabudha1838
    @chandrabudha1838 3 роки тому +3

    सर को कुराले मन छोयो सर ।।जयलेपाल सर